Тёмный

भारतले आरजुमार्फत नेपालको बेइज्जत गर्‍यो ।। मोदी भेट्दा आरजु मख्ख,इन्डियाले फेरि डुबायो नेपाल_Bodh 

Churo Kuro TV
Подписаться 114 тыс.
Просмотров 10 тыс.
50% 1

Churo Kuro Tv
सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
#sandeeplamichane
#bodharajneupane
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Bodharaj Neupane
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 29   
@avishekpandey4477
@avishekpandey4477 20 дней назад
सत्य सम्वादका लागि सलाम।
@parmanandanathyogi1334
@parmanandanathyogi1334 18 дней назад
Good Job Sir 🙏🙏🇳🇵🇳🇵 Right 👍👍👍
@ananathsapkota2032
@ananathsapkota2032 22 дня назад
सत्य सत्यनै हुन्छ, राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,आर्जु राणाले पनि बेचेरै आउनु हुन्छ कोभन्दा को कम छर यहाँ
@दृश्यावली
@दृश्यावली 22 дня назад
आँखै अगाडि झमझम नाच्दै ,बुरुक्क बुरुक्क फुर्क्याउदै , फकाउदै लुटिराछन्। लुछिराछन् । जे होस् नेपाली जन्ता साच्चिकै भेडा हुन् । लाटा हुन् । लुट्न र ठग्न दिराछन् ।
@user-bl8nk4qf5h
@user-bl8nk4qf5h 22 дня назад
सहि हो ब्राह्मण नै असुर हो,असुर नै ब्राह्मण हो। असुरिय ब्राह्मण युग हो। राजतन्त्र पनि ब्राह्मणलाई नै चाहिने, प्रजातान्त्र बहुदल पनि ब्राह्मणलाई नै चाहिने ,लोकतान्त्रिक गणतन्त्र पनि ब्राह्मण हरुलाइ नै चाहिने । श्रीकृष्ण भगवानले त लड्न नसकेको हामी कसरी लाड्ने ,धेरै जसो ब्राह्मणहरुको भुराजनिती ब्राह्मणहरुको बहुल्यामा नै समस्या देखिन्छ।
@diwakarsharma4254
@diwakarsharma4254 21 день назад
Thank you Umesh bhai for interviewing bodhraj ji,he is the best
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 22 дня назад
अब नेपाल र नेपाली लुट्न लोग्ने मान्छेबाट पुगेर इण्डियाले आइमाइ प्रयोग गर्न थाल्यो हैं अतः सबै सचेतहुन अति नै जरूरी छ हैं । सधन्यवाद ।।
@gajendralamichhane53
@gajendralamichhane53 22 дня назад
भैरे, कस्ता कस्ता,नमुना आइपुगछ, भर्खर थहापाएछ,,जुन दिन १२ बुदे लादे तेहि देखि बेइज्जत छनि
@avishekpandey4477
@avishekpandey4477 20 дней назад
विदेशिले ल्याइदिएको परिवर्तन ठान्ने नेपालका नेतालाइ राजनेता र सर्वमान्य ठान्नेहरु कदापी नेपाली नागरिक हुनै सक्दैनन।विदेशी प्रभुले बनाएदिएका प्रधानमन्त्री र मन्त्री कदापी नेपाली मन्त्री हुनै सक्दैनन भन्न सक्ने चेतखुल्ने जनता हुदैनन तवसम्म नेपालका नेताहुनै सक्दैनन।
@tejendramanmalla7072
@tejendramanmalla7072 22 дня назад
यदि गरिएको वार्ता जस्तै नेपालको सरकार चलिरहने हो भने,संपूर्ण बा-आमा टुहुरो हुने नै हो भने नेपाल, नेपाल नै रहेर पो नागरिकले के पाउने हो। परिवारको बिजोगै र विछोड मात्रले देश, देश बन्दैन।
@Rajulimbu-wl1no
@Rajulimbu-wl1no 22 дня назад
युबराज सफल जिन्दाबाद ,जिन्दाबाद
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 22 дня назад
ए बोधराज दाइ हजूरको कुरो पनी ठिक छ तर नेपालमा जबजब विकास निर्माणका कामहरु हुनथाल्छ अनि इंडियाका खेतालाको जगजगि सत्तामाबस्न आतुर हुन्छन् ,जस्तो एेले दैलेखमा पेट्रोल नक्लिने वेलामा यो हामी सम्पूर्ण नेपाली जनताहरुमा जघन्य पाप बोकनेकाम फेरि पनी इण्डियाले गर्न थालिरहेको छ ,यस्मा दलका नेताहरूले विवेक पुर्याउन अति आवश्यक छ । धन्यवाद ।।
@sarojkc8022
@sarojkc8022 20 дней назад
right
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf 22 дня назад
अब भाउजुका बसमा परे ओलि बा आर्जुले बस भने बस्ने उठ भने उठ्ने हेर त नेपालका नेताकाे हालत ।
@acharyatoya6707
@acharyatoya6707 22 дня назад
छि ! आर्जुको चुरिफुरी अझ प्रम बन्ने तयारी ? अब नेपाली जन्ताले मुख छोपेर हिडौ।
@indirakarki5858
@indirakarki5858 22 дня назад
दलीय राजनीति को अन्ते हुनुपर्छ हुन्छ सबै सबै जेल जान पर्ने मान्छे मन्त्री बनेर देश जनता चल्छ चलेन तेसैले सबै क्षेत्र लथालिङ्ग भो ल्याउने राजा नै हो मारेका फ्याकेका यसैको लागि यीनीहरु ले भन्ने जन जन लाई प्रष्ट भो आर्जु मोदी को भेट ले केही खुल्काउने वाला कह्हैन प्रचण्ड लाई देखाको मोदीले दल लाई खेलाउन सजिलो भको छ मोदी लाई मोदी आफै कति दल को मीलाप मा प्रधानमन्त्री बन्यो आफ्नै देश को जनता बाट कीक अाउट भको मोदी आर्जु त झन यदी योग्य मान्छे ले देश हाक्थे भने जेल जाने मान्छे हो प्रधानमन्त्री कथा होला भै भने मोदी को बन्ली
@avishekpandey4477
@avishekpandey4477 20 дней назад
श्री३मोहन शमशेर चन्द्र शमशेर देखि पशुपती शमशेर राणा र कालो काङ्ग्रेसको बैशाकी टेकेर आरजु राणा भाउजू बनेकी वर्तमान पररास्ट्र मन्त्री अमेरिकाले बनाइदिएकी आरजुभाउजु कदापी नेपाली काङ्ग्रेसमा इस्थापित हुनै सक्दैनन।येसै पद र हैशियतले आरजु राणाभाउजू लाई कहाँ र कतातिर डोर्याउने हो हेर्न बाकिछ।
@tejthapa2105
@tejthapa2105 22 дня назад
राज नीति उथलपुथल छ नेपालमा हामिलाई बचाई दिनु प्रयाे प्रभु भन्न मात्र गाकि हाे आरजु
@madanadhikari2175
@madanadhikari2175 22 дня назад
बोधराज सरको विश्लेषण अलि सत्य लाग्नथाल्यो।
@user-sb8qt4qx7z
@user-sb8qt4qx7z 22 дня назад
अगर भ नेको नदीनाला बेच्ने उद्योग कारखाना बेच्ने प रहेछ
@nayamgc4443
@nayamgc4443 22 дня назад
HAT MILAUDAIMA SAFAL HUDAINA . BHARAT KO JAL MA FASERA AUCHHAN HAMRA DESH PREMI NETAHARU LE. KHAISAKE NEPAL
@ShlokRegmi-wv3yn
@ShlokRegmi-wv3yn 22 дня назад
Bihar Up sanga Nepal sanga jasto Resources lin sakdchan India ko Central Govt Le
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 21 день назад
Timlaikegarekochhaura.timrapetka.kiramarekochhu.bhanne.nai.bharatko.chahanachha
@kishanthapa1423
@kishanthapa1423 22 дня назад
Desh bechne bhedaghat ho yo
Далее
Эконом такси в твоем городе 😂
00:59
Эконом такси в твоем городе 😂
00:59