Тёмный

भेटियो अचम्मको जन्तेढुङ्गा | ढुङ्गामा बेहुला बेहुली र जन्तिहरु अझैसम्म जस्ताको तस्तै 

Entertainment MMC
Подписаться 246 тыс.
Просмотров 590 тыс.
50% 1

भेटियो अचम्मको जन्तेढुङ्गा | ढुङ्गामा बेहुला बेहुली र जन्तिहरु अझैसम्म जस्ताको तस्तै
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RU-vid च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Развлечения

Опубликовано:

 

6 июл 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 390   
@basantarai4928
@basantarai4928 10 месяцев назад
ऐतिहासिक वस्तु हरु संन्सार भर एसरिनै जन्कारी दिदै जाजु मेरो प्यारो भाइ मनोज।
@mamilalimbu4948
@mamilalimbu4948 Год назад
सारै राम्रो ठाउँ हेर्न पाइयो तपाईं मार्फत तपाइलाइ धेरै धेरै धन्यवाद कति पय ठाउँ पुग्न नसकिएको अबस्थामा तपाईं मार्फत हेर्न पाइएकोमा
@sarswotishresthamanandhar7224
अतिनै सुन्दर लाग्यो धन्यवाद
@GurudevKashyapJi
@GurudevKashyapJi 5 месяцев назад
आफ्नोदेशको रमाइलो ठाउँहरु देखाउनु भयो धेरै धेरै धन्यवाद
@rameshthapand
@rameshthapand 2 года назад
मेरो जन्मस्थान नजिक ठाउँ सुन्दर जन्ते ढुङ्गा
@yubarajbhattarai1377
@yubarajbhattarai1377 3 месяца назад
तपाईंको कहाँ हो
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 2 года назад
धेरै राम्राेलाग्याे हजुरकाे प्राससदासफल रहाेस जय राष्ट्रवाद
@samaralemagar5347
@samaralemagar5347 2 года назад
राम्रो लाग्यो
@fdgf6321
@fdgf6321 2 года назад
मिया मिया सुजाप को लागि डरम छोदनेको लागि म साॐदि बात हेरदछु
@romandevkota6346
@romandevkota6346 Год назад
प्रयास लेख्ने राम्रो प्रयास
@user-tc8ko7dm5y
@user-tc8ko7dm5y 6 месяцев назад
सारै रमाईलाे गाेल्मे भिर देखियाे खुशि लाग्याे पत्रकार मित्रहरु🙏🙏
@lamagaming2795
@lamagaming2795 Год назад
यो ठाउमा गएर एक दुई ओटा नेपाली फिल्म सुतिङ भयो भने यो ठाउको दृश्य सबै सामु पुग्छ र पर्यटन छेत्र बन्न मा मदत पुग्छ
@bhumirajrai6276
@bhumirajrai6276 2 года назад
साच्चिकै भन्नुपर्दा यो जन्तेढुंगाको बारे त्याहाको जनप्रतिनिधिहरुले चासो राख्नुपर्ने देखिन्छ । अनि यसैगरी मिडिया मार्फत यस्को महत्त्व र बिसेसता बारे फैलाउन जरुरी देखिन्छ। यो जन्तेढुगालाई एक पर्यटक क्षेत्र बनाउने हो भने याहा दिनहुँ पर्यटनहरुको घुइँचो पक्कै बन्ने छ? आलाङ्ने सेवा दर्शन नमस्ते🙏
@khadgakatwal2481
@khadgakatwal2481 2 года назад
जानते ढुङ्गाको रहसे राम्ररी दर्शाउनु भएकोमा धान्ने छ र सुरु देखि अन्तिम सम्म ऐतिहासिक शब्द चाहिँ नछोडिएको हुँदा अझै रमाइलो लाग्यो
@tekrajhamal7323
@tekrajhamal7323 2 года назад
धेरै राम्रो लाग्यो जन्ति ढुङ्गा ।💞🇳🇵🌸🙏 पश्चिम किल्ला काँगडा र पुर्बमा टिस्टा तिब्बत देखाउनु ।💞🌹🙏जय नेपाल हिन्दू आँमा जय ॥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@manojacharyammc
@manojacharyammc 2 года назад
thank you
@nisharai5056
@nisharai5056 2 года назад
जय हिन्दु भन्नू चाहिँ भारत जानुस ल नेपालमा होइन जय बुद्ध देश
@lululonly3523
@lululonly3523 2 года назад
Nepal aama ho hindu aama hoina vanne bichar vaye hindusthan india janu waha ho timiharu ko byaktigat hindusthan 🙏
@anandabhatta6169
@anandabhatta6169 Год назад
धेरै राम्रो जय भगवान नमस्कार धादिङ ढाेला निबुवा स्बारा
@surendrakhadka1115
@surendrakhadka1115 2 года назад
सारै मीहनेतका साथ राम्रो भीडीयो ल्याउनु भएकोमा धन्यवाद "मनोज सर🙏🙏
@hemantlamichane3948
@hemantlamichane3948 2 года назад
सारैनै रमाईलो लाग्यो धन्यवाद सलाम जन्ते ढुङ्गा जिन्दगि मा नदेखेको ठाउँ युट्युब मार्फत हेर्न पाएकोमा मिडिया कर्मि साथि भाई हरुलाई धेरैनै धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस
@manojacharyammc
@manojacharyammc 2 года назад
Thank you
@nakulkhadka6458
@nakulkhadka6458 Год назад
सार्है राम्रो छ
@binarai5695
@binarai5695 2 года назад
यो दृश्य देख्ता रमाइलो लाग्यो
@manojacharyammc
@manojacharyammc 2 года назад
Thank you
@saritapooma3464
@saritapooma3464 2 года назад
एनि लै लै मेरो प्यारो जन्मभुमि खोटाङ जन्तेढुङगा को भिडियो हेर्दा सारै खुसि लाग्यो ।यो भिडियो हेर्दा बिगतका यादहरुको झझल्को आयो र यो भिडियो upload garnu hune entertainment mmc lai dhannebad 🙏🙏❤️❤️❤️❤️
@manojacharyammc
@manojacharyammc 2 года назад
Thank you hajur lai pani
@pusparajbastola4569
@pusparajbastola4569 Год назад
यति मेहनत गरेर हामीलाई यो सुन्दर नेपाल को स्थान को जानकारी गराउन सहयोग गरेकोमा मुरी मुरी धन्यवाद दिन मन लाग्छ मलाई। पोखराबाट
@aashalimbu9877
@aashalimbu9877 Год назад
1q
@kissna895
@kissna895 2 года назад
अति सुन्दर रैछ thank you bro
@renukaroka2848
@renukaroka2848 Год назад
म पनि पुगेकोछु। एकदम रमाइलो र् रोचक ठाउँ छ
@shreeramthapa6885
@shreeramthapa6885 2 года назад
good धेरै राम्रो प्रस्थुति।dhanebad
@Prabal347
@Prabal347 2 года назад
सार्है सुन्दर स्थानको सुन्दर भिडियो प्रस्तुती को लागि धन्यवाद !!
@tamangsangita7538
@tamangsangita7538 Год назад
अति नै सुन्दर ठाउँ रहेछ यसै भिडियोहेरन पाइयो खुशी लाग्यो 💐💐🙏🏼🙏🏼
@chaudharysusmita7657
@chaudharysusmita7657 2 года назад
असाध्यै राम्रो लाग्यो अब सुनसरी को रामधुनी पौराणिक मन्दिर को पनि वीडियो बनाऊन पर्यो ।
@preksharai4546
@preksharai4546 Год назад
धेरै खुसी महसुस् हुदो रहेछ आफ्नो जन्मथलो एसरी सामाजिक सञ्जालमा देख्न पाउँदा 🙏🙏🙏🙏
@prabinrai7289
@prabinrai7289 Год назад
Khusi lagxa ni aafno jilla
@yasodasubadi2676
@yasodasubadi2676 2 года назад
जन्ते ढुङ्गा मा जतिरमाइलाे छ तर केमराले तेति राम्राे देखायेन
@gitayogi5532
@gitayogi5532 2 года назад
सारै राम्राे छ हाम्राे गाउँपालिका❤️❤️❤️
@dubaiman1576
@dubaiman1576 Год назад
दृश्य कैदका मेहेनतको धेरैनै कदर गर्न मन लाग्यो।
@nabitan6573
@nabitan6573 2 года назад
सारै रमाइलो लाग्यो धन्यवाद हजुरलाई🙏🙏🙏🙏
@manojacharyammc
@manojacharyammc 2 года назад
Ok
@shantitamang2518
@shantitamang2518 6 месяцев назад
Nepalma pani atiramro thauxa vanne malai tha thiyena thank you hjr lai❤❤❤❤
@noonamagar6049
@noonamagar6049 2 года назад
धेरै राम्रो थाउ देख्न पाइयो म अहिले बाग्लुङ देखि हेर्दै छु ल
@rekharai5452
@rekharai5452 2 года назад
एकदमै सान्दर्भिक भिडियो सर खुसी लाग्यो
@manojacharyammc
@manojacharyammc 2 года назад
Thank You
@chandrarai7761
@chandrarai7761 2 года назад
ज्यादै सुन्दर र पर्यटक खोटाङ्ग जन्तेडुङ्ग
@prakashsharma4379
@prakashsharma4379 2 года назад
भोजपुर घोडेटारको दृश्य एकदमै सुन्दर छ त्यता जानू भए हुन्छ ।
@manojacharyammc
@manojacharyammc 2 года назад
ok
@anupbhusal1819
@anupbhusal1819 2 года назад
रमाइलो लाग्यो तपाई को विडियो हेरेर।
@manojacharyammc
@manojacharyammc 2 года назад
Thank you
@purnachandraaryal4775
@purnachandraaryal4775 Год назад
गाउँ चाहिँ सुन्दर नै लाग्याे देखाई दिनुभएकाेमा धन्यबाद ।
@uttamanjan3930
@uttamanjan3930 2 года назад
राम्रो लाग्यो एउटैमात्र ठूलो ढुंगा मा कहाँ जन्ति अनि कहाँ बेहुला कहाँ बेहुलि अलि राम्रोसँग प्रस्ट चाहिँ हुन सकेन मेरो जन्मस्थान दाङमा आउनुस् हजुरहरु टिम यस्तै जन्ती बिलिन भएको ढुंगा दाङमा पनि छ साथै दाङ जिल्लामा थुप्रै हेर्न लायक ठाउँहरु गाउहरु छन रहेका छन र यि सबै ठाउँ हरु को छुट्टाछुट्टै पौरानिक कथा महत्त्व अनि विभिन्न शत्तिशाली मन्दिरहरु पनि रहेको जानकारी गराउन चाहान्छु ।।। अलिकति टाढा त छ दाङ तर एकपल्ट आउने प्रयास गर्नु पक्कै पनि हजुरहरु खुशि भएर फर्कनुहुनेछ रमाइलो दाङको अवलोकन गर्नलाई स्वागत छ सम्पूर्ण टिमहरुलाई मेरो दाङमा ।।।।
@bandanarai2408
@bandanarai2408 2 года назад
Yasko katha k hi vanen yo video le janti damaha baja gaja bajne ni x yo yaha raja rani alpeko thau bhojpurma ho re.baje bajule vaneko kathama
@ajayapuri7449
@ajayapuri7449 2 года назад
कति राम्रो
@koiralafamily904
@koiralafamily904 Год назад
जन्तेढुङ्गा कै छिमेकी जिल्ला अथवा छिमेकी गाउपालिका आम्चोक को अनि भिडियो बनाउन दाइ एकदम राम्रो छ
@minaburlakoti5767
@minaburlakoti5767 2 года назад
राम्रो लाग्यो
@sanchalimboo9270
@sanchalimboo9270 Год назад
आती राम्रो 👍👍
@avisheshchandrarai3799
@avisheshchandrarai3799 2 года назад
यस्ता धार्मिक क्षेत्रले युक्त हाम्रो खाेटाङ ज्यादै नै धन्य रहेको छ। राेचक प्रस्तुति धन्यवाद!
@manojacharyammc
@manojacharyammc 2 года назад
Thank you
@bhagawatibantawahangkhim2222
@bhagawatibantawahangkhim2222 2 года назад
Maile k tim baata herdai xu sharai ramro xa hajur
@buddhibahadurchhetry7508
@buddhibahadurchhetry7508 2 года назад
तपाईंको सोचाइ राम्रो छ हामीले नौलो दृश्य हेर्न पाइयो धेरै धेरै धन्यवाद छ। जय नेपाल जय श्री राम 🙏
@dibyadangol2434
@dibyadangol2434 Год назад
जान नसकेको ठाँउ को बारे देखाउनु भो,जानकारी गराउनु भो ,धेरै मिहिनेत गरि गरि,, धेरै धेरै राम्रो लाग्यो,,,जय होस् 🙏🌹🇳🇵काठमाडौ बाट 🇳🇵
@maahraii3883
@maahraii3883 2 года назад
Yasko aadi janti bhojpurko golme ma xa vanxa t❤️
@manojacharyammc
@manojacharyammc 2 года назад
ho hami tya pani jane xau
@aprvlog7609
@aprvlog7609 Год назад
हाम्रो ठाऊ सम्म पुगेर यती राम्रो भिडियो कैद गरेर हामी सम्म ल्याईदिनु भएकोमा धेरै धेरै आभार दाई🙏❤️
@gyanbhadur7545
@gyanbhadur7545 2 года назад
रामाई छ जंन्तेढुङगा पहिले हिडिन्थाे याे बाटाे
@kamalapariya1075
@kamalapariya1075 2 года назад
Aaha aafule sanoma mela gumeko jantedugga dekda Kati kusi lagyo
@hemantlamichane3948
@hemantlamichane3948 2 года назад
खोटाङ हलेसी महादेवस्थान को भिडियो बनाउँदा राम्रो होला।मिडिया कर्मि साथि भाई हरुलाई धेरैनै धन्यवाद सलाम छ शुभकामना छ फलोस फुलोस हर हर महादेव। खोटाङ
@Ashika_Rai
@Ashika_Rai 2 года назад
sarai ramro video lyaunu vayo aafai ghume jhai vayo thank you sir
@bandanarai2408
@bandanarai2408 2 года назад
khusi lagyo aafnai thau jantedhungako video baneko herer
@laxmiraee2221
@laxmiraee2221 Год назад
हाम्रो प्यारो जन्तेढुङा
@babitarai1431
@babitarai1431 Год назад
Wow dherae ramro lagyo 🥰🥰🥰🥰
@suryagurung6725
@suryagurung6725 2 года назад
साच्चै हो कि क्या हो अनौठो लाग्यो मलाई त।
@manojacharyammc
@manojacharyammc 2 года назад
हो नि सर
@devkoirala3903
@devkoirala3903 Год назад
मैले मेरो जन्मथलो देख्न पाए हजुरलाई धेरै धरै धन्यवाद 🙏
@yubarajaacharya8337
@yubarajaacharya8337 2 года назад
Dharai ramro lagyo vai
@rarohipunmager8847
@rarohipunmager8847 Год назад
मान्छेहरुले यो संसार मा कुनै अनौठो कुरा हरु देख्यो भने तेसैलाई झूठो मानयता बनाउदै तेसतो झुठा कुराको पछि लागछन
@burzumback
@burzumback 2 года назад
हाम्रो सुन्दर जन्तेढुङ्गा 😍
@user-wc4pg6qg2l
@user-wc4pg6qg2l 2 года назад
धन्यवाद भाइ 👏🇳🇵🇳🇵😇😇
@rajanbasnet6095
@rajanbasnet6095 2 года назад
Nag dhunga ko pani video banaunu vako bhaye sunma sugandha hune thiyo dhanyabad hajur haru Lai janma thalo herna pauda
@ghisingprashantpardeshy9465
🙏🙏 आफ्नो जन्म भुमि नेपाल एकदम सुन्दर अनि स्वार्ग समन छन । एकदम खुशी अनि आत्मा सन्तुस्टि भयो । विडियो हेरेर मन एकदम सान्त भयो जन्ते ढुङ्गा गाउँ पलिका चिसा पानी पुरानो बजार एकदम रमाइलो अनि राम्रो रहेछ ।मेरो मितेरी साइनो गासेको मीत गाउँ अबस्य आउने प्रन गर्दै आजलाइ ओझेल हुन्छु । 🙏🙏 पर्देशि
@tarastha294
@tarastha294 2 года назад
Mero pyaro khotang i love jante dhunga
@surajvlog788
@surajvlog788 2 года назад
धेरै धेरै धन्यवाद हजुर❤❤❤🎉🎉🎉🎉🎉🎉
@bhawanamagar702
@bhawanamagar702 2 года назад
Katti ramro Thau xa hau
@nandakrgurung3784
@nandakrgurung3784 2 года назад
धेरै रमाइलो लाग्यो राम्रो लाग्यो यी ठाउँ हेरेर कृपया हजुरले खोटाङ जिल्ला को ऐसेलु खर्ख हुँदै दुबेकोल को भिडियो बनाई दिए म धन्य को हुने थिए कारण मेरो बाउ बाजेको घर दुबेकोल हो म पनि सन 2012 अंग्रेजी साल मा गएको थिएँ यसैले धेरै बर्ष बितेछ हेर्न लाई धेरै मन लाग्यो कृपया भिडियो बनाई दिए म धन्य को हुने थिए अनि आशा बादी छु हजुर ले अवश्य भिडियो बनाउँनु हुनेछ ।
@krishnadhital1249
@krishnadhital1249 2 года назад
हाम्रो नेपाल राम्रो छ,तेहि भएर बिदेशीले खान खोजेका
@simplebeautytips123
@simplebeautytips123 Год назад
Beautiful place 🤗💐💐 Thanks for sharing 🙏😊
@tirnasinghlimbu1383
@tirnasinghlimbu1383 2 года назад
धेराई रम्रो रयेछ नपुगेकोर नदेखेकोठाउ देखसउनुभो तेसको लागि धननेबात
@mukeshrai4011
@mukeshrai4011 2 года назад
तेहा बाट नजिकै मेरो घर छ भोजपुर जिल्ला गोल्मे भिर को नि भिडियो बनाउनु होला सर नागछागा को महत्व देखाइदिनु होला यो सारा सन्सार लाई गङ्गाखोलानी यहि पर्छ एउटा ठाउँ बाट मुल ठुलो निस्किन्छ
@filmy9sansar
@filmy9sansar 2 года назад
रमाइलो प्रस्तुती दाइ👍️
@manojacharyammc
@manojacharyammc 2 года назад
thank You bro
@rajuhitang2789
@rajuhitang2789 Год назад
Ramro x
@balirajrai1268
@balirajrai1268 Год назад
काहुले गाउँ को पनि दृश्य प्रस्तुत गर्न आग्रह छ।
@dilurai2912
@dilurai2912 2 года назад
ऐतिहासिक स्थल सुन्दर छ
@manjutiwari6515
@manjutiwari6515 Год назад
Wow Ramailo ❤️❤️
@Ogrdigital8342
@Ogrdigital8342 2 года назад
दाइ हजुर को धेरै ठूलो फ्यान हो आफ्नै गाउँ ठाउको हेर्दा धेरै राम्रो लाग्छ खोटेहाङ्ग ९ रमाइलो बस्ती को पनि एउटा भिडियो बनाइ दिनुन त्याहा को बारेमा जन्न धेरै मन छ आफ्नै गाउँ हो तर धेरै भयो छोडेर पराइ भाको नि
@manojacharyammc
@manojacharyammc 2 года назад
Ok हिउदमा है ब्रो बर्खा बाटो छैन
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Год назад
Khotang village derai ramro raixa hjr jhan jante ghunga ko ta Anautho lagyo thank hjr lai sir yastai video herna mauka payo
@nisharai5056
@nisharai5056 2 года назад
किराँतीहरु याहाँको मुलबासीहरु हुन भन्ने विभिन्न प्रमाणहरु रहिअाएको छन र यो पनि एउटा सत्य नै हो जय किराँत
@SAYAREM
@SAYAREM 2 года назад
सारै राम्रो खोटाङ चिसापानी बजार घुम्नलाई यहाँ आउछनि हजार ।
@sanjaybhandari4479
@sanjaybhandari4479 2 года назад
wow nice thank you 🇳🇵🇳🇵🙏🙏💛👍️👍️
@subashrai8175
@subashrai8175 Год назад
khotang ho ghar mero tara yo jante dhunga tha thiyena ! vidio marfat prastyaidiyekoma_ thank you very much
@rairai1194
@rairai1194 2 года назад
Hamro kuivir dekhi Mathi janu hjr Haru vanjang kharka vanne tau jhan Ramailo xa tiyo Bhojpur jilla ma parx
@manojacharyammc
@manojacharyammc 2 года назад
Ok
@rairai1194
@rairai1194 2 года назад
@@manojacharyammc Dhanewat vanjang kharka ko Pani video 📸🙏🙏📸📸 ko waiting ma xu haiii ab
@nimasherpa97
@nimasherpa97 2 года назад
Wow so beautiful places 🥰🥰🥰 Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dilsubagurung5289
@dilsubagurung5289 2 года назад
Video ko lagie dhany bad 👍👍
@gopikrishnakandel8693
@gopikrishnakandel8693 2 года назад
दर्शन नमस्ते 🌷🙏🌷 जन्ते ढुंगा !! म बिराटनगर बाट !! 🌞💕🌺💕🌞
@jeetsinghbohra1043
@jeetsinghbohra1043 2 года назад
आप की हर वीडियो अच्छी होती है, आशा करते हैं कि इसी तरह के दूरस्थ नये स्थानू की तथा नेपाल के गावों के रमणीय स्थल की जानकारी इस चैनल पर लाते रहेंगे।
@ksnepal6793
@ksnepal6793 Год назад
Wow! I love it ❤️🥰😥, thank you so much hjur 🙏🙏🥰
@ujirkhan2418
@ujirkhan2418 2 года назад
Parstuti lai salute. Aadunik parbidhi ko ati uttam coverage. 🥰🥰🥰
@manojacharyammc
@manojacharyammc 2 года назад
thank you
@laxmirai2139
@laxmirai2139 Год назад
Hamro Khotang ramro Khotang mero janma thau i love❤❤
@aacs_magar_official
@aacs_magar_official Год назад
Wow kasto ramro lek ma raix 💖💖💖
@sapanaghimire7033
@sapanaghimire7033 2 года назад
नयाँ नयाँ ठाउँमा भ्रमण गर्न धेरै रुचाउने मान्छे म खेतमा धान रोप्न जान हतारो परिरहेको छ तर पनि यो नयाँ ठाउँको भिडियो रमाई रमाई हेरिरहेको छु
@yadurajrai3471
@yadurajrai3471 Год назад
khusi lagxa tapaiko video haru herna pauda.kepilash gadhi,haal kuwait bata.
@nirajmalla8011
@nirajmalla8011 2 года назад
Ramro dirsya dekhanu vayakoma dhanyadad
@dexterousaleegrg1494
@dexterousaleegrg1494 2 года назад
Aha Kati ramailo thau Mero desh Nepal ❤❤
@amarrai9362
@amarrai9362 2 года назад
Good👍👍👍
@ritaamatya1222
@ritaamatya1222 2 года назад
Jay Mahadev Shiva 🙏Jay Gurudev🙏 sarai ramro lagyo hajur ko video jante dhunga ko bisesta dishy abalokan garai dinu vayo pugna naskne thau Mandir ko darshan 🙏 gufa lagayet Nepal 🇳🇵 ko atyantai dami ramriya thau herna pauda sarai ramro lagyo hirdaya thank you so much God bless 🙌 you 🙏
@manojacharyammc
@manojacharyammc 2 года назад
Thank you
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 года назад
कति राम्रो ओखलढुगा मन परयो
@ombahadurbudha
@ombahadurbudha Год назад
दाङ जिल्ला को जन्ती धुङ्गा पनि छ र रहसय महय चमेली गुफा पनि छ दाङ तुल्सिपुर नजिक पर्छ नमस्कार म ओम मगर सल्यान हाल दुबै
@ombahadurbudha
@ombahadurbudha Год назад
उहाँ पनि जानु होला सर उहाँ पनि भिदियो हेर्न पाउ
@binakhadka7528
@binakhadka7528 2 года назад
धेरै राम्रो हाम्रो गाउँ
@kamalarai3235
@kamalarai3235 Год назад
राम्रो रहेछ।
@damodarbasnet8775
@damodarbasnet8775 Год назад
Aaaaaaaati Sunder prastuti Very very Tnnks// tar jante dhunga ko nam k kati karan Lea raheko ho prast lagean /
@rambahadurrairai1711
@rambahadurrairai1711 2 года назад
Very nice place Beautiful jante dhugga
@Ashika_Rai
@Ashika_Rai 2 года назад
यसै गरि भोज्पुर हतुवागदी स्थित सए बिर्से पनि हेर्न पाए कस्तो हुन्थ्यो होला
Далее
ПОЮ НАРОДНЫЕ ПЕСНИ🪗
3:19:41
Просмотров 1,9 млн
Tom🍓Jerry 😂 #shorts #achayanarmyfamily
00:14
Заячий Стон - Рот пятничный
0:55