Тёмный

भोजराज थापालाई मुद्धा हाल्छु भन्दै सुप्रिमका बाबा आए मिडियामा :रिसले आगो भए Bhoj Raj Thapa 

Mega Star TV
Подписаться 247 тыс.
Просмотров 16 тыс.
50% 1

Guest :
Host/Edit : Alina Khanal
Camera :
Specially Thank You: Durga pangeni
Supported by: Mahendra Muskan Chhetri
Technical Adviser
Durga Pangeni
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Contact us at : 9840840414
जय गीत जय संगीत
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Mega Star Nepal.com
subscribe us:
ru-vid.com/show-UCNlH....
#Megastartv
#Exclusive

Опубликовано:

 

5 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 134   
@MegaStarTVnepal
@MegaStarTVnepal Месяц назад
भोजराज थापालाई मुद्धा हाल्छु भन्दै सुप्रिमका बाबा आए मिडियामा :रिसले आगो भए Bhoj Raj Thapa Link:ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-pqGm1r43qvM.html
@SmilingCalicoCat-wm8gk
@SmilingCalicoCat-wm8gk Месяц назад
यो बोरे मान्छेको यसको गल्ति छ यो। त्यतिखेर उहाँको घरमा समस्या हुँदाखेरि छैन नजाने बनाएर दिनु न त त्यहाँ गएर
@shantikokhojima6040
@shantikokhojima6040 Месяц назад
सुप्रीम मल्ल बाबु मेरो मनपर्ने बाल गायक हो😊 तर सुप्रीम र, कल्पनाको बाउ चाहिँ खासै गतिलो लागेन best of luck kalpana ❤
@kumaridirghashahi8838
@kumaridirghashahi8838 Месяц назад
बाउलाई नि काम दिनु पर्ने पो रे यस्तो हुन्छ माग्ने लाई जति दिए पनि थोर हुन्छ भन्ने उखान गर्छन्
@NalindraPanta
@NalindraPanta Месяц назад
अाज सम्म कसैले हेरेन भोजराज सरले लियाय पछि लुछा चुडि गरिराछन जय भोजराज सर❤❤❤
@munnamunna9780
@munnamunna9780 Месяц назад
झाठा छोराको कमाए खाना पाको छ अनि फुरफुर गर्दै छ हजारौं को जिन्दगी बनाको छ भोजराजले त झठाले अहिले सम्म कतिलाई सहयोग कतिको जिन्दगी बनाएयो बन्नु लाको नानिको जिन्दगी बिगार्नु खोज्दै छ झाठा अब तेरो कारण यो नानी को जिन्दगी राम्रो भएना भने त झाठा लाई कहिले पनि माफ गर्दैन भगवानले बुजि राख
@sumitathukari4759
@sumitathukari4759 Месяц назад
सही।
@user-yf9lt3oc1w
@user-yf9lt3oc1w Месяц назад
सही हो ❤❤❤
@Krishna-yl1bh
@Krishna-yl1bh Месяц назад
सुप्रीम को बाउ गद्दार भयर आयको जस्तो लाग्यो मलाइत😢
@AmritaOli-qz9lj
@AmritaOli-qz9lj Месяц назад
काेहि नबाेल कलपनाकाे बुबा पनि सुपिरमकाे बुबा पनि छाेराछाेरि काे भविष्य काेलागि लाज मान हेरदा पनि लाज लायाे दुबैले पैलाकाे याद गरनु पैले पनि काठमाडौ हो सबै कुरा भाेजराजले गरेकाे हो पत्रकार ले यकदम राम्रो परसन साेधनु भाछ ❤❤❤
@AashabirMoktan
@AashabirMoktan Месяц назад
सुप्रेम को बुबा छोरा को कामाइ ले फुर फुर भाय कु कुर राइ छ
@AnilRana-wo1wn
@AnilRana-wo1wn Месяц назад
भोज राज दैव छोड दिनुहोस् नालिको किरा नलिमै यो देशमा राम्रो गर्न खोज्दा आफ्नै बाबु आमा पनि सत्रु हुँदो रहेछ
@rinamagar4888
@rinamagar4888 Месяц назад
फुस्कियो यो बाउको दिमाग नि घरमा पानी को धारा आयो toilet पनि भयो धेरै पैसा खर्च गरेर तेति सम्म गर्दिनु भयो भोजराज दाइ ले अहिले पारा देखाई हाले नि बाउ चै ले अबो नानी को भबिस्य बिगार्दिने भए😢
@Chandar-sy1oc
@Chandar-sy1oc Месяц назад
मिडियाले अब राम्रोसँग बिचार गर्नु पैसा आउदा खुसी न आउदा छोरो को कमाई खायर हिरो हिहिहि यसता मान्छे किन लिनु हो
@rukmanrukman6232
@rukmanrukman6232 Месяц назад
केहि समय अगाडी होइनर मिडियामा गोवाँ गोवाँ रुनि यो को सुप्रिम को बाउ आज आएर हिरो बन्देको रोडमा झर्न ताइम लाग्दैन सोल्ति बिचार गर
@devendraban9663
@devendraban9663 Месяц назад
कृष्णेको जाल मापर्यो भोजराज भाइ छोडि देउ त्यो कल्पनालाइ कृष्णेले पढाउछ कृष्णेको त्यत्रो बिष्वाश छ भने
@Acel15
@Acel15 Месяц назад
यो सुपृम र कलपनाको बाउ अलि गतिलो लागेन मलाइ पनि
@user-yf9lt3oc1w
@user-yf9lt3oc1w Месяц назад
100% पछाडी बाट कसैले उचालेको है हाम्रो देस बिगि्रएर जाँदै छ खुट्टा तान्नुेकाम बढी भैराछ❤❤❤❤
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e Месяц назад
भाेज राज थापाले धेरै गरिब जनताको उदारकाे साथै धेरैलाई उपचार र बसाे बास सम्म मिलाउने माहान पत्रकार माथि यस्तो शब्द बाेल्नु भने असल पत्रकारको अपमान हाे र अब सहि पत्रकारिता गर्ने सबै एक झुट हुनु पर्छ रामाे् काम गर्नेलाई फुाृने षड्यन्त्र गर्ने बिकुवा मिडिया र परिचालित ब्यति छन यी माथि रिट हाल्नुस भाेज राज सर
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Месяц назад
जाठो हीजो अस्ती सम्म ऋण ले डुबे भन्थ्यो अहिले मुद्दा हाल्ने भैसकेको रहेछ धर्मको त जमाना नै नहुने हो की के हो?
@premgurung4007
@premgurung4007 Месяц назад
यस्काे छाेरिकाे भबिष्या पनि सचिन परियारकाे जस्तै हुने भाे
@Creatorprakash333
@Creatorprakash333 Месяц назад
Bhojraj dai ko fan hajir hau ek arkalai support garau hai sathi haru
@user-kn1fd6ih3l
@user-kn1fd6ih3l Месяц назад
आफ्नो छोरा भन्दा अगाडि जान्छ भने र केहि हैन भने किन उ बिचमा आको त यतिन्जेल के हेरेर बस्नु भयको थियो त
@susilagyawali7643
@susilagyawali7643 Месяц назад
तजाबाले केको मुद्दा हाल्छस लाज नभयको नकटो राम्रो काम गर्नि लाइ खुट्टा तान्छस तैलेरोयर पो छोरा लाइ भाइरल बनाइस ठुलो नहोपाजि
@sandippulami5860
@sandippulami5860 Месяц назад
त्यत्तिकै कर्णाली नदिले छुत्यायको रहेन छ
@user-oh8mk8kc4m
@user-oh8mk8kc4m Месяц назад
सुप्रिम भाईरल भयो आफ्नो कला र गलाले बाउ चै छोराको कमाई धेरै भयर मोटायर भाईरल हुन लागेको जस्तो लाग्यो भोजराज थापाको काम हेरेको रहेनछकि कसो यो ग्वाचले
@nepaliraiderking1099
@nepaliraiderking1099 Месяц назад
Yo duita bau hru nei khatam xan yo shukrimko baule varkayeko ho aru keipani hoin😊😊
@SmilingCalicoCat-wm8gk
@SmilingCalicoCat-wm8gk Месяц назад
जतिखेर कल्पना बहिनीलाई काठमाडौँ लाग्दाखेरि भन्नुपर्छ नि त। मेरो छोरीलाई नलाग्नु मेरो शैलीमा आफै लग्छु भनेर त्यतिखेर त अर्कै बोल्ने अहिले आएर पनि
@RoshaniGm-rv3xn
@RoshaniGm-rv3xn Месяц назад
कुकुर लाई घिउ पच्दैन , जसले अरुको कुरा सुन्छ उ आफै विग्रिन्छ ।भोजराज सर पत्रकार मात्र नभई गरिब दुखिको एक असल ईमान्दार भगवान हुनुहुन्छ ❤❤❤❤
@user-bn2wf9ky5c
@user-bn2wf9ky5c Месяц назад
Vojraj sir vagwwan hununx
@dineshIdangi
@dineshIdangi Месяц назад
भोजराज माथी आरोप लगाउनेलाई मुद्दा हाल्दा हुन्छ
@narbirshestha1230
@narbirshestha1230 Месяц назад
कल्पनाको जिन्दगी सचिनको जस्तैः हो अब जन्ताले बिस्वास गदैन पानी टाोईलेट भई हाल्यो अब आफ्नो पैसा परेन तेति बनाई दिन्छकि भनेर दई दिनलाई छोरी जिम्मा लाको रहिछ बाउले बाउ गतिलो कलौले सग मीत लगाईदियेहुन्छ अब
@SmilingCalicoCat-wm8gk
@SmilingCalicoCat-wm8gk Месяц назад
यो खाते पनि बीचमा आएर गफ दिँदै छ। तेरो यति पावरी म तैले गर्न सक्थेस् भने त्यसको घरमा गएर किन ट्वाइलेट बनाएको तैले। किन
@bhabigautam9064
@bhabigautam9064 Месяц назад
दोस्रो कलाउटै आयो है
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Месяц назад
थुक्का स्वार्थि ।
@redamxettry8412
@redamxettry8412 Месяц назад
Ramro pachena hai inni haru lai bhojraj sir is best
@deepakmagar1919
@deepakmagar1919 Месяц назад
यो सुप्रिम को बा डाका रैछ अब सुप्रिम को भबिस्य मा कति असर पर्छ भोली थाहा हुनेछ हेर्दै जाऊ
@kalpanakhadka2822
@kalpanakhadka2822 Месяц назад
Pahilai fix thyo vani vojraj sir lai bolayera kina ghar ko samadhya sabai salve garauna lagayesh ta
@prabinchandpari3298
@prabinchandpari3298 Месяц назад
सुप्रीम को बुवा कता बाट आयो बिचमा
@user-yy3tx1ek1j
@user-yy3tx1ek1j Месяц назад
होइन कल्पना गरिब घरानकी हुन कतै सुप्रिम भन्दा राम्रो र सफल हुन्छकी भन्ने डर ले हेपेर नानाथरी कुरा ल्याउदै खोजेको छन गरिब भनेर हेप्ने कुरा नगरौ आफ्नो घर आफ्नो छोरी पैसा हिनामिना को कुरा उनलाइ हुर्काउनु उनको बाबले पनि मिहेनत गरेको छ छोरी को जिन्दगी को बारे उनलाई पनि थाहा छ हेक्का रहोस् सुप्रिम लाइ बनाउन मा अरुले जति गरे उती भोजराज को पनि भुमिका छ म पनि कलाकारी क्षेत्रको मान्छे हु राम्रो सँग बुझेको छु कल्पनाको जिन्दगी सुल्नै लागेको एउटा संगिको फुल हो तिमिहरु काटेउ मार मर मतलब भयन उसलाई बिचमा नल्याउ म सुप्रिम लाइ धेरै माया र सपोर्ट गर्छु
@user-de5de6jo2l
@user-de5de6jo2l Месяц назад
❤❤❤❤❤😊
@SmilingCalicoCat-wm8gk
@SmilingCalicoCat-wm8gk Месяц назад
यो कल्पनाको बाउको गल्ती हो। सबभन्दा धेरै भित्र यसमा कुनै कुनै गल्ती लुकेको छ। सबै मिडियाले पतल्नुपर्छ
@WHITE444-cm7yc
@WHITE444-cm7yc Месяц назад
धेरै गल्ती गरेको छ कल्पना को बाबा ला
@KamalYybaa-tx5lv
@KamalYybaa-tx5lv Месяц назад
Saeee hooo
@mdbscjdgdjcg6025
@mdbscjdgdjcg6025 Месяц назад
Yo nanuko baba pani sowth rahexa pahela nae yo sabai kura vannu parney thiyo ahele sabai charchit vaye pani balla asto kura nikalexa aru khe hoina aafano xoriyko bhabissy bigardai xa❤❤
@Shreeya267
@Shreeya267 Месяц назад
यदि कल्पना को बाउ ले म स्कुल सार्छु भने पनि हैन भोजराज ले यति धेरै दुख गरेका छन यहाँ सम्म पुर्याए तपाई ले भोजराज ले भनेको ठाउँ मा पढाउनु भोजराज नराम्रो मान्छे होईनन भनेर सम्झाउने की उल्टो भड्काउने उक्साउने? र कल्पना को बुवा सुन्नुस सचिन परियार को बाउ गतिलो भैदिएको भए सचिन आज जिरो बाट हिरो हुन्थ्यो, त्यसैले तपाई पनि विचार पुर्याउनु होला भड्काउने हरु भन्दा ईमान्दारिता को साथ तपाई को छोरी लाई अगाडि बढाउने हरु को कुरा सुन्नु होला, तपाई को छोरी लाई कुन स्थान मा पुर्याउने तपाई को हात मा छ, नत्र सचिन परियार को जस्तो हालत होला। र अर्को कुरा भोजराज जि ले कल्पना को घर मा र यहाँ सम्म ल्याउँदा के कति खर्च लागेको छ फिर्ता लिदा राम्रो होला।
@user-ss2xk3et3c
@user-ss2xk3et3c Месяц назад
मिदिया आछ र छोरा छोरि भाइरल भाछ खुहु खाने मान्छेको दिमाक खोइ भाईरल भाछ भबिसे भको थाह छई
@munagurung868
@munagurung868 Месяц назад
भाेजराज र अर्जुनकाे गल्ति छैन ,,तिताे खानेलाई गुलियाे का पच्छर
@kumarthapa331
@kumarthapa331 Месяц назад
Suprimko babale KTM ma baser padhaunu dinu parne thiyo kin ki bhojrajle ramro garnu khojnu vako ho bujhanu parx nii yar
@rajendraoli3755
@rajendraoli3755 Месяц назад
बिचौलिया ले कसरी र केखो आधार मा मुद्दा हाल्छ च्याखेले
@zzz-kd5by
@zzz-kd5by Месяц назад
तेरि छोरी को मोल जतागयर बढी पाइछ तेतै लगेर बेचेर खा छोरा छोरी बेच्दै छन गारो छ हो😂
@AmarTamang-zm7hd
@AmarTamang-zm7hd Месяц назад
Boj Sir paxti nahadnu ysta jhar pat haru sanga yo suprim ko bhau ki birodi maile ali bujen ani phone chai Kasari conthek vayo
@SandipKc-lq5yi
@SandipKc-lq5yi Месяц назад
Suprem KO bau temi t khatam rahixau yo aarko kalauty jhan plz vojaraj dailai k vaniko chup Layar bus bujhis
@kumarthapa331
@kumarthapa331 Месяц назад
Bastabma suprim mallako babu Nani khatam rahex kin ki Asto ramro garnu khojne manxelai ta ramro garnu dinu parne honi kin aaunu paryo
@kumaridirghashahi8838
@kumaridirghashahi8838 Месяц назад
होईन यो छोराछोरी आरुले भाईरल बनाइदिएर कमाई खाने भाँडो बनाउने बाउ आमाको चाल देख्दा अचम्मै लाग्छ कमाउने खाने भन्ने पछि को कुरा छ तर पहिला नै खानु खोज्छन् यत्रो डल्लो जति सहयोग गर्यो तेति आस गर्छन्
@user-ct2mv2ln9g
@user-ct2mv2ln9g Месяц назад
Bhoj raj sir Sujata baini ko new update rakhnu na vai
@prayashalemagar9501
@prayashalemagar9501 Месяц назад
Bhoj raj ko ra arjun sirko galti xaina
@raju33169
@raju33169 Месяц назад
पहिले लेउन पर्थ्यो नि कलौटे छोरिको भबिस्य बिगारने भयो यो सुपृम को बाबा सङ लागेर कलौटे
@bireshbohara9976
@bireshbohara9976 Месяц назад
Yesta buwa le garda ho baccha haru ko vabishya barbad hune••suprim padne school ma padne kura vako vaye school start vako yetika din samma k herera baseka thiyeu ••first term exam aaisakyo kasaiko najar gayena ahile viral vayesi sabaiko najar gayo jasle yetika dukha garera tyo durgam thau ma pugera ktm samma lyayo usailai lat hanxan bichara yo naniko vabishya mathi khelwad hudaixa
@dumakhanal5944
@dumakhanal5944 Месяц назад
ओइ खातेहरु भोज राज लाइ छोयर हेर
@susilagyawali7643
@susilagyawali7643 Месяц назад
दुख नमान्नु भाइ आफ्नो बाउले घात गरे पछि केगर्नि सरहरुले पनि बुजि्
@kumaridirghashahi8838
@kumaridirghashahi8838 Месяц назад
अनि भोजराज लाई किन मुद्दा हाल्ने त ??? जो सुकै पनि जान पाउछ जस्ले हेल्प गर्दिन पनि पाउछ
@red_rabbit57
@red_rabbit57 Месяц назад
Jasle jebhanepani yahaa raajanini bhyeko dekhinxa janataako aakhaamaa,bhlaaiko jamaanaa xainahajura gaaroxa samayalaai bujhana
@SmilingCalicoCat-wm8gk
@SmilingCalicoCat-wm8gk Месяц назад
कल्पनाको बाउ पनि दुई जिब्रे जस्तो लाग्यो के मलाई जब कल्पनाको घरमा आउँदाखेरि उहाँले ट्वाइलेट बनाइदिनु भो पानी ल्याइदिनुभयो यति मिहिनेत गर्नुभयो। त्यतिखेर भन्नुपर्छ नि त ट्वाइलेट बनाउनु पर्दैन पानी ल्याउनु पर्दैन मलाई अर्को मा
@rekhathapa9604
@rekhathapa9604 Месяц назад
यो मल्ल किन ठ्या ठ्या गरी राको नानीको भविष्य किन बिगार्न खाेज्दै छ भन्या लाटो बुवा लाई भटकाउँदै छ यो फुपु पनि ठिक लागेन विचारा नानु
@anushkasunar7934
@anushkasunar7934 Месяц назад
Tiro dau
@prempun7907
@prempun7907 Месяц назад
Kira paryo (pasyo)
@SapanaRana-iy1dc
@SapanaRana-iy1dc Месяц назад
Kagale kan lagyo vner kaagko pxi lagne yo Bau vnni aafno xoriko vbisye kaabat ktaa janx ksle k gardai x vner nbujhani ksto namrda ho tytro gsrdiyr ahile yesto garn hunx vojraj sir ksto hunuhunx sabailae dekheko bujheko manxelai thukka paaji ris uthani 😡😡
@krishnadhungana7688
@krishnadhungana7688 Месяц назад
यो कलपनाको बुवा ले,भोजराज थापा,लाइकिन बदनाम गराउने,खैल,किन गराउछ,काम दाम,हरेक,कुरा भोजराज,र अरजुन,सापकोटा,,ले,कती खरच,,गरेर दुखगरेर,काठमानडौ,सममलियार,आफनै,छोरी समझेर,आफनैघरमा राखछु,पढनपनी,सहज,बनाऊछु,,अहिले हेर,सुपरिमको बुवाको,भौज राज,को लागी,बदनामयगरऊन,लागी,परेछ,कमाइ खाने भो,नाम दाम सहित,ईजजत,कमाउनेभो,भनेर,डाह गरैका,हुन,कलपनाको,बाऊलाई भडकायो, पतरकारको लडाऊने भडकाऊने,काम,किन,गरछ,यो दोधारे,कलपना का बुबा,थाहा भयो सुपरीम कै बुबा,बाट,झनझट,गरन लागी रहेछ,
@user-yp7fm9yf1q
@user-yp7fm9yf1q Месяц назад
Boj raj bhai na janda chai tho chai paila kata gako this ta aila bich ma kena ako farii Ghar ma gayra pani lai dhayo toilate bhanai dhayo nani layo ktm paila tho chai kha gako this ta ???
@education7544
@education7544 Месяц назад
Suprim ko baba ko chal khal ho ki jasto lakxa aafno xora jasto huna lagyo vanira aaesa huna sakxa thikai xa jasli garxa garna dinus vojraj vai 😊
@wangsusherpa2551
@wangsusherpa2551 Месяц назад
भुत्राको मुद्दा
@himrajchaulagain7031
@himrajchaulagain7031 Месяц назад
याे सुप्रिमकाे बाउलाई कल्पनाले अघि बढेकाे डाहा लागेकाे हाे आफ्नाे छाेरालाई पनि यीनै मिडियाले त भाइरल बनाएका हुन त्याे कुरा भुलेछ याे भतुवाले छाेराकाे कमाइ खाएर मातिएकाे साले अर्काकाे प्रगतिमा डाहा गर्ने
@arunat3834
@arunat3834 Месяц назад
Arka lai munto katayr diya pani Ali Baggo katiyax vanx Ray k 😅 xori lai sahayog garana lako x ta kin bau lai jagir launu paryo ta
@user-vd5og7fo2p
@user-vd5og7fo2p Месяц назад
कुकुरलाइ घिउ पचेन भन्ने कुरा प्रमाणित भयो छोरिको भबिस्यलाइ ध्यानै नदियर भड्काउ व्यबहार गर्दै छौ भबिस्यमा पछुताउछौ हेर्दै जाउ न
@Maheshbamvlog
@Maheshbamvlog Месяц назад
Yo suprim ko bau tyo kalo dai ko kura katdai x paka yasko haat x yasma
@JanukaKhadka-jc8qp
@JanukaKhadka-jc8qp Месяц назад
Jasle je vaneni kehi hunna vojrajlai fashaun lageko hau
@mdbscjdgdjcg6025
@mdbscjdgdjcg6025 Месяц назад
yo jaathole ek taaka ta dherae rin xa vandae royra mediama aatheyou ahele xorale kamayra rin tireyou hola ahele thulo vaxa
@bireshbohara9976
@bireshbohara9976 Месяц назад
Aafai jimma liyera padhaune va kina pathako usko jimma layera aafaile sangai liyera aako vaye vaihalthyo ghar bata niskane bela sabai jimma tero ho vanera boleko hamle ni sunekai ho xori ko kamai khana jurmurayera baseko jasto xa ••kamai khane vado banaune hoina vabishya sochnu naniko
@deepeeshpun4500
@deepeeshpun4500 Месяц назад
बिचरा नानीलाई प्रयाेग गरेर दुख दिए ।
@tekbahadurpulami6259
@tekbahadurpulami6259 Месяц назад
mula tihun chakhuwa tero boliko thikan nabhayeko rahechha , Bhojraj thapalai tainle bekub babanaune jun khel ho tan jasto due jibreko bhala kahileai hune chhaina
@shrestha_officialwebs
@shrestha_officialwebs Месяц назад
Asta khateko kam garera hunxa bhoj raj sir... hajurli Asta kahte harule ka cheneko xan raw
@user-en8zs6gq1f
@user-en8zs6gq1f Месяц назад
Yo sala suprimko Bahu xorako kamaema matara kunpartikojholaholayo
@PramodKhadka-th2dp
@PramodKhadka-th2dp Месяц назад
छोरी को जिन्दगी बर्बाद पारो।। यो बेखुब बाऊ ले।।
@SreeDhan-yh1eg
@SreeDhan-yh1eg Месяц назад
Men nike suprem ko baba rayxa sala kalayuta jastaye xora ko kamaye khayara thola kura garxa lage sarem navayako ale kati ghukra bolna sik hijo kuna dharatalma thess taa haruu kukulaye ghu pachadayna testaye hoo taa haruu bhoraj thapa allwase good 👍❤ all the best bhoraj thapa. E sala kukura haruu laye. Ghu pachadayna 2 /4 jana kukuharuu himet naharnu. all nepales support ❤❤❤
@dipakrai414
@dipakrai414 Месяц назад
Suprimko babako thulo hatxa sadyantar garekoxa
@bishnushrestha8522
@bishnushrestha8522 Месяц назад
यु टुबे ले घर झगडा गराउन मद्दत गर्छ हजुर।
@dhunganasirjana6934
@dhunganasirjana6934 Месяц назад
Yo suprin ko buba ho bigarni
@ajaysamat8009
@ajaysamat8009 Месяц назад
Yasta mula chor harulai help garnu nai Bhojraj daiko galti ho
@dipakrai414
@dipakrai414 Месяц назад
Dosro kalauto ho
@santoshDhadee
@santoshDhadee Месяц назад
Yo laj nabhayo nakacharo
@Kalab801
@Kalab801 Месяц назад
कस्तो हावा रैछ कल्पनाको बाउ
@HnxomBoy-ip1sq
@HnxomBoy-ip1sq Месяц назад
Ksto nabujney bau raixa yo🥵
@Maheshbamvlog
@Maheshbamvlog Месяц назад
101 % Suprim ko bau ko haat x tyo kalute dai bhadkauna ma
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n Месяц назад
छोरा को कमाई खाएर ठुलो कुरा गर्छ।
@johnneptune459
@johnneptune459 Месяц назад
Zindagi bhar toilet ,bijuli ani pani jordna nasaknele bhojrajle bhiral bnaidyo aile tee kura birsera
@bhabigautam9064
@bhabigautam9064 Месяц назад
सुप्ररिम बाबाले यो सबै गरेको हो उ बेलामा रुदै हिड्ने मान्छे साले खाते बालबालिका अधिकार् हनाम गरेको हो
@kalpanakhadka2822
@kalpanakhadka2822 Месяц назад
Hijo chai kha gako thyesh ta
@rajeshkarki4437
@rajeshkarki4437 Месяц назад
kalaute lai hanna ho lata lea
@chandrakhadka4337
@chandrakhadka4337 Месяц назад
Sachin pariyar KO bau jhai rahixa yrr
@sajannepali199
@sajannepali199 Месяц назад
यो सुप्रीम को बाउ फटा
@bhairavsinghveek4475
@bhairavsinghveek4475 Месяц назад
Xorako kamai khane supprim ko bau gauko vikari kalpanako bau timi 2 ta lado khanu chikne mugi hru
@meroyoutubechannel589
@meroyoutubechannel589 Месяц назад
यो मुला छोराको कमाई खाने पनि अहिले ठूलो कुरा गनुठालेछ।नामार्दा।
@alarab6905
@alarab6905 Месяц назад
🐕🐕🐕🐕🐕🐕
@amritapunbasnet3810
@amritapunbasnet3810 Месяц назад
Xoroko kmai khakoxa ani bhukadaix xya laj navka
Далее
РУБИН - ЗЕНИТ: ВСЕ ГОЛЫ
01:03
Просмотров 202 тыс.
Викторина от МАМЫ 🆘 | WICSUR #shorts
00:58