Тёмный

मध्यरातमा कोटीहोम लफडापछि...। विष्णु भट्टराईको खरो प्रतिकृया ||Kotihom||Bishnu Bhattari 

Aajako Press
Подписаться 297 тыс.
Просмотров 53 тыс.
50% 1

Опубликовано:

 

25 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 93   
@mohanbhattarai1159
@mohanbhattarai1159 2 месяца назад
भट्टराईजीकाे भनाई उचितछ।
@UhdamPoudel
@UhdamPoudel 2 месяца назад
यो परिस्थिति शालीन हुने हैन उग्र हुने बेला आयो 🙏गुरु को जय होस❤ चाक ले बोल्नी बेला हैन
@LekhmaniBarakoti
@LekhmaniBarakoti 2 месяца назад
धर्म गुरु बाटै पापसुरु भयकाेछ।
@tajanepal3854
@tajanepal3854 2 месяца назад
धर्मकाे नाममा ठगी गर्नेलाई महाराज हाेइन ठग भनिन्छ विजयकृष्ण भन्ने व्यक्ति महाठग हुन् ।
@JaiHo-cp1qp
@JaiHo-cp1qp 2 месяца назад
Yo vanne man6i thag ho
@puskarrajpandey7923
@puskarrajpandey7923 2 месяца назад
@@tajanepal3854 बेलकुल
@dhaniramshrestha8247
@dhaniramshrestha8247 2 месяца назад
वकिल को भनाइ मा दम छ होलि वाइन हरु लाई फुल माला ले स्वागत गर्नु हिन्दु धर्म लाई अब मुल्यांकन गर्नु हो !
@chandagautam2915
@chandagautam2915 2 месяца назад
Good analysis sir🙏🙏
@ramanathdahal7151
@ramanathdahal7151 2 месяца назад
सनातन धर्मलाई गलत बाटाेमा हिँडाई सार्वजनिक धार्मिक ठगी गर्ने विस्ने कुब्राम्हणलाई पक्राउ गरि अदालती कारवाही गर्नै पर्छ।याे कार्यमा सबै सचेत नागरिकले प्रहरी प्रसासनलाई सहयाेग गराैं।
@HiranandaLohani
@HiranandaLohani 2 месяца назад
सहि कुरा।
@ashokkumarsatyal5478
@ashokkumarsatyal5478 2 месяца назад
ल ठिक छ सरकारले सोधपुछ गर्नका लागि हो भने कार्यक्रम समाप्त भएको मध्यरातमा नै किन जानू पर्यो त ? के भोलिको दिन आउदैन थियोे त ??
@laxmipandey383
@laxmipandey383 2 месяца назад
भाेलि किन ?
@KrishnaGautam-v8b
@KrishnaGautam-v8b 2 месяца назад
Right kura
@surakshya536
@surakshya536 2 месяца назад
हिन्दु माथीको आक्रमण हो यो हैन भने मुला नेताहरुले भ्रष्टाचार हत्यरा नेपाली बेचुवा धर्म बेचुवाहरु चै देशको मन्त्री हुदा किन चुपचाप हो??
@karunasubba8418
@karunasubba8418 2 месяца назад
😅😅😅HINDU MATHI HOJNA PAAP KO FAAL HO GURU KO 😅😅 AFNO SWASNI CHORA CHORI HUDA ARKO AIMAI SANGA BASNE ,THUGNE ARULAI PASHUPATI NATH LEY KINA BACHAUNU VAYENA😅😅 SARAI AHANKARI YO GURU VANNE ,FOHOR BOLNE 😅😅
@LekhmaniBarakoti
@LekhmaniBarakoti 2 месяца назад
माकुने पास्टरहाे पास्टरलाइपुजा गर्ने पण्पत हैन धुर्त हुन।
@binodkhadka5325
@binodkhadka5325 2 месяца назад
ramro kura ho
@puskarrajpandey7923
@puskarrajpandey7923 2 месяца назад
विदेशीले नेपाल सिध्याउने खेलका खलपात्र हुन् यिनीहरु, सचेत बनौं नेपाली दाजुभाई हो । India ले धर्मको नाममा नेपाल कब्जा गर्न खोजेको छ । यो नियोजित रूपमा घटाइएको घटना हो ।
@shantishanti.11
@shantishanti.11 2 месяца назад
100% सहि हो👍️
@parmanandanathyogi1334
@parmanandanathyogi1334 2 месяца назад
👍👍🙏💯🙏🙏💯 Right Sir 🙏🇳🇵🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵
@gitaregmi5769
@gitaregmi5769 2 месяца назад
बाले भनेकाे कुरा सहिहाे सन्तसाधु हरुत सान्त हुनुपर्नेहाे उहाकाे त्याे उग्रवाधदेख्दात यउटा अतङ्ककरि जस्ताे देखिन्छ ।
@shantakadariya9735
@shantakadariya9735 2 месяца назад
Right,
@TejkumarGhimire
@TejkumarGhimire 2 месяца назад
Right
@DilliPhejong
@DilliPhejong 2 месяца назад
के जाती महाराज स्वघोषित विवादित छवि भएका र जेल समेत परेका रहेछन् यसलाई भ्रष्टाचार र बेतिथिसँग जोड्न मिल्दैन ।
@anjuthapa9845
@anjuthapa9845 2 месяца назад
आफ्नाे ज्यान बचाउन आक्राेस त हुनै पर्याे नि केपिवाेलिकाे नामै लिन नहुने हाेर
@purnagurung1041
@purnagurung1041 2 месяца назад
नमस्कार: अमेरिका को गेम खेल्दैछन? नेताहरु दलाल लाई जेल मा कोचार्नु? Ngo लाई देस नीकाला गर्नु पर्छन? राजा आउ🌹❤️🙏 जय पसुपतीनाथ! जय राम राम जय राधाकृष्णन जय हनुमान 🙏🙏🙏❤️🌹
@tankagurung2809
@tankagurung2809 2 месяца назад
हजुर याे देशलाई बँगलादेश बनाई दिन्छुु पनि भनेकाे छ पातकिले!!
@BharatTamrakar-l6r
@BharatTamrakar-l6r 2 месяца назад
जब आफुलाई पर्छ।तब थाहा हुन्छ! बिजय कृष्ण महाठग या अन्य जे सुकै होस । आफ्नो ठाउँमा छ। तर सुने अनुसार मध्यराती नै देश नै छोडेर भाग्छ सोचेर जान्छ भनेर प्रहरीद्वारा समाउन जानु राम्रो होइन । यदि त्यसो हो भने केहि दिन अगाडि नै समाउन जानु पर्ने होईन र ?
@shantikhatri238
@shantikhatri238 2 месяца назад
होलीवाईनको हवला दिदै प्रसंग ल्याउने यी प्रस्तोता धर्मको नाममा विग्रह ल्याउने मान्छे हून या पूर्वग्राहग्रसित हून एउटा त हून छूट्याउनूस !
@DevaMayaRakhal
@DevaMayaRakhal 2 месяца назад
धर्मको नाम मा ठगीगर्छ गर्छ भने पक्राउ गरेकै ठीक
@Kamala_Timalsina
@Kamala_Timalsina 2 месяца назад
गुरुदेव को केहि गल्ति छैन यो पत्र कार को केहि काम छैनकि केहो कति खोइरो खनेको गुरुदेव को जए होस्
@bharatrajprasai9364
@bharatrajprasai9364 2 месяца назад
सन्सार भर का हिन्दु एक हौ
@PurushottamSapkota-h8y
@PurushottamSapkota-h8y 2 месяца назад
कुनैपनि धर्मको अावरण भित्र अपराध ! गर्न छुट छैन।
@Bishnu-ow1fz
@Bishnu-ow1fz 2 месяца назад
वाहांगुरुमाकामकक्रोधलोभहाबीभयोबास्तविकरुपमासन्तमाहापुरुष्मायसतोगुणहाबीहुनुअशोभनोयदेखियो
@pawanbasnet4849
@pawanbasnet4849 2 месяца назад
ओई बूढो प्रकाश सुबेदिको प्रोग्राममा उनले भनेका छन त सुनेनौ..तिम्रो कमल थापा मात्र स्वच्छ नेता..😂
@gajendralamichhane53
@gajendralamichhane53 2 месяца назад
कापे तेल,उदमोनटेको चोप लगाएर घाममा सुकाउनु परने,चोर लाइ साधु मानेर पछि लागने,लाइ ठोकनै पर्छ
@dhrubamalla5587
@dhrubamalla5587 2 месяца назад
कोटी होम भन्ने अनि होलि वाईन पिउने क्रिष्टियन राजनितिको मिसमास किन ?।
@rameshworbudhathoki1022
@rameshworbudhathoki1022 2 месяца назад
किन आधा रातमा समाउन जान पर्यो यी पनि खै परे ओकिल 😂😂
@GyanBshadur
@GyanBshadur 2 месяца назад
कोटोहोम संगै नरबेवदहोम त १८ + ५ जनाको नरबेवदहोम गर्द को प्रेत आत्मा हरु हामी वीर गोर्खाली वीर नेपाली सगे आएको हो कीन ? पराधिन मानव रुपी अदृश्य शक्ति लेण्डुपे सभ्यताको काटोखाने धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार ले देशका जनता लाई बीरमसान वीर गोर्खाली वीर नेपाली बनाउदै ल्याएको होइनन् विशाल बुध्द धर्ती दुइतिहाई भन्दबडी ठाडोखाएर तेस्रो हगेपछि शाह बंशिय राजा हरुलाई र प्रजा को नजर बन्दगर्दै पराधिन लेण्डुपे िस्तार बादीकरण कर्दै ल्याएको घाम जस्तै छर्लंग छ ? लेण्डुपे सभ्यता बाट जति जोतेपनी ?
@Bishnu-ow1fz
@Bishnu-ow1fz 2 месяца назад
उच्चपद्माबस्ेनहरुसबैकोछानबि हुनुपदर्छ चाहेरबीहुनयागगनहुनयाकुलमानयाअन्यजोसुकैभएपनिदागलागेपछिcleenचिटलिनुपर्दछ कम
@srijana4051
@srijana4051 2 месяца назад
या बाजे गुरु पुलिसचौकिमा जानुभाकाे हाेर हमला गरनुलाई के भनेकने हाेला खै
@virvikramvijay
@virvikramvijay 2 месяца назад
बिष्णु भट्टाराईजी रातिको समयमा कसैलाई पुलिसले बिना वारंट धडपकड गर्न मिल्छ , भोलि बिहान उज्यालोमा गएको भए के हुन्थियो ?
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
Sabi sadhu mahtma OLI PRACHAAN KA PARSAPAR PRADIDUNDI HUN! SOJHO KURA YAHEE HOO!
@kajikasmina
@kajikasmina 2 месяца назад
Sahi Kura ho
@ramjeedahal2341
@ramjeedahal2341 2 месяца назад
त्यस्ताे अबस्था थियाे भने सुरूमै राेकेकाे भए के हुन्थ्यो ! वाहियात तर्क !
@BijayaPaudel-kj4ez
@BijayaPaudel-kj4ez 2 месяца назад
जति अपराध गरे पनी यीनै महाराज हरूले पाप मोचन पत्र दिए पछी पाप मोचन हुने ?
@MiraThapa-m8u
@MiraThapa-m8u 2 месяца назад
होनि त हजुर मलाई त तो गुरु भन्ने मान्छै लाई त मैले पैलो भेट मै ठग हो भन्ने कुरा जाने झणप पर्दा मानव जन्ता हैन तेल्ले त भगबान शिव बोलाउनु पर्थो यदि तो गुरु भनाउदो सत्ये कै धर्माति थियो भने डरायर भक्त जन्ता बोलायो तो त असते हो भन्ने तेसैजनायो हजुर 🙏
@faninarayansigdel2865
@faninarayansigdel2865 2 месяца назад
धर्म-संरक्षणाेपायाः उदीयमाना भुवि पूतना नवा अघस्तृणावर्तवकादयस्तथा। व्युत्पत्तिबाेध्याः किल रावणादयस् तथा हिरण्याक्ष - हिरण्यशायिनः ।। १।। ये कालनेमिप्रमुखा उ पाैण्ड्रका जानन्ति मुग्धा जनता तु तान् नहि। मन्यन्त एतान् खलु धर्म - रक्षिणः सहर्षमर्चन्ति जनास्तु तानहाे! ।२। तेषां विरोधे यदि वक्ति सज्जनः। स धर्मघातीत्यनुभूयते जनैः विज्ञेषु माैनेषु भृशं प्रवर्धते सद्धर्मरक्षाेभयतः सुदुष्करा। ।।३।। न शक्यते वक्तुमताे बुधैस्तताे वार्तायिता वैदिकधर्म- पद्धतिः। अरक्षिते वैदिकधर्म- वर्त्मनि सनातनी मानवताशु नङ्क्ष्यति। ।। ४।। अस्मिन् कलाै नैव जनिष्यते हरि र्यस्तान् विहन्याद् स्वजनाभिरक्षया दत्वा सुबुद्धिं स्वजनेषु निश्चितं रक्षिष्यति स्वानिति मे दृढा मतिः ।।५।। यदस्ति तस्यावरणं शरीरे भेत्तव्यमस्माभिरताे हि शीघ्रम्। सर्वे भविष्यन्ति तताे s नुकूलाः सनातनी मानवता दृढा स्यात्। ।। ६।। अतः आचारनीतिः परिकल्पनीया तदर्थमेवाशु लगन्तु सन्तः। सा शास्त्रसिद्धान्त- पथानुगा स्यात् तत्संस्तुष्वेव भवेत् परीक्षा। ।।७।। स्वक्षेत्रधर्मव्यवसायकर्मसु चेयाः सदाचाररताः सुशिक्षिताः। योग्याग्रगण्याः सुपरीक्षणेन हि परीक्षकाः स्युर्बुधवर्यसम्मताः। ।।८।। आचारनिष्ठाय परीक्षिताय तं सर्वकाराे ह्यधिकारपत्रम् - दद्यात् ततः स्यात् खलु धर्मरक्षा धक्ष्यन्ति लाेकं नहि चेज् जगत् ते। ।।९।। संक्षिप्त भावार्थ अहिले नयाँ नयाँ रावण पूतना तृणावर्त अघासुर वकासुर कालनेमि पाैण्ड्रक हिरण्याक्ष हिरण्यकशिपुहरु उदाइरहेका छन् - जसलाई साेझा जनताले राम्ररी चिन्दैनन्। यी जनताले यिनलाई वैदिक धर्मका रक्षक गुरु वर्ग ठान्छन्।त्यसैले कुनै सज्जनले यिनको विरोध गरेमा उसलाई धर्मघाती ठान्छन् ।सज्जन विद्वान् हरुले विरोध नगरी बसे झन् बढ्दै जान्छन् । यिनलाई नाङ्गेझार नपारेसम्म धर्मको रक्षा गर्न कदापि सकिँदैन ।यसैले सनातनधर्मको रक्षा गर्न निकै मुश्किल भएको छ। तसर्थ धर्मको रक्षाका लागि बलियो आचारसंहिता बनाउनु पहिलो आवश्यकता हो ।साे अनुसार सरकारले सम्बद्ध विषयमा विशेष ज्ञान भएको सदाचारनिष्ठ सज्जन वर्गले मात्रै सार्वजनिक यज्ञ गराउन पाउने अधिकारपत्र दिने कानुनी व्यवस्था तत्काल गर्नुपर्छ ।अन्यथा उनले सनातन धर्मलाई ध्वस्त पार्नेछन्।अतः जाग! जनता! जाग!
@ShivaDangal-e3u
@ShivaDangal-e3u 2 месяца назад
माधब नेपाल को बिरोध गर्ने, यो किल साब ले होलिओइन यस्ले ल्यायर दियको हो कि क्या हो ,।
@karunasubba8418
@karunasubba8418 2 месяца назад
HAJUR LEY VANNU VAKO KURA 100 % SATYA HO. PAAPI GURU LAI PASHUPATI NATH LEY KINA BACHAUNU VAYENA 😅😅😅
@sangitasapkota2153
@sangitasapkota2153 2 месяца назад
यो अनिस्ट भएको होइन र छैन यो गराएको हो झोले दुस्मन धर्म बिरोधी हरूको कार्य हो । राम्रो कार्य गरेको देख्न नसकेको हो । सबै क्यामरामा स्पष्ट देखिन्छ ।
@rupeshrimal5764
@rupeshrimal5764 2 месяца назад
Sai kuro ho
@mallok3425
@mallok3425 2 месяца назад
सुर्य चिन्हको उमेदवार राजालाइ नानाभाँतिभन्ने कमले गद्दारको पुछर यो बुडाको अरुलाइ खन्डनगर्ने औकात के?
@krishnabhaktakarki9023
@krishnabhaktakarki9023 2 месяца назад
अनाहकमा पक्राउ हुन्छ भने कसरि सम्यम हुने
@bishnubhaktagiri7628
@bishnubhaktagiri7628 2 месяца назад
ठगलाई के धर्मगुरु भन्नू नी ।
@nuhajimirai2904
@nuhajimirai2904 2 месяца назад
Hindu came from arya India.
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 месяца назад
Police Madhya ratma Vijay murti jyu lai pakrana Janu uchit thiyen. Apradha gareko bhaye police le din ma Janu uchit hune thiyo.
@DevikumariPoudel
@DevikumariPoudel 2 месяца назад
तिमिपनि सहमतिहाे किकसाे गुरु लाइखराभ देखेकारहेछ जादादि तिमिपिनिहाे
@nabinghartimagar1807
@nabinghartimagar1807 2 месяца назад
Sahi kuro yo desai bhari bethiti chha yo dharma bhanda kamau dhanda rajje le belai ma sowchanu parchha dharmako name ma ladaune bidaune kam anta garnu parchha sabaiko aankha paisa mathi dharma sanskar sanskirti pani banchos bethiti antahunu parchha
@indusikrikar8369
@indusikrikar8369 2 месяца назад
10:23
@yadavrana8341
@yadavrana8341 2 месяца назад
Aparadhika sunuyojit kriyakalaplai anista bhanna milchha ?
@KishoreDhakal-g4o
@KishoreDhakal-g4o 2 месяца назад
तपाईं पनि हिन्दु धर्मको पछयधर हुनु हुन्छ तर तपाइं आफै किन यो धर्म-निरपछ्य संबिधान सभाको सदस्यहरुको हैसियत अनुसार चुनाव लडनु भो ? यस अर्थमा त तपाईंले पनि हिन्दु धर्म बिरुद्धनै कार्य गर्नु भोहैन र? तपाईंकै तर्कलाई सापट लिदा।
@madhavxtr1589
@madhavxtr1589 2 месяца назад
कुल म।न ले जमम। गरे को बिधुत रकम ख।न सडेनतर हो म।चिक ने स।ल। धन देख्यो भने अन्धो भएर छिरेर ख।न खोजे को हो टपरे ज।ठ। पैसा देख्नै हुन्न
@श्रीश्रीमणाल-ब6ड
फिस वकिल पनी लीन्छ
@dilliprasadbhusal198
@dilliprasadbhusal198 2 месяца назад
Ui
@nuhajimirai2904
@nuhajimirai2904 2 месяца назад
Saskrit thamnu bedko cowkhanuparcha.
@narayanaryal8224
@narayanaryal8224 2 месяца назад
कुरा जता जे जाले भनेपनी यो धर्म माथी को आक्रमण हो धर्म गुरु ले भनेको सिख होलिवाइन लाई पचेन यो सहरानिय हुदिइ होइन अदि उ उनी हरु गलत थिय भनी किन हिजो अस्ति नगको अझै 2/3 डिन पर्खेको भय के हुन्थेयो यो सदेन्त्रर हो
@mansarathapa1508
@mansarathapa1508 2 месяца назад
Rati ma prahari haru tyaha janai naparne jai paisha jamma bhayako paisa ma kina aru lai tauko dukhai afule pani ghgarauna nadine jastai ho ar nabanaune arulai pani malai patakai man parena asma pakai pani gabad cha
@rajkumarparajuli9108
@rajkumarparajuli9108 2 месяца назад
हिन्दु हरु येक होउ जय koti होम
@hemsharma8434
@hemsharma8434 2 месяца назад
Yo manchge ke bolchha? Dharma nirpekchha ke Janta ko maag ho ra? Ke referendum bhayeko theyo?
@RupakKarki-vd7sw
@RupakKarki-vd7sw 2 месяца назад
yo Hom egy nasbanho vanne prman Sosthanibrtko Dxeprjaptiko Raja BLiko indrdebko pachpandbko Hrichndko egy hru sbai nasban vayo pasupti Pni tyo nmuna Dekhiyo
@gitagita-653
@gitagita-653 2 месяца назад
Hindu haru yk hunuprx anatha haruko lagi gariyko koti hom ma kosaeele naramro vannuhudeen
@callelgaming8295
@callelgaming8295 2 месяца назад
तलाई चाेर नचाहिने कुरा गर्छस
@homnathniraula5012
@homnathniraula5012 2 месяца назад
एकपल्टको अपराधी सधैंको अपराधी त हुदोरैनरहेछ, दुई दिनपछि सोधपुछ गरेको भएपनि हुन्थ्यो नी
@hemsharma8434
@hemsharma8434 2 месяца назад
Sanatan dharma ma sabai ko Saman hunu parchha, hunchha. Tara abhadra byabhar sahana mandaina. Oli Ra Ra Oli ka jhole haru ko ta bhadra bevar ho ra. Koti hom ma kehi naramro dekhiyeko bhaye, daytime ma aunu partheo, ya samelan sidyepacchi. Bhid ma aye Ra halla garne ta gunda matrai hunchha.
@sonulama2275
@sonulama2275 2 месяца назад
Dharmako name MAA paisa kamaune dhanda ho yo sab. Aru K hoina
@JaiHo-cp1qp
@JaiHo-cp1qp 2 месяца назад
Bol6 mattra rideo jhai kam6ina
@AnitaKharel-w8b
@AnitaKharel-w8b 2 месяца назад
Yo kaliyug ho baba yaha chup basda j pani hun sakxa hajurle bujheko khai aada ratma lin aauda ko paxi lager janxan hajur jhanu hunxa
@DwarikaShrestha-eo9bv
@DwarikaShrestha-eo9bv 2 месяца назад
.k You are.quite.wrong...madhay.rat.ma.akarman.kina.. din.cheynar Ft ft
@karunasubba8418
@karunasubba8418 2 месяца назад
KOTI HOM KO SANCHALAK GURU LEY PAAP NAGAREKO VAYE PASHUPATI NATH LEY KINA BACHAYENA😮😮😮😮PAAPI AFNO SWASNI BACHHA CHODI PARASTIRI SANGA RAMAUNE, DHAGNE KAAM KO FAAL HO ,PAHILEY PANI JAIL PASEKO RAHECHA😮😮😮 YASTO MANCHE GURU 😮😮😮 .HAMI JANTA KATTI ANDHO ,YASTO KO PRABACHAN SUNNE PAISA DINE 😅😅😅😅
@indusikrikar8369
@indusikrikar8369 2 месяца назад
Yesko bayan ramro lagena. Bhutro
@keshabbcsusan3196
@keshabbcsusan3196 2 месяца назад
bijay krisna thag ho
@PurusottamBasnet
@PurusottamBasnet 2 месяца назад
Mila patra ma kuro milo re duniya lai k natak dekhaako
@jhalakbhattarai8338
@jhalakbhattarai8338 2 месяца назад
Fatha budo voli hudaina ?timiharu paisa lutna gayeka hau rati !!!
@jagatjagatlal6465
@jagatjagatlal6465 2 месяца назад
Sab chor ho
@BhandariBhim
@BhandariBhim 2 месяца назад
Yo yakalkaatte ho
@nuhajimirai2904
@nuhajimirai2904 2 месяца назад
Hindu came from arya India.
@radhikapant424
@radhikapant424 2 месяца назад
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
Далее