Тёмный

मनोज गजुरेलका आमा छोरा मै अद्भुत कला । मनमायालाई दोहोरीमा आच्छु आच्छु, आमा झन कडा । HD Manoj Gajurel 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 1 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ManojGajurel_ManamayaWaiba #LiveShow
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Развлечения

Опубликовано:

 

12 янв 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 367   
@Indreni.Com2016
@Indreni.Com2016 Год назад
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Long Live Krishna Kandel indreni Foundation. ❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Long live indreni family with your noble Service: ❤❤❤❤❤
@favouritesongs2135
@favouritesongs2135 Год назад
कृष्ण कंडेल जि नमस्कार🙏🙏 के पि वलि जि लाई लेउनुस न एकपटक कार्यक्रममा प्लिज।। देशको बारेमा गीत गाउनु होला अत्यन्तै राम्रो हुनेछ्🙏🙏
@tarasharma105
@tarasharma105 Год назад
Oo
@thagiadhikari5230
@thagiadhikari5230 Год назад
N in
@gautamaayusha8567
@gautamaayusha8567 Год назад
मनोज गजुरेल ठुलो बाबा अनि हजुराआमाको कुरा सुनेर रमाइलो पनि लाग्यो कता कता आमाको बिगतको कथाले मन चसक्क पनि पार्यो ।मनोज ठुलो बाबाको ठुलो फ्यान म उहाँ प्रती सदैब सम्मान छ 🙏🙏
@mitralimbu6876
@mitralimbu6876 Год назад
मनोज सरको कलालाइ सम्मान छ💕🙏जय इन्द्रेणि
@kabitabaral4631
@kabitabaral4631 Год назад
धन्यवाद इन्द्रेणी तथा मनोज गजुरेल र आमा ईन्द्र गजुरेल लाई बधाई तथा शुभकामना
@Mohan-oh7bg
@Mohan-oh7bg Год назад
कृष्ण जिलाई प्रणाम र इन्द्रेणी टिम लगायत मनमायाजि र मनोजजिलाई सम्पुर्ण लाई बधाई तथा धन्यवाद ।
@tulsioli5534
@tulsioli5534 Год назад
आमा भन्ने पबित्र सब्द नै महान छ, सम्मान छ आमा लाइ, चारनी पैंसा को कुरा सुन्दा म आफैं ले भोगेको याद आयो, दुख्ख केहो दुख्ख भोगेको लाइ थाहाँ हुन्छ, one of the comedy king मनोज ज्यु लाई सम्मान को साथै सेलुट छ, मनमाया ज्यु कृष्णा ज्यु भुमिका ज्यु मनोज गजुरेल ज्यु को दोहोरी उत्कृष्ट मज्जा आयो सुपर, जय कृष्ण दाइ, जय इन्द्रेणी ।
@kishorkhatri5965
@kishorkhatri5965 Год назад
समाजको एना मनोज गजुरेल सलाम आमालाई नमन कतारबाट ईन्र्देणिलाई बधाई जनचेतनामूलक सबैलाई सफलताको सुभकामना
@pushprajkunwar8761
@pushprajkunwar8761 Год назад
आहा अति राम्रो रमाइलो आमा लाई सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@rajeshkaduwal
@rajeshkaduwal Год назад
मपनि डिउटि गर्दै इन्द्रेणी हेर्दै रमाउदै छु । मनोज दाईको प्रतिभा अनि आमा लगायत सम्पूर्ण इन्द्रेणी टिम अनि उपस्तिथित सबै मा समान छ ।🙏🙏
@narbahadurgharti609
@narbahadurgharti609 Год назад
मनोज गजुरेल जसतो कलाकारलाई जन्म दिनुहुने महान आमाप्रति हार्दिक नमन
@gomabhandari5993
@gomabhandari5993 Год назад
यति राम्रो कला जो कोहीलाई देको हुदैन भग्वानले कोही कोहीलाई मात्र वरदान देका हुन्छन् भगवानले मनोज गजुरेल लाई मनै देखि धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि इन्द्रेणी टिमलाई पनि धेरै धेरै धन्यवाद छ हजुरहरू सबैको कल्याण होस् 👏👏👏♥️♥️♥️
@manigurung1469
@manigurung1469 Год назад
मनोज जी र मनु बहिनीको सारै रमाईलो दोहोरी । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@gitashahi3153
@gitashahi3153 Год назад
सर्बप्रथम मनोज सरको आमालाई शिर झुकाइ दर्शन 🙏🙏मनोज सर अनि आमाको कलाको सम्मान गर्छु,,तर मलाई मनमा खटकिराको यक कुरा,,दुनियालाइ खुशी बनाउने मनोज गजुरेल सर मिना दिदिलाइ कसरी दुखी बनाउनु भयो, दु:ख लाग्दो कुरा ,,इन्दृयनी टिमलाइ पनि सम्मान अनि माया छ है🙏🙏
@sitadangal9531
@sitadangal9531 8 месяцев назад
बहुत रमाइलो आमा छोराको कला करिता धन्यवाद🙏🙏
@loknathpaudyal4838
@loknathpaudyal4838 Год назад
अतभुत रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना शुभकामना
@gopalacharya8180
@gopalacharya8180 Год назад
अाज काे कार्यक्रम असाध्यै रमाइलो लागाे धेरै धेरै धन्यवाद छ मनाेज दाजु मनमाया कृष्ण बज्गाई लगागत सम्पूर्ण लाई धेरै धेरै धन्यवाद छ
@tekbhandari7311
@tekbhandari7311 Год назад
आमा कलाकार र पो सन्तान मनोज पनि कलाकार , शुभकामना दुबैलाई ।
@clovevange4432
@clovevange4432 Год назад
अनगिन्ती शुभकामना अनि बधाई माता श्री यस्तो बहुरुपि पुत्र पाउनु भयकाेमा पाउलागि मातनरि🌹🌹🌹🌹👭👭👭👭
@khomlamsal7711
@khomlamsal7711 Год назад
मनोज सरको प्रस्तुति अत्यन्त दमदार ,रमाइलो ,आनन्द आयो।
@belkumarisunar690
@belkumarisunar690 Год назад
आहा आजत पहिलो पुरस्कार जित्न सफल भैयो ईन्द्रेणी कार्यक्रममा सम्पूर्ण मा मिठो सम्झना।
@jeegyshakarki2868
@jeegyshakarki2868 Год назад
❤❤❤❤❤❤❤
@udayakc8441
@udayakc8441 Год назад
आज बौद्धिक ब्याक्तित्व हास्य व्यंग्य मनोज गजुरेल र उहाँको आमा सेवा संदेश दिने इन्द्रेणी कार्यक्रम मा शोभनीय भएको छ ,सम्पूर्ण कलाकारहरुलाई पनि शुभकामना र सम्मान छ !🙏🙏🙏❤️🙏🙏🙏
@sushilaid5325
@sushilaid5325 Год назад
aama dhery dhery naman xa hajur ra hajurko kala lai sathy manoj dai lai pani naman hajurko kala dekher xakxa pare dhery aananda aayo🙏🙏🙏❤️❤️
@nepapodcast
@nepapodcast Год назад
5:16 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
@narayankoirala7865
@narayankoirala7865 Год назад
ए कृष्ण कडेल तिम्री हजुरआमा कहिले ल्याउछाै १०३ बर्षकि मान्छे अबकति दिन रहलिन ल्याउने भय तु ल्याउ नत्र सपना अधुरा हुनसक्छन ।
@kalpanasubedi8906
@kalpanasubedi8906 Год назад
Great work .keep up it
@mankumaribohara9918
@mankumaribohara9918 2 месяца назад
Pppppppoòopoippppppppppyyuuuuuuuuuuuuuuùuùùuuiuuuuuuuuuuuuuuuuuuuppippp😅
@thingsuryabahadur7801
@thingsuryabahadur7801 Год назад
waw क्या दामी गीत आमा प्रती सोर उस्तै राम्रो भाका झन राम्रो फेरि दोरएर सुन्न मन लाग्यो
@kishanban4037
@kishanban4037 Год назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मनाेज सर मनमाया बहिनी जय भगवान्
@dillipun2508
@dillipun2508 Год назад
अदभुत क्षमता भएको आमा लाई आज इद्रेणी मा देख्न पाउँदा खुसी लाग्यो धन्यवाद इन्द्रेणी परिवार कृष्ण दाई आमा लाई नमन गर्दछु!!
@dhandevigurung4174
@dhandevigurung4174 Год назад
बिचरा कति सिदा आमा रहे छन गजुरेल सर काे बाला पन काे कुरा सबै सम्झेर बसेका नमस्कार छ आमा
@girmagar7972
@girmagar7972 Год назад
Manoj Gajrel sir ra manmaya Krishna ra puja bainiko dohari damdar parastuti dinu bhayo sabai janalai dhanyebad namaskar hjr
@kishanban4037
@kishanban4037 Год назад
मनाेज गजुरेल सर र प्यारी मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर कान्छा श्रेष्ठ सर शर्मिला बहिनी आयुषा नानी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
@urmilatimsina7092
@urmilatimsina7092 7 месяцев назад
मनोज जस्तो छोरो जन्माउन सकेकि भए मेरो जिवन इन्द्रेणी र अरु रमाइलो मै बित्ने रहे छ ।कर्मको फल खुशि साथ खाँदैछु ,, अर्को जन्ममा भए पनि मेरो इच्छा पुरा गर इस्वर ।जय हो ,राधे राधे राधे, ॐॐॐ। हरिहर , सरस्वती माँता ।
@RedDevilgaming-xs2cy
@RedDevilgaming-xs2cy Год назад
Manoj dajo ko aamako jasto raamro kala ta maile kasaiko suneko xuina aama prati naman 🙏xa ra manoj dajuko pani tetikai raamro xa 🙏🙏🌹🌹
@samirsunar7544
@samirsunar7544 Год назад
मनाेज गजुरेल दाजुलाइ इन्द्रेणी टिममा हार्दिक स्वगत छ ।मनाेज गजुरेल दाजुको आमालाइ मेरो शिर नुगाइ ढाेग छ 🙏🙏🙏❤️❤️👍️👌
@user-lu5vv5dd1c
@user-lu5vv5dd1c Год назад
यस्ती माहान कला अनि प्रतिभा कि खानी आमा हजुर प्रती हार्दिक नमन्🙏🙏🙏
@mohantamang3596
@mohantamang3596 Год назад
हाम्रो कला, हाम्रो संस्कृति अति सुंदर प्रस्तुति मनोज सर को र आमालाई ढोग छ.🙏🙏🙏
@premshahithakuri9945
@premshahithakuri9945 Год назад
मनाेज सर काे अामालाई ढाेक छ
@jaspaija2362
@jaspaija2362 Год назад
One of the best comedian Manoj Gajurel 👍💕♥️🙏
@kishorkhatri5965
@kishorkhatri5965 Год назад
सारै मनपर्छ मनमाया कूष्न काजल छत्र युबराज सबै ईन्र्देणिटिमलाई कतारबाट सबैलाई सफलताको सुभकामना
@tikaramsubedi8210
@tikaramsubedi8210 11 месяцев назад
भाइ मनाेज याे जगतमा सधै जिवन्त रहिरहनु।
@bimalaiwaram5389
@bimalaiwaram5389 Год назад
गाउँले दाजु आमा जस्तो कोहि छैन अरु मिठो गीत्👍️❤️🙏🙏🙏
@cutegopu3915
@cutegopu3915 Год назад
Good evening pura Indira Ni teamli lakh lakh dhanyvad Manoj Justin kalakar le le re are bhako mein dhanyvad Shahpura Indra ne timli dhanyvad
@basantimusicnepalofficial7186
अती नै रमाइलो,,मनोज गजुरेल,,आमा। अनि कृष्ण कडेल ज्यू,,,, सम्पूर्ण टिम,,, congratulations 💐💐💐💐💐💐💐👏👏👏👏👏🎉🎉
@user-sk6zg6rv1s
@user-sk6zg6rv1s 11 дней назад
Re4p2😊ॐ❤rd😮😢😮😅🎉
@kalpanasankhi7070
@kalpanasankhi7070 Год назад
एकदम उत्कृष्ट ममतामयी आमा प्रति नमन गर्दछु।आमाको महत्त्व प्रति भावुक भई यथेष्ट मनोज गजुरेलले दोस्रो आमाको भूमिका निभाउनु भएकोमा अति नै गर्व गर्दछु। अत्यन्त मिठो गला र कला हुनुभएका सम्पूर्ण टिमलाई शुभकामना🙏🙏
@anushmalifestyles3466
@anushmalifestyles3466 Год назад
मनाेज गजुरेल महान प्रतिभाशाली कलाकार।
@bishnusubedi1996
@bishnusubedi1996 Год назад
यस्ताे हास्सेबाङ्गे राजनितिक दल तथा नगरिकलाइ बायाङ्गेयात्यामक मार्फत सचेतगराइ रहने बरिष्टकलाकार मनाेजगजुरेल काे जन्मदिने अाँमा कस्ताे हुनुहाेला भन्नेकतुहलथियाे अाजादेख्नपाइयाे धन्नेबाद जयईन्द्रेणि
@bhimrajrai5780
@bhimrajrai5780 Год назад
Aama prati dandawat sathai vari samman. Aama ra Krishna Sir ko Jyadai mitho dohori. Aama ko kuro sunda mero ankha rasayo.
@lilapoudel5606
@lilapoudel5606 Год назад
जय ईन्देणी टिम🙏🙏🙏🙏🙏
@sovitadahal7223
@sovitadahal7223 Год назад
राम्रो लाग्योहास्यब्याङेका कलाकार मनोज गजुरेलर मनमायकोउत्घभ
@umakantajaisi123
@umakantajaisi123 Год назад
Wow daharai ramro kalar ani mitha sabdama gaunuvako geet mazza ayo
@kandelyech3243
@kandelyech3243 Год назад
Good evening everyone, Hardik samman baristha hasya kalakar Manoj Gajurel lai Jaya indreni
@poudelramprasad6745
@poudelramprasad6745 Год назад
यस्तो आमा हुनु हुदो रहेछ पो त मनोज मनोज गजुरेल हुनु भयको रहेछ ! जिबन सुख दुख को भोगाइ हो म पनि निकै दुख भोगेर आयको आज आमाको कथा र मेरो आमा को यस्तै यस्तै कथा थियो । आज मेरो आमालाइ शुख दिन सकिरहेको छैन । सात समुन्द्रको देशबाट मेरी आमालाइ सम्झिरहेको छु ।।
@munamidhun4081
@munamidhun4081 Год назад
8
@user-us3lo8yx7j
@user-us3lo8yx7j 6 месяцев назад
​@@munamidhun4081😢
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Long Live Krishna ji ji ji ji ji & Indreni Family. ❤❤❤❤❤
@rajmyanmar
@rajmyanmar Год назад
🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम 🥰❤️🥰
@rajmyanmar
@rajmyanmar Год назад
Best show ever ❤️💙
@harikrishna9590
@harikrishna9590 Год назад
म हेर्दैछु कमेन्ट, नेपाल बाट।
@tikarambiswakaram5954
@tikarambiswakaram5954 Год назад
Hajur namaskar ma nepal ma xu tara pani burma basinda nepali haruko dherai 2 maya lagxa hajur
@chetanathdahal6882
@chetanathdahal6882 Год назад
Sadei dekhxo yo comment hjur ko tq
@suryalaltamang1517
@suryalaltamang1517 Год назад
Hi
@ramharishrestha7836
@ramharishrestha7836 Год назад
मनोज गजुरेल को गितले म परदेशी ठुलेलाई आमा को खुब याद आयो ।आँसु रसायो।महान हास्य व्यंग कलाकार मनोजलाई परदेशबाट सलुट गर्छु।हाल कुवेत
@omshantigoodeveningbaniyar2716
Ama lai🙏🙏🙏🌹
@kishanban4037
@kishanban4037 Год назад
मनाेज गजुरेल सर काे आमा लाई सम्मान छ आमा भनेको भगवान् हुनुहुन्छ सम्मान छ मनाेज गजुरेल सर काे आमा शब्द गित ले मेरो आँसु छर्याे जय भगवान्
@josephshrestha8463
@josephshrestha8463 Год назад
Ama pani kadai hunu hudo raixa❤️🙏❤️
@rajanewar3634
@rajanewar3634 Год назад
Gurel jio ko to gana world ko sabei vnda ramro gana ho.......love you Ama...❤❤❤
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 Год назад
मनोज सरको उत्कृष्ट अभिनय नतमस्त छु 🙏🙏🙏🙏🙏🙏👋👋👋👋👋👋
@bhagilaloli2068
@bhagilaloli2068 Год назад
अाज को दोहरि सुनदा सुनदै तकारि जलो मेरो त बबाल छ दामि छ 🙏🙏🙏🙏♥️♥️👌👌👍️👍️
@rajustha4300
@rajustha4300 Год назад
जय इन्द्रेणी
@bharatbahadurmahara890
@bharatbahadurmahara890 Год назад
मनमाया दिदिको स्वर सुन्दा सबै पिडाहरु बिर्सिन्छु हो स्वर मा क्या जादुछ ❤️❤️
@mohanphuyal2715
@mohanphuyal2715 Год назад
आमाको कती मजाको दुखदर्दको शव्द हरु सम्मान छ आमा र मनोजदाइलाइ।
@bishalmahar25
@bishalmahar25 Год назад
मनोज गजुरेल सर लाई हिर्दय देखि नै सम्मान छ अनि आमा लाई ढोग छ अनि मनु ,भूमिका ,कृष्णा ,मनोज सबै लाई हिर्दय देखि नै धन्यवाद सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद मेरो प्रिय मित्र yubaraj सर लाई देख्दा खेरि नै मन शान्त हुन्छ yuwaraj सर लाइ हिर्दय देखि नै धन्यवाद मिठो सम्झना कृष्ण दाई लाइ जति सम्मान गरेनी पुग्दैन पुगे पनि मलाई पुछार ले नि ternu हुन् कता कता दुख लाग्छ कृष्ण दाई को म प्रती को बानी देख्दा ,जय इन्द्रेणी जय कृष्ण दाई
@indirapaudel3389
@indirapaudel3389 Год назад
अति राम्रो सबै लाई धेरै धेरै धन्यवाद 🙏❤️🙏🙏❤️🙏❤️🙏❤️❤️
@bekufengineer6772
@bekufengineer6772 Год назад
आजभन्दा पहिला मनोज दाइलाई भेट्ने मन थियो। आजदेखि मनोज दाईलाई भेट्ने कुरा दोश्रो कुरा भो ।पहिला प्राथमिकतामा उहाको आमालाई भेट्ने चाहान जाग्यो, चाहे मेरो घरबार बेच्नु नै किन नपरोस। आशा छ मनोज दाईले आमालाई भेट्ने वातावरण मिलाईदिनु हुन्छ।
@nabinmagar9233
@nabinmagar9233 Год назад
आहा अतिनै रमाईलो ईन्द्रेणि कार्यक्रम बिचरा,,,आमा को कुरा सुनेर अतिनै मनछोयो🙏😥जय ईन्द्रेणि🌈🤣
@dagalsinghserma7256
@dagalsinghserma7256 7 месяцев назад
गजब लाग्याे मनाेज जि र कृष्ण जि काे क्यरिकेचर।
@dhanbahadurbist1638
@dhanbahadurbist1638 Год назад
Wow awesome performance indeni team.
@mohanpanthi7075
@mohanpanthi7075 6 месяцев назад
याेदाेहाेरी ले ईन्देनी मा मनछुने मनाेज गजुरेल क,,,ज्यु लगायत।शबैलाई राधेश्याम ।
@shivarimal8011
@shivarimal8011 Год назад
वा वा जय इनरेनि जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
@hiralalpunmeroyoutubechann6293
मनोज गजुरेल ज्युको आमालाई मेरो भित्री मंनमुठु बाटै सलामछ आमाको कुरा सुन्दा भित्री मंन बाटै मेरा अँशु भर भरी झरे जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट
@sudeepdhakal382
@sudeepdhakal382 Год назад
Strange art of Manoj Dai. Great finishing in Dohori. "हे सत्य के हो भगवान नै जान्दछन् , फलेको रुखमा सबैले हान्दछन्।।" Great Manoj Dai Great. I salute your dynamic capacity.
@ghanbahadurkhatrikhatri6620
साहारै राम्रो र मिठो छ स्वर दुबैको
@khumasubedi529
@khumasubedi529 11 месяцев назад
बहुत रमाइलो आमा छाेराकाे कलाकारिता धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤
@munakhanal2000
@munakhanal2000 Год назад
Heart touching आसु आयको पत्तै भएन आँसु रोकिएन आमा को कहानिले
@ramkumari5959
@ramkumari5959 Год назад
Gajurelji is the great acting hero of nepal
@harikrishna9590
@harikrishna9590 Год назад
मनोज गजुरेल कलाक्षेत्रमा इतिहास बनाएको नाम हो। अरु कोहिसंग दाजेर हेर्ने कुरा होइन,आफ्नो मौलिकता मा अद्वितीय नै मान्नुपर्छ। प्रतिभाशाली आमाको छोरा रहेछन्, मनोज।
@bijayguragain7295
@bijayguragain7295 Год назад
मनोज जि कोआमा को सब्द चोटिला छन , सङ्गीत बद्द गर्नु पाए ......
@thaparamesh4478
@thaparamesh4478 Год назад
सबै इन्द्रेणी टिममा समावेश रहनु भएका सम्पूर्ण अग्रजहरुलाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै
@khumraj5858
@khumraj5858 Год назад
हास्य क्षेत्रको अति बिशिस्ट कलाकार मनोज गजुरेल आएपछि धेरै राम्रो प्रस्तुति हेर्न पाइयो जय इन्द्रेणी परिबार
@domasherpa7507
@domasherpa7507 Год назад
Manoj got his mother’s face ❤
@domasherpa7507
@domasherpa7507 Год назад
Nice jokes love her ❤ such a heart touching story of mother and son ❤
@sitakumarirai6180
@sitakumarirai6180 Год назад
Kati ramri amma chhora sanga face milne saman chha amma lai❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ INDRENI IS A TRINITY : Service, Message and healthy Entertainment. ❤❤❤❤❤
@kulbhadurkunwar
@kulbhadurkunwar Год назад
अामा हजुर काे कुराले रुहायाे र कृष्ण दिदी स्वास्थ लाभ काे कामना
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 Год назад
जय कार्यक्रम इन्द्रेणी 👍
@urmilatimsina7092
@urmilatimsina7092 Год назад
दिदीको र मेरो पिडा एउटै रहेछ।म पनि बहत्तर बर्ष लागें ,,लुगा सिउने मिसिन छुदा ,गँहुत खानु पर्ने बेलामा जन्मियौ ,पुरुषले छोए भने उसैलाइ जिम्मा दिन्थे अहिले जन्मेको भए हुन्थ्यो भनेर,अन्तरबार्तामा बोलेकि छु, आमा बुवाको केहि कला छोरा छोरीमा पनि धेरै फुरेको हुन्छ। मेरो त दश हजार सम्म कबिता , स्लोक,गीत, भजन थिए , सबै कुहे ,सडे बेला बेलामा रुन्छु फेरि मन आफैं बुझाउँछु।जय हो दिदी ।दुख नपाइ कन त केहि गर्नै सकि दैन, दुख साथि रछ, सुख सत्रु रहेछ।इन्द्रेणि हेरें कुरा बुझें , मँ जस्ता अरु पनि रहेछन भन्दै चित्त बुझाएँ । राधेश्याम हरि हर ॐॐॐ।
@renukasangraula574
@renukasangraula574 Год назад
Kati ramro GANA hajur🙏🙏
@deepakbhattarai2222
@deepakbhattarai2222 Год назад
Ati ati ramro Manoj sir le gayeko dohori 🙏
@genashlimbu5302
@genashlimbu5302 Год назад
जे होस कलाकार हुनलाइ आमा बुवा नै कलार गित गौउन जानेको हुनु पर्दो र छ
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤❤❤❤❤❤ WAO- WAO- WAO- WAO- WAO ❤❤❤❤❤❤❤❤❤❤ WONDERFUL INDRENI PROGRAM IN THE PRESENCE OF MANOJ GAJUREL ji AND HIS LOVELY MOTHER. Lovely job Krishna ji ji ji JI Ji & indreni Team. Stay safe and healthy: Health is real Wealth. ❤❤❤❤❤❤❤❤❤❤
@goodgod8476
@goodgod8476 Год назад
Wow... Amazing show. I love it so much that I want to fly to Nepal right now. It's amazing listening to this music reminds me of my childhood in Nepal. It's so touching n loving that I want to come n live there. Even though, I grew up in US. Lived here for almost 30 yrs, listening this music makes me miss Nepal. Hope one day I will come visit to indrine show. Thank you to all the indrine team. Monaj sir is amazing talented human being.
@gomapradhan6348
@gomapradhan6348 7 месяцев назад
❤❤❤Aaha Sarai ramailo
@puranmalla7866
@puranmalla7866 Год назад
So sweet to hear about Manoj and his mother Butwal 4 Laxmi Nagar!!!!!
@sushilapun2422
@sushilapun2422 Год назад
आहा आमाको स्वर राम्रो छ🙏🙏🙏🙏
@goodgod8476
@goodgod8476 Год назад
I hope monaj sir comes back with sim sim may pani with Ms. Munmaya. They can rock the dhori. I love it. Thanks to the all the indrine team.
@kishanban4037
@kishanban4037 Год назад
मनाेज गजुरेल सर आमाको गित राम्रो छ धेरै धेरै रमाइलो भयो सम्मान छ मनाेज गजुरेल सर र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ प्यारी कृष्ण बजगाई बहिनीलाई सहयोग मिलाेस उपचार काे लागि छिटो निकाे हाे चादै गित पायाेस इन्देणी मा जय भगवान
@tikaram7653
@tikaram7653 Год назад
बरिस्ठ हास्य ब्याङ्ग्य कलाकार मनोज गजुरेल ज्युलाई साम्मन उहाँ जस्तो कलाकार जन्माउने आमालाई धेरै धेरै सम्मान छ
@clovevange4432
@clovevange4432 Год назад
अामा हजुरकाे दुख सुनेर मेरि मातारिलाइ गरेकाे सम्झेर अासु थामियन अामा २०६३ मा अामा गुमायकाे मनुवा, ९२ बर्षमा बिदा भय पनि अभाव मलाई खड्केकाे छ अामा💟💟💟😚😚😚😚
@nepalpradip562
@nepalpradip562 Год назад
पूर्वेलीहरु यता हाजिर हुम।❤️❤️❤️😘
@narmadapokharel6409
@narmadapokharel6409 8 месяцев назад
अामार मनाेजगजुरेल काे कति मिठाे गित
@devmayashrestha8562
@devmayashrestha8562 Год назад
नमस्ते दाई सारै राम्रो लाग्यो मपनीगोरखाबाट
Далее
ELA NÃO ESPERAVA POR ISSO 🥶 ATTITUDE #shorts
00:20
आयो है ओली-राज । POWER NEWS
33:16
2 августа 2024 г.
0:52
Просмотров 4,5 млн
УДИВИЛА ПАРНЯ🤯👏
0:20
Просмотров 4,8 млн
Dancing Together_061 😍🎵 #dance
0:30
Просмотров 8 млн