म नरेश पुन सल्यान बाट ,म एकलाई बस्न रुचाउँछु । बस्दा ,काम गर्दा हरेक समय मा धेरै सोच्छु ,कल्पना गर्छु । तर कुनै समस्या को बारेमा होइन कसैसँग गफ गरेको आफू महान भएको यस्तै यस्तै कहानी बनाउँछु ।एकलाई एकलाई बोल्छु आफू भित्रै हराउँछु । यसले मेरो जीवन मा अरु काममा धेरै असर पारेको छ ।तर यो बानी हटाउन सकेको छैन के गर्ने होला । र अर्को म मोटो मान्छे बन्न रुचाउँछु तर पातलो छु पातलो हुनुमा कतै धेरै कल्पना गर्ने बानीले त होइन?