Good job 선생님❤ my best teacher ❤. म पढ्न सुरु गर्दै गर्दा सरहरुले पनि त्यति नै समयमा युटुब क्लास सुरु गर्नु भयेको थियो र मैलेनी काम गर्दै सरको भिडियोहरू हेर्दै, त्यस क्लास बात धेरै कुरा हरु सिकेर छोटो समय मात्र अध्ययन गरेर पहिलो पटकमै शिप बिल्डिंग क्षेत्र तर्फ नाम निकल्न सफल भए। यसको लागि सर लगायत सर्को सम्पूर्ण टिमलाई नै मनै देखि आभार प्रकट गर्न चाहनु छु। ❤❤ हरेक बाधा र अर्चनहरुला छिचोल्दै आजको अवसथासम्म पुग्नु भयेको छ ,अझै उन्नति र प्रगाति कामना 선생님 🙏🙏❤❤