सर अब मुगुङ्हुवा को बारेमा आउन सक्ने सम्भाबित प्रश्न ,काछी को बारेमा अनि काछिको बारेमा सोधिन सक्ने सम्भावित प्रश्न थेकुक्की को बारेमा हानोक,ओन्दोल, आरिराङ,जति पनि कोर्स बाहिर बाट सोध्न सक्ने सम्भाबित प्रश्न छन सबैको बारेमा यसैगरी भिडियो मार्फत राखिदिनु भो भने हामीलाई अझै धेरै सपोर्ट हुनेछ सर 🙏❤️😇
सर्वप्रथम शाली सरलाई मेरो नमस्कार। यसरी आफूले जानेको ज्ञान केही गर्छु भन्ने र कोरिया जान चाहना बनाएका केही आर्थिक समस्याले सोही कलास लिन नपाउने र त्यस्ता व्यक्तिहरूको लागि बिना स्वार्थ हजुरले निरन्तर रूपमा यसरी youtube मार्फत प्रकाशित गर्दा धेरै नै खुसी लागेको छ। आदरणीय शालिक सरको सोचलाई म हृदयदेखि नै सम्मान गर्छु।❤