Тёмный

महानगरले ठाउँको ठाउँ बन्द गरायो अवैद रुपमा चलेको अस्पातल ! डाक्टर सँग चर्काचर्की जनताले बजाए ताली ! 

FunFunny Entertainment
Подписаться 158 тыс.
Просмотров 292 тыс.
50% 1

#balenshah
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#funfunnyentertainment

Развлечения

Опубликовано:

 

11 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 484   
@mithubhandari7392
@mithubhandari7392 Год назад
यसरी हरेक हस्पिटलको नीग्रानी हुनुपर्छ अनि बल्ल बिरामीको ज्यान बच्छ गुड मेयर बालेन शाहको टिम।
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@motivelife24hours
@motivelife24hours Год назад
हाम्रो देशमा यदि सरकारले राम्रोसँग हरेक क्षेत्रमा छानबिन थलोस् त कति हो कति दर्ता नगरि नै संघसंस्थाहरु चलाइरहेको भेटिन्छ। चाहे त्यो Hospital होस् , Hotel, Restaurant, Shop , small manufacturing companies , Online shoppings, medical Import and export Businesses, food industries मा त कति हो कति, expired items देखि damages items , but हाम्रो सरकार नै छ सोर्स फोर्स वाला। युवा जति विदेश स्वदेश मा त कि गुण्डा कि नेता का झोले हरु केही राम्रा पनि छन् but भएर पनि आपनो परिवारको सोचने की देश को गारो छ। Great Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Yakthungba_Santosh
@Yakthungba_Santosh Год назад
Shi kuro bro
@amritcancerman6814
@amritcancerman6814 Год назад
यो dr को व्यबहार र बोली ठिक भएन,यस्को certificate पनि हेर्नू पर्छ। गल्ती आफै गर्ने अनि ठूलो ठूलो कुरा गरेर हुन्छ। अबैध तरिकाले अस्पताल चलाएर हुन्छ। यिनीहरुलाई जेल हाल्नै पर्छ।
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@user-cb3xj2iy5i
@user-cb3xj2iy5i Год назад
बेड हेर्दा त हस्पिटल हैन ५०० लिदै गेष्ट हाउसको सुबिधा दिदै पैसो कमाउने ठाउँ जस्तो लाग्यो मलाइ त 😂😂😂😂😂😂😂
@udayrumba2484
@udayrumba2484 Год назад
गरिब जनता लुटने हस्पिटल यस्तो हस्पिटलमा जाने भनेको गरिब हो यिनीहरु लाई कारबाही गर्नुपर्छ
@surajhada
@surajhada Год назад
यस्तो एटिट्युट र बोल्ने शैली डक्टरले बिरामीलाई दिने सेवा कस्तो होला ? अफिसरहरु संग त यसरी कुरा गर्छ भने त्यी आसक्त निमुखा बिरामीलाई कस्तो ब्यबहार गर्लान् ?? राम्रै भयो हस्पिटल मै ताला लगाई दियो ...... बालेनको यस्तो कदम संधै अघि बढी रहोस् .... Best of luck Balen!
@user-uf8vb6ys3h
@user-uf8vb6ys3h 10 месяцев назад
बिमारि संग व पैसा लुट्ने धन्दा हो यो तरिकाले बिमारी ज्यान जान सक्छ यस्ता नक्कली हस्पिटल खारेज गर्नु पर्छ
@prakashmallamalla3785
@prakashmallamalla3785 Год назад
भोजराज दाइको काम प्रती सलाम छ जय भोजराज अझै यस्तै राम्रो काम मा अगाडि बढ्दै जानू होला
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@merotasbir4078
@merotasbir4078 Год назад
Bhutro salaam . Saala paisa kamairaxa yutube le . ... judge banxa tesai jaa pani
@sitabhandari6262
@sitabhandari6262 11 месяцев назад
बिरामी फर्काउन लाई अस्पताल कसैले खोल्दैना है अलि बढी आरोप नलगाउ अस्पतालाई ।बिरामी आयपो हुन्छ नाअय के गर्ने अस्पतालके
@gurungsuresh7182
@gurungsuresh7182 Год назад
5 बर्षाको लागि यी नगर प्रहरी र 5/7 जान पत्रकार बालेन कै निजि कर्मचारी नै भए जस्तो छ ।
@Chemjongbasanta
@Chemjongbasanta Год назад
यो लक्षण भनेको ठुला नेताहरूको खाने भाँडो हो। यस्ता अवैधानिक कार्यलय बन्द गरे ठुला ठुला पार्टिहरू एक दिन अवश्य टाट् पल्टेर अउकातमा आउने छ।।।good luck teams n patrakar haru lai👍
@dilrana7894
@dilrana7894 Год назад
नर्स जस्तो मान्छे ले गैकानुनी जवाफ दिनु मिल्दैन बन्ध गर्नु पर्छ एस्तो हस्पिटल भोलि मान्छे मार्न पनि सक्छ
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@GovinSubba-yv7zz
@GovinSubba-yv7zz Год назад
हे भगवान......कस्तो स्वास्थ्य बिभागमा दर्तानै नगरीकन कसरी अस्पताल संचालन गरिन्छत हौ अचम्म लाग्यो है मलाई त.....यो त पुरै गैर कानुनी काम हो यार
@ramuthakuri98
@ramuthakuri98 Год назад
जय मेयर बालेन साह जय मह नगर पलिका भोजराज ब्रो कुरा मा म सहमत छ
@nepali200
@nepali200 Год назад
साउदी कतारकै जस्तै नगरपालिका हुन्छ कि क्या हो??? नगरपालिका यस्तै हुनुपर्छ !!!एकदम कडा !#
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@santoshgrg4249
@santoshgrg4249 Год назад
देश बनाउने हाम्रो पालो मा नै हो। देश बिकाश गर्न सकिन्छ । सबै सचेत रहौ।
@padmasharma7014
@padmasharma7014 Год назад
हार्दिक बधाई छ बालेन जि हजुरलाई यस्तै गरि सबै हस्पिटल को निगरानी र नर्स हरूको अलि बोल्ने सैलिमा सुधार हुनु आबस्यक ता छ यसै गरि सबै हस्पिटल कडा भन्दा कडा निन्दा गर्नू पर्यो तब बिमारी बच्न सक्छ
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 😷
@sukhamayapoudel5789
@sukhamayapoudel5789 Год назад
सहिगर्नुभो गरिव लाई थग्ने अस्पताल बन्दगर्नैपर्छ मेयर बालेन हाइ हाइ
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@junapaudyal8864
@junapaudyal8864 Год назад
Congratulations Balen Shah group 👍👍👍
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@anupbhujel1546
@anupbhujel1546 11 месяцев назад
Good 👍👍👍👍👍
@rinamalla50
@rinamalla50 Год назад
यो नर्स तेसै ठुलो कुरा गर्ने य्स्लाइ पनि कार्बाही गरोस्स
@mohonmohon1057
@mohonmohon1057 Год назад
जोडी हरुलाइ सेवा गर्ने मसाज सेन्टर पो होकि।।।।😊😊😊😊😊
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@padmasharma7014
@padmasharma7014 Год назад
यति पढाई गरेको डक्टर को बोलि यस्तो छ भने पछि बिमारी सँग कस्तो ब्यबहार कस्तो होला मुख बाट बोलि खसनै नदिने डक्टर पनि डक्टर हूनछन र छि
@KrishnaDhamala-yg9wc
@KrishnaDhamala-yg9wc Год назад
जनता लुट्नु अनेक गर्छन कमाउबादीहरु।
@santroadhikari2274
@santroadhikari2274 Год назад
थैट यो देस जे रैछ पत्रुकार को रैछ यक जनालाइ यत्रो जनाले माइक र प्रस्न सोधेँ पछि मान्छे किन आतिदैन यक जना पत्रकार गयर सोधे भैगयो किन हुल हुज्जत गर्नु
@jyotirajputbasnet2072
@jyotirajputbasnet2072 Год назад
Ekdum sahi xa ystai kaam sbai thau ko meyer le gri dinu bhko kti ramro hunthiyo hijo hmro ganw ko manxe hru mayer snga kura grnu khojda wha le k bhnnu bhyo tha xa ma yta smodghatan ma aako ho bhasad sunna lai hoin hoin hmile mayer bnako wha lai hmro janta hruko kura sunna kaam grna ki wha ko bhasad sunna lai ramro lagyo bhne like grnus hus
@Movie360YT
@Movie360YT Год назад
पूरा देश को हस्पिटल चेक गर्नु पर्छ अनि बन्द गर्नु पर्छ
@kgf7930
@kgf7930 Год назад
यो हस्पिटल भन्दा नगरपालिका ले बनाको शौचालय राम्रो छ बोली चाली ब्याबहार हेर्नू न यार हस्पिटल चलाउने को तेतिकै गिभिना बहिनि को लफडा परेको होइन नि यस्तै बेबहारले हो
@proboiz-s3l
@proboiz-s3l Год назад
आफैले अबैध रुपमा नामको मात्रै अस्पताल खोलेर सर्बसाधारण लाई लुट्ने काम भैरहेको स्पस्ट देखियो।अझ खुब ठूलो पल्टिन खोज्दो रहेछिन।जे गर्यो राम्रै काम गर्यो,जय बालेन!
@khimchhantyalchantyal8505
@khimchhantyalchantyal8505 Год назад
यस्ता अबैध अस्पताल मेंडिकल बन्द गरेकै ठिक good job जय बालेन
@tilakmagar5064
@tilakmagar5064 Год назад
आब धनदा वलाहरु को सातो जाने भो यो सरासर ठग हो
@yogendrarana5481
@yogendrarana5481 Год назад
dr. हरु नेपाल को ठूलो दलाल हरु हो लुट्न सम्म लुटेको छ यिनिहरुले कहि कतै गरिब दुखी लाई शेवा गरेको सुनेको छ dr.सन्दुक रुइत ले जस्तो गरेर देखाओस।
@lazzytroops8066
@lazzytroops8066 Год назад
Balen ko jai hos 🎉🎉🇳🇵🇳🇵🇳🇵
@hombhattrai356
@hombhattrai356 Год назад
बिरामि नअाए किन रुगेर बसेकाेत खालि अस्पताल रुगेर केफाइदाछ याे बुजनेकुरा अाउछ कमाइ केछत
@ramharisapkota1140
@ramharisapkota1140 Год назад
बालेन को जस्तो कदम देश बयापी गर्नुपर्ने हुन छ
@chandraraigainofficial
@chandraraigainofficial Год назад
स्वास्थ्य मा खेलवाड गर्ने अस्पताल र डाक्टर लाई नियम अनुसार कार्वाही हुनैपर्छ। राजधानीमा यस्ता अस्पताल र डाक्टर च्याउ उम्रे जस्तै छन । जतिसक्दो लुट्ने प्रक्रिया मात्रै हुन्छ।
@kamalasunuwar9026
@kamalasunuwar9026 Год назад
Good kaam bhane ko ho? balen lai Salam bhoj Raj lai ni Salam xa Oky
@ARTinfoTime
@ARTinfoTime Год назад
Congratulations sir balen shah ✊👏🙏🏿❤❤
@bhupendrahamal2614
@bhupendrahamal2614 Год назад
सर्बप्रथम यो आइमाईको बोली सुनौ न पहिला एउटा डाक्टर जस्तो मान्छेको बोली कस्तो छ।अलि घमण्ड धेरै भयो र हस्पिटल पनि ट्वाइलेट जस्तो छ।
@muktiregmi4508
@muktiregmi4508 Год назад
यो नानि लाइ सार्वजनिक अपराध को मुद्दा लगाउन पर्छ।
@kumarlimbu844
@kumarlimbu844 Год назад
Great job Balen sir ❤
@aashishgurung6390
@aashishgurung6390 Год назад
यस्तो मुजि केई न केईको पनि अस्पताल रे थुक्क मुजि ठगहरु, यो अस्पताल संचालक को को हुन् तिनिहरुलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ ।
@nehashrestha738
@nehashrestha738 11 месяцев назад
Absurdly disgusting,yesto pani taal ho? Chya, Euta Manchey ko life mathi Yesto khilwad, shame on your guys, Balen Sir ko actions lai mannai parcha, hats off
@Bhaktapunmagr
@Bhaktapunmagr Год назад
पराइबेट हस्पितल खोलेर लुट मचाका छन नेपालमा धेरइराम्रो बालेन सर कोकाम सरकारले नजानेकोकाम गर्दइजानुश
@sudanthami2348
@sudanthami2348 Год назад
डाक्टर नर्स हरु यतिकै बिदेसिएको हैन रैछ नेपाल मै गर्छु भने पनि यस्तो गर्दछ छ्या मेरो देश को हालत नेता हरु लाई पैसा कुम्लेउनी चिन्ता उटुबे हरुलाई कसरी भिउज बढाउन चिन्ता
@Rajkumarlimbu-ue8gr
@Rajkumarlimbu-ue8gr 11 месяцев назад
Good job.... Sir 🙏🇳🇵
@ratnagauta
@ratnagauta Год назад
Thank you Balen
@kalpananepali9943
@kalpananepali9943 Год назад
सर हेर्नुन जाेचाेर उस्कै ठुलाेसाेर वावासर उत्याे पाटनमापनि गयरत झनअागाे लाइदिनु पराे सर हिडेर गाकाेमान्छेलाइ दुइबजे लगेर भरानागरेकाे साँडेसातबजे तिन्टा लटिनि सुइलार माराेत्या भ्यान्लेटरमा राखेरजिउदैछ भनेर मान्छे मारेर पैसालुटेर तिनदिनराखाे सर हामि कतिरुनिसर जानिजानि मार्न लगेजस्ताेभयाेसर अबत यि डाक्टरभन्नेनै हत्यारा भयसर मुटुनै छिया छिया हुन्छसर सम्जिदात
@roshanitimalsina11
@roshanitimalsina11 Год назад
यत्रो हस्पिटल मा एकजना मात्र डाक्टर ।अनी ल्याब को काम सफाई को काम डाक्टर को काम फार्मेसी सब एकजनाले हाण्डिल हुन्छ हावा कुरा गर्न मिल्दैन यो डाक्टर नै नक्कली हो जस्तो छ😂😂😂😂
@vedprasadgiri
@vedprasadgiri Год назад
अस्पतालमा सिसिटिभी क्यामेरा चेकजाँच गरि थाह भैहाल्छ नि,सत्यतथ्य
@amarrana2185
@amarrana2185 Год назад
जिन्दावाद माहानगर टिम
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@gopalsomai9446
@gopalsomai9446 Год назад
यो हस्पिटल ले घर भाडा पनि कसरी तिर्छ होला अचम्म लाग्छ । हेर्दा होस्टल भन्दा पनि गैगाको छ त ।
@soniagrg1678
@soniagrg1678 Год назад
Good job yesari sab gair kanooni pasal hos ya aru kei sab shutdown garnu parxa yei Ho naya Nepal bhaneko thanks Balen sir and his team goodluck keep going jai Nepal 🇳🇵 ❤☮️
@ramjitimilsina5055
@ramjitimilsina5055 Год назад
Renew नभएको पाइयो ।यसलाई प्रक्रियामा गएर पुन नवीकरणमा लाग्दा हुन्छ।यसलाई धेरै ठुलो समस्याको रुपमा नलिदा पनि हुन्छ होला जस्तो लाग्यो ।
@pallav-prakashsenti6870
@pallav-prakashsenti6870 Год назад
राम्रो काम महानगर को 🙏
@PramodKumar-rp5mo
@PramodKumar-rp5mo Год назад
Good ramro balen sir
@basantapoudel1564
@basantapoudel1564 Год назад
​@@PramodKumar-rp5moBasanht poudel 🤒
@PramodKumar-rp5mo
@PramodKumar-rp5mo Год назад
@@basantapoudel1564 jai garai balen ramri garyo kidni chorni hru dhairai xan yesta .sabai poisa lutnai lutairi hru xan jay mepal
@samjhanathapa2457
@samjhanathapa2457 Год назад
प्राईबेड ईस्कुल हरु मा पनि यसरी चेक हुन पर्यो बोडिङ ईस्कुल ले नि लुटिरहेको छ हाम्रो नेपाल मा यो हो नि देस बन्ने लक्षण
@toplalpokherl8657
@toplalpokherl8657 Год назад
गुड वालेन सर
@swarnimvlogandentertainmen9892
कति छुच्चि डाक्टर केटि रै यस्को हस्पिटल मा कोइ पनि नजौ है 😡😡
@BG-tw9yl
@BG-tw9yl Год назад
अस्पताल लाई उपचार चाईएको रहेछ उपचार पायो नाम मात्र अस्पताल । यो देशमा जेगरे पनि पाईने । समाजबाद भनेको यही होला ।
@rkpant
@rkpant Год назад
गरे के हुन्न जय बालेन टीम
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@rijankc6463
@rijankc6463 Год назад
Yo kam chai sachi sarahniya xa thank you Kathmandu metropolitancity
@dilipbhujel1708
@dilipbhujel1708 Год назад
Balen sir aba ko Operation KTm ka manpower ra Dalal lai chadke Hannu paryo.
@bhabanagurung9665
@bhabanagurung9665 Год назад
Bichara aaimaii😂😂😂😂😂😂😂 good balen sir
@namanbahadurdailekhi8185
@namanbahadurdailekhi8185 10 месяцев назад
Good job balen sir❤❤❤❤
@parmeshwar-ut7nz
@parmeshwar-ut7nz Год назад
vhojraj sir ko kura sahi ho
@janukathapa5312
@janukathapa5312 Год назад
Salam xa balen team all of you 👏👍
@santoshthapa6344
@santoshthapa6344 Год назад
डाक्टर को बोली त कडा छ यस्तो डाक्टरले बिरामिलाई कस्तो उपचार देला सोच्नु पर्ने कुरा😮😮
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@avakinlifeworldgamer2731
@avakinlifeworldgamer2731 Год назад
बिरामिलाइ आर्को होस्पीटलमा रीफर गर्यो भने काम नगरेर नै कमिसन आउँछ त .. किन काम गर्नु पर्यो भन्या
@itsmebadboyofficial5192
@itsmebadboyofficial5192 Год назад
Solute xa Mahanagar ra Balen sir lai all team lai👌👍️👍️👍️👍️👍️👍️👍️
@bahadur9682
@bahadur9682 Год назад
त्यो नर्स होकि चोरनि फटाहा डकटर हो धेरै च्याठिएर कुरा गर्दो रहिछिन , बन्द भाको राम्रो हस्पिटल Good job
@MdMd-bv1rn
@MdMd-bv1rn Год назад
Very good job balen sir I salute you
@blackjohn8135
@blackjohn8135 Год назад
Jay nepal jay balen
@lakpatamang9080
@lakpatamang9080 Год назад
Good job balen dai yasta haspital haro banda hona parcha
@sandeshupreti9891
@sandeshupreti9891 Год назад
J justo vaye pani dr chai chuwak raixa hai aani fata pani raixa mori.. good job balen sir love you ..❤❤❤
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c Год назад
महानगर पालिका लाई धन्यवाद ।।
@sukrarajlimbu2825
@sukrarajlimbu2825 Год назад
Great job🙏🙏🙏🙏🙏
@rinasingh9243
@rinasingh9243 Год назад
Great sir 🙏🙏
@Nepal2054
@Nepal2054 Год назад
Balen 👍🇳🇵 good job
@SaritaRokaya-qn7rc
@SaritaRokaya-qn7rc Год назад
Good job Balen sir
@tapendrabasnet9792
@tapendrabasnet9792 Год назад
Salam balen sur
@pradiptamang1550
@pradiptamang1550 Год назад
Wow fantastic news great and job
@gungacumari2959
@gungacumari2959 Год назад
बलन साहा तिम सबै लाइ धन्यवाद राम्रो काम गर्नु भको छ
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤧
@johnraya2853
@johnraya2853 Год назад
great job of ktm metropolitan city teams.👍️👍️👏👏👏🙏🙏🇳🇵🇳🇵
@kanchanrai131
@kanchanrai131 Год назад
Balen sir good job 🙏
@ramjigaule9985
@ramjigaule9985 Год назад
गाला फुट्ने गरि हान्नु पर्ने कति बाठी भयर बोलेकी हो आईमाई
@khagendrakhadgi4910
@khagendrakhadgi4910 Год назад
यसरी कण्डाेमा राँकाे लगाएर उठाउनु भएकाेमा धन्यवाद !
@ratnagauta
@ratnagauta Год назад
Nepali son sabai aamaka yastai chhora hun............ God bless you modar
@rickyram7301
@rickyram7301 Год назад
Balen sir good job 🙏🙏
@sanjuGurung-qx2do
@sanjuGurung-qx2do Год назад
Wow excellent job🎉
@chamjungbudhakirat6433
@chamjungbudhakirat6433 Год назад
good job belan sir
@santoshshrees7005
@santoshshrees7005 Год назад
एक महान बालेन सर लगायत सम्पूर्ण तिमप्रति नमन🙏
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@mohanrosaili645
@mohanrosaili645 Год назад
Great job balen sir yasta hospital la band garnu
@bikramg2539
@bikramg2539 Год назад
Sabai hospital ani Medical colleges haru ma check garu parxa manxe ko jindagi sanga dherai laparwahi hunxa ani upachar pani sarai mahango xa garib haru ko lagi.
@sonutmg9254
@sonutmg9254 Год назад
Balen aayesi bistarai sabai kura thik hudai xa
@sakhinakoirala
@sakhinakoirala Год назад
Good job balen keep it up
@surajsinghthakuri3374
@surajsinghthakuri3374 Год назад
Good job Balen team
@Karuthapa7659
@Karuthapa7659 Год назад
Good job 👍🙏🙏
@mankumarrai4489
@mankumarrai4489 Год назад
बधाई छ माहानगर लाई सुभकामना जय बालेन्द साहा
@basantapoudel1564
@basantapoudel1564 Год назад
Basanht poudel 🤒
@arnavthapa4557
@arnavthapa4557 Год назад
Bhojraj sir great job 👍😁👍👍👍🙏🙏🙏🙏
@rameshpariyar4480
@rameshpariyar4480 Год назад
Good job 🙏🙏🙏
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 Год назад
सारै राम्रो काम मलाइ सारै मन पर्यो नगरपालिका को काम सलुट छ
Далее
This is how JP School went to Mafia's hand..
13:12
Просмотров 391 тыс.
🍁 Экскурсия года
0:19
Просмотров 1,9 млн