Тёмный

काठमाडौंका वडाध्यक्ष नै खुँखार भूमाफिया, बालेनलाई चक्मा दिदै यसरी खाए धोबिखोलाको १२ रोपनी जग्गा 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 354 тыс.
50% 1

#primetimeshd #khabaranwesan #balen
#dhirajbasnet #kushdhakal #dhobikhola #shingadarbar
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
Episode Editor : Ratna Bade
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

5 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 531   
@durbahakesh7395
@durbahakesh7395 Год назад
यो भुमाफिया वडा अध्यक्ष ढकाल भन्ने भ्रष्ट व्यक्ति लाई निष्पक्ष छानबिन गरी कडा,,,कानुनी कारवाही गर्नु पर्छ,,,
@meghshomai4618
@meghshomai4618 Год назад
तुरुन्तै वडाअद्धक्ष को राजिनामा र जेल सजाँय हुनुपर्छ।
@himaparajuli3492
@himaparajuli3492 10 месяцев назад
बिस्तारै पालो आउछ नि हजुर !
@LilavaktaShrestha
@LilavaktaShrestha 5 месяцев назад
😢!!ए!🎉😢🎉😢❤😢​@@himaparajuli3492
@jivankarki3159
@jivankarki3159 3 месяца назад
@@himaparajuli3492¹
@kedargyawali5858
@kedargyawali5858 Год назад
अब हाम्रो देश पार्टी र नेता रहित बनाउनुपर्छ।बालेन लाई धन्यवाद छ ।
@keshabrai8064
@keshabrai8064 Год назад
लाज पचेको भ्रष्टाचारीलाई सर्बस्व हरण सहित जेलमा कोच्नु पर्छ ।
@suryabhanja2310
@suryabhanja2310 Год назад
छिट्टै यहाँ पनि बालेनको नजर पुगोस र यस ठाउँमा सुन्दर पार्क निर्माण होस् ।यस्ता अपराधीलाई छिटो भन्दा छिटो कारबाही गरियोस ।
@rembotimalsena4633
@rembotimalsena4633 Год назад
यसलाई निलम्बन गर्नु पर्छ यस्तै भ्रष्ट हरुको कारण देश बर्बाद हुदैछ कठै मेरो देश 😞
@bukeshmudbari2037
@bukeshmudbari2037 Год назад
नेपालमा जताततै भुमाफियाहरूको जगजगीछ । राजनितिकको खोल ओडेर किर्ते गर्दै भ्रष्टाचार गरेको जनताहरूले टुलु टुलु हेरेर बस्नु परेकोछ ।
@bisanukc-uk8cu
@bisanukc-uk8cu Год назад
यस्ता हजारौं घटना छ्न देश भर यस्तो हुनुमा नालायक राजनीतिज्ञको आडमा हुने गरेको छ यस्ता अपराधी लाई आजिबन कैद गर नालायक सरकार ?
@hemsubba5428
@hemsubba5428 Год назад
जन प्रतिनिधि वडा अध्यक्षको जालसाचि पुर्ण नकली कागजात बनाएको ठहर हो भने CIB र अखतियारले कार्वाही गरि अध्यक्षबाट निलम्बन गरि हदै सम्मको सजाय गर्नु सक्नु पर्यो ।
@shantabhattarai2353
@shantabhattarai2353 Год назад
अब सबैले आफ्नो ठाउँबाट सरकारी जग्गा खोजी कार्य जारी गर्नुपर्ने भयो
@Sukgurung1997
@Sukgurung1997 Год назад
कडा छान बिन् हुन पर्छ एस्ता भर्स्ट लाई पत्रकार जी सलाम छ ! हाम्रो देश् कुन् बाटो जादै छ 😢
@prakashomchaudhary1094
@prakashomchaudhary1094 Год назад
एकदम राम्रो विषय उठाएकोमा सलाम छ
@sunitabhandari5727
@sunitabhandari5727 Год назад
जस्को शक्ति उसको भक्ति।यो नियतले सके देश। अब अनुसन्धान गर्ने हो भने ठुलै नेता मुसिन्छन्। एक्लै वाडा अध्यक्ष ले गर्न सक्दैन। छानबिन होस्।
@mycatlovestowatchtv5065
@mycatlovestowatchtv5065 Год назад
Ek dam .
@berryswee
@berryswee Год назад
❤❤❤❤k
@karnakumarigurung7202
@karnakumarigurung7202 Год назад
0 0000 llll L .
@dhakneupane4310
@dhakneupane4310 Год назад
भजन कीर्तन ठक्क घि
@muncaromania3053
@muncaromania3053 Год назад
यो वडा अध्यक्ष लाई जेल हाल्नु पर्छ।
@sbrai8048
@sbrai8048 Год назад
यस्ता वडा अध्यक्षलाइ तेहाका स्थानियले कालाेमाेसाे दल्न किन नसकेकाे? धाेबीखाेलाकाे ढलमा चाेपालेर तेही गाड्नु पर्छ ।
@sanushrestha4958
@sanushrestha4958 Год назад
सलाम छ धिरज सर
@rambahadurshrestha4714
@rambahadurshrestha4714 Год назад
लाेकतन्त्र गणतन्त्र काे नाममा हजाराै जनता मारिय ,यस्ताे माफिया चाहि जिउदैछ,
@munaburja1618
@munaburja1618 Год назад
येस्तो कुरा येस्को मात्र नभएर माथिसम्मकै हात छ सबै छानबिन हुनु जरुरी छ ।
@d.b.khadka3600
@d.b.khadka3600 Год назад
येस्तो पो न्युज ल बधाई छ तपाईंलाई राम्रो न्युज को लागि
@demon-jl6gj
@demon-jl6gj Год назад
मौका पाउनु पर्छ सरकारी कर्मचारी होस या साधारण जनता जस्ले पनि जे पनि गर्छ।।तेसैले गतिलो कानुन बनौनु पर्यो।
@keshabrai8064
@keshabrai8064 Год назад
यसलाई तुरुन्तै राजिनामा दिन लगाएर कार्वाही गर्नु पर्छ ।
@Bom.bahadurGurung-yt9jq
@Bom.bahadurGurung-yt9jq Год назад
Good
@surajtajpuriya5112
@surajtajpuriya5112 Год назад
अब भारतीय लाई खेदाउनु समय आयो र खेदाउनु पर्छ र पर्ने हो अनि मात्र सोतह नेपाल बन्छ बिचार धन्यवाद
@sumitrayonjon2082
@sumitrayonjon2082 Год назад
जेल चलान गर्नै पर्छ र जमाना जफत हुनै पर्छ घुस ढकाललाई ।
@ratna65acharya
@ratna65acharya Год назад
त्यो चोर/भ्रष्ट वडाअध्यक्ष लाई निलम्बित गर्नु वा गू_ख्वाउदा हुन्छ!।
@reshamneupane6902
@reshamneupane6902 Год назад
यस्ता भ्रष्टहरु लाई फाँसीको सजाय हुनुपर्छ।
@user-vb8zo9jg5n
@user-vb8zo9jg5n 3 месяца назад
हाम्रो काेहलपुर नगरपालिका कहिले बन्ने तर अपसाेस कायर अनि भ्रष्ट स्याल बुवासाहरु मात्र जन्मे दमदार टाइगरकाे अाबसेक छ।
@parbatigurung3395
@parbatigurung3395 Год назад
येस्तो चोर लाई भोट हालेर जिताउने जनता कस्ता हुन ? यहाँ को जनता हरुले मासु रक्सी खायेर भोट हाले जस्तो लग्यो 😢😢😢😢
@rupaaryal6274
@rupaaryal6274 Год назад
बालेन जिन्दाबाद good jub
@user-yo4yz4tp7n
@user-yo4yz4tp7n Год назад
धर्ति लाइ भार यस्ता पापि नेता हरु
@laxmithapa8056
@laxmithapa8056 Год назад
यही भएरत नी पांचजन मीलेर पैसाभश्रचार गरने राजालाई मारे अनि मन परि गरे राजा ज्ञानेंदरराजालाई फालेर मनपरि गरे भश्रचार गरे कीन चुपचाप भएको थाहा न भएको नेपाल लाई हेला गरेर अनंयाए भयोके होला देश माता रिसाई रहनु भएको छनी अाफनो देशको राजाकोपरिवारलाई अङकार गरने घृणा गरने भश्रचनर गरने हरे कसरी हुनंछ अाफनो नेपाललाई कांई न जाअोश देशको मांया होश बुझर होशयार गरनुस होश बालेनजी वडा जी अब कसरी सब हेरदै कां के गरे सब ठाउंमा ीचार पुगनुस होला अाफनो देश बसोबास को केई न होश हजुर 🕌🕌🔔🔔🕍🕍🙏🙏🇳🇵🇳🇵🇮🇳🇮🇳🌏️🌏️🌐🌐💘🖤☝️🚶💃👩‍👩‍👧‍👦🛌👩‍👩‍👧‍👦🚶💃👈️💘🖤☝️☝️👈️☝️☝️🕍🕍🔔🔔🕌🕌🙏🙏🇮🇳🇳🇵🌏️👈️👈️🙏🙏🙏
@purnatkd
@purnatkd Год назад
यस्को तीन पुस्ताको सम्पति छानबिन गर्नु पर्छ ।☝️
@ganeshthapa7128
@ganeshthapa7128 Год назад
वडा अद्धक्षे लाई कारबाइ गरनु परयो
@dilamgurung4352
@dilamgurung4352 Год назад
देश मर्ने धमिरा हरु लाई ठिक पार्नु पर्छ अहिले को नया पुस्ता हरु ले सबै जना एक भए मात्रा मुमकिन हुन्छ 🤞
@user-yz7gw9sh3j
@user-yz7gw9sh3j Месяц назад
यस भुमाफीयालाई तुरुन्तै जेल हाली अशुल उपर गर्नु होस
@abinashlama7158
@abinashlama7158 Год назад
अब २०८४ पछि जसरी भए पनि सम्पुर्ण जनताहरुको सामु अगाडि राखेर झुन्डाउने फासिको सजाय हुने कानुन जसरी पनि लेउनुपर्छ।रबि बालेन हर्क साम्पाङ ग्यानेन्द्र साही लगायत सम्पुर्ण जनताको लागि काम गर्ने इमानदार नेताहरु मिलेर जसरी पनि..??
@rumbababu8629
@rumbababu8629 Год назад
काग्रेस पो हो त...😆 यी काग्रेसिहरुले जे पनि बेच्न सक्छन
@DipakAdhikari-ew5cq
@DipakAdhikari-ew5cq Год назад
अब जनताले यसलाइ छाेड्नु हुँदैन
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 4 месяца назад
नेपाल मा देश काे लागी काम गर्ने एक मात्र बालेन शाहा उदय भै रहनु भयकाे छ।धन्नेबाद।
@bhaktabahadur2460
@bhaktabahadur2460 Год назад
वडा अध्यक्ष लाई धाँती समातेर धीसारेर ल्याउनु पर्छ कुस ढकाल लाई 29वडा अध्यक्ष लाई छोर्नु हुँदैन।
@bikashbudhathoki3515
@bikashbudhathoki3515 Год назад
प्रधानमन्त्रि देशकाे भुमि बेच्ने वडा अद्क्षय सरकारि जग्गा ब्यग्तिलाई बेच्ने ।
@lali5437
@lali5437 Год назад
अब पालो यो तालु खुइले को पालो जेल जाने एस्ता भष्टाचारीहरु लाई फाँसी दिने कानुन बना सरकार
@rajanbasnet9616
@rajanbasnet9616 Год назад
अनुहार देख्दै चाेर चाेर ठग जस्तो देख्दा देख्दै भाेट दिएर जितउने जन्तानै दल्लाल हाे जे गर्नु राम्रो गर्याे वडा अध्यक्ष सलाम छ अध्यक्ष ज्यु
@hombhattrai356
@hombhattrai356 Год назад
प्रमाण नक्कलिहाे भने कस्लेबनायाेत नक्किलिचाइ अनि केहेरेर सहिगरेउत नक्कलि कागजमा सहिछाप चाइ यिनलाइ पाताकसेर जेलकाेचनु पर्छ
@khagendraghodasaini6915
@khagendraghodasaini6915 Год назад
यी ठगहरुलाई कडा कारबाही हुनुपर्छ
@tikatiwari3528
@tikatiwari3528 Год назад
जय बालेन जय बालेन देस भक्त जयहोस बालेनको
@jfgamer8588
@jfgamer8588 Год назад
के यो ढकाल डन हो जुत्ता को माला लगाएर लखेट न अब कानुन पर्खने समय छैन जन्ता नि प्रहरी जन्ता नि अदालत हुनुपर्छ
@netrabasnet9640
@netrabasnet9640 2 месяца назад
सचेत नागारीक र पत्रकार सचेत बनुजरूरीछ
@prabinsapkota6434
@prabinsapkota6434 Год назад
यो कुश ढकाल भन्ने मान्छे को सम्पुर्न सम्पति जफत गरेर रोड मा पुर्याउनु पर्छ ।मेयर बालेन को आखा पनि यता तिर जावोस। 😮😮😮😮
@ambarbaruwalchhetri7880
@ambarbaruwalchhetri7880 11 месяцев назад
१०१ % प्रतिशत सच्चाइ कुरा यदि कहिकतै सरकारि जग्गा मासिय काे छ भने सबै ठुलाबडा र जान्ने सुन्ने हरुनै रहे भयकाे देखिन्छ जय नेपाल जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@janukaraut8472
@janukaraut8472 Год назад
पत्रकार लगायत तपाई को सबैटीम लाई सलाम छ। प्रकाशमान चोर देश छोड
@rameshkarki3906
@rameshkarki3906 2 месяца назад
जो सुकै होस्, यसरी जाक्नुस, उसका ७ पुस्ताले याद गरोस कि हाम्रो पुर्खाले यसरी गलत कार्य गरेका थिए, भनेर। उसको जायजेथा बेचेर असुल उपर गरि जेल कोच्नुस।
@janukaraut8472
@janukaraut8472 Год назад
पक्कै पनी धेरै मानिसहरू सम्लग्न छन घुस ढकाल लाई काङ्ग्रेस को संसदको पनी हात छ यीनीहरु लाई निलम्बित गरि कडा भन्दा कडा कारबाही गर्नुपर्ने
@purusottamsapkota6886
@purusottamsapkota6886 Год назад
यसले पत्रकार सँग बोलेको सुन्दा त अख्तियार प्रमुख सँग मिलेर काम गरेको जस्तो बुझिन्छ किन भने पटक पटक अख्तियार मा बयान दिन्छु भन्छ
@thakurprasadtimalsena1025
@thakurprasadtimalsena1025 11 месяцев назад
धन्यबाद घुस खाने वडा अध्यक्ष ज्यू गणतन्त्रको विशेषता देखाउनु भएकोमा ।राज संस्था हटाउनुको उद्देश्य उजागर गर्नु भएकोमा। नेताले।गर्ने काम गर्नु भएकोमा पनि।कांग्रेस पनि घुस कोरिमा पर्छकी क्याहो।
@somranasomraj2559
@somranasomraj2559 Год назад
यस्ता भुमाफिया गुण्डा डन वडाअदछे को सम्पुर्ण सम्पत्ति जफतगरेर सिदै गोलिठोकियोस
@minpachabhaiya4887
@minpachabhaiya4887 Год назад
यो माफीयालाई जेल कोचनु पछॅ
@mystory3m
@mystory3m Год назад
Tq for reporting ❤❤
@grishmasubedi5163
@grishmasubedi5163 11 месяцев назад
यस्तो भ्रष्ट हरुलाई इन्काउन्टर गर्ने कानुन बनु पर्छ
@yamchandragurung7819
@yamchandragurung7819 Год назад
_धेरै धेरै धन्यवाद जुन हजुरको मिडिया मार्फत यो जानकारी भयो र अब आशा गर्छु कि हजुर कै यही मिडिया मार्फत त्यो भुसिया कुकुरलाई राष्ट्रको कानुन मात्र नभई जन समुदायलाई चित्त बुझ्दो कडा भन्दा कडा सजाय पाएको फैसला पनि देख्न र सुन्न पाऔं ।_ 🇳🇵🇳🇵🇳🇵
@magarlafa4714
@magarlafa4714 Год назад
यस्को मुख र जिब्रो नै राक्षसको जस्तो रैछ वदा अध्यक्ष दाका
@samargaming07
@samargaming07 Месяц назад
सलाम छ धिरज सर यसकाे नकलि रबिकाे सकारि काे सकलि
@narendrathapachhetri6412
@narendrathapachhetri6412 2 месяца назад
एस्ता जनप्रतिनिधि लाई संविधान मा कार्यवाही को बेब्सथा छ कि छैन छ भने कड़ा भन्दा कड़ा कार्बाही होस र राजनीतिक जीवन मा आजिबन प्रति बन्द हुनुपर्छ चाहे जो कोही होस
@punyaprasaddahal
@punyaprasaddahal Год назад
यो चाेर वडा अध्यक्ष लाई सक्त कार्बाहि गरेर जेल हाल्नु पर्छ ।
@raishara3136
@raishara3136 Год назад
जनाता ले साथ दिनु पर्छ बालेन लाई यो पापी हरुलाई एक ले के गर्नु सक्छ तेसैले पापी हरु लाई जनाता ले १००% साथ दिनु होस जस्तै धरान को जनाता ले साथ दिये को छ मेहेर राई लाई ।।बालेन पनी निडर र गर्छु भने पछी सकियो thank very much balen god bless you for ever
@bharatbasnet2810
@bharatbasnet2810 3 месяца назад
यो तस्कर्लाइ उभन्दा माथिको अपराधिको सहयोग बाट यो सब काम गरिरहेको छ। येस्लाइ सहयोग गर्ने अपराधिलाइ समेत खोर्मा कोच्नु पर्दछ।
@gunjangunjan7676
@gunjangunjan7676 Год назад
काङ्ग्रेसले त देशै भर खरबौ लुटेका छ्न। एमाले ले पनि खोज्ने हो भने उत्तिनै कानुन मिलायर खायका छन। देशमा असली सक्षम कोहि बहादुर निस्कने हो कार्यकारी निकायमा । नेपाल Asia को धनी देश बन्ने पक्का छ।
@Sg-pq5nk
@Sg-pq5nk Год назад
यस्तो पसु हरुलाई फासी नै दिनु पर्छ
@diwanrai6826
@diwanrai6826 5 месяцев назад
यो कुश ढकाल वडा अध्यक्ष जस्तो गरिमामय पद मा बसेर भुमाफिया र उसैले गरेको हस्ताक्षर यो मेरो हस्ताक्षर मेरो होइन भन्नू कहाँ सम्म को भने यस्तो नेता हरु को के बिश्वास यस्लाई फाँसी को सजाई दिनु पर्छ
@buddhibahadurmagarthapa9102
@buddhibahadurmagarthapa9102 5 месяцев назад
भस्तचारीको मुद्दा निरन्तर यो मिडिया बाट पर्दाफास भइरहेको होस्
@mukundapaudel7687
@mukundapaudel7687 Год назад
मान्छे त माफि गर्न नलायक कुक्कुर पो रहेछ त ! कढा कार्वाहि होस ! देशै निल्ने मुख भेका कुक्कुरहरू रहेछन त याहा !
@netrabasnet9640
@netrabasnet9640 2 месяца назад
लाग्नुपर्छ बालेन जीउ अगाडीबडनैपरछ
@chandbahadurrana9629
@chandbahadurrana9629 4 месяца назад
रकछक नै भकछक भए पछि कस को के लाग्छ तर सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db Месяц назад
भूमाफिया ढकालले राम्राे विषय पढेर देश बेच्ने प्रमाण पत्र हासिल गरेका रहेछन् ,सरकारी जग्गाकाे त कालै रहेछन् ढकाल त !
@user-jk7vm8do8w
@user-jk7vm8do8w 5 месяцев назад
जो चोर उसैको ठुलाे सोर।एस्तालाई ससक्त कार्वाही तुरुन्त हुन परो।
@bhagawatishrestha1063
@bhagawatishrestha1063 10 месяцев назад
जन पर्तिनिधिहरू पाटिकाे मान्छे हुनु भएन अनिमात्र यस्ताे अनैतिक काम हुदैन ।
@rajkumarmalla1132
@rajkumarmalla1132 Год назад
एमाले नै होला भनेको काङ्ग्रेस को रहेछ त्यो पनि प्रकाश मान सिंह को क्षेत्र रहेछ वडा अध्यक्ष कुस ढकालले येत्रो काम एक्लै गरेका हैनन कि त प्रकाश मान सिंह को सड्ढलन छ पार्टी सभापति शेरे को हात पक्कै छ ।। छानबिन गरियोस् र कडा कारबाही होस कालो काङ्ग्रेस लाई देश बात बहिष्कार गरौ ।। काङ्ग्रेस मात्र हैन एमाले माओवादी सबैलाई बहिस्कार गरौ अब आउने चुनाव मा भ्रष्टाचार गर्ने लाई सिधा गोलि हान्ने कानुन बनायोस ।। र अन्त मा काङ्ग्रेस माओवादी एमाले जस्ता भ्रष्ट हरु लाई भोट दिने भेडाहरु हेर ,
@user-jx2gd7ib8h
@user-jx2gd7ib8h Год назад
Aaba shacha deshbhakt sir balen shah
@PadamnidhiKhatiwada-tm6qt
@PadamnidhiKhatiwada-tm6qt Год назад
वडा,अध्यक्ष,सम्म,जनताले,नछोनोस
@narbahadurgomden6603
@narbahadurgomden6603 Год назад
राम्ररी खोज्नेहोभने कुनै पार्टीको नेता बाँकीरहँदैन भन्नमा फरक नपर्ला
@rameshrai7844
@rameshrai7844 Год назад
पैलेत मावाे बादी भाटे कारबाहि गरथे अब खावाे बादि भय । याे वडा अध्यक्ष लाई भाटेनै उचित हुन्छ ।
@surendrazuwa1955
@surendrazuwa1955 Год назад
जस्तो देशको नेता उस्तै ओडा अध्यक्ष छन । केही फरक छैन ।
@kulmanrokamagar4740
@kulmanrokamagar4740 Год назад
राजीनामा दिएर छानबिन हुनु पर्छ
@ramm.jhapali6680
@ramm.jhapali6680 Год назад
Best reporting
@Aaravgamerzz93
@Aaravgamerzz93 Год назад
याे वडा अध्यक्ष लाई तुरुन्त राजिनामा दिन लाउनु र कारवाई अगाडि बढाेस म भैरहवा बाट
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db Месяц назад
कुन वडाध्यक्ष हाे आफ्नाे जन्मभूमि, मातृभूमिमाथी कुठाराघात गर्ने ,द्वेध चरित्र भएकाे राष्ट्रघाती "बडाध्यक्ष" त्यसलाई तुरुन्त त्यस्काे आैकातमा ल्याउनु पर्छ !
@lilapaudyal8469
@lilapaudyal8469 3 месяца назад
Excellent work of Miyer Balen shah. Thanks more Miyer .
@pashupatiadhikari750
@pashupatiadhikari750 Год назад
हेर्दै डरलाग्दो रहेछ यो भूमाफिया चोर
@shushilthapa6796
@shushilthapa6796 Год назад
Yo chor lai xadnu hudaina hai
@rajuniraula7789
@rajuniraula7789 Год назад
यो मानिस अतालिएको छ पक्कै यसले अपराध गरेको छ
@kaanxo462
@kaanxo462 Год назад
हेरम बालेन ले क कार्बाहि गर्ने छन हामि पर्खाइ मा छुम
@user-ys3fu1lb2o
@user-ys3fu1lb2o 12 дней назад
वडाअध्यक्ष त गफपर सिंह पो रहेछ
@tanishalama6750
@tanishalama6750 10 месяцев назад
यशता अधछ लाई निलमन गरनै परछ नेपाल सरकारले जय नेपाल
@kedargyawali5858
@kedargyawali5858 Год назад
यो प्रकाश मान को नालीबेली अब खुल्छ,हेर नेताका डाम्नाहरु के हाल रहेछ,धमिरै धमिराले धुलोपिठो पारेको देश।कोच कोच जेल।
@rukuthapa8290
@rukuthapa8290 5 месяцев назад
जय बालेन
@binodshrestha2524
@binodshrestha2524 Год назад
Thank you Dhiraj sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@iamsamtish2174
@iamsamtish2174 11 месяцев назад
L
@aayushmabasnet1823
@aayushmabasnet1823 11 месяцев назад
​@@iamsamtish21745:06
@SitaAcharya-rh3mp
@SitaAcharya-rh3mp 4 месяца назад
Iui8uh it y​@@aayushmabasnet1823
@birchhetri3112
@birchhetri3112 Год назад
यो घुस्याहा लाई जेल हल्नु पर्छ
@ambikarai3469
@ambikarai3469 8 месяцев назад
Waldan Balen Sir yes👍❤❤❤💪
@phanindraelectronics9825
@phanindraelectronics9825 Год назад
यो भ्रष्टाचारी धकाल लाई तुरुन्त कर्बाही गरि जेल हाल्नु पर्‍यो र यस्को पद पनि खुस्काइ दिनु
@sanjibshrestha366
@sanjibshrestha366 Год назад
Balen ramro kam gardai hunuhunxa ❤❤❤❤🎉🎉🎉😮😮
@yagyasharma4845
@yagyasharma4845 Год назад
thanks patrakar jiu yaslai jel kochnu parxa
@dhanbbahadurthapa1589
@dhanbbahadurthapa1589 Год назад
लूट अझै लूट तिमीहरू लाई मर्दा पनि तेहि पैसा ले डराउनु पर्छ
Далее
Кто то встречал их на улице?
00:59
когда мучает жажда // EVA mash
00:58
Просмотров 819 тыс.