Тёмный

महेन्द्रपत्नी रत्नले भनिन्- ठीक छ सबैथोक ।। An interview with Ratna Rajya Laxmi Devi Shah 

Deshsanchar
Подписаться 148 тыс.
Просмотров 838 тыс.
50% 1

महेन्द्रपत्नी रत्न राज्यलक्ष्मी देवी शाहले आफ्नो स्वास्थ्य, जीवनशैली र खानपानबारे देशसञ्चारसँग छोटो अन्तर्वार्ता दिएकी छन्।
Story: Dipa Dahal
Camera: Rabin Acharya
Video Editor : Mandira Raut / Prabhat Khanal
#royalfamilyofnepal #ratnarajyalaxmi #deshsanchar
STAY CONNECTED WITH DeshSanchar:
/ deshsanchar1
/ deshsanchar1
/ deshsanchar
यस च्यानलमा भएका कुनैपनी प्रकारका Video हरु Download तथा कपिगरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed.

Опубликовано:

 

23 июл 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 702   
@ramrupchaudhary1396
@ramrupchaudhary1396 5 лет назад
श्री बडा महारानी रत्नराज्य लक्ष्यमि को शिघ्रस्वास्थ्य को कामना गर्द्छु
@ashapun33
@ashapun33 5 лет назад
हाम्रो मुमा बडामहारानी ज्यूलाई देख्न पाउँदा धेरै खुशी लाग्यो।वहाँलाई हामी सबै नेपालीको तर्फबाट सु-स्वास्थ्य,दिर्घायुको कामना छ।😍😍😍😍😍
@khaltitv4343
@khaltitv4343 4 года назад
Bada maharani sarkar lai jay hosh
@premalama5043
@premalama5043 3 года назад
आधारनिय नेपालको हाम्रो मुमा बडामहारानी ज्यलाई देख्न पाउॅदा धेरै खुशी लाग्यो हामी सबै नेपालीको म आफन वेकैबाट सु - स्वास्थ्य दिघायुको कामना छ।
@sitarashahi8763
@sitarashahi8763 3 года назад
@@khaltitv4343 िििििििििििििििििििििििििििििििििरििििििििि
@GoodLuckRabiSir
@GoodLuckRabiSir 2 года назад
Ghanta she is murderer
@rajivphuyal655
@rajivphuyal655 2 года назад
=
@surajsubedi4425
@surajsubedi4425 5 лет назад
भारतले सिङै देश निल्न खोज्दा राजा महेन्द्रलाई साथ दिने यी महिला को भुमिका नेपालीले चिन्न सकेन।
@shivishchhetri4149
@shivishchhetri4149 5 лет назад
suraj subedi that’s why we are like vedas..
@prabinbhandari9761
@prabinbhandari9761 4 года назад
I feel like she is the mother of our Nation
@snehasneha1260
@snehasneha1260 4 года назад
Yaah u're write😦
@theimmortalkaaligorkha6194
@theimmortalkaaligorkha6194 4 года назад
K UHAAAA REAL KAI KING BIRENDRAKO AAMA HO RAW?
@sandippoudel9950
@sandippoudel9950 4 года назад
@@theimmortalkaaligorkha6194 birendra ko navanam. Gyanendra ko chai ho
@manbahadurbk4326
@manbahadurbk4326 5 лет назад
यो उमेरमा पनि लठ्ठिको साहारा रैनछ ।खुशिलायो यसरिदेखन पाइयो।
@biplovepoudel70
@biplovepoudel70 5 лет назад
नेपाल मा बसेर नेपाली डाक्टर सग नियमित परामर्श लिइ रहनु हुने हाम्रो बडा महारानी मुमा प्रति मेरो उच्च सम्मान छ । आजको नेता र महारानी मा के नै सोच बिचार छ र 😞😞सबै देश को ढुकुटी सक्ने मात्रै छन् । महेन्द्र सरकार बास्तबमा हिरो हो पुर्व पिश्मम राजमार्ग,मठमन्दिर,बाटो,,नेपाल को एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थल WowowwWw तो समयमा पैसा कम भएनि भ्रष्टचार नगरि मेरै देश भनि बिकास हुन्थ्यो । आज मेरो देश ले हजुरलाई Missing गरो 😞😞😞😞😞😞😞
@prashantzofficial120
@prashantzofficial120 5 лет назад
मुमा बडामाहारानी सरकारको दर्शन बल्ल पाइयो।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@sushilak.c4212
@sushilak.c4212 5 лет назад
Utube waalale jasko pani darsan garauxan.
@mespangrai5240
@mespangrai5240 5 лет назад
धेरै राम्रो लाग्यो भिडियो! आखिर सबै भन्दा बलियो चिज समय नै रहेछ ! पूर्व महारानी भद्र र शालीन नै लाग्यो !वहा ले परिवर्तन आत्मसात गर्नु भए जस्तो लाग्यो ! नेपाल लाई स्वतन्त्र र सार्वभौम राख्न वहाको श्रिमान को ठुलो हात थियो नै !
@ho451
@ho451 5 лет назад
मुमाबडामहारानी लाई देख्न पाउदा आफुलाई भाग्यमानी महसुस गरिरहेको छु । धन्यबाद मिडियाकर्मि साथिलाई, टाढै बाट भएपनि उहॉको दर्सन गर्ने अबसर पाईयो ।
@chakdeamerica
@chakdeamerica 5 лет назад
I am in tears that our Queen is living such an ordinary and simple life and politicians are living life of luxury and Royal family.
@nijgadh
@nijgadh 5 лет назад
😓😥😥😥😥😥😥😥😥
@mjpufgamming609
@mjpufgamming609 5 лет назад
AB D tyaskai lagi ta hatayeka holan ahile gariraaxan
@upasanashrestha6313
@upasanashrestha6313 5 лет назад
so true ...a real queen
@peacelove4809
@peacelove4809 4 года назад
That’s fine don’t worry just hold that thought and forward it to your kids to focus on simplicity, humility and accomplishment and not on making money and getting certificates.. jai Nepal
@jenifor5527
@jenifor5527 4 года назад
K garne ta aafanai nati gyanendrakob uddi napugepaxi
@madhurai2962
@madhurai2962 5 лет назад
🇳🇵🇳🇵देश र जनतालाई केहि भन्न चाहनु हुन्छ? भनेर सोध्नु पर्थ्यो नी.. पत्रकार ज्युले नसोध्दिदा उहाँ को राष्ट्र प्रतिको बिचार सुन्न बाट हामी सम्पुर्ण नेपाली बन्चित हुनु पर्यो। नेपाली राजनीति लाई नजिक बाट भोगेको ब्याक्ति भयकोले उहाको इन्टरभ्यु नेपालीहरुको निम्ती ज्यादैनै महत्व राख्दछ। त्यसैले सम्भव भय पुनः एक पटक इन्टरभ्यु लिनुहुन अनुरोध गर्दछु। बडामहारानी मुवा हजुर को स्वास्थ्यलाभको कामना गर्दछु।🇳🇵🇳🇵🇳🇵
@mahendrabaniya5947
@mahendrabaniya5947 4 года назад
Sahe vannu vo hajur le
@arunkhatri5383
@arunkhatri5383 5 лет назад
श्री ५ महेन्द्रसितको किस्सा उहाँको देशभक्तीको गाथा,श्री ५ महेन्द्रको जीवनशैली सबै स्मरण उहाँसंग छ।एउटा परिबर्तनको ज्युदो इतिहास उहाँ अनि पत्रकार मैयाँले हाइ प्रोफाइललाई कसरी अन्तरबार्ता लिने सिक्नु।बेलायती महारानी एलिजाबेथ बढी इज्जत गर्छु म रत्न सरकारलाई। जय होस।
@indrabahadurkarki6285
@indrabahadurkarki6285 5 лет назад
मुमा बडामहारानी को जय होस् ९२ जन्मोत्सवको शुभकामना 🌺🎂🎂🌺🙏🙏🇳🇵🇳🇵
@binabina7708
@binabina7708 27 дней назад
नेपाल र नेपाली जनताकाे सान हुन राजा महेन्द्र शाहा । उहाँलाई सफल कनाउन सहयाेग गर्ने महारानी रतना राज्यलक्ष्मि शाहालाईपनी अाम जनताले सम्मान गर्नुपर्छ । जय देश जय नरेश ।
@nareshprajapati7524
@nareshprajapati7524 5 лет назад
श्री ५ मुमा बडा महारानी को शु स्वस्थ को भगवान श्री पशुपतिनाथ सङग प्रार्थना गर्दछु ।
@bhuvanmansingh4841
@bhuvanmansingh4841 2 месяца назад
के ढुंगाको मूर्तिमा परमेश्वरको वास हुन्छ र? के पशुपतिले आफैलाई सुरक्षित राख्न सकिएला ? सुन चारी, हिरा चोरी, अनि यहॅा भएका खजाना बचाउन सकिएला ? जो आकाश र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ, जसले समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो, जो सधैँ वफादार रहनुहुन्छ । छ दिनमा पृथ्वीको सृष्टिको वृतान्त: पहिलो दिन: उज्यालो; दिन र रात दोस्रो दिन: अन्तर तेस्रो दिन: सुक्खा जमिन र वनस्पति चौथो दिन: आकाशका ज्योतिहरू पाँचौँ दिन: माछा र चराहरू छैटौँ दिन: जमिनमा बस्ने जीवजन्तु र मानिस
@arjunthapa8131
@arjunthapa8131 5 лет назад
श्री रत्न राज्य लक्ष्मि देबि साह प्रती सम्मान गर्दै वाहा को स्वास्थ्य सदा सदा कुसल मङ्गल रहि रहोस
@logos7833
@logos7833 5 лет назад
पत्रकार महोदय, शिर्षक-सम्बोधन गराई अलिक मिलेन् जस्तो लाग्यो। शाह वंशीय परिवारको यो देश प्रति ठूलै योगदान छ। हामी नेपालीहरुले त्यो ऐतिहासिक गुण कहिल्यै बिर्षनु हुन्न, भलै राज संस्था हटोस्। ब्यवस्था परिवर्तन र रक्त क्रान्तिले के परिवर्तन भयो र यो देशमा??? राजपरिवार त कमसेकम जनताका आस्थाका धरोहर त थिए,... आज हेरौं त यो देशका नेताहरुलाई ... देशलाई कङगाल बनाई सके। देशको सार्वभौमिकता नै गुम्ने खतरा भईसक्यो। अब त हामी नेपाली जनताले बाध्य भएर भन्नु पर्ने भईसक्यो, "राजा आऊ देश बचाऊ" ... नेताहरुलाई यो देशको माया पटक्कै छैन्, कसरी हुन्छ देशको ढुकूटी दोहन गर्न पाए भयो।
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 4 года назад
हे स्वाभिमानी नेपाली ! धने छ !
@kcvishal
@kcvishal 5 лет назад
Rajmata KO jay hos Sarkar KO jay hos Live long and stay healthy your Highness
@loknathkhatry4815
@loknathkhatry4815 4 года назад
ठीक बन्धु ।
@logos7833
@logos7833 5 лет назад
पत्रकार महोदय, जन्मोत्सव हो। जन्म जयन्ती होइन। देहान्त भइसकेकाहरुको जन्म जयन्ती मनाइन्छ।।। श्री ५ मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवी शाह ज्यूको ९२औं जन्मोत्सवको पावन अवसरमा सु-स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।
@uniquephoto1593
@uniquephoto1593 5 лет назад
Perfect .. #_respect
@sbkingdom714
@sbkingdom714 5 лет назад
Dherai ramro vannu vayo tapai la #respect
@dhanupurja4521
@dhanupurja4521 5 лет назад
Patarakar pani thulai manchay ko aafanti holin nita ......
@sukdevgiri9899
@sukdevgiri9899 4 года назад
Yes remember that
@marshallymbu9646
@marshallymbu9646 4 года назад
BIC NEPAL qqq
@chakdeamerica
@chakdeamerica 5 лет назад
I didn't like addressing our Queen Mother like an ordinary citizen. In history of Nepal she will be known as Her Majesty Queen Mother
@janurai7738
@janurai7738 5 лет назад
teita malai pani sahrai namitho lagyo patrakar le hamro desh ko raajmata sanga kura garda thado vasa prayog gareko man parena asabhya bhayo
@sabinkc7504
@sabinkc7504 5 лет назад
Yes kasto dhado boli bolna somat pani navako jasto
@user-yi1uc5ds1g
@user-yi1uc5ds1g 5 лет назад
सत्ते भनेको सत्तेनै हो अहिले 92 बर्ष पुग्दा पनि कति तन्दुरुस्त अनि आफै हिड डुल गर्न सक्ने भगवान ले उहाँ माथी सधैब कृपया दृस्ठि राख्नु हुन्छ भन्ने पूरा बिस्वास छ
@elizahumagain2685
@elizahumagain2685 4 года назад
Tehi taw, tetro thulo thulo doctor haru le testo sistachar sahit boliraakhseko xa, but yo you tuberni le Rani sanga boleko tarika, ani lack of homework.
@GoodLuckRabiSir
@GoodLuckRabiSir 2 года назад
She is murderer
@omtribe5693
@omtribe5693 5 лет назад
She is the living history of golden era of Nepal. I wish Her Majesty Queen Ratna to have a healthy and wonderful life ahead. Jai Desh, Jai Nepal.
@manjarirana827
@manjarirana827 Год назад
Jay naresh
@crossover3375
@crossover3375 5 лет назад
Queen mother is the epitome of love(she requested to stay back in an isolated corner of the palace in memories of her late husband King Mahendra, living a frugal, yet decent life, something we all should ponder and take notes. P.S. I'm not pro-monarchy or Communist.
@nishchhalpreetiwal8856
@nishchhalpreetiwal8856 3 года назад
यी बृद्ध आमाको दिर्घायु तथा सुस्वास्थ्यको लागि हार्दिक शुभकामनाको अभिव्यक्ति छ मेरो ! कार्यक्रम उत्पादक, प्रस्तोता तथा पत्रकार : निश्छल प्रितीवाल ।
@roshanlama1503
@roshanlama1503 5 лет назад
पहीलो चोटि देखन पाय महारानी जीलाइ अती खुशी लागयो सुभ कामना हजुरलाइ
@ArjunBohara
@ArjunBohara 5 лет назад
रत्न सरकार देशको ज्युदो ईतिहास होइबक्सिन्छ । दरबार हत्याकाण्डको बारे मा उहाँ लाई जति कसै लाई थाहा नहुन सक्छ । उहाँ लाई सिघ्र स्वास्थ्य लाभको कामना । 🙏🙏🇳🇵🇳🇵
@tekbranaranamagar2081
@tekbranaranamagar2081 5 лет назад
उहाको स्वास्थय ठिक नभएर दरबार हत्याकान्ड को हत्यारा पत्ता न लागेकैहो त ???
@saugamtamang2722
@saugamtamang2722 5 лет назад
दरबार हत्या काण्ड को बारेमा उहाँ लाई थाहा रछ र त हत्यार लाई समतेर थुनेको होला हावा हावा कुरा गर्छ ?
@nabinadhikari62
@nabinadhikari62 5 лет назад
यी अामैलाइ हत्याकान्डकाे वारेमा थाहा भएकाे भए संभवत रारामा डुवाइसकेका हुनेथिए सक्कली हत्यारा पारस र ज्ञानेन्द्रले ।
@aester6149
@aester6149 3 года назад
@@nabinadhikari62 Oie bahun jpt kura nakara ta. Praman xa vanne dekha navaye tero mukh banda rakh.
@nabinadhikari62
@nabinadhikari62 3 года назад
@@aester6149 सत्य कुरा त टपरे काठा काट्टेहरूलाई पच्दैन | त्यसैले त पनि चुप लाग | तेरो बाउले कोरोना लगाई देला |
@jhanjatthapa2182
@jhanjatthapa2182 5 лет назад
पहिले तनहुँ मनपाङ्ग र अहिले तनहुँ म्याग्दे गाउपालिका ६ बोहोरी बोट मा अवस्थित श्री रत्न माध्यमिक विद्यालय जहाँ मैले लेख्न पढ्न सिके। उहाँकै नाम बाट राखिएको विद्यालय श्री रत्न माध्यमिक विद्यालय , आज यसरी देख्न पाऊदा म एकदम भाग्यमानी।।
@royalhhm89
@royalhhm89 3 года назад
As for me as a foreigner, I really feel sorry to hear that Queen dowager has been living in ordinary lifestyle without luxury. I remembered that HM mahendra and HM ratna are one of popular royal idols in old time. Seeing in ordinary lifestyle in nowadays is really heart touching. 😭😭
@gudmorning2871
@gudmorning2871 2 года назад
You don't know that bad people always live very long age and good people always live very short periods of time,,, same as that,,,,
@dikshagurung8827
@dikshagurung8827 Год назад
😊😊😊
@sangyeblontamang6407
@sangyeblontamang6407 5 лет назад
Long life queen mother 👸🏼 after seeing her i started missing our beloved king and his family❤️
@santoshbista79
@santoshbista79 5 лет назад
God bless you royal highness i don"t know why when i listen to your voice i feel cry myself any way i pray for your long healthy life take care.bye
@rajnisinghsilwal6151
@rajnisinghsilwal6151 5 лет назад
हाइ प्रोफाइल मा कसरी कुरा गर्ने भन्ने थाहै रहेनछ पत्रकार ज्यु लाई ,सहारै दुख्ख लग्छ जब यस्ता स साना कुरामा पत्रकार हरुको गदबदी देख्दा
@cr-7943
@cr-7943 3 года назад
यस्तै हुन हजुर नैतीक शिक्षा नपढेका हरु । जनसंख्या विषय पढेर पत्रकारीता गर्ने । अर्थशास्त्र विषय पढेर विज्ञान पढाउने । नेपाली विषय पढेर बैंकमा जागीर खाने । गणित विषय पढेर खाडीमा बालुवा चाल्ने । अंग्रेजी पढेर सामाजीक पढाउने 😁😁😁 ।
@sauravluitel961
@sauravluitel961 3 года назад
Tae vaneko yo patrakar ko boli k sochxe yesle afule afulai
@padamkumarthapa7606
@padamkumarthapa7606 5 лет назад
I am very proudly to her majesty Queen mother Ratna Rajya Laxmi Devi Shadev. Long live our great Queen, the nation and people. Salute. Regardless my message.
@skbhattachan9588
@skbhattachan9588 Год назад
Long live. Mo Mom
@symonbhandari402
@symonbhandari402 5 лет назад
nice to hear tht royal highness ratna rajya laxmi devi shah is fully fit n fine,god bless u ...
@binode8
@binode8 4 года назад
शुभकामना र शूस्वास्थ यि दुई डाक्टरहरू ले पुर्याऐको देख्दा संतोष लाग्यो जुन रानी लाई बाल्यकाल देखि जनता ले देखेको मिलाएर फेरि म जस्तो ले देख्न पाऊदा अत्यन्त खुशि लाग्यो र मीडिया र डाक्टरहरू मा धन्यबाद
@surajbhujel96
@surajbhujel96 5 лет назад
धन्यवाद DeshSanchaar TV लाई मुमा बडामहारानी को दर्शन गराई दिनु भयेकोमा🇳🇵🇳🇵🇳🇵
@Pluto-ic4dj
@Pluto-ic4dj 5 лет назад
Wish If king mahendra was still alive!... i just pray to god that may he get reincarnated!🕉 And prayers to her royal highness queen mother for her long,healthy and happy life!
@arunjain5375
@arunjain5375 4 года назад
But we Janata are still alive dear.... I am happy to see our Raj mataji
@Pluto-ic4dj
@Pluto-ic4dj 4 года назад
@@arunjain5375 yes....we hope now all nepalese will come together to bring back our royal family and hindu rastra...bhrastcahris, deshdrohis and foreign agents has made our country sick
@ashokrasaili2989
@ashokrasaili2989 3 года назад
उहाँको interview लिनु पर्यो र हाम्रो देशको इतिहासको बारेमा सबै नेपाली सामु पुर्याउनु पर्यो
@hondakubo9399
@hondakubo9399 5 лет назад
क्ष्री ५ मुमा बडामहारानि रत्न राज्य लक्ष्मी शाहको सुस्वास्थ सदैव राम्रो होस । ❤️👏🏽🙏 मुमा बडामहारानी को भिडीयो मा भए पनि दर्शन गर्न पाईयो । म ७ बर्ष को हुंदा उंहा हरू लाई हाम्रो त्यो बेला को बालमन्दिर स्कुल मा भेटन पाएको आज पनि झलझली याद आंउछ , 1978 thank you 🙏 for uploading
@jitnarayankattel5638
@jitnarayankattel5638 3 года назад
बच्चु कैलासका गीतहरु जति सुन्यो फेरि सुन्न मन लागिहाल्छ। सबैगीतहरु मर्मस्पर्शीछन तर ती मध्ये" ह्दय भरिको....." चैँ मेरो रगतसितै मिलेको छ। जीवित हुनुहुदो रहेछ बल्ल खुशी लाग्यो।
@himalayanviagra6255
@himalayanviagra6255 5 лет назад
दुरदर्शी नेपालको क्रान्तिकारी शासक राजा महेन्द्रको रानी मुमा बडामहारानीलाई पहिलोपटक देख्न पाइयो भिडियोमा ! कति स्वस्थ यो उमेरमा पनि ! भगवानले कल्याण गरुन !
@liverhemoment
@liverhemoment 5 лет назад
''Pasupatinath le Rakhshya Garun Your Royal Highness''! Patrakar lai suggestion - Last ma kichikka parera dhanyabaad dine thau ma ''Swasta Lab ko kamana'' garda kasto ramro suninthyo hola! Do preparation before taking interview with high profile personals!
@himalthapa6848
@himalthapa6848 5 лет назад
मुमा बडामहारानी ज्युको धेरै पछि दर्शन भयो।उहाको जय होस।
@kuberdhungana8970
@kuberdhungana8970 Год назад
स्वास्थ लाभको कामाना छ सरकार
@cmcreation6176
@cmcreation6176 5 лет назад
राज माता रत्न राज्य लक्ष्मी ज्यु को जय होस
@Dr.RajBaaaa
@Dr.RajBaaaa 4 месяца назад
After GOD; The Only Hope of Future and Better NEPAL. मुमा बडामाहारानी सरकार दर्शन, Huge Respect, Hope and LoVE
@unknownme4057
@unknownme4057 5 лет назад
I wish a prosperous health ahead to Queen Mother. #Royal_Salute
@anusthabhardwaj6073
@anusthabhardwaj6073 5 лет назад
९२ औ जन्मोत्सव होला जन्म जयन्ति रे यार खुस्केट पत्रकार ।।।
@morrisboat4662
@morrisboat4662 5 лет назад
I can’t even see in this stage Long live royal family.. we need you.. 🙏🏻🙏🏻🙏🏻
@sp2360
@sp2360 5 лет назад
Raja Rani vaneko desh ko bau ama ho, bau ama le chora chori ko kaile naramro sochdainan. Yo Neta Haru tuppo Bata ako le kaile ramro garenan desh Lai.
@balajukarate-doacademynepa7349
@balajukarate-doacademynepa7349 4 года назад
मुमा बडामाहारानी रत्न राज्यलक्ष्मी देवी शाहज्यु हजुरको कुरा कति मीठो छ, १०० बर्ष पुग्न्नी उमेर हुँदा पनि निरोगी सफा सुघर देखिबक्सेको छ, हामी सबै नेपालीको ईतिहास सु-स्वास्थ्य,दिर्घायुको कामना~~भगवानले रक्षा गरुन~~
@sobinsonrana671
@sobinsonrana671 5 лет назад
God bless हाम्रो बडा माहारानी जियूको स्वास्थ ।
@nirmallama2582
@nirmallama2582 5 лет назад
Long live our Nepali queen....happy birthday to you...muma bada maharani... 🙏🙏🙏🙏🙏🙏🙏
@jibanbahadurbudhathoki5882
@jibanbahadurbudhathoki5882 5 лет назад
धर्म छ बिबेक छ उहाँ लाई भगवान ले साथ दिनु भयको
@Rk-ow8vb
@Rk-ow8vb 5 лет назад
अली राम्रो रास्ट्रीय स्तरको मीडिया गयर मिठो अन्तरबार्ता गरेको हेर्न मन लाग्यो अली लामो समयको होस।
@arjunthapa8131
@arjunthapa8131 3 года назад
रत्न राज्य देस कै एतिहासिक ब्यक्तितो हुनुहुन्छ वाहा को दिर्घायु जीवन स्वोस्थ रहि रहोस भनेर कामना हर्दछु
@wildlensbysuvas
@wildlensbysuvas 5 лет назад
हजुरआमा लाई देखेर खुसी लाग्यो । thank you ।
@shyamgautam7251
@shyamgautam7251 3 года назад
भारतले नेपाली सार्बभौमिक्ता लाई हेप्दा महेन्द्र सरकार कि सहयात्री बडामहारानि को चट्टानि साथ को उच्चमुल्याङ्गकन गर्दै मौसुफको उचित सम्मान रेखदेख औषधि उपचार हुनुपर्छ !!
@rajendrashrestha6725
@rajendrashrestha6725 5 лет назад
King Mahendra was a king and she was a queen and they are idol to this country .......not like this politician
@robbinshahi4708
@robbinshahi4708 5 лет назад
Mero aakha rasayo yo video Le, it's so hurt and painfull hamro Maha Rani 😇😇 God Blessed Royal Family
@dhbbudhathoki7091
@dhbbudhathoki7091 4 месяца назад
नेपाल र नेपाली लाई असाध्य माया गर्ने ।।र अब कहिले पनि पाउन न सक्ने श्री ५ महेन्द्र सरकार र मुमा ।। सबै ले चिन्नु र बुझ्मु जरुरी छ।।
@rodanmahara143
@rodanmahara143 Год назад
समय ले यति सम्म मान्छे लाई गिराउदो रहेछ ।एक देश को सम्मानिय बडामहारानि ज्यु सङ लिनु भए को कुरा कानी मन परेन 😥😥दरबार बाहिर कि रानी मा जे-जस्तो पढ्नेमौका पाए पनि ,महारानी ज्यु लाई यसरी देख्न पाउनु मेरो पनि सौ-भाग्य नै हो 🙏🙏🙏🙏🇳🇵सिग्र स्वास्थ्य लाभ को कामना🙏🙏❤️
@muktiprasadoli5736
@muktiprasadoli5736 5 лет назад
महारानी सरकारको जय होस।
@rajanshrestha
@rajanshrestha 3 года назад
Jay hos muma badamaharani ratna rajya laxmi shah ko hamro nepal ko shan
@user-yi1uc5ds1g
@user-yi1uc5ds1g 5 лет назад
बडामाहारानी ज्यु को स्वास्थ लाभको कामना साधै 92 जन्म दिनको शुभकामना यस्तो राम्रो भगवान रुपि मुमा ज्यु को अन्तर बार्तारे जम्मा 7मिनेट अलि लामो टाइम दिन सकिदैन उहाँको धेरै कुरा सुन्न पायको भयपो खुशी लाग्थ्यो
@minthapa3483
@minthapa3483 4 года назад
बैनि धन्यवाद छ हजुरलाई मुवाबडामाहारिनि ज्यु लाई देखाउनु भयाे र हामी सबै ले हेर्ने माैका पाईयाे
@narbahadurgharti609
@narbahadurgharti609 5 лет назад
मुमा बडामहारानीको शिघ्र सुस्वास्थ्यलाभको कामना
@nawarajsunar6066
@nawarajsunar6066 5 лет назад
मुमु बाडमाहारानी को दरशन गर्न पाईयो खुशी लाग्यो। सुस्वास्थ्था दिर्गायु को कामना दिन चाहान्छु
@user-zj5gp2vv6o
@user-zj5gp2vv6o 5 лет назад
भिडीयो राम्रो लाग्यो
@yogeshjungbhattarai4517
@yogeshjungbhattarai4517 5 лет назад
we love u forever royal family ❤️
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 3 года назад
जे जस्तै भएपनी बडामहारानी हो यो देशको सासकको अर्धाङ्गिनी हो । राजसस्थाले यो देश बनायो त्यसैले जनताले सदैब उच्छ सम्मान गर्नुपर्दछ भन्ने लाघ्छ । मुमा बडामहारानीको सदैब स्वास्थ लाभको शुभकामना ।
@pravinrawal5712
@pravinrawal5712 5 лет назад
स्वास्थ्य लाभ को कामना माहारानी लाइ😘😘😘 हाम्रो दुर्भाग्य प्रचण्ड जस्ता कि जोई 😂😂 आफुलाइ महारानी झै ठानेर देश लुट्दै छन।।
@shrutisen38
@shrutisen38 5 лет назад
God bless her, what a wonderful lady
@janakthapa3874
@janakthapa3874 5 лет назад
Hamro ex muma maharani le bolnu bhako sunna pauda khusi lagyo 🇳🇵 thanks🙏 for desh sanchar network lai 👍💕
@gurungraj1
@gurungraj1 4 года назад
अाजभोली दिन प्रतिदिन राजसंस्था प्रति सम्मान बढदै छ। हामी सब नेपालीको प्यारो स्वर्गीय राजा बिरेन्द्र बस्ने घर हेरियो, अहिले महेन्द्र मंजिल र पुर्ब मुमा बढामहारानी लाई देख्दा लाग्यो हामी जन्ताले फटाह नेताहरूको पछि लागेर एकदमै ठुलो गल्ती गरिएछ भनेर। उहाँहरूको घर, रहनसहन यति साधरण रहेछन्। उहाँहरू को भन्दा त कोही समाजवाद, कोही साम्यवाद, सर्बहारा भन्नेहरु को घर महल जस्तै छन र उनिहरुको रहनसहनको त कुरै नगरौ। यदि पुर्व बडामहारानिको सट्टा नेताहरु भइदिएको भए उपचारको लागि भनेर उनिहरु अहिले युरोप, अमेरिका वा कुनै विकसित एसिएन देशहरु मा पुगिसक्थे।
@sharadpratapsingh541
@sharadpratapsingh541 5 лет назад
Long live Her Majesty Queen Mother
@thewander_lust
@thewander_lust 5 лет назад
Never seen her before. My eyes burst into tears seeing her in this condition. May you live long Nepal Aama❤️. I don’t know much about royal people but whenever I heard about them truely my respect for them reaches in highest level. They were the true Nepali. Not these today’s barking dogs called Nepalese politicians!
@nepaldarshan7064
@nepaldarshan7064 5 лет назад
kati maan dukcha hola waha ko ahile ko desh ko awastha dekhera. long live our pride muma badamaharani sarkar 😍😍
@dilraj1497
@dilraj1497 5 лет назад
नारी अर्थात अामा ,माता सृष्टि को जननि हो ।
@arohanmaden1417
@arohanmaden1417 5 лет назад
Long Live Your Mejesty Queen Ratna Rajya Laxmi shah God Bless you
@ronken8104
@ronken8104 4 года назад
I own a signature on a picture of Queen Ratna. I will keep it in honor. Queen Ratna has a very interesting history. (रानी रत्नको तस्वीरमा मेरो हस्ताक्षर छ। म यसलाई सम्मान गर्दछु। रानी रत्नको धेरै रोचक इतिहास छ।)
@jasmayajirel6873
@jasmayajirel6873 4 года назад
जब दरवार बाहिरको महारानी पढे ....। सबै को कस्तो भनेर चिनियो।bhag ७ ले त झन मन नै छोयो।
@sundarsingh92
@sundarsingh92 2 года назад
We are grateful to you for uploading such a wonderful video. I wish a great health to her royal highness .
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 5 лет назад
उहाँको स्वास्थ्य सधै राम्रो होस ।
@jerrysushant5195
@jerrysushant5195 5 лет назад
Long ilfe our royal family queen God bless you
@aashishkarki6486
@aashishkarki6486 5 лет назад
राजपरिवारको सदस्य सङ बोल्ने सोमत नभाको आईमाई पत्राकार।। producer र director ले संस्कार सिकाइदिनु पर्यो 😂😂😂
@hamrobhakundebeshi2541
@hamrobhakundebeshi2541 5 лет назад
😁😁 प्राय सिकाउछ होलानि बेला बेलामा सस्कार 😀😁 अलि परिपक्व नभएर होला ।
@arunsunuwar9094
@arunsunuwar9094 5 лет назад
fature para le bolxa k vannu
@seerjughimire5322
@seerjughimire5322 5 лет назад
पत्रकार ले राम्ररी बोलेकी छिन
@arshiyapoudel2529
@arshiyapoudel2529 5 лет назад
Boleko chitta bujena patrakarko .suruma darsan vanera sambodan garnun parne ani lastma suswastha ko subakamana garnu parne
@rajulama6587
@rajulama6587 5 лет назад
we wish to pray god for ratnarajylaxmi shah get well soon have a long life
@diksharai2171
@diksharai2171 3 года назад
Jai hos hajur bada महारानी.... Jai Naresh jai Nepal 🇳🇵 🇳🇵 🇳🇵
@rammagar2945
@rammagar2945 2 года назад
वहाँ लाई सुभकामना ट्क्र्याउदै! अन्तरबार्ता लिई जनता को सामु चिनाउनु पर्यो!
@umeswsm
@umeswsm 5 лет назад
Long live our queen
@kamalbudhathoki254
@kamalbudhathoki254 3 года назад
Raja prithivi n trivuban Mahendra n birendra dherae ramra raja thiy sabae lai nepali janta bata sardanjali xa sadhae samjhana xa as ma pani raja Mahendra ra birendra shah lae nepali janta bata koti 2samjhana xa dhukha lag xa k gar nu hjr ma mare ko vay ma lae dhukha thiy na birendra sarkar ko ghat na le din rat aakha ma aasu bagi rahan xa
@ashritanakarmi6813
@ashritanakarmi6813 5 лет назад
Respect to our Queen Mother!
@thesecond5582
@thesecond5582 5 лет назад
God bless her, her majesty is our history!!
@Hwywaassup
@Hwywaassup 3 года назад
Bada maharani ko darsahn payaera khusi lagyo😊
@leelegurung2886
@leelegurung2886 4 года назад
दरबार बाहिरकी महारानी उपन्यास पढे पछि यो बुडी सारै मन परेन।
@jenishabasnet663
@jenishabasnet663 5 лет назад
We love ❤️ forever in royal family ❤️❤️ get well soon muma
@user-mh9cs3nr7u
@user-mh9cs3nr7u 4 года назад
हाम्रो त्यो , स्वर्ण युग को सम्झना ।अब इतिहास ।
@gorkhelc
@gorkhelc 5 лет назад
श्री ५ मुमा बडा महारानी रत्नराज्य लक्क्ष्मी शाह को जय होस..!! एउटा सिङ्गो इतिहाँस बोकीबक्सेको छ हजुरले तर दलाल चोर नेताहरुले हजुरलाई चिन्न सकेनन र नेपाली जनता भेडाहरुले पनि चिन्न सकेनन धेरै दुःख लाग्छ..!!
@dipakdhakal01
@dipakdhakal01 5 лет назад
आमा को सुस्वास्थ को कामना
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 5 лет назад
श्री ५ मुमा बडामहारानी रत्न राज्य लक्ष्मी देवि शाह कि जय! जय!! जय!!! जय नेपाल !!!
@sumlikhamedia7503
@sumlikhamedia7503 4 года назад
उहाँहरकै याेगदानले गर्दा हामी नेपाली हाै भन्नू पाएको छाै🇳🇵🇳🇵🇳🇵
@mahendrathaku7049
@mahendrathaku7049 5 лет назад
Long live our great queen Ratna Rajya Laxmi Devi Shahdev. royal salute.
@durgab.k.2051
@durgab.k.2051 5 лет назад
Sriman Gambhira Nepali.........Hami Nepali Sarale! Long Live Qween!
@rupeshbhai5798
@rupeshbhai5798 5 лет назад
Mother QUEEN💗💗💗
Далее
Копия iPhone с WildBerries
01:00
Просмотров 368 тыс.