यो सडक को स्तरोन्नति पनि पृ्थ्वि प्रलय हुनेबेला तिर बल्ल सम्पन्न हुन्छ होला, 4 अर्ब वर्ष पछि । बर्खा को नाम देखाएर चाईनिज कन्सट्रक्सन कम्पनी भागिसकेका छन भनेर बिभिन्न न्युज हरू ले जनाएको छ। नारायणघाट को नारायणी नदीमा 4 लेन को नया पुल निर्माण गर्ने भनेर 1 बर्ष अगाडि नै शिलन्यास भएको हो, तर अहिले सम्म पनि सिन्को धरी भाँचिएको छैन। थुक्क सरकार !
It's not from Chitwan to Butwal, Its from GAINDAKOT to BUTWAL, Road start from Gaindakot. Sir next time don't forget to mention GAINDAKOT, BHRIKUTI KAGAJ factory, Gaindakot Cable car. Thanks 👏👏 👍👍👍👍👍👍👍👍
आधा बाटो हिलो/ धूलो भएर गढीको tyre ले फोहर गरेको हो पूरा बनेपछि सुन्दर बन्छ। Pitch Quality नेपालमा बनेको आजसम्मको सबै भन्दा राम्रो छ त्यसको चाई ग्यारेण्टी दिन सक्छु ।