माईजोगमाई गाउँपालिका वार्ड नं-२ ईलाममा आज भन्दा १ वर्ष अगाडि यही स्थानका स्थानीय बासिदा दिनेश सुवेदी ज्युले सपनामा पाएको दर्शनको आधारमा पत्ता लागेको धार्मिक स्थलको बारेमा तयार पारिएको यो भिडियो । #video #from #Ilam_maijogmai
23 сен 2024