Тёмный
No video :(

मातृदासको मुद्दाले रोकियो राष्ट्रिय परिचयपत्र,सरकार पछि हट्न बाध्य ।। १६ अर्ब स्वाहा पार्ने खेल बन्द 

Churo Kuro TV
Подписаться 108 тыс.
Просмотров 118 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Rameshor Raut Matridas
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,4 тыс.   
@bisnuroyal8138
@bisnuroyal8138 Месяц назад
मातृभुमिको सच्चा सिपाही तपाईलाई सलाम छ!!
@RamRungmahang
@RamRungmahang Месяц назад
मातृदास लाई राष्ट्रिया सपूत घाेषण गरेर 3कराेड नेपाली काे तर्फ बाट सम्मान गर्नु पर्छ र21ताेप काे सलाम छ?
@gyaneshworadhikari6852
@gyaneshworadhikari6852 Месяц назад
राष्ट्रिय परिचयपत्र खारेज गरी नेपाललाई जोगाउनु भएकोमा धेरै धेरै धन्यवाद सर
@KusharajNeupane
@KusharajNeupane Месяц назад
राष्ट्रिय परिचयपत्र खारेज गर्न सफल हुनु भयकाे मा तपाइलाइ सलाम छ
@narayan1916
@narayan1916 26 дней назад
साँच्चै खारेज भएको हो रापप, सलाम छ । देशहितमा लाग्ने सबैमा सलाम 🙏
@tikatiwari3528
@tikatiwari3528 22 дня назад
रास्टहीतको काम सफल्पारनूभयो जयहोस।।
@SenSen-nb7ln
@SenSen-nb7ln Месяц назад
यो राष्ट्रिय परिचय लागु गर्ने लाई पनि सख्त कार्बाई गर्नुपर्छ यो राष्ट्रिय घाटी छ
@lilawagle2476
@lilawagle2476 Месяц назад
राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ । यसको लागि हजुर को सम्मान को लागि शब्द कम हुन्छ
@durga951
@durga951 18 дней назад
साँच्चै नेपालका नेताहरूबाट सुकार्यको अपेक्षा नै गर्नु बेकार रहेछ । धन्य हजुरलाई सलाम छ ।
@nitadhakal
@nitadhakal Месяц назад
go राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ । धेरै धेरै धन्यबाद सबै जनताको आबाज बोलिदियकोमा
@sk-bk6qi
@sk-bk6qi Месяц назад
राष्ट्रियपरिचय पत्र जस्तो देशघाती योजना आम नागरिक माथि लाद्ने र 16 अरब लुट्ने पचाउने परियोजनामा सामेललाई देशभक्त मेडिया र कानुन ब्यबसायी मार्फत सम्पूर्ण अपराधीलाई सार्बस्वो सहित देशनिकाला जन्मकैद वा नेपाली कानुनले मिल्ने भए फासी हुनु पर्छ l सच्चा देशभक्त व्यक्तितव बिदवान अधिबक्तालाई सलाम छ l
@AnuKandel-d3s
@AnuKandel-d3s 7 дней назад
अब फाँसी दिने कानुन तत्काल बनाएर भएजति का इ सबै दलालहरू शेरे लठ्ठेप्रो भक्भके, उख्खानेओली, ज्यानमारा आतंककारी बिखण्डनकारी देशद्रोही परचन्डे , डाँकूट्टर बाबुरामे भ्रष्टाचारी कामी र माकूने होलीवाइन पिउरे लाई सोझै फाँसी मा झुण्ड्याउँदै १००/ १०० राउण्ड गोली पनि हान्नुपर्छ !!
@NarayanGThapa-zc4kg
@NarayanGThapa-zc4kg Месяц назад
मातृभूमीको र जनताको रक्षा गर्नु हुने वाहा नै मातृदास हो। धेरै धेरै धन्यबाद!!!
@pramodkarki755
@pramodkarki755 Месяц назад
रास्ट्रीय परिचय पत्र खारेज गराउन सफल हुनु भयकाे मा मात्रि दास जि लाई सलाम।
@SmilingDrums-on2yl
@SmilingDrums-on2yl Месяц назад
त्यस तथाकथित तथाकथित ttt
@prakashgurung3640
@prakashgurung3640 Месяц назад
मातृदास हजुरलाई सलाम छ यो रास्ट्रीय परिचय पत्र खारेज गर्नु भएकोमा ।
@padamrai2702
@padamrai2702 Месяц назад
मातृदाशज्यु र न्यायलयलाई हामी सोझो र अग्यान नेपालीहरुको तर्फबाट भित्री हृदय देखिनै आभार ब्याक्त गर्दछौ !!
@bhimkhatri5114
@bhimkhatri5114 Месяц назад
किर्ते जालसाजी गरेर नेपालीलाई पासोमा पार्न देशद्रोही हरुले ल्याएको राष्ट्रघाती परिचयपत्र तत्तकाल खारेज गर्न सबैले आवाज उठाऔं।
@tajanepal3854
@tajanepal3854 Месяц назад
राष्ट्रिय परिचयपत्रकाे खारेजकाे विषय उठाएर खारेज गराउन सफल हुनु भएकोमा हार्दिक नमन।
@somanthapa3379
@somanthapa3379 Месяц назад
देश बचाउन नेताहुनु पर्दैन सेना बन्नुपर्दैन उहां जस्तो देशप्रेमी देश प्रति निष्ठावान व्यक्तित्वलाई नमन नमन नमन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@domlalbhusal3404
@domlalbhusal3404 Месяц назад
❤देश र जनताको आवाज उठाउने हजुरलाई सलाम
@krishnanshrestha2047
@krishnanshrestha2047 Месяц назад
मातृदास हजुरलाई सलाम छ विदेशीको इसरामा ल्यको राष्ट्रिय परिचयपत्र खारेज गर्नुभयकोमा धेरै धेरै धन्यवाद ।
@chhayalamsal1009
@chhayalamsal1009 Месяц назад
मातृदास लाई ह्रदयदेसि नमन् नेपाल र नेपलिको अश्तित्व बचाउनु भएकोमा धन्यवद ।
@rohitrai8075
@rohitrai8075 Месяц назад
देशभक्त विद्वान नागरिक व्यक्तित्वप्रति हार्दिक हार्दिक नमन तथा सलाम छ! वहालाई अनन्त कालसम्म देशले भारी गुण कहिल्यै भुल्ने छैन🙏🙏🙏
@tikaramrc674
@tikaramrc674 Месяц назад
हजुरको जय होस। सहि सत्य भनाई। नेपाली नागरिकताको प्रमाणपत्र नै हामी नेपालीहरुको राष्ट्रिय परिचयपत्र हो। नेपाली नागरिकलाई नागरिकताबाट बिस्थापित गर्ने राष्ट्रिय परिचयपत्र खारेज होस।
@anantakunwar2957
@anantakunwar2957 Месяц назад
तपाई र तपाइको समूहएउटा देश भक्त नेपाली हुनुहुन्छ | हामीलाई तपाई र तपाइको समुह जस्तो माहन व्यक्तिहरु प्रति धेरै गर्ब छ | तपाइले समुह गर्नु भएको काम धेरै राम्रो छ यो राष्टिय परिचय पत्र इबोस्ट नम्बर ल्याउन खोजेको नेपालि लाइ मन परेको थिएन | त्यस को बिरुद्धमा लड्नु भएर जित्नु भएको मा हामि सारा नेपालीहरु धेरै खुसी छौ साथै हजुरहरु सबैलाई धेरै धेरै धन्यवाद साथै दोषीहरुलाई कडा भन्दा कडा कारबाही गरिनुपर्छ |
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Месяц назад
यो देश द्रोही को विरुद्ध लडाइँ गरेर खारेज गराउन सक्नु भएको मा धेरै धेरै धन्यवाद छ हजुर लाई !
@rameshbista6016
@rameshbista6016 Месяц назад
मातृदास जिलाइ कोटिकोटी नमन।नेपाली लाई र नेपाल को परिचय लाई जोगाउन गर्नुभएको भगिरथ प्र्यत्न रसफलताको लागि।
@DilipGhale-yd1vv
@DilipGhale-yd1vv 27 дней назад
यो राष्ट्रिय परिचय पत्र देश र जनताको लागि धातक छ अनि फेरि हामी सम्पूर्ण नेपाली हरुले नबनाए हुदैन र किन पुछने सिन्दुर टीका आफ्नो पहिचान किन मेटने हामि आफै मेटदै छौ ध्रुब प्रधान सर हरुले यो मुद्दा लड्दै हुनुहुन्छ हामी सबैले उहालाई साथ दिउ कसैले पनि नबनाउ यो राष्ट्र धाति परिचय पत्र l यो खारेज गर्नुपर्छ राष्ट्रिय परिचयपत्र नेपालमा नेपाली नागरिकता ठिक छ यसले नेपाली र देशको अस्तित्यो मेटाउछ ।
@kamalaghimire3398
@kamalaghimire3398 Месяц назад
जय हाेस मातृदास सरलाइ याे रा परिचयपत्र खारेज हाेस पशुपतिनाथले हामी सबैकाे कल्यण गरुन
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj Месяц назад
सधै मेरो मन मा डडेलो लागिरहेको एउटा ठूलो आगो निभेको छ नेपाल मा बस्ने नेपाली जनताहरु ले यो परिचय पत्र बारे घोर बिरोद गर्नु आहान गर्दछु
@rajeshjung7177
@rajeshjung7177 Месяц назад
राउत सर, हजुरलाई कोटि कोटि नमन: सर हजुरको मुखारबिन्द बाट निस्केका शब्द,शब्द ले हामी नेपालीको त्यसै "छाती ढक्क" फुलेरआयो । जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@maheshmanandhar642
@maheshmanandhar642 Месяц назад
याे राष्ट्रघाति परिचय पत्र खारेज गर्न अन्तरिम आदेश जारि भयकाेमा खुसि लाग्याे । श्रदय मातृदास ज्यू प्रति नमन
@ShardaAdhikari-u6b
@ShardaAdhikari-u6b Месяц назад
सायद सम्पूर्ण जनतालाई यो कुरा थाहै थिएन। यहाँलाई धेरै धेरै धन्यवाद। राष्ट्रिय परिचयपत्र खारेज भएकोमा खुसी लाग्यो
@krishnathapa9796
@krishnathapa9796 Месяц назад
मातृदास ज्यूको प्रयास प्रशंसनिय छ
@Lalit-chanda
@Lalit-chanda Месяц назад
कस्तो राम्रो कुरो सुनियो। मातृदास जि, आज हजुरले करोडौं नेपालीको दिन शुभ भयो। यहाँलाई देशको पक्षमा लड्नलाई सक्षम बनाउन एक दिनको चिया नास्ता नखाएर सहयोग गर्न सबै नेपालीलाई हार्दिक अनुरोध गर्दछु। साथै यहाँले पनि नेपालीले देशको पक्षमा गरेको मुठिदान स्वीकार गर्ने पात्र रुपि कुनै खाता सार्बजनिक गरिदिन हुन अनुरोध छ।
@sarusilwal6699
@sarusilwal6699 Месяц назад
धेरै राम्रो सफल्ता नेपालीकाे लागि ठुलाे खुशीकाे कुरा तपाईंलाई हृृदय देखि नै धन्यवाद सबै नेपालीकाे तर्फबाट हजुरलाई ।।।।।।
@user-gx2xm4dd6q
@user-gx2xm4dd6q Месяц назад
सहि कुरा बल्ल आयो । यस परिचय पत्र ले सारै दुखी भन्याएको थियो । नागरिकता नै हामी नेपालीको बहुमुल्य परिचय हो । किनकी आज यो नयाँ परिचय पत्र बनाउदा हाम्रो धर्म स`स्कार र सस्कारलाई मेटेर फोटो किच्ने कुरा सुन्दा मेरो मन दुखेर परिचय पत्र नबनाई बसे । आज मेरो रोएको मन । यो बहस सुन्दा सारै खुशी लाग्यो । सबै नेपालीले नागरिकतालाई नै महत्त्व दिनु हुन सबै नेपाली लाई अनुरोध गर्दछु ।
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y Месяц назад
मातृदास ज्यु लाई सत सत नमन। राष्ट्रीय परिचयपत्र रवारेज हुनै पर्छ। सरकारलाई राष्ट्रीय परिचयपत्रकाे आवश्यकता किन पर्यो, जनता लुट्न र आफ्नो गाेजी भर्नलाई।
@GajendraShah-pp8rp
@GajendraShah-pp8rp Месяц назад
१६ अरब पचाउन लाई केही नकेहि गर्नै पर्यो।
@JharendraSharma
@JharendraSharma Месяц назад
नेपाली नागरिकता जस्तो उत्कृष्ट परिचयपत्र हुदाहुदै माफियाको चङुलमा नागरिक हरुको जघन्य हत्या वा जहाँ गएपनिअसुरक्षित h हुन सक्ने यस्ता परिचय पत्र अनि नेपालिको पहिचान मेटाउने र कालान्तरमा नेपाल देशनै नरहने जस्ता षडयन्त्र का तानाबुना को पर्दाफास गर्दै यसको बाटो बन्द गर्ने तपाईं मातृदास लाई करोडौं सलाम छ। धन्नै यो रास्तिय परिचयपत्र नामको पासो बनाउन बाट बचियो पनि ।
@ritaacharya9983
@ritaacharya9983 Месяц назад
हजुर लाई हार्दिक आभार हामी नेपाली को पहिचान ,गोपनियता ,राष्ट्रियता मेटाउने राष्ट्रिय परिचय पत्र को बिरुद्ध मा आवाज उठाउनु भएको मा । यो राष्ट्रिय परिचय पत्र हैन अराष्ट्रिय परिचय पत्र चाहिँ हो ।
@rishighimire6931
@rishighimire6931 Месяц назад
राष्ट्रिय अहितमा रहेको राष्ट्रिय परिचयपत्र खारेज गर्ने गराउनु हुने सम्मानित व्यक्तित्व लाई नमन
@TilakSinghPela
@TilakSinghPela Месяц назад
शत शत नमन श्री मातृदासजी🙏🙏उमेशजीलाई पनि धेरै धेरै धन्यवाद उहॅाको अन्तरवार्ता लिनुभएकोमा🙏🙏
@onlinestore8248
@onlinestore8248 Месяц назад
तपाईंको जय होस ,जस्ले नेपालीको कल्याण खातिर अनवरत कष्ट उठाउनुभएको छ।
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo Месяц назад
वाह सच्चा नेपाल् आमाको सच्चा योद्धा सपुत मात्री दास ज्यु लाई म दाङ घोराही बाट दीपक रोका मगर को कोटि कोटि प्रणाम छ हजुर जस्तो रास्ट्रभक्त स्वतन्त्र नागरिक ले हो 🌹🙏🌹
@narayanthakuri4823
@narayanthakuri4823 Месяц назад
श्रीमान मात्रिदास राउत गुरु सरलाइ धेरै धन्यवाद अनि सलाम पनि छ यो राष्ट्रिय परिचयपत्र को बिषयमा बोलनु भयेकोमा यो खारीज हुनु नै पर्छ।
@ravishakya7085
@ravishakya7085 Месяц назад
आदरणीय साहसिक अभियन्ता मातृदासज्यूलाई समस्त सोझासिधा नेपालीजनहरूको तर्फबाट हार्दिक आभार तथा नमण 👏👏🙏🙏
@YashodaKC-kj6wy
@YashodaKC-kj6wy Месяц назад
तपाई लाई कोटोकोटो प्रणाम, जय पशुपतो नाथ जय तेतिस कोटो देबि देवता रक्षा गनु"होस् जय होस् ।
@nirmalalama4931
@nirmalalama4931 Месяц назад
राष्टिय परिचय पत्र भन्ने मात्र बुझएको थियो सबैले फोटो खिच्नु पर्छ भन्ने बुझेका थियौ तर आजा चुरो कोरोको चुरो बहसबाट स्पस्ट भैयो चुरो कुरो टेलिभिजनलाई पनि धन्देबाद।
@shrechanprabhat
@shrechanprabhat Месяц назад
परिचयपत्र हटाउनै पर्छ कमिशनको खेलमा परीचयपत्र बनायको हो यस्मा दुई मत छैन्
@manoharkumarpradhan3822
@manoharkumarpradhan3822 Месяц назад
सर्व साधारण जनतामा यस्तो महत्वपूर्ण जानकारी दिनुभएको मा चुरो बहस साथै मात्रिदास सरमा नमन।
@indramaniPoudel-vi6gz
@indramaniPoudel-vi6gz Месяц назад
साच्चिकै नेपालीका सच्चा अभिभावक भगवत् स्वरुप मातृदाश लाइ हृदय देखि अनन्त शुभ कामना धन्यवाद।
@LekhnathSharma-u9t
@LekhnathSharma-u9t 23 дня назад
रास्ट्रीय परीचयपत्र खारेज हुनैपर्छ । मा त्रीदास ज्यूलाई हार्दिक अभिनन्दन गर्दछु ।
@homdahal1682
@homdahal1682 Месяц назад
राज्यको आफ्ना देशका जनतलाई नगरिक बनाउने एउटा राम्रो काम होला भनेर दिनभरी लाइनमा बसेर राश्टृय परिचयपत्र ननाइयो। यति घातक होला भन्ने के थाहा ? देश भित्र कोहिनकोही सारा बुज्ने मान्छे रहेछन। धन्यबाद मात्रीदास जी ।
@bharatmishra
@bharatmishra Месяц назад
❤🎉❤ रामेश्वर राउत भाइको कदमलाई सवै ले साथ दिनु पर्छ। र राष्ट्र राष्ट्रियता धर्म संस्कृति रक्षा को लागि भाइको कदम कहिल्यै नरोकियोस्। ❤🎉🎉❤🎉❤
@ramkumarkhadka3627
@ramkumarkhadka3627 Месяц назад
कोटिकोटी धन्यवाद छ मातृदास सरलाइ ।जनतालाइ चेतना जगाउनुभएकोमा ।
@rameshbhattarai9665
@rameshbhattarai9665 Месяц назад
सलाम मातृदास सर हजुर जस्तो केही नेपाली हुनुहुन्छ र हामी नेपाली आफ्नो पहिचान बाँकि छ
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti Месяц назад
धन्यबाद सर नेपाली हो भनेर नागरिताले पहिचान दिन्छ अनाबस्यक नेपालीलाई दुख दिएर रिणमा फसाउन यी भ्रष्ट्रहरुले राष्ट्रिय परिचयपत्रको कुरा ल्याएकाछन्।
@lalusubedi1484
@lalusubedi1484 Месяц назад
मातृभूमि जोगाउन हजुरको योगदानको उच्च सम्मान छ। जय स्वाभिमान ,,
@chandralama8061
@chandralama8061 Месяц назад
राष्ट्रीय परिचयपत्र खारेज गर्नैपर्छ 👍👍मातृदास प्रति उच्च सम्मान🙏🏻
@chudamanibanzara7767
@chudamanibanzara7767 27 дней назад
मातृदास ज्यु लाई सलाम छ।सारा नेपाली लाई बचाउने काम गर्नु भएकोमा बास्ताब यो पासो नै हो खारेज हुनै पर्छ।
@nagendraacharya1232
@nagendraacharya1232 Месяц назад
राष्टिय परिचय पत्र वास्तवमा खारिज हुनै पर्ने चिज हो खारेज गराउन भुमिका निर्वाह गर्नु हुने पात्र गुरुहरुलाई कोटि कोटि सलाम गर्दछु धन्यवाद गुरु 🙏🙏
@chandbahadurrana9629
@chandbahadurrana9629 Месяц назад
यो राष्ट्रिय परिचयपत्र खारेज भएकोमा मुरि मुरि धन्यबाद छ जो जो ले यो काम गरेको छ उनिहरु लाई सक्दो कारवाही गर्नु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ
@subolkafle842
@subolkafle842 Месяц назад
यस्ता देशका सच्चा सपूत छन् रनै आजसम्म योदेसको अस्तित्व रहेको छ , बधाई तथा धन्यवाद ।
@brojha1248
@brojha1248 Месяц назад
१६ अरब रिण फिर्ता हुनुपर्छ त्योपनि मुद्दा हाल्नु पर्छ । नत्र चोर माफिया हरुले खाई सकेको होला ।
@Rajendra_Shahi36
@Rajendra_Shahi36 Месяц назад
मातृ दास मित्रमहोदयको पहल धेरैधेरै महान कार्य हो वहाको विचारलाइ समग्रनेपालीसचेतवर्गले सलाम गर्नै पर्छ❤❤❤❤❤❤❤❤❤
@uttambahadursingh7272
@uttambahadursingh7272 Месяц назад
मातृभूमि नेपालका स्वाभिमानी एवं सारगर्भित व्यक्तित्व श्री मातृदासज्यूप्रति हार्दिक-आभार
@khagendrarai9821
@khagendrarai9821 Месяц назад
यस्ता महान व्यक्तित्वको जन्म भएका छन् नेपालमा, हार्दिक सम्मान छ । यस्तै व्यक्तित्वहरु धेरै जन्मनु पर्छ ।
@khemgurung8589
@khemgurung8589 Месяц назад
एकदम सही हो। यो राष्ट्रीय परीचय पत्र काम छैन।
@user-pe8vr1ic9f
@user-pe8vr1ic9f Месяц назад
राष्ट्रिय परिचयपत्र लाद्न खाेज्ने सरकार काे नीति लाई खारेजी गरन लागायकाे मा मात्रृदाश ज्यु लाई बधाई र सलाम छ।
@udayashrestha9319
@udayashrestha9319 10 дней назад
Khoi ta ajhasamm rokiyako chaina.
@rabibaral9333
@rabibaral9333 Месяц назад
१००%राष्ट्रिय परिचय पत्र खारेजी हाेश ,सान्दर्भिक बिष्लेशण ।
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg Месяц назад
👍👍👍
@sagargautamgautam6561
@sagargautamgautam6561 Месяц назад
Vako hora
@karnathapa8842
@karnathapa8842 Месяц назад
यो राष्टिय परिचय पत्र भने को इन्डियन दलाल हरु को रणनीति हो। जो इन्डियन हरु ले जन्म सिध्द र अंगीकृत नागरिकता लिएका छन ।तिनीहरू लाई नेपाली नागरिक सरह समान अधिकार दिलाउन का लागी यो राष्ट्रीय परिचय पत्र को अवधारणा ल्याइएको हो। धन्यबाद।
@GajendraShah-pp8rp
@GajendraShah-pp8rp Месяц назад
100% हो
@mohanrai688
@mohanrai688 Месяц назад
100%
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc Месяц назад
१००% हो
@KusharajNeupane
@KusharajNeupane Месяц назад
100% यहि हाे
@sushilbhattarai7789
@sushilbhattarai7789 28 дней назад
Ekdamai pakdinu bho tapaiharule... yo Indian lai bansaj ko roop ma a sthapit garne Indian dalal ko sadyantra ho. JAI GORAKH.
@deviprasadbhattarai9945
@deviprasadbhattarai9945 25 дней назад
राष्ट्रिय परिचयपत्र रुपी जनताको गलेपासो खारिज हुनैपर्छ ।धन्यवाद मातृदास ज्यू!
@janakiprinterschhapakhana9866
@janakiprinterschhapakhana9866 Месяц назад
बिद्वान वरिष्ठतम् अधिबक्ताज्यूमा हाम्रो तर्फबाट नमन गर्दछौ । आमनेपालीले हेर्नू पर्ने छ । चुरो कुरो खोजपत्रकरीता t.v लाई पनि साधुबाद छ ।
@HaramohanBhattarai-e7b
@HaramohanBhattarai-e7b Месяц назад
धेरै राम्रो काम गर्नु भएकोमा रामेश्वर रावतजी लाई धेरै धेरै धन्यबाद दिन्छु । १६ अर्ब खर्च गरेर नेपालीको पहीचान मेटाउने अराष्र्टीय परीचय पत्र खारेज गर्नैपर्छ । १६ अर्ब खर्च सिध्याएर यो काममा लाग्ने सबै बाट १६ अर्ब रुपिञा र सो बराबर को जरीवाना असूल गरेर फाँसीमा लट्काउनुपर्छ ।
@haribhattarai8063
@haribhattarai8063 Месяц назад
मातृदासज्यू , तपाईंलाई उमेश नारदवंशीज्यूले भर्खर चिन्नुभयो , उहॅाको नजर खुलेछ ! धन्यवाद भन्नुपर्छ है !
@tejnathneupane3911
@tejnathneupane3911 Месяц назад
100मा100%सहि कुरा गर्नु भयाे सर हजुरलाइ सलाम छ।यी चाेरहरुले देश त बेचिसके अब जनता पनि जनताले थाहा नै नपाउने गरि बेच्दै छन सचेत रहाै हामि सचेन नेपालिहरु जय देश जय राष्ट्रियता 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BalaramPokharel-oe5kl
@BalaramPokharel-oe5kl Месяц назад
देसलाई चाहिने राष्ट सपूत लाई सच्चा नेपालिले नमन सलाम गरि रहनेछन १६ अर्ब पचाउन लाई गरेको कुकृत्य काम लाई जनताले छिटै बुझ्न सकुन
@rajendramainali8879
@rajendramainali8879 Месяц назад
मातृभुमिका सच्चा सपुत मातृदाशलाई बधाई एबं धेरै धेरै धन्यवाद । उन्लाई राष्ट्रिय मान ले सम्मान गर्नु पर्छ । बाबुले आमाको सट्टामा सानी आमा ल्याई दिएको जस्तो हाम्रा नेताले नागरिकता प्रमाणपत्र को सट्टा राष्ट्रिय परिचयपत्र ल्याएको भन्छन,त्यसलाई मान्नु भनेको सानीमालाई आमा मान्नु हो । जति गरेपनि आमा जस्तै हुदैनन् सानीमा । आमा भनेको आमा नै हुन । मनपरि गर्ने बाबु पाठ सिकाउनुपर्छ । नचाईंदो गर्ने नेताहरुलाई पनि ठिक पार्नु पर्छ । न्याय मरेको छैन बदमासी गर्नेहरुको बिरुध्द अदालत मा मुद्दा दर्ता गर्न मातृदाशजीलाई अनुरोध गर्दछौ ।
@govindamagar2498
@govindamagar2498 Месяц назад
गज्जब गर्नु भो दाजु 💖💖 जनतालाई ऋणी बनाउने देशमाथि गद्दार गर्ने, यी देशद्रोहीलाई गोली हान्ने नि कोही जन्मिएका छैन रहेछ के गर्ने हजुर 😢😢😢😢😢😢😢😢😢
@madhavdhakal2350
@madhavdhakal2350 Месяц назад
जन्मिन्छ जन्मिनैपर्छ हाम्रो बैदिकसनातनि सभ्यता सहिष्णुछ सहनसिलछ तेहिभयर केहिढिलामात्रभाहो जब पराकाष्ठाहुन्छ दलालहरु जल्नेछन सडकमा।
@BirendraKumarGiri
@BirendraKumarGiri Месяц назад
एउँटा नेपाली को कति वटा प्रमाण चाहिन्छ ।र नपाली नागरिकता महत्व किन घटाईयो। नायामा राष्टिय परिचयपत्र को आबश्यकता बारे नियम लागु गर्ने ले जनतालाई बुझाउनुपर्ने को सट्टा एकाएक लागु गर्नु उचित देखिएन।
@mohanrai688
@mohanrai688 Месяц назад
Mero family lai herbichar garne kasaile linxa vane ma goli hanxu hanna sakxu 12 barsa experience xa ma sanga hatiyarko mata j pani humla mero family lai kasle jimma linxa? ma tayar xu goli thokna
@minyounzen7583
@minyounzen7583 Месяц назад
दिन आए पछि जन्मिन्छ हजुर,मरि जाने जीवन हो, एक दिन मर्नै पर्छ, यी राष्ट्र घातिलाइ सिध्यारै छोद्छु,,!
@ramlallimbu1923
@ramlallimbu1923 Месяц назад
एकदम रास्ट्र रास्ट्रीयता बहसले मन छोयो।नागरिकतानै काफी छ।सालूट छ।
@sk-bk6qi
@sk-bk6qi Месяц назад
राष्ट्रिय परिचयपत्र तुरुन्त खारेज होस् l येस्तो खुरापाती परिचयपत्र नेपालमा लागु गर्ने योजना ल्याउने खुरापाती देशी बिदेशी जो सुकै होस् येस्ता खुरापाती योजनाकारलाई कडा भन्दा कडा कारबाही होस् l अहिले सम्म जति पनि नागरिकका लिएका तथ्यांकहरु सम्पूर्ण तुरुन्त खारेज होस् l
@sherbahadurshah7288
@sherbahadurshah7288 Месяц назад
यथार्थ मैं अक्षरस: मातृदास अर्थात नेपाल र नेपाली को सेवक साबित हुनु भएको छ राउत सर, हार्दिक बधाइ छ, राष्ट्रघातीहरुलाइ पराजित गराउन मा उत्तरोत्तर सफलता मिल्दै जावस, गोरख काली र पशुपतिनाथ ले उच्च मनोबल प्रदान गरिरहुन
@bishnubudhaprithi786
@bishnubudhaprithi786 Месяц назад
यस्ता सपुतलाई नमस्कार छ। राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्छ। नागरिकता परिचयपत्र नै हाम्रो पहिचान हो ।
@suryashrestha6952
@suryashrestha6952 Месяц назад
मलाई याे राष्ट्रिय परिचयपत्र वाहियात लागेर बनायकाे छैन।याे खबरले धेरै खुसि लाग्याे।मात्रिदास ज्युलाई काेटि काेटि नमन।
@premnepali8065
@premnepali8065 Месяц назад
एस्ताे राष्टीय परिचय हिन बनाउनखाेजेकाे याे राष्टीय परिचय पत्रकाे लाई बहिस्कार बनाने राष्ट प्रेमी सपूत काेटी सलाम याे राष्टीय परिचय पत्र देशै बाट खारेज गराै जय राष्टबाद🙏🙏
@bishnubohara7576
@bishnubohara7576 Месяц назад
यहाँको कुरा एकदम सहि छ।यहाँलाई हार्दिक नमन छ।यहाँको यस अभियान प्रति मेरो साथ रहेको छ।
@pokhrelitaranga8266
@pokhrelitaranga8266 Месяц назад
हजुर जस्ता मातृभूमिका सच्चा सेवक प्रति हार्दिक आभार प्रकट गर्दछु , हजुरको जय होस् .........
@ujk283
@ujk283 Месяц назад
देश सिध्याउने रास्ट्रीय परिचय पत्र खारेज हुनुपर्छ
@sitasharma4784
@sitasharma4784 Месяц назад
मलाई त यो सुरु माई कति रीस उठेको थियो र म त बनाइदिन कुनै न कुनै दिन यो विषय उठाउने कोही त आउनु हुन्छ भन्नी मलाई पूर्ण विश्वास थियो हजुर काे जय होस् हिर्दय बाट नै नमन् छ
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 Месяц назад
रामेश्वर मातृदाश राउत ज्यू लगायत संम्पूर्णमा सबै देवि देवताहरुले सधैँभरि रछ्या गरिरहून् । धन्यवाद ।।
@BirendraKumarGiri
@BirendraKumarGiri Месяц назад
तीन कडोर नेपाली नागरिक जितहो। अदालतको फैसला को सम्मान छ।साथै रामेश्वर राउत ज्यू लाई सलाम छ।जय राष्ट्रबाद
@raijaan4195
@raijaan4195 Месяц назад
राष्ट्रिय परिचयपत्र खारेज गराउनु भएकाेमा हजुरलाई काेटिकाेटि नमन🙏🙏🙏🙏🙏
@user-wv5ky4fz2d
@user-wv5ky4fz2d Месяц назад
लाखौं लाख धन्यबाद मातृदाशजी देश र जनताकोलागी लडेर जनताको हैसियत बढाउने तपाईं लाईकोटिकोटि नमन।यी जनता मारा राक्षस सँग बाचनै गार्‍हो हुने भयो ।धन्यवाद ।
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Месяц назад
मातृदास गुरुजीप्रति हृदय देखि नै सलाम छ सच्चा नेपाल आमाका सपूत हुनुहुन्छ
@parbatishivabhakti9849
@parbatishivabhakti9849 Месяц назад
सम्पूर्ण नेपालीहरुलाई हार्दिक बधाई अनि राउत सर धेरै धन्बाद।
@bijayabasnet7105
@bijayabasnet7105 Месяц назад
यो राष्ट्रिय परिचय पत्र खारेज हुनु पर्छ ।सलाम छ तपाईंको अभियान लाई ।
@chitrabahadurshahi8182
@chitrabahadurshahi8182 29 дней назад
राष्ट्रिय परिचयपत्र खारेज गर्न गराउन सफल हुनु भएकोमा हार्दिक बधाई तथा सम्मान आदर सत्कार को साथै नमन।
@SuryaMagar-xt7lw
@SuryaMagar-xt7lw Месяц назад
चुरो बहस का संचालक को म निएमित दर्सक भएको हुदा र देस प्रति को माया चासो गरेको हुदा म लगायत 3 करोड जनताले सुन्नु र बुझ्नैपर्ने बिसय भएको हुदा सरलाई र यस युनिट का सबै जना प्रति आभारी छौ जय नेपाल
@nilmanikhatiwada3719
@nilmanikhatiwada3719 Месяц назад
जयहोस मातृदास ज्यू नेपाली सपूतलाइ यो राष्ट्रिय परिचयपत्र सम्बिधान को बिपरित गैह्रकानूनी रहेछ तर मलाइ पनि त्यो कुरो लागेको थियो तर अहिले सामान्य स्थगित मात्र भएको छ यसलाइ पूर्णतया खारेज नै गाराइनुपर्छ है मातृदास ज्यू।
@KP-dw8mw
@KP-dw8mw Месяц назад
😢सम्पूर्ण नेपाली हरूको पहिचान मेटाउने यो परिचय पत्र नाम को रणनिकीक कार्ड खारेज गर्नु भयको मा सलाम छ।
@ritaghimireparajuli4922
@ritaghimireparajuli4922 Месяц назад
हो राष्ट्रिय परिचयपत्र खारेज गर्नु नै पर्छ। नेपाली परिचयको लागि पासपोर्ट काफि छ । ई भ्रष्ट नेताहरुले के बोल्छन ईनीहरुलाई त नोट भए पूग्छ मर्दा नोट पैसा माथि सुतेर पैसाले नै जलाउने सपना देखेका छन् । देश बेचुवा दलालहरु सोझा जन्तालाई सिध्याउने जाल बुनेका ।मातृदास जी लाई धन्यवाद। 🇳🇵🇳🇵🇳🇵🇳🇵
@binodkarki2497
@binodkarki2497 Месяц назад
याहाहरु सम्पुर्ण लाई नमन अरास्टिय परिचयपत्र खारेज गराउनुभएको मा ।
@harikrishnaniraula6777
@harikrishnaniraula6777 Месяц назад
हार्दिक वधाइ र सम्मान छ मातृदासजी लाई । तपाईं महान हुनुहुन्छ तपाईं हताेत्साही नहुनुहाेस् तपाईं यसरीनै अगाडी बढिरहनुहाेस् , तपाईंका महान् कार्यहरुकाे उच्च सम्मान हुनेछ , तत्कालकाे नेपाली अनभिज्ञतामाथि दुःखी नबन्नुहाेस् , तपाईंकाे जय हाेस् ।
@shantabam9057
@shantabam9057 Месяц назад
अती राम्रो समाचार सुन्न पाईयो।चुरो बहस र राष्ट्रीय सपूत देश प्रेमी मातृदास ज्यू मा नमन।नेपाल र नेपालीका लागी दिनु भएको यो सफल कार्यको लाखौं लाख धन्यवाद साथै आगामी दीनहरूमा पनी सफलता मिली रहोस् भगबान पशुपतीनाथको आशीर्वाद रहीरहोस्।जय नेपाल।
@sherbahadurshahi4361
@sherbahadurshahi4361 Месяц назад
देशको एउटा सच्चा सपुतलाई धेरै धेरै शुभकामना तथा बधाई छ । तपाईंको अतुलनिय कामको मुल्यांकन भोलीका पीढीहरुले विर्सिने छैनन। जय सनातन ।
Далее