अरू ठाउकाे जनप्रतिनिधिहरूले सरकारी बजेटले पेट भर्छन, भ्रष्टचार गर्छन तर धरानका मेयरले बिना सरकारी बजेट देशकाे लागि जनसहभागितामा जनश्रमदानबाट यसरी विकास गर्दै हुनुहुन्छ । सलाम छ ।
धरान को जनताहरु मान्नुपर्छ निस्वार्थ आफ्नो ठाउँ बिकास गर्न ज्यान माया मारेर लाग्नु भएको छ 🙏👏💪यसरी निस्वार्थ सबैलाई जागरुप बनाएको देखेर देश बेची खानेहरु बेला बेला सरेन्त्र गरिरहेको छन् चिनिराखौ बुजिराखौ 💪💪💪💪💪
जय धरान ! जय सचेत धराने युवाहरू ! एउटा मेरो अनुरोध छ सचेत धराने युवाहरूलाई के भने तपाईहरुले अब 17 देखिको युवाहरूलाई सचेतमा समावेश गरेर सिकाउनु होस किनभने अबको युवाहरूलाई राजनीति होइन सामाजिक कार्य गर्न सिकाउनु पर्छ बाकी के कस्ता काम गर्दा देश र समाजको भविस्य कोर्न सकिन्छ साथै आफू पनि अशल नागरिक बन्न सकिन्छ भन्ने सिक्ने छ्न ताकी हाम्रो भावी सन्ततिहरुले आफै गरि खान सिकोस र समाजमा कसरी बस्न र बाच्न सकिन्छ भन्ने कुरा सिकाइ रहनु महत्त्वपूर्ण आजको आवश्यक हो त्यसैले त्र माफ गर्नु होला अन्यथा गल्ती भए ।