Тёмный
No video :(

मुकुल ढकाललाई रमेश प्रसाईँको सुझाव : प्रिय दोस्त! उपचार गर || SIDHAKURA || 

SidhaKura
Подписаться 104 тыс.
Просмотров 23 тыс.
50% 1

#Sidhakura #Sidhakuraupdates #mukuldhakal
मुकुल ढकाललाई रमेश प्रसाईँको सुझाव : प्रिय दोस्त! उपचार गर || SIDHAKURA ||
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on RU-vid, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 291   
@dharmsinghsaud5897
@dharmsinghsaud5897 Месяц назад
मुकुल लाई चलाउने रिमाेट सिराेहियाकाे हातमा छ।
@devlama4634
@devlama4634 Месяц назад
sirohiya matai hoinahola mutton kaji ra ghadi chor pani hola
@sukadevyasmalee4785
@sukadevyasmalee4785 Месяц назад
रमेशको प्रत्युत्तरले उत्तानो पर्ने भयो चुकुल भाइ । 😁😂❤
@pawankdka5681
@pawankdka5681 Месяц назад
मुकुल परिचालित पात्र हो।
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan Месяц назад
विलकुल ठिक भन्नु भयो रमेश जी, टिकाराम यात्रीको अन्तरबार्तामा मुकुलको दिमागमा गड्बडी भएजस्तो लागेको थियो किनकी प्रश्नको उत्तरमा त्यति ध्यान दिएको थिएन कि बरू जे पायो त्यही बढी बरबराउन लागिरहेको देखिन्थ्यो। हो, उहाँ ठूलो रोगबाट पीडित एक ब्याक्ती हुनुहुन्छ त्यसमा हामी सबैको सहानुभूति छ। तर उहाभित्र घमण्डको जन्म हुन गयो। जसले गर्दा उहाको घमण्डले उहलाई भाथिबाट जमिनमा मिल्ने बनायो। पार्टीको जन्म त गरायौ मुकुल जी जन्मेको सन्तानलाई नै माथी उठेको हेर्न सक्ने क्षमता राख्न सकेनौ त्यसैले रविको खेदो खन्न तिर लाग्यौ या भनौ आफ्नै सन्तानको घाटी निमोठ्न तिर लाग्यौ तिमी पार्टीको पिता मान्छौ आफैं तर तिमीलाई धिक्कार छ। मुकुल जी तिमीले जन्माएका सन्तानहरू हुर्कीसके, आफ्नो गोडामा आफैं उभिन सक्ने भै सके चिन्ता नगर्नु बरू हुर्किसकेका सन्तानको टाउकोमा ढुङ्गा हान्ने चेष्टा नगर्नु।
@lokendrasaud6985
@lokendrasaud6985 Месяц назад
एकदम सही भन्नुभयो रमेश प्रसाई यो मुकुल लाई तुरुन्तै उपचार गरेन भने यो आफै सकिन्छ
@debendragc2847
@debendragc2847 Месяц назад
रमेस प्रसाइको बौद्धिक क्षमता अतुलनीय छ।
@ssck67
@ssck67 Месяц назад
रमेशा ले मुकूल १को घोती खोल्नु र मुकूल ले रमेश को कन्दनी खोल्नु ल रमेश गलत देखिए किनकी ऐतिका दिन सम्म ऐस्तो गलत व्यक्ति पावरफूल पद माहामन्त्री पद दिरहनु आज आगो हैन खरानी पखाल्नु उचित हुदैन त्यो कसैले पनि पत्याउदैनन रमेश लाई रास्वपा आए पछी खराव बन्दै गएको महसुस गरे
@gajalganga691
@gajalganga691 Месяц назад
मुकुल ढकाल जी दिमागमा गुहुँ भरिएकाे रहेछ अब सिध्धिएकाे रहेनछ !!😅
@ghalesahil
@ghalesahil Месяц назад
रमेशजी you are Right.मुकुल ढकाल, जस्ता अाफ्ना घरलाई अागाे लगाउने लाई kick हानेकाे छ।
@sohillamabal1563
@sohillamabal1563 Месяц назад
हो । ज्ञानेन्द्र शाही चाहिँ हावा नै हो।😂😂😂
@Tmglok
@Tmglok Месяц назад
स्याल जति कराए पनि बाघलाई असर पर्दैन,बाघ रिसायो भने स्याल बाकी राख्दैन रमेश सर रबि बाघ हुन🔔🔔
@bhagwatkhanal4372
@bhagwatkhanal4372 Месяц назад
रमेशजी ! उनलाई पागल भन्नुभयो । पागल नै हुन् भने पागललाई किन प्रश्न गरेको ? पार्टीको थप पोल किन खोलेको ?
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Месяц назад
जय यो देश को एक मात्र सचा,इमान्दार र देशभक्त नेता हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत जनता,जय बुद्धि,जय देश।
@ramdahal8459
@ramdahal8459 Месяц назад
सत्य सधै सत्य नै हुन्छ ! मुकुल को उपचारको बेबस्था मिलाउनु राम्रो होला। गल्लीमा हिड्दा कुकुरले टोक्यो भने हामीले अस्पतालमा पुगेर रेबिजको खोप अबस्य लगाउनु पर्छ ।
@RajthapThaparaju
@RajthapThaparaju Месяц назад
अब यो गजडी घाँस अर्ध पागलको कुरा के गर्नु? अब अर्ध पागललाई डाँडा कटाउनुपर्छ त्यही हो।
@arjunsapkota12
@arjunsapkota12 Месяц назад
चुगुल ढकाल त महामन्त्री होइन महागजडी पो रहेछ।
@sorryman5038
@sorryman5038 Месяц назад
म रा,स्व,पा, काे समर्थनमा थिय, यस्ता अपबादहरु आउँदा मलाई मात्र हैन धेरै जन्ताकाे बिस्वास घटेकाे छ, किैकाे पुच्छर बन्नु नि राम्राे हुन्न रमेस सर गजडि नै थियाे भनी किन महामन्त्रीमा नियुक्ति गरेकाे, यसाे भन्दै गर्दा म कसैकाे झाेले हैन याे नि बुज्नु रा,स्व,पा, सकिने र जन्ताले बिस्वास घटने माओल धेरै छ तिमिहरु जन्ताकाे मन जित्नु थियाे भनी सरकारमा नजानु राम्राे थियाे,सरकारमा गयाै देशद्राेहिहरुले काम गर्न दियनन या फसे दलदल मा आँफै जानुन
@deepaklamichhane5753
@deepaklamichhane5753 Месяц назад
यकदम सहि कुरा 😢 रमेश जिउ 🎉🎉 तेस्तो पार्टिको धमिरो मुकुल ढकाल यक्लौटि राज गर्न पार्टि कब्जा गर्न नसकेर कसै बाट परिचालित भाषा बोल्दै छ निलम्बित राम्रो🎉🎉🎉🎉
@sunil24538
@sunil24538 Месяц назад
यस्ता पागललाई महामन्त्री बनाउने पार्टीको भबिस्यको भबिस्यबाणी साफ छ।
@ashokbk487
@ashokbk487 Месяц назад
विचार नै नभाको पार्टीको हुनी हविगत यही हो
@thapabindu2716
@thapabindu2716 Месяц назад
हामि जनता तेति गबाड नि छैनौ मुकुल को कुरा पताउनि
@Chaudhary-fd4rr
@Chaudhary-fd4rr Месяц назад
गजेडी भङेडिलाई महामन्त्री जस्तो पद धेरै भयो 😮😮😮😮😮😮😮😮
@AJ_LFC
@AJ_LFC Месяц назад
Sahakari ani Passport thug ta Griha Mantri vako desh 😂😂
@NBxCP
@NBxCP Месяц назад
मुकुल ढकाल जस्तो पागल को कुरा पताउने माहापागल हैनौं हामी। जय रबि❤
@alxra1_e909
@alxra1_e909 Месяц назад
रबि दाइ को गुणगाण गाउनु पर्ने बिचरा मुकुल
@sarojroshanbhattarai1334
@sarojroshanbhattarai1334 Месяц назад
यो बाहिर भित्र दुहै तरिकाले दृ्ष्टिबिहिन ब्याक्ति हो
@paudil1697
@paudil1697 Месяц назад
यो मुकुले गजडि, यो गाजाको तालमा बर्बराउने एक ठूलो भाइरस रहेछ
@binabina7708
@binabina7708 Месяц назад
राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद ।
@David-vr2qj
@David-vr2qj Месяц назад
Mero ekdam man parne manxe Ramesh Sir , Thank you Ramesh Sir
@surajtamang1561
@surajtamang1561 Месяц назад
गाजा ले पागल भएकै रेछ मुलुक ढकाल
@balkrishnagaire8663
@balkrishnagaire8663 Месяц назад
गजेडि हाे कि जस्ताे लागेकाे थियाे मुकुल ढकाल आज prove भयाे याे मुला गजेडि नै भयर पाे बरबराउदै रहेछ।।।
@gurungsuresh7182
@gurungsuresh7182 Месяц назад
गाजे ड्रग एडिग मुकुल ढकाल लाई मैले पनि राम्रो संग चिनेको छु।
@dcllab8546
@dcllab8546 Месяц назад
यो मुकुल लाई तुरुन्तै उपचार गरेन भने यो आफै सकिन्छ l
@shivasewa4643
@shivasewa4643 Месяц назад
Same same puppy same we don't need this types of political leader don't criticize each other. Your problems should be solved together. Thanks you very much.
@basudevtimalsina774
@basudevtimalsina774 Месяц назад
Upachar garau mukul pls🙏🙏
@kkarki
@kkarki Месяц назад
आज मुकुल को मुख मा चुकुल लाग्यो
@diliplama1132
@diliplama1132 Месяц назад
अब फेरि पनि डिप्रेसन बढ्ने भयो मुकुल लाइ
@nawaldhakal8664
@nawaldhakal8664 Месяц назад
येस्ले देश को लागि के गरेको छ हौ सबै लाई गाली गर्ने?? बालेन लाई मत्र म असल नेता मान्छु मिस्टर रमेश तिमी पनि राम्रै चम्चा भएछै।।।good job dai keep it up🎉🎉
@criston5199
@criston5199 Месяц назад
तेरिमा भिड नभको कटहर फल।।गफाडी ।।
@binaymoktan8302
@binaymoktan8302 Месяц назад
मुकल जस्तो नालायकले गर्दा स्वच्छ मनले देश बनाउछु भनेर हिनेर साथीहरुको सारै मन दुखेको छ,😢😢 जसले गर्दा माफिया हरु ले टाउको उठाउने ठाउ पायो, १२ भाईले भ्रम छर्ने अबसर पायो
@krishnarai2141
@krishnarai2141 Месяц назад
सहि सुझाब,तर मुकुलेलाई रॅाची नै पो लानु पर्ने भयो क्यार।
@netraghimire9515
@netraghimire9515 Месяц назад
तिमिहरु परिवर्तन पक्षधर होइनौ, ठग छलछाम, हावादारी भन्दा मुकुल परिवर्तन पक्षधर हुन ।।तिमिहरु सत्ताका लागि परिवर्तनको नाम दिएर जनतालाई emtional blackmailing गर्ने अपराधी हौ ।।मुकुल सहि छन उनलाइ महामन्त्री बनाएर परिवर्तनको पक्षमा लाग ।।
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Месяц назад
100%Right
@shrayasharyal8172
@shrayasharyal8172 Месяц назад
मलाई रमेश को कुरामा विश्वास छ।
@reshambahadursubedi2208
@reshambahadursubedi2208 Месяц назад
उत्तर प्रति उत्तरले निकास होइन जनताको मन जित्न जनता सँग सरोकार राख्ने काम गरौ ।बोलेर मन जित्ने दुन गए ।
@AdjustReview
@AdjustReview Месяц назад
Good Suggestion Mr Ramesh Sir 👏👏👏🔔🔔
@ishowrbhakta5808
@ishowrbhakta5808 Месяц назад
मुकुललाई पक्का मानसिक हस्पिटल खाँचाे छ😅
@chiranjivi6781
@chiranjivi6781 Месяц назад
ब्यक्तिगत गाली गलौजमा उत्रिएको देख्दा तिम्रो पनि कद जनताले देखे Mr. Prasai ! विश्लेषणात्मक टिप्पणी गर्ने दम भए मुकुलले प्रस्तुत गरेका बुदामा गर न ! यो राडो रुवाइ पटक्कै सुहाएन । सबै मिलेर रबि बचाउने खेल नगर । आत्मा आलोचना जरुरी छ ! जय घन्टा !
@haddinetwork3638
@haddinetwork3638 Месяц назад
सब उस्तै हुन
@bharatdhungana3686
@bharatdhungana3686 Месяц назад
तिमीहरु पनि उपचार गर । म तुच्छ भाषा बोल्न चहान्न । अब तिमीहरु प्रतिको मोह भङ्ग भइ सक्यो ।
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Месяц назад
100% Right
@kryptonide
@kryptonide Месяц назад
पाखण्डी झोला हरु को मोहले रा स्व पा माथि आएको पनि हैन।। pure जनता ले भोट हालेका हुन्।।
@bharatdhungana3686
@bharatdhungana3686 Месяц назад
@@kryptonide हिम्मत छ भने Real Account बाट Comment गर । आफ्नो औकात नदेखा भाइ ।
@kryptonide
@kryptonide Месяц назад
@@bharatdhungana3686 ओइ मुला कसको औकात को कुरा गरेछस् । के को रियल र fake हो। जे खोल्देको त्यहि हो।। reply गर्दा अलि विचार गर भाइ।।
@bharatdhungana3686
@bharatdhungana3686 Месяц назад
@@kryptonide मुख सम्हालेर बोल् बाबू । तँ के हो तेरो भाषाले झल्किन्छ ।
@nirBikramThakuri5
@nirBikramThakuri5 Месяц назад
मुकुल मुकुन्दे जति को पनि छैन
@dhrubachapagain5432
@dhrubachapagain5432 Месяц назад
खत्रा कुरा गरे रमेश प्रसाईं ले ।
@sabinshrestha2
@sabinshrestha2 Месяц назад
गजेडी पो रहेछ मुकुल्न❤❤❤
@AdjustReview
@AdjustReview Месяц назад
Excellent 5⭐️⭐️⭐️⭐️⭐️suggestions 🫡
@saritaranabhat3255
@saritaranabhat3255 Месяц назад
रमेश प्रसाई ठिक भन्नु भयो 👍👍👍
@user-jb2wi1os8m
@user-jb2wi1os8m Месяц назад
Ramesh dai Nepal ko sabai vanda talented person 😊
@shantapokharel66
@shantapokharel66 Месяц назад
एक फेस गाको रहेछ भनेकोत पुरै फेस गाको रहेछ।।त्यो सानो नानिको किन नाम लिनु हौ।
@rohitshrestha8236
@rohitshrestha8236 Месяц назад
मुकुल बारे स्पष्ट रुपमा जबाफ दिनुभयो रमेश सरले।
@madhushrestha387
@madhushrestha387 Месяц назад
मुकुलेको दिमागमा क्यान्सरले भेट्यो ।
@chinmagar1691
@chinmagar1691 Месяц назад
मुकुल परिचालित हो भन्ने कुरा मा संका छैन । त्यो अहङ्कारी हो
@user-kj9ix3ee1j
@user-kj9ix3ee1j Месяц назад
Good job Ramesh parsai sir 🎉🎉
@Iamdi2zy
@Iamdi2zy Месяц назад
मुकुललाई मात्रै दोस नदिउ त्र कतिपय कुराहरु मिल्दै पो छ है किनभने 84 भनेर हिड्ने अनि मन्त्री प्रधानमन्त्री बन्न खोज्नु कतिको सान्दर्भिक हुनेछ भन्ने कुरा छर्लङ्ग उदाएर आइसकेको छ है ।
@user-oy9nl6bd7n
@user-oy9nl6bd7n Месяц назад
कुनै बेला माधौ . केपि बा .अनि प्रचन्न येस्तै गर्थे ।।आज यिनी हरु येस्तै गर्न थाले।। ।मुकुल लाई कसै ले बोकेको छ किन येस्को पछि लाग्नु ।। खै के चलायो भने गनाउछ भन्ने था छ त
@bhuwang1030
@bhuwang1030 Месяц назад
बिचार र बोलिको प्रतिवाद गर्ने होला नि प्रसाईं भाइ ! अरु त टिकै हो तर यो मानसिक र शारिरिक अबस्थाको बारे यसरी बक्न हुन्न जस्तो लाग्यो ! तिम्लाई नि अरुले शारिरिक मानसिक दुर्बलताका बारे टिपणी गरे भने के हुन्छ?..
@lalitasambahamphe3559
@lalitasambahamphe3559 Месяц назад
के भन्नू र खोइ । हिजो उइ राम्रो आज नराम्रो भोलि फ़ेरि राम्रो ।यो पुरानो शैली हो। हामी नयाँ सोच अनि बिचार का साथ अगाडि बडनु पर्छ।के भन्नु र ।
@nerbista39
@nerbista39 Месяц назад
Sahi kura ho opachara gharayra aao mukul
@futureframe1985
@futureframe1985 Месяц назад
Bhitta ma pugyo mukul
@prakashpoudel4348
@prakashpoudel4348 Месяц назад
Sai kura vanu vayo
@abcvlog9209
@abcvlog9209 Месяц назад
रास्वोपा भन्दा राप्रपा ठिक भन्न बाध्य छु। 80 को चुनाव मैले पनि घरपरिवार लगायत सबै ले घन्टीमा भोट हालेको हो अब हालदिन कारण हामि 3000 जति युवाहरु ले पाएको feer र टिकट रोकिदिएको छन् DP अर्याल रोकिएको छ यो माफिया को कारण
@senjamrai3085
@senjamrai3085 Месяц назад
मुकुले पागल भयो भन्ने लाग्छ कि आफुलाई बेचेर बसेको छ । दुईमा एक हो ।
@kishorgurung5544
@kishorgurung5544 Месяц назад
good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
@ameerkc5033
@ameerkc5033 Месяц назад
काग जस्तो धेरै बाठो भाको थ्यो मुकुले अनि तेइ खायो तेइ हो कुरा
@imagerai308
@imagerai308 Месяц назад
#getwellsoonmukul
@gajalganga691
@gajalganga691 Месяц назад
ज्ञानेन्द्र साही जस्तो पागल देशमा काेहि छ भने त्यो मुकुल ढकाल हाे😅
@DhirajRai-fb5bd
@DhirajRai-fb5bd Месяц назад
Sai ho paisa ma bekrera boldaei xa yo 2 jana Dallal kukur mukul ra gendra shai
@lostsoul9617
@lostsoul9617 Месяц назад
😂😂
@sabitralamichhane4478
@sabitralamichhane4478 Месяц назад
रबि को गुनगान गाइदेको भये तिक हुन्थियो।बिचरा रबि को झोला बोक्नीलाई पिर पर्यो
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 Месяц назад
मुकुल बिक्यो स्वार्थी हो
@chandramagar9387
@chandramagar9387 Месяц назад
Yo mula ramesh prasai pani badamash rahechhan
@kushaladhikari6810
@kushaladhikari6810 Месяц назад
hami sath ma xau,jay ghanti
@user-is8gm9un9d
@user-is8gm9un9d Месяц назад
रमेश सर सलाम छ मुकुल चोर कैलाश सिरोहिया ले किनेको छ मुकुल ढकाल लाई
@lemgurung
@lemgurung Месяц назад
नयाँ पुराना एउटै ड्याङ्गका मूला रहेछन् । तिमीहरु पनि धेरै बोल्ने हल्ला गर्ने तर माखो नमारेको बिर्सियौ ? जिबि राई एकहप्रामा पक्राउ पर्छ भनेका थियौ तिमीले । यस्तो झूटो कुरा ठूल्ठुला स्वरमा गरेर काम छैन । अब रास्वपाको पनि धोती फुस्किंदैछ छिटै ।
@aadikbhurtel5930
@aadikbhurtel5930 Месяц назад
Good job ramesh sir
@manabsebak3861
@manabsebak3861 Месяц назад
यो फिरङिहरुको दास भैसकेको रहेछ....
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Месяц назад
Chor rax mukul good ramesh
@jayaramtamata2135
@jayaramtamata2135 Месяц назад
Very nice
@madanojha9766
@madanojha9766 Месяц назад
रमेश प्रसाई जी, तपाइँ कै भनाइ लाइ सत्य मान्ने हो भने, हाइ एडिकटेड गजाड़ी लाइ महामन्त्री जस्तो गम्भीर पद दिनु के रास्पा को गम्भीर त्रुटी हैन र ? साना केटाकेटी हरुको खेल जस्तो भएन र ?
@KhanalB
@KhanalB Месяц назад
मुकुल को दिमाग गांजा ले बिग्रे जस्तो छ
@rajutamang4693
@rajutamang4693 Месяц назад
Sahi vannu vo Ramesh sir 🙏🌹🙏
@ipgautam4496
@ipgautam4496 Месяц назад
❤😍👏
@alxra1_e909
@alxra1_e909 Месяц назад
छ्या रास्व्हा ब्यक्तिगत गालिग्लौज मा उत्रियो
@user-hd2ur1hd8f
@user-hd2ur1hd8f Месяц назад
मकुल रिप रमेश भाइ your great love you
@SajanShakya-dv7qp
@SajanShakya-dv7qp Месяц назад
मलाइ तपाइहरु काे राजनिति मतलब भयन साथि तर गाजा खायर जे पायाेतेहि गरछ ,भनछ भनेर नभन्नुस बिचरा गाजा लाइ दाेस नदिनुस मानछे काे मन दिमाग साेच भर परछ
@NatureVsMen
@NatureVsMen Месяц назад
तिम्रो ईश्वर को हो हाम्लाई थाहा छैन ?! बेइमान, गाली दिन मन लागेर आउच😂
@Suman-tamang.
@Suman-tamang. Месяц назад
खै के लेख्ने काम छैन
@shreshyaramel1270
@shreshyaramel1270 Месяц назад
Khatra kura garnu vayo ramesh dai le
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc Месяц назад
Good luck 🔔🔔🔔
@lamahyolmo9535
@lamahyolmo9535 Месяц назад
Good luck rabi sir Jay ghanti ❤❤❤❤❤
@dashingaashish1724
@dashingaashish1724 Месяц назад
केटो गजेडी पो रहेछ??
@bimalbhat9126
@bimalbhat9126 Месяц назад
What's wrong Mr Mukul go check to health even you are docto .
@amritacharya4778
@amritacharya4778 Месяц назад
Great speech Ramesh sir
@bishalkarki3699
@bishalkarki3699 Месяц назад
पोल खोला खोल गोप्य कुरा खोलौ रे गाँजा😂
@basudevtimalsina774
@basudevtimalsina774 Месяц назад
Paap lagxa yaar yo mukul lai 😐️😐️😐️
@gangabasnet2610
@gangabasnet2610 Месяц назад
एउटा पात्र मुकुल ढकाल रास्वपा बाट अन्त्य भएर बाहिर अनावश्यक बोल्दैमा रास्वपा 🔔 🔔 को साख घट्दैन। सत्य र असत्य जनताले बुझेका छन्। जय रास्वपा 🔔 🔔 🔔 🔔 । रास्वपा लाई काम गर्न दिनुपर्छ नतिजा निकाल्छ।
Далее