खुसियाली मनाउन नेपाल आउन मन भयो सबै टिमलाई धन्यवाद हाम्रो शुभकामना भान्जा अर्जुन भुसाल धेरै धेरै धन्यवाद कम्पनी मालिक लाई आउने दिन दुःख नदि घरमा मायाले राखी दिनुपर्छ ।।
नेपालमा बस्ने हरु भारत प्रति नफरत फैलाउछन् भारतिय हरुले नेपाली हरुलाई भारतिय कामदार लाई भन्दा धेरै मान सम्मान सेलरि दिन्छन् म पनि गुजरातमा कपडा उधोगमा काम गर्छु १५ बर्ष भयो कम्पनी मालिक पटेल नै हो पटेल गुजराति हो गुजराती हरु जतिको मिलनसार अरु मैले देखेको छैन हाम्रो कम्पनीको मालिक भन्दा पनि धेरै साथि जस्तो लाग्छ खाना पनि हामी बाडेर खाने गर्छौ नेपालमा पैसा वाला मान्छे हरुले काम गर्ने लाई खाते भन्छन् मालिकहरुले गुजरातमा तेस्तो छैन
अर्जुन भाइ को माहन्ताको कुरा गरि नसक्नु छ। म उहाको हरेक भिडियो हेर्ने गर्छु असाध्यै खुशी लाग्छ उहाले गर्नु भएको कर्म पर्ती।उहाँकै कर्म को फ़ल हो मामा आज 22बर्ष पछी भेट्न् मा ।उस्तै महान हुनुहुदो रैछ मामा को कम्पनी का साहू । पुरै टीम लाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
धेरै धेरै धेरै राम्रो काम गरेका छन् उनले जय होस 🌲 अर्जुनले पनि धेरै धेरै धेरै राम्रो काम गरेका छन् किन कुना काप्चा कन्दरा सडकमा अलपत्र परेका सबै लाई खोजि खोजि फकाइ फकाउइ परिवार लाई जिम्मा लगाइ दिनु भएकोमा धन्यवाद छ धेरै धेरै धेरै आसिर्बाद पानि छ 🇳🇵🌺✋✋✋ 🌈🌈