पानी चाहिन्छ हजुर , पौष माघ मा फुल खेल्छ , पानी भएन भने फुल झर्छ , अनि फल रहदैन। व्यबसायिक रुपमा कोरियन या जापानिज कटुस त्यति फाइदा हुदैन जति macadamia फल ले हुन्छ। अनि मल्छाप्रो , ऒद जस्ता जीवले १ रातमा ४ के जी सम्म मेकाडेमिया फल खाइदिन्छ। मुसाले पनि पछिको लागि भण्डारण गर्छ। रुखमा फल्न त ६०/७० kg फल्छ तर भाद्र, आश्विन महिना सम्म २०/२५ kg रहन्छ र पनि फाइदा नै हुन्छ। १८:४८ minute : जति बर्ष राखेपनि हैन ६/७ महिना भन्दा बढी भण्डारण गर्दा ढुसी लाग्ने , चाउरिदै जाने हुन्छ।
यति धेरै जायजेथा भएको तपाई त आफै बिदेसमा काम गरेर २० बर्ष जति बिताउनु भयो तर अरु लाई बिदेश किन जाने नेपाल मै धेरै गर्न सकिन्छ भन्नु हुन्छ खै यो त त्यति चित्त बुझ्दो जवाफ लागेन।