हर्क साङ्पाङ्गले तेत्तिकै श्रमदान सुरु गर्नु भको हैन बिचारा जितेर जानुभो गको पार्टीले ऋणको भारी भाहेक छैन जसरी पनि बिकास गर्नु छ तेहि भएर जनश्रम सुरु गर्नु भको सरकारको पैसा त ऋण तिर्दै ठीक्क
सबैले मेयर हर्क साम्पाङ ज्युको महान उद्देश्यलाई बुझिसकेको छ।तर नबुझ्ने बनाएको त केवल पार्टि हरुले लगाएर मात्रै हो।एकदिन पाटि केही रहेन रहेछ बरु यसले देश र जनतालाई बर्बाद गराउने भनेकै पाटि रहेछ भन्ने कुरा बुझ्न बाध्य हुनैपर्ने छ।र देश दल मुक्त बन्नेछ।
जो नागरिक सुनुवाइ क्रार्यकम मा सन्जिता ले लगायको आरोप जो पहाड बाट सहरमा पढ्न आयका महिला ले यौन धन्दा गर्छन र केहि सिफारिस गराउदा जनप्रतिनिधि हरुले घुस माग्छन भनेको छिन त्यसको प्रमाण देखाउनु पर्छ !
देश बनाउन शुरुवात हर्क साङपाङ गरेको छ यसरी नाई सबै जनताहरू मिलेर सात सपोट दिन अति नाई आवश्यक छ यो अभियान ७५ जिल्ला मैइ सुरुवात होस् २०८४ सालको चुनावमा भष्ट्राचारी नेताहरुलाइ र कसिङ्गार भएको पाटि लाई कुच्चोले बढारेको जस्तो राम्रो संग बर्ढादै लानु पर्छ
सहयोगि दाताहरुको नामावाली बाचन गर्दै गर्दा बढि पैसा दिनु हुने सहयोग दाता ज्युको नाम आउदै गर्दा उहाँलाई तालि बजाई दिनु होला भन्दा अलिक अन्य सहयोगि दाताहरुलाई अन्याय भयो कि भन्ने मेरो बुझाई छ ! जे होस सम्पुर्ण सहयोगि दाताहरुलाई एक मुष्ट सलाम। !
सञ्चिता धमलाले सम्पूर्ण नेपाली चेरीहरूको अपमान गरेको छ। आरोप मात्रै लाएर हुदैन प्रमाण पुर्याउनुपर्यो यदि प्रमाण पुगेन छ भने कडा भन्दा कडा कारवाही हुनुपर्यो। अरु पनि धेरै आरोपहरू लगाएको छ। सबै पत्ता लगाउनुपर्यो।
Dharane dd bahini haru sanjita hoki panjitalai karbahi garnuhos kinaki hjr haruko ginlagne aarop lagaako x tesle ramro kam garnu nadine dekhiyeko dekhinx jai harka sampang jai dharan jai desh🙏🙏🙏
Let's raise our voice and start a campaign to make Harka Sampang the Prime Minister of Nepal. I humbly request Harka sir to begin planning and thinking about it.
Really good job and that's great news touking about so proud view that's great great New janaretion challenge country Hero Mr Harka sampang legendary magazine and popular Man Iam felling how possible doing really well
DONER PRATI NAMAN......YESARI NAI SAB MILERA AGI BADHNU PARCHA HAI......SABAI KO JAI HOS.......JAI JANATA........JAI SAMBHU.......❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂🎉😢😢😢❤❤❤❤❤❤❤❤😂🎉😢😢😮❤❤❤❤❤❤❤❤❤❤❤🎉😢😮❤❤❤❤❤❤❤❤❤❤😂😢😢❤❤❤❤❤❤❤❤😂🎉😢😢😮❤❤❤❤❤❤❤❤❤❤😂🎉😢❤❤❤❤❤❤❤❤❤🎉😢😢❤❤❤❤❤❤❤❤❤❤😂🎉😢❤❤❤❤❤❤❤❤❤❤😂😢😢😮😮❤❤❤❤❤❤❤❤❤😂🎉😢😮❤❤❤❤❤❤❤❤😢😢😢😮😮😅😅😅😮🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jaya saramdan saramdata ⛏️🔨⚒️⛏️🔨🌱🌱🌱🌱🌱🌱🌱🌳🌳🌴🌴🌴🌴🌲🌲🌲🌱🌱🌱👬👫👭👫👬👬👫👭🏞️🏞️🏞️👍👍👍 Harka sampang is best and fast ledar in dharan sotantar nagarik Samaj SDB SNS SDS 🎉🎉🎉 🇳🇵🇳🇵🇳🇵
यी पत्रकार भनाउदी अराजक सन्चिता धमला अलछिनिले धरानका तमाम महिला छोरी चेलिको बेइज्जत गरेकी छिन किन धराने महिला समुहले कारबाही गर्न सक्दैन्न कालो मोसो र जुत्ताको माला लगाइ दिनु पर्दैन..? किन डराएको
हाेइना घुस दियेर नागरिकता बनाकाे धमला सङग परमाण छ भनछ अनि बाहिर पनि लेउदइना यश ले माेटाे रकम पायेछ अनि नलयायेकाे रहेछ नत्र मिडया करमि भनेकाे दिवाकर र अपिल जस्तो हुनुपर्छ