त्यो पारीपट्टीको वाल त फेरि जस्ताको त्यस्तै भएछ रामजी ....! सार्वजनिक पार्टी पौवा,चौतारा पनि कस्तो पार्टी,संघ संस्थाको मातहतमा हौ..!!! जनतालाई संरक्षण गर्न दिए स्वतन्त्र धरानले कस्तो सुन्दर बनाउथ्यो होला..!!! रामजी कसरी हुनसक्छ, तपाई हरु ले गर्नु पर्छ। त्यो बिपी पार्कले गर्दा स्रमसंस्कृति पार्कको शोभा घटाएको छ।
यो देशले यो माटिले जन्म दिएको एउटा रास्ट्रप्रेमि हर्क साम्पाङ्ग लाई पारु हाङ्ग सुम्निमाले कल्याण गरुन् यसैगरी जनता को माया र साथ सर्पोट मिलि रहोस् उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना छ्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
मेयर हर्क साङ्पाङ ज्युले भन्ने गर्नु हुन्थ्यौ मैले बोलेको कुरालाई बुझ्न 10/15 बर्ष लाग्छ भन्नू भएको थियो तर नेपाली जनता धेरै बुद्धि मानी भएको देखियो।।। हर्कबादमा देश हिड्नै पर्छ।।। अनि बाहुन र क्षेत्री समुदायको दाजुभाइ दिदीबहिनीहरुले जातीय र धर्मिक कुरा ल्याएर बिकास गरौं देशमा बिकास गरौ भन्ने जनता प्रेमी ब्याक्तीलाई पनि निरुत्साहित हुन्छ कसैले भ्रम नफैलाउ,,सङ्का नगरौ,,,, मेयर हर्क साङ्पाङ्ले धर्मिक र जातीय कुरा गरे हामी जनताहरुले नै उहाँलाई सोझाउनु पर्छ।। आफ्नो धर्म मान्नेले आफ्नो जातीको ब्याक्तीले देश कहाँ पुराएको छ???? देश नै नरहने स्थितिमा पुराएको छन त्यसैले अब एक जुट हौ,,धर्म र जातीय कुराले हाम्रो एकता नफुटोस।।एक हौ देश बिकास गरौ,,ईमानदार,देशभक्ती ब्याक्ती पाएको छौ सबैले सपोर्ट गरौ।।।
Meyor jew le yati ramro sanga janta haru lai batawnu huncha tara vhayda janta haru le bujhnu mangdaina shree Lanka ko neta haru lai jastai janta le khaydawnu parney jai Harka sampang jai sramdata 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Dharan bikasko nimitta bishwo vari basobas garne nepali harule aarthik voukit sahayog gariraheka xan Tara dharan ka wada adekkshya haru ra jhole harulai laj saram Xena ,