महान् श्रमदाता ज्यूहरूको जय होस् हजुरहरूको उपस्थितिले मेयर साबलाई हौसला मिलेको छ आज त यति धेरै श्रमजता जीवहरू धमली त के कसैले केही विगार्न सक्दैन धरानमा जय धरान 🙏🙏🙏🙏♥️♥️♥️
हाम्रो धर्ती हाम्रो आकश हाम्रै परिवेश... श्रम गरौँ सबै मिली बनाऔँ यो देश... देश आफै बन्दैन गालि गर्दै अरुलाई ! हातेमालो गरौँ आजै सच्याएर आफैलाई ! श्रम गरौँ कर्म गरौँ कस्को हेर्नु आश ! विदेशीले बचाउँदैनन् हाम्रो देशको साख !❤❤
समिर जीको भनाइमा १००% समर्थन छ। यो देशमा हामी नेता हौ भन्ने नेता भनाउदाहरु र हामीले मत दिएर जितेर बनेका जनप्रतिनिधीले यो देशको चिन्ता कहिल्यै भएन यो देशका जनताका जिविकाको विषयमा कहिल्यै चिन्ताबोध भएन खाली जनतालाई दास नोकर र चुनावमा भोटर मात्र बनाए । यो सामुहिक श्रमदानको यात्रा भनेको एक दिन जनता आफै यो देशको मालिक बन्ने बाटो हो।जय श्रमदान जय धरान जय देश।
Yo Dharanma Rai ,Limbu,tamang, gurung ,magar, matra baschha ho?arulai pani ,chahindaina?mandir church ko bibad huda hul badhiar 5 minutes dharan sidauchhaun bhanera aaune haruta biruwa ropana aaudainata