मेयर हर्क साम्पाङलाई ११ नम्बर वडामा सर्दुले कटान गर्न थालेपछि स्थानीयले पुकारे त्यसपछि मेयर तुरुन्तै डोजर लिएर पुगे पानी झरिमा पनि मेयर आएपछि स्थानिय भए खुसि!
बर्षा सकिन साथ आफ्नै नदीको ढुङ्गा,गिट्टी निकालेर राम्रो सग तारजालीमा राखेर तटबन्धन गर्नु पर्छ.जहीले पनि घटना हुनु भन्दा पहिले सुरक्षाको ब्यवस्था गर्नु पर्छ. धन्यवाद
यो खोलाको दुबै तिर, अलिक मनग्गे खोलालाई ठाउँ छाडेर, कोशीको जस्तै टटिए बाँध (स्लोप परेको र ठुलाठुला ढुङा बाहिरबाट) लगाए, सधैको लागि ढुक्क भइन्थ्यो कि। अमिन र प्राविधिक लगाएर ज्यामितिय ढङ्गले सिधासिधा लगाउनु पर्दछ ग्याभिन वाल भएनि, स्लोप परेको। श्रमदानबाटै। 🙂