Тёмный

यक्ष प्रश्नमा गायक जीवन शर्माको अनुभव, अनुभूति र अपेक्षा || Yaksha Prashna || Jeevan Sharma 

Himalaya TV
Подписаться 1,4 млн
Просмотров 85 тыс.
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 287   
@sangitamagar8394
@sangitamagar8394 3 года назад
जनताको मन मुटुमा बस्न सफल जीवन शर्मालाई कार्यक्रम मा बोलाउनु भएर ठूलो न्याय गर्नु भयो धेरै धेरै धन्यवाद राजेन्द्र सरलाई सलाम छ जीवन शर्मालाई
@bhumigat2349
@bhumigat2349 3 года назад
उहाँको नियत सहि थियो होला तर बाटो गलत थियो रहेछ र छ। साम्यवादी देशहरूले भन्दा वेलफेर स्टेट र मिश्रति अर्थतन्त्र अँगालेका देशहरूले सयौँ गुणा विकास गरेको देखियो। सबै समान भनिने क्युवा र उत्तर कोरियाका जनता भन्दा पुँजीवादी दक्षिण कोरिया, पुँजीवादी अमेरिका, सँवैधानिक राजतन्त्र भएका जापान, बेलायत, स्पेन, नर्वे लगायतका देशका गरिब वर्गमा पर्ने जनताको जीवनस्तर 100 गुणा राम्रो छ। अझ ती देशहरू संसारका सारा मान्छेहरूका सपनाका देश बन्न सकेका छन। सबैभन्दा गरिबले पनि सजिलै कार किन्न चढ्न, राम्रो खान लाउन सक्दछ यधपी केहि मान्छेहरू सार्है धनाड्य पनि छन। यधपी कुनै पनि गरिब वर्गको मान्छे आफ्नो क्षमताले धनाड्य पनि बन्ने अवसर पाउँछ। जूनजून देश साम्यवादमा गए लगभग ती सबै सकिएर गए। यसर्थ राज्यको दायित्व भ्रष्टाचार, अपराधहरूलाई दण्डित गरेर सबैलाई गरिखाने वातावरण बनाइदिने, सबैलाई समान अवसर उपलब्ध गराउने मात्रै हो। अनुकुल गरिखाने वातावरण र व्यक्तिगत स्वतन्त्रता भए पछि मान्छेले आफसेआफ तिब्र गतिमा प्रगति गर्दछ। यसर्थ वहाँका गीत राम्रा छन, नियत सहि होला तर वहाँहरु भ्रममा हुनुहुन्छ।
@ishworpanday1181
@ishworpanday1181 3 года назад
मलाई सारै मन पर्ने गित संगै कार्यक्रम समापन गर्नु भयो।शरीरमा उर्जा पनि थपियो।जीवन शर्मा यो देशक सुन्दर गहना हुनुहुन्छ।
@beemall9057
@beemall9057 3 года назад
उहाँको जिवन कहिल्यै उठेन भन्ने तर्क सङ्ग सहमत हुन सकिएन है राजेन्द्र जि !!! आम जनता नजरमा उहाँको उचाई धेरै माथि छ ।
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 3 года назад
सहमत
@tilakthapa2759
@tilakthapa2759 3 года назад
भौतिक सुख मात्रै नउठेको होला, आध्यात्मिक सुख र वास्तविक जिवनको शान्ति धेरै उच्च स्तरमा उठेको पाइयो उहाँका भनाइहरुबाट ।
@debendragc2847
@debendragc2847 3 года назад
जीवन अंकलको गाउँले हूनुमा निकै गर्व लाग्छ, सु स्वास्थ्य दिर्घायुको शुभकामना अंकल
@liyaseptiana5210
@liyaseptiana5210 3 года назад
काल झै सदाबाहार गित का सर्जक र गायक जीवन सर्मा प्रती नमन ब्यक्त गर्दछु। वाहा को जिन्दगी ज्युने तरिका बाट म एक दम प्रभावित छु।।
@pokchugaire43
@pokchugaire43 3 года назад
Kaaljayi
@hukumgiri3847
@hukumgiri3847 3 года назад
जन गायक जिवनको शर्मालाई उच्च सम्मान।। वहाको अन्टर्वाता हेरेर धेरै प्रेरणा मिल्यो।।
@jagatgaire9779
@jagatgaire9779 3 года назад
कालझै गितहरु ❤️एक योद्दा असल सपूत 🙏❤️ जीवन शर्मा ज्यु प्रती हार्दिक नमन
@nabalbabupun6505
@nabalbabupun6505 3 года назад
वरिष्ट क्रान्तिकारी संगितका धनि कलाकार जिवन शर्मा प्रति उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@tilakthapa2759
@tilakthapa2759 3 года назад
ब्राभो डेल्टा सो मा चित्र बहादुर यता यक्ष प्रश्नमा जीवन शर्मा । बहुत ठूलो सुखानुभूति यस अर्थमा भयो कि कम्तिमा जीवन शर्माले दलगत बन्धनबाट बाहिर आएको कुराले । राजेन्द्र बानियाँ तथा जीवन शर्माको जिन्दगी उस्तै उस्तै संघर्षपूर्ण र अर्थपूर्ण लाग्यो ।
@bikrampaudel2292
@bikrampaudel2292 3 года назад
Intervie ramro lagyo tar jiban sharma le vneka ra rajendra sir ko ghumaro jawaf dinu vayo
@pycmedia5230
@pycmedia5230 3 года назад
जन गायक जिवन शर्मा पर्ति उच्च सम्मान व्यक्त गर्दछु । हजुर का यि कालजयी गितहरुले शोषित पिडित जनतामा धेरै उर्जा दिने गर्द्छ । हजुर को यो गायन र शब्द शिर्जना प्रति लाखौ तोपको शलामि प्रकट गर्द्छु
@bishnuthapa3785
@bishnuthapa3785 3 года назад
सलाम छ आदरणीय कमरेड जीवन शर्मा ❣️🙏❣️
@madhavkumaroli8129
@madhavkumaroli8129 3 года назад
जीवन शर्मा प्रति उच्च सम्मान छ । साथै उहाँका उर्जाशील क्षमता अझै बढ्दै जाओस शुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना ।
@sabingautam2904
@sabingautam2904 3 года назад
जीवन शर्मालाई अनी गीतमा किरण गजमेरको आवाज सुन्दा निकै खुसी लाग्यो❣️
@yuvrajadhikari9878
@yuvrajadhikari9878 3 года назад
जनगायक जीवन शर्मा आफ्नो जिबन कहिले परिवर्तन गर्नु भएन जनता लागि आफ्नो गित बाट सदै सन्देश देहि राख्नु भयो । यसै राम्रो छ मेरो जिन्दगानी चाईदैन मलाई सुनको महल 🙏🙏🙏🇳🇵🇳🇵
@Kewal621
@Kewal621 3 года назад
अती सरल र निस्वार्थ सोच हजुरको.❤️❤️❤️
@takmagar9074
@takmagar9074 3 года назад
जीवन शर्मा सर लाई सम्मानका साथ नमन गर्दछु🙏🙏🙏🙏
@deepakkatuwal9177
@deepakkatuwal9177 3 года назад
कुशल जनवादी गायक जीवन शर्मा दाइ स्यालुट छ तपाईलाई
@govindkc1648
@govindkc1648 3 года назад
जति निराश मान्छेमा पनि ऊर्जा भर्न सक्छ दाई तपाईको गितले। The real hero with good heart
@ratotara2424
@ratotara2424 3 года назад
मेरो सबैभन्दा मन पर्ने जनकलाकार जीवन शर्मा
@FightforDignity_025
@FightforDignity_025 3 года назад
दंग होलान बाहरुलाई गरिब जनतालाई रसातालमा डुबाएर बाहरुलाई संसारको धनाढ्य बनाउन सफल भएकोमा । बधाई छ याहाँलाई पनि साथै धन्यबाद अझै चिल्ला र मिठा कुरा गरिदिनु भएकोमा ।
@1SaaN
@1SaaN 3 года назад
सकरात्मक सोच अनी हिम्मत र साहस ले भरिएको फराकिलो छाती, तपाईंले छर्नु भएको गीत र संगीतको मलजल ले हलक्कै बढेको बिरुवामा आज न त फल लाग्यो न फुल नै फुल्ने जस्तो छ । आशा त गर्नु भएकाइ छ, तर सम्भब हुन समय अबस्य लाग्ने छ great salute🙏
@rpbhatt5585
@rpbhatt5585 3 года назад
बहुत राम्रा मॉनिस हुन जीवन शर्मा काम पनि राम्रो गर्नु भयो सङ्गीत को माध्यम बाट तर जस लाई साथ दिनु भयो उहाहरु खरांब हुनहुथ्यों।
@humgurung7361
@humgurung7361 3 года назад
अति नै मार्मिक 😍जिबन ज्यु को उच्च बिचार सादा जिबन ,देश को कम्युनिस्ट हुँ भन्ने हरुले केहि ज्ञान् लिनुपर्छ कि पर्दैन ?? सर्बहार बर्गको पार्टी भन्छ ,अब तिमीहरूको जीवनकालमा दुख हुने छैन भन्थे ? खोइ जनताको जिबनमा परिवर्तन ? त्यसैले जिबन ज्यु ले आफ्नोे यात्रा निरन्तर अगाडि बढदै जाउन भन्ने शुभकामना दिन चहान्छु।
@Pyuthanpost45
@Pyuthanpost45 3 года назад
गरिखाने वर्गको आबाज आदरणीय जन गायक जिवम शर्मा जिलाइ उच्च सम्मान
@parkiramesh9443
@parkiramesh9443 3 года назад
माउबादि का फटाहा हरुलाई लाज लाग्नु पर्ने हो जीवन जि को यो interview देखेर जीवन शर लाई सलाम छ🙏
@gokulbhatta6922
@gokulbhatta6922 3 года назад
सादा जीवन उच्च बिचार का गायक सलाम छ सर
@kishanruchal8967
@kishanruchal8967 3 года назад
नमन छ जीवन सर प्रति
@hr8507
@hr8507 3 года назад
👉️क्रान्तिकारी ला सलाम छ हजुरलाई ✊✊ 👇️
@rajkhadka6921
@rajkhadka6921 3 года назад
अन्तरबार्ता सुनेर मन शान्त भयो !
@satyarammagar5164
@satyarammagar5164 3 года назад
जनताको गायक जनगायक जीवन शर्मा सर प्रति उच्च सम्मान🙏
@kanchanmajhi7736
@kanchanmajhi7736 3 года назад
मेरो मन पर्ने मान्छे जीवन शर्मा सर सलाम छ ।
@lokupun2354
@lokupun2354 3 года назад
यो युग मा पनि लोभ ,लालच बिना नि स्वार्थ भएर निरन्तर रुप मा गरिव जनता लाई जगाई रहने र सधै आशाको ज्योती बालेर बाँच्न हौसला दिने यस्ता सच्चा देश भक्त सपुत हुँदा रहेछन ,यसै पनि जिवन शर्मा भने पछी श्रद्धा ले शिर निहुरिन्थ्यो झन यो अन्तर्वार्ता हेरे पछी वहाँ प्रती झन धेरै सम्मान को भावाना बढेर आयो ,नमन यहाँ को सादा जिवन र उच्च बिचार लाई 🙏🙏
@narayansharma5336
@narayansharma5336 3 года назад
कति राम्रो बिचार छ हाम्रो बाग्लुङे जीवन शर्मा सरकाे
@MRLALU-fs5ft
@MRLALU-fs5ft 3 года назад
वर्गसंघर्षको आवाज कसैले उठ्ठान् गर्छ भने त्यो जीवन दाई हो । सलाम छ दाई
@lekhrana1887
@lekhrana1887 3 года назад
अबसरवाद भय्को देशमा जीवन शर्मा जस्तो गायकको कुनै औचित्य नहुदा दुख लाग्छ
@kenamdong1281
@kenamdong1281 3 года назад
निस्वार्थ रुपमा समाज र देश परिवर्तन र विकासका निम्ति हिड्ने जीवन शर्माहरु सडकमै छन तर स्वार्थ र खोक्रो राष्ट्रवाद आदर्श छाड्नेहरु सदनमा पुगे राज्यको ढुकुटी खोक्रो बनाए।कठै नेपाल कम्युनिष्ट! तर म उहाँको गीतलाई गायकीलाई हार्दिक नमन गर्दछु। स्वस्थ रहनुस अघि बढीरहनुस शुभ कामना।
@yasodasharma5179
@yasodasharma5179 3 года назад
कस्तो सरल तर महान व्यक्ति, सलाम छ हजुरलाई जिबन सर
@ARJUNEP
@ARJUNEP 3 года назад
एउटा सिक्काका दुईवटा पाट हुन्छन, जीवन शर्मा माओवादीको 'रक्तिम' का कलाकार उहाँले धेरै कलाकारलाई अगाड़ी बढ़न दिनु भएन. धेरैको कलाकारको श्राप लागेको छ. जसको कारण जीवन शर्माको पनि उन्नति भएन. #arjunep #eponlinestudy
@bpbhusal09
@bpbhusal09 3 года назад
चुप यस्ता खुरापाति जीवन शर्मा कहिले माअोबादि भए ??? यिनले गितमार्फत माअोबादिलाई प्रेणा दिएका छन
@ARJUNEP
@ARJUNEP 3 года назад
@@bpbhusal09 कुन कोटाबाट कलाकार भएका छन भन्ने थाहा छ कि छैन?
@ARJUNEP
@ARJUNEP 3 года назад
@@bpbhusal09 कुन पार्टीबाट सदस्यता लिएर पदमा बसेका छन?
@bpbhusal09
@bpbhusal09 3 года назад
केको कोटा हुनु होर , अाफ्नै क्षमताले भएका हुन नेपालमा कलाकार मध्येका सबैभन्दा बढि पढेका राजेस हमाल र जीवन शर्मा हुन ,
@kkg5863
@kkg5863 3 года назад
Omg how positive and simple person...I solute him
@sureshghale1534
@sureshghale1534 3 года назад
जिबन शर्मा लाई उच्च सम्मान !!
@jitendrasunar7242
@jitendrasunar7242 3 года назад
Derai ramro bichar xa saluta xa man ma bhagawonko bhasa xa
@pramodbasnet2433
@pramodbasnet2433 3 года назад
हाम्रो अग्रज जन बादि गायक प्रति उच्च सम्मान छ 🙏🙏🙏
@rameshdhakal238
@rameshdhakal238 3 года назад
सलाम छ
@nabarajbhatta6228
@nabarajbhatta6228 3 года назад
High respect person in my country. Accept his massage.
@rajanmainali1299
@rajanmainali1299 3 года назад
कति राम्रो बिचार सोच
@krishnabhusal
@krishnabhusal 3 года назад
उत्कृष्ट प्रस्तुति । आभारी छौ प्रस्तोता र अतिथी प्रती।
@Barsha.o
@Barsha.o 3 года назад
Best sigar jiban sharma❣️
@samaykhan3043
@samaykhan3043 3 года назад
Very motivating personality full of positive vibration. Respect ✊
@jagritgamer5669
@jagritgamer5669 3 года назад
malai man parni gayak🙏🙏🙏
@teetekarelaa6064
@teetekarelaa6064 3 года назад
कम्युनिस्टका गित भनेको दरिद्रको खोल ओढने, गरिबीको नाममा माग्ने तर सुनको थालमा खाने उदाहरण रहेछ। यद्यपि गायक ज्यु को सम्मान स्वरुप कार्यक्रममा ल्याइदिनु भयो खुशी भयँ।
@hbjungtarami3062
@hbjungtarami3062 3 года назад
garub nimukha ko jiban sanggit marphat garhune jiban sar lai salam.
@sunambhuwan7147
@sunambhuwan7147 3 года назад
Highly respect honorable jiban sir hat's of to you.
@govindaneupane8473
@govindaneupane8473 3 года назад
अाफ्नै घर परिबारकाे बिचल्लि गरायर विश्व परिबर्तन काे अपेक्षा राख्नु कत्तिकाे उपयुक्त हाेला इनकाे गित भाबनात्मक हैनरैछ केबल लाेकपृयताकाे लागिमात्र रैछ भन्ने इनकाे भनाहिबाट प्रस्ट हुन्छ।
@indrabhattarai-alearner3317
@indrabhattarai-alearner3317 3 года назад
आज राजेन्द्र सरको प्रश्न अनुसारको पात्र गलत भएजस्तो लाग्यो ।। जीवन शर्माको समग्र योगदानलाइ नै अबमुल्यन गरेजस्तो पो लाग्यो ।।
@shreedharbk7532
@shreedharbk7532 3 года назад
वा क्या साधा जीवन उच्छ बिचार आसाबादी जीवन यात्रा......
@devrajkhanal7182
@devrajkhanal7182 3 года назад
गीतका शब्दमा जति गहिराई मार्मिकता चेतना व्यंग्य बाड्नु हुने जीवन शर्मा राजनैतिक प्रश्नमा त्यति खुलेर जवाफ दिएको पाईदैन।
@everestvloge1198
@everestvloge1198 3 года назад
सलाम द्द जिवन सरलाई🙏🙏🙏
@uttamsharma2724
@uttamsharma2724 3 года назад
जनगायक जीवन शर्मा सगको अन्तर्वाता को लागी धन्यबाद्, एउटा सुझाब्: प्रश्न चयन म ध्यान दिन पर्ला, कतिपय प्रश्न राजनीतिक नेतालाई सोध्ने खालको थियो ।
@krishpankc9765
@krishpankc9765 3 года назад
Mr. Jeevan Sharma is one of the public voice singer and honest simplicity person .
@trkhatiwada8563
@trkhatiwada8563 3 года назад
Down to earth person ! Salute to Jiwan Sharma 🙏
@hariprasaddhungana8449
@hariprasaddhungana8449 3 года назад
महान ब्यक्तित्व
@kaleymgr1796
@kaleymgr1796 3 года назад
jeevan sharma, amrit grg, dr kc, dr mahabir pun. they are simple living high thinking person.
@sitaramjaishi9893
@sitaramjaishi9893 3 года назад
सहि पुरुस हुनुन्छ हजुर का बिचार गीत पनि महान छन
@laxyamero3662
@laxyamero3662 3 года назад
humble,great And simple man salute you jiban sir..
@lyricalmanush1
@lyricalmanush1 3 года назад
हाम्रा गायक, प्रिय गायक 😍😍😍
@subashneupane1742
@subashneupane1742 3 года назад
बुढाले झापमा अन्तरवार्ता दिराछन । उहाको सङ्गितलाई नमन 🙏
@narbahadurgharti609
@narbahadurgharti609 3 года назад
जीवन शर्मा दाइको जनबादी गीत सुन्न थालेको १८ बर्ष भयो मैले यो २८ बर्षको अबढीमा राजनीतिक परिबर्तन धेरै भयो फरक नामका दलहरु सत्तामा पनि आए तर आम नेपाली जनताको जीवनमा कुनै परिबर्तन भएको जस्तो मलाई चाहि लागेको छैन यसमा जीवन शर्मा दाइको कुनै गल्ति छैन छ त ति देश र जनताको नाम बझाएर भ्रमको खेति गर्ने दल र त्यसका नेताहरुको छ मैले देखिएको परिबर्तन पनि तिनै श्रमजेविक जनताको नाम बेचेर भ्रमको खेति गर्नेहरुको भयो तर जुन बर्गका लागि भनेर. तथाकथित क्रान्ति गरेका थिए. त्यो बर्ग जहाका त्यहि छ |फेरि पनि यसमा जीवन शर्मा जस्ता जनगायक हरुको कुनै गल्ति छैन जीवन शर्मा दाइप्रति हार्दिक नमन हजुरको योगदानको मुल्यांकन इतिहासले गर्नेछ
@maheshrasaili1663
@maheshrasaili1663 3 года назад
काल झै नेपाली गित संगितकाे धराेहर तपाईंलाई सलाम चार दशककाे लामाे याेगदान गितसंगितमा साच्चिकै सरहनिय छ अझै सफलताका शुभकामना..🙏
@bahadurdahaltilak560
@bahadurdahaltilak560 3 года назад
हामी गरिब निमुखाको दुख कहानी गितको मध्यम बाट अभिव्यक्ति गर्ने योद्धा सलाम।
@gangathapa823
@gangathapa823 3 года назад
जिबन शर्मा को गीत जनताको पक्षमा छ सबैलाई मन पर्छ राम्रो कुरा हो तर कम्युनिस्टको लागी बनेको गीतले कुनै उपलब्धि गरेन निराश पन ल्यायो अनि कति जनताले सहिदमा नाम लेखाउनु यो चाहि अलिक बेग्लै तरिकाबाट क्रान्ति गर्नु राम्रो होला।अब यस्तो किसिमको क्रान्ति होस जो मनोबैज्ञानिक ढंगबाट जो भौतिक रुपमा कसैको क्षति नहोस्।।।।
@krishnakc3401
@krishnakc3401 3 года назад
Respect jivan Dai Lai.. Janta lae khile bersanu hudaina... Dhari ramro geet haruu...
@yelbisongs1744
@yelbisongs1744 3 года назад
Great work solute television xa lok singer vitryaunu vakoma
@sushildxetridangi
@sushildxetridangi 3 года назад
Jiban sir u r legend
@milanrumba78
@milanrumba78 3 года назад
Salute dubai janalai jiban sharma gread
@tankaacharya2243
@tankaacharya2243 3 года назад
मलाई मनपर्ने जनगायक जीवन शर्मा।
@ashoksadaula2539
@ashoksadaula2539 3 года назад
Nikai manparchh malaee jiwan ji ko sirjanna so heart teaching
@rishirambhattarai6463
@rishirambhattarai6463 3 года назад
Great person Jiban sir💕💕💕
@jeetujp9295
@jeetujp9295 3 года назад
सलाम छ जिवन सर
@krishnakisan6522
@krishnakisan6522 3 года назад
Respect person
@narayangurung3944
@narayangurung3944 3 года назад
Solute you Jiwan ji.
@bunnyraja6476
@bunnyraja6476 3 года назад
Hardik naman aadarniye jawan Sharma sir🙏🙏🙏
@criston5199
@criston5199 3 года назад
पानीमा खेल्नी माछि तिमी चल्दै चल्दै जाउ पहराले छेके पनि पहिरो ले छेकेपनी सङै सङै जाउ।💚
@हाम्रोगाउँघर-ल4ब
one off the best singer in my life
@loknathchapagai349
@loknathchapagai349 3 года назад
Simple leaving high Thinking Salut jivan sir
@Rocks3248
@Rocks3248 3 года назад
respected personally
@sureshadhikari5324
@sureshadhikari5324 3 года назад
Jaya Jiban Jaya nepal
@arjunneupane6765
@arjunneupane6765 3 года назад
सलाम जिबन शर्मा लाई
@radhathapa7044
@radhathapa7044 3 года назад
Best singer Jeevan sir.
@ashokpaudel1
@ashokpaudel1 3 года назад
best inspiration
@birendrabudhathoki2517
@birendrabudhathoki2517 3 года назад
salam xa ,jivan sarma ज्यु lai
@sagarvlogs4271
@sagarvlogs4271 3 года назад
Wowww
@MaanuMaagar
@MaanuMaagar 3 года назад
our idol..our inspiration
@पर्शुनिरौला
आज फेरि म धन्य भए मैले 7 बर्स को उमेर देखी गाउदै आएको उहा का गित ऐले पनी सबै सैंग संगै गाउंन सक्छु
@youbrajkhatri336
@youbrajkhatri336 3 года назад
jeevan sharma he is our real hero ...
@criston5199
@criston5199 3 года назад
wowo..really inspired 🙏🙏🙏🙏♥️♥️♥️
@mohansinghmahara9548
@mohansinghmahara9548 3 года назад
नेपाली को मनमुतुमा बस्न सफल जनकलाकार
@ganeshshahi452
@ganeshshahi452 3 года назад
उहाँ प्रति मेरो उच्च सम्मान ।।
@dhanranabhat766
@dhanranabhat766 3 года назад
सारै रामरो मानछे बोलाउनु भएछ आज !!!
@busha429
@busha429 3 года назад
Great jivan Sharma
@setiganga2418
@setiganga2418 3 года назад
I salute to you jiban sharma
@m2nb834
@m2nb834 3 года назад
Highly respect him love his all song
@exploringnepal8037
@exploringnepal8037 3 года назад
Respectable person
@ghartitb6470
@ghartitb6470 3 года назад
सर्बहारा को मुक्तिको लागी गित गाउनु भएकोमा लाल सलाम
@dhakaramsapkota5027
@dhakaramsapkota5027 3 года назад
One of the respected man
@pashupatipun4879
@pashupatipun4879 3 года назад
जनताको गाएक हाम्रो गएक जीवन शर्मा
Далее