Тёмный

यक्ष प्रश्नमा डा. भट्टराई- ललिता निवासमा गृहमन्त्रीलाई पनि छानबिन गर्नुपर्छ | Himalaya TV 

Himalaya TV
Подписаться 1,4 млн
Просмотров 147 тыс.
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 409   
@dipanshubaral4266
@dipanshubaral4266 Год назад
पत्रकार महोदय लाई धन्यवाद!! प्रस्न कडा अनी ठीक ढंग बाट गरी रहनु भएको छ 👍👍👍
@jayaramjungthapa
@jayaramjungthapa Год назад
बाबुराम नेपालको लागि चाहिने राम्रो मान्छे हो॥
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
अमेरीकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि मुद्दा चलेको छ र अदालतमा हाजिर भैरहन्छन्, पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान जेलमा छन्, यहाँ ललितानिवास किर्ते प्रकरणमा रङ्गेहात पक्राउ परेका पूर्व प्रधानमन्त्रीद्वय माथि सामान्य सोधपुछ समेत भएन,🤔🙄
@ajaytamang646
@ajaytamang646 Год назад
Sahi ho Kura chai
@aitathakali2457
@aitathakali2457 Год назад
Yo Nepal ho, tyasaile yahaa yastai hunchha bhanne kura kaslai thahaa nahola ra.
@harilama7532
@harilama7532 Год назад
यो देश खाते बाहुनहरुले भ्रष्टाचार ,कमिसन र नितिगत निर्णय गरेर देशलाई सुहा पार्यो ।
@USAjaynepal
@USAjaynepal Год назад
तुरून्त जेल ठोकी कानूनी कारबाही गर तिनीहरूलाई। जय नेपाल। 🇳🇵
@USAjaynepal
@USAjaynepal Год назад
यी भूमाफियाहरूलाई तुरून्त कानुनी कारबाही गर। 🇳🇵
@kamalbhandari8825
@kamalbhandari8825 Год назад
देश निर्माण गर्ने देश र जनताका लागि कामगर्ने उद्योग धन्दा खोल्ने राजाहरु शोषक सामन्ती /बिदेशी सङ्ग मिलेर नेपाल र नेपाली दाजुभाइ उद्योग धन्दा धोस्त पार्ने बर्बाद पार्ने आतंककारी चोर हरु रास्ट्रबादी जनताबादी भए यसो कुराकानी बुज्दा आश्चर्य ताजुब लाग्छ धन्य छौ तीन करोड जनता जन्तुहरु
@taragiri9525
@taragiri9525 Год назад
नयाँ युवाहरू नै आउनुपर्छ त्याे घन्टी कै चुनाव चिन्ह तर्फ ❤
@BipinParajuli-nu6ls
@BipinParajuli-nu6ls Год назад
भुत्रो घन्टी
@laxmangiri99
@laxmangiri99 Год назад
अमेरिकाने डलरे को काम छैन 😡
@rameshdhakal7035
@rameshdhakal7035 Год назад
नेपालमा त कानुन लाग्ने भनेको त हामी सर्ब साधारण जनताको लागि मात्रै हो l ठुलो लाई त उहीँ हो l त्यही भएर भनेको छ नि नेपाल को कानुन दैबले जानुन भनेर
@kcbmrcni3891
@kcbmrcni3891 Год назад
सिस्टम लाई दोष लगायर राजनैतिक आडमा कती बैर जनता लाइ झुट बोल्नु जेल मा हुनु पर्ने खुला रूप मा बहस गर्दै छन् जात जाति धर्म संस्कृति मा जनता लडाएर मजा लिन र त्यसै लाई हतियार बनाएर कैले सम्म राजनीतिक गर्छौ कानुन भन्दा पनी माथी कीन र के का लागि राजनीति बकवास.
@kamalaChand-j3y
@kamalaChand-j3y Год назад
बाबुराम यो देशको लागी एउटा खतरनाक सडयन्त्रकारी मान्छे हो।
@gkspecial1234
@gkspecial1234 Год назад
कसरी पुष्टि गर्नुहोस?
@haripantha5578
@haripantha5578 Год назад
Esss
@narayankhawas5491
@narayankhawas5491 Год назад
यो बार्ता हेर्दा र सुने पछि बाबुराम र प्रमुख नेताहरू को गल्ती धेरै नै छ। सानो निर्णय रे!आफै धामी,आफै बोक्सी भन्दा पनि धामी अर्कै भए छानबिन सहि हुने थियो कि।
@udayabahadur-ej1cs
@udayabahadur-ej1cs Год назад
प्रचण्डले 5000 हजार जिम्मा लियो भने बाबुराम को भाग्मा कत्तिहो योपनी सोधिदिनु पर्यो
@baliramtharu7195
@baliramtharu7195 Год назад
Right,Nawalparasi bat
@buddikhadka2080
@buddikhadka2080 Год назад
सरकारीजग्गा बेक्तिकोनाममागर्नहुन्छकिहुदैनभन्ने ज्ञानबाबुरामलाइभयनछ
@Santosh_bagar
@Santosh_bagar Год назад
Kai kuraa maa gyaan nabhatasi. Kina boldo ho maanchhe
@Just-Walking-Outside
@Just-Walking-Outside Год назад
Good interview 👍
@ugal4678
@ugal4678 Год назад
इ पुराना बाट कतिपनी आसा राख्न सकिँदैन आगामी निर्बाचन मा जनता नै सचेत रहनु आबसेक छ।
@lambusarkar-8998
@lambusarkar-8998 Год назад
बाबुराम लाई चोख्याउने कोसिस स्पष्ट देखियो! तपाईको पत्रकारिता मै कम्जोरी छ 🙌
@HhehBbsh
@HhehBbsh Год назад
नेपाल देशलाइ समाप्त पारेर इसाइकरण गरि फ्रि तिब्बत माेमेन्ट चलाउन प्रयोग गरिएकाे पश्चिमा मेशिनरि नेपाललि बिनलादेन।
@ubpking
@ubpking Год назад
यो झ्याक्नीलाई श्रद्धाञ्जली !
@AslamAli-gv8yh
@AslamAli-gv8yh Год назад
देश बिरामि भयो भनेर डक्टर देशलाई निको पार्छु भनेको त आफै निको भाको रहिछै
@learnwithfun6812
@learnwithfun6812 Год назад
भ्रस्ट सबै नेता , कर्मचारी र ब्यापारीलाई जेलमा कोच्नुपर्छ।यिनिहरुले अब देश बेच्न बाकी छ
@PrakashPrakash-df4or
@PrakashPrakash-df4or Год назад
बाबुराम संग धेरै हिडियाे विगतमा माला लगायर पठाइयाे माला अाेइलाय झै बाबुरामकाे राजनिति अाेइलायाे, मानिस निरासाबादि बाबुराम सधै पाेहिला जाने प्रवृति ले जिवनमा अाच अायाे।
@dhlsvg156
@dhlsvg156 Год назад
49:25 is the moment of truth in this interview rest all of the remaining interview is a face saving attempt at best from baburam
@ShreeKrishnaSubedi-py6bm
@ShreeKrishnaSubedi-py6bm Год назад
@ranpokhrel7557
@ranpokhrel7557 Год назад
डा भनेको बुझने मानिस हाे खाेईत बुझेकाे।
@vasuboy20
@vasuboy20 Год назад
पैसाको दाग लागेको छैन, रगतको लगेको छ कामरेड!!
@sudipkhadka3011
@sudipkhadka3011 Год назад
Jay ghanti
@damodarkoirala127
@damodarkoirala127 Год назад
डाक्टर साप , तपाइले प्रचण्डलाई धम्की दिन क्यान्टोनमेन्टकाे फाइल खाेल्नुपर्छ भनेकाे हनेइन र ?
@dipanshubaral4266
@dipanshubaral4266 Год назад
अबको वैकल्पिक शक्ति राष्ट्रिय स्वतंत्र पार्टी मात्र हो,,, रबि लामीछाने प्रधान मन्त्री नभय सम्म यो देशमा जनताको हितमा कुनै पनि पार्टीले केहि पनि गर्दैनन्,, ढुक्क हुनुहोस् !!! बाबुराम, प्रचन्ड, माकुने ,शेर बाहादुर, केपी ओली, झलनाथ यिनीहरु काे काम छैन् यी पूर्ण रूपमा falier पात्र हुन्!!
@laxmangiri99
@laxmangiri99 Год назад
नापिस तैले नि!
@anujparajuli7067
@anujparajuli7067 Год назад
No mcc
@Delje960
@Delje960 Год назад
डाक्टर बाबुराम को के कुरा गर्नु यस्तो गति राजनिती त कसैको पनि छैन.
@gokulsaud5801
@gokulsaud5801 Год назад
Nice Interview!
@soyeshbasnet1491
@soyeshbasnet1491 Год назад
यसरी कुरा चपाएर कुरा गरेको सुहाउँदैन डाक्टर साब
@ranpokhrel7557
@ranpokhrel7557 Год назад
खुलेर बाेलनु भयाे।
@shovabajgain7198
@shovabajgain7198 Год назад
' चुनाव आएपछी तिनै लाई भोट माग्नुहुन्छ तपाईं' गजब पन्चलाईन ।
@light-1985
@light-1985 Год назад
बाबुरामको पालोमा भएको त्यत्रो ठूलो भ्रष्टाचार बाबुरामलाई त्यति बेला थाहा भएन रे अहिले आएर बल्ल थाहा भएको रे?😂 बाबुरामले बच्चालाई झुक्याउन खोज्या हो? नेपाली जनताहरु बच्चा हैन बाबुराम
@omnamashivaaye
@omnamashivaaye Год назад
तेरीमा हत्यारो, देशद्रोही, रास्त्रघाती, आतंककारी, भ्रस्टचारी, लाज सरम छैन? अझै निर्लज्ज तरिकाले अनुहार देखाउदै छस? १७०००+ को हत्या गराएर र बिदेशीको बुइ चढेर ल्याएको गणतन्त्रले के नाप्यो ओइ कुलंगार कपुत? 🤬🤬🤬🤬🤬
@minsaud7778
@minsaud7778 Год назад
बाबुराम भट्टराई को PHD हेरेरै मानिसहरु युद्धमा होमिएका थिए तर घात गरे बाबुराम ले अहिले। काम गर्न सकेनन्
@kalyankcfanclub5963
@kalyankcfanclub5963 Год назад
लौ बानियाँ जी तपाईं जिल्ला बासी पर्नु भयो धाक छोप त गर्नु पर्यो नि।
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so Год назад
केपी लाइपनि करिप १६ दर्जनजति काण्डमा छानबिन गर्नुपर्छ
@sudipbhattarai58
@sudipbhattarai58 Год назад
म यदि कार्यकारी राष्ट्रपती भएं भने अरु केही नगरेपनी यस्ता कुलङ्गारहरुलाइ झुन्ड्याएर तड्पाएर मार्ने थिएँ।
@krishibihani
@krishibihani Год назад
सबैलाइ सुनपानी छर्ने काम गर्दो रैछ यो कार्यक्रममा 7:19
@begineergames8662
@begineergames8662 Год назад
Paisa khancha ani milara interview lincha yo manxele.
@debendrabasnet3095
@debendrabasnet3095 Год назад
अब जन्ता दोरा सोत्न्त्र प्रधानमन्त्री चुन्य ब्यवस्था ल्याएर बालेन लाई प्रधानमन्त्री बनाउनु प्रछ । अनि मात्र भ्रष्ठ नेताले जेलपाउछन । नेपाल र नेपालीले मृत्रताको मेल पाउँछन्।
@PrakashPrakash-df4or
@PrakashPrakash-df4or Год назад
साच्चै महासय पत्रकार जिउ अध्यक्ष नपार हाेत लाेसमा भय। प्रधानमनत्रि पाय ,उपाध्यक्ष बाबुराम लाई पचेन अहिलेत हावा खाय ।
@madanshrestha1441
@madanshrestha1441 Год назад
अपराधी लाई वढो सुद्द पार्ने संवाद हो सून्न वेकार छ।
@manbahadurtamang9010
@manbahadurtamang9010 Год назад
डा. सहव सँच्चो बोली दिनुस् । तपाईं एक इमानदार ब्यक्तित्त्व भएको मान्छे हो । तपाईं बुद्धिजिवि र इमानदार भए पनि विफाल नेता हो , कयरता नेता हो भनेर चिन्दछु ।
@shyamgautam410
@shyamgautam410 Год назад
आतंककारी स्वयम् तिम्रो भाइ ले अहिलेको ब्याबस्था रहेसम्म बाबुराम र माधव नेपाल लाई ललितानिवास को जग्गा भ्रष्टाचार गरेउपर कार्वाही हुन्छ भनेर मलाई बिस्वास छैन भनेर सञ्चारमाध्यम मा बोलेको कुरा हेरत?
@TankaOjha-v3t
@TankaOjha-v3t Год назад
राज्यको धर्म हुँदैन भन्ने अनि इसाइकरण धर्मान्तरण गर्न खुल्ला गरि सपोर्ट गर्ने ।माअोवादि‌आएपछि नै सामाजिक सद्भावमा खलल आएको छ नि।
@gokarneswordigitalexpress6652
🤣🤣😂😂🤣🤣🤣😆😂😂😂हास्न मात्र सकियो यि चेत भएका म्यान्वोरका अन्तर्बार्ता हेरेर 🤐 हैट मेरो देश
@kedarhtd
@kedarhtd Год назад
समकालीन राजनितीका दुरदर्शी र शालिन नेता
@sanjayabaral2033
@sanjayabaral2033 Год назад
बाबुराम जि बालेन सङ मिलेर काम गरेको हेर्न मन छ
@rajdevigurung3811
@rajdevigurung3811 Год назад
साथीहरू सबै जान्ने कोही हुंदैनन्, हामीले बौद्धिक तर्क दिने कोसिस गरौं नकरात्मक भन्दा सकरात्मक विचार बांडौं ।
@nonotagain_2022
@nonotagain_2022 Год назад
यो धमिरा हो।।
@gangathapa823
@gangathapa823 Год назад
हो हो सबैलाइ छानबीन गर्नुपर्छ गल्ति गर्ने लाइ कसैलाइ छोड्नु हुदैन😮😊
@devrijal7386
@devrijal7386 Год назад
वावुराम भनेको भ्रम वाट जन्मीएर भ्रममै सिद्दीने एक राजनितीक पात्र हुन।यी अत्यन्तै अस्थीर पात्र हुन र यीनको वौद्दीकता र व्यवहारीकता कहील्यै मेल खादैन।
@rajkumarshrestha687
@rajkumarshrestha687 Год назад
बाबुराम पनि देश बिगार्ने मध्य एक हो ।
@ManjilRajbhandari-op5gw
@ManjilRajbhandari-op5gw Год назад
कहिले गर्ने हो ?बाबुराम सर सुसासन
@kushalpaudel3227
@kushalpaudel3227 Год назад
गज्जब यक्ष प्रश्न।
@ItsMe-ix4pq
@ItsMe-ix4pq Год назад
यिनको अहिलेको दैनिक खर्चको आयश्रोत के रहेछ? कामको नाममा ढलेको सिनेको उठाएको देखिंदैन। देश र जनताको बोझ।
@safalsamrat3126
@safalsamrat3126 Год назад
कठै ।
@bhanubhatta8186
@bhanubhatta8186 Год назад
बाबुराम सर अझ एक दुई प्रदेस थपौ अनि कार्यकर्ता भर्ना गरौ अनि पर्ति ब्यक्ति आय कति हो कति
@dipakmalla6091
@dipakmalla6091 Год назад
आफुले गरेको काम थाहा भयन भन्न मिलछ?यी दलालहरुलाइ कडा कारबाही हुनुपर्छ।यो र माकुनेलाइ छोडनु हुदैन।अरुको रिसले क्रान्तिकारी भयका दलाल।
@akendrakc1449
@akendrakc1449 Год назад
ohoooo hai kurai ta hooo
@devlama4634
@devlama4634 Год назад
baburam je vaye pani yo interview here paxi malai ta chitta bujyo? tara makune ra prachandema baru kehi kaifiyet chha hai
@vasuboy20
@vasuboy20 Год назад
नेपाल हि्दूराष्ट्र हो!
@-Rr1990
@-Rr1990 Год назад
माओवादीबाट अलग्गिएपछि भट्टराई जनतालाई चाहिने मान्छे थियो तर प्रचण्डलाई आफ्नो ठाउँबाट निर्वाचनमा सहयोग गरेर फेरि गलत साबित भयो र त्यसको फल अहिले पाए। भट्टराईको विचार त राम्रो छ तर जनताको विस्वास जित्न केही नयाँ जनताले चाहेका छन् कि !!
@YakthungSaskar
@YakthungSaskar Год назад
अबको विकल्प रबि ,बालेन , हर्क साम्पाङ मात्रै हुन बाकीको सकली रुप देखि सकियो ❤❤
@laxmiadhikari724
@laxmiadhikari724 Год назад
बाबुराम जि भ्रस्टाचार सानो होस या ठूलो त्यो भ्रस्टचार हो। त्यस्मा पनि सरकारी जग्गा अनि एक पटक प्र म भएको मानिस। सुहाउछ? लाज हुदैन?कि आरोप मात्र लगाउने अरुलाइ?
@Ammarbahadurkarki-vn9zo
@Ammarbahadurkarki-vn9zo Год назад
राजा चाईव सर
@somefacts376
@somefacts376 Год назад
यी जिमुहरु केही राम्रो काम भयो भने चाहीँ सवै जस आफैँ लिन्छन्, अनि काम बिग्रियो भने कर्मचरीतन्त्र, प्रक्रिया, ह्यानत्यान लम्बेचौडे कुरा गर्न थाल्छन् ।
@JumlaNepal
@JumlaNepal Год назад
हिजाे राजालाई कानुन लाग्दैन भनी दश बर्ष जनता मार्न मर्न सिकायाै अनि तिमिहरूले बनाएकाे समाजवादि प्रगतिशिल प्रजातान्त्रिक लाेकतान्त्रिक गणतान्त्रिक संबिधानमा कार्याकारिलाई छानबिन साेधपुछ केही गर्न नपाइने .... वाह क्या गज्जवकाे भारतिय उपनिवेस नयाँ नेपाल तिमिहरूकाे संघिय गणतन्त्र 😅😅😅😅😅😅😅😅 जय हाेस......
@user-krizal
@user-krizal Год назад
यो स्वघोषित दुधले नुहाएको गन्हाउने गोबर ॥
@PrakashPrakash-df4or
@PrakashPrakash-df4or Год назад
सैदानतिक रुपमा भ्रटचारकाे विराेध गरने तर वेबारिक रुपमा भ्रटचारकाे डेरा जमाउने लुट प्रबृति नेपालकाे राजनितिमा हुदा नेपाल110 स्थानमा छ।गणतनत्र अायाे नेपालमा 17 हजारले रगतकाे हाेलि खेले अाखिल नया नेपालकाे मिठाे फल नेपाली जनताले के पाय, त????????😢भ्रटचार ।
@danbahadurthapa701
@danbahadurthapa701 Год назад
dr bauram Bhattarai best leader
@rprijal409
@rprijal409 Год назад
जातिय मुद्दा उठाएर नेपाललाई धार्मिक अनि जातिय युद्ध को बीउ रोप्ने भालुराम र प्रचण्डे लाई जलाउनु पर्छ
@praladjungkarki5472
@praladjungkarki5472 Год назад
याे देसलाई टुक्रा टुक्रा बनायर जातीय द्वन्द र धार्मिक द्वन्द बिदेसीकाे ईसारामा याे देसलाई सधै गरिबीकाे रेखामुनी राख्न प्रदेस सरकार ल्याऊने ब्यक्ती काे रुपमा हुनुहुन्छ
@deepikashirmal1604
@deepikashirmal1604 Год назад
अर्को एपिसोड़ मा माकुनेलाई पनि यक्ष प्रषन सोध्नु पर्यो
@roshanchhetri3339
@roshanchhetri3339 Год назад
मैले बुझे सम्म डा.बाबुराम भट्टराईले भ्रष्टाचार चाहिँ गरेका छ्रैनन । तर उहाँ को धर्मपत्नी चाहिँ महा - भ्रष्टाचारी हो।
@dawalama3910
@dawalama3910 Год назад
भारु रामको हावा कुरा
@pujarana5021
@pujarana5021 Год назад
बाबुराम काका प्रचन्दको पुक्षर समाएर बैत्णी तर्नी अज सुसान😂😂
@surjebhattachan7284
@surjebhattachan7284 Год назад
Hello पत्रकार महोदय। यस्ता वाइघात अन्तरवार्ता लिएर १२ भाई को मुकुण्डो नदेखाउनु। यिन लाई जति TV लिएर भन्न लगाए भने पनि यिनका झोले हरु ले बाहेक हामी जस्ता सचेत नेपाली ले विश्वास गर्दैनौ। यिन लाई प्रा/डा: सुरेन्द्र के सी संग डिबेट गराउनु। आफ्नो गोरखा को ठाउँ करोड मा बेचेर प्रचण्डे लाई प्रधानमन्त्री बनाइएका छन्। यिन लाई कारबाही गर्छन भन्ने सम्झिने पानी छम्किने हो। पत्रकार महोदय यस्ता बनावटी कार्यक्रम धेरै गर्नु भयो भने कुन दिन यो च्यानल बाट पनि बिदा हुनु पर्छ पहिला AV news च्यानल बाट बिदा भए जस्तै। आफ्नो पत्रकारिता लाई पैसा मा बिक्री गर्दा पछी देश नै नरहे त्यो पैसा राख्ने ठाउँ पनि नपाउला। यदि श्रीलंका भै हाले भने १२ भाई लाई पनि सडक मा घिसारेर र लिने छ किन भने त्यस्तो हुनु मा पत्रकार १२ भाई को पनि जिम्बेवार रहने छ। चेतना भया
@shivkhatrishivkhatri5044
@shivkhatrishivkhatri5044 Год назад
बाबुराम पढेलेखेकाे मान्छे हो भनेर चिनेको मान्छे यिनको बोलिचालि र बेबाहारले पतन भएको हो प्रचण्डलाई बुढिगण्डकी घोटला र कन्टोन्मेन घोटालाको आराेपीलाई आफ्नो निर्वाचन क्षेत्र छोडेर आरोप पखालेका हुन कि भन्ने शंका छ ।
@kebalkarki6523
@kebalkarki6523 Год назад
सबै चोर छन् कसरी कस्ले कार्वाही गर्छ
@arjunkatuwal
@arjunkatuwal Год назад
आफु बाच्ने रणनीति कहिले सम्म सर ?
@chandrachattri1071
@chandrachattri1071 Год назад
चोर भ्रष्टहरुलाइ केही कानुन लाग्दैन यस्को नाइके माकुने हो त्यसैलाइ सदर गर्ने बबुराम हुन सबैलाइ थाहा छ
@PrakashPrakash-df4or
@PrakashPrakash-df4or Год назад
प्रत्रकार महासय मिठाे कुरा गरनुभाे वावुराम छाेरिकाे लागि राजनिति गरन स्वतन्त्र तिर गुहार मागदैछन ,के काे जनताकाे लागि राजनिति हाेलार?????????जनतालेत अब बाबुराम जाबाट उठेनि भाेट दिदैन सकियाे राजनिति परदा बन्द गर।
@SANTABHUDHA
@SANTABHUDHA Год назад
चवनि पनिखायको छैनन माधब र बाबुरामले सिसटम र सहि गरेर फशेको मात्र हो र थुनेका लाइ पनि अब कारबाहि। हुदै हुदैन यो एउटा भ्रम हो कसैलाइ पनि कारबाहि हुदैन झुकायको मात्र हो सबै मिलि हालछन जुनपाटि कोभयपनि हामि जनता नबुझेर तेरो मेरो गरछम हामिगलत छौ
@dawasalaka4725
@dawasalaka4725 Год назад
डा. बाबुराम भट्टराईले लाभ लिएर निर्णय गरेको भन्ने कुरा मलाई १% पनि लाग्दैन । सम्बन्धित मन्त्रालयले जानाजान मन्त्रीपरिषदमा पेश गरेको हो । सुशासनको हकमा वहाँ जत्तिको इमानदार नेता नै छैनन् ।
@sagarpaudel5321
@sagarpaudel5321 Год назад
समाज बदल्न हिडेका डाक्टर आफू मात्रै बदलिए😂😂😂
@kissnachhetri5034
@kissnachhetri5034 Год назад
पढेलेखेका मानिसका सुचिमा बाबुराम र आरजु जस्ता हुन्छन् भने म धन्य छु कि कम पढिएछ..🤔🤔🤔धेरै पढेको भए के थाहा यी र यस्तै भईने थियो कि🙄🙄🙄।।
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq Год назад
यो प्रचण्ड नै फटाहा हो सर्बोच्च ले छानबिन गर भने पछि सिआइबी लाई किन त्यो अधिकार नदिएको
@seventhdairy
@seventhdairy Год назад
बाबुराम जी ले धेरै खुलेर त बोल्नु भाको छैन तर के भन्न खोज्नु भाको हो त्यो चै बुझ्नु सकिन्छ
@punyasubedi1400
@punyasubedi1400 Год назад
प्रश्नको अखडा राजेन्द्र बानिया, टिकाराम यात्री, जगदिश खरेल को जस्तो रहोस तब न सुन्न हेर्न मज्जा आउँछ !!
@tankakarkiakarki8058
@tankakarkiakarki8058 Год назад
नाै अरब तिन भाग बाट चारभाग भयपछि अब किन नाम लिन्थे बाबुराम ले
@SearchiANYwhere
@SearchiANYwhere Год назад
बाबु राम एकदमै अवशसर वाढी भुसुडीबाला मान्छे हो। माउवादी मा अध्यक्ष र छोरी लाई संसद पदको लागी गारखा प्रचण्ड लाई छोडिए अहिले अाफ्नाे चाहना अनुसार काम नहुँदा दबाब दिएका थिए तर प्रचण्ड ले ललिता निवास कणड देखाइ तसाएको मात्र हो
@tankakarkiakarki8058
@tankakarkiakarki8058 Год назад
कल्ले कल्लाई कारबाही गर्ने राजेन्द्र सर प्रधानमन्त्री र गृहमन्त्री नै जेल जाने काम किन गर्थे बिचहरा हरुले
@rajendrapokharel5987
@rajendrapokharel5987 Год назад
नेपालका राजनीतिका मसीहाहरुले विस्वलाइ जीतिसके अब उनिहरुलाइ यमराज र धर्मराजलेपनी सक्दैन।
@anilshrestha2525
@anilshrestha2525 Год назад
We want king
@krishnaadhikari2942
@krishnaadhikari2942 Год назад
तपाईंले पैसा खानुभाकाे छैन भन्ने बिश्वास छ तर सल्लाहकार पनि थिए हाेलान् सरकारी जग्गा व्यक्तिको नाममा जाँदै गर्दा किन र कसरी जान लाग्याे भनेर त साेध्नुभयाे हाेलानी बावुरामजी
@manishsubedi3673
@manishsubedi3673 Год назад
बिचारले नयाँले प्रचण्डलाई डोर्‍याएर किन जिताको ?? खोक्ने नि सिमा हुन्छ नि पत्याउनै नसकिने कुरो गर्छ लाज पनि नलागेको 🤔
@imanthapa7805
@imanthapa7805 Год назад
अरु जे भएपनि डा.साब हासेको नसुवाउदो रहेछ❤❤
@SlokHangLimbu7
@SlokHangLimbu7 Год назад
बाबुराम जस्तो कुशल नेतालाई हामिले चिन्न सकेनौँ!
@lovenature9982
@lovenature9982 Год назад
नेपाल सिंगापुर भएको छैन र, मत १४/१५ बर्ष सपनामै रएछु
@SHALINNEPAL
@SHALINNEPAL Год назад
डा. बाबुराम भटराई को बिचार राम्रो छ
@sajannepali987
@sajannepali987 Год назад
Gorkha ko khamba adarniya neta baburam bhattarai ❤❤❤
@deenanathacharya2743
@deenanathacharya2743 Год назад
संघियता को नाममा हजारौं छोटे राजाहरुको निर्माण गर्ने सोच भएको कुनैपनि दलका नेताहरु अग्रगामी होइन देश र जनतालाई बिगार्ने लुटाहा हुन् केन्द्रीय सरकार र स्थानीय निकाय सवल भए प्रदेश सरकार खारेज गर्नैपर्छ के काम गर्न राख्ने? हजारौं छोटे राजाहरु पाल्न मात्र होइन र ?
@kisanadhikari1382
@kisanadhikari1382 Год назад
के भन्नू गरिब लाई के गाली गर्नु 😢🤔🤔
Далее
Wait for it 😂
00:19
Просмотров 4,9 млн