Тёмный

यक्ष प्रश्नमा बाबुराम भट्टराई - तपाईं फ्युजनको नाममा कन्फ्युजन हुँदै डिफ्युजनमा जानुहुने भो ! 

Himalaya TV
Подписаться 1,4 млн
Просмотров 114 тыс.
50% 1

Опубликовано:

 

26 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 439   
@shyammishra9304
@shyammishra9304 2 года назад
बाबुराम भट्टराई जि ले लक्ष्यमा पुग्नको लागि चढेका विभिन्न साधन भन्नुभयो, तर म चैं सोध्न चाहन्छु, यदि आगो बाल्नु छ भने लगातार दुइटा काठ रगड्नुपर्छ। एक छिन एउटामा रगड्ने, फेरि अर्कोमा रगड्ने, फेरि बद्लिने हो भने जिन्दगीमा कहिले आगो बाल्न सकिंदैन। भट्टराई त्यहि ब्यक्ति हो।
@ganeshvetuwal7796
@ganeshvetuwal7796 2 года назад
तिमी महान थियौ बाबुराम ।यो देश बनाउने क्षमता तिमी मा थियो ।तर तिम्रो जन्म एक सताब्दी पहिला भयो। तिम्लाई बुझ्न सक्ने समाज निर्माण नै भएको थिएन यो फटाहा हरु जन्मेको सताब्दी हो।
@nimasherpa4848
@nimasherpa4848 2 года назад
साउदीमा एक व्यक्ति सत्तामा आएपछि देशमा रहेका ठूला व्यापारीक घराना नेता निजामती कर्मचारीहरु लाइममा राखेर सबैको सम्पत्ति छानबिन गर्दा धेरैले फिर्ता गरे केही जेल गए केही नजरबन्द भए केही कारबाहीमा परे चिनमा एक व्यक्ति सत्तामा आएपछि देशमा रहेका ठूला व्यापारीक घराना नेता निजामती कर्मचारीहरु लाइममा राखेर सबैको सम्पत्ति छानबिन गर्दा धेरैले फिर्ता गरे केही जेल गए केही नजरबन्द भए केही कारबाहीमा परे रुसमाा एक व्यक्ति सत्तामा आएपछि देशमा रहेका ठूला व्यापारीक घराना नेता निजामती कर्मचारीहरु लाइममा राखेर सबैको सम्पत्ति छानबिन गर्दा धेरैले फिर्ता गरे केही जेल गए केही नजरबन्द भए केही कारबाहीमा परे यि देशहरुको घटना मात्र समान होइन जहाँ जहाँ यस्ता घटना भए र प्रत्येक देशको भ्रष्टाचारि देशद्रोही जो भाग्न सफल भए यिनि देश द्रोहिहरु सबैलाइ पश्चिममाहरुको संरक्षण मिल्यो मानवअधिकार लोकतन्त्रको नाममा ।।। आफै बुझ्नुहोस् ।।। नेपालमा पनि कारवाही नभएका होइनन् नेपालका राजाले पनि कारवाही गरेका थिए र यिनि त सबै जेल नजरबन्दमा नै थिए तर लोकतन्त्र मानव अधिकारको नाममा कमजोर राज्य संयन्त्र भएको कारण र अशिक्षित जनतालाई भ्रम सिर्जना गरेर पश्चिममा र इन्डियाको सहयोगमा विदेशीको इसारामा बच्न सफल भए र आजसम्म खुलेआम हिडिरहेका छन् यि अपराधी र देशद्रोही हरु ।।। त्यो ६२ ६३को आन्दोलनमा यदि हिन्दू धर्म हटाएर धर्म निरपेक्षता कायम हुन्छ भनेर जनतालाई थाहा भएको भए त्यो सफल हुन्न थियो यसबाट थाहा पाउन सकिन्छ कति ढाँतछल षड्यन्त्र गरेर ल्याइएको नक्कली बेवास्था हो यो भनेर ।।।
@albertdevaka1588
@albertdevaka1588 2 года назад
बाबुराम बाट उत्पात आशा थियो नेपाली जनतामा खै कता कता लट्पटिरहे अब त के बाकी रहयो र? डा. बाबुराम भट्टराई अब नयाँ पुस्तालाई अगाडी ल्याउने काम गर्नुस त्यो चाइ बरु अबको तपाईंको उदेश्य हुनुपर्छ ।
@rajuthapamagar5667
@rajuthapamagar5667 2 года назад
राजाले दिएको छात्रबृदी पाएर पढेर राजाको बिरोध गर्ने नृमाण बिकास समंबन्धी पढेर खाली भत्काउने काम गरेउ अहिले सम्म के गरेउ
@pushpalbhattarai5245
@pushpalbhattarai5245 2 года назад
khas ma ko Le banayako bato ma hidnu vako x akpatk bujhnu Baburam kasto manxe
@matikhatri8853
@matikhatri8853 2 года назад
@@pushpalbhattarai5245 पुर्व पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, सिद्धार्थ राजमार्ग लगाएत 1 दर्जन राजमार्ग र दर्जनौं आन्तरिक र नेपालको एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट कुनै लेन्डुपराम दलालहरूले बनाएको हैन, राजा महेन्द्र विरेन्द्रले बनाएका हुन। काठमाडौंमा 10 किमी बाटोको चौडाई थप गर्ने महान भिजनरी नेता र नेपालमा जिरो किमी बाट शूरू गरेर हजारौं किमी बाटो बनाउने राजा सामन्ती शोषक हुन्छ? ब्रेनवासहरू तिमीहरूको दिमागमा लागेको दलाल झोला भाइरसको उपचार गर।
@hanumantraveller5372
@hanumantraveller5372 2 года назад
ru-vid.com06b9p7TNUbM?feature=share
@Sarbeshalpha962
@Sarbeshalpha962 2 года назад
aru le vanda en le dherai gareko x ...
@erranbahadurbk
@erranbahadurbk 2 года назад
budhi chaplusi mai xa bafre
@apurvapoudel
@apurvapoudel 2 года назад
१७०००का हत्याराहरु जुन रूपमा आए पनि जनताले चिन्नु पर्छ ।
@basudevrajupreti3591
@basudevrajupreti3591 2 года назад
आदरणीय पूर्व प्रधानमन्त्री डा .बाबुराम भट्टराईज्यूले ताक परे तिवारी नत्र गाेतामे निति नत्यागे सम्म उहाँले प्रक्षेपण गर्नू भएकाे कुनै पनि विचारले देशले समूचित निकास पाउन नस्क्ने जस्तो देखिंदा देशलाई समुन्नत ढंग बाट अगाडि बढाउन पुराना अर्थात परम्परा गतकाे एकिकृत शक्तिलाई बलियाे बनायर स्वस्थ ढंगबाट अगाडि बढेमा देशले उचित निकास पाउन सक्ने छ कि जस्तो मलाई लाग्छ।।जय श्री पशुपतिनाथ ।।ॐ।।
@dhrubasunuwar9991
@dhrubasunuwar9991 2 года назад
महान भ्रान्तीकारी तर्कबज्ञ रास्ट्र-बर्वादेश्वर
@arjungaihre
@arjungaihre 2 года назад
बाबुराम को खाँचो छ अझैपनी देश निर्माणका लागि ।
@TribikramKunwar
@TribikramKunwar 2 года назад
यो मान्छेले खोलेको पार्टिको नाम नेपाल समाजवादी पार्टी होईन "नेपाल सखापवादी पार्टी" राख्न सुझाव दिनुस है राजेन्द्र जी
@tikaadhikari392
@tikaadhikari392 2 года назад
पहिला देसैभरी नागरिकता बाडेर भारतीय हुल्ने खुल्ला सिमाना राखिराख्ने अनि देस भित्रका युवालाइ खाडिमा धकेल्ने पडेलेखेका युवालाइ जापान अमेरिका अस्टे्रलिया पुराएर भारतीयले हालेको भोटले कार्यकारी बनेर देस सिक्किम बनाउने जिम्मा त बाबुराम लेन्डुपले लिएको होकि जस्तो लागो जय रास्ट्र।
@ritatamang9329
@ritatamang9329 2 года назад
डा. साब को कुरा विश्वास गरे मैले उहाँ सँग सम्पति छैन । एउटा सामान्य नागरिक को जतिकै जीवन बाँचेको छु भन्नु भयो ठीक छ तर पहाडी वा हिमाली क्षेत्र मा २०/२२ रोपनी जग्गा मा दिनरात मेहनत गर्ने नागरिक जसको परिवारमा कुनै घातक रोग लाग्यो वा केही भयो भने गाउँ गाउँमा चन्दा उठाउनु पर्छ। पत्रकार बोलाएर देश विदेश मा सहयोग माग्नु पर्छ ।उसको सम्पति ले केही पुग्दैन न त छोरा छोरी को राम्रो शिक्षाको व्यवस्था गर्न सक्छ । तपाईं र त्यो नागरिक को जीवन मा समानता कहिले आउँछ जो हरदिन मेहनत गर्दा पनि गुणस्तरीय जीवन बाँच्न सक्दैन । तपाईंको समाजवाद वा जुनसुकै बाद को भाषण ले त कहिले परिवर्तन भएन अब पनि आस छैन कि तपाईंको मार्गबाट समृद्धिको गन्तव्यमा पुगिन्छ ???
@erranbahadurbk
@erranbahadurbk 2 года назад
One of the most intellectual politician nepal ever have!
@shaktimanchaudhari3996
@shaktimanchaudhari3996 2 года назад
लेण्डुप भट्टराई जि ! नागरिक उन्मुक्ति पार्टी का अध्यक्ष श्री रेशम चौधरी लाई जेलमुक्त कहिले गर्ने हो ? वा फेरि अर्को टीकापुर घटनाको अपेक्षा गर्नु भएको छ ?
@ExploreDailekh
@ExploreDailekh 2 года назад
प्रस्ट ब्यक्ती हुन भट्टराई । निरन्तरको प्रयास र सक्रिय भुमिकालाइ अस्थिरता भन्नू भन्दा डायनामिक मान्नु पर्छ भन्ने लाग्छ । शुभकामना .....
@hritekadhikari2689
@hritekadhikari2689 2 года назад
Really exceptional point of view. Pardarshik kura garnu bhayo waha le.
@sujanghimire3309
@sujanghimire3309 2 года назад
बौद्धिकहरु बिग्रिए भने देश सकिन्छ
@hemanthapa4264
@hemanthapa4264 2 года назад
यिनी र यिनको पछि लाग्ने महानुभाव हरू देख्दा नि उदेक लाग्छ राजनितीक यात्रा जहिले सुरूहोस त्यो सरोकार भएन अहिले सम्म राष्ट्रको प्रमुख भुमीकामा हुदा देशले के पायो भन्ने कुराले महत्व राख्छ
@rabinbudhathoki
@rabinbudhathoki 2 года назад
अब स्वागत नेपाल र रबि लामिछाने लाई पनि अन्तरबार्ता लिनु पर्यो राजेन्द्र बानिया दाई 🙏
@bistadhanu
@bistadhanu 2 года назад
बाबुराम खत्तमै हुन् भन्ने निष्कर्ष चै होइन, औसत राम्रै तर्क गर्न सक्ने व्यक्ति हुन् तर समग्रमा अस्थिर असफल नेता चै हुन्।
@harithapa3470
@harithapa3470 2 года назад
कुनै समय थियो खोजि खोजि बाबुराम भट्टराई का लेख र interview पढ्ने र सुन्ने । एउटा पढें लेखेका बुझेका व्यक्ति हुन् उनी तर उनको राजनैतिक यात्रा अचम्म को रहयो ।पोइल जाँदा जाँदा नेपाली कांग्रेस बाहेक कुनै पार्टी बाँकी रहेन। सधैं यो संविधान आधा गिलास को पनि भन्छन् तर आफूले न त्यो आधा गिलास भर्छन् ,न खाली गर्छन्। Anyway Best of luck.
@milanranamagar6586
@milanranamagar6586 2 года назад
Congress ko student unionma lageko manchhe ho
@drbirendratiwari6819
@drbirendratiwari6819 2 года назад
आजकादिनसम्मपनि डाक्टर भट्टराई जत्तिको visionary सादगी, पारदर्शी र उच्च नैतिकता भएको नेता नेपालमा छैन । जनताले बेलैमा उहाजस्तो नेताको पहिचानगरि मुलुकको नेतृत्व दिएको खण्डमा यो गरिबी र अल्पबिकसित मुलुकलाई समृद्ध बनाउने दृढ़ बिश्वास उहामा देखिन्छ ।
@Cricketvidzmaker
@Cricketvidzmaker 2 года назад
खुलित्तै
@gauravgurg
@gauravgurg Год назад
its an intellectual conversation.
@lakshmankunwar7524
@lakshmankunwar7524 2 года назад
पाएको जिम्मेवारी मा सफल तर राजनिती मा असफल तर मलाई अझै एकपटक बाबुराम प्रम भएको हेर्न मन छ
@Cricketvidzmaker
@Cricketvidzmaker 2 года назад
मन लाग्दैमा हुन्छ ?
@lakshmankunwar7524
@lakshmankunwar7524 2 года назад
@@Cricketvidzmaker नभएर त देश झन झन अस्थिर हुँदै गयो नि
@stramofficial658
@stramofficial658 2 года назад
जनताले न चिनेको मान्छे मेरो देशमा 😭🇳🇵
@bilanmali7081
@bilanmali7081 2 года назад
Taile chinis ta yo raktapipasu party charuwa pathit murkha lai
@stramofficial658
@stramofficial658 2 года назад
@@bilanmali7081 sabda le chinaauxa kasto manxe ho vanne ? bicharko laagi dhanyawad ..
@whatever093
@whatever093 2 года назад
@@bilanmali7081 no doubt why there were classes to separated people before.
@grungekarki6903
@grungekarki6903 2 года назад
Thukka
@matikhatri8853
@matikhatri8853 2 года назад
पुर्व पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, सिद्धार्थ राजमार्ग लगाएत 1 दर्जन राजमार्ग र दर्जनौं आन्तरिक र नेपालको एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट कुनै लेन्डुपराम दलालहरूले बनाएको हैन, राजा महेन्द्र विरेन्द्रले बनाएका हुन। काठमाडौंमा 10 किमी बाटोको चौडाई थप गर्ने महान भिजनरी नेता र नेपालमा जिरो किमी बाट शूरू गरेर हजारौं किमी बाटो बनाउने राजा सामन्ती शोषक हुन्छ? ब्रेनवासहरू तिमीहरूको दिमागमा लागेको दलाल झोला भाइरसको उपचार गर।
@khadgajitlama6198
@khadgajitlama6198 2 года назад
राजनीतिक बेश्याहरुको कारण देश भडखालो जाने पक्का ।
@hommagar9363
@hommagar9363 2 года назад
नेपाल बनाउन सकिने नेता तर नेपालिले नचिनेका नेता
@matikhatri8853
@matikhatri8853 2 года назад
पुर्व पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, सिद्धार्थ राजमार्ग लगाएत 1 दर्जन राजमार्ग र दर्जनौं आन्तरिक र नेपालको एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट कुनै लेन्डुपराम दलालहरूले बनाएको हैन, राजा महेन्द्र विरेन्द्रले बनाएका हुन। काठमाडौंमा 10 किमी बाटोको चौडाई थप गर्ने महान भिजनरी नेता र नेपालमा जिरो किमी बाट शूरू गरेर हजारौं किमी बाटो बनाउने राजा सामन्ती शोषक हुन्छ? ब्रेनवासहरू तिमीहरूको दिमागमा लागेको दलाल झोला भाइरसको उपचार गर। यस्तो भारतीय दलाल आतंकवादीहरू नेपालको यो अवस्था हुनुका मुख्य खलपात्रहरू हुन।
@rajkumarraut
@rajkumarraut 2 года назад
बाबुराम पढाईमा डक्टर भए पनि राजनितीको कोन्डक्टर र खलासी हो। 😀
@videoseries4119
@videoseries4119 Год назад
सही हो ।
@videoseries4119
@videoseries4119 Год назад
यो कण्डक्टर नै हो ।
@NarayanKhadkaNepal
@NarayanKhadkaNepal 2 года назад
राजेन्द्र सर, एकचोटी विदेश नीति तथा बिश्व भू राजनीति र त्यसको प्रभाब को बारेमा एक रोचक बर्तालाभ डा भट्टराई संग छिट्टै गर्नुहोला, अनुरोध छ ! धेरै छिट्टो नै यी बिषयले नेपालमा गम्भीर संकटमा पुर्याउछ कि भन्ने डर / शंका रही आएको छ ! छिट्टो गर्नु होला ताकी नेपालले पनि सहि बाटो लिन सकोस -- यहाँ सबै स्वघोषित ज्योतिसहरु छन् ... तिनीहरुले देश दुबाउछन् !
@yubarajhamal3599
@yubarajhamal3599 2 года назад
सरल, सिधा, बिकासप्रेमी, अभागी नेता🙏
@shusilwar7227
@shusilwar7227 2 года назад
एक बेला मा बाबुराम भट्टराई लाइ मह बुदुवान सम्झिन्थ्यो तर अहिले आएयर लाग्दैइ छ धेरैइ पडेको मान्छेलाइ माहान सोच्नु पनि भुल हुदो रैहिछ।
@videoseries4119
@videoseries4119 Год назад
Yes!!!
@grpnepal
@grpnepal 2 года назад
कर्तब्यको चेत नभएका अर्ध शिक्षित अनि भाबना बहकिएर खाली अधिकार मात्र खोज्ने हलि मुस्ले पिडौलेहरुको माहान नेत्ता हो डा. बाबुराम भट्टराई !
@santoshtamang3296
@santoshtamang3296 2 года назад
पटक पटक आफ्नै विचारधारा बाट स्खलित यी व्यक्तिको interview लिनु भन्दा त बरू मुकुन्देकाे interview लिएको भए interesting हुन्थ्यो । यिनको समाजवाद र मुकुन्दे काे मुकुन्द ल्याण्ड उस्तै उस्तै लाग्छ मलाई त 😀😀
@mankc154
@mankc154 2 года назад
प्रत्यक नेपाली नागरिकले बुझ्नै पर्छ के येतिधेरै माननीयको देशमा आबस्यकता छ, के प्रदेश सरकार आबस्यकता हो, गठबन्दन जनताका लागि हो कि कोहि ठुलाबडा नेता ज्युलाई जिताउन लाई हो ,जतिपटक शेर बहादुर जस्तालाई प्रधान मन्त्रि बनाय पनि जनताको समस्या हल हुने छैन ,तेसैले यसपालिको निर्बाचनमा सबैले आफ्नो बिबेकले राम्रा, नयाहरू र युबहरुलई भोट गरी पुराना जिर्ण ब्रिद्द ज्यूहरुला पाखा लगाउँ ,
@MrKhumkc
@MrKhumkc 2 года назад
फेरि नि कांग्रेस को भोट ले जित्ने होकि के हो?? अबको चुनाव बाट त संसद छिर्न सकिन्न होला नि।।
@ramprasadghimire6609
@ramprasadghimire6609 2 года назад
फटाह हरुले गर्दा आजीवन दुख पाएका नेता ।
@grpnepal
@grpnepal 2 года назад
उ आफै फटाहा र अस्थिर चरित्रको हो !
@arunpudasaini2270
@arunpudasaini2270 2 года назад
कथित जनयुद्धकाे नाममा नक्कलि कम्युनिष्टकाे खाेल अाडाएर ईण्डाे पश्चिमा शक्ति केन्द्रले,नेपालकाे अस्थितरता,र नेपालकाे पावर सेन्टर राज परिवार समाप्त पार्न बिदेशिले प्रयाेग गर्न पालिएकाे,नेपालकाे अस्थिरता र बिकास बिराेधि बिदेशि एजेण्ड नेपाली विनदालेद।
@matikhatri8853
@matikhatri8853 2 года назад
पुर्व पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, सिद्धार्थ राजमार्ग लगाएत 1 दर्जन राजमार्ग र दर्जनौं आन्तरिक र नेपालको एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट कुनै लेन्डुपराम दलालहरूले बनाएको हैन, राजा महेन्द्र विरेन्द्रले बनाएका हुन। काठमाडौंमा 10 किमी बाटोको चौडाई थप गर्ने महान भिजनरी नेता र नेपालमा जिरो किमी बाट शूरू गरेर हजारौं किमी बाटो बनाउने राजा सामन्ती शोषक हुन्छ? ब्रेनवासहरू तिमीहरूको दिमागमा लागेको दलाल झोला भाइरसको उपचार गर। यस्तो भारतीय दलाल आतंकवादीहरू नेपालको यो अवस्था हुनुका मुख्य खलपात्रहरू हुन।
@hanumantraveller5372
@hanumantraveller5372 2 года назад
ru-vid.com06b9p7TNUbM?feature=share
@manojbuddhamagar8055
@manojbuddhamagar8055 2 года назад
जे भए पनि बाबुराम 🥰🥰🥰🔥🔥🔥
@govindarasaili914
@govindarasaili914 2 года назад
हिम्मत गर्नुस एकदिन जनताले अबश्य बुझ्ने छन् ।जनताले तपाईं लाई नबुझेर यो देशले दुख पाइरहेको छ।तपाई को जित नै हामी सबै नेपाली को जित हुनेछ।नयाँ पार्टी को लागि शुभकामना ।
@ackack4066
@ackack4066 2 года назад
जे भएपनि बिचार भएको नेता यो हो, जतासुकै पुगेपनि।
@matikhatri8853
@matikhatri8853 2 года назад
पुर्व पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, सिद्धार्थ राजमार्ग लगाएत 1 दर्जन राजमार्ग र दर्जनौं आन्तरिक र नेपालको एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट कुनै लेन्डुपराम दलालहरूले बनाएको हैन, राजा महेन्द्र विरेन्द्रले बनाएका हुन। काठमाडौंमा 10 किमी बाटोको चौडाई थप गर्ने महान भिजनरी नेता र नेपालमा जिरो किमी बाट शूरू गरेर हजारौं किमी बाटो बनाउने राजा सामन्ती शोषक हुन्छ? ब्रेनवासहरू तिमीहरूको दिमागमा लागेको दलाल झोला भाइरसको उपचार गर। यस्तो भारतीय दलाल आतंकवादीहरू नेपालको यो अवस्था हुनुका मुख्य खलपात्रहरू हुन।
@ackack4066
@ackack4066 2 года назад
@@matikhatri8853 अरुलाइ गाली गर्नु भन्दा पनि आफ्नै तर्क मात्र राख्न पनि सकिन्छ। मैले राजाको बारे टिप्पणी गरेकै छैन। आफ्नो आक्रोश सहि ठाउँमा पोख्नुहोस, सामान्य बिचार राखेकै भरमा अरुलाइ होच्याउने मेलो नगरौं।
@shaktimanchaudhari3996
@shaktimanchaudhari3996 2 года назад
लेण्डुप नेपाल समाज बादी पार्टी का अध्यक्ष डा.लेण्डुप बाबुराम कामी भट्टराई ।
@tekbohara83
@tekbohara83 2 года назад
वास्तवमै नेपालीहरुले , यस्ता नेतालाई पछिपार्नु दुखको कुरा हो ।
@shreejange1859
@shreejange1859 2 года назад
संम्बैधानिक राजा र प्रतक्षय निर्वाचित प्रधानमन्त्री आजको आवश्यकता हो
@sudanbasnet1804
@sudanbasnet1804 2 года назад
i m waiting to listen,specially rajendra baniya's extraordinary question
@ranaprasannasingh
@ranaprasannasingh 2 года назад
Hahahahahaha Exactly....he seems to have exercised some level of softness here. Very unlike this Baniya guy. LMAO
@hanumantraveller5372
@hanumantraveller5372 2 года назад
ru-vid.com06b9p7TNUbM?feature=share
@MrAndroidAsia
@MrAndroidAsia 2 года назад
यिनको बोलाई र काममा आकास पातालको फरक छ, जसको कारण यिनी स्वयंले स्थापना गरेको नयाँ शक्ति पार्टीबाट धेरै ब्यक्तिले साथ छाडे।
@tekbohara83
@tekbohara83 2 года назад
सुन्नै पर्ने कुरा
@abc4677
@abc4677 2 года назад
Great leader DrBhattari . Respect to him.
@bhimneupane3424
@bhimneupane3424 2 года назад
धन्यवाद 🙏
@melakc9620
@melakc9620 2 года назад
यस्को उद्यस्य नेपाल समाप्तगर्ने नै हो । देशको सम्पूर्ण प्रणाली र बिकाशलाइ समाप्तगरीसक्यो । धिक्कार छ यो डॉकालाई ।
@AmazingWorld2021
@AmazingWorld2021 2 года назад
Baburam is the great Leader of Nepal.
@rajanbhattarai9197
@rajanbhattarai9197 2 года назад
Great person
@ptphostel3002
@ptphostel3002 2 года назад
हावा कुरा गर्छ विद्वान् मान्छे भएर,देशको बिकास गर्नुलाई पार्टीको नाम परिवर्तन गर्दै जानुपर्ने हो र???😁😁
@prayash92
@prayash92 2 года назад
प्रचण्ड, बाबुराम, खड्ग, शेरबहादुर, माकुने जस्ता देश का गद्दार लाई भोट दिने नालायक हरु कहिले सुध्रिने ???
@prayash92
@prayash92 2 года назад
यदि तिनीहरूले देश काे र जनताको लागि राजनीति गरेका थिए भने याद गर्नुहोस आज कति वर्ष भयो राजा लाई हटाएर आफू आफू राज गरेको ?
@ritudevkota2799
@ritudevkota2799 2 года назад
म यस्को कुरा सुन्न आयको हैन मैले यसको अन्तर्वार्ता सुन्न हैन गालि गर्न मात्र आउने गर्छु।
@tekbohara83
@tekbohara83 2 года назад
नेपालमा चर्चा कमाउन वा छिटो भोट कमाउन , , कित कसैलाई गालीगर्नु पर्यो ,कित हावाकुरा गर्नु पर्यो ,कि नोट , चोट, जोड गर्नुपर्छ । सिद्दान्त र विचारको पछि मात्र १०%
@peacemindcreation8249
@peacemindcreation8249 2 года назад
देस को यक नाम लिन लायक नेता dr बाबुराम sir
@bimalacharmakar5136
@bimalacharmakar5136 2 года назад
लाज नभएका राजनितिज्ञ भनेका यस्तैहुन ए बाबा बिध्यावारिधिको इज्जत गर सहि बोल
@devrajkhanal7182
@devrajkhanal7182 2 года назад
आफू र आफ्नो बिचारमा थोरै मतभेद बिमति फरक मत हुने बित्तिकै समस्या समाधान भन्दा पारिवारिक एक समूह लिने र पार्टी अध्यक्ष हुने डाक्टरसापको यस्तो अग्रगामी सोचले आगामी जन्ममा सफलता मिल्ला यो जन्ममा सम्झिने पानी छम्किने जस्तै हो।
@tejurijal6536
@tejurijal6536 2 года назад
Yast
@laxmanoli6674
@laxmanoli6674 2 года назад
धेरै नै सोजो नेता
@OGMUSIC9212
@OGMUSIC9212 2 года назад
शिक्षा को नराम्रो प्रयोग।।।। किन नेपाली हरु क्षमता को गलत नै प्रयोग गर्छन्।।।
@bikashkadel1236
@bikashkadel1236 2 года назад
अत्यंत राम्रो अन्तवार्ता
@pujankatuwal9340
@pujankatuwal9340 2 года назад
राजेन्द्र लिङ्देन लाई बोलाउनु पर्यो
@samirmuktan1314
@samirmuktan1314 2 года назад
great ladder dr sir
@ritudevkota2799
@ritudevkota2799 2 года назад
नेपाली को ग्रह हो
@banuragi1310
@banuragi1310 2 года назад
व्यग्र प्रतीक्षा -राजेन्द्र सर💖🙏💖
@matikhatri8853
@matikhatri8853 2 года назад
पुर्व पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, सिद्धार्थ राजमार्ग लगाएत 1 दर्जन राजमार्ग र दर्जनौं आन्तरिक र नेपालको एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट कुनै लेन्डुपराम दलालहरूले बनाएको हैन, राजा महेन्द्र विरेन्द्रले बनाएका हुन। काठमाडौंमा 10 किमी बाटोको चौडाई थप गर्ने महान भिजनरी नेता र नेपालमा जिरो किमी बाट शूरू गरेर हजारौं किमी बाटो बनाउने राजा सामन्ती शोषक हुन्छ? ब्रेनवासहरू तिमीहरूको दिमागमा लागेको दलाल झोला भाइरसको उपचार गर।
@khanalramesh040
@khanalramesh040 2 года назад
उत्कृष्ट अन्तरबार्ता डा बाबुराम भट्टराई अब डम्बर खतिवडा लाई ल्याउन पर्याे
@kiranramranjitkar3413
@kiranramranjitkar3413 2 года назад
महान अभियान रे !
@ombhusal9926
@ombhusal9926 2 года назад
यस्तो मान्छे काे पनि के interview लिएको दाई मन परेन
@pokhareli6145
@pokhareli6145 2 года назад
मन नपरे मुला खान जा न किन घुरिराछस्
@rabr2950
@rabr2950 2 года назад
@@pokhareli6145 neta bhanne kukur ko gu khane kukur kaaryakartaa thukka
@rabr2950
@rabr2950 2 года назад
@@pokhareli6145 neta ko mula lai linga samjhi dhogne kukur kaaryakartaa gu khau basa
@santoshgubaju3502
@santoshgubaju3502 2 года назад
बाबुराम जस्तो राम्रो नेता हाम्रो नेपाल मा कोई छैन हाम्रो नेपाली ले नबुझेको मात्र हो ।
@Cricketvidzmaker
@Cricketvidzmaker 2 года назад
@@pokhareli6145 😂
@shibajirai7248
@shibajirai7248 2 года назад
यो भजन पार्टी टपरी वाद फेरि हसाउन आई पुगे?? धन्यवाद नयाँ यात्रा सफलताको कामना दिनु कि असफल जिन्दगीभरको लागि के कामना गर्नु🤣🤣🤣🤣🤣
@bilanmali7081
@bilanmali7081 2 года назад
Tapari jasto eco friendly plate lai kina yo Baburam saga jodera badnaam gareko hau
@grungekarki6903
@grungekarki6903 2 года назад
Tapari vako va darshann garna hunthyo yo rudo dedho paster atankawadi ho Indian agent
@Binodji
@Binodji 2 года назад
तिमि जस्तालाई चौकीदार बानायेर खाको को छ बाबुरामले एउटा वडाको सदस्य हुन् नसक्ने एक मिनेट टि भी आएर अन्तरबार्ता दिन नसक्नेले सर्बोच पद प्रधान मन्त्रि भै भैसकेको व्यक्तिलाइ भुत्राको असफल भन्ने ? सधै एउटेले खाने हैन अब यिनले साइड लाग्ने हो , तिम्रो मोटो भोटे बुद्धि ले सफल भनेको यिनले नै सधै खाइरहुन भन्ने देखिन्छ , यिनको भन्दा असल बुद्धि भए गएर यसरि नि टि भी तिम्रो बिचार सुनाउ शक्ति खोसेर लेउ तागत छ भने लुकेर छद्म नाम बाट कमेन्ट लेखेर केहि नापिने वाला छैन , कम्तिमा तिमि जस्ता भन्दा हजार गुणा सफल भयो उसको जिन्दगी उसको आफ्नो लागि , देसको लागि त तिम्रो नेताले पनि केहि नापेको छैन ? अनि तिमी आफैले केहि नापेको भएको टि भी बाट सुनाउ यसरि नै बिचारा भोटे बुद्धि ? तिमि जस्तालाई बडि गार्ड र चौकीदार र नोकर बानायेर खाको को छ बाबुरामले भुत्राको तिमि सफल उ असफल
@hanumantraveller5372
@hanumantraveller5372 2 года назад
ru-vid.com06b9p7TNUbM?feature=share
@narayanbudhathoki5984
@narayanbudhathoki5984 2 года назад
Rajendra sir kati yahi ganayaka netaharulai matra sthan dinu hunxa new new young bichar janta majha dina sakne yuba harulai pani lyaune garnusna
@sandeshpakhrin4573
@sandeshpakhrin4573 2 года назад
प्रधानमन्त्री हुँदा गरेको काम उधारणिय छ
@taraprasadsharma3872
@taraprasadsharma3872 2 года назад
राजेन्द्र जि कसताे मानछे लयाउनुहुनछ छ्उ न टुपपाकाे
@menuka945
@menuka945 2 года назад
मान्छे ले आफ्नो अस्थित्व लाई बिर्सेर बाहरी रणभुलमा रमाउनुलाई जीवन ठानेको जस्तै हो holiwine आफ्नो देश को इतिहास धर्म संस्कृति लाई बन्दकी राखेर केको समृद्ध को सपना खोजेको जग र धरातल हालिएको घर को केही टुंगो हुँदैन ढाल्न लाई। हे पशुपति नाथ यस्ता नर्पिचास बाट देश को रक्षा गरिदेऊ!!!!
@jayathapa679
@jayathapa679 2 года назад
Dr sap ko analysis absolutely correct...
@anilrimal
@anilrimal 2 года назад
माओवादी पार्टीमा हुँदा अरु पार्टी लाई र विपक्षीलाई हेप्नु सम्म हेपने मान्छे हो बाबुराम ।मिलेर बसेको समाजमा जात र धर्मका कुरा गरेर जनतालाइ उचालेर भाड्भैलो बनायो तर मन्त्री र प्रधानमन्त्री हुदा गरेको काम र सरल मान्छे हुन त्यो बानी चाहिँ मन पर्छ ।।।
@Limbu-em4jw
@Limbu-em4jw Год назад
शुशान र भ्रष्टचार अनत्य देशमै उद्योग धन्दा खोल्दा देश आफै सम्वृद्धि हुन्छ
@kumarmagar7077
@kumarmagar7077 2 года назад
राम्रो नेता 🙏 लिडर हुनु सक्नु भएन । तर उहाँ फेरि एक चोटि प्रधानमन्त्री हुनु पर्ने मान्छे हो यो देश को लागि आवश्यक मान्छे हो ।🙏🙏✊✊
@A-drishya
@A-drishya 2 года назад
थुक्क बत्तले झोले
@matikhatri8853
@matikhatri8853 2 года назад
पुर्व पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, सिद्धार्थ राजमार्ग लगाएत 1 दर्जन राजमार्ग र दर्जनौं आन्तरिक र नेपालको एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट कुनै लेन्डुपराम दलालहरूले बनाएको हैन, राजा महेन्द्र विरेन्द्रले बनाएका हुन। काठमाडौंमा 10 किमी बाटोको चौडाई थप गर्ने महान भिजनरी नेता र नेपालमा जिरो किमी बाट शूरू गरेर हजारौं किमी बाटो बनाउने राजा सामन्ती शोषक हुन्छ? ब्रेनवासहरू तिमीहरूको दिमागमा लागेको दलाल झोला भाइरसको उपचार गर। यस्तो भारतीय दलाल आतंकवादीहरू नेपालको यो अवस्था हुनुका मुख्य खलपात्रहरू हुन।
@kumarmagar7077
@kumarmagar7077 2 года назад
@@A-drishya त मु* चाहिँ ज्ञानेन्द्र राउटे को झोले होलास हैन । राम्रो लाई राम्रो भन्नू सिक मु *
@kumarmagar7077
@kumarmagar7077 2 года назад
@@matikhatri8853 बनाए त कति बर्ष राजाले देश चलाए खोइ राजा हुदा भएको बिकास यति हो । कुनै ब्यक्ति लाई हामी राजा मानेर बस्नु सकिँदैन हेक्का रहोस ।
@sushilluitel5001
@sushilluitel5001 Год назад
नेताहरूलाई चोर नभनिदिनु पर्ने रे... बर्षौंदेखि लुट्दै, आफ्नो दुनो सोझ्याउँदै, भ्रम छर्दै आए, कोहि कसैले 5 बर्षमा धेरै काम गर्छु भनेर सोचेको हुन्छ, योजना बनाएको हुन्छ, त्यसलाई पनि कसरी बिफल पार्न सकिन्छ भनेर तिकडम गर्न पनि यिनै नेता हुन। जनताले नेतालाई गाली गर्न बाध्य बनाउन जनताका मानसिक स्वास्थ्य बिगार्ने पनि यिनै हुन। गाली त मुटु फुट्ने गरी मन लाग्छ। #चोरकालोकाँग्रेस #चोरहत्यारामाउब्याधी #चोरएमाले
@rohitrijal2168
@rohitrijal2168 2 года назад
राजनीतिमा बेस्या नै भन्छु बाबुराम ज्यु लाइ, तर उहाँ पदमा हुदा २ काम राम्रा गरे सडक फराकिलो बनाउने अबधारण ल्याए र सफल अर्थ मन्त्री हुनुभो अब केहि आस रहेन यिनिसग , अब चाहि ७० क्रस बुढा लाइ जसरि पनि बिस्थापित गर्न जरुरी छ जनता सचेत बनौ
@vimdc548
@vimdc548 2 года назад
अर्को चित्र बहादुर
@bikramgaire6585
@bikramgaire6585 2 года назад
म फेरी पनि डाक्टर सांब लाई कुनै समय ले एकचोटी पर्धानमंतिरी बनाऊछ क़ि??? I’m waiting that time
@vasuboy20
@vasuboy20 2 года назад
याे भेडोले केही ख्यासदैन!! देश भड्नी काम बाहेक!!!! ठूला कुरा गरेर मात्र हुन्छ?? काम चाइ केही नगर्ने!! देश त राजा हुँदा भन्दा खोक्रो भयो!!! त्यति नि realise गर्न नसक्या हो कि accept गर्न नसक्या?!!
@dhakalsantosh3724
@dhakalsantosh3724 2 года назад
जनमत बैंकिङ गरेर सरकार बनाउने पद्धतिमा गए मात्र सबै समाधान मिल्छ, स्थायित्व, समानुपात, जिम्मेवारी ......
@maiyatiwari2736
@maiyatiwari2736 2 года назад
Nice
@s.p412
@s.p412 2 года назад
ग्रेट baburam 👍️
@grpnepal
@grpnepal 2 года назад
F**k nonsense !
@dibakarpant3390
@dibakarpant3390 2 года назад
Aguwaa Baata Ahile Ha..waa Bhaisakekaa Chhau ! Praayashchit Gara !
@milanbhattarai7039
@milanbhattarai7039 2 года назад
भारत संग निऊ खोजेर हैन आफु पैला बलियो हुनुपर्यो अनि मात्र निहु खोज्न मिल्छ भनेर बाबुरामले भनेको सहि कुरा हो है। केपि पाराले भारत संग निऊ खोज्दा युक्रेन हुन सक्छ नेपाल। नेताको त केहि जादैन जनता मर्नुपर्ने हुन्छ।
@Thegreenscreenkid911
@Thegreenscreenkid911 2 года назад
लुटेकाे पैसा काे भाग बण्डा नमिलेर याे दलाल एताउता भाैतारिदै छ। यसकाे मालिक भनेकाे धाेतिल्याण्ड हाे।।
@hiragautam10
@hiragautam10 2 года назад
कुरा र कुलो जता लग्न सकिन्छ । यत्तिका पढे लेखेका नेता ले नसक्ने कुरो भएन तर तिम्रो मति र गति देखदा कठै बरा वाहेक के भनौं र !!
@chetnathlamichhane3223
@chetnathlamichhane3223 2 года назад
India's coollie no. 1
@ranaprasannasingh
@ranaprasannasingh 2 года назад
This is the only interview where Mr. Baniya hasn't interrupted much. Gaunley haru bhayera hola.
@bharatthapa5283
@bharatthapa5283 2 года назад
जे भयनि काठमाडौं कि बाटो फराकिलो बनाउने मा उहाँकै योगदान छ है !
@ranaprasannasingh
@ranaprasannasingh 2 года назад
@@bharatthapa5283 ra tyo farakilo.bato ma majja le,tannai gadi gudi raheko ma tapain lai badhai cha 😂
@whatever093
@whatever093 2 года назад
@@ranaprasannasingh teti pani navako vaye ahile dhunge yug ma jhai 2 lane bato ma huntheu hola
@ranaprasannasingh
@ranaprasannasingh 2 года назад
@@whatever093 You're entitled to your opinion. Let's just agree to disagree.
@whatever093
@whatever093 2 года назад
@@ranaprasannasingh could you even imagine others would do it ? Someone who has done something good then don't try to unsee or neglect it.He was the one who drove Nepali car as a prime minister ,also all the projects of National pride were planned in his tenure of just 9 months.
@chakrachand1410
@chakrachand1410 2 года назад
ओलीको अहंकारलाई सधैंका लागि ठेगान लगाउन आगामी निर्वाचन अहिलेसम्मकै एक सुनौलो अवसर हुन सक्दछ ।अब माओबादी लगायत का पार्टी हरु संग एकता गरि प्रतिगामी बिरुद्दको गठबन्धन अझ बलियो बनाउन भूमिका खेल्नु हुनेछ।
@kcbmrcni3891
@kcbmrcni3891 2 года назад
जुन गोरू सीग छैन उसै को नाम तिखे फेरि अर्को परिवार बाद उद्योग खोलेर जनता लाई बेकुफ बनाउन लागेछन् जत जाती धर्म संस्कृति मा जनता लडाएर पद कुर्सि मान सम्मान र भ्रष्टाचार को राजनीति अब एस्ता लाई जता बट चुनाव उठेपनि हराउनुपर्छ इ तोटली फेलेयर हुन्
@Surya-lv4zj
@Surya-lv4zj 2 года назад
lm always..with Dr babu ram
@sagarmathadrivingschool
@sagarmathadrivingschool 2 года назад
पत्रकार महोदय तपाइले अगाडिको अन्तरबार्तामा सोध्नु भएको थियो बाबुराम जि ९ अर्ब घोटलाको पुर्याउन सक्नु भएन र प्रमाणित गर्नु भएन भने तपाईं दण्डित हुन तयार हुनुहुन्छ भन्दा मलाइ मृत्यु दन्डको सजाया दिनु भनेकी भिड्यो किन देखाउन सक्नु भएन? कि त्यो भिडियो छैन तपाईं सङ्ग?
@pokhareli6145
@pokhareli6145 2 года назад
केपि देउवा र प्रचण्ड भन्दा Baburam Bhattarai धेरै राम्रो नेता हुन।
@rabr2950
@rabr2950 2 года назад
Sabai neta kukur haru ho jasko gu kukur kaaryakartaa prasad samjhi khanchan ani bhukchhan
@ankit_awasthi
@ankit_awasthi 2 года назад
यस्ता मति बिग्रेको मान्छेको अन्तर्वार्ता किन लिनुभएको सर?
@rameshthapa6737
@rameshthapa6737 2 года назад
बानियाँ जि अरूले नेता बनाई दिएका को के अन्तर्वार्ता लिनु । आफ्नो आँगन खनेर अर्काको आँगन पुर्ने मुर्ख बिघ्वन हुन यिनी त
@binodsapkota7903
@binodsapkota7903 2 года назад
great leader 😭😭😭
@ritudevkota2799
@ritudevkota2799 2 года назад
यो भारतिय जासुसि संस्था र अ को कार्यकर्ता र पश्चिममा मुलुक को इमान्दार कार्यकर्ता हो
Далее
The Rise of Masood Azhar & Jaish-e-Mohammed | Jist
1:38:35
How A Poor Boy Built Oberoi Hotels
17:18
Просмотров 3,7 млн
Reality of Ajit Doval
36:43
Просмотров 12 млн