Тёмный

यक्ष प्रश्न | म राष्ट्रिय गान पनि गाउदिनँ,संविधानपनि मान्दिनँ। हिम्मत भए देश निकाला गर - सौरभ 

Himalaya TV
Подписаться 1,4 млн
Просмотров 255 тыс.
50% 1

यक्ष प्रश्न हिमालय टेलिभिजन बाट हरेक आइतबार र बुधबार बेलुका ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त बिषयमा बिशेष दखल राख्ने व्यक्तित्व संग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानिया लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ |
कार्यक्रम यक्ष प्रश्नको पाचौं एपिसोडमा राजनैतिक विश्लेषक सौरभसँगको यो बिशेष कुराकानी ।
Yakshya Prashna with Rajendra Baniya in conversation with Saurabh
Presenter: Rajendra Baniya
Guest: Saurabh
Connect with Himalaya TV:
www.himalayatv.com
/ himalayatv
/ himalaya. .
/ himalayatel. .
#YakshyaPrashna #RajendraBaniya #Saurabh

Опубликовано:

 

22 дек 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 569   
@peacehappiness6734
@peacehappiness6734 3 года назад
Saurav सरकाे विश्लेषण एकदमै ठिक छ । नेपालमा प्रचण्ड, माकुने बाबुराम लाचारी, नैतिकताहिन मानसिकता जबसम्म नेपाली जनताहरुकाे दिमागबाट हट्दैन् तबसम्म नेपाल र नेपालीहरुले कहिल्यै सुख पाउँदैनन् ..
@juniordev4190
@juniordev4190 3 года назад
तीतो लागेपनि सत्य सत्य हो । अमरसिंह बलभद्र भीमसेन भक्तिका विरताले जोगिएको मुलुकको राष्ट्रिय गीत जङ्गी निशान नै हुनु पर्छ। राष्ट्रिय गीत बज्दा नया जोश र राष्ट्रप्रेम जाग्ने हुनुपर्छ।
@SuperTramp.
@SuperTramp. 3 года назад
@Moshe Tommy gtfo microworkers
@sanjivshrestha2301
@sanjivshrestha2301 3 года назад
राजेंद्र वानिया जी। अति उत्तम पात्र ल्याउनु भयो🙏🙏🙏🙏 3
@bisnusapkota1762
@bisnusapkota1762 3 года назад
देशको देश द्रोही पर्चन्ड र माधब नेपाल हो अजै पनि पर्चन्ड र माकुने को पछी लाग्ने जनता भेडा नि हो। आफ्नो लागि मात्र सोच्ने नेता हुन यो देश द्रोहि नेता हुन।के पि बा जिन्दावाद।जय नेपाल।jay nepal
@pramodsunrise
@pramodsunrise 3 года назад
बेजोड अन्तर्वार्ता ! हार्दिक आभार; सौरभ र राजेन्द्र बानियाँ सरलाई।
@sanjayapaudel3878
@sanjayapaudel3878 3 года назад
जय होस् 🙏🙏
@meghnathrijal3238
@meghnathrijal3238 3 года назад
०ु०७इ
@lalmohamad9318
@lalmohamad9318 3 года назад
L7 bòooooo9ffguujjjujjjjujjuuujujujujjjjjjjjķ
@depakgautam7480
@depakgautam7480 3 года назад
@@sanjayapaudel3878 9jniibbbji
@harideuja4107
@harideuja4107 Год назад
सौरभज्यूको राम्रो बिश्लेषण। संविधान र राष्ट्रिय गानको भनाई साह्रै मन पर्ने। साँच्चै भन्ने हो भने संविधान लैनचौरबाट आएको मस्यौदालाई केही आट पुग्ने बिषय मात्र तल माथि वा फेरबदल गरिएको हो। ७/८ बर्ष ६०१ भेबा हरु नाटक मञ्चन गरेरै बिताय । राष्ट्रिय गान र धुन बजेको सुन्दा रगत उम्लने हुनु पर्छ।
@surajkhadka63
@surajkhadka63 3 года назад
सौरभ लाई सुन्न चाहेको धेरै भएको थियो आज पूरा भयो 😍😍
@shivalamichhane3748
@shivalamichhane3748 3 года назад
पाखुरा को राैँ नउठ्ने पनि राष्ट्रिय गान हुन्छ 🤣🤣 वा वा👏👏👏👏👏👏👏👏मन छोयो 🙏🙏 सारै राम्रो पात्र ल्याउनु भयो आज। मज्जा आयो💐💐💐💐💐💐💐🙏
@riffsx501
@riffsx501 3 года назад
"Shreemaan gamvir nepali..."vanne jaso huna parxa aang nae siringa hune gari
@kalimguru1811
@kalimguru1811 3 года назад
मलाइ धेरै मन परेको लेखक र बिस्लेसक सौरभ दाजु र राजेन्द्र दाइ लाई आऊने दिनहरुको निम्ति सुभ - कामना दुबै दाजुप्रती नमन 🙏🙏 !! ज्ये देस ज्ये नेपाल 🇳🇵🇳🇵🙂🙂
@rckatuwal26
@rckatuwal26 3 года назад
एकदम सहिकुरा गर्नुभयो सौरब सरले सरै चिताबुज्यो।अहिलेको सबैभन्दा ठूलो दोषी माधव नेपाल हो।
@gangathing1755
@gangathing1755 3 года назад
आज को intervew मा सौरव जि को भनाइ हरु ओलि प्रती हल्का समर्थित भएको हुनाले धेरै को गुनासो देखे र म पनि आज मन नपरी नपरी पनि ओलि कै समर्थन मा छु किनकी प्रचण्ड माधब पनि ओलि भन्दा झनै मन नपर्ने पात्र हुन र ओलि ले चालेको कदम ले राज्सस्था ल्याउन मद्दत गर्छ भनी कुरामा म लालायित छु किनकी यो लूट तन्त्र र गाड तन्त्र र सघियता भन्ने जन्तु को नास हुनु नै छ । र यो दिशा मा ओलि को कदम उठे को हो भने सारै ठिक हो यो सम्बिधान ले देस र जनता लाई केही दिदैन भने त्यो सम्बिधान को व्याख्या नगर कोइ पनि कानुन्बिद भनाउदा हरु । किनकी कानुन्बिद हरु सबै आ आफ्ना पात्र हरु र आफ्नो निजि स्वार्थ अनुसार व्याख्या गर्छौ यो हामिले देखेको छौ ।
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 3 года назад
संबैधानिक राजसंस्था आजको अपरिहार्य आवश्यकता 🙏🙏 जय देश 🙏🙏🇳🇵🇳🇵
@user-ij3ps5kw1t
@user-ij3ps5kw1t 3 года назад
ऐले सम्मको मन नपरेको अपत्यारिलो विश्लेषण आजको उनको
@rajshrestha8864
@rajshrestha8864 3 года назад
राजेंद्र वानिया जी। अति उत्तम पात्र ल्याउनु भयो🙏🙏🙏🙏
@himlalregmi4656
@himlalregmi4656 3 года назад
सर लाई सर्वप्रथम स्वागत छ सर को प्रोग्राम नेपाली पोशाकमा नै चलाउने बिन्ती गर्दछु धन्यवाद
@droneprasadrajaure9736
@droneprasadrajaure9736 3 года назад
धन्यवाद राजेन्द्रजी ... केही पहिले नै मैले तपाईंलाई अग्रिम बधाई र शुभकामना पनि दिएको थिएँ ! अाशा अनुरूप अहिले खुशी पनि लागी रहेछ ... मैले सारै रुचाएको र चीर प्रतिक्षित व्यक्तित्त्व सौरभ सरलाई यहाँ उपस्थित गराई दिनुभएकोमा ! 🤗🙏🏼
@prasannaacharya8672
@prasannaacharya8672 3 года назад
Gauda, aang ko rau pani nauthe pani kaaai rastriye gaan huncha. Gajabb lagyo yo chai. All in all, always great to hear this man speak his mind unapologetically.
@diwashrajkaphle8604
@diwashrajkaphle8604 3 года назад
Probably the best analytical person in the country regarding the dirty politics of our country Nepal. Hope to listen his words in future as well.
@lekhhamal2058
@lekhhamal2058 3 года назад
स्वागत छ राजेन्द्र सर हिमालय टि भि मा नेपाली पोशकमा प्रश्तुत भए राम्रो हुन्थ्यो सर
@kebalkc2418
@kebalkc2418 3 года назад
एकदम सहमत । यो नेपालीले लेरायको सम्भिधान नै होइन । यो त यूरोप र इन्डियाको दलाल एजेन्तले यूरोप र इन्डियालाइ खूसि पार्न ल्याईदियको सम्भिधान हो । म पनि यो सम्भिधान मान्दिन ।
@umeshkhadka6709
@umeshkhadka6709 3 года назад
First off all great shoutouts to legendary Journalist Rajendra Baniya for this interview.And Saurav sir,we can't find any word in the dictionary to describe the knowledge,vision and true patriotism to become Nepali that you have.Immense respect to you sir.
@kabita6488
@kabita6488 3 года назад
मेरा बाबुले कोस्लाइ भोट गर्नु भो,मलाइ मतलब भएन। मेरी आमाले कोस्लाइ समर्थन गर्नु भो,मलाइ चासो छैन। म न नेपालको कङ्रेसको कुरा बुज्छु,न माओवादी को विधान,न एमाले को भनाई न अरु कोही को केही। मलाई देशको माया छ,त्यसैले नराम्रोमा अल्लि कम नराम्रो लागे, समर्थन गर्ने हो। विवेक प्रयोग गर्ऊ। Saurav ji lai naman😇🙏
@merosafar8213
@merosafar8213 3 года назад
He is the bold character in our country.i love his passion for country.big salute to saurav sir.
@bijayerajput2694
@bijayerajput2694 3 года назад
Saurav sir lai pm banaunxa parxa bhne xadke salam thoki aha hajir garam ta !!
@punkushal3142
@punkushal3142 3 года назад
@@bijayerajput2694 thukkkka veda 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@InnocentEye
@InnocentEye 3 года назад
सौरभको बिश्लेषणमा सहमत हुनु असहमत हुनु एऊटा कुरा हो । तर यी बिश्लेषकको बिश्लेषण बुझ्न सक्नु भनेको पनि नेपाली राजनितीको गुह्य कुरा बुझ्नु हो ।
@roshansharma405
@roshansharma405 3 года назад
सौरभको त ठुलै फ्यान भैएको छ 😂🙏
@user-ij3ps5kw1t
@user-ij3ps5kw1t 3 года назад
आजको जस्तो तुत्च्छ बिस्लेषणको पनि फ्यान्🤔🤔🤔
@nirdoshshrestha6562
@nirdoshshrestha6562 3 года назад
@@user-ij3ps5kw1t बुझ्ने लाई हिमचुली न बुझ्ने लाई कुखुरा को सुली
@user-ij3ps5kw1t
@user-ij3ps5kw1t 3 года назад
@@nirdoshshrestha6562 हाहा मलाइ यो ब्याब्ग्ग्😃😃म जस्तो फ्यान उनको तिमी हैनौ होला मित्र तर म फ्यान भन्दैमा जे बोलेछ तेहि राम्रो लाग्नी हैन म पनि विश्लेषण गर्ने ल्याकत राक्छु मित्र केही हद सम्म्🙏🙏
@nirdoshshrestha6562
@nirdoshshrestha6562 3 года назад
@@user-ij3ps5kw1t के भन्दिनु पर्ने थियो? ओली ले सब ठीक गर्दै छन् की देउवा ले राम्रो गर्दै छन्
@user-ij3ps5kw1t
@user-ij3ps5kw1t 3 года назад
@@nirdoshshrestha6562 विश्लेषण गर्दा राजनीति आग्रह पुर्बाग्रह राखेर गरिनु हुदैन !!
@NepalHighlightsHD2018
@NepalHighlightsHD2018 3 года назад
राजेन्द्र जी ढिलोचाडो कुरा सुन्न भएकोमा धन्यवाद, धेरै पर्खिएको पाहुना निम्त्याएकोमा मुरी-मुरी धन्यवाद!!! 🥰❤️❤️ प्रस्तोताको तयारी पुगेन कि जस्तो भयो, धेरै प्रश्नहरू छुटेका छन्, तयारी गरेको भए हुन्थ्यो कि!
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 3 года назад
डा. सुरेन्द्र केसि लाई बोलाउनु हुन्छ भन्ने हाम्रो ठुलो आशा अझैसम्म मरेको छैन कृपया अविस्मरणीय रहोस् यो बहस भन्ने कामना 🙏🙏🌻
@deepakkumarchhatry8427
@deepakkumarchhatry8427 3 года назад
He is the one of my favorite person. Best analysts. And l have a respect for him. And I'm very agree with the saurav about national song.
@lalmanibhusal9796
@lalmanibhusal9796 3 года назад
?
@gregoryhouse432
@gregoryhouse432 3 года назад
सही हो । रातों र चंद्र सूर्य जंगी निसान हामरो हामरो असली रास्ट्रीयगान हो र एस्को मात्र लाएक छ । सौरव जी संग हामी सबै जनता १०००% सहमत छौ ।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 3 года назад
राजेन्द्रजी राम्रो बार्ता काे लागि धन्यबाद साैरभ- राजेन्द्रलाई । तपाईं जस्तो ब्यक्तिले दाैरासुरुवाल( मयल पाेश) नै लगाउनु पर्ने नि ! गलामा पासाे सुहाएन तपाईंको चरित्र अनुसार ! अन्यथा नमान्नु हाेला सुझाव मात्रै हाे ।
@bhanuwagle2361
@bhanuwagle2361 3 года назад
Most Liked person in nepali social spectrums
@rameshdc3411
@rameshdc3411 3 года назад
सौरब सरको भनाइ मध्ये नेताहरूलाई नमस्ते गर्दिन उनिहरुले गरे फर्काउछु भन्नू हुदा मलाइ साह्रै चित्त बुझ्यो
@bhubandhamala6562
@bhubandhamala6562 3 года назад
सौरभ सरौभ अनि सौरभ!! He is one of the best analyser...👏👏👏
@binodpant385
@binodpant385 3 года назад
प्रस्तोता राजेन्द्र दाईलाई नेपाली पोसाकमा कार्यक्रम प्रस्तुत गर्न आग्रह छ।
@Jaybsubedi
@Jaybsubedi 3 года назад
मेरो पनि यही अनुरोध कृपया अन्यथा न लिनु होला
@bikashshrestha553
@bikashshrestha553 3 года назад
काम कुरा एका तिर कुम्लो बोकि ठिमितिर -प्रमुख मुद्दा हो पोसाक होइन।
@kamalmonami
@kamalmonami 3 года назад
@@bikashshrestha553 ???????????????
@bigenaryal1788
@bigenaryal1788 3 года назад
jaslai j luga lagauna comfortable lagxa tei lagauxa nii, compulsory xa ra kei??
@rajeevrajeev6852
@rajeevrajeev6852 3 года назад
हो.... बिदेशी भन्दा राष्ट्रिय पोशाक लगाएर कार्यक्रम चलाएको बेश
@nabarajshrestha1640
@nabarajshrestha1640 3 года назад
Thank you Rajendra ji for your effort of bringing such a brilliant person in the program.
@gurungkanxa9381
@gurungkanxa9381 3 года назад
सौरभ र अरुण कुमार सुबेदी जि को राजनिक विश्लेषण साह्रै राम्रो लाग्छ। पुष्टि पनि भएको देखिन्छ।
@rajshrestha6593
@rajshrestha6593 3 года назад
OMG! what a surprising event Baniya bro. I pay you great thanks for bringing the 'blue moon' Mr. Dinesh Satyaal. Lets listen to him & get benefited to the T.
@sundarkhadka577
@sundarkhadka577 3 года назад
wow, rajendra G himalaya tv ma good.
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 3 года назад
Really happy to see Mr. Saurabh Jee and hear his realistic analysis after long time.....................And congratulation to Mr. Baniys jee for your new position in new TV........
@bipantamang2802
@bipantamang2802 3 года назад
I am fascinate by his personality,knowledge.Watched 3 different interviews of him back to back.Still more can be known from him.
@nermalkarkee8229
@nermalkarkee8229 3 года назад
Guest and host , perfect for show , great heartly respect to mr. saurav and his opinion 🙏🙏
@prachandabro
@prachandabro 3 года назад
SAURAV laai bolaaako maa dherai dherai dherai dhanyabaaad!!!
@keshabrajmaraseni4800
@keshabrajmaraseni4800 3 года назад
रजिन्द्र sir नमन् बडो खुसी लगो धरै राम्रो अतिथी लम्नो भो ग्राउन्ड realty सुन्न पाएं
@L_JGAMING_YT
@L_JGAMING_YT 3 года назад
समय सान्दर्भिकता उपयुुक्त बिश्लेशक👏
@harideuja4107
@harideuja4107 3 года назад
सौरभ प्रसंसा योग्य लाग्यो
@pankajkoirala7902
@pankajkoirala7902 3 года назад
This is a humble request to Baniya sir, please do live stream in youtube aslo if not possible then please upload your talk show in youtube as soon as the program ends in TV. i have waited whole night yesterday to see the Saurav sir episode.
@sumandangi7209
@sumandangi7209 3 года назад
Me to
@nirabraj4477
@nirabraj4477 3 года назад
Very knowledgeable man. Being a normal person, we can fully trust him. Waiting for this interview.👍👍👍 #InSauravWeCanTrust 🙏🙏🙏 #JayNepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@birendranarayanshah
@birendranarayanshah 3 года назад
हात्ती आयो हात्ती आयो फुसा..... सधै अरुलाई दोष दिएर, आफ्नो कमजोरीलाई लुकाउनु भनेको पराजित मानसिकता मात्र हो ।।
@sumanpradhan418
@sumanpradhan418 3 года назад
अन्तरवार्ता लिनु हुने र दिनु हुने दुबै लाई सलाम छ मेरो फर्काउनु हुन्छ भन्ने बिश्वस्त छु र अन्तमा हिरालाइ चिन्नसक्ने Jeweller लाई बधाइ छ र हिराको सहि मूल्य पाउनु हुने हिराका मालिक लाई बधाइ र आफ्नो हिरालाइ डागी लागाउन कहिले पनि भारी बोक्ने को छोरो को अन्तरवार्ता नलिनुस किन भने उ सतिले सरापेको मान्छे हो। नमस्कार।
@yneshshrestha6502
@yneshshrestha6502 3 года назад
ठिक कुरा १००%
@lekhnathpangeni4807
@lekhnathpangeni4807 3 года назад
राम्रो लाग्यो !! सौरभ सर को विश्लेषण :::
@ThePoncraz
@ThePoncraz 3 года назад
डाउनलाेड गर्न मिल्ने बनाकाेभा अझ राम्राे हुन्थ्यो किनकि ईन्टरनेटमा जाेडिएर हेर्न सबैलाई सम्भब नहाेला ।
@mindblowinghub5253
@mindblowinghub5253 3 года назад
Chha hajur
@pusparajkhitawada2835
@pusparajkhitawada2835 3 года назад
हक्की स्वभावका सौरभ गहिरो र मर्मस्पर्शी विश्लेषण गर्छन् । नेपालमा अरूलाई त्यति गाली र आलोचना नगर्ने अध्ययनले खारिएको बौद्धिक विश्लेषकका रूपमा सौरभलाई चिनिन्छ ।
@saugatsharma6734
@saugatsharma6734 3 года назад
Wow...balla aunu vo....laamo samaya ko pratiksha thiyo....only one legendary analyst of 🇳🇵 nepal....hats up saurav daju....🙏🙏🙏🙏
@kbgirel6965
@kbgirel6965 3 года назад
I really appreciate this gentleman’s analysis
@gurungkanxa9381
@gurungkanxa9381 3 года назад
Welcome Rajendra Baniya to Himalayan HD TV.
@clockconsult8687
@clockconsult8687 3 года назад
स्यालुट सौरभ सर
@krishnasharma6904
@krishnasharma6904 3 года назад
सौरभ जि को बोलिमा 100% सत्यता छ । 🙏🙏🙏
@prabodhpyakurel9252
@prabodhpyakurel9252 3 года назад
Thank you! Baniya ji, for bringing Saurav in your program.
@sanjivbhandari9674
@sanjivbhandari9674 3 года назад
सहि बिश्लेषण गर्नु भयो शौरब सर
@paradox.95
@paradox.95 3 года назад
"सौरभ " सबै भन्दा मन पर्ने विश्लेषक
@TheMrgurung
@TheMrgurung 3 года назад
राजेन्द्र बानियाँ जीले सौरभ जी संग लिनु भएको अन्तरवार्ता मलाई भिन्दै पृथक लाग्यो। सौरभ जी काे प्रश्न काे जवाफ हरु प्रष्ट तथा सही लाग्यो। श्री ५ वीरेन्द्र काे वंश नाश हुँदा जिम्मा नलिने तत्कालीन सेनाप्रमुख प्रज्वल शमशेर राणा उहाँ आफै पनि त्यस घटनामा संलग्न भएको बुझिन्छ कारण हरु केही होला। केही हद सम्म उसले बाह्य शक्ति लै भित्री बाटो काे सुविधा मिलाई दिए वापत मोटो रकम तथा राजा रानी सँगको रिस प्रयोग गर्न सफल भएको पनि सुनिन्छ। संविधान विषय सौरभ जी ले कति मीठो संग अनि बुझ्ने गरेर प्रष्ट पारिदिनु भयो मेरो चित्त बुझ्यौं। राष्ट्रीय गान बारे पनि मलाई सही व्याख्या भएको लाग्यो र नेपाली कांग्रेस बारे काे उहाँको विश्लेषण अति मिठो तथ्य सत्य लाग्यो । प्रचण्डको कुकृत्य र उसको घट्दै गएको अस्तित्व हरु र बाबुराम जस्ताको विश्लेषण नेपाली ले प्रष्ट बुझ्ने छन। धन्यबाद तपाईंहरू दुबै जना मा।
@dhanchapagai5587
@dhanchapagai5587 3 года назад
Wonderful worth listening interview. Nice to see you saurab ji. See you after a long time. Great analysis of current politics
@dhirajkatwal8971
@dhirajkatwal8971 3 года назад
Living nostradamus of Nepalese politics. Was waiting to hear from him eagerly.
@honestjungkarki8686
@honestjungkarki8686 3 года назад
Grand salute to you Saurav sir
@ronashblontamang
@ronashblontamang 3 года назад
Always respect 👏🌷🙏
@chow-raymhorpaak8322
@chow-raymhorpaak8322 3 года назад
Salute to both ... respected presenter n guest...! 🇳🇵
@ujwalthebe3049
@ujwalthebe3049 3 года назад
अल्छी लाग्दो बहस् । गिरीजाको पालाको मध्यवधी चुनाव र के पी ओली को मध्यवधी चुनाव फरक छ । ४६र७४ को संविधान फरक छ हेक्का रहोस् ।
@rajshrestha6593
@rajshrestha6593 3 года назад
लुङ्गा लाष्टै backward रैछ । साैरभलाई नचिन्ने ।
@amitjoshi9050
@amitjoshi9050 3 года назад
Thank u rajendra baaniya sir for inviting saurab sir.. Ur fan Dr. Amitman :)
@wordswave7317
@wordswave7317 3 года назад
bharat dahal, saurabh, dr sangraula ek thau ma lyayera kura garyo vane nepal kai best show huncha hola. tyo show le nepal ko politics lai nai change garxa mero bichar ma.
@devrimal9877
@devrimal9877 3 года назад
👍
@uddhavthapa1983
@uddhavthapa1983 3 года назад
highly awaited!
@surajsubedi4425
@surajsubedi4425 3 года назад
राम्रो मान्छे को अन्तरबार्ता हेर्न पाइयो।
@sureshbhandari8964
@sureshbhandari8964 3 года назад
Good to see you again Rajendra sir
@arjunthapa8131
@arjunthapa8131 3 года назад
साच्चै यो देस को सम्बिधान नै थिएन ? देस को सम्बिधान ले सर्बोपरी देस को साझा हित गर्छ दोस्रो जनता को हित गर्छ त्यो कहि कतै छैन तेसैले यो सम्बिधान नेता को सिन्डिकेट धारी सम्बिधान बिदेशी को स्वार्थ पूरा गराउने सम्बिधान थियो तेसैले बिस्लेसक सौरब ज्यु को विश्लेषण सहि हो
@rajiblalchan9066
@rajiblalchan9066 3 года назад
अब्बल बिस्लेशक सौरभ 🙏🇳🇵🙏
@mama-xm7mb
@mama-xm7mb 3 года назад
टिकाराम झापालीलाई कति बिनतीभाऊ गर्दा नि सुनेन। अब एता हेर्न थालियो।
@jeonjungkookie1083
@jeonjungkookie1083 3 года назад
Cops Mama 👻
@reenagurung2401
@reenagurung2401 3 года назад
Hahah sai ho sai
@runningscooty291
@runningscooty291 3 года назад
uro thik arnu bho
@milanranamagar6586
@milanranamagar6586 3 года назад
एक वर्षमा कसरी दुईचोटी बोलाओस बिचरा टिकाराम यात्रीले।
@lakimdahal5055
@lakimdahal5055 3 года назад
Ayesake ta hernus na aile. Dhila bhayeni lera aye
@annascollections6476
@annascollections6476 3 года назад
राजेन्द्र सर, अर्को एपिसोड मा दौरा सुरुवाल मा देख्न पाइन्छ कि, यदि च्यानलले दौरा सुरुवाल मा कार्यक्रम गर्न रोक नलगाएको भए।
@amazingfacts2429
@amazingfacts2429 3 года назад
Ranjendra sir ko interview hernu na waha lai yuwak dekhi na man xa hara tahi vayera ho😂😂😂😂
@hemrajbhatta71
@hemrajbhatta71 3 года назад
जसले सौेरभलाई चिन्दैन त्यसले नेपाली राजनीतिलाई वुझ्दैन ।
@chitizwoli4049
@chitizwoli4049 3 года назад
100% I agree I am also same point saurav sir great great respect hats of you
@rajeevshahi8421
@rajeevshahi8421 3 года назад
यस्पाली को बिस्लेषण अली फिक्का लाग्यो सौरभ जी को।
@parshuramdhamala2184
@parshuramdhamala2184 3 года назад
Milo ta jhan
@rkprime709
@rkprime709 3 года назад
It depends on the interviewee...
@bishalrai9606
@bishalrai9606 3 года назад
संविधान एकदम ठिक छ राम्रो छ बुझाईमा कमजोरी छ
@rajanthapa8868
@rajanthapa8868 3 года назад
राजतन्त्र जिन्दावाद
@gunarajpokharel4705
@gunarajpokharel4705 3 года назад
I am greatest fan of Saurabh
@chandraprabhatgiri1387
@chandraprabhatgiri1387 3 года назад
कहिँ कतै नलिप्सिकन आफ्नो अस्तित्व रक्षामै धर्मराउने प्रचण्ड राजनितीको माहिर खेलाडी हुन सक्दैनन्, सटिक टिप्पणी लाग्यो सौरभजिको। अर्को हातको रौ नठडिने पनि राष्ट्रिय गान हुन्छ, बर्तमान राष्ट्रिय गान मान्य छैन भन्ने कुरा पनि खुब मनपर्यो।
@ramchandrachhetri1799
@ramchandrachhetri1799 3 года назад
राम्रो बिस्लेसन
@jbahadur2010
@jbahadur2010 3 года назад
प्रशंसनीय video🙏🙏
@kedarshrestha6298
@kedarshrestha6298 3 года назад
Good
@Prem_saud
@Prem_saud 3 года назад
देश र जनताको भलो चाहने त्यस्तै समृद्ध नेपाल सुखी नेपालीको विशुद्ध मर्म बाट अझै कोही पुराना अनुहारका नेता भनाउँदा पातकी हरु प्रेरित रहेछन भने आगामी चुनावमा भाग लिनेछन् र सोच्छ वफादार नेताको परिचय दिनेछन! यदिआगामी चुनावमा भाग नलिई आफ्नो दुनो सोझ्याउने र चुनाव असफल बनाउने हरु देश र जनताको हित कहिले नचाहने पातकी अरिङगाल र भ्रष्ट हुन् यस्ता छाडा हरुलाई वैधानिक पूर्ण तरिकाले नभई अवैधानिक तरिकाले सवक सिकाउन मन्त्रीज्यूले लिनुभएको कदम मेरा लागि भने सहि छ यस्ता पातकि हरुलाई देशप्रति बफादार र जनताप्रति बफादार बन्नका लागि एउटामात्रै अवसर हो आगामी चुनाब यदि आगामी चुनावमा अटेरी गरी बाटो बिराए भने जनताले सभ्य र भव्य नेतृत्व छान्ने नै छन् भने त्यही दिनबाट यस्ता पातकी हरुलाई अरिङ्गाल हरुका घारमा आगो लगाउने दिनहरु सुरु हुनेछन् यानकी इन्काउन्टरका दिनहरु..... शुरु नहोलान् भन्न सकिन्न....? भनिन्छ नि केही पाउनका लागि केही गुमाउनुपर्छ देशले नयाँ दिशा अवसर पाउँछ भने मलाई केही असंवैधानिक कुराहरु र पिडाहरु झेल्नु स्वीकार्य छ...💪💪
@rajiblalchan9066
@rajiblalchan9066 3 года назад
अब्बल बिस्लेशक सौरभ 🙏🇳🇵
@niveshshrestha7326
@niveshshrestha7326 3 года назад
राजेन्द्र जी लाई AP1ले बोलाउला भन्ठान्या त हिमालय ले पो बोलाएछ
@rabr2950
@rabr2950 3 года назад
Rajendra ji Congress parnu bho ap1 KP baa ko paryo kasari bolaunu
@kbngarbuja5792
@kbngarbuja5792 3 года назад
Ik
@kbngarbuja5792
@kbngarbuja5792 3 года назад
यति राष्ट्रबादी किन एमसीसी को कटर समर्थक होलान कतई तेता को त होइनऊ बाजे
@rabr2950
@rabr2950 3 года назад
@@kbngarbuja5792 ko raastrabaadi? Sabai holy winery group hota sabai samarthak hun MCC ko... bhutraa ko raastrabaadi... jata paiso tetai ho ini Haru ko baad paad sabai... esto huda pani neta lai raastrabaadi bhanne haru tyai masubhaat khadai neta ko ho ma ho milauni kukur haru ho
@dipsonpoudel9705
@dipsonpoudel9705 3 года назад
Tikaram solti xan ne Ap1 MA ta
@DevilTiger69
@DevilTiger69 3 года назад
गज्जब हार्दिक आभार सौरभ सर।
@deepakbaraily1261
@deepakbaraily1261 3 года назад
एक पक्षीय विश्लेषण ।
@MrDadh
@MrDadh 3 года назад
Most awaited interview
@bunglawarai9530
@bunglawarai9530 3 года назад
100% right .. i am supported you saurav sir
@nirmalthapa2625
@nirmalthapa2625 3 года назад
The most appreciable answers
@devrajkhanal7182
@devrajkhanal7182 3 года назад
३० बर्ष देखि यिनै नेताको हालीमुहाली छ यिनी हरु असफल छन जनता लाई यो कुरा पनि थाहा छ ।दोहोर्‍याए तेर्ह्यएर यिनै नेता लाई भोट दिनि यहाँ नेता गलत छैन दोष जति सबै जनतामा छ ।आफुलाई परिवर्तन गर्नु परेयो जनता हो।
@chandralama8061
@chandralama8061 Год назад
I’m watching again today 👍👍
@reenagurung2401
@reenagurung2401 3 года назад
Very very thank u for bringing saurav sir
@amshubudhathoki8090
@amshubudhathoki8090 3 года назад
Saurav Nepalko Gaurab. Yes Saurav yes , tapaaien dheraie bes. We love you.
@sarojbartaula3852
@sarojbartaula3852 3 года назад
डा सुरेन्द्र केसी लाई बोलाउनु पर्यो राजेन्द्र सर
@haripoudel1816
@haripoudel1816 3 года назад
यो अहिले आएर म मात्र यो देशको जान्ने बुझ्ने सुन्ने टबललेको हो कि के हो जनता जान्न चाहन्छन्
@dbmalla1272
@dbmalla1272 3 года назад
सौरब ले पूर्व कानुन सचिब मोहन बन्जाडे को सम्बाद लाइ कपि गरेर बोलेछन
Далее