Тёмный
No video :(

यसकारण धर्मनिरपेक्ष बन्दैछ साउदी अरेबिया || Bishwo Ghatana 

Bishwo Ghatana
Подписаться 1,3 млн
Просмотров 148 тыс.
50% 1

यसकारण धर्मनिरपेक्ष बन्दैछ साउदी अरेबिया
➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary/ Arbind Gauro
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 256   
@Samarpan893
@Samarpan893 Год назад
खुसी लाग्यो बलराम दाइ तपाईं आफ्नै ठाउको गाउको रहेछ🙏काभ्रे सिमलचौर खरेलथोक पाचखाल नगरपालिका🙏धेरै सुनियो तापाइको आवाज आज मात्र थाहा पाए विश्व लिम्बू दाइको कार्यक्रममा🙏खुसि लाग्यो😊
@rohitbatalarohitbatala947
@rohitbatalarohitbatala947 Год назад
Testo hoina
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
समय संगै सबैतिर परिवर्तन हुन जरुरी छ 🇳🇵🙏
@sharada5383
@sharada5383 Год назад
हाम्रो नेपाल समयसंगै परीबर्तन भएकै हो , तर आज जनताहरूको अबश्था के ,कस्तो छ ? सबैले देख्दै आएकै। हो।
@kailashoffical6993
@kailashoffical6993 Год назад
good ❤️❤️🙏🙏
@oneminute9008
@oneminute9008 Год назад
@GetSetNepal same
@dondai9624
@dondai9624 Год назад
tpi ko bichar lai ma saman garxu wow🎉🎉🎉🎉
@Raazchannel0
@Raazchannel0 Год назад
Yes
@dharmarajkoirala7648
@dharmarajkoirala7648 Год назад
राजनितिक दक्षता र दुरदर्शिता भनेको यहि हो।।।।।।एक दमै सम्माननीय कार्य हो।।।।।
@fromchitwan1067
@fromchitwan1067 Год назад
साउदी अरब पनि अब दुबाई काे पछि लागेको छ। 2080 लागि सक्यो तर नेपालमा कुर्चीको लागि राजनीति अझै सकिएको छैन। नेपालमा मानिस ले नै छोएको पानी चल्दैन अझै नी😢😢😢😢😢😢 थुईक्क नेपाल
@zhanepal969
@zhanepal969 Год назад
tension na ger 2040 ma sabai bhanda badhi tarki garne . previous 2 ,ra previous 1 hunxa .hudai na vhane neta haru pani hudai na 😈😈😈
@cheyongmagarofficial
@cheyongmagarofficial Год назад
साउदी सुदृढदै छ हाम्रो नेपाल भने उहीँ पुरानो रुदि बादिमा फर्किदै छ
@damodarpaudel5693
@damodarpaudel5693 Год назад
समय परिवर्तनशील छ मान्छे पनि विकास चाहाने हो भने समय अनुसार चल्न जरुरी छ 🙏🙏
@susilpandey6974
@susilpandey6974 Год назад
के हो परिवर्तन भनेको😝
@chandralama8061
@chandralama8061 Год назад
सामाजिक धार्मिक र सॅांस्कृतिक सहिष्णुता सहितको राजनितिक अभ्यास नै २१औं शताब्तिको आवश्यकता हो👍👍
@kamalthapamagarofficial1911
विश्व घटना नियमित रूपमा हेरिरहेको छु। कार्यक्रम प्रस्तोता बलराम श्रेष्ठ सरलाई भौतिक रूपमा विश्व दाईको कार्यक्रम मा देख्न पाउँदा साँच्चिकै खुसी लाग्यो। आगामी दिनको लागी अग्रिम शुभकामना सहित यस्तै विश्वव्यापी घटना तथा सूचनाको अपेक्षा गर्दछु।
@biradhikari3726
@biradhikari3726 Год назад
साउदी अब world को शक्तिशालि हुने छ,,
@dipengurung4455
@dipengurung4455 Год назад
दाई हजुर लाई आज विश्व लिम्बू को शो मा देख्नु पाएर एकदमै खुसी छु
@pushpalal4693
@pushpalal4693 Год назад
नेपाली मुस्लिम हरु ले नि सोच्नु पर्छ कट्टर हुनु आफ्नै लागि घातक हुन्छ मलाई लाग्छ नेपाली मुस्लिम तेस्मा पर्दैन्न 💪🇳🇵❤️🙏🙏🙏
@khemsomai954
@khemsomai954 Год назад
समय संगै परिवर्तन भएछ राम्रो लाग्यो ।
@bikassunar9971
@bikassunar9971 Год назад
देश जति कठोर हुन्छ त्यत्ति नै यहाँको पर्यटकिय ब्यबस्था त्यति नै कमजोर हुन्छ अनि अर्थतन्त्र पनि उत्तिकै कमजोर हुन्छ नयाँ सोचमा अघि बढे देश को भबिस्य उज्जल हुन्छ हाम्रो देशमा पनि नयाँ सोच भएको मान्छे चाहिएको छ सबै ले नयाँ मान्छे लाई रोजौं ❤🔔
@surajadhikari2600
@surajadhikari2600 Год назад
बलराम दाई कति राम्रो सालिन ब्यक्ति हुनुहुंदो रहेछ, bishwo Limbu दाईको podcast मा पुरै interview हेर्ने अवसर पाईयो खुसी लाग्यो दाई ।
@samyukta1576
@samyukta1576 Год назад
Interview link please
@manojsundas358
@manojsundas358 Год назад
Khusi lagyo Balram sir lai podcast ma dhekna pauda ❤❤
@punsagar3934
@punsagar3934 Год назад
समय परिवर्तन सँगै आफू पनि परिवर्तन हुनु आवश्यक छ भन्ने उदहारण।
@20nu1
@20nu1 Год назад
अबको युगमा नी रूडीबादी हुनुमा दुर्भाग्य हो। घेरै राम्रो काम भयो साउदी करबियामा खुशी लाग्यो।
@BinodDM956
@BinodDM956 2 месяца назад
समय परिवर्तनशील छ मानिस परिवर्तन चाहन्छ।.....
@paryasbabulovebabulove3742
@paryasbabulovebabulove3742 Год назад
wowo very good भिडियो एकदम राम्रो सबै कुराहरुमा परिवर्तन हुनु जरुरी छ हुनुपर्छ म पनि साउदी अरेबिया देखि केही कुराहरुमा पहिले भन्दा धेरै परिवर्तन भैसकेको छ अझै पनि सबै कुराहरुमा परिवर्तन अबस्री हुनेछ
@mpsharma8183
@mpsharma8183 Год назад
sarai ramro lagyo ani dherai dherai dhanyawad yo samagriko lagi❤
@pushpagr5530
@pushpagr5530 Год назад
परिवतन सँसारको नियम हो, गीता नै विश्व नितिहो, अादि वैदिक सनातन धमँ कि जय ॐ शान्ति बधाई छ सउदि अरब सरकारलाई,
@nawalkesharinawal5151
@nawalkesharinawal5151 Год назад
म साउदी अरब बाट यी कुराहरु जतिनी भन्नु भय्यो ९५ % सत्य हो । म साउदी अरबमा बिगत ९ वर्ष देखी कार्यरत छु । हजुरको आवज जादुम्य छ । ♥️♥️♥️♥️ love from Hetauda ♥️♥️
@aayushsah596
@aayushsah596 Год назад
धेरै मन परेको छ
@girirajthapa4937
@girirajthapa4937 Год назад
Saudi jasto kattar muslim desh le dharma nirpecheta garna lageko khabar pauda dherai khusi lagyo jankari ko lagi Thank you sir.
@chudamani46
@chudamani46 Год назад
साउदी अरब हुँदैन धर्म निपेक्षता
@deependra729
@deependra729 Год назад
सबै मुस्लिम समुदायको नचाहिँदो कट्टर पन्थि सच्चिनु जरुरी छ ।
@nepali200
@nepali200 Год назад
दुखद कुरा हाम्रो देश जुन देशमा बिस्वलाइ नेपाल चिनाउने गौतम बुद्ध जन्मिनु भएको देशमा बुद्धराष्ट्र नभएर उल्टै हिन्दुराज्य खोजिराछन भारती पक्षधरहरु !
@nepali200
@nepali200 Год назад
हाम्रो नेपालमा पनि धार्मिक स्पिकरहरु बन्द गर्नै पर्छ चाहे मेरो धर्म बुद्धिष्ट किन नहोस चाहे हिन्दूको चाहे मुस्लिमको चाहे कुनै पनि !!!! हाम्रो तिर कुनै भजन किर्तन गर्दा दिनभर रातभर ठुल ठुल स्पिकर राखी अग्लो ठाउमा राखिबजाउछन र सुत्नै दिदैन बच्चाहरुलाइ बढाइमा धरी डिस्टर्ब बनाउछ !!सबै धर्मलम्बिले धर्म गर्दा ध्वनी प्रदुषण गराउनु हुन्न धर्म परिवर्तन गर्दा पनि माइकमा फोक्ने हो त धर्म भनेको सान्ती छाउने चिज हो नि !! किन फोक्नु पर्‍यो !!चाहे जुन सुकै धर्म किन नहोस !स्पिकर बन्द गर्नै पर्छ !
@creative_deepa2162
@creative_deepa2162 Год назад
Ho ta बेसुरीलो अनी चर्को आवाज कति distrub हुन्छ। मेरो नी यही विचार हो l अझ दिनमा ५पटक झन् कसरी सहनु पर्व विशेष को कूरा बेग्लै हो। वर्षै भरी सहन सकिँदैन।
@tekbahadurtamang168
@tekbahadurtamang168 Год назад
मेरो बिचारमा साउदी र नेपाल को स्थिति समान छैन । साउदी ले तेल बाट आउने आयस्रोतको विकल्प मा पर्यटन बिकास मा जोड दिन खोजी रहेको छ। जुन कुरा युएई ले पहिला नै कदम चालि सकेको छ। यहाँहरु लाई आबगत नै होला युएई को आयस्रोत को लगभग ९५% पर्यटक बाट आउने गर्द्छ। युएईले पर्यटको लागि पैसाको खोलो बगाइ रहेको छ। तर यि सबै किर्तिम छ। तर हाम्रो देश नेपाल त प्राकृतिक रुपमा नै धेरै धनि छ। यहाँ पर्यटकको लागि पैसाको खोलो बगाइ रहन पर्दैन । हामीलाई त केवल राम्रो र दुर्गामी सोच भएको नेता, सक्षम कानुन र सान्ति भए पुग्छ। यसको लागि हामीले साउदीको जस्तो निति अप्नाउनु जरुरी छ जस्तो लाग्दैन।
@nepali5847
@nepali5847 Год назад
धार्मिक कट्टरताले उक्त देशका जनताले दुख मात्र पाउने हुन ।
@RATIONAlSHP
@RATIONAlSHP Год назад
अबो नेपाल बाट पनि येस्तै कदम चल्नुपर्छ हिन्दु ब्राह्मण बादलै सदैकोलागी नेपाल बाट टाटा बाइ बाइ गर्नुपर्छ र नेपाल पनि येक नस्तिक हरुको देस बन्नुपर्छ बस्तप्मा नेपाल पैलादेखिनै नस्तिक हरुको देस थियो पछि केही बिदेइ फर्सी इरनी हरु नेपाल प्रबेस गरेर जबर्जस्ती हिन्दु ब्राह्मण दर्म लादियो र येहाका मुल्बासी हरुलै अछुत गोसित गरिदियो दर्मिक अन्दबिसवस्ले देस्लै बर्बाद पर्बहेक अरुकेही फैद हुदैन पस्चिमा हरुले योकुर अजबन्द 2 सौ बर्स पैलदेखिनै बुजिसकेको थियो तेहिबयेर अज हुइहरु बिसोको सबैबन्द अगिछ हरेक कुरम नेपाल बारात पनि प्रचिन काल्मा नस्तिक हरुकै देस थियो
@bhupendrabasnet5693
@bhupendrabasnet5693 Год назад
सर राम्रो भिदियोको लागी धन्यवाद । मेरो एउटा जिज्ञासा् छ। संसार भरिबात धेरै देशका मानिस अमेरिका जान्छन। विभिन्न माध्यम business,working ,tourist,student,edv.....भिजा बाट बर्सेनि धेरै मानिस अमेरिका जान्छन् । किन लिन्छ,के काम गर्छन्,कसरी रोजगारी दिन्छ । त्यहाँको जनसंख्या कम भयर हो कि अथवा किन धेरै मानिस जान्छन् किन लिन्छ एति धेरै मानिस। यस बारे एउटा भिदियो बनाइनु होला। हाम्रो देस्ले आफ्नै नागरिकलाई खान खुवाउन सकेको छैन।
@sojomanxetamang1624
@sojomanxetamang1624 Год назад
साउदी जस्तो कट्टर धार्मिक देशले देश विकास र आर्थिक को लागि कुनै निश्चित स्रोत माथि को निर्भरता नभई वैकल्पिक आर्थिक स्रोत को लागि पर्यटन को आवश्यकता बुझेर धर्म निपेक्षता को बाटो मा अगाडि बढ्दै छ। तर हाम्रो देशको बाहुन हरु हिन्दू राज्य चाईओ रे😂😂अनि कोई लाई चाई मंगोल राज्य चैयों रे😂😂 हे नेपाली🙏🙏🙏
@manushapaudel2344
@manushapaudel2344 Год назад
Hai❤
@comedyvideo9898
@comedyvideo9898 Год назад
Ta tamang lai chai gai ko masu chaiyo haina
@gopaladhikari8354
@gopaladhikari8354 Год назад
Ani talai chai jay masi jay masi vanne chaiyo hola haina
@comedyvideo9898
@comedyvideo9898 Год назад
NEPAL HO MUG HERDAI GAR RAJA NI AUXA ANI HINDU DHARMA KO DES NI HUNXA .. WAIT N WATCH
@sunex6806
@sunex6806 Год назад
Tamang li chai ishai dharma chayo rey
@binubaral85
@binubaral85 Год назад
म चाहिँ नियमित श्रोता हो है ।।। अवाज र बिसय बस्तु मलाई असाध्यै मन पर्छ। धन्यवाद सर ।
@Khotang34
@Khotang34 Год назад
वास्तवमा पर्यटन मात्र दिगो व्यवशाय हुने देखियो ।
@creative_deepa2162
@creative_deepa2162 Год назад
Yo काम सऊदी अरब मात्र होइन, विश्वभरि नै जरुरी छ। कट्टरपन्थी ले कसैकाे भलो भएको साबित छैन। अनि यो मस्जिद मा बज्ने चर्को साउण्ड सिस्टम निकै डिस्टर्ब गर्ने गर्छ। दिनको ५ पटक पनि 🤷 । साउदी को कदम निकै जरुरी होl यो सही पनि छ। ❤
@roshanniraula3919
@roshanniraula3919 Год назад
मुस्लिम समुदायले यो लेबलको धार्मिक कट्टरता त्याग्नु भनेको नवौ आश्चर्य भित्र पर्ला नेपालि अझ दलित , जनजाती, आदिबासी को सिमान लायेर बसिराछन
@Lofi_song850
@Lofi_song850 Год назад
ronaldoko कमाल हो यो जय रोनाल्डो ❣️❣️💓💓
@padambahadurraut1565
@padambahadurraut1565 11 месяцев назад
ramro lagyo
@dnil8300
@dnil8300 Год назад
नेपालमा केहि अन्धबिश्वास रुणीबादी परम्परा बिस्तारै हट्दै गएको बेला नया क्रिष्टियन अन्ध बिश्वास बढ्दै जानु अत्यन्तै दुखद कुरा हो । अनी यो डढेलो सरी फैलदै छ ।
@creative_deepa2162
@creative_deepa2162 Год назад
हो त आजभोलि पिता परमेश्वर रे हो फेरी ईशाई नै 😂
@olijivanolijivan6798
@olijivanolijivan6798 Год назад
Wowo very good vedo sara
@binodadhikari7652
@binodadhikari7652 Год назад
Very interesting information.
@travelnexplorethenature9051
Good to here.. now we can take the long breathe of freedom.. thanks for the freedom.. but one thing one should not take advantage over the right in the name of religion especially Christianity. . I respect over the decision 🙏🏻
@kumarshishir5413
@kumarshishir5413 Год назад
Good news
@GM777-gm7
@GM777-gm7 Год назад
They are bringing revolution on tourism sector❤🎉🎉 Nepal also need to teach lessons from them🙏🏼
@lorenthegod8270
@lorenthegod8270 Год назад
YOUR SAYING DOESNOT MAKE ANY SENSE
@hirasunar6194
@hirasunar6194 Год назад
साउदी जस्तो कट्टर मुस्लिम देश धर्मनिरपेक्ष बन्दै छ भने हाम्रो जस्तो १० वटा धर्महरु भयको देशमा हिन्दुराज्य चाहियो भन्दै मान्छेहरु हिड्दै छन।
@bhavikthapa9341
@bhavikthapa9341 Год назад
साउदी अरब ( तेल बिना)आत्मनिर्भर हुँदैछ । अबको 20 वर्ष पछि साउदीमा टुरिस्टको घुइँचो लाग्नेछ किनकि ठूला ठूला प्रोजेक्टहरु बन्दैछ। दुनियाँलाई चकित पार्दैछ
@mantimro735
@mantimro735 Год назад
महमद बिन सल्मान राम्रो मान्छे हुन
@bbmofficial7446
@bbmofficial7446 Год назад
म पनि हाल साउदी अरेबिया मा छु पहिले को भन्दा धेरै change भयको chh aahaile
@Santoshrai-mb6gk
@Santoshrai-mb6gk Год назад
नमस्कार सर म मलेसिया बाट हेर्दै छु big fen सर
@chefsaudi269
@chefsaudi269 Год назад
होनि अब साउदी पहिला को जस्तो छैन तर नियम कानुन सारै कडा छ
@lalbahadur9913
@lalbahadur9913 Год назад
सारै राम्रो लाग्यो
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Год назад
समय सबैलाई सबैभन्दा बलवान् हुन्छ सबैलाई फलाउने फुलाउने उदाउने अस्ताउने सबै समयले गर्छ !! पालो सबैको आउछ्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
@aryanmagararyanmagar1997
@aryanmagararyanmagar1997 Год назад
बाठो रहिछ साउदि हजुर पुरा दुनिया मतलबि 😅
@devrajsapkota4966
@devrajsapkota4966 Год назад
Love you balaram dai you are the best human being
@Nirmalarai1911n
@Nirmalarai1911n Год назад
Good Raj kumar
@benjamingotame4313
@benjamingotame4313 Год назад
साउदी अरेबिया एकदिन ईसाई राष्ट्र बन्छ 🇳🇵🇳🇵🇳🇵
@adegaming3998
@adegaming3998 Год назад
….no. Lol
@sarojbhattarai4108
@sarojbhattarai4108 Год назад
मस्दिज बाट स्पिकर पुरै हटाइसकेको छैन मुस्लिम हरु अतिनै रुढिबादी हुन्छन यो कुरामा कुनै दुई मत छैन समय सङ्गै परिबर्तन जरुरी त पक्कै छ ।
@gopalmantamu199
@gopalmantamu199 Год назад
परिवर्तनत अवस्य हुनुपर्छ🙏
@gopalmantamu199
@gopalmantamu199 Год назад
संघर्षत गर्नपर्योनि हरेस खानु ठिक होईन यकदिन मेहनतको फल पाईन्छ
@vjayrai6125
@vjayrai6125 Год назад
यो परिवर्तन हुन आवश्यक छ र थियो पनि
@Ramrasaili26
@Ramrasaili26 Год назад
आजको समयमा पनि मूत छर्केर चोखो हुने र एउटा मानिस ले छोएको पानी अरुको मानिस लागि अछुतो हुने सोच हाम्रो समाज धर्म मा छ, खै हाम्रो धर्मका नरपिचास हरू लाई कहिले बुद्धि आउने हो 😊
@jhagbdrbhandarijhagbdrbhan1398
तमुजिले दमाई ,सार्की,बादिलाई तेरो भान्छामा लग्छस कि नाई मुजि सबै भन्दा छुवाछूत तैमुजिको जात भित्र छ नि अनि के लाडो खान भुक्छस मुजि
@freedom5224
@freedom5224 Год назад
@@jhagbdrbhandarijhagbdrbhan1398 जाठा रण्डीको कुपुत्र यो व्यवस्था नेपालमा भित्र्याउने तेरै नश्ल हो हेक्का रहोस्।
@Ramrasaili26
@Ramrasaili26 Год назад
​@@jhagbdrbhandarijhagbdrbhan1398 लैजान्छु दाई मलाई केही समस्या छैन,, म तपाईं जस्तो चोखो हुन लाई मूत चाट्नी वाला हिन्दू होइन ल 🙏❤️😊 म शिवजी र श्री कृष्णा लाई मात्र भगवान मान्छु 😊
@Ramrasaili26
@Ramrasaili26 Год назад
@shyam bahadur माटो बाट अन्न हुन्छ मूत चाट्न हुनि भा माटो पनि खानुस् न त फेरि सोच परिवर्तन गर्नुस् सर , मुस्लिम किन हुनि म ह मलाई गर्व छ हाम्रो धर्म मा ,, एकता को तागत बुझ्नी कोशिस गर्नुस् मुस्लिम र क्रिश्चियन बाट सिकानुस धार्मिक एकता को तागत के हुन्छ भनेर ,, मैले हाम्रो धर्म भित्र रहेका नरपिचास हरू र गु खानी सोच रहेका मानिस को बिरोध गरेको हो तपाईं पनि गर्न सिक्नुस् ।। एउटा महान भनाई छ जसले इतिहाससँग सिक्दैइन त्यो ईतिहास बनेर जान्छ ।। 🙏😊 जय श्री कृष्णा हर हर महादेव
@sharada5383
@sharada5383 Год назад
आजको जमानामा पनि सिकाउनु पर्ने कुराहरू ः-- १) खाना खान अगाडि हात धुनु। २) शौचालय गए पछि साबुनले मिचिमिचि हात धुनु। ३) जुत्ता छोए पछि हात धुनु। र जुत्ता सिलाएर पछि हात नधोइ नखानु। ४) फोहोर हातले जहाँतहिं नछुनु। ५) जहाँ यहिं फोहोर नफाल्नु। ६) बासि नखानु। ७) पानि सुदिकरण गरेर , उमालेर पिउनु। ८)घर, चर्पि हर बखत सफा सुग्घर राख्नेबानि बसाल्नु। ९) ताजा खाने ,सुघरी बस्ने, शरिर सफा राख्ने ,सफा लगाउंने। यि नियम पालना ब्राहमणले पनि गरेन भने , त्यो व्यक्ति अछुतो नै हो।
@brockdp7109
@brockdp7109 Год назад
Wow That's Great MBS Keep it up. 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@user-qo5ve4rz7q
@user-qo5ve4rz7q Год назад
राम्रो लाग्यो ।
@Orjun485
@Orjun485 Год назад
समय संगै परिवर्तन ।
@h.l.y235
@h.l.y235 Год назад
धार्मिक कटर पन्थ ले देश बिकास हुदैन । रुढीबाद ले मान्छे हरु को अकाल मा ज्यान मात्र जान्छ ।
@happymind2befree
@happymind2befree Год назад
हामी नेपाली ले भनेको हेर्ने य यस्तो भएछ भन्ने मात्र हो😁
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 3 месяца назад
अरु देशका लिडर सिफ एस्ता हुन्छन नेपल का खाते दिमाक भएकोहरु स्वसनिको नाममा छोरिको नाममा बाटो घाटो अन्य नामराख्ने कतिअसर पर्छ भन्ने हेक्कानराखि
@bishalnalbo9408
@bishalnalbo9408 Год назад
Bahut sundar
@kailashpatirai
@kailashpatirai Год назад
बाल जन्म दर नियन्त्रण अत्यन्तै आवश्यक छ नत्र एक बाबुले धेरै बच्चालाई राम्रो खान बस्न दिन सक्दैन अनि सुरु हुन्छ। दन्द्द
@nabarajlamichhane9019
@nabarajlamichhane9019 Год назад
yes it is... time be change . Do not be radicalism. Just be frendly & flexible . 🤞✌️✌️🤞🤝🤝🤝
@onthewaynepal
@onthewaynepal Год назад
Excellent 👌👌
@user-yo7mh8jr8r
@user-yo7mh8jr8r Год назад
दुबै बाट साउदी ले सिकिसको बिकास हुन के गर्नु पर्नी रछ ❤
@user-vq4hq5qu9s
@user-vq4hq5qu9s Год назад
यसले देखाउँछ धर्मनिरपेक्षता कति सही छ भनेर !! तर यहाँका मठाधिशहरु का मानसपुत्रहरु गणतन्त्र आईसक्दा पनि समाजलाई पछाडि फर्काउने सुरमा छन् !! यसको डटेर प्रतिवाद हुनु जरुरी छ !! साउदिका शाषकहरु पनि महिलालाई अधिकार दिन सहमत हुनु लोकतन्त्रका लागि राम्रो कुरा हो !!
@devrajbhattarai7767
@devrajbhattarai7767 Год назад
Good love u saudi
@tejendrakhadka8820
@tejendrakhadka8820 Год назад
sir sudan conflict ko taja stiti ko karan ko barema video banaunus na🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@josefserial
@josefserial Год назад
ठिकै हो यन्त्रको युगमा आइसक्दा पनि अझै मन्त्र तंत्र को भ्रम मा जिउनु उचित हैन भन्ने सोच जागेको हुन पर्छ ।
@arjunbudhamagar
@arjunbudhamagar Год назад
परिवर्तनको लागि समय सङ्गै चल्नु आवश्यकता हो तर हाम्रा नेपालका दिमागमा गु भरिएका नेता भनाउँदा हरु धर्मको नाममा राजनीति गर्छन्।
@ptokhabar3098
@ptokhabar3098 Год назад
Very good
@shreelalyadav6192
@shreelalyadav6192 Год назад
उत्तम
@riteshsaru7384
@riteshsaru7384 Год назад
यो सबै चीनको देन हो। पश्चिमा हरुले लडाउछ झगडा गराउँछ तर चीनले व्यापार बात सबैको मन् जित्छ।
@neharai271
@neharai271 Год назад
La khusi lagyo
@aarmansd2525
@aarmansd2525 Год назад
यहाँ का मान्छे हरु के सजिलै सोच परिवर्तन हुँदैन यहाँ को युवराज ले बदले पनि
@liladhojgisingtamang6508
@liladhojgisingtamang6508 Год назад
Thanks sir for information.
@uddhavkattel892
@uddhavkattel892 Год назад
Padam Limbu हरू जातीय राज्यका लागि मरिरहेका छन्, कठै मेरो देश ।
@yamprasadpoudel9772
@yamprasadpoudel9772 Год назад
परिवर्तन प्राकिर्तिक नियम हो.....जान्न जरूरी पनि छ
@rameshgarbuja
@rameshgarbuja Год назад
Interesting information tq....
@captainjack7118
@captainjack7118 Год назад
महिलालाई धेरै अधिकार दिनुपनि गलत हाे ।
@bambahadurbiswakarma4395
@bambahadurbiswakarma4395 Год назад
राम्रो 😊😊
@pritamlimbu332
@pritamlimbu332 Год назад
daju lai aja bishwo daju ko channel ma dakhera hajur lai chinne mawka paiyoo khusi lagyoo
@miraclefoodhub
@miraclefoodhub Год назад
Changing is starting of new era good work
@MiyaRahamat
@MiyaRahamat Год назад
Watching from syangja 🎉🎉🎉 ramdan mubarak sabai lai
@bibekjung7404
@bibekjung7404 Год назад
Kaveeer Supreme God
@salmanak...1306
@salmanak...1306 Год назад
im from Syangja,walling bro
@kuranisworldbastardbookall1598
Lado Mubarak madharchood Mohammad ko madharchood kitab padhne terriost madharchood
@Karkibipin786
@Karkibipin786 Год назад
I am from syangja phedikhola
@tek7182
@tek7182 Год назад
🙏.. Thanks sir...❤❤❤
@RoshanKhadka-zj3md
@RoshanKhadka-zj3md 9 месяцев назад
कुनै बेला खनिज रित्तिन सक्छ भनेर नै होला ।
@user-gb3hx6fl4h
@user-gb3hx6fl4h 9 месяцев назад
Khusi lagyo yo samachar sunera
@newkingG21
@newkingG21 Год назад
Great 🙏👑 mbs🎉
@bipin_raut
@bipin_raut Год назад
Very good information❤❤❤❤❤
@rajendraadhikari7339
@rajendraadhikari7339 Год назад
True glory of education
@akshaykarki386
@akshaykarki386 Год назад
Hjur ko big fan ma
@rupabhandari6821
@rupabhandari6821 Год назад
Aafno rastra समुन्नत बनाउन khojne नेताको जन्म huna sakeko chaina nepalma
@buddhisagar5778
@buddhisagar5778 Год назад
यो अहिले कुरा यर्थात नै हो त साउदी अरेबिया कुरा
Далее
The Fan’s Fang Skin🔥 | Brawl Stars Sneak Peek
00:16
I Took a LUNCHBAR OFF A Poster 🤯 #shorts
00:17
Просмотров 9 млн
The Fan’s Fang Skin🔥 | Brawl Stars Sneak Peek
00:16