Тёмный

बिपी कोइराला स्वास्थ्य बि प्रतिस्ठान भित्रको त्यो घोटाला ! कति सम्म गर्न सक्ने हुन् यिनले? TechTanka 

Tanka Dahal
Подписаться 262 тыс.
Просмотров 167 тыс.
50% 1

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Развлечения

Опубликовано:

 

3 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 867   
@hdhhhs3950
@hdhhhs3950 2 дня назад
तिनका छोरा छोरीलाइ बाटोमा देख्दापनी थुकेर हिड्नुपर्छ अब नेपाली जनताले
@kayalama8414
@kayalama8414 2 дня назад
Shrinkha Khatiwada KO baba ho mantri. Chai 😂😂
@sarojbasnet658
@sarojbasnet658 2 дня назад
😂😂😂😂 bhane c samdi sahi mileko raichaa😂😂
@deepakkhadka7184
@deepakkhadka7184 2 дня назад
aru ni kojham naa khate haruko xora xori laai aam jindagi bachna garo banam
@karkeekumar1085
@karkeekumar1085 День назад
Thgai lamichane le.kina pakarau gardaina
@karkeekumar1085
@karkeekumar1085 День назад
Gyanendra sahi Lai vote deu aba no not thagi lamichane
@RamShresthaShrestha
@RamShresthaShrestha 2 дня назад
टन्का दाईको भिडियो कोको लाई मन पर्छ नि मन पराउनु हुने जतिले लाईक गर्नु होला है❤❤❤❤❤❤
@baburamkc7189
@baburamkc7189 2 дня назад
Man naparaune ko hola ra bhrastachari bahek...
@shantikokhojima6040
@shantikokhojima6040 2 дня назад
टंक सर तपाईको रिसर्चलाई २१ तोपको सलामी ☝️
@manoz7581
@manoz7581 2 дня назад
टंक जी तपाईंकै कारणले आज गीरीबन्धु को चर्चा व्यापक छ । यहाँ राजनीति नै उथल पुथल हुँदैछ। तपाईंको यस कामको मू्यांकन जती गरे पनि त्यति कम हुन्छ।
@nawrajchaudhary4633
@nawrajchaudhary4633 2 дня назад
यी भ्रष्टाचारीहरुको तीन पुस्ते सम्पती जफत गर्नुपर्छ र जिन्दगिभरी जेलमा कोच्नुपर्छ।
@shantikokhojima6040
@shantikokhojima6040 2 дня назад
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️ जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅
@sushilpariyar5596
@sushilpariyar5596 2 дня назад
जनता के भन्नु नि मेडम हेर्ने हो भने हाम्रै घर परिवारमा हरेक पार्टीमा जोडिएको परिवार छौ तपाई नै कसैको घरमा सोधेर हेर्नु त्यो घरमा हजुरबा कांग्रेस, बाउ एमाले, आमा माओवादी, छोरा छोरी तरूण दल र भाद्रिय़ संगठनमा छन जब घर भित्र नै राजनीति छ भने भोट स्वतन्त्र र नया अनुहारले कसले हाल्छ भन्नु त पहिले घर-परिवार नै राजनीति रहित पार्टी रहित हुनु पर्छ तब देशले नया अनुहारको पहिचान गर्ने छ
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 2 дня назад
Right
@balaramsharma4966
@balaramsharma4966 2 дня назад
एकदम सहि कुरा गर्नु भयो
@samapress369
@samapress369 2 дня назад
Exactly... 💯
@saru__rana
@saru__rana 2 дня назад
सहि हो
@rajkhadka6921
@rajkhadka6921 2 дня назад
टंक सर देश नै भ्रष्टाचारी , दलाल हरुले चलाएका छन् , कामकारबाही गर्ने कस्ले ? हजुरले यतिका प्रमाण राखेर भिडियो बनाउनु भएको छ, एक्सन लिन्छ कस्ले ? हजुरको भ्रष्टाचार बिरोधि अभियान लाइ सलाम छ !
@extramind2955
@extramind2955 2 дня назад
टन्क दहाल र राज कुमार तिमिल्सिना लाई मानै पर्छ। उहाहरुको समर्थन मा को को हुनुहुन्छ? आउनुस यता......
@bpccreative
@bpccreative 2 дня назад
@@extramind2955 good
@user-pt3wl5zp2r
@user-pt3wl5zp2r 2 дня назад
सलाम छ सरलाई सत्य कुरा बोलिराख्नुपर्छ। तपाईं जस्तो मान्छेको हाम्रो देशमा खाँचो छ।
@sugisafamily3632
@sugisafamily3632 2 дня назад
नक्कली भुटानी शरणार्थी र गिरि बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुने वाला छैन सबै जनता सचेत हौ संविधान संशोधन गर्ने बाहाना मात्र हो।
@thankforeverything4752
@thankforeverything4752 2 дня назад
@@sugisafamily3632 kina aba Naya lai infrastructure ma vhayako brastachar matra important cha Baki Sab bakwas ho Tesari aba nirman ma vhayako dhilai lai mudda uthau nu parcha, Baki Sab secondary ho GDP sanga business sanga sambandha rakdaina
@chirankhadka5428
@chirankhadka5428 2 дня назад
भर्ष्टाचारी लाई छिटो कार्बाही होस।
@gautamjanak8209
@gautamjanak8209 2 дня назад
हामी गोबर दिमागमा भरियका नेपाली लाई जति भ्रस्टाचार को समाचार प्रशारण गरेपनि हामिले जिताउने यिनै हुन हजुर कमजोरी हाम्रै हो यो देश मा भ्रष्ट कैकाम छ
@muncaromania3053
@muncaromania3053 2 дня назад
भ्रस्टाचार गर्ने वा गराउने प्रमुख पार्टी हरु को प्रमुख नेता नै हुन। इनि हरुलाइ फान्सी दिनु वा मृत्यु दण्ड दिनु पर्छ।
@gunjangunjan7676
@gunjangunjan7676 2 дня назад
नेपाल बाट काङ्ग्रेस निर्मुल अनि एमाले समाप्त भै नयाँ नेतृत्व 2 तिहाई सहित ल्याउनु पर्छ ।देश स्वर्ग बन्ने छ।
@tyapeyproduction
@tyapeyproduction День назад
Tinle aile samma khako okalna ni laaunu parxa. Hamra baau baje ko khadi ma dukha garera kamayeko paisa ho. Inko baau ko hoina
@bhairahawa7
@bhairahawa7 2 дня назад
हजुर ले जति पोल खोले पनि सबै भ्रष्टाचारी एक आपस म मिलि हाल्छन र आफू हरु बच्न संविधान को धारा नै परिवर्तन गर्छ उदाहरण अहिले हुन लाग्दैछ।
@dipenlimbu9331
@dipenlimbu9331 2 дня назад
Janta le pani tehi brastachari lai nai vote dinxa, k garnu???
@kulmangurung4469
@kulmangurung4469 День назад
यती मेहनत गरेर शोषक हरुको पर्दाफास गरी दिनु पनि ठूलो कुरा हो
@kalyanghimire19
@kalyanghimire19 2 дня назад
विश्वमै इमान्दार जनता नेपाली हो कानुन ले चोर भनेको नेतालाई मेरो मालिक हो भनेर गुलामी गर्छन्
@dhamibro
@dhamibro 2 дня назад
अब नजागे कहिले जाग्ने परिवर्तन सम्भब छ् त्यो एक दिन एक क्षण जुन ले हामी सबैको भबिस्य निर्धारण गर्छ ख्याल गरौ सबै सचेत हौ हाम्रो भबिस्य हाम्रै हातमा ❤❤❤जय नेपाल ❤❤❤
@user-ne1fn3zj1l
@user-ne1fn3zj1l 2 дня назад
नेपालको सबै सरकारी कार्यलय अस्पताल निगम प्रतिष्ठानहरुमा १००% भष्टचार हुन्छ यो बिपीको भ्रष्टचार पनी सत्य हो। सबैभन्दा कमजोर सरकार भ्रष्ट सरकार भएकैले तल सम्मै भ्रष्टचार भएको हो। भ्रष्टचारीलाई फाँसी दिने कानुन नबनेसम्म देश बन्दैन ।
@subhash7408
@subhash7408 2 дня назад
Right ✅️
@raihangkanchhaofficial
@raihangkanchhaofficial 2 дня назад
भ्रष्टाचारले नै सकियो यो देश अब भ्रष्टाचारीहरुलाई सिधै गोली नठोकी देश बन्दैन।
@rajchhetri8681
@rajchhetri8681 2 дня назад
100% satey
@premrijal5596
@premrijal5596 2 дня назад
नेपाल मा सबैभन्दा धेरै भ्रष्टाचार हुने भनेकै स्वास्थ ,यातायात ,भुमी, मा हो र यस्मा नेता कर्मचारी को मिलेमतो हुन्छ समग्र मा नेपाल मा जस्ले जे गरेपनी हुन्छ भन्ने प्रमाण हो यो टन्क सर लाई धेरै धेरै धन्यवाद सरल तरिकाले सामान्य मान्छे ले बुझ्ने गरि भिडियो बनायर भुझाउनु भएको मा
@mingaha4772
@mingaha4772 2 дня назад
यो जति भ्रष्टाचारी र बेथितिको भिडियो बनाउनु हुन्छ tanka सरले एकदै भित्र सम्म को अनुसन्धान गरेर चित्त बुझ्ने समाचार बनाउनु हुन्छ्🙏
@hiddenfact6858
@hiddenfact6858 2 дня назад
धन्यवाद सर अब झलनाथ खनालको सर्प कम्पनीको पनि आउनुपर्यो।
@thankforeverything4752
@thankforeverything4752 2 дня назад
Sarpa KO haina sadak banauna ,pul banauna vhayako dhilai lai promukh mudda banaunu parcha ,Kali gandaki banaune bhaneko paisa khoj nu parcha kina banana bhanera prasna garnu parcha , neta Haru sano sano Kura dekhayara thulo brastachar lukauna khojiraheko cha Nepal ,ani hami bheda Pani chaine kura ma vhanda nachaine kura ma dhyan dinchau .
@Bashovant
@Bashovant 2 дня назад
काले काले मिलेर बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खाए ।
@kddyknr6116
@kddyknr6116 День назад
टंक जी तपाईको दमदार प्रस्तुती र हिम्मतलाई सलाम गर्छु, यि भ्र्ष्टचारी हरुलाई जरै देखी उखेल्न पर्छ र यि भ्रष्टचारी को सात पुस्ताको अनुहार देश र जन्ताको अगाडी ल्याऊन पर्छ। पछाडी न हट्नु होला ३० करोड जन्ताको साथ छ।
@sagarkhadka3190
@sagarkhadka3190 2 дня назад
Tanka Sir, hats off to what you are doing. 🫡We need more people like Tanka dai. Truely Nepali 🙏
@Formemories...
@Formemories... 2 дня назад
चोरको खुट्टा काट भन्दा म निर्दोष छु भन्दै पन्छिदैछन चोर भ्रष्टाचारीहरु। सबैलाई आजिवन खोरमा खाद्नु पर्छ।।।😡😡😡
@BijayaChown
@BijayaChown 2 дня назад
देश बिगार्ने नेता कर्मचारी झोले भिकारी अनि कुलंगार व्यापारी ले हो।।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 дня назад
यहाँको कुरामा सत्यता छ तर मुल्यांकन गर्ने हामि नेपाली नागरिक नै भेडा भयौं।
@raiyogendra899
@raiyogendra899 2 дня назад
यदि साच्चिकै भ्रष्टाचार भएको प्रमाणित भएमा आजिबन जेलमा सडाई दिनु पर्छ
@rameshneupane4090
@rameshneupane4090 2 дня назад
भ्रष्ट्रचारी अरु जति सबैलाई स्याउ स्याउ किरा परोस्
@chandrarana9214
@chandrarana9214 2 дня назад
यही समयमा दाेसी सबैलाई जेल चलान गरेर छानविन सुरू गर्नु पर्छ।
@livewithtech3994
@livewithtech3994 2 дня назад
मूलधार भनिएका एमाले कांग्रेस माओवादी जब सम्म पत्ता साफ हुँदैनन् देशको हालत यस्तै हुन्छ । भोट गर्ने बेला पार्टीको झोले बनेर हैन सन्तानको मुख हेरी उसको भविष्य हेरेर भोट दिनुस्।
@RajKumar-lq5mn
@RajKumar-lq5mn 2 дня назад
हाम्रो नेपाल मा जब सम्म शिर्ष नेताहरुको अन्त हुदैन तबसम्म यिनी हरुले लुट मचाइ रहिछ गृहमन्त्री को अझै पनि समय छ यिनी हरुको डार्क फाइल खोलेर जेलमा कोच्नु
@rukamrajpant7325
@rukamrajpant7325 2 дня назад
तपाइको रिसर्च सहितको भिडियोलाइ २१ तोपको सलामी
@ombista8489
@ombista8489 2 дня назад
यस्तै यस्तै किसिमको नितीगत भर्ष्टाचार को भण्डाफोर गरौं।
@nepaliman40
@nepaliman40 2 дня назад
खास देशको लागी सोच्ने भए यी दुई पार्टी मिलेर पहिले नै स्थाई सरकार बनाउनु पर्ने थियो । तर अहिले नक्कली भुटानी सरणार्थी काण्ड को फाइल खुल्ने डरले एक अर्काको काण्ड लुकाउन मिलेका होलान होइन ? 🐓🐓
@purnakumarshrestha9868
@purnakumarshrestha9868 2 дня назад
Thank you for your exclusive information sir, यस्ता घटनामा संलग्नलाई फाँसी दिनुपर्छ
@kamalashrestha4732
@kamalashrestha4732 День назад
सलाम हजुरलाई नेपालिले किन बुझ्दैन यो कुरा।
@kashinathmainali9426
@kashinathmainali9426 2 дня назад
धेरै धेरै बधाई र सालुट शर यी भ्रष्टाचारी को नाङ्गो नाच को कर्तुत बाहिर ल्याउनु भएको छ
@prempun723
@prempun723 День назад
भ्रष्टाचारको पर्दाफास गर्न सहयोग गर्नु भयकोमा हजुरलाई धेरै धेरै धन्यवाद दाहाल सर।
@deep.deep143
@deep.deep143 2 дня назад
म कसैलाइ केही शुझाब दिदिन किन कि हाम्रो सुझाब कसले सुन्छ र 😏😏 तपाईं लाई धेरै धेरै धन्याबाद छ यस्तै यस्तै भ्रष्टाचारको कान्ड हरु बहिर लेराएर हामिलाइ सुसुचित जो गर्नु भएको छ🙏🙏
@rajangrg2549
@rajangrg2549 2 дня назад
टन्कज्यु को कुरा एकदम सही छ all the best 👍️👍️👍️
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl День назад
राष्ट्र सेवक पत्रकार इन्जिनर साब सलाम छ हजुर लाई ❤❤
@bcyoutuber5429
@bcyoutuber5429 2 дня назад
भ्रष्ट नेता काे आशीर्वाद ले हो सब
@aasutos_
@aasutos_ 2 дня назад
A big respect to this nepal's son !!🇳🇵
@shishirguragain3808
@shishirguragain3808 2 дня назад
मेयर हर्क जी सम्म पुगोस अनि उहाले यस्को मुद्दा उठाएर जनता जगाउन जरुरी छ। ताकी अब यी हराम खोर भ्रस्टाचारी लाई खोरमा जाक्न जरुरी छ। यहाँ लाई कोटि कोटि प्रणाम टंक सर 🙏🙏🙏
@007robinhoodlove5
@007robinhoodlove5 2 дня назад
🇳🇵🙏अब यो कान्डमा कार्वाही हुन के ले रोक्छ 🤷‍♂️🤷‍♂️ यसै गरी गरी देश सिध्याउने न हो🤷‍♂️🤷‍♂️
@yoyovlogs13
@yoyovlogs13 2 дня назад
Tanka Dahal vs Corruption Government!!! Wow😊😊
@travellersview4975
@travellersview4975 2 дня назад
Salute to Tanka Sir for these kind of videos. Hats off
@isworikhadka5455
@isworikhadka5455 2 дня назад
टंक बाबु धन्यवाद खोज अनुसन्धान जारी रहोस।तपाई सोझा नेपालीहरूको आखा हुनुहुन्छ। जय होस तपाईको। ती भष्ट हरूले आफ्नै सन्तानहरूको विनाश गरीरहेछन। दुःखकादिनहरू आउदै छ तीनका । पर्ख र हेर मा नेपाली जनता।
@mailkirat
@mailkirat 2 дня назад
Good news Tanka Sir🙏🙏🙏👀 भ्रष्टाचारीलाई तुरुन्त कार्वाही हाेस्।
@prakashshrestha1237
@prakashshrestha1237 2 дня назад
यस्ता घटना प्रती उचित छनबिन होस सबैको आँखा खुलोश फेरि छानबिन सुरुगरियोश भस्ट्रचारी लाई सिधै फासीको सजाय ब्वस्थापन गरियोश बल्ल देशमा परिवर्तन आउनेछ
@sushil7567
@sushil7567 День назад
जय नेपाल आमालाई जय युबालाइ र टंकसर धन्यबाद छ हजुरलाई
@rohitdeuja
@rohitdeuja 2 дня назад
CONSIDER YOU BOLD , BRILLIANT NEPALESE HERO KEEP INFORMING US. THANKS .
@nabarajregmi8010
@nabarajregmi8010 День назад
हजुर को कार्यक्रम को नियमित श्रोता 🙏🙏🙏
@somprakash5188
@somprakash5188 День назад
भ्रस्टाचार गरेको प्रमाणित हुने बित्तिकै समाज, राजनीति र हरेक क्षेत्रबाट बहिस्कार गर्नु पर्छ।
@madannepali8
@madannepali8 2 дня назад
तपाईलाई उच्च सम्मान छ🙏
@FILMYBIRE
@FILMYBIRE 2 дня назад
हेर! जनताहो अब यत्तिको कुरा सुनेर पनि हैन मेरो पार्टी नै ठिक हो र मेरो मान्छे नै ठिक हो भन्नेहरुलाई गालि,बम बिस्फोट,गर्न चाहने देशभक्तहरु लाई मेरो सलाम 🙏🏾
@tejkc8571
@tejkc8571 2 дня назад
टंक जि नेपाल मा भाको भए मारी सक्थे नेपाल को माया गरेर बिदेश मा गएर नेपाल को वास्तविक समाचार दिनु भएको हो हो नेपालको वास्तविक सुचना दिनेलाई सेटिङ मिलाएर मारीहाल्छन हजुर प्रति आभार ब्यक्त गर्दछु
@aakashchhetri2733
@aakashchhetri2733 2 дня назад
हाम्रो नेपाल को धुर्ब रठे टंक दाइ keep going love ur all video
@mekendrashahi4556
@mekendrashahi4556 2 дня назад
तपाईँको खोज पत्रकारिता एकदमै दामी लाग्यो है❤
@user-rk4yv7ow3j
@user-rk4yv7ow3j 2 дня назад
टन्क जि लाई धन्याबाद
@ramchandrarimal511
@ramchandrarimal511 23 часа назад
साच्चै हजुरको भिडियो छुटाऊन मन लाग्दैन ।हेरिरहेको छु सत्य निस्पक्ष र सहि छ 🙏
@arunkarn7788
@arunkarn7788 День назад
स‌‌म्लग्न सबैलाइ कडा कर्यवाही हुनु पर्छ ।
@gallerysarkar
@gallerysarkar 2 дня назад
खोज अनुसन्धान सहितको भिडियोको लागि धन्यवाद 🙏
@domprasadparajuli1427
@domprasadparajuli1427 День назад
सबै नेपाल का नेता कार्यकर्ता लाई कार्बाही गर्नु पर्छ ।।
@manojgurung4877
@manojgurung4877 2 дня назад
सहि हो सर हजुर लाई धन्यवाद
@ikcirista9924
@ikcirista9924 2 дня назад
गज्जव छ नेपाल ।
@Khagendrathakuri_cr7
@Khagendrathakuri_cr7 2 дня назад
हजुरलाई धेरै धेरै धन्यवाद 🫡🙏👍
@kamalakattel6243
@kamalakattel6243 2 дня назад
यहाँ डाक्टर हुन्छन भस्ट्रचारी हुन अध्यक्ष हुन्छन भस्ट्रचारी हुन भस्ट्रचारी हुनलाई तछाड मछाड साेझा र नैतिकवानहरू विदेशमा निमुखाहरू आफनै धान्दान धुन्दुनमा अब कसले गर्ने कारबाही कस्ले दिने सजाय । 😢😢
@sundardolakhanepal3449
@sundardolakhanepal3449 2 дня назад
Sahii hooo, totally agree
@jeevanlama9243
@jeevanlama9243 2 дня назад
यस्तो vidio धेरै बनाउनुस है सर सम्पुर्ण नेपालीहरुले प्रष्ट होस र बुझोस।
@bimalpokhrel3729
@bimalpokhrel3729 2 дня назад
यस्ता सबै भ्ररष्टाचारको सबै ल्याउनु होला ताकि जनतालाई पनि थाहा होस नेताहरुको कालो कर्तुत
@ManojDhital-pk3je
@ManojDhital-pk3je 2 дня назад
So great work sir❤❤
@jeminmaharjan2676
@jeminmaharjan2676 2 дня назад
Thanks !
@bidurkuikel5430
@bidurkuikel5430 2 дня назад
सलाम छ हजुर लाई अब नेपालमा बालेन लाई सहयोग गर्न आउनु होस ।
@DeepuSabuVlogs
@DeepuSabuVlogs 2 дня назад
Amazing investigated video . I really appreciate your hard work . 👍👍👏👏💪💪😊😊
@riddhithapa8815
@riddhithapa8815 2 дня назад
Tanka Babule bhaneko kura 100% right chh.
@shailendrajoshi4766
@shailendrajoshi4766 2 дня назад
🙏🙏🙏🙏 धन्यवाद।।
@rachinthapa4801
@rachinthapa4801 2 дня назад
१००℅ सहि सत्य प्रमाण सहित पर्दाफास गर्नुहुन्छ। तर यी दलाल चोरलाई झुण्ड्याउने कस्ले?
@bimalarai2216
@bimalarai2216 2 дня назад
ल पर्दा फास गर्नुस है अब इमिहरु को काल आउदैछ सर
@amitadhikari517
@amitadhikari517 2 дня назад
outstanding ❤❤❤
@navarajpandit3595
@navarajpandit3595 2 дня назад
प्रमाण सहित को प्रस्तुतीकरण को शैली पनि उत्तम छ हजुर को ।
@lakhanshahi3637
@lakhanshahi3637 День назад
Dhanyabad patrakarji
@ambarkarki4687
@ambarkarki4687 2 дня назад
Nepali le biswas garna saakne eauta matra channel❤️
@codingnep
@codingnep 2 дня назад
Hats up u sir
@shubhamgupta6944
@shubhamgupta6944 2 дня назад
Tanka Dai Tapai Ley gareko yogdaan Nepal Ko anticorruption movement ko Lagi thulo bhumika nirwaah garney xa . Tesartha keep up the good work Daju Let's spread a strong message against corruption in nepal through your informative video ❤️🙏
@himaladhikari428
@himaladhikari428 День назад
टंक दाइ हजुरको सबै भिडियो हेर्दै आएको छु तथ्यमा टेकेर बनाउनु भएको भिडियोहरुले राम्रो‌ जानकारी हुदै आएको छ यस्ता तथ्य खोजिमा म पनि यहालाइ निस्वार्थ साथ दिन तयार छु ।भ्रष्टको यो जालो तोड्नलाइ‌ मेरो‌ पुरा समर्थन छ यहाँलाई
@rasaileeindra920
@rasaileeindra920 2 дня назад
🙏🏻 धन्यवाद 🙏🏻
@neotheek
@neotheek 2 дня назад
I wish young youth like Nepali comment and indepth can follow your path...
@manmk6931
@manmk6931 День назад
नेपाल को सबै राजा र पञ्चायत देखिनै भ्रस्टचार को एउटै भिडियो बनाउन हुन विनम्र अनुरोध गर्दछु टंक sir
@Balllrairai
@Balllrairai 2 дня назад
Thank you brother
@milankarki6473
@milankarki6473 2 дня назад
टंक दाइ नेपालको जुलियन असान्ज हुन ।नमन दाइप्रति
@BirazTLimbu
@BirazTLimbu 2 дня назад
सच्चा खोज पत्रकारिता 😎🙏
@crishgaming2725
@crishgaming2725 2 дня назад
You are doing great job sir big fan
@netramasrangi5798
@netramasrangi5798 2 дня назад
धन्यबाद सर यस्तो सूक्ष्म अनुसन्धान गरि सारा एक एक उक्त कान्डको पर्दाफासको लागि।नेपालको फोहोर राजनिती अनि भ्रस्टाचारको किसिम र खेल बुझीसक्नु छैन यी गधाहरुले देस कङ्गाल बनाउने अनेक रणनीति ।
@birendrathapa4931
@birendrathapa4931 2 дня назад
सलाम
@smithl942
@smithl942 2 дня назад
बिपिको नाम नै बदनाम र अपमान गरेको छ यिनिहरुले यस्ता भ्रष्टचारिहरु अब फासि हुनुपर्छ यदि देश बचाउने हो भने...🤔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@anupghimire3214
@anupghimire3214 2 дня назад
धन्न तिमी छौ टंकदाइ र जनताले सुसुचित हुने मौका पाएका छन्।
@seanshrestha7053
@seanshrestha7053 2 дня назад
Thank You!
Далее
skibidi toilet 76 (part1)
03:10
Просмотров 7 млн
Will Rastriya Swatantra Party Collapse? | Project Kura
23:54
Бывший #шортс #комедии #юмор
0:45