Тёмный
No video :(

यसरी भ्रष्टाचारको अन्त्य गर्न सकिन्छ । युरोपेली देश जर्जियाको उदाहरण || Bishwo Ghatana 

Bishwo Ghatana
Подписаться 1,3 млн
Просмотров 98 тыс.
50% 1

यसरी भ्रष्टाचारको अन्त्य गर्न सकिन्छ । युरोपेली देश जर्जियाको उदाहरण
➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary/ Arbind Gauro
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 176   
@muktinepali6863
@muktinepali6863 Год назад
देशको विकासको लागि एनजीओ नामको भाइरस र डलरे भिखारीहरुलाई खेद्नुपर्छ । भ्रष्टाचार अटोमेटिक हट्दै जान्छ ।
@rajendrapandey6758
@rajendrapandey6758 Год назад
नेपालमा पनि यस्तै व्यबस्था लगाए कसाे हाेला। यहाँका राजनैतिकदलहरूले हिममत गर्लान् ?
@beezaymoktan3284
@beezaymoktan3284 Год назад
K kura gareko hola yahaka dal le himmat garlan ? re eti kura hekka rakhnus ahile ka dal haru bata yo kura sambhav xaina dukhakaa sath vannu parda. Naya sakti le nai ho rastra banaune rastriya swotantra party le halka laksyan ta dekhayeko thyo k garnu nepal ko rajneeti ramro garne vanda bhrasta ho tikne.
@babinraiofficial6127
@babinraiofficial6127 Год назад
😂😂Rajnitik dalle samjhine matra ho..dalle t😅😅
@dependralamichhane4727
@dependralamichhane4727 Год назад
असम्भव केही छैन यो दुनियाँमा तर नेता कर्मचारी लाई जनता सरह कानुन र कार्वाही हुनुपर्छ
@krishnakunwar9936
@krishnakunwar9936 Год назад
धेरै राम्रो लाग्यो र रबि को पनि नियम यस्तै हुनुपर्छ
@bishnuthapamagar8559
@bishnuthapamagar8559 Год назад
नेपालमा भ्रष्टाचारको अन्त्य हुनका लागि देशका हरेक सार्वजनिक निकाय देखि राज्य सत्तामा सबै जातिको पहुँच हुनुपर्छ अनि मात्रै सम्भावना हाेला🎈
@ipgautam4496
@ipgautam4496 Год назад
नेपाल मा पनि यस्तै गर्नुपर्छ
@mahankhadka8729
@mahankhadka8729 Год назад
नेपाल ले पनि यस्तो पाठ सिक्नु पर्छ नया शक्ति रासोपा ले यो तरिका अपनाउनु पर्छ!!
@damodarpaudel5693
@damodarpaudel5693 Год назад
धेरै हेरियो हाम्रा नीती निर्माताहरूको कार्यशैली! अब पार्टी नभनेर नयाँ , राष्ट्र सेवक र जनप्रेमी प्रतिनिधि छान्न सकेनौं भने हामी त रहौंला तर देश वेचेर खाने भए हाम्रा नीती निर्माता भनाउँदाहरु🙏🙏
@bikashrasaili
@bikashrasaili Год назад
Really fan of your voice ❤
@beycoopfear9152
@beycoopfear9152 Год назад
7ouu😅
@RajaBabu-sd8pf
@RajaBabu-sd8pf Год назад
Hamro Nepal ma Pani yastai hunu parx🇳🇵👍
@kapilofficialchannel8931
@kapilofficialchannel8931 Год назад
कुरा एकदम गम्भीर छ ।
@YuwrajBhattarai
@YuwrajBhattarai Год назад
नेपाल मा पनि रबि र घन्टीलाई जिताउनु पर्छ सिउर भ्रष्टाचार अन्त्य हुन्छ 😢😢
@jitinrai83
@jitinrai83 Год назад
Very goods tatkal nepal ley yo siki sahi bikas janu paro neta haru
@dearzindagi555
@dearzindagi555 Год назад
नेपालमा पनि सरकारि कर्मचारि बर्खास्त गरेर नया भर्ना गर्नुपर्छ लोकसेवा मा क्यामेरा जडान गर्नेुपर्छ
@XadaJPT
@XadaJPT Год назад
भ्रष्टाचारको अन्त्य तपाईं हामी मिलेर गर्नु पर्छ । बिश्वास गर्नुस एकदिन त्यो पनि अन्त्य नहोला पनि भन्न सकिन्न र एक अर्काको खेदो खनेर होइन मान्छे चिनेर सपोर्ट गरौं । यो कमेन्ट पढ्नु हुने सम्पुर्णको परिवारलाई सुख शान्ति मिलोस धन्यवाद । ❤❤🎉🎉
@rabindrakurumbang
@rabindrakurumbang Год назад
sarkar ma nagai nahune kasto party ho tapaiko ?
@brainworkshop5855
@brainworkshop5855 Год назад
Sarkar ma na goikana paribartan sambav xna sano asha ko kiran ravi sir best of luck
@Man_maya_karki
@Man_maya_karki Год назад
Prachandeko kukur m*🖕🖕🖕
@bhandarihemanta5809
@bhandarihemanta5809 Год назад
अब हजुर काे अासा छ रवि सर 🙏🙏🙏🙏🙏💚💚🎊🎊🎉🎉🎉
@thehunterboy1549
@thehunterboy1549 Год назад
2coror
@raihangkanchhaofficial
@raihangkanchhaofficial Год назад
यो देशमा कुलमान हर्क साम्पाङ जस्तो व्यक्तीहरु नेतृत्वमा पुगे भने भ्रष्टाचारको अन्त्य हुन्छ।
@DhirajGaming732
@DhirajGaming732 Год назад
भ्रष्टाचारको अन्त्य गर्नु नै देशको उन्नतिशील आधार हो।
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Год назад
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!! अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो आशावादी रोमाञ्चक ❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@dibasmagar1631
@dibasmagar1631 Год назад
यो भ्रस्टाचार अब रबि लामिछाने ले अन्त्य गर्छ ♥️🇳🇵🇳🇵
@gaurabneupane1970
@gaurabneupane1970 Год назад
Nepal ma pani yestae hunu parxa
@Bohara-e4c
@Bohara-e4c Год назад
यो देश मा माओबादी एमाले क्राङ्गेस हरु सता मा नभय सम्भब छ
@uniquegiri
@uniquegiri Год назад
Love you sir sarai man parxa hjur ko biswo ghatna❤❤❤❤
@sheronrai3484
@sheronrai3484 Год назад
भ्रष्टाचार नियन्त्रण हुनु मा व्यक्ति आफै स्वत स्फूर्ति रुपमा नियत सहि हुनुपर्छ l मान्छे!मान्छे बन्नुपर्छ l सरकार, नीति, कानुन त एउटा घेरा न हो l सहि सोच,सहि चरित्र आफू भित्र नै हुन्छlअसल शिक्षा निती पनि महत्त्वपूर्ण अंश हो।
@bikashdahal1017
@bikashdahal1017 Год назад
Nepal ma pani yestai garnu parxa👍️🇳🇵🇳🇵
@abhishek3620
@abhishek3620 Год назад
It will start civil war in Nepal
@educationfaculty6678
@educationfaculty6678 Год назад
असाध्यै मीठो सुन्दर हेरिरहु लाग्ने हजुरको भिडियो यस्तै भिडियोहरु बनाइरहनु हामीले सधै हेर्न पाइरहु हजुरहरुको भिडियो । आभारी छु ।💓☺️🌺
@educationfaculty6678
@educationfaculty6678 Год назад
असाध्यै मीठो सुन्दर हेरिरहु लाग्ने हजुरको भिडियो यस्तै भिडियोहरु बनाइरहनु हामीले सधै हेर्न पाइरहु हजुरहरुको भिडियो । आभारी छु ।💓☺️🌺
@rockythegreat.2487
@rockythegreat.2487 Год назад
सबै देशको कथामा खलपात्र चाँहि अमेरिका नै हुँदो रहेछ।
@rajutamang717
@rajutamang717 Год назад
हुदैन हो हुदैन नेपालमा भ्रष्टाचार अन्त्य हुदै हुदैन
@satyakhadka3035
@satyakhadka3035 Год назад
नेपालमा त यो १००० बर्षमा पनि सम्भव छैन किन यी जनता यिनै हुन् अनि नेता सधै यस्तै आउने हुन ।
@agnikoirala9316
@agnikoirala9316 Год назад
देश बदल्न को लागि पक्कै नयाँ कदम चल्नै पर्छ।
@roshantamang5991
@roshantamang5991 Год назад
Yes,it is very true.
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Год назад
नेपाल्मा पनि सबै बुराना कर्मचारी हेरु हटायर नाया नुउक्ती गर्नु पर्छ अनि देश ले मुहार फेर्छ्कि
@Allcontent20001
@Allcontent20001 Год назад
Hardik naman sir
@gurung9639
@gurung9639 Год назад
your voice is such a precious sir
@TheEconomics-py6fe
@TheEconomics-py6fe Год назад
देशमा एउटा मात्र असल नेता भए कस्तो हुन्छ हामीले सिक्न सक्छौं र रवि सर पनि यदि प्रधान मन्त्री भएको भए नेपाल को विकास हुन्थयो
@Over3830
@Over3830 Год назад
जब सम्म अमेरिका भन्ने देश यो धर्ति मा रहन्छ तब सम्म यस्तै दुख पाउनेछन् ।
@navayugpokhrel7181
@navayugpokhrel7181 Год назад
Superb tarika lagyo
@sarojkoirala9014
@sarojkoirala9014 Год назад
भ्रष्टाचार अन्त्य एक सभ्य समाज को निर्माण हो।यो निकै जटिल छ।त्यो पनि हाम्रो जस्तो भारत जस्तो धनी र गरिब बीच भिन्नता भएकोे देश सँग खुला सीमा भएकोे मुलुक जुन हरेक ताप्का मा विदेशी ब्यापारि को हालि मुहालि छ।
@mylo8318
@mylo8318 Год назад
सही विचार भएकोले चुनाव जिते नियम लागू गरे नेपालमा पनि रविले चुनाव जिते तर सही सदुपयोग गरेनन्, आफ्नो शक्तिले केही गरेनन् निर्भर भए अबको शक्ति भनेको नयाँ पार्टी नै हुन् सत्यार्गमा लागे भने नेपाल सुध्रिन्छ ,बलियो विधेयक चाहिँ बनाउनु पर्छ।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!! अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो आशावादी रोमाञ्चक !!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@manojdachhepati6577
@manojdachhepati6577 Год назад
यो देशमा पार्टी पार्टी बीच मिलोमतोमा र कर्मचारी कर्मचारी बीच मिलोमतोमा भ्रष्टाचार फस्टाएको छ। भ्रष्टाचार गर्न नपाए सम्म भ्रष्टाचार विरुद्ध भाषण गर्दछन्। मौका पाएपछि भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गर्ने गर्दछन्।
@keshabbhujel73
@keshabbhujel73 Год назад
हामी सवै मिले भ्रष्टचार अवश्य अन्तय हुनेछ । यो खबर पहिले सवैले सुनुन भन्नको लागि आ‌-आफ्नो फेसवुक वालमा सेयर गरौ र सवैलाई जानकारी गराउ । अनि सवै सचेत हुनेछन र अवश्य यो जस्तै व्यवस्था कसैले न कसैले हाम्रै जीवनमा लागु गरी दिनेछन ।
@devnarayanlimbu2031
@devnarayanlimbu2031 Год назад
नेपाल मा पनि भ्रष्टाचार ले नै देस रिप्त्याइ रहेको छ भ्रष्टाचारि आन्त्ये गर्नु लाइ मन्त्री नेता पुलिस टाराफिक धेरै को कुर्सी जान्छ आनि मात्र नेपाल बनिन्छ
@sonammagar9760
@sonammagar9760 Год назад
नेपाल मानी स्वतन्त्र पार्टी हो । हो रबि दाइ ।। सबै सबैले साथ दिम नेपालमानी एक दिन यस्तो हुन्छ
@mikepapa1555
@mikepapa1555 Год назад
हाहाहा लोल
@satyakhadka3035
@satyakhadka3035 Год назад
रबि प्रचण्डेको हनुमान हो
@chhabilaloli2241
@chhabilaloli2241 Год назад
Tapai samschar prastotalai yesto bhrastachar samadhanko upayasahitko samachar prastut garekoma lakh lakh thanks.
@kamalrai5815
@kamalrai5815 Год назад
नमस्कार सर सहि भन्नू भो धन्यबात
@samhemram8
@samhemram8 Год назад
Nice vedio
@ASSASSIN_100
@ASSASSIN_100 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤. Nepal ma Pani estai hunu parxa
@ArbinVlogs007
@ArbinVlogs007 Год назад
Woww❤❤❤😊
@todayspecialyoutubechannel7277
Good
@amitadhikari517
@amitadhikari517 Год назад
❤❤❤❤
@ramesh1970
@ramesh1970 Год назад
Darsan namaste ❤❤❤
@ganeshbastola5668
@ganeshbastola5668 Год назад
भ्रस्टाचार को अन्त्य हुन सक्छ तर देशबाट प्रचन्डे लगाएत उस्का सुन्ड मुन्डलाइ जिउदै आगो लगाउनु पर्ने हुन्छ
@chakramaharjan8462
@chakramaharjan8462 Год назад
सान्दरभिक !
@rcentertainment2114
@rcentertainment2114 Год назад
ठ्याक्कै नेपालमा जस्तै पछिल्लो चलखेल तर भ्रष्टाचार त सम्झिने पानी छम्किने होला नेपालमा त 😢😢
@ashokkalikote9476
@ashokkalikote9476 Год назад
Good News
@newkingG21
@newkingG21 Год назад
Wow 👌👌👌👌🙏
@arjun487
@arjun487 Год назад
Ramro
@samsadbhai9454
@samsadbhai9454 Год назад
Dherai ramro ramro lagyo tapai ko sujhav
@sureshghimire7073
@sureshghimire7073 Год назад
Nice
@HujumeDakaijum-up6xf
@HujumeDakaijum-up6xf Год назад
Jai pradhan mantri
@binaymoktan8302
@binaymoktan8302 Год назад
रबिले ८४ सालमा बहुमत ल्याए पछि नेपालमा पनि यस्तै गर्नुपर्छ भ्रष्टाचार अन्त्य गर्नुपर्छ
@pkdpkd9655
@pkdpkd9655 Год назад
सब भन्दा ठुलो भ्रष्टाचारी नै त्यहि हुन्छ हेर्दै जाउ २०८४ सम्म
@binaymoktan8302
@binaymoktan8302 Год назад
@@pkdpkd9655 तिम्रो प्रचण्ड केपी शेरे जस्तो होएन कुरा बुजा झोले
@pkdpkd9655
@pkdpkd9655 Год назад
@@binaymoktan8302 म कसैकाे झाेले हैन तिमी जस्तो प्रचण्ड केपि आेलि देउवा रवि राजेन्द्र लिङ्देश सब उहीँ डयाङका मुला हुन यिनिहरु देशका लागि घातक पात्र हुन बुझ अरुलाई झाेले भन्दा भन्दै तिमी कसकाे झाेले भई सक्यो त्याे बुझ
@raihangkanchhaofficial
@raihangkanchhaofficial Год назад
​@@binaymoktan8302 भ्रष्टाचारीहरुसँगै मिलेर सरकार चलाउनेले अन्त्य गर्ला र भ्रष्टाचार? मलाई यी बाहुनहरुको विश्वास लाग्दैन। हुन त यसो भन्दा जातीयताको कुरा उठायो भन्छन् है! तर सत्य यहीँ हो बाहुनवाद रहिरहँदासम्म केहि हुँदैन देशमा, लिच्छविकालदेखि अहिलेसम्मको इतिहास हेर्दै थाहा हुन्छ। बाहुनहरु चलाख हुन्छन् बुद्धि भएका र धेरै पढेका पनि हुन्छन्। तर धेरै जसो लोभी हुन्छन्। र लोभीले आफ्नो र परिवारको लागि भन्दा अरु केही गर्दैन। 100 जना बाहुनहरु मध्य 10 जना मात्रै त्यस्ता बाहुनहरु हुन्छन् जो अरुको लागि सोच्ने र गर्ने समाजको लागि काम गर्ने अरुको भलो सोच्ने लोभ नगर्ने हुन्छन्। अरु 90 जना त उहीँ ड्याङ्को मुला हुन्छन्। अब रवि त्यहीँ 10 जनाभित्र पर्छन् कि पर्दैनन् त्यो त उनीलाई नै थाहा होला। मैले धेरै क्षेत्री ब्राह्मणहरुसँ संगत गरेँ घुमफिर गरेँ उनीहरूको खल्तीबाट एक पैसा खर्छ भएन तर मेरो खल्ती रित्तियो। यस्तो अनुभव मसँग भएकोले पनि मैले यो कुरा गरेको यसलाई जातीयता लाद्यो भनेर नभन्नु होला धन्यवाद!
@kwrboss1421
@kwrboss1421 Год назад
​@@pkdpkd9655 ढोङ्गी बाबा हो क्या तपाईं भविष्य हेरिदिने। कसलाई आरोप लगाउँदा पक्का प्रमाण पनि दिन सक्नुपर्छ हजुर। आफ्नो मनगढन्ते अनुमान गरेर हुदैन। अर्को कुरा नेताहरू भनेको नेपालीहरूको नै एक sample हो। जनता बिचबाट नै नेताहरु बन्ने हुन। जनताहरूको मानसिकता जस्तो हुन्छ, नेताको मानसिकता पनि त्यस्तै हुन्छ। यो नेपाली समाज पुरै भष्ट्राचारी मानसिकताले भरिएको छ अनि यहि भष्ट्रचारी समाजबाट जन्मेका नेताहरु पनि भष्ट्रचारी नै हुने गर्दछन्।
@kaishanglama980
@kaishanglama980 Год назад
नेपालमा पनि white कु गर्नु पर्छ।।र जनताले support दिनुपर्ने छ।।।
@prakashchapai5742
@prakashchapai5742 Год назад
जनताहरु त भेडा र ब्रोईलर कुखुरा नै हुन्।
@balrajpradhan9881
@balrajpradhan9881 6 месяцев назад
❤ NEPAL MA PUBLIC LE VRASTRACHAR ROKNA SAKDAINA . BALEN JASTO 10 JANA MANCHE LAI JEETAYERA POWER MA LAIJANU PARCHA . SIMPLE AND POWERFUL TOOLS 🔧 👌
@dhthapamagar3429
@dhthapamagar3429 Год назад
अब म गर्छु अन्त्य।
@Bahakari1997
@Bahakari1997 Год назад
Ani mh dinxu hajur lai saath.
@bipin_raut
@bipin_raut Год назад
Very beautiful, thank you so much❤❤❤❤❤❤❤❤❤❤
@arjunkhanal9610
@arjunkhanal9610 Год назад
राम्रो लागो ।
@BTM-Vlog1111
@BTM-Vlog1111 Год назад
बृहस्पति ग्रहको कुरा हरु ल्याउनु पर्यो दाइ चम्द्रमा मा धेरै रिसर्च भाको छ बृहस्पति को खासै कुरा आको छैन
@DevRaj_20M
@DevRaj_20M Год назад
अब हाम्रो देस पनि जागौँ
@premrana4098
@premrana4098 Год назад
Informative
@zpxgaming545
@zpxgaming545 Год назад
❤❤❤
@anuptamang3838
@anuptamang3838 Год назад
Very Good
@milankoirala5737
@milankoirala5737 Год назад
Good information
@arjunchaudhary6374
@arjunchaudhary6374 Год назад
Nepal ko Berojgari ra sambhawana ko barema video jankari garaunu hola
@deepaksunar7738
@deepaksunar7738 Год назад
म तपाईंको नियमित दर्शक को नाताले,, एउटा भिडियो बनाउन आग्रह गर्दछु मिल्छ भने , हाल नेपाल मा सच्चाई मा जाने त्यहाँ गएसी हेन टेन धेरै राम्रो हुने दुःख विराम हुँदैन भने भ्रम पनि छ,, त्यो कति सत्ते हो र, सच्चाई क्रीचेन् धर्म को नै हिस्सा होकी, के त्यो बुझ्ने पाए आभारी हुने थिए,
@shivagopalrisal
@shivagopalrisal Год назад
Best so far 👏👏
@suvassetting
@suvassetting Год назад
Nice video❤😮😊
@subashbogati4225
@subashbogati4225 Год назад
great 👍️
@BKXCwb6yz
@BKXCwb6yz 3 месяца назад
Africa ko Paisa Ko barayma banaunus sir Big subscriber. Bishow ghatana sir. Please sir africa ko paisa ko barayma video. ❤❤❤❤ Big fan of your voice and videography.❤❤❤❤
@janjantimalsina1465
@janjantimalsina1465 Год назад
👍
@nishantkhatiwada263
@nishantkhatiwada263 Год назад
Aaja video aayenata sir
@samratheman4405
@samratheman4405 Год назад
Great thinking sir 🙏
@Anyone-wu9qg
@Anyone-wu9qg Год назад
भनेर भनेदेखिनलाई हाम्रो देशमा भ्रष्टाचार नियन्त्रण गर्न त असम्भव छ त्यसको लागि राजनीतिक दलहरु इमान्दार हुनुपर्छ तर आज मन्त्रालयको भागबन्डा मिलाउन पनि भ्रष्टाचार भयो होला भन्ने हामीलाई लागिरहेछ
@munisakya4883
@munisakya4883 Год назад
Corruption must be eradicated in totality like in Georgia. It is also possible in Nepal !
@shermadinesh6292
@shermadinesh6292 Год назад
जर्जिया युरोप होइन एसिया कै देश हो हौ हजुर , क्यास्पियन समुद्र मा पर्ने देश हो जर्जिया ,युरोप होइन
@shaligramlamichhane280
@shaligramlamichhane280 Год назад
Yes it's true
@mankumarpadalung8616
@mankumarpadalung8616 Год назад
अहिले हुन्दै गरेको प्रदेश न १ नामाकरण बिरोध आन्दोलन को बारेमा पनि एउटा शृङ्खला बनाउन पर्यो 🙏
@dipendrabasnet3992
@dipendrabasnet3992 Год назад
Ravi dai ni yastai hun, 5 year pachi Ra. Swa. Pa le bahumat lau xa...
@Yogeshdahal324
@Yogeshdahal324 Год назад
Rabi leyy nee garne Bala keii chaina malai lagcha haii Politics meii sabai Naya Aaye vane matra Nepal ko keii huncha navaye Inflation rate badeii gako cha manche haru jhan garib hudei chan
@dipendrabasnet3992
@dipendrabasnet3992 Год назад
@@Yogeshdahal324 but,I trust in ravi
@Yogeshdahal324
@Yogeshdahal324 Год назад
its your choice good luck
@bishnukumarshrestha8854
@bishnukumarshrestha8854 Год назад
Nepal mha pne yai hun jaruri xa
@jhapali4969
@jhapali4969 Год назад
Good work sir 🙏🏻
@tulsithapa1990
@tulsithapa1990 Год назад
Nepal ma pni garnu parni ho yo tarika
@jivanthapa2400
@jivanthapa2400 Год назад
नेपाल लाई फ़ायदा नगर्ने ngo बंद गरौनु पर्छ. बिदेशी ngo ले समाज माँ भाड़ भलो लेउने काम गर्छ 🏴
@tularambudhathokiyt1474
@tularambudhathokiyt1474 Год назад
Good video
@advanceideas00
@advanceideas00 Год назад
nepal ma pani yastai hunu parxa aam janataharu milera garnuparxa
@krishnamurari3110
@krishnamurari3110 Год назад
बुद्ध एयरलाइन्समा १४ जहाज छ, र ५०० कर्मचारी । नेपाल बायुसेवा निगममा ३ जहाज छ र १५०० कर्मचारी । यति मात्र भन्न मन लाग्यो ।
@narlimbu2400
@narlimbu2400 Год назад
Your video is as always useful and interesting hajur 👌👍🙏
@sagarraut900
@sagarraut900 Год назад
हाम्रो नेपाल मा पनि येस्तै हुन्छ एउटा नया शक्ति राम्रो काम गर्छु भनेर आउँछ अनि अरु पुराना पार्टी ले तेस्को बिरोध गर्छ अनि नेपाल म पनि NGO र INGO पुर्ण रुप मा निशेध गर्नु पर्छ ।
@ashishmaharjan3801
@ashishmaharjan3801 Год назад
Keep posting videos . I like it
@kailashpatirai
@kailashpatirai Год назад
कृषि क्रान्ति आवश्यक छ अनि जतिसुकै खाद्यान्न भए पछी अनि पैसा र भ्रष्टाचार आफै हराएर जानेछ।
@bibekpokharel6395
@bibekpokharel6395 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Далее
what will you choose? #tiktok
00:14
Просмотров 7 млн