Тёмный

यी हुन् नेपालमा पाइने खनिज पदार्थ, कहाँ पुग्यो उत्खनन् कार्य ? Minerals Of Nepal Chapter - 02 

ANS NEPAL
Подписаться 229 тыс.
Просмотров 38 тыс.
50% 1

करिब दुई शताब्दी अगाडि नै परम्परागत शैलीमा नेपालमा फलाम, तामालगायतका खनिजको उत्खनन हुँदै आएको पाइन्छ। रामेछापको थोसेमा फलामबाट बन्दुक निर्माण गरेका, तिब्बतमा फलाम र तामा, भारतमा कोइला निर्यात गरेका र नेपालमा सर्वप्रथम बेराइट मिनिरल खानीडाँडामा सन् १९५० मा खनिज सम्पदा पत्ता लागेको इतिहास पढ्न पाइन्छ। त्यस्तै, नेपालबाट उत्पादित सफायर, काइनाइटसहितका रत्नपत्थरहरू भारतदेखि अन्य एसियाली बजारमा मात्र होइन, अमेरिका र युरोपको बजारमा समेत महँगो मूल्यमा बिक्ने गरेको तथ्य इन्टरनेटका विभिन्न व्यापारिक साइटहरूमा राखिएका विवरणले देखाउँछन् ।
श्रोतः annapurnapost....
www.setoghar.c...

Опубликовано:

 

17 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Falam Khani Rolpa,Majhibang
26:36
Просмотров 86 тыс.