Тёмный

युद्धका कुरादेखि बुद्धका कुरासम्मःपुष्पकमललाई प्रश्नै प्रश्न | TAMASOMA JYOTIRGAMAYA | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 180 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Pushpa Kamal Dahal ( Prachanda)
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Sushil Ghimire
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Amrit Sunuwar
Hritik Singh Thakuri
Jivan Khadka
Camera Assistant
Kusal Raut
Asok Ghimire
Sanjay Paudel
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
RU-vid: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
©2020 AP1HD
#TamasomaJyotirgamaya #NepaleseCivilWar #Prachanda
#Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

Развлечения

Опубликовано:

 

11 фев 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 946   
@fromchitwan1067
@fromchitwan1067 4 года назад
नेताका पनि नेता महानेता हुन प्रचण्ड ✊✊✊
@bijayautsav
@bijayautsav 4 года назад
प्रचण्ड परिवर्तनकामी जनताहरुका लागि युग पुरुष हुनुहुन्छ । उहाँलाई लाख लाख सलाम छ ।
@sasankharsyam93
@sasankharsyam93 4 года назад
देश मा बिकास समृद्धि भएको भए यी स्वाल आउने थिएन १० बर्ष युद्ध गरेर पनि आफ्नो परिवार का लाई मात्रै समृद्धि बनाएउ अनि आलोचना भै हाल्छनी।।
@subasmongol8823
@subasmongol8823 4 года назад
one of the best leader prachanda. अहिलेसम्मको सबै उपलब्धिको श्रेय प्रचण्डकालाइ जान्छ। जस्ले जेसुकै भनेपनि प्रचण्ड यो देशको राजनेता हुन् ।
@balkrishnapoudel4117
@balkrishnapoudel4117 4 года назад
यसलाई पुज्नेहरुलाई नमिठो लाग्नसक्छ | तर यसलाई राणाकालमा दिने गरिएको दण्ड संजाय दिनुपर्छ |
@samriddhilamichhane5501
@samriddhilamichhane5501 4 года назад
Balkrishna Poudel thik vannu vayo
@bishnuregmi1148
@bishnuregmi1148 4 года назад
देशलाई यो हालतमा पुराने र 80 लाख युवालाई बिदेशमा मजदुरी गरेर खान बाध्य बनाउने माह डाका यहीँ हो ।देश बिगार्न जानेको बनाउन नजानेको सहमत हुनेहरुले लाई ठोक्नुहोस् ।
@premgurung5782
@premgurung5782 4 года назад
अहिले नेपालीहरु स्वतन्त्र भएर आफु खुशी जे मन लाग्यो तेहि बोल्न पाउदा गर्न पाउदा यस्तो सम्झिन्छ मान्छेहरु ससुरालीले दिएको दाइजो जस्तो ठान्छ ।
@surendrabishta4141
@surendrabishta4141 4 года назад
पत्रकारको भुमिकालाई एक नम्बरमा सलाम छ र प्रचण्डले भाबुक अात्मा अालाेचना सहितको अन्तरबार्ता लाई एक दुई सब्दहरु चाहिँ अलि राम्रोसँग उतर दिन नसकेको देखियो अनि पत्रकारले पनि साेध्नु छुटेका केही राष्ट्रिय मुद्दाको बिसय यश प्रकार छन् १ सिमा मिचिएकाे बाेरे भारतले नक्कली नक्सा निकालेको बारे अनि लिपुलेख लिप्या धुरा कालापानी २ ,मा अाैडबडि जाहाज बारे ३ , ३३ किलाे सुन काड बारे गुठि बिधेक ४ ,मिडिया बिधेक खासगरी
@santoshkunwar7021
@santoshkunwar7021 4 года назад
Great talk of great personality
@bb_kashyap468
@bb_kashyap468 4 года назад
he is best in bringing political change still the country hopes something from you .
@bidurkhatri6392
@bidurkhatri6392 4 года назад
टिकाराम सरलाई धेरै धेरै धन्यवाद छाेटाे समयमा धेरै कुरा साेध्नुभकाेमा
@bikashgoutam1078
@bikashgoutam1078 4 года назад
Very good
@bimalparajuli550
@bimalparajuli550 4 года назад
टीकाराम जी तपाइँको अहिले सम्म को मन नपरेको अन्तरबार्ता ।
@gopaladhikari6724
@gopaladhikari6724 4 года назад
नेपालका जानतालाई बाठो बनाउने ब्यक्ति।
@RamKumar-sh9js
@RamKumar-sh9js 4 года назад
प्राय सबै विषय मा कुरा हुदाहुदै एउटा प्रस्न सोध्नु हुन्छकी भन्दाभन्दै प्रोग्राम सकियो फेरिपनी टीकाराम सर को प्रस्न धेरै सान्दर्भिक थियोे,,नाताबाद कृपा बाद को बिसय छुट्टाउनु भयो जस्तो लाग्यो
@anirudhshahi7184
@anirudhshahi7184 3 года назад
नेपालमा नेताको अवसान कसरी हुन्छ भन्ने कुरा जान्न प्रचण्डलाइ हेरे हुन्छ। उर्जाविहिन अन्तर्वार्ता।
@pramodrai8215
@pramodrai8215 4 года назад
क्रान्तिका नायक, डाइनामिक लिडर, साहसिक नेता मात्र होईन प्रचण्ड, प्रचण्ड सहनशील र कोमल नेता पनि हुन् ।
@ganeshshrestha5796
@ganeshshrestha5796 4 года назад
Hahahaha 😂😂😂
@shishirrajkc260
@shishirrajkc260 4 года назад
GEDA matra bhanna mann layo yo comment lai.
@rajendragautam3150
@rajendragautam3150 4 года назад
धेरै वटा जिब्रो भएको सेस नाग ,नेपाली राजनिती को अस्थिर चरित्र भएको पात्र ,मुलुक लाइ बिदेसी को इसारा मा प्रयोगसाला बनाउने पात्र ,
@indirashrestha8691
@indirashrestha8691 4 года назад
Tika Ram Yatri jyu lai badhai chha. Pushpa kamal jyu lai prasna sodhne himmat garnu bhayakoma.
@sarojshrestha4099
@sarojshrestha4099 4 года назад
अब सबै नेपाली मिलेर यस्लाई फासि दिनु पर्छ, आज सम्म याे किन बाचिरा छ... ?
@narendradhakal8468
@narendradhakal8468 4 года назад
प्रचण्ड ज्यू को त आवाज पनी मेरो हाइपर टेन्शन को कारण बन्छ।यिनी जस्तो पतित नेता नेपाली इतिहास ले फेरी दोहोराउने छैन।
@namrajmalla9603
@namrajmalla9603 4 года назад
मावो को उच्च सम्मान गर्ने तर पृथ्वीनारायण साह को जन्मजयन्ती नमाउने वा .. नेपाल का नेता हो ?देश ले के भोग्नुपर्ने हो खै ....!
@rajidhansherpali6612
@rajidhansherpali6612 4 года назад
पृथ्वीनारायण साह ले जातिय ब्यबस्था गरेका हुन त्यसैले अहिले सम्म जातिय द्वन्द मच्चिराको छ त्यस्तो सामन्ती सोच भको मान्छे लाई किन सबैले धुप बत्ती गर्ने
@padamkarki2747
@padamkarki2747 4 года назад
@@rajidhansherpali6612 right
@pritamregmi940
@pritamregmi940 4 года назад
वा टिकाराम जि
@Yatreeji
@Yatreeji 4 года назад
सहि ठाउँमा कडा प्रश्न 🙏🙏 टिकाराम सरको क्षमता सांचिकै अदभूत ।। अन्तर्वार्ता पुरै नकटाई पहिलो पल्ट हेरियो है 😍
@postarabinmagar2115
@postarabinmagar2115 4 года назад
लाखौ लाख जनता तिम्रो पक्षमा पहिला थियो त्यहि सपना नबोके हुन्छ (प्रचण्ड भ्रस्ट अपराधि) मैले पनि तिम्रो झोला ७ बर्श सम्म बोकेर हिडेको हु, मेरो कमाण्डर माईला लामा कता ???? आखिर मैले के पाए देसले के पायो जिन्दगि ल्याङ फ्याङ भयो (भोजपुर)हाल साउदि बाट
@TheExtraStout
@TheExtraStout 4 года назад
Dhilai bhae pani Aankha khulechha mitrako. Aba, yeskai Bipakshya ma Jhola barud le bharieko jhola bokne din aako chha.
@bhumigat2349
@bhumigat2349 4 года назад
The path you walked was wrong and that's why you are not in the right destination.
@udayaadhikari7776
@udayaadhikari7776 4 года назад
kathai bara😐
@pradeepparajuli6956
@pradeepparajuli6956 4 года назад
सात बर्ष झोला बोकेर हिन्दा कति मार्नु भो तपाईंले, तपाईंले पनि केही नपायेर साउदी गयेर आफ्नो मालिक लाइ गाली गर्न मिल्ला र? बिप्लब ले अझै पनि मार्न हिनिराका छ्न join गर्न मिल्दैन?
@pradeepparajuli6956
@pradeepparajuli6956 4 года назад
देशले गणतन्त्र पायो, प्रचण्ड प्रधानमन्त्री भये, चितवन ले रेनु दहाल पायो, मेलम्ची ले बिना मगर पायो अब यो भन्दा बढी के चाइयो तपाईंलाइ? तपाईं पनि साउदी जान पाउनु भयछ।
@amazingslimes2666
@amazingslimes2666 4 года назад
He is only one the hero of gartantra Nepal. Either we like or dislike, love or hate, he is the center of power/ attraction in Nepal's politics since last more than two decades. Salute for a dynamic leader
@kshitizbhandari9421
@kshitizbhandari9421 4 года назад
Shoot him
@nevermind9915
@nevermind9915 4 года назад
@@kshitizbhandari9421 immature .
@chakrachand1410
@chakrachand1410 3 года назад
कामरेड प्रचण्ड जिन्दाबाद!
@user-jb9bk3vx4g
@user-jb9bk3vx4g 4 года назад
यात्री जी, यसलाई जनताको तर्फबाट समाते दिनु न ।
@rameshpokhrel8305
@rameshpokhrel8305 4 года назад
आतंककारी अझै जिउँदै छ माओवाद भन्छ कमाउबाद भन ।
@basudevpaudel9382
@basudevpaudel9382 4 года назад
Patrakar lai salute 🙏🙏
@chintamanipaudel501
@chintamanipaudel501 4 года назад
खरो भएन यात्री जी।
@shadow-oz6le
@shadow-oz6le 4 года назад
जनयुद्ध महान थियो र तेसको नेतृत्व पनि ।।
@insidenepalnews
@insidenepalnews 4 года назад
लेख तिमिलाई अधिकार छ तर सम्झ त तिमिलाई यो लेख्ने अधिकार कहाँबाट आयो होला
@user-gn3bh2ig3i
@user-gn3bh2ig3i 4 года назад
अन्ततः विचारको विकास गर्न नसकेपछि एमाले सँग विलय हुन पुगेका एक पात्र मात्रै हुन् ।
@kamalchand9505
@kamalchand9505 4 года назад
यो ज्यान मारुवा नेता को कुरा नसुनेको 1 बर्ष भयो सुन्न पनि चाहन्न जिन्दगी भरी 🇳🇵
@rajidhansherpali6612
@rajidhansherpali6612 4 года назад
जस्ले जे भनेपनी युग गौ युग सम्म प्रचन्द लाई भुल्न सकिँदैन सबैलाइ एकता बनाउनु नराम्रो काम सम्जिने सामन्त बादी हरुलाइ अझै ठिक पार्नु पर्छ
@sidchandthakuri9311
@sidchandthakuri9311 4 года назад
राडी को बान को थुतुनो देख्दै रिस उठ्छ।
@nevermind9915
@nevermind9915 4 года назад
Kundale
@fanindrasunuwar6501
@fanindrasunuwar6501 4 года назад
Ris uthera solution hudaina. Nepali sachet navaya yasta sayau patra janminxa.
@aawarapagaldeewana518
@aawarapagaldeewana518 4 года назад
ओइ कुकुर चुप लाग
@loknathkhatry4815
@loknathkhatry4815 4 года назад
@@aawarapagaldeewana518 त एइ प्रचंड को पछी सती जा ।
@rameshpoudel1913
@rameshpoudel1913 4 года назад
@@aawarapagaldeewana518 प्रचण्ड को नाजाएज छोरो हो कि के हो यो गर्व गर तेरो परीवार जीउदा छन त्यो बेला कति जनालाइ जीउदै गाडे थहा छ तलाइ ?
@madanbk6754
@madanbk6754 4 года назад
धेरै भन्दा धेरै प्रतीक्षा रहेको थियो आज पूरा भयो
@yadavdevkota1071
@yadavdevkota1071 4 года назад
यात्री ज्युले हाल रहेका समग्र बिषयको सहि तरिकाबाट उठान गर्नुभएकोमा बधाई छ ! तर यी पात्रको चरित्रमाथी विस्वास गर्न सकिँदैन !
@devrajsilwal1357
@devrajsilwal1357 4 года назад
Best leader
@mahendrachudal9052
@mahendrachudal9052 4 года назад
पश्चिमी इसाईको इसारामा भएको जनयुद्ध नामको नरसंहारलाई कसरी नेपालीले उज्वल भबिस्यको सुरूवात भन्ने ? के नेपाली जनताको चाहना थियो त्यो , यो त थोपरिएको थियो ।
@tilakk.c3830
@tilakk.c3830 4 года назад
Middle finger for big layer of Nepali politic.
@khagendrasongren9100
@khagendrasongren9100 4 года назад
I simply raise my single finger not the middle one, Prachanda is just selfish idiot.
@rajeshbhandari630
@rajeshbhandari630 4 года назад
गरिब को भुमरीमा रुमल्लिएका नेपाली लाई छु मन्तर गरि समृद्धि दिन्छु समानता दिन्छु भन्दै आशा देखाइ र्‍युमर र प्रपोगाण्डा फैलाएर अबुझ र चेतना कम भएका लाई आकर्षित मात्र गरेका हुन लहड लहड मै हतियार बोक्ने पनि थिए ती सब लाई देखाएको सपना मा तुषारापात भयो । मर्ने मरे बाँच्ने केहीले मर्ने को नाउँमा बेच्दै बिलासी भए ।
@dilaramkandel6109
@dilaramkandel6109 4 года назад
यात्री ज्यू प्रणाम् हजुर जस्तो पत्रकार लाई यो समयमा यस्तो बक्तिको इन्टरभ्यू लिनूको समयसान्दरभिकता देखिये न देशको स्थिति हामी भन्दा... धेरै हजूर लाई....धन्यवाद!
@khagendrasongren9100
@khagendrasongren9100 4 года назад
स्वार्थ बिवेकको परकाश्ट प्रचन्ड, देश घरी घरी झुक्किनु जनताको मुर्खता पनि हो !!!
@AB_Cric_info_Fanpage
@AB_Cric_info_Fanpage 4 года назад
नेपाल को एक अभिसाप प्रचण्ड
@chunduithing7203
@chunduithing7203 3 года назад
Good
@chandrapaudel6417
@chandrapaudel6417 4 года назад
आज देश प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र , समाजवाद जहाॅं पुगे पनि अहिले सबभन्दा बल चाहिॅं संस्थागत भष्ट्रचारमा पूर्णता पाएकै हो ! यसमा दुई मत छैन यो नेपाली जनताको अगाडी छरलङ्ग भएको छ ! सायद यो गणतन्त्रको उपलब्धि नै होला ! यसकारण यो गणतन्त्रले संस्थागत भष्ट्रचार झनै उत्कृष्ठ किन बनायो ? यसै अर्थमा यो गणतन्त्र जनताको नजरमा गिर्न पुगेको हो !
@kumarkc8196
@kumarkc8196 4 года назад
Nepal ko real hero
@sansubahadur2720
@sansubahadur2720 4 года назад
Great leader parchand
@dharmaraj1448
@dharmaraj1448 4 года назад
विश्व इतिहासले चिनेको तर गोवर ल्वाठ नेपाली जनताले चिन्न नसकेको महान राज नेतालाई मन देखि सलाम
@sanjog3479
@sanjog3479 4 года назад
पूर्व आतंककारी
@sitasharma3377
@sitasharma3377 4 года назад
टीका राम सर को प्रस्न सोधाई अलि मिलेन कि कि पहिल्यै तयारी गरेर बोलाए जस्तो लाग्यो तपाईं को खुट्टा कापेको हो त?
@hikmatranamagar9581
@hikmatranamagar9581 4 года назад
ल सुरु गरियो, यात्रामा छु धेरै दिन पछि युगपुरुषको अन्तवार्ता हेर्ने अवसर जुराईदिनु भएकोमा तपाईलाई धन्यबाद , कमरेडलाई लाल सलाम.✊✊ कमेन्टमा ल्यांगल्यांग हान्न आउनेहरुको चाकमा मेरो केरा😂😂😂
@adhiraj1096
@adhiraj1096 4 года назад
Good pranchanda
@arunjanala9244
@arunjanala9244 4 года назад
सलाम प्रचण्ड
@shankarmahat508
@shankarmahat508 4 года назад
गजबको कुरा मने के छ भने जनता का छोरा छोरी १७ हजार मरे होला तर मने मैले आफ्नो सबै छोरा छोरी लाई भने भारत मा राखेर सकुशल राखे
@babutamang2366
@babutamang2366 4 года назад
Hawa post..Prakas ko yuddako belako videos photo heranau ki kya ho?
@nevermind9915
@nevermind9915 4 года назад
How illogical people are.
@dhanlepchaofficial1290
@dhanlepchaofficial1290 4 года назад
टिकाराम सरले जायज प्रश्न गर्नु भयो ।
@thesonofnepal
@thesonofnepal 4 года назад
१७ हजार नेपाली जनताले देशको बिकास अनी समग्र नेपाली जनताको जिबन उन्नतिको लागि ज्यान गुमाउनू पर्यो तर आज आलीसान महलमा बसेर आलीसान जिबन बितारहेका छन प्रचण्ड जस्ता नेता,यदी साच्ची कै श्राप लाग्छ भने यी नेताहरुले गधाले नपायेको दुख पाउनै पर्छ।धिक्कार छ इतिहासकै महान नालायक पुरूषलाई।
@janakpunmagar6295
@janakpunmagar6295 Год назад
प्रचण्ड महान नेता
@rammani.adhikari
@rammani.adhikari 4 года назад
चेतना भन्दा बढी उत्तेजना बिवेक भन्दा बढी आवेग आखिर भएको नै यहि हो ।नत्र प्रचण्ड ओलि सग गला जोडन जाने मान्छे होइनन् ।
@meghjoshi7285
@meghjoshi7285 4 года назад
Man with word and great vision country leader Plz prove to Nepal people
@jibansharma3168
@jibansharma3168 4 года назад
Megh Joshi :: k ko vision?? Timi jasta ko aakha ma charo halna sakla... tara hamra lagi des ko no 1 des drohi ho yo.... yeslai ki ta america le na vaye nepali janta le bich sadak ma marne cha kei barsa ma..
@nevermind9915
@nevermind9915 4 года назад
@@jibansharma3168 illogical
@triloknarayan12
@triloknarayan12 4 года назад
lado ko great machikne
@nevermind9915
@nevermind9915 4 года назад
@@user-ph9uh9lb8e tero ama bau lai van na...ki afno vai bainilai...sakxas?loser
@himalayanviagra6255
@himalayanviagra6255 4 года назад
the traitor criminal prachanda who destroyed Nepal completely. This criminal must be hang openly.
@pharmacologyforum5204
@pharmacologyforum5204 4 года назад
He is the most vibrant and dynamic leader of modern era. People are not very happy with him just because they expected so much from him. And the best part is that all haters also admit that he is the only leader in our country whom we all can trust.
@rajanlamsal4614
@rajanlamsal4614 4 года назад
येस्तो मसियर को अन्तरबार्ता निरर्थक।
@amirbhattarai8722
@amirbhattarai8722 4 года назад
I am not maoist, but I hate undisciplined comments made by most of the viewer here. We should admit that he is great leader in Nepali politics .
@shantirai7583
@shantirai7583 4 года назад
😸😸😸
@sujanthapa8050
@sujanthapa8050 4 года назад
😂😂😂😂
@everestscountry2125
@everestscountry2125 4 года назад
Yes. You right Amir
@nevermind9915
@nevermind9915 4 года назад
The dynamico:Prachanda.
@user-kt7ip5pv1w
@user-kt7ip5pv1w 4 года назад
हरेक बस्ती बस्ती गाउँ गाउमा र दुरदराजमा युद्दकालमा घाईते र अपाङगको पीडा देख्दा यस्लाई मरेपछि पनि फाँसिमा एक महिना झुन्डाएर राख्नु पर्छ यसलाई हत्यार जनताको अभिवाबग हुन कदाभि सक्दैन
@kamalrajoli191
@kamalrajoli191 4 года назад
good place good person
@shishiracharya
@shishiracharya 4 года назад
प्रश्नत कडा साेध्नुभाे टिकारामजि , घुमाउन माहिर खेलाडि यिनले उचित उत्तर दिन सकेनन् ।
@sumankhadka9226
@sumankhadka9226 4 года назад
नेपाल बाहेक अरु कुनै देशमा यो जन्मेको भए उहिलेनै झुन्डाएर मारिसकेको हुन्थ्यो तर नेपालको बिड्म्बना यो अझैसम्म जीउँदै छ ।
@juntarakhabarhd
@juntarakhabarhd 4 года назад
गएर बारक ओबामा,डोनाल्ड ट्रम्प लगायत अरु थुप्रलाई गएर हत्या गर, संसारमा अमेरिकाले डेढ करोढ मान्छेको बीभत्स हत्या गरेको छ, कुन देशको कुरा गर्छौ ?
@kabichaudhary1848
@kabichaudhary1848 4 года назад
Mula sag prachand nabhayeko Congress emale le 2048-dekhi desh lai k banai chadthe. Tyo bela aaj ko jasto timro umer bhayeko bhaye timi pani maobadi nai ho
@sumankhadka9226
@sumankhadka9226 4 года назад
aile prachande le des lutera banayo chai ke ? tei chori lai jal jhel garera mayer ra buhari lai mantri ta banayo ni mula ?
@nevermind9915
@nevermind9915 4 года назад
@@sumankhadka9226 gadatantra
@kabichaudhary1848
@kabichaudhary1848 4 года назад
Timi mula gu ma umreka mula rahexau sunne kan bujhne dimag herne eye ughriyeka rahena xan. Go back to see history of Congress since wht he did and understand why maoist grew in Nepal. Nonetheless, i see in your mind a kind of virus of negativity like Corona virus is perishing your thinking memory cells inside your brain. Wash it first then come back to debate with me. Otherwise by smelling of stool where from you grew up that leads you to suicide. Right bro.?
@harikale329
@harikale329 4 года назад
फुलको संसामा फुलै संसार काडको आँखामा काडै संसार लाल सलाम कम्रेड ✊✊✊
@rajg.c.2379
@rajg.c.2379 4 года назад
प्रचण्ड ज्यु को कोट मा लगायेकिओ पिन के हो? हसिया हथौड़ा हो? हो भने कमरेड ले ठिक तरिका ले लगाउन पर्यो😁😁😁😁कि
@jibansharma3168
@jibansharma3168 4 года назад
Hari Kale :: timi jastai andha bhakta ko kei sano veed le hamro samaj ma prachande jasta kukur ajhai vukdai chan.... yesta samaj ka sarpa lai mattitel khanayera bich sadak ma jalaunu parcha...
@utsabbhujel7073
@utsabbhujel7073 4 года назад
Great Hero of nepal Prachanda
@SAGAR-ul8fh
@SAGAR-ul8fh 4 года назад
एक युग पुरूष प्रचण्ड जसलाई सयौं वर्ष सम्म इतिहास ले सम्झीरहनेछ ।
@rkarkerajendra2335
@rkarkerajendra2335 4 года назад
जस्ले जे भनोस येउता युग हो प्रचण्ड
@yatrayatra428
@yatrayatra428 4 года назад
100%
@krishnashahi5712
@krishnashahi5712 4 года назад
प्रचण्ड धर्म ,संस्कृति ,समाज का भाईचारा लाई बिथलयौ पाप धुरी बाट कुरलीनछरे अब तेही बाक़ी छ ..........,
@ashishkhadka1475
@ashishkhadka1475 4 года назад
टिकाराम जि।।।तपाईं पनि बिजय पाण्डे जस्तो हुने भो।।।।आज सम्म प्राये सबै प्रोग्राम पुरै हेरिन्थियो आज बाट फास्ट फर्वारड मा हेरिन्छ।।।।धन्यवाद ।।।
@mankumarlimbu4567
@mankumarlimbu4567 4 года назад
प्रचण्ड भनेका यो देश का महानायक नेता हुन् प्रचण्ड कै कमाडमा यो देशमा शागियागर्तन्त्र धर्म निरपेक्ष समावेशिता इशतापित भए को पनि छ अब प्रदेश को नामन कङ शिमा कोङ देखि संबिधान शंसोधन जात जटिल कुरा हरु पनि तोड्दै अगाडि बढ्नु पर्छ
@prayash92
@prayash92 4 года назад
05:29 - 05:35 सबै जना खुसी खुसी हैनन त र तेरा भरौटे ले दिने धम्की र जबर्जस्ती ले युद्ध को होम मा होमिएका हुन ।
@HanuThapa
@HanuThapa 4 года назад
प्रचण्ड देख्ने बितिकै किनहोकुन्नी 😡😡हुठ्छ।
@loknathkhatry4815
@loknathkhatry4815 4 года назад
😁
@rambinod6109
@rambinod6109 4 года назад
मावबादी बाट लड्ने याैद्धा रे साच्चिकै देश र जनताकाे रक्षाका लागि मर्ने सेना र प्रहरी के? तपाईं साच्चिकै पाटी र कार्यकर्ताकाे नेता हाे हामी नेपालीलाई देशकाे नेता चाईएकाे छ।
@user-kt7ip5pv1w
@user-kt7ip5pv1w 4 года назад
सोझा साझा जनताको रोजिरोटी खोस्ने र दुखी गरिबको जनताको चुलोमा अागो निभाउने र सर्बहारा जनताको अधिकार , खुशी लुटी अाफू र अाफन्तका लागि राजनिती गर्ने देश द्रोही र भ्रष्ट नेता फाँसी दिनुपर्छ जनताले
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 4 года назад
नेपालको एकमात्र डाईनामिक नेतालाई लालसलाम!✊✊✊
@jibansharma3168
@jibansharma3168 4 года назад
tamang chhabin ::: ta veda... Prachande ko gu kha...
@chhabilalpakhrin6454
@chhabilalpakhrin6454 4 года назад
@@jibansharma3168 ओई कुकुर म सङ्ग बहस गर्न अलि लेभल बनाएर आईज
@najarsharma8900
@najarsharma8900 4 года назад
This is the only first and last person stands on the earth whom I really literally hate. Nepal ko euta matra avisaap ho yo prachande.
@nevermind9915
@nevermind9915 4 года назад
Kundale mandale
@MeghanadTimalsinaThakur
@MeghanadTimalsinaThakur 4 года назад
आफ्नु सम्पूर्ण जीवन देश र जनताको हितमा समर्पण गर्नु भो देश र जनताको लागि आफ्नु सबै कुरा त्याग्नु भो यहालाई सलाम छ तर जे जति गरे भन्नु भो व्यक्तिगत मैले गरे भन्नु भो त्यो बिगतको निर्णय पार्टीले गरेको भनेर किन भन्न सक्नु हुन्न प्रचण्ड ज्यु ? सामुहिक निर्णय हो भनेर भन्ने गर्नु भयमा अरु नेताहरुले नि आफ्नु अनुभूति हुन्थ्यो कि
@shankarmahat508
@shankarmahat508 4 года назад
टीका सर लाई धेरै धेरै धन्यवाद
@deepakkumarchhatry8427
@deepakkumarchhatry8427 4 года назад
Don't bring this murderer again front of us at your talk show. Most hated murderer in Nepal.
@chakrarawal132
@chakrarawal132 4 года назад
Prachanda is great leader 💓💓🙏🙏
@jibansharma3168
@jibansharma3168 4 года назад
Rawal Alina:: andha bhakta haru ko kami chaina hamro samaj ma...
@chakrarawal132
@chakrarawal132 4 года назад
@@jibansharma3168 andha bhakta hoina sir. Prachanda bartaman nepali rajnitiko kendrabindu chahi jarur ho.
@subaskarki6576
@subaskarki6576 4 года назад
thanku dheri ramro prasna sodnuvayo
@laxmiprasad8999
@laxmiprasad8999 4 года назад
अलिकती बुद्धि भएको संघीयता लाई लागू न गरेर नेपाल सानो देस भयर किन सात राज्य बनाएको , यो भित्र आउने नेताकार्यकर्ता हरु लाई पाल्ने पैसा त कहाँ बाट आउछ , र नेपाल देस बिकास कसरी हुन्छ , बिकास गर्ने पैसा त नेताकार्यकर्ता हरु पाल्न ठिक्कै हुन्छ ,
@sureshkhatri8804
@sureshkhatri8804 4 года назад
I only wants to see how he tackle to tikaram sir's question😊
@rajg.c.2379
@rajg.c.2379 4 года назад
प्रचण्ड ज्यु को कोट मा लगायेकिओ पिन के हो? हसिया हथौड़ा हो? हो भने कमरेड ले ठिक तरिका ले लगाउन पर्यो😁😁😁😁
@baburamthami4454
@baburamthami4454 4 года назад
Prachand is great Leader
@safalmishra4544
@safalmishra4544 4 года назад
Dr. Yuvraj khatiwoda lai desh ko Economy , upcoming budget ko bare sodhnu paryo tikaram sir.
@dolualemagar433
@dolualemagar433 4 года назад
निरंकुश राजतन्त्रको अन्त्य र गणतन्त्रको जग बसाल्ने जनयुद्धको एक नेतृत्व विगत लोभलाग्दो तर वर्तमान अवसरवादी, पतनउन्मुख , उत्पिडित जनता समुदायप्रति धोकेवाज व्यक्ति प्रचण्ड ।
@rajutimilsina6508
@rajutimilsina6508 4 года назад
नेपाली जनतालाइ प्रचण्ड र बाबुराम संगै रहेको हेर्ने चाहना छ।
@chrissarma6003
@chrissarma6003 4 года назад
He changed the history of Nepal,,, his work will be evaluated after his death,,,
@adatacharya5285
@adatacharya5285 4 года назад
भेडाहरू हो!प्राप्त उपलव्धिहरू ज्ञानेन्द्रलाई फिर्ता गरी देऊ।प्रचण्डलाई समातेर हेगमा लैजाऊ।
@shivapoudel1235
@shivapoudel1235 4 года назад
तमसो मा ज्योतिर्गमय अब आउने कार्यक्रममा कवि नवराज पराजुली लाई हेर्न पाए हुन्थ्यो टिकाराम जि
@helpingnature8292
@helpingnature8292 4 года назад
कार्यक्रम प्रस्तोता अादर्णीय दाइ टिकाराम यात्री ज्यु, नमस्कार! तपाईको यो तमसोमा ज्योतिर्गमय कार्यक्रममा धेरैसँगको संवाद हेर्ने क्रममा धेरैको अनुहारपनि हेरिसके सुन्ने र बुझ्ने राम्रो माध्ययम पनि बन्यो त्यसको लागि तपाईं लगाएत सम्पुर्ण टिमलाई हार्दिक धन्यबाद दिन चाहान्छु। मेरो एउटा बिनम्र अनुरोध सम्भवत हामी जस्तो साधारण जिवनयापन बिताउँनेहरुको पनि केही कुरा त्यो ठाउँसम्म पुगेछ भने अबको संवादमा समसामियक ठुला ठुला राजनितिक घट्नाक्रमहरुको बिषय देखि लिएर MCC र विभिन्न काण्डहरुको बारेमा डा. बाबुराम भट्टराई ज्युबाट सुन्ने र बुझ्ने चाहाना भएकोले उहाँ लाई यो कार्यक्रमको बहसमा उपस्थित गाराईदिनु हुँन्छ कि भन्ने बिनम्रताका साथ अाग्रह गर्न चाहान्छु धन्यबाद।
@amarthapasubhakamanaxravis4591
@amarthapasubhakamanaxravis4591 4 года назад
यसको बुद्धि ले गरेको जनयुद्ध भय पो देशमा राम्रो हुने थियो तर बिदेशी को दलाल भयर जनयुद्ध गरेको ले आज देश र जनता दुखी भय
@nevermind9915
@nevermind9915 4 года назад
Kundale mandale
@shreedharsubedi5321
@shreedharsubedi5321 4 года назад
Khate. Chulaga
@jayamanman2582
@jayamanman2582 3 года назад
तॅ जस्तो खाँते ले के बुझेस कुकुर
@hisnameisdev
@hisnameisdev 4 года назад
स्टुडियो मात्रै फेरियो भनेको त टीकारामजीको प्रश्न सोध्ने शैली पनि त पुरै फेरिएछ नि!
@prahladkoirala4302
@prahladkoirala4302 4 года назад
Dev Bhattarai thats the point sir
@gkbhandari7779
@gkbhandari7779 4 года назад
माननिय कमरेडज्यूले यस्ता बिवाद आउने बिषयको त अध्ययन गर्नु हुन्न भने यहाँबाट अब नेपाली जनताले के आस गर्ने होला ।
@nevermind9915
@nevermind9915 4 года назад
👍You are critical analyser.He is dynamic.His saying happens.He sees future but his words sometime becomes controversial.He should keep silent sometime.
@malaraniraj
@malaraniraj 4 года назад
पर्स्न चाई कडा सुधनु भयेको हो तर यो हत्त्याराले उतर दिन सकेन राम्रो सङ्ग
Далее
Surxondaryoga biz chempionlarimiz bilan yetib keldik!
00:55
❌Ему повезло больше всех #story
00:41
КРАЖА ПОСРЕДИ БЕЛОГО ДНЯ😱
0:26
Понаехали
0:47
Просмотров 858 тыс.
Понаехали
0:47
Просмотров 858 тыс.