@@sampangrai2662kaultee ko salo paryo kya ho ..jata pani kaultee goru ko jai Jai garxou...hunaa ta Aaja voli rai haru dere viral vaka xann..kohi gula dekhayera kohi kaulte jasta lae wawa garera😂😂 tero bau madan rai gula dekhauni jasto matwali hoena ni hami...gula dekhayera malis garauni..saskar xaena...fupu ko xori ,mama ko xori bey garnu matwalii le hami lae sikauxa🤣🤣...chinta nagar tero bau ko itihas Vanda mero itihas thulo xa tero gar maa wifii xa vane khas Kingdom vanera khoj half Nepal kha ko thyo..ta matwalii haru vukne matra ho ...jaat anusar vukne ,madan rai le gula dekhauda sahi ho good job van ni matwali haru thulo kura garxas comment maa..🤣🤣
Paristhitile pani banauxa sahanshilta. sarkari karmachari/adhibakta vayeko manxe ani bholika din clients haru loose holan vanne, more aged, etc. could be some reasons. Tei pani 'moola' etc. ra adrishya vanne ke ke vane tinle tesle ni kam gareko hola ... arkolai provoke garna. "Aba kanunko upchar khojexan vane duitaile dukha pauxan"
Galti garne jati fasnai parxa bina galtiko manxe haru koi fasnu hudaina rabi lamichane kasaile fasako ko ta Khai katai dekhdina afai bidhi purayaera nagarikta nalaine Ani arule fasayeko vanera Kun arthana vanna milxa? Jholey nahunjhos janta banna siknuhos hami Pani janta ho yo desh ma rabi xabi sabai thag chor vrasta Dalal nai ho
हिजो प्रसारित अस्तिको दिन recorded जनता जान्न चाहन्छ्न कार्यक्रममा मलाई single बहस भनी निम्ता गरि झुक्याएर युवराज सफल जस्तो अराजक ब्यक्ति(जो कि मैले अगाडिनै म त्यो मान्छेसङ बहस गर्दिन भनेको थिए)सङ बहसमा होमियो।माइक लगाइ सकेपछी धमलाले सफल लाई बहिर लागि 1मिनेट के खास्खुस गरे मलाइ थाहा छैन ।त्यहाँ भएका सबै कुराहरु नदेखाइ काटछाट गरि प्रसारण गरिएको रहेछ। मैले यो interview पोस्ट नगर्नुस मलाई एस्तो सस्तो चर्चाले लोकप्रिय हुनु छैन भनेको थिए।interview मा नै त्यस्तो अराजक अभद्र अमर्यादित हुदासमेत नियन्त्रण गर्न नसक्नु धमलाको योजना हो वा कमजोरी मलाई थाहा छैन। म राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुसासन तथा आचरण समिति सदस्य भएको कारणले र मेरो स्वअनुसासनले त्यस्तो उस्को जस्तो मुडे बल देखाउन सकिन।कार्यक्रम पश्चात् मैले प्रहरी समेत बोलाएको थिए। तर धमला जि ले प्रहरीलाई रोकेछन। नेपालीमा उखान छ नी "गु कोट्याउए आफ्नै हात गन्हाउछ।" यो कार्यक्रम, कार्यक्रम सुरुहुनु पुर्वको धमला र सफलको गोप्य कुराकानीको परिणाम हो कि जस्तो आभास भइरहेको छ।
@@roshanthapa3995 yo muzi safal Lai kan ko jali futne gari dinu parne... thukka dhamala yasto virus ko interview line ..yo Nepal ma ramro Kam garneko khutta tanne yo kasto kukur ho

युवराज सफल तपाईं ले सोचे जस्तो सामान्य मान्छे होइन। गृहमन्त्री जस्तो को पद खुस्काइदियो। जय किशन भनेको सानोतिनो कलाकार जो आजकाल युट्युबर र टिकटक मा हावा/ठुला कुरा गर्ने भन्दा अरु काम छैन।
१२ भाई मध्यको १ जोकरले अर्को जोकर बोलाएर रबीको बादला लिएको जस्तो देखिन्छ , २ जोकरको पहिला नै प्लान बनिसकेको जस्तो देखिन्छ . RIP कलौटेको आत्माले शान्ति पाओस हजुर को स्वर्गमा बास पाओस हार्दिक समवेदना, यज्ञमणी सरलाई सलाम छ🙏🙏❣
युबराज सफल ले अराजक फैल्यो यसलाई कारबाही गर्नु पर्छ!सरकार यो सारै सिमा नाग्यो सबैले अराजक फैलाई के हुन्छ!सरकार यसलाई तुरुन्त कारबाही गर्न अनुरोध गर्द्छु!
यो सबै ऋषि को योजना हुनुपर्छ 😡😡 यो सबै घटनाको जिम्मा ऋषि पर्तुकारले लिनु पर्छ ! यौटा बहुधिक ब्यक्ति सङग कस्तो नलायक गदा लाई डिबेट को नाम मा आफ्नो भ्युज को खेति गर्न खोजेको हो लाग्यो ऋषि धमला जि
कानुनी राज्य को धज्जी उदेको छ नेपाल मा जस्ले जे बोले गरे पनि हुन्छ भन्ने प्रष्ट देखिन्छ ।।को हो यो बादर अनुहार हरामी कुत्ता येस्को सिधै ताउको छिनाउनु पर्छ येस्तो 2 बादर हरु हरामी कुकुर मादर चुद