हाम्रो भाग्य भाई कता हराऊनू भाको थीयो कून्नी? भाईको भीडीयो हेर्न न पाएर हामी त अत्यन्तै चीन्तीत भएका थीयौँ आज धेरै दीन पछी नयाँ भीडीयो हेर्न पाएन मलाई त अती नै खुशी लागेको छ.😂😂😂😂
Bhagya dai pls panauti kavre aaunu Yaha aauta budi ama hunuhuncha choro beeteko 2 barsa bahyo dherai dukha cha buhari le paisa camauna sakeko chaina ama 80 barsa hunu bahyo nagarekta Pani chaina location kavre palanchock panauti kharibot plz dai
भाग्य दाजु नमस्कार 🙏 यदि मेरो msg पद्नु भएको छ भने rply पनि दिनु होला =Nepal मा विभिन्न online lottery भन्दै धेरै ठगीएको त छदै छन बर्दै पनि छन विभिन्न lottery पर्यो भन्दै online pay गर्न लगाउने र पैसा ठग्ने कता कता सुनिन्छ र देखिन्छ पनि यस्तै मेरो phone मा पनि iphone ultra watch पर्यो भन्दै एउटा कुन company ले मलाई contact गरेपछि मलाई केही bank detail दिएको छ दाजु मैले पक्कै ठगी नै होला भनेर bank detail lai screen shoot garera कुनै response नदिई किन बसेको छु एस्मा तपाईंको बिचार के लाग्छ please give me rply दाजु🙏
भागय सर हजुर लाई सम्पर्क कसरी गर्ने होला नम्बर पनि मैले हेर्न न जानेर होकि के हो कतै भेटाइन म धेरै दुख मा छु मेरो छोरा को लागि केही कुरा गर्नु थियो पिलिज सम्पर्क नम्बर नै भेटेन😢