Тёмный

यो भिडियो हेरेपछि मेयर गोपी हमालप्रति सम्मानले शिर झुक्नेछ। छाडा गाई गोरुलाई यति राम्रोगरि पाल्दै। 

Mechikali Khabar
Подписаться 1,9 млн
Просмотров 55 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 179   
@hponbharatchamling772
@hponbharatchamling772 9 месяцев назад
गोपि हमाल बोली कम काम सामाजिक उत्तरदाइउत्व बालेन साह नीति बनाउने ktm राजधानीलाई बिकास निर्माण निर्देशन हर्क साम्पाङ नयाँ नीति आफै अगाडि बढेर श्रम सस्कृतिपिताको नामले विश्व चर्चित
@SherBahadurKarkiSher-dq3sx
@SherBahadurKarkiSher-dq3sx 9 месяцев назад
❤❤❤❤❤❤
@chhyoinginternational9494
@chhyoinginternational9494 9 месяцев назад
,,राज्य कोषबाट लाखौ खर्चेर ,यस्तो चुनौतीपूर्ण ब्यबस्थापन गर्नु भन्दा खाने लाई देउ,,बेच्ने लाई बेच्न पनि देउ,,यसरी गाई गोरुको नाममा राज्य कोष बाट लाखौं खर्चेर घेरा हालेर बाल्नु जरुरत छैन र देख्दिन पनि,,
@hemantlamichane3948
@hemantlamichane3948 9 месяцев назад
मेयर सर को सोचाई सारै नै राम्रो जन प्रतिनिधि सिक्न धेरै नै जरुरी छ मेयर सर लाई सलाम सलाम सलाम कस्तो राम्रो फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chhyoinginternational9494
@chhyoinginternational9494 9 месяцев назад
,,राज्य कोषबाट लाखौ खर्चेर ,यस्तो चुनौतीपूर्ण ब्यबस्थापन गर्नु भन्दा खाने लाई देउ,,बेच्ने लाई बेच्न पनि देउ,,यसरी गाई गोरुको नाममा राज्य कोष बाट लाखौं खर्चेर घेरा हालेर बाल्नु जरुरत छैन र देख्दिन पनि,,
@sujitdhakal5571
@sujitdhakal5571 9 месяцев назад
मेराे हृदय देखि नमन छ मेयर गाेपी हमाललाई❤
@mandeepgurung6446
@mandeepgurung6446 9 месяцев назад
कस्तो राम्रो काम यार मेयर गोपी हमाल ज्युको!!यो बिकाश र सत्तुदार मात्र होईन यो हामी ॐकार जनहरुको उच्छ श्रद्दाको सत्त्सत्त उद्दार र कल्याण को काम पनि हो यो!! आदरणीय एवम् श्रद्दा र सम्मान लायक को मेयर गोपी हमाल प्रती मेरो हृदय देखीनै उच्छ श्रद्धा सहीतको सम्मान छ मेरो❤💐👌👍️🙏🙏🙏
@chhyoinginternational9494
@chhyoinginternational9494 9 месяцев назад
,,राज्य कोषबाट लाखौ खर्चेर ,यस्तो चुनौतीपूर्ण ब्यबस्थापन गर्नु भन्दा खाने लाई देउ,,बेच्ने लाई बेच्न पनि देउ,,यसरी गाई गोरुको नाममा राज्य कोष बाट लाखौं खर्चेर घेरा हालेर बाल्नु जरुरत छैन र देख्दिन पनि,,
@dreamer3954
@dreamer3954 9 месяцев назад
@@chhyoinginternational9494talai k thaa
@sandiplimbuofficial5290
@sandiplimbuofficial5290 9 месяцев назад
कसम गोपि हमाल अनि बालेन शाहको चै मन खोलेर तारिफ गर्नु मन लाग्छ यता धरानको मेयर चै हल्ला मात्र बेसि श्रम सस्क्रीती भन्यो हावामा काम चै फेरि धरान बाहिर चै के के नै भए जतिकै छ हुनु चै केही भाको छैन हावामा काम थोरै हल्ला बेसि
@Anantbudha4151
@Anantbudha4151 9 месяцев назад
मेयर गोपी हमाल दाजीले उदाहरणिय कामहरु धेरै नै गरिराख्नु भएको छ जति सम्मान गरे पनि कमै हुन्छ।
@saleenkhanal1534
@saleenkhanal1534 9 месяцев назад
गोपि हमाल ज्युको भगवान शिवको आसिर्वाद मिल्ने छ गोपि ज्युको सातौं पुस्ताले सुख शान्ति समृद्धि प्राप्त गर्नु हुने छ
@shrechanprabhat
@shrechanprabhat 9 месяцев назад
मेयर हुनुत गोपी हमाल जस्तो हुनुपर्छ साम्पाङ्ग बालेन काम राम्रो तर दुबैजना माहा घमण्डी छन् गोपी हमाल कैले घमण्ड गरेको क‌ैले देखीदैन् जयहोस् गोपी हमाल जिउको।
@kamalarai4158
@kamalarai4158 9 месяцев назад
गोपि हमाज ,बालेन शाह, हर्क ,सम्पाङ्ग जस्तो देशमा नेता हुन आवश्यक छ। गोपि हमाल सरको कामको लागि सलाम छ। 😊😊
@palsang-23
@palsang-23 9 месяцев назад
यसरी छाडा सडकमा छाड्नेलाई खोजी खोजी कारबाही गर्नुपर्छ।।।
@SuvadraThapa-y4d
@SuvadraThapa-y4d 9 месяцев назад
धन्नेवाद धन्नेबाद कुन्चै जनप्रतिनिधी छर दर्क र बालेन बाहेक सबका सब लुटा दलाल डाका चोर हरु हुन ✋✋👌👌🤙🤙
@deependra729
@deependra729 9 месяцев назад
होइन त्यो छाडा छोडिएको गाइ हरुलाई त किसान हरुलाई पाल्न दिनु नि हौ।
@hemantlamichane3948
@hemantlamichane3948 9 месяцев назад
सारै नै राम्रो लाग्छ मलाई धन्यवाद फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@thebeautyofnature2563
@thebeautyofnature2563 9 месяцев назад
गोपि हमाल राम्रो मेयर येस्तै मेयर चाइयो हामिला नि। तर के गर्नु झोले हरु ले देश बिगारे
@sujitdhakal5571
@sujitdhakal5571 9 месяцев назад
जय गाै माँता ❤ मेयरलाई आर्शबाद देउ❤
@chhyoinginternational9494
@chhyoinginternational9494 9 месяцев назад
,,राज्य कोषबाट लाखौ खर्चेर ,यस्तो चुनौतीपूर्ण ब्यबस्थापन गर्नु भन्दा खाने लाई देउ,,बेच्ने लाई बेच्न पनि देउ,,यसरी गाई गोरुको नाममा राज्य कोष बाट लाखौं खर्चेर घेरा हालेर बाल्नु जरुरत छैन र देख्दिन पनि,,
@Shahdeepak266
@Shahdeepak266 9 месяцев назад
मेयर गाेपी हमाल ज्यु भनेकाे कुरा गरेर भन्दा काम गरेर देखाउने नेपाल काे एक नम्बर मा पर्नु हुन्छ भन्दा फरक नपर्ला??? उहाँ काे यस किसिमको कामलाई सल्युट गर्न चाहान्छु।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chhyoinginternational9494
@chhyoinginternational9494 9 месяцев назад
,,राज्य कोषबाट लाखौ खर्चेर ,यस्तो चुनौतीपूर्ण ब्यबस्थापन गर्नु भन्दा खाने लाई देउ,,बेच्ने लाई बेच्न पनि देउ,,यसरी गाई गोरुको नाममा राज्य कोष बाट लाखौं खर्चेर घेरा हालेर पाल्नु जरुरत छैन र देख्दिन पनि,,
@Danuwar768
@Danuwar768 9 месяцев назад
Good very good mayor gopi sir..salute to u... sapai janapratinidhi le siknu parne jaruri xa
@MagarsojiPun
@MagarsojiPun 9 месяцев назад
कोहि मेयरको जिल्ला तिर भए काटेर खान्थ्यो।तर हमाल ले कमाल गरेका छन। ।
@ganeshbohara4194
@ganeshbohara4194 9 месяцев назад
Kohi Vanda pani dharan ma vannu na kin daraunu vaya Kura garna
@dependralamichhane4727
@dependralamichhane4727 9 месяцев назад
मेयर गोपि हमाल गरौ धेरै कमाल.....ल बधाई छ हजुर लाइ🙏🙏
@prajwalrawat5427
@prajwalrawat5427 9 месяцев назад
गाैरब लाग्छ जब जब गाेपी हमाल जस्ता माहान साेच भएका माहन व्यक्तिको भिडियाे हेर्छु ।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 9 месяцев назад
हमाल को कमाल 👍️
@bhimrana1261
@bhimrana1261 9 месяцев назад
नमस्कार देश र जनताको हितमा काम गर्ने जनप्रतिनिधिहरुलाइ आजिबान काम गर्ने अबसर दिनु पर्दछ । आलोपालो सरकार चलाउने प्रथा अनत्य हुनुपर्छ ।
@kulungrai3434
@kulungrai3434 9 месяцев назад
मेयर गोपि हमाल ज्यु लाई नमस्ते हजुर को सोचाई प्रती सलाम छ मेरो पनि
@opalbardewa2658
@opalbardewa2658 9 месяцев назад
बालेन र हर्क ज्युहरु भन्दा धेरै अघि हुनुहुन्छ मेयर हमाल ज्यु
@sheshashah3728
@sheshashah3728 9 месяцев назад
Salute you Gopi sir you are not only a visionary leader of Nepal but also you are productive and creative this is one of your brilliant examples among many of your reforms since you are become the Mayor of this great city ! Keep it up sir very inspirational lesson to all our farmers and followers of Nepal !!
@prasadpuri1065
@prasadpuri1065 9 месяцев назад
मेयर गाेपी हमाल जिन्दाबाद!❤❤❤
@sureshlimbu8950
@sureshlimbu8950 9 месяцев назад
एकदम राम्रो छ हजुर बुडो भए पछी मारी खानेलाई नबेच्नु होला अत्थबा सुन्न नपरोस
@narayanchhetri6935
@narayanchhetri6935 9 месяцев назад
गोपि हमाल हिरो हुन यो देश को
@jkofficial175
@jkofficial175 9 месяцев назад
Big fan ho bhoj raj thapa dai... good work
@bhupendrabk8089
@bhupendrabk8089 9 месяцев назад
सच्चा देशभक्त नेता येस्तो नेता धनगढी मा मात्र होइन नेपाली भरी यस्तो नेता भय देश बिकास हुन समय लाग्दैन
@DeekpaThapa-cq8fj
@DeekpaThapa-cq8fj 9 месяцев назад
Jai hos Gopi Hamal mayar sab dharai dharai dhanayabadh safaltako suvakamana
@ananathsapkota2032
@ananathsapkota2032 9 месяцев назад
गोपिहमाल को जय होस्
@shankarrai208
@shankarrai208 9 месяцев назад
गोपी हमाल मेयर साएप धन्य वाद
@amarlama335
@amarlama335 9 месяцев назад
भैसीले मात्रै हो आल खेल्ने गाईले त होइन नि पत्रकार सर। अनि कसरी खेल्न रुचाउँछ 😮😮😮
@suryabudha1929
@suryabudha1929 9 месяцев назад
गोपि दाइ 🙏🙏🙏
@amarthapa2475
@amarthapa2475 9 месяцев назад
मेर साब लाई मेरो नमन छ के गर्नु ढोरपातन को मेर देब कुमार नेपाली त जन्ता को पैसा खायर कुन दुलो मा छ्न
@bikram_xettri_79
@bikram_xettri_79 9 месяцев назад
Keep it up good work gopi hamal sir🙏
@sangyogbantawarai71
@sangyogbantawarai71 9 месяцев назад
एक दम राम्रो काम Good Job👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️👉️
@sabnamgurung6226
@sabnamgurung6226 9 месяцев назад
Hamro desh ma yestai mayer chahiyeko cha jai Nepal
@BinodMahat-p1g
@BinodMahat-p1g 9 месяцев назад
नमस्कार। सर हजुर जय गौऊ माता 🙏
@shivaadhikari7959
@shivaadhikari7959 9 месяцев назад
Ramro garnu vayo gopi sir we all salute you
@milanrai233
@milanrai233 9 месяцев назад
जय गौ माता
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 9 месяцев назад
100% good work gopihamal sir thanks
@premmangmu408
@premmangmu408 9 месяцев назад
म मान्छु गोपि मेयर लाई पनि तर हर्क साम्पाङ जस्तो होइन हर्क साम्पाङ को नाम नलिने भने पत्रकार को चुलो बल्दैन है😂😂😂😂
@johnraya2853
@johnraya2853 9 месяцев назад
great job dear mayor gopal hamal sir.i salute to you may god bless you always 👍️👍️👏👏👏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DadhiramSapkota-nc5en
@DadhiramSapkota-nc5en 9 месяцев назад
अनुकरणीय
@RameshKarki-ln7rc
@RameshKarki-ln7rc 9 месяцев назад
कोहि सर्क कोहि बालेन कोहि रबि कोहि उहाँ लाई प्रधानमन्त्री बनाउनु पर्छ भने होड चलेको छ तर उहाँ हरु जस्तै नेता अब 77 जिल्ला मा रोजम र ती पुराना दल लाई साफ गरम देस आफै उबो लाग्छ भेडे जन्ता हो
@ashabhandari1567
@ashabhandari1567 9 месяцев назад
सलाम छ मेयर ज्यु❤❤
@sushilaryal6644
@sushilaryal6644 9 месяцев назад
महान मानब गोपाल हमाल मेयर साप जय श्री राम 🙏❤🙏ॐ जय होस्। धन्यवाद भोजराज दाइ यति राम्रो कार्य देखाएकोमा हस।
@nimadong1437
@nimadong1437 9 месяцев назад
Mayor Gopi Hamal Sir, I salute you. Can't thank you enough🙏🙏🙏 Malai sadai nepal ma animal haru ekdam nai chinta lagcha khana paani ra accident. Dherai shelter lai donation pathayera help garne gareko chu. Ani ghar waripariko animal lai paani rakhidene gareko family harule. Mayor Gopi hamal hats off!
@parvatigurung2815
@parvatigurung2815 9 месяцев назад
बधाई साथै धन्यवाद मेयर गोपी हमाल जि लाई
@Pabitrakhatiwada-e9w
@Pabitrakhatiwada-e9w 9 месяцев назад
बालेन ले अस्ति नै बेवस्था गर्नु भा छ हजुर्लेनी गर्नु भा रैछ खुसी लग्यो
@rajanangbo9253
@rajanangbo9253 9 месяцев назад
मेयर हुन त यस्तो ❤🎉❤🎉❤🎉
@moneylal-h8r
@moneylal-h8r 9 месяцев назад
बोटबिरुवा नभएको ठाउँमा गाइ गोरू को लागि घाँस पनि रुपनु पर्छ है मेयर साब् खाली जग्गा जमीन मा घाँस पनि लगाउनुपर्छ रोप्नु पर्छ है
@Aamabuwaa
@Aamabuwaa 9 месяцев назад
Sarai sarahniya karya...
@anantakunwar2957
@anantakunwar2957 9 месяцев назад
meyar gopi hamal ko kaam ekdam ramro chha.
@magarpun8919
@magarpun8919 9 месяцев назад
हाे आमा मान्नेहरुलेत यसरी हेर्चाहा ग्रनुपर्याेके अनिप आमा माता भनेरनि सुहाउछ जस्ले गाईकेहाे गाई कस्ताे पसुहाे भनेर बुजेकै छैन दूध देउन्जेल दूध खान्छन बुडाेभयपछि जङ्गल छाेर्छन तिनिहरुलेचै मातारे आमा मातालाइ जङ्गल छाेडेपछित खानेले काटेर खान्छत खायपछिचै अ मेराे गाैमातालाई काटेर खाने भनेर उफ्रिने यसरी राखन त्याे भन्नेहरुले अनि तिम्राे घरमा आयर कस्ले काटेर खाईदिन्छ भाेज्राज सर भन्नुस मेराे गाैमात मरकाटेर खाईदिने भनेर मरकामनपायर निधारमा रानी दलेर अबिर रङदलेर डाेङ्गि बाबा बनेकाहरुलाई पुजारिकाे नाम्मा कलिका भाग हरुलाई भन्नुस हेर्नुस गाैमाता भन्नेहरु हाे यसरी पाल राेडमा गयर ट्याँउँ ट्याँउँ करायर हुदैन भरेर मातालाईत घर्मै रख्नुपर्याेनि अनिप खाइदिन्न्त
@mohanskoti2910
@mohanskoti2910 9 месяцев назад
पुण्य को काम गर्नु भयको छ सर सलाम छ
@gomatimilsina7222
@gomatimilsina7222 9 месяцев назад
अरु ले गाइ मारे गोपि हमाल द्वारा गाइ लाइ आवास निर्माण गरिएको छ धयबाद सर
@KrishnaRai-u5l
@KrishnaRai-u5l 9 месяцев назад
Good job gopi Hamal jiu
@gambahadurbk480
@gambahadurbk480 9 месяцев назад
salute Gopi hamal jiu
@dipak.thapa2736
@dipak.thapa2736 9 месяцев назад
हरेक मेयरले यसरी काम गरे देश कहाँ पुग्ने थियो होला।
@ganeshmgr8685
@ganeshmgr8685 9 месяцев назад
Salute xa mayorsaaplai❤❤❤
@sitasharma3231
@sitasharma3231 9 месяцев назад
Dherai ramro mersab aba hajurlai inai gumata asis milos
@rajuchettri404
@rajuchettri404 9 месяцев назад
नेपालमा पनी औतार भयर जन्मिनु भयका आफ्ना तरीकाले तीन जना हामि जनता ले हेरदै छौं हजुरको चइतआयकऐ पुगोस है भगवान छन् तपाइँको। रखछे
@Everestpool2000
@Everestpool2000 9 месяцев назад
बाछो ब्यायो भनेर दुध नखाई मर्न बाध्य नगर्नु होला, सिधै गोपी हमला मार्फत बनाइएको गौ चरण लगि दिनु भए राम्रो हुने रहेछ।। बिषेश त गाई पालन गर्नु हुनेले हेर्नै पर्ने भिडियो रहेछ। जय होस् 🙏
@maheshgyawali1851
@maheshgyawali1851 9 месяцев назад
Gopi himal hiro ho kati ramro kam
@kajiramkhatri6597
@kajiramkhatri6597 9 месяцев назад
पार्टीका झोले हरुले एस्तो काम गर्न सक्दैनन ।आएको बजेट प्रतीसले पार्टीलाई बुझाउन पर्ने होला ।
@mangaha3193
@mangaha3193 9 месяцев назад
Wow great job mayor jiu
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 9 месяцев назад
धन्यवाद मेयर साब ❤❤❤❤❤❤❤
@rishiramrijal4506
@rishiramrijal4506 9 месяцев назад
Yak dam shai ho chhoro netale desh lut mattr jane ka xxn
@GooklGookl-k7y
@GooklGookl-k7y 9 месяцев назад
Very Nice I liking From Saudi
@kiranpradhan8055
@kiranpradhan8055 9 месяцев назад
GOOD JOB GOPI HAMAL SIR.....AAJ TAPAI LE AFNO JANAM DINE AMA LAI BHANDA BADI MAYA GAREKO DRKHIYO........WELLDONE.....GOOD JOB ....MAYOR GOPI HAMAL SIR.....RESPECT...... SALUTE........❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SurprisedGalaxy-sn4jy
@SurprisedGalaxy-sn4jy 9 месяцев назад
तलब सौध भौज राज गाऊले
@ArjunRai-h3k
@ArjunRai-h3k 9 месяцев назад
Yo des gopi hamal balen saha harka sampang jasto neta le matra banauxa salam xa mero
@rishiramrijal4506
@rishiramrijal4506 9 месяцев назад
Jai hos
@anitaacharya7756
@anitaacharya7756 9 месяцев назад
हो हो हाम्रो कपिलवस्तुको गोरुसिङ्गे मा पनि धेरै चौपायाहरु छाडा छन नियन्त्रन गर्न सकेको छैन। यो देखेर हाम्रो मेयरले पनि केही सिक्ने कि
@rajugurung3115
@rajugurung3115 9 месяцев назад
छाडा गाई बस्तू यसरि पाल्नू मात्र समस्याको समाधान हुँदैन कति सम्मा पाल्नू हुन्छ?कसरी यस्तो समस्या भयो भन्ने सोचको बिकास हूनू जरुरी छ मेयर साब । तपाईको यो आइडियाले भोलि झन ठूलो समस्या आउनेछ।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 9 месяцев назад
थिक हाे सर धेरै राम्राे छ
@Nandrajpandey250
@Nandrajpandey250 9 месяцев назад
जय गाेपिहमाल जि❤
@sandeepkhadka7450
@sandeepkhadka7450 9 месяцев назад
Huge fan of Gopal Hamal Mayor Sab 👍👏💪❤️
@Sarlachapagain
@Sarlachapagain 9 месяцев назад
Jaya Gopi Hamal
@Nandrajpandey250
@Nandrajpandey250 9 месяцев назад
एकचाेटि कन्चनपुरका मेयरसापलाई देखाउनु पर्ने भयाे याे भिडियो
@DurgaNarayan-kn3lv
@DurgaNarayan-kn3lv 9 месяцев назад
Good job Gopi daju...
@SURAJNepali-n3m
@SURAJNepali-n3m 20 дней назад
गाोिपि हमाल🎉🎉
@birkhabasnet5292
@birkhabasnet5292 9 месяцев назад
Very good news sir ❤ 👍 👏 🙏
@JharnaKunwar-c3k
@JharnaKunwar-c3k 9 месяцев назад
हाम्रो मेर राम्रो मेर☺️❤️☺️❤️❤️
@bhagawatiroka6078
@bhagawatiroka6078 9 месяцев назад
काम गर्ने मान्छे धेरै चाहिदैन सलाम छ।
@DohaQatar-f2o
@DohaQatar-f2o 9 месяцев назад
Badai x gopi sir lae
@gopalbhul9878
@gopalbhul9878 9 месяцев назад
Good job tapaiko jay hosh ❤
@ShobhakharPandey-s4s
@ShobhakharPandey-s4s 9 месяцев назад
Salama xa gopi sir
@Raj_family124
@Raj_family124 9 месяцев назад
Balen vanda 10 guna ramro kam
@raipradip2692
@raipradip2692 9 месяцев назад
यो क्षणिक उपाए मात्र हो।
@JayakalaBasyal
@JayakalaBasyal 9 месяцев назад
Jay gaumata sammam Chaa Meyer sablai🙏🙏🏿
@rayankanxu100
@rayankanxu100 9 месяцев назад
i love you gopi ji
@shamerlimbu2589
@shamerlimbu2589 9 месяцев назад
Good job
@mdmadav2163
@mdmadav2163 9 месяцев назад
Jay hos gope sir❤❤❤❤
@sabitrasapkota5922
@sabitrasapkota5922 9 месяцев назад
great job
@ghanshyampun2198
@ghanshyampun2198 9 месяцев назад
भोजराज थाप टिमिले अन्ट अन्ट गयर देखाउछौ हाम्रो दाङ्को मेयर थारुलाई कैली गयर तैले काम केगरि भनेर सोझेको छ काम गर्नेलाई सोझने काम न गर्नेलाई किन गरिनश भनेर किन सोझने
Далее