Тёмный

रामबहादुर बम्जनमाथि नेपाल प्रहरीको सङ्गीन आरोप : उनी बलात्कारी हुन् 

Prime Times HD
Подписаться 1,6 млн
Просмотров 679 тыс.
50% 1

Опубликовано:

 

21 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@yuggrg6546
@yuggrg6546 5 лет назад
नेपाल प्रहरी को भरोसा हुन्ना!!!!
@toubdrgurung4216
@toubdrgurung4216 9 месяцев назад
prahari pani Bidesiko Isara ra mantri haruko milomatpma Arope lagairahe ko hunu parxa Ram bdr bomjan gurulai.Sattyako jit Awasya hune xan.
@IndraBahadurGurung-rk1go
@IndraBahadurGurung-rk1go 4 месяца назад
यो पुलिस हरले कुन बदमाशी को ईशाराम यो रनम बहादुर बमजन को समपति को तहास नहास पटक पटक गरि रहे को छ कुन चहि प्रमाण बिना
@omghale4865
@omghale4865 5 лет назад
धमला जि गाला मा पडकाई दिन मन लाग्छ ! अर्थ न पर्थ कुकूर झै बाक्यै पुरा नभई झम्टदा !!:
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 4 месяца назад
धमाला कुनकुनाम लुकेरा बस्नु भथ्यो सुरु तबस्या देखी लास्टातबस्या सम्मा आनुसन्धनमा जनु पर्थेऊनि ।
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 4 месяца назад
गुरु लाई फसाऊन खाल्टो खनेरा नुनको पोको रखेरा सारेन्द्र गरेको हो ।
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 4 месяца назад
सधारन मान्छे पैसा कमाऊना जंगालम खान नखाई बस्ना पर्छा घरमै बसेरा पनि कमाईन्छानि
@mingmerlama4008
@mingmerlama4008 4 года назад
यो के भएको भन्ने कुरा त राम बहादुर बोम्जन गुरु लाई होइन यो समितिलाई अनुसन्धान गर्नुपर्ने होनि यस्तो कुरा किन नबुझेको होला तर राम बहादुर गुरु लाई केइ पनि थहा हुदैन यस्तो कुरा त समितिले बुझ्नै पर्छु तर प्रहरीले अनुसन्धान समितिको प्रमुख जिम्मेवारी हरुमा हुनुपर्छ धन्यवाद जै पल्देन लामा गुरु धन्यवाद
@tilakbahadurkatuwal4589
@tilakbahadurkatuwal4589 9 месяцев назад
4⁴5a😅😅😅99000999999999999w ¹❤❤❤❤
@InfoTechMTTS
@InfoTechMTTS 9 месяцев назад
Yo Rishi Dhamala Ko Presna garai ma Ali Bhayena, Aphno plasma Ko Uttar dine Gramma, lagatai arko Prasna hodhne bani Sudharnu Parchha. ❤️🇳🇵🇳🇵🌸.
@tekbamjan6121
@tekbamjan6121 5 лет назад
गुरु सत्य हुनुहुन्छ।गुरु काे जित भन्नू नै हामी मनुष्य समाज र प्राणिकाे जन हितकाे अादार सम्मान हो।र हामि पनी जातिय भेदभाव नगरि धार्मिक भेदभाव नगरि उहाँ गुरु मार्ग अनुशरण गर्दै सन्सार र्लाइ सुखमय बनाउ।💌मैत्री मङगलम💌
@anjanalama4528
@anjanalama4528 5 лет назад
Maitri mangalam 🙏
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 18 дней назад
गुरु लाई फसाउना को लागी जबर जस्ती प्रहरीले प्रहरीकोई डिरेस लगाउन लाएर खाल्डो खनेर नुन हाल्ना लगाएको ब्यक्ति सरकारले नै दबायो यो सबै आरोप को जबरजस्ती कईम्मा परेको ब्यक्ति हरु दबाउने सरकार कोई सारेन्द्र हो।
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 18 дней назад
आरोपको कईम्मा परेको ब्यक्ति हरु दबाउने पनि सरकार कोई सारेन्द्र हो यस्तो आन्य आतेचार उर्जा गर्ने हरु को बेहोर बंग्ला देसको जस्तो गर्ने दिन आउदैछ।
@pradeeptamoong
@pradeeptamoong 9 месяцев назад
जिन्दगीमा खोट लगायो हेर्नुस यो भन्दा ठुलो खोट केही हुदैन धर्म फैलेर गए पनि अब पछि यो बलत्कारी हो भन्ने कुरा यो नेपालीको सामान्तीले खोट लगायो जस्ले गलत जुरालाई झुकाएर फसाउनु खोजेको हो तेस्को जिन्दगीमा कहिले राम्रो नहोस् ❤❤😢😢😢😢
@bhimsenkhadka5478
@bhimsenkhadka5478 3 месяца назад
हराएका मान्छे अन्य कुनै समुदायका होइनन तपाइकै समुदाएका छ्न! तिनले न्याय पाउनु पर्दैन?
@mynepal2230
@mynepal2230 5 лет назад
सबैलाई बिस्वास गर्नु तर नेपालकाे पुलिसलाई कहिल्यै बिस्वास नगर्नु! भ्रष्टाचारी हुन्!
@kumarpariyar2118
@kumarpariyar2118 5 лет назад
सहि हो
@sitamalla2760
@sitamalla2760 5 лет назад
good 👍️👍️
@parbatigiri2096
@parbatigiri2096 5 лет назад
Yo Nepal ko police nai chor balatkari..daka Hun😠😠
@binodrajagiri9897
@binodrajagiri9897 5 лет назад
Sahi Vanu vyo
@aviyantamang3594
@aviyantamang3594 5 лет назад
K hore auta chor vayo vandaima sabai pulis chor hunxa ta khate
@baburammajkoti8700
@baburammajkoti8700 9 месяцев назад
पुलिस प्रसासन नै गुन्डा नाइके हो गुरु लाई न्याय दे
@rammagar4522
@rammagar4522 5 лет назад
किसोर कुमार तामाङले भने जस्तो गरेर अनुसन्धान हुनुपरो बल्ल बम्जमको सत्य तथ्य बाहिर आउँछ।।
@nirmalpakhrin6506
@nirmalpakhrin6506 5 лет назад
Ram Magar 100% right tesai aru lai dosh nadiu
@labuthapa9964
@labuthapa9964 5 лет назад
अनुसन्धान पछि सत्य तथ्य प्रकाशमा आउनेमा आशावादी बनौं ।
@kesharthapa7777
@kesharthapa7777 5 лет назад
ऋषि धमला ले हरेक प्रश्न सँगै "जनता जान्न चाहन्छ" भन्ने शब्द जोडछ। वास्तव मा जनता ले जान्न चाहेकै हो वा धमला को थेगो हो।
@dilpun3756
@dilpun3756 5 лет назад
जै बोन्जन जिउ
@himalayansnepal8776
@himalayansnepal8776 5 лет назад
rise ji hajur ko ptrakarita ko ma fan hu good job
@KumariKumari-sx4mi
@KumariKumari-sx4mi 8 месяцев назад
OM Namo Guru Buddha Gyani Koti Koti Pranam Xa 🙏🙏🙏🌺🌷💐🌿💐🌷🌺🌷💐🌿💐🌷🌺🌷💐🌿💐🌷🌺🌷💐🌿💐🌷🌺🌷💐🌿💐🌷🌺
@kesuprai1560
@kesuprai1560 5 лет назад
अनुसन्धान पछि आरोप साबित भएमा कडा कारबाही होस् / तर आरोप निराधार र साबित नभएमा त्यो आरोप लगाउने लाई पनि कडा कारबाही हुनुपर्छ / अनुसन्धान भैरहेको बिषयमा हामी आफै न्यायधिश नबन्दा नै राम्रो होला
@suresh-pk
@suresh-pk 5 лет назад
नेपाल प्रहरी जस्तो घातक कोइ छैन यति कुरा बुझ्नु नेपालको सरकार नालायक सहि गलत छुट्टाउनु नसक्ने ??????
@aitamangurung5029
@aitamangurung5029 5 лет назад
Fucking use less news reports fuck you baster.
@लाहुरेकोछोरालाहुरेमइला
ऋषि जि प्रस्न गर्ने तरिका एक दम सहि हो उहाँको योग्यता लाई मान्नु पर्छ कसै लाई आफुले सोंचे जसतो प्रस्न नगर्दा दिस लइक गर्नु भएको छ। यसमा उहाँको निष्पक्षता लाई नियालेर सुन्नुहोस्। प्रणाम ऋषि जी।
@subash.moktan
@subash.moktan 5 лет назад
पुर्व AIG डा. कृष्ण कुमार तामाङको समिक्षा राम्रो छ
@RajKumar-hv4nf
@RajKumar-hv4nf 5 лет назад
sahi bhannu vakoho
@krishnathapa4386
@krishnathapa4386 5 лет назад
Yes
@BhimbahadurPakhrin
@BhimbahadurPakhrin 7 месяцев назад
ऋषि धमला जी तपाई को नाम पनि ऋषि नाई रहेछ ऋषि मुनि गएर बिना पनि खाना तपस्या गरेर देखाउन अनि प्रशन गर्न मिल्छ।
@rajutamang2987
@rajutamang2987 Год назад
महाँन धार्मिक गुरुलाई नचाहिदो अार‍ोप लगाउनु दुखको कुरा हो ।
@lovenepal7732
@lovenepal7732 5 лет назад
मणि कुमार जि ले पनि जान्नु पर्ने हो त तिनिहरु त्यहा आएको हो हैन ?? के हो ? तिनिहरु त्यहा बस्ने नै हुन कि घुम्न आको हुन आस्रम मा ? कुरा स्पष्ट हुनु पर्ने छ ऋषि सर
@narayanbal841
@narayanbal841 5 лет назад
ऋषि धमलाको बोल्ने शैली हेर्दा।प्वाक्क मुखा हानु जस्तो!
@kirannakarmi1149
@kirannakarmi1149 5 лет назад
प्वाक्क हैन ड्याम कि ड्याम! 😜
@narenlimbu4909
@narenlimbu4909 5 лет назад
Narayan Bal जे जस्तो बोलेपनी बिषय गम्भीर छ
@olikosantan9639
@olikosantan9639 5 лет назад
Narayan Bal..tpi ko bolnea saele kasto xa vannea taha xa ki nai vai...Rishi hero ho hero nepal ko
@jagatbahadur438
@jagatbahadur438 5 лет назад
यो कुनै भगवान हैन कुनै शक्ति पनि छैन
@prakashraaz1774
@prakashraaz1774 5 лет назад
Ha ha ha .thik vannu vayo
@gopalgc4408
@gopalgc4408 5 лет назад
यो कूरा धेरै राम्रो लाग्यो ,छान बिन राम्रो होस हाम्रो देशमा केही राम्रो हून बाट रोक्न दिनू हूदैन
@ramshrestha3929
@ramshrestha3929 5 лет назад
सिधै बम्जनलाइ अरेस्ट गरेर गंगामाया अगाडि राखेर केरकार गर्नुपर्यो।अनि पत्ता लागिहाल्छ।के हेर्छ नेपाल प्रहरि
@motibhpariyar9607
@motibhpariyar9607 5 лет назад
सहि कुरा
@shivakumarrana5177
@shivakumarrana5177 5 лет назад
Bamjan lai midiya ma aayera bolna parxa kina bamjan midiya ma nayako ho
@kamalayonzon2506
@kamalayonzon2506 5 лет назад
We are watching from Vancouver Canada your Program: Janta Janna Chahanchhan it will be good know the 100% truth
@sureshrai1639
@sureshrai1639 5 лет назад
Hopeless journalist
@rajutamang2987
@rajutamang2987 Год назад
सत्यको जित अवस्य हुन्छ
@pasanggyalzensherpa3282
@pasanggyalzensherpa3282 5 лет назад
सत्य तत्थ प्रमाण बिना धेरै बोल्नु उचित हैन ।दोषी नै छन भने सत्य तत्थ प्रमाण सहित निकाल्नु पर्छ ।
@namrajpul5117
@namrajpul5117 5 лет назад
सत्य तथ्य छानबिन होस्
@magarhetauda
@magarhetauda 9 месяцев назад
यो ऋषि घमला लाई मानव तस्करी आरोप लागेको कुरा छानबिन होस सरकार
@sukbiroli8953
@sukbiroli8953 5 лет назад
ऋषिजी हुन त सबै आ आफ्नै स्टायलको हुन्छ कला तर पनि आफ्नो शैली अलि परिबर्तन गरिदिनु भए धेरै राम्रो हुनेथियो ।।सबै कुरा तपाईंको राम्रो छ शैली चाहिँ अलि राम्रो देखिएन।।
@kanchhabhai340
@kanchhabhai340 9 месяцев назад
Bilkul sahi ho sir @
@tsewangnorbudolpo7680
@tsewangnorbudolpo7680 3 года назад
राम बहादुर भोम्जन साच्चि महा बहादुर नै रहेछन्। महा चिकने तपस्वी, महा उल्टो मैत्रि वाला, महा बुद्धु गुरु, महा भ्रस्टाचार
@devilhem2863
@devilhem2863 5 лет назад
यो धमला ले पत्रकारिता छोडेर आली लाउन हिडेँ हुन्छ।
@AkkkBk
@AkkkBk 9 месяцев назад
गुरु निदाेस छन मेरो मनले भएको अबरदि हरु ले फासएकाे हाेला
@sushilgames2m498
@sushilgames2m498 5 лет назад
अलिकती सोलो बोल्नु परो सर बब्चाबची डराउने भय सर
@migmalama6107
@migmalama6107 5 лет назад
😂😂😋😁🌝
@gunjagurung2667
@gunjagurung2667 5 лет назад
Risi ji good job 👍
@thegunner2534
@thegunner2534 3 года назад
Solo😂😂😂😂
@motibhpariyar9607
@motibhpariyar9607 5 лет назад
बम्जन लाई लिनु परो जनता को अगि face to face सोधपुछ गरोस नेपाल प्रहरी ले
@proudofnepal6047
@proudofnepal6047 5 лет назад
हिजो त्यही बम्जन जि लाई भगवान ठान्ने आज त्यही बम्जन जि लाई आरोप लगाउन लाज लाग्दैन? हिजो त्यही बम्जन जि लाई देश बिदेश बाट मान्छे हेर्न आउँदा मख्ख पर्ने आज त्यही बम्जन लाई आरोप छि छि देशको हालत के भाको ।
@thingtamo8557
@thingtamo8557 3 года назад
मैत्री मंङगलमं 🙏🙏🙏
@sanjiblimbu9521
@sanjiblimbu9521 5 лет назад
"यस्तो महान गुरु माथि किन यस्तो महान अाराेप लाग्यो ?"😀😀
@harikrishnaghimire2152
@harikrishnaghimire2152 9 месяцев назад
काहीं नभएको जात्रा हाँडी गाउँमा, सँसारमा नभएको जात्रा नेपालमा। छ: बर्ष निलाहार बसेको भए, आगोमा बसेको भए, तीन महिना जमिन भित्र बसेको भए त्यो कुरा प्रहरिको, वकिलको, न्यायधिसको अगाडि बँजनले आफ्नो अद्भुत शक्ती किन देखाउन नसकेको एसोदा आनी? म च्यालेन्ज गर्छु कि १० मिनेट सास नफेरी बस्ने, आगोमा १० मिनेट बस्ने, १० दिन खाना पानी नखाइ बस्ने बँजनले गरेको खण्डमा म परम भक्त बस्नेछु र एक लाख चाढाउने छु। नेपाल बिकास नभएको एस्ता अँधविश्वासी कुराहरु लगायत नेताहरु भ्रष्ट, स्वार्थी, नाता बादी साथै अनुशासन हिन भएकोले नै हो! चाइनामा करीब ५०% जनाशँख्या कुनै धर्म र देवता मान्दैनन। सँसारमा बिधर्मी मान्छेको सँख्या बढ्दै छ। हामी कहाँ काम, मेहेनत, परिस्रम, शारिरिक अभ्यास, खेलकुद गर्नुछैन। ध्यान र तपश्यामा समय खेर फाल्यो, भये नभएको सम्पत्ती ढोंगी, पाखण्डी तथा कथित गुरु, योगी र बाबालाई चढायो त्यसपछी भगवानले, भाग्यले साथ दिएनन भन्यो अनी गरीबि र अभाबको जिनदगी बितायो!
@kumarthami745
@kumarthami745 5 лет назад
काम छैन याे पत्रकारकाे बाेलि यस्तै हो पागल छ कि के हो
@tulakanta
@tulakanta 5 лет назад
Rishi dhamala jiu ko energy chai babal ho ylll.....
@Tomorrow1314
@Tomorrow1314 5 лет назад
धमला जि रबि सर को बोल्ने तरिका ले बोल्नु होला अलि राम्रो होला चर्को स्वर ले बोलेर हुन्छ र बिस्तारै बोल्दा नि तेहि कुरा हो जनता जान्न चाहान्छ
@MeenaLama-tc7lz
@MeenaLama-tc7lz 6 месяцев назад
मुखले मात्रै भनेर बिना कारन थुनेर राखेको छ बलत कार को भिडियो सार्वजनिक गरोस जुन मिडिया ले पनि बलत कारि बलत कारि भने छ पुरुप केइ छैन
@स्याङ्जालीङाेलाे-ट1न
अनि के साराे भुक्न परेकाे हाे पत्रकार महाेदय
@sureshrai1639
@sureshrai1639 5 лет назад
Hopeless journalist
@sahadevtamang997
@sahadevtamang997 5 лет назад
good mani lama jyu
@bimalagurung9623
@bimalagurung9623 5 лет назад
हे तिनै लोकका देवता हो यो हाम्रो नेपालका महान तपष्वि राम बहादुर गुरुज्यु माथि लागेका झुटा आरोप छिटो भन्दा छिटो छर्लंड़्ग पारीदीनु होस🙏🙏🙏 सत्य के हो? यस्तो महान पुरुष गुरुज्यु माथि यत्रो आरोप आई परिरहेको छ। ॐ मणी पद्मे हुंड़🙏🙏🙏
@chandrakormocha1155
@chandrakormocha1155 5 лет назад
बुद्द धर्मलाई अझै ओझेलमा पार्नकाे निम्ति बढाे डरलाग्दाे राजनिति चलखेल हुनु मा दु ख लाग्छ तपस्बि राम बाहादुर बमजन लाई संसार भरका मान्छेले चिने र दर्सन पनि पाए आज नेपालि भरउटेहरूले देस बिगारे ।
@dachhirisherpa3814
@dachhirisherpa3814 5 лет назад
बमजन माथी आरोप लाग्नुको कारण के त? तेति कै आरोप लाग्छत? यहाँ निकै गम्भीर बिषय र रहस्यछ भित्र आश्रममा
@laxminep3879
@laxminep3879 5 лет назад
Good job
@jitbahadur8679
@jitbahadur8679 5 лет назад
हैन यो ऋषि धमाला कि के हो भन्ने मन्छे तिमी पक्कै ढिडु बदर को अबतरी हो ।कति उफ्रेको।बम्जन सत्य धर्म तबसी हुनुहुन्छ।
@jagatbahadur438
@jagatbahadur438 5 лет назад
कुनै बिस्वास छैन सबैलाई भरम्मा परेको
@prabhatpoudel4302
@prabhatpoudel4302 5 лет назад
J vayani arop ta 6icholna paryoni!
@dhirendradhami3694
@dhirendradhami3694 5 лет назад
यिनिहरुको कुरा सुन्दा त बमजन लाई कार्वाही भएमा धार्मिक द्वन्द हुने सम्भावना देखिन्छ ।।। सत्य तथ्य बाहिर आउनु पर्छ ।।
@ashokchaudhary8243
@ashokchaudhary8243 5 лет назад
नेपाली हरु किन दलर मा बिकेर आफ्नो देश मा असान्ती मचाउन खोज्छ्न ?
@hemantagurung6702
@hemantagurung6702 5 лет назад
तपाई देशको एक जिम्मेवार नागरिक हुँ हेर है नेपाली पुलिस।यो कूरा कुनै पनि हालतमा लुकाउने कोसिस नगर्नु।यति तपाई त्यस्तो कुनैतिक काम गरौँ भने तपाई सिङ्गो नेपालीहरुको पाप लाग्ने छ।सत्य कुरा सत्य भननु होस नेताहरु
@dgofficial5214
@dgofficial5214 5 лет назад
MEDIA ma ram baamjan lai lyaunu pareu
@hfhggrhr974
@hfhggrhr974 5 лет назад
You R right br0
@sitarai2170
@sitarai2170 5 лет назад
Right kura garnu vay0
@sitarai2170
@sitarai2170 5 лет назад
Dhamala dai nunko poka kahabata aayo.
@binayaktamang3876
@binayaktamang3876 5 лет назад
सत्य तथ्य छानबिन होस् र हुनु पनि पर्छा र गल्ति र आपराधि गर्नेलाई महा सजाय अनि निर्दोषी लाई न्याय सम्मान पक्कै पनि हुनु पर्छा र यदि यो मुदा झुटो सबिता भएको खण्ड मा ति तेस्ता फटाहा व्यक्तिहरु लाई चै सजाय भोक्कै ६ वर्षा सम्म रुखको मुनि तपस्या गर्न लगाउनु पर्छा
@barshatpanthi8047
@barshatpanthi8047 5 лет назад
१)३३ किलो सुनकानड २)निरमला हत्याकाण्ड ३)बम्ज्न कानड (अजै केके देख्न र सुन्न पाइनी हो) हामी नेपाली यहि सुन्न र देख्न बाचेका रैछ्म।
@BhimbahadurPakhrin
@BhimbahadurPakhrin 7 месяцев назад
मणि लमाजीले सही कुरा गर्नु भो
@dubgyaldorje7734
@dubgyaldorje7734 5 лет назад
Malai ta yo patrakar joker jasto lagyo
@aayushtamang1114
@aayushtamang1114 5 месяцев назад
❤om nomo guru Buddha gyani ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramjiojha7944
@ramjiojha7944 5 лет назад
ऋषि धमला जि पनि भ्रष्टाचारि हुन रे नि, के हो कुरा तथ्य सत्य बताउनु जनता जन्न चाहन्छ ,
@newartistofnepal598
@newartistofnepal598 5 лет назад
Ramji Ojha shai ho
@ashoktamang1
@ashoktamang1 5 лет назад
Yes reshi dhamal janta janna chahanxau tapai desh ko vrastachari ho vanne kura bataunu pareyo.
@hairmetal8672
@hairmetal8672 5 лет назад
😂😂😂
@sanskarrai5913
@sanskarrai5913 5 лет назад
hahaha
@dabalsinghchemjong2328
@dabalsinghchemjong2328 5 лет назад
@hari khasu ..👎👊
@tamangkwt1659
@tamangkwt1659 5 лет назад
Timro lagee mahan ho hamro lagee fatah ho many lama
@ms.pramish4082
@ms.pramish4082 5 лет назад
खै किन हो,पुलिस को विश्वास लाग्दैन
@rajkumar-jy6lz
@rajkumar-jy6lz 5 лет назад
All right sir
@kumbhatamang3348
@kumbhatamang3348 5 лет назад
खै अनुसन्धानको कुरा चलिरहेको हुन्द धेरै बकबक नगरेकै फाइदा होला ।
@anoj7816
@anoj7816 5 лет назад
साल हारु राम्रो सङ कुरा नबुजि चाक बाटाको बलनिकालेर करोउछ त
@anjitlama2915
@anjitlama2915 5 лет назад
सत्य के हो त्यो बुझ्नु ऋषि दामाल सर
@himalayanviagra6255
@himalayanviagra6255 5 лет назад
अनुसन्धान गर्न आएको चेकोस्लाभाकियाको महिलालाई बम्जन र उनका ग्याङ्गले तिन महिना बन्धक बनाएर हात भाँचेर छोडेको थियो। प्रहरीले छापा हानेर मुक्त गरियो। ति महिला घर जाने क्रममा एयरपोर्टमा बोल्न नसक्ने गरि कामिरहेकी थिइन्। अब मेसेज कस्तो गयो बिदेशमा भनिरहन पर्दैन।
@kingstyle6943
@kingstyle6943 5 лет назад
Bro tesko puti ko chala patalo thiyo tyo gae daro chikdeyo..kina ki bideshiko puti ma..vote ko lado pareke puti sunnayra gae bhichri🤓puti ko sowadd lina palkeko vote lai patalo putima chikira maja aayna aaba aniko + votiniko puti bhaklo huncha hajur harulai ni tha cha .baklo puti ko ghee khana palkeko madrachot bomjon..voteharu becareful hai. Esle aani harulai matrai hoina esle aasrm ka kati lama haruko chak chikeko hola esma pani gambhir chanbin hos nepal sarkar bata...
@Manmayanembang1
@Manmayanembang1 8 месяцев назад
यो कुरा त साथी हो जो मान्छे बिरोधी छ त्यई मान्छे ले तपस्या गरेकी थाहा छैना भन्दैछन् नभए देश बिदेश ले जानी राखे छ है दाजुभाई दिदी बहिनी हो एकदमै सही धङ्गले प्रमाण निल्नु लाउनु होस उहाँ हरु लाई।
@barshatpanthi8047
@barshatpanthi8047 5 лет назад
मलाई त polish....ko बिश्वास जो लाग्दैन।। सब चोर ।दलाल ।हुन।। यो case पनि (सुन कान्द ।निरमला ह्त्याकान्द ।जस्तै हुन्छ।।।
@pvadiprai3622
@pvadiprai3622 5 лет назад
police 😀
@sonamchhiringsherpa8187
@sonamchhiringsherpa8187 5 лет назад
Tahh li k proof xa ra biswas lagena tahhli tha raixa ja na kam garna..sathi
@bhimsenkhadka5478
@bhimsenkhadka5478 3 месяца назад
पहिले मिनिङ शुद्ध लेख्नुस! के हो ? polish?
@lokmanibhusal2928
@lokmanibhusal2928 5 лет назад
धर्म परिवर्तन कारी को आँखा लागे को हो धर्म गुरु बम जोन लाई
@binodbhandari8840
@binodbhandari8840 5 лет назад
Bamjan lai interview linu paryo dhamala ji
@kanchhaghale2108
@kanchhaghale2108 5 лет назад
कसैले बहस गरेर सत्य पत्ता लाग्ने कुरा होइन पूरा रुपले प्रहरी लाई अनुसन्धान गर्न दिनुस दूधको दूध पानीको पानी छुट्टिन्छ र जनता तेहि चाहन्छ।
@winarmagar5465
@winarmagar5465 5 лет назад
नेपाल को यो दादागिरी देख्दा पनि सारो मन दुखेर आउँछ घोर कलियुग
@yattrikarai47355
@yattrikarai47355 5 лет назад
अनुसन्धानमा नेपाल प्रहरी अगाडि नै छ।तर यो घटनाको सत्यतथ्य पत्ता लगाउनु पर्छ अन्तरास्ट्रिय छेत्रमा बेईजती हुन्छ।
@ilamjhapa1906
@ilamjhapa1906 5 лет назад
पागल जस्तो प्रस्न गर्छ यो पत्रकार कसरी भयो
@bimisangrg1915
@bimisangrg1915 5 лет назад
Ho tani kasle garayo esta lai patrakar 😯
@Raaj895
@Raaj895 5 лет назад
Timi jhapali ko joisaheb ta ho dhamala...joisaheb lai pagal vannu ta suhayen...
@ganeshpokhrelofficial5922
@ganeshpokhrelofficial5922 5 лет назад
Ekdam shoi kura grnu vo yara sachiki pagal jasto kura garcha esli sabmda grna audin
@heartgalgurung1492
@heartgalgurung1492 5 лет назад
Yadi rishi dhamalai pagal vanxa vane tapai afai yo thauma aayara dekhaunu ma manxu rishi dhamala kada sabal garxa jaslai pani ra charko charko aawaj ma bolxa vanni tara pagal nai ta vanna mildaina ni
@olikosantan9639
@olikosantan9639 5 лет назад
Oh ilam jhapa ka jatha ....choor Rishi Dhamala ko ho chhinxas muji...Rishi ko barema naramro nabol...
@sofiyasofiyamychannel3788
@sofiyasofiyamychannel3788 9 месяцев назад
सत्य ल्याउनु पर्यो अस्त्य जोकोही होस अपराध हो
@ramrai6697
@ramrai6697 5 лет назад
हावा नचली पात हल्लिदैन ,,
@kusumkhadka5664
@kusumkhadka5664 5 лет назад
Kahilay kahilay pat halayrae hawa chalx howa lay pat haiina
@kapendramobileripiyar8039
@kapendramobileripiyar8039 5 лет назад
धमला जि जन्ता जान्न चाहन्छन भनेर बाेलि राखेकाे मान्छेकाे कुरा नबुजि जन्ता जान्न चाहन्छन भनेर पार पार बाेल्छ
@दुख्छमुटुउसैकोयादमा
किन चिचाएर बोलेको यो पत्रकार
@kanchhabhai340
@kanchhabhai340 9 месяцев назад
Tyasaile yo patrakar waijat ho bhaneko .
@yuggrg6546
@yuggrg6546 5 лет назад
हिन्दु लाई आघात पुगने डर ले यो खेल खेलिएको हों बलि प्रथा रोकिनु पर्छ!!यो इंडिया देखी सरकार pulice सब मिलेको छ सावधान!!!!!!!!!!
@sushanttmg1736
@sushanttmg1736 9 месяцев назад
100/right tamang sir. Boleko Yo sabai bomjanlai phasaune chal ho
@karnagurungofficial9465
@karnagurungofficial9465 5 лет назад
नेपालमा प्रहरिहरु नै भिलेन छ।
@KumariKumari-sx4mi
@KumariKumari-sx4mi 8 месяцев назад
Guru Jiu Ko Jay hos 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@ranjittmg1048
@ranjittmg1048 5 лет назад
प्रत्यक्ष बोम्जन र बलत्कृत महिला सङ अन्तर्बर्ता गरौनु पर्यो। हामी जन्ता जान्न चहान्छौ
@proudofnepal6047
@proudofnepal6047 5 лет назад
ऋषि धमाल जि सो बन्ध गरेर बुडिलाइ समय देउ । जनता सोजो छ यो मिडियाले न चाहिने कुरामा उचालेका मत्र जनताले जिग्यासा राखेका हुन
@prabinrai2802
@prabinrai2802 5 лет назад
राम बहाददुर लाई किन भगवान मान्नु पार्ने हो जंगल मा बस्दै मा भगवान हुन्थेयो भने बँदार जति सबै भगवान हुनुपर्ने
@MeenaLama-tc7lz
@MeenaLama-tc7lz 6 месяцев назад
आरोपत तपाइ लाइ पनि लागेको थियो नि हैन र धमला जि
@ujjwalthapa8576
@ujjwalthapa8576 5 лет назад
Dhamala ji rocks😎😎
@kedarbaniya4479
@kedarbaniya4479 5 лет назад
you are great risi dhamala
@kungamoktan8943
@kungamoktan8943 9 месяцев назад
bomjan lai मात्र हैन अपराधी सबै लाई कारबाही हुनै पर्छ
@deepakpant6986
@deepakpant6986 5 лет назад
हैन नेपाल प्रहरी के हेरि रा छ ! उजुरी पर्ने बित्तिकै पक्राउ गर्नु पर्दैन !
@bijayamaharjan821
@bijayamaharjan821 9 месяцев назад
🙏सत्य काे जित अबस्य हुन्छ 🙏।।।। अपराधि झुत छलकपट नदेखि बाेल्नेहरूकाे माथिकाे भगवान ले खरानी बनाउने छन।
@DawaLama-p7b
@DawaLama-p7b 9 месяцев назад
जुन सुकै धर्मा का धर्मा गुरु ले मान्छे हत्या गर्न सग्दैन यो निराधार आरोब हो नेपाल प्रहरी को पत्रकार को सोदई पनि गलत छ धर्मा गुरु माथि एस्तो आरोप लागएर देशमा जनत जनत बिचमा जुदउन पाईन्न
@harkapakhrin6900
@harkapakhrin6900 5 лет назад
सहि कुरा हो ह्जुर?
@saruthapa3982
@saruthapa3982 5 лет назад
यो पत्रकर पनि गुरु को बिरोधी छ यस्म धेरै रजनीति छ।
@nisanthapa6988
@nisanthapa6988 5 лет назад
यो घटना सत्य तथ्य हुनुपर्छ
@homgurung8885
@homgurung8885 5 лет назад
अब राम बहादुर बम्जनलाई इन्दियाको रामरहिम र आसारामहरु जस्तै कानुनको दायरमा ल्याएर सजाय दिन जरुरी छ।
@rekabudhamagar72
@rekabudhamagar72 5 лет назад
ठिक छ नि धमला सर शेेैलि हाे
@salinamagar743
@salinamagar743 5 лет назад
Rishe dhamala ji bomjanlai live ma launus sahra janta herna chahanxan.
@KumariKumari-sx4mi
@KumariKumari-sx4mi 8 месяцев назад
Maitri Mangalam 🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷
@ramesgautam6039
@ramesgautam6039 5 лет назад
रामबाहादुर बमजन को तपस्सेले नेपाल देश लाई नेपाली जन्ता लाई के फाईदा भयो ? रामबाहादुर को तपस्या ले नेपाल का नागरीक बेपत्ता पर्यो !यही त होला फाईदा ?????
@gitamata3413
@gitamata3413 9 месяцев назад
Good morning
Далее
DIY Pump Solutions
00:18
Просмотров 1,5 млн