Тёмный

रबिन र सुमनको पुतलीमाया चलचित्रमा टिका र सुशिलाको यस्तो रोल,उधुम रमाईलो दोहोरी Sarangi Sansar Ep.545 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 494 тыс.
50% 1

सुमधुर स्वरका धनी लोक दोहोरी गायक सुमन परियार, रबिन लामिछाने, सिद्धार्थ आले र सुमधुर स्वरकी धनी चर्चित गायीका टिका सानु, सुशिला गौतम बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#tika_sanu
#suman_pariyar
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 545
=======================================
Orginal Song Credit:-
Rato Baruko
Music : Kamal Kumar Bk
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Rabin lamichhane
♬ Suman Pariyar
♬ Siddartha Ale
♬ Tika Sanu
♬ Sushila Gautam
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwori Prasad Bhusal/Lukman Gharti - Madal
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa/Resham Magar - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 255   
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 Год назад
असाध्यै मन पर्ने मेरा प्रिय कलाकार हरूकाे रमाइलो दाेहरी ❤ धेरै आनन्द लिए धेरै बधाई तथा धेरै शुभकामना ❤
@ramgiri3328
@ramgiri3328 Год назад
टीका सानु ,अष्मिता डल्लाकाेटी र रेणुका भट्टराईलाई हिराेईन बनाउँदा अति सुहाउँदो हुनेछ ।
@bishnuacharya3269
@bishnuacharya3269 Год назад
Ani sushila gautam lai chai mildain r?
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Год назад
आहा सोचेको भन्दापनि धेरै उत्कृष्ट छ दोहोरी सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु र यस सारङ्गी सँसारका सञ्चालक कमल कुमार बिस्वकर्मा लाई उच्च सम्मान छ लगायतका सम्पूर्ण कलाकार टिम लाई सम्मान छ विशेष गरी उत्कृष्ट स्वर कि धनी टुक्का कि खानी अब्बल अनि अनुसासित सोझि इमान्दारिता को खानी दोहोरी कि रानी आँखा मा राखे पनि नबिजाउने गायिका टिका सानु बहिनी मिठो सम्झना छ बहिनी हजुर को दोहोरी हेरेर दिनभरि काम गरेको थकाइ मेट्न पाउँदा गर्भ लाग्छ मलाई बहिनी हजुर को प्रगती मा म जति खुसी हुन कोहि पनि सक्दैन जस्तो लाग्छ मलाई प्रत्येक पाइलामा ठेसठक्कर नलागि अझै प्रगति को लाखौँ लाख शुभकामना व्यक्त गर्दछु प्यारी बहिनी टिका सानु 💘💘💘💘💘💘💘💘💘 हाल साउदी अरब बाट हेर्दै 🙏
@gopalruchal9380
@gopalruchal9380 Год назад
Suman pariwar nepalko number 1 live ko king
@belkumarisunar690
@belkumarisunar690 Год назад
हजुर जति खुशी हुनुहुन्छ त्यति नै खुशी मलाई पनि लाग्छ है भाइ
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Год назад
@@belkumarisunar690 धन्यवाद दिदि हजुर 🙏🙏
@sunilchettri5376
@sunilchettri5376 Год назад
T th Fq😊 by 9 by😅
@laxmichaulagain5828
@laxmichaulagain5828 Год назад
3m🎉😢 the 5😅
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Год назад
नौलो रोचक बिषयमा अति नै रोचक घोचक दोहोरी सुन्न पाउँदा अति खुशी लाग्यो , सुमन र रबिन को टुक्का प्रहार लाई टीका सानू लगायत गायिका समूहले सामना गर्न हम्मेहम्मे देखियो , कमल सर भाग दुई मा जेरी लाई सहभागी गराएमा अझै रोचक हुन्थ्यो होला भन्ने आशा मा छु , सम्पूर्ण टिम लाई मुरी मुरी धन्यवाद , जय सारङ्गी सन्सार !!!
@dgdiaries2053
@dgdiaries2053 Год назад
मेरो लागि यो दोर्सो मन पर्ने रिले दोहोरी हो । यसको लागि सारङ्गी संसार का सञ्चालक कमल सर लाई धन्यवाद। विषयवस्तु बनाई गाएको गीत सारै रमाइलो लाग्छ। रविन लामिछाने, सुमन परियार,टीका सानु लगायत सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना।❤❤❤
@lilaramnepali8391
@lilaramnepali8391 Год назад
अत्यन्तै ठट्यौली अनि रमाइलो रिले लाईभ दाेहाेरी सम्पूर्ण कलाकारहरुलाई उच्च सम्मान छ।
@yamprasad9453
@yamprasad9453 Год назад
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ 😂😂😂😂
@thaparam4860
@thaparam4860 Год назад
सुशीला बैनी हाम्रो समाजमा काे गर्विलो छोरी हुन्
@dutrajsarkarofficial2313
@dutrajsarkarofficial2313 Год назад
नछेउ तिर नमिल्या कुनो सामसुङ फोनले खिच्नी झै थुतुनो😂😂😂rock man suman😂
@madanthapa9078
@madanthapa9078 Год назад
Tika de Ko mitho tukka le man xoyo ho. Sampurna ma lakh -2 badhai xa 🎼🎼🎼🎻🎻🎻🎷🎷🎷💯💯💯🇳🇵🇳🇵🇳🇵
@rajendragajamer1929
@rajendragajamer1929 Год назад
दोहोरी राम्रै लाग्यो अझै टिका जि अनि शुसिला जि सँगै भएर गित गाउदा अझै हर्सित भको छु तर एक अर्कालाई आलोचना गर्नु भन्दा तारिफ गरेर गाएको भए अझै राम्रो सुनिन्थियोकी जस्तो लाग्यो
@kumar_skb
@kumar_skb Год назад
कहिलेकाही रमाइलो पनि गर्नु पर्छ यो दोहोरी पनि रमाइलो भयो।तर शुसिला लाई देखे पछि रुवाउने मन छुने शब्द मन लाग्छ
@suryasurya915
@suryasurya915 Год назад
अाहा कति राम्रो र रमाइलो दाेहाेरि सुन्ना पाउदा मन धेरै खुसि र हर्स भयाे अबा छिटाे नै अर्काे भाग लियारा अाउनु हाेला र कमल सर लाई नमस्कार साथै रबिन सर र सुमन र लाई पनि
@susilagyawali7643
@susilagyawali7643 4 месяца назад
हास्दा हास्दै सकियो सारँगि सन्सार रोदिघर परिबार लगायत कलाकार सम्पुर्ण लाइ हिमाल्भन्दा अग्लो सुभ कामना
@puskalsharma293
@puskalsharma293 Год назад
अाहा बबाल छ दाेहाेरी तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁 धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌🌹❤️🇳🇵
@chandrabishwakarma4923
@chandrabishwakarma4923 Год назад
विषय प्रसङ्ग खुब मन पर्यो यो दोहोरी गितको । सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।खुसी लाग्यो।❤❤
@Archana-paneru
@Archana-paneru Год назад
नमस्ते🙏शुभकामना 🎉🎉🎉 सम्पुर्ण पुतली माया टीमलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏
@saraswatithapa2725
@saraswatithapa2725 Год назад
रबिन भाइ मेराे १ भनाई राख्न चाहान्छु माईन नगर्नु हाेला तिक्रा भन्ने ठाउँमा छाेटाे कपडा भन्नू भयकाे भय राम्राे हुन्थ्याे कि किन भने तपाईं हरु जस्ताे अग्रर्ज कलाकार ले यस्ताे शब्द काे गित गाउँदा अलि स्वाउँदैन कि जस्ताे लाग्याे जे भय पनि तपाईं हर्काे सफल्ता काे सुभ कामना 🌹🌺🌹🌺🌹🌷❤️🌷❤️🌷
@laxmibk2201
@laxmibk2201 Год назад
टीका दिदी भयकाे दाेराेरि यसै राम्राे🙏❤️
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 Год назад
एकदमै राम्रो छ दोहोरी।सुसिला जिको अागमन भयो दोहोरीमा ।खुसि लाग्यो।
@ramjighimire4918
@ramjighimire4918 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😢😢😢😢😢😮😮😮😅😅😅😅😅😅😊😊😊😊
@YasodhaTimalsina
@YasodhaTimalsina 11 месяцев назад
​Hi m by😢😢
@arjunbibas9417
@arjunbibas9417 Год назад
दोहोरी बाट संस्कार पनि जनाउनु पर्छ।रमाइलो गर्ने भन्दैमा महिला हरुलाई पैसा कमाउने साधनको रुपमा प्रयोग गर्न मिल्ने संदेश दिने खालको गीत गाउन मिल्दैन।चर्चित कलाकार ले नै यस्तो गीत गाएपछि अरूले कस्तो सिक्ने?यो गीत सुनेर सुमन र रविनलाई कलाकार भन्न पनि लाज लाग्यो।अझै शरीरको बनावट मा गएर गीत गएको राम्रो लागेन।सारङ्गी संसार जस्तो राम्रो च्यानल बाट अबका दिनमा महिलाहरुलाई होच्याएर दोस्रो दर्जाको रूपमा गीत गाउने हरुलाई राम्रो लागेन
@laxmipaudel2792
@laxmipaudel2792 Год назад
यी सुमन अति मन पर्ने गायक थिए जब कमला सग को दोहोरी मा अर्को कलाकार लाई अपमानित गरे त्यस पछि हेर्नै मन पर्दैन!!!
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 Год назад
दोहोरी साह्रै रोमान्टीक लाग्यो ।यि दोहोरी गायक गायिकाको कला,प्रतिभा र क्षमता देख्दा अचम्म लाग्छ!सबै को जय होस ।
@richagiri6886
@richagiri6886 Год назад
Kati ramailo cha dohori Suman bhai ley kati hasaunu bhako Hasdha hasdhai sakiyecha geet ta Love you so much everyone ❤
@manjupanthi4591
@manjupanthi4591 Год назад
आहा मलाई डिप्रेसनबाट बचाउनु भयो रीले दोहोरीले सम्पूर्ण टीमलाई धेरैं धेरै धन्यबाद ❤ शुभकामना छ ❤
@belkumarisunar690
@belkumarisunar690 Год назад
यति राम्रो रमाइलो दोहोरी झन्डै छुटेको सम्झना छ सम्पूर्ण टिमलाई 🎉🎉🎉🎉❤❤❤❤❤
@dillipun2508
@dillipun2508 Год назад
निकै रमाइलो दोहोरी हेरेर आनन्द लिइयो धन्यवाद सारंगी संसार टिम , कमल सर लगायत सम्पूर्ण कलाकार ज्यु हरुलाई।।
@rajkumarsunar9912
@rajkumarsunar9912 Год назад
आह कति रमाइलो geet ❤सबैले एकचोटी हेर्नु सुन्नु होला ❤🙏🙏🙏
@gopalruchal9380
@gopalruchal9380 Год назад
Suman pariwar vayasi aru k chahiyo ra suamnnn the best ho best nepalko number 1 live ko kingg
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Год назад
मिठो भात मासु खादा खादै सिदिएको जस्तो भयो यो दोहोरी 😁😁😁😁😁😁😁😁😁😁😁😁🙏🙏💘💘💘💘💘🌷🪴🥰😍🌾🌹
@baltamang9038
@baltamang9038 Год назад
बि बि अनुरागी ज्यू र प्रतिमा बहिनीले सुरुमा सारंगी संसार सुमधुर स्वरमा आनन्द आयो।। सारै मज्जा आयो आजा नाक चाहिँ हो गीतमा भने झै पुतली फ्लिमको हिरोइनको।
@nareshsoni1829
@nareshsoni1829 Год назад
दोहोरी चाहिँ खत्रा कति हाँस्नु र यो भन्दा हाँस्ने ठाउँ अन्त काँ होला र😂😂😂😂
@ritabika767
@ritabika767 Год назад
Aaj ko yo dohori atti ramailo ki haas da haas da pet nai dukhyo kahile haki ta asto dohori ni sanu parxa ta ra tika ra rabin vayra jhan ramailo
@shivlal6829
@shivlal6829 Год назад
फिलिमी क्षेत्रको बिषय बस्तु बनायर गीत गाउनु भो सबै कलाकार धन्यवाद यसको भाग 2पनी ल्याउनु है
@jeevangurung468
@jeevangurung468 Год назад
दोहोरी त उदुम जक्कास छ तर अलि भल्गर लाग्यो शब्द हरु 😅😅 बिचरा टिका लाई उकुसमुकुस नै भै सक्यो 😅😅😅
@Chandar-sy1oc
@Chandar-sy1oc Год назад
यो दोहोरी ले नि भाग खान्छ जसतो छ बधाई छ सबैलाई
@dhanbahadur4391
@dhanbahadur4391 Год назад
JHORLE 🙏 vak 2 ni chitai aunu pareyo hi heurani chej hunu pareyo Nirjala Gurung leuda kastho hola 😅🎤
@Durakailo
@Durakailo Год назад
अल टिमलाई धेरै धेरै शुभकामना हाल हरियाणा भारत बाट ।
@laxmanjoshi7433
@laxmanjoshi7433 Год назад
एकदम राम्राे नयाँ बहिनिकाे आगमन भएछ राम्राे लाग्याे
@sagerkhatri6714
@sagerkhatri6714 Год назад
आहा कति मिठो लोकदोहोरी गीत सफलताको अग्रिम शुभकामना छ है हजुरलाई
@dutrajsarkarofficial2313
@dutrajsarkarofficial2313 Год назад
तगडा तगडा मान्छेको जुदाई परेछ रमाइलो लाग्यो😂
@keshavadhikari8704
@keshavadhikari8704 Год назад
अब अर्को गायिका ल्याएर नयाँ नायिका बनाएर भाग २ नि ल्याउनु पर्छ है कमल दाई
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Год назад
Wow kya damdar prastuti hasne ra hasune Kamal sir best of luck & Thankyou all singers 🎉🎉❤❤
@kamalkhadka1653
@kamalkhadka1653 Год назад
सबै हस्तिहरू लाई सम्मान छ
@technicalharka
@technicalharka Год назад
Nice
@sabinakholaula7052
@sabinakholaula7052 Год назад
दोहोरी का राजा रानी एकै ठाउ मा भय पछी रमाईलो अति भो
@ashokbihari7208
@ashokbihari7208 Год назад
आहा कति राम्रो रमाइलो दोहोरी शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉
@chetragurung1149
@chetragurung1149 Год назад
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
@kisanthapa8161
@kisanthapa8161 Год назад
हाँस्दा हास्दै गित फेरी दोहोराएर सुन्दैछु
@मौसमरावत-ग1स
आहा अत्यन्तै राम्रो शब्द
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Год назад
अझै मलेसिया मा हुनुहुन्छ सर
@मौसमरावत-ग1स
@@rameshgirirolpa4978 हजुर सर मलेसिया मै छु हजुर पनि
@rameshgirirolpa4978
@rameshgirirolpa4978 Год назад
@@मौसमरावत-ग1स म चाहिँ साउदी आको सर मलेसिया बाट घर आएर ८महिना बसेर फेरि फर्केको सर
@jossankhan1931
@jossankhan1931 Год назад
Sushila gautam ko sor sabda manche 👌👌👌👌👌👌
@prakashnipalinipali7501
@prakashnipalinipali7501 Год назад
Super suman
@tek.dangali8893
@tek.dangali8893 Год назад
नया कलाकार को पनि राम्रो रहेछ स्वर.सुपर nice 👍👍❤❤
@rajesndrakhar7885
@rajesndrakhar7885 Год назад
अरु त तेस्तै हो टीका र रबिन को जोडी उत्कृष्ट लाग्छ
@Umesh9157
@Umesh9157 Год назад
Suman is a Lok Star ⭐✨
@bhimshrestha8889
@bhimshrestha8889 Год назад
सारै मनपरो सबैमा शुभकामना 🙏🙏❤️❤️💃💃
@gopalacharya8180
@gopalacharya8180 Год назад
धेरै धेरै रमाइलो दोहोरी ❤❤❤❤❤❤😂😂😂😂😂😂🎉🎉🎉🎉❤❤❤
@nepalisarita6117
@nepalisarita6117 Год назад
Naya prastutiko lagi thank you so much all teem aajvoliko director lai ramro counceling dinuvax
@somkumarbanjin1574
@somkumarbanjin1574 Год назад
धेरै रामईलाे छ । एकचोटि जिज गुरुङ र निर्जला गुरुङ को दोहोरी सुन्न पाउन कमल जि।
@krishnabasnet5383
@krishnabasnet5383 Год назад
हैत लास्ट्मा सुमन परियार को टुक्का सुनेर सम्झी सम्झी हास्दा पेटै दुख्यो😂😂😂😂🤣
@rajendraadhikari4915
@rajendraadhikari4915 Год назад
रमाइलो प्रसङ्ग ! साच्चिकै कथाले माग गरे बमोजिम सिन दिने हिरोइनहरुले त कतै चित्त दुखाउदैनन ? !
@bistaregbahadur5458
@bistaregbahadur5458 Год назад
Aaha nikai ramailo Dohori majja aayo all teem lai hardika badhai xa hahahahahahhaa hahahahahhaha🙏👌👌👌♥️♥️♥️♥️♥️🇳🇵🇲🇾
@premram2103
@premram2103 Год назад
Atti utkrist prastuti dinu bhayo all team lai subha kamana chha 🙏🌹🙏 👌👌👌👌👌😊😊😊 👍👍👍
@fimashthapa8864
@fimashthapa8864 Год назад
Sarai man maryo yestai yesatai dohori liyera aaunus hai ...?
@rupkhatri3361
@rupkhatri3361 Год назад
आहा कति रमाइलो दोहोरी 🇳🇵🙏🍒🌹🌹🍇
@ritalimbu8087
@ritalimbu8087 Год назад
Sarb partham ta sarangi sansarlai sammanka sat namskar x aaja derai lamaila dohorika satma barist kalakarharuko satma ekdamai ramailo ra hasaunu khalko dohori dekn ra sunna payakoma atentai khusi xum sampurn kalakar timlai safaltako suvkamna x.
@kajirambasnet3268
@kajirambasnet3268 Год назад
टिकटक हेरेर आएको म त राम्रो लागेर
@Mr-Hukumbasi
@Mr-Hukumbasi Год назад
रबिन को बुढी खोइ? नेपाल मा कि जर्मनी मा
@sushilbc8929
@sushilbc8929 Год назад
सुमन सर का सब्द का प्रहार आहा कला भनेको यइ हो
@yogessubedi9478
@yogessubedi9478 Год назад
sabaijana abbal kalakar hununxa samman xa. yesaimathi Susila sis ko sabda sirjana excellent xa
@soorajqatar6263
@soorajqatar6263 Год назад
सारहै रमाइलो लाग्यो
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤❤ WAO- WAO- WAO SO BEAUTIFUL, AMAZING , ENTERTAINING SINGING BY LIVE FOLK DUET QUEEN TIKA SANU JI- EMERGING LIVE FOLK DUET SINGER SUSHILA JI and WONDERFUL, AWESOME LIVE FOLK DUET SINGER RABIN JI , SUMAN JI and SIDDARTHA JI: Stay safe and healthy: Health is real wealth: ❤❤❤❤❤
@narupulami6654
@narupulami6654 Год назад
बहुत राम्रो कमेडी दोहोरी कति हास्नु के ।
@bharatbahadur8855
@bharatbahadur8855 Год назад
आहा कति रमाइलो हो😂😂❤❤🙏🙏
@narbahadurgomden6603
@narbahadurgomden6603 Год назад
अत्ति राम्रो दोहोरी मलाई मन पर्यो अत्तिईनै ल
@keshavadhikari8704
@keshavadhikari8704 Год назад
सबै राम्रो कलाकारको बिच मा फेरी सुशिला को नि बवाल आउन थाल्यो
@mansingh4880
@mansingh4880 Год назад
Ekdamai thateuli parako dohori ramailo cha best of luck to all sarangi team
@Mr-Hukumbasi
@Mr-Hukumbasi Год назад
राम्रो छ
@dutrajsarkarofficial2313
@dutrajsarkarofficial2313 Год назад
नाक भरी चांया र नाक कत्रो शब्द 😂😂👌👌
@vlogingwithshristi
@vlogingwithshristi Год назад
क्या दामी लागो
@BirkhaBk-xe2jn
@BirkhaBk-xe2jn Год назад
Tika di ali dheraeee risaunu vo jasto xa
@santkhadka1229
@santkhadka1229 Год назад
malai asadhdhai man paryo full video herda best of luck hole team
@bhaktabahadurthapa8995
@bhaktabahadurthapa8995 Год назад
Sarangi sansar kary Karam Ajhai fulos falos
@katawulkatawul2776
@katawulkatawul2776 Год назад
अति सुदर सपुर्ण गाऐक गाईका काे प्रस्तुति है
@indranepali181
@indranepali181 Год назад
Wow tika dami ❤❤
@chhayachhaya3430
@chhayachhaya3430 7 месяцев назад
सुसिलाको Big fan
@arjunadhikari4962
@arjunadhikari4962 Год назад
रमाइलो कथामा ठिक ठिक
@kumarthapa8112
@kumarthapa8112 Год назад
आज गोर्खेहरुले सके 😂😂
@अम्बिकाभट्टराई
कति राम्रो सबैलाई धेरै मायाँ ❤❤❤❤❤❤
@sooney8764
@sooney8764 Год назад
Tika sanu suman jast wow❣️❣️💥
@sushilabudhathoki7673
@sushilabudhathoki7673 Год назад
एकदम राम्रो दोहोरी
@prakashchhetri8058
@prakashchhetri8058 Год назад
❤❤❤❤sushila gautam
@eshvarsoni312
@eshvarsoni312 Год назад
Daami
@meenukutty7643
@meenukutty7643 Год назад
Kobhit re haaaaa
@BlackStone-d26
@BlackStone-d26 Год назад
Cmdy kasto ramailo😂❤❤
@sunilbhattarai5585
@sunilbhattarai5585 Год назад
अाहाहा साह्रै अानन्द अायाे गित सुन्दा
@samirkc1592
@samirkc1592 Год назад
हास्य व्यङ्ग्यात्मक दाेहाेरी अत्यन्तै रमाइलो भयाे।
@dipaksunar7196
@dipaksunar7196 Год назад
Suman dai always king
@bishnuacharya3269
@bishnuacharya3269 Год назад
Tika ko bani dherai n ramro x aafule gauda matrai khusi arule gauda malin vayra basxe
@salina1neupana
@salina1neupana Год назад
Tika sis 👏👏👏👏👌👌👌🙏🙏🙏
@RameshOli-bj3ul
@RameshOli-bj3ul Год назад
यति मिठो दोहोरी को लागि धन्यवाद😊
@gyanpuri655
@gyanpuri655 Год назад
धेरै रमाइलो छ
Далее
Women’s Celebrations + Men’s 😮‍💨
00:20
🍎 Apple Pie Cinnamon Roll Donut #Shorts
00:21
Просмотров 1,7 млн