Тёмный

रबिन लामिछानेकी बुढी भिम पौडेलले लगेपछि जार जार भेट हुँदा भयो हङ्गामा ।। Rabin_Bhim २९.०२.०७८ HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 363 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #Jar_Part2 #Rabin_Bhim #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 607   
@Indreni.Com2016
@Indreni.Com2016 3 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 года назад
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives:: Long Live indreni family with your noble service Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM:: Stay safe and healthy. Health IS REAL WEALTH.
@durgadarlami6869
@durgadarlami6869 3 года назад
🌲🌲🙏🙏🙏🥰🥰🍀🌿🌾🎄❤💓🌱🌱
@kamalpokhrel3742
@kamalpokhrel3742 3 года назад
सम्पूर्ण टिमलाई 🙏🙏👍️
@ram689
@ram689 3 года назад
धेरै दिनको प्रतीक्षा पछि आज बल्ल भाले भाले भाग २ हेर्न पाइयो
@himlalbohara8255
@himlalbohara8255 3 года назад
हाम्रो गाउ घर समाज हुने कुरा मा आधारित भए कोले सार्है राम्रो लाग्यो
@BhimPoudel
@BhimPoudel 3 года назад
धेरैजनाको अनुरोधमा फेरि रबिन लामिछाने सर र मैले फेरि दोहोरी गाएका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहुन र सबैले Share गरिदिनुहुन अनुरोध गर्दछु।
@srikrishna3316
@srikrishna3316 3 года назад
बापति😁😆😆
@ganeshkarki9054
@ganeshkarki9054 3 года назад
रमाइलो छ।
@gomabhandari5993
@gomabhandari5993 3 года назад
Bhim paudel असाध्यै रमाइलो हेर्दै हास्दै नाच्न पाइयो
@mohankarki7230
@mohankarki7230 3 года назад
Labai anusar ko geet gaunu bho bhim ji sabda pani mithas ani strong .....
@bishalshrestha2156
@bishalshrestha2156 3 года назад
Dherai ramailo lagyo aaja hamro syangjali bhim vai and rabin vaii ko 👌👌👌🙏🙏❤💓💖💞💝💕❣🌹🌹
@premdangi1525
@premdangi1525 3 года назад
रबिन लामिछाने सिला आले दिदी को पर्खाइमा को को हुनुहुन्छ
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 года назад
🤚🤚🤚
@bishalshrestha2156
@bishalshrestha2156 3 года назад
Ma xu
@birendraoli7440
@birendraoli7440 3 года назад
Ma pani waiting ma xu
@kalpanadhakal9917
@kalpanadhakal9917 3 года назад
Ma xu
@kusumsunar6732
@kusumsunar6732 3 года назад
Malai pani sunna man xa
@surendrapariyar3946
@surendrapariyar3946 3 года назад
धेरै पछि भाग 2 सुन्न अनि हेर्न पाइयो असाध्यै रमाइलो लाग्यो भिम भाइको हासोनै मिठो
@sherubudha7851
@sherubudha7851 3 года назад
रबिन र भिम को जार भाग 2 धेरै राम्रो छ अब भाग 3 सुन्न पाइयोस दुई जनालाई धन्यवाद छ! र इन्द्रेणी का संचालक कृष्ण सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद अनि बधाई छ!
@prakashsubedi8970
@prakashsubedi8970 3 года назад
लौ आएछ मजा आउँछ अब रबिन दाजु र भिम दाजु love you 💚
@lifearoundvlog7843
@lifearoundvlog7843 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-15f4aCOGXwg.html 🌸🌺
@tankprasadpathak7696
@tankprasadpathak7696 3 года назад
रविन र भिम बीचको बबाल दाेहाेरी सुन पाईयाे दुबै जना लाई धेरै धेरै धन्यवाद ।।
@rosie.gurun1
@rosie.gurun1 3 года назад
Nice song bothe
@पञ्चकोशी
@पञ्चकोशी 3 года назад
सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना छ
@naranaryal5124
@naranaryal5124 3 года назад
स्याङ्जा लि र गोर्खाली को जार जार पार्ट 2.पनि रमाइलो भयो । सम्मान इन्द्रेणी परिवारलाई ।✋💘🌹🌹✌
@hariacharya6034
@hariacharya6034 3 года назад
बल मलाई मन पर्न दुई जना भाइ हरु को दोहोरी को भिडन्त आएछ धेरै धेरै बधाई छ हैइ भाइ हरु लगाएत अन्य सम्पुर्ण टिम लाई
@lifearoundvlog7843
@lifearoundvlog7843 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-15f4aCOGXwg.html 🌸🌺
@sayeedkhan7586
@sayeedkhan7586 3 года назад
@@lifearoundvlog7843 be 😺 💩 Po boxes for one or other so on ppp
@kishankarki2763
@kishankarki2763 3 года назад
कुरा फाईनल भएन भाग ३ पनि आउनु पर्‍यो ।
@bishnugaire
@bishnugaire 3 года назад
Hota
@रत्नाचौलागाईंगौतम
रबिन भाइ अनि भिम भाइको दोहोरी को प्रतीक्षा थिय ।अब कोरोना को समाचारले वाक्क परेको बेलामा यो दोहोरिले पक्कै पनि आनन्द दिन्छ ।जार जारको दोहोरी भिडन्त सबैले हेरेर सेयर गरौ है🙏🙏
@debendrabasnet3095
@debendrabasnet3095 3 года назад
सहि हो सहि हो सारै रमाइलो र अहिले नेपालमा चलेको सस्कार र समुदायको दुख पीडा पनि गित्मा पोख्नु भो धन्यवाद ।जय ईन्द्रेणी 🙏🇳🇵
@lifearoundvlog7843
@lifearoundvlog7843 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-15f4aCOGXwg.html 🌹🌺
@tankakhanal5627
@tankakhanal5627 3 года назад
सारै रमाइलो भाका । रबिन भाइ लाई गाह्रो पर्यो। यो भाकामा गाउदा भिम भाइको स्वर सारै राम्रो सुनिएको छ । दुबै भाइ गायन कलामा खप्पिस तर भिम भाइ २० हो भने रबिन भाइ १९। आज यो भाकामा भिम भाइले चयन गरेका शब्दहरु उत्कृष्ट छन - टुक्काहरु सबल छन तर रबिन भाइ अलिक तल झरेर गाउनु हुन्छ । वहाँ को यो बिशेषतानै हो तर यो क्षेत्रको उत्कृष्ट ब्यक्तित्व। इन्द्रेणीको जय होस। कार्यक्रम रमाइलो भयो।
@rajustha4300
@rajustha4300 3 года назад
हैट कमिडिको साथमा दोहोरी सारै राम्रो छ भाग ३ नि हेर्नू मन छ रबिन जि र भिम जि को
@dineshmgr5423
@dineshmgr5423 3 года назад
ल अब सुरु गरियो है तीन करोड नेपाली को मन मुटु मा बस्न सफल कार्यक्रम इन्द्रेणी प्रोग्राम कोको हुनुहुन्छ हेर्दै कमेन्ट गर्दै
@jagadishtamang3015
@jagadishtamang3015 3 года назад
पहिलेको जस्तो सबै जना सँगै भएको भए रमाइलो हुनेथ्यो मान्छे अलि थोरै हुँदा हुटिङ हाँसो पनि कम भो।
@ravikhadka3926
@ravikhadka3926 3 года назад
दुबै जना को प्रस्तुति गजबै राम्रो छ धन्यवाद इन्द्रेणी टिम लाई ।
@mayanebal5468
@mayanebal5468 3 года назад
रबिन भाई र भिम भाईको दोहरी धेरै रमाईलो लागो राम्रो गाउनु भयो जार जारको गीत
@dronakafle2331
@dronakafle2331 3 года назад
रमाईलो दोहोरी दुबै जनाको।
@sunitaaarshu2104
@sunitaaarshu2104 3 года назад
मेरो मन पर्ने कलाकारहरूको दोहोरी धेरैपछि सुन्न पाईयो र ईन्देणी कार्यक्रमलाई सफलताको शुभकामना छ।
@krishnapaudel3273
@krishnapaudel3273 3 года назад
जार भाग २ अति रमाइलो रबिन र भिम पौडेल बिचको दोहोरी सफलताको शुभकामना जय होस ईन्द्रेणी सलाम
@subashgurung6245
@subashgurung6245 3 года назад
धेरै रमाइलो लाग्यो रबिन सर अनि भिम सर को दोहोरी अब रबिन सर अनि प्रकाश सर को दोहोरी सुन्न मन छ
@ishorgm1741
@ishorgm1741 3 года назад
कृष्ण कंडेल सर लगाएत सम्पूर्ण कलाकार हरुलाई सल्युट छ। कृष्ण सर याे प्लेट फार्ममा सिला अाले दिदी र रमेश प्रसाईंकाे दाेहाेरी हेर्न मन छ।
@pritamsingh892
@pritamsingh892 3 года назад
रमाइलो दोहोरी part 3 पनि सुन्ने मन छ प्रतीक्षामा छु
@Gayatrijamakatel
@Gayatrijamakatel 3 года назад
राम्रो छ गित जार जारको मनमाया भा भए अझै राम्रो हुनेथियो भाग 1 मा उहाँनै पात्र हुनुहुन्थ्यो
@arpanthapa9949
@arpanthapa9949 3 года назад
भाले दोहोरी आएछ है आएछ🤘🤣🤣🤘🤣🤣 रबिन लामिछाने र भिम जिको दोहोरी जहिलै कडा आउछ
@pradipkumarpoudel365
@pradipkumarpoudel365 3 года назад
उबेला राम्रो मार्केट लिएको, मिलन लामाको गित, छानिएछ आज, । यो गीत मलाई खुब मन पर्छ।
@homniraula5816
@homniraula5816 3 года назад
खतरनाक दोहोरी । बधाई छ दुबै लोक दोहोरीका अब्बल हिरोहरुलाइ ।
@amarkarki3308
@amarkarki3308 3 года назад
बर्ता गन्दर्भ लाई देख्न पाइयो खुसी लाग्यो । जय इन्द्रेणी । दुइटा भाइ हरुको गितको त कुरै नगरौ ।
@budhibdrgurung8089
@budhibdrgurung8089 3 года назад
धेरै राम्रो छ भगवान ले तपाईं हरु लाई अजै राम्रो गित गाउने शती प्रधान गरुन
@aamrittamang9062
@aamrittamang9062 3 года назад
कति राम्रो दोहोरी
@kusumsunar6732
@kusumsunar6732 3 года назад
Wow super nice dohori rabin bhai bhim bhai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-gj3vy1wo3h
@user-gj3vy1wo3h 3 года назад
अब ईन्द्रेणीमा भिम पौडेल र अमृता लामिछाने बिचको दोहोरी हेर्ने मन छ ।
@pradipgaming06
@pradipgaming06 3 года назад
नमस्कार म प्रतीक्षा पान्देय। आहा कति रमाइलो दोहोरी रबिन दादा अनि भिम दादा को म त हेरेको हेरै।
@purnasunam8109
@purnasunam8109 3 года назад
होहै म पनि हेर्दै 🙏🙏
@sitadahal6761
@sitadahal6761 3 года назад
Dherai dherai ramrox
@pradipkumarpoudel365
@pradipkumarpoudel365 3 года назад
थर अलि सुद्द लेख न त नानी,
@premmagar6389
@premmagar6389 3 года назад
अाहा अादर्निय दाजु भिम vs रबिन दाजु प्रति दर्राे प्रतिशप्रधा कति राम्राे दाेहाेरि जय ईन्द्रेणि👌🙏😍
@bhattashankarprasad4619
@bhattashankarprasad4619 3 года назад
अाजकाे काे दाेहाेरिमा रबिन र भिमकाे दाेहाेरिमा रमाइलो भयाे तर अाजकाे दाेहारिमा रबिन दाइले अलि पेलेर गाऊन नसकेको हाेकि जस्तो लागाे फुल मस्ति मिस यु दादा हरु
@kadelkamalkumar5623
@kadelkamalkumar5623 3 года назад
सपना पूरा गर्न घर छोडेको तर अहिले घर फर्कनु नै ठूलो सपना बनेकोछ #डिएरजिन्दगि❤️❤️ जो जहाँ हुनुहुन्छ सुरक्षित स्वस्थ ब्यस्त रहनुहोस
@khumraj5858
@khumraj5858 3 года назад
रमाइलो दोहोरी आएछ इन्द्रेणी मा आज सबै जना आउनु है रमाउअब
@dhanalama5593
@dhanalama5593 3 года назад
आज धेरै दिन पछि सुन्न पाइयो जार जार को भिडन्त बन्द को सदुपयोग भयो आज दुबै जनालाई बधाई छ
@tulsioli5534
@tulsioli5534 3 года назад
जार जार को दोहोरी भिडन्त रमाइलो सुपर, सेवा सन्देश र मनोरन्जन जय इन्द्रेणी जय दर्सक रबिन जि र भिम जी भाइ भाइ ।
@innocentgirl5737
@innocentgirl5737 3 года назад
आयो कडा दोहोरी🙏🙏🙏
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 3 года назад
रबिन लामिछाने का फ्यान हरु हाजिर हौ
@pramilabhandari3286
@pramilabhandari3286 3 года назад
कैले आउला कैले आउला भनेर पर्खाइमा थिए.. धेरै खुसी लाग्यो 😃साथै एकदम रमाइलो पनि लाग्याे 👏👏🙏🏼🙏🏼
@tigertamang5380
@tigertamang5380 3 года назад
एकदम रमाइलो सम्पूर्ण टिमलाई 🙏
@budhibdrgurung8089
@budhibdrgurung8089 3 года назад
रबिन भाइ र सिला आले ले गाउनु परेयो १ दामि
@kailashkhadka2167
@kailashkhadka2167 3 года назад
धेरै राम्रो छ भाले जुधाइ फ़ेरि भाग 3 आउनु पर्छ है
@princeantic5233
@princeantic5233 3 года назад
धेरै लामो समय पछि आयो है फेरि जार 2// हाहाहा धेरै रमाइलो,,
@dipendrabudhakshetri7603
@dipendrabudhakshetri7603 3 года назад
सारै राम्रो लाग्यो हजुर को यो मिठो प्रस्तुतिको लागि आगामी दिनमा पनि प्रगति हुदैजावस् l शुभकामना 🙏🏽❤️
@mankumarichhetri409
@mankumarichhetri409 3 года назад
दुबैई जना काे बराबर छ ल बधाई छ
@alcheflores3148
@alcheflores3148 3 года назад
रबिन दादा को अलि हिम्मत कम भाको होकि जारसित भेटहुदापनि साहारै सान्ता हुनुभो भिम दादा को हो हिम्मत साहारै रमाइलो छ दोहोरी धेरै धेरै बधाइ छ दुबैजानलाइ जए इन्द्रेणी🙏💃💃🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajushrestha7819
@rajushrestha7819 3 года назад
Budi aula lukaune sanga sajag hunu parxa ke tehi vayera ho
@kishanban4037
@kishanban4037 3 года назад
रबिन भाई र भिम भाई काे दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@laxmidevikunwar5215
@laxmidevikunwar5215 3 года назад
सबै लाई नमस्कार प्यारा भाइ हरु को दोहोरी रामो छ कुण्ण भाई सबै कुरा पुरा भयो अब को भाग मा मनमाया बैनी र रमेश बीजी को दोहोरी दिनु ल भाई
@sharadachapagain70
@sharadachapagain70 3 года назад
रमाइलो कार्यक्रम जय हाेस्।सम्पूर्ण लाई धेरै धेरै धन्यवाद ।
@himsansukhadka9486
@himsansukhadka9486 3 года назад
namaste hajur sri krishna kadel g ani sampurna indreni team laai jaar bhadant saro pariraraix khusi le herdai xu korona ko bela ma video lidinuvako dhanyabad x dhilo aaeko damdar tukka ko khani rabin ani bhim daju💓👌👌👌🙏🙏💖💖💖
@imselfish367
@imselfish367 3 года назад
भाग 3 पनि छिटो भन्दा छिटो लिउन अाग्रह गर्दै मनाेरन्जन लिदै छु 😍😍🙈💞💞
@tankaprasadbhattarai4717
@tankaprasadbhattarai4717 3 года назад
ठिकै छ । दोहोरीलाई अझै लोक दोहोरी बनाउने पर्यास कलाकारहरूले गर्नु हुनेछ । धन्यवाद ।
@harikhanal6086
@harikhanal6086 3 года назад
Dami uuuuurrraaa jaya lokdohori ❤🙏jaya indreni
@kaushilakarki351
@kaushilakarki351 3 года назад
अाहा सारै रमाइलो दाेहाेरी
@umapokharel4541
@umapokharel4541 3 года назад
दौरा सुरुवाल टोपी नेपाली पहिरन ,भिमको राम्रो लाग्यो मलाइ टुक्का र कोइरन
@jagadishtamang3015
@jagadishtamang3015 3 года назад
पक्कै पनि पहिलो भाग जस्तै बबाल निकै रमाइलो हुनेछ जय इन्द्रेणी।
@riddikarki8755
@riddikarki8755 3 года назад
धेरै दिन पछी आज इन्द्रेणीमा आदरणीय कलाकार भिम पौडेल र रबिन लामिछानेको दमदार लोक दोहोरी गित सुन्न पाईयो दुवै जनाको राम्रो प्रस्तुति... तेसमा पनि मलाई चाहिँ भिम पौडेलको अझ राम्रो लाग्यो र इन्द्रेणिमा आईरहनु पर्यो
@narayanlamsal3793
@narayanlamsal3793 3 года назад
रबीनलाई भिमले उठन नै दियन्न क्यारे आज त जे होस रमाइलो भयो राम्रो छ दुबै जनाको
@rajushrestha7819
@rajushrestha7819 3 года назад
Rabinle bhimlai uthnai diyena Kyare je hos edam ramaolo vayo
@deepakthapa1409
@deepakthapa1409 3 года назад
मन माया भएको भए अझै रमाइलो हुन्थ्यो ।
@hpbishwakarma7025
@hpbishwakarma7025 3 года назад
आहा कति धेरै रमाईलो दोहोरी सारै आनन्द आयो
@omkawor164
@omkawor164 3 года назад
first commet
@sumanmagar1374
@sumanmagar1374 3 года назад
अब पात्त 3 को पर्खाइ मा छु सारै रमाइलो सम्पुर्ण तिम लाई बधाई छु 😘😘😘😘
@dilipabhinash1740
@dilipabhinash1740 3 года назад
मेरो मन पर्ने सुपर हिट भाका मिलन लामा दाई को लालू पाते फूल छैन रुख मात्रै अति मीठो दोहरी
@purnasunam8109
@purnasunam8109 3 года назад
जय इन्द्रेणी सबैको जय होस 🙏🙏🙏 अज चै भाले भालेको जुदाइ बबल हुने भो दुबै जना लाई मेरो सम्मन 🙏🙏
@Arjunofficalchannel
@Arjunofficalchannel 3 года назад
आज चाहिँ सारै मज्जा आयो है हाइलाइट बाटै थाहा भयो बोका बोका भिडेछ्न बरै जे गर्छ इन्द्रेले गर्छ जय होस इन्द्रेणीको
@debendrabasnet3095
@debendrabasnet3095 3 года назад
अब कुनै दिन पाटि पाटीको पनि आउछ नआतिनु ल
@purnasunam8109
@purnasunam8109 3 года назад
सहि हो कासी 🙏🙏
@lifearoundvlog7843
@lifearoundvlog7843 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-15f4aCOGXwg.html 🌹🌺
@sitasherpa7044
@sitasherpa7044 3 года назад
समाजमा विध्यमान विकृतिको रुपमा देखिएको यथार्थ गीत
@aktimapariyar8973
@aktimapariyar8973 3 года назад
मलाई एकदमै मन पर्ने कलाकार आदरणीय मेरो गुरु मेरो दादा हरुको एति रमाइलो दोहोरी सुने र दबै रमाउल म त सुनी सके अब हजुर हरुको पालो
@laxmirahut9201
@laxmirahut9201 3 года назад
Namaskar sampurnama feri aayax dhamakedar dohori badhaix hajurharulai
@arjunprasad2854
@arjunprasad2854 3 года назад
Rabin vai vim daiko git ati nai ramro xa inderini tim lai salam xa
@krishnakima6910
@krishnakima6910 3 года назад
हाहाहा भाग 2 पनि खतरा छ भिम सर र रबिन सर काे
@sitakshetrikshetri9915
@sitakshetrikshetri9915 3 года назад
धेरै रमाइलो भयो अब 3 लिए र आउनु होला
@RadheyShyam-fo2bw
@RadheyShyam-fo2bw 3 года назад
Really salute to celebrity of endreni team with vim and rabin vai.
@chiranjivisubedi5205
@chiranjivisubedi5205 3 года назад
Thank you Rabin and Bhim.
@rohitkhadka7369
@rohitkhadka7369 3 года назад
रविनको fans जति को को हुनुहुन्छ हाजिर गरौं त एता ✋
@reshamsijali
@reshamsijali 3 года назад
आहा दुवै कलाकार रविन + भिम जि कति राम्रो दोहोरी मनोरन्जन मजाले लिइयो ।
@chatanashahi4738
@chatanashahi4738 3 года назад
Aaha vag 2pani sarai ramailo aba vag 3 ko partixa ma basne jati yata hajir hum hai hajur😍❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 года назад
WAO REALLY ENTERTAINING SINGING BETWEEN RABIN JI AND BHIM JI. KEEP IT UP. GO AHEAD AND AHEAD. Stay safe and healthy. Health IS REAL WEALTH.
@joyakunwar4348
@joyakunwar4348 2 года назад
Very nice dhori ❣
@lalkumarsijapatimagar1884
@lalkumarsijapatimagar1884 3 года назад
गजब रमाईलो दोहोरो ❤️❤️❤️
@shankarkarki8178
@shankarkarki8178 3 года назад
Nice dharai pachi ko particha pura bhayo thanks..😍😍
@jeewanpoudel3359
@jeewanpoudel3359 3 года назад
Dharai khusi lago dubai vai ko git.aaja vhim poudelvai pani unique dress ma aaunu vayaxa kkhusi lago .simple living high thinking hunupaxa vai thanku.
@binashrestha7367
@binashrestha7367 3 года назад
एकदम राम्रो धेरै रमाईलो लाग्यो wow super
@hukamchalaune1043
@hukamchalaune1043 3 года назад
इन्द्रेणी लाई माया गर्ने जति कोको हुनुहुन्छ
@sabitagautam8765
@sabitagautam8765 3 года назад
😍😍😍😍😍😍
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 года назад
Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:: Indreni is a Cultural and Humanitarian Temple:: Indreni is a real message & Voice of Humanity:: Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM: Stay safe and healthy. Health IS REAL WEALTH.
@dadiram7563
@dadiram7563 3 года назад
मलाई सारै मन पर्ने र रविन सर अनि भीम पौंडेल सर को यो दोहोरी धेरै राम्रो लाग्यो विदेश बाट हेर्दै छु ?
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
सबैलाई काेराेनाले अतेयास् पारिरहेकाे समयमा धेरै समयपछि भाग दुई रबिन र भिम काे भिडन्तमा अति मज्जाले रमाइलो लिईयाे । धन्यवाद छ रबिन र भिम जि लाई ।कुबेत बाट
@purnakunwar4825
@purnakunwar4825 3 года назад
कडा छ भिम जिको गित
@aayushroka5049
@aayushroka5049 3 года назад
ल अब मजा आउँछ जस्तो छ जार जार को भिडन्त आउनुस है साथी हरु म साग वारि देखि हजुर हरु नि 😆😊😋😋😋😋😋😋😁😁😁🤗🤗🤗🤗🤗🤗🤗🤗
@dalbahadur8416
@dalbahadur8416 3 года назад
Wow super rabin n bhim
@laxmanbk6373
@laxmanbk6373 3 года назад
भाले जुधाइ सारै रमाइलो लाग्यो सफलताको शुभकामना जय इन्द्रणी🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@subassharma870
@subassharma870 3 года назад
धेरै धेरै राम्राे
@dalbahadurthapa5729
@dalbahadurthapa5729 3 года назад
धेरै पछि भाग २ आयो खुशी लाग्यो
@rajustha4300
@rajustha4300 3 года назад
जय इन्द्रेणी टिम लाई ।
@manojtamrakar374
@manojtamrakar374 3 года назад
असाध्यै रमाइलो लाग्यो दुबै राम्रो कलाकार सममान हुन!!
@menukaneupane4389
@menukaneupane4389 3 года назад
धन्यवाद इन्द्रेणी रबिन र भिम दाजुको भाग 1 दिन दिनै हेर्ने गर्थेम अब दोस्रो भाग आयछ अनि रबिन दाजुको स्वर सुधार भयो र?
@limbubhim2771
@limbubhim2771 3 года назад
Bihm bhai ra Lamichane bhaiko Atinai Ramro chha Bihm bhai tapai Lai daura Suruwalle Akdamai Suhau xa ra Hendsam dhekhin chha Very Nice
@chudamanibhusal8873
@chudamanibhusal8873 3 года назад
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ ।रबिन लाम्क्षाने जि र भिम पौडेल जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो कडा छ,।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।।
Далее
🧙‍♀️☃️💥 #ice #icequeen #winter
00:14
Просмотров 44 тыс.
🧙‍♀️☃️💥 #ice #icequeen #winter
00:14
Просмотров 44 тыс.