यस्तो पनि महामन्त्री रवि लामिछानेको कुराहरू भन्दै गर्दा आफैँ भित्तामा पुगेको पत्तै पाएन यस्ता पनि महामन्त्री जे हुनुपर्ने थियो पार्टीमा बर्खास्त गरियो ठिक गर्यो
टेक नारायण जी news 24 को news room बसेर रबि लामिछानेको बारेमा लामो लामो भए नभएको समचार बनाउन तिमीहरूको हात काम्दैन news 24 लाई चिनाउने एउटै मात्र पात्र हुनुहुन्छ रबि लामिछाने ! सन 2014 भन्दा अगाडि नेपालमा news 24 छ भन्ने पनि थाहा थिएन , कमसेकम रोजी रोटीको ख्याल गर !
यो मान्छे पनि जती ठिक भए पनि अहिले रिस मात्र पोखेको पहिले के हेरेको थियो पहिला ठिक अहिले बेठिक केन्द्रीय कमिटीले गरेको निर्णय नमान्ने पाटिको सबै थुर् थुर कामे भन्ने हिम्मतवाला अाफुचनहि चारैतिरबाट घेरा बन्धी छ कसैले हिम्मत गर्न नसकेको काम गरिरहदा सबैले सहयोग गर्न त कता हो कता भण्डाफोर गरेर अाफु ठुलो पल्टेको देखिन्छ तर जनताले यिनको कुरा पत्याउदैन काम गर्दा कहिलेकाहि कतै त्रुटि भए पनिसमाल्नु पर्ने कोहि पनी दुधले नुहाएका छैनन अहिले को रबिको काम सेलुट गर्न लाएक छ अाफ्नै घर भित्र फुट ल्याएर ठिक भएन पाटिले पनि कार्बाहि नगरी सुझाबले सल्झाको भएराम्रो हुन्थ्यो होला कमी कमजोरी लाई ल्याएर छताछुल्ल पार्ने काम देखियो
जुन थालमा खायो त्यही थालमा थुक्यो भनेको यहि होला। जब सम्म सबैकुरा आफुले पनि पाउछन् तब सम्म तै चुप मै चुप आफुले भनेको जस्तो नभएपछि दोष गलाउने? होइन भने एस्तो कुराहरु पैला किन उठेन? मलाई त लाग्छ बा हरुको नुन चाख्न पाएको छ जस्तो लग्यो मुकुलले, त्यसैले त अहिले आएर दुनियाँ दिवाना भनिरहेका छन् । एस्तलाई त निकालेकै राम्रो। 😊
देशमा यत्रो बाढी पैरोको वितण्डा भइरहेको बेलामा , देशको यत्रो ठूलो मीडिया एउटा बेक्ति को रोइलो देखाएर एउटा कार्यक्रम चलाइरहेको छ।।।जुन दुनियाँले हेरिसके। बुजी सके।।।।अब जनता यत्तिको नबुझ्ने पनि छैनन्।।।।भो महोदय तपाईंको बखान यस्ता कुरामा समय खर्च नगरौं।।।। टेक नारायण जी।।।
Mukule anya parti baTa sanchalit.xa hau.mahaamantree prabakta jastole baithakma kalo pati launuke ramroho.partiko kuro ta gopya po hunxata.pratibedan baithakma rakhne ho.jahitahi falyas garne hoina?byaktibadidosa launa mildainani.?
Yo muji bhattarai bahun pani Ravi ko 12 bhai patrakar nai ho.yeslai aaja bata mukule chor ko patrkar bhannu parla.unsubscribe gara hai yo muji 12 bhaiharulai.