Тёмный

रविलाई प्रहरीबाटै ह्यारेसमेन्ट,अदालतमा रविको याचना जस्ताको तस्तै || Nepal Times 

Nepal Times
Подписаться 776 тыс.
Просмотров 10 тыс.
50% 1

Опубликовано:

 

24 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 49   
@chandrakalaoli1311
@chandrakalaoli1311 Час назад
जय रबि दाई 🙏🙏🙏👀
@karkiganga7284
@karkiganga7284 3 часа назад
Jay🔔🔔🔔🇳🇵
@laMad123
@laMad123 3 часа назад
Rule of Law ❌ Rule by Law ✅
@mahendrathapasyangja9387
@mahendrathapasyangja9387 Час назад
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको ‘कनेक्सन’ देखिएपछि उनलाई रुपन्देही तानिने भएको छ । पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम समेत अपचलन गरेको कागजात भेटिएपछि पूर्व गृहमन्त्री लामिछानेको रुपन्देही ‘कनेक्सन’ खुलेको थियो । Laxmi Bank गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशीसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले बिहीबार अनुमति दिएको छ । Advertisment सुप्रिम सहकारीका बचतकर्ता नारायणबहादुर पहराईसहितले असोज ५ गते दिएको जाहेरीका आधारमा जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठले रवि र छविसहित दीपक लामा, अनन्तबाबु राई, श्रीबल्भव नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङलाई सहकारी ठगीसम्बन्धी फौजदारी कसूरमा मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ९ उपदफा ३ बमोजिम पक्राउ गर्न अनुमति दिएको छ । Advertisment कास्की जिल्ला अदालतको अनुमतिले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका रवि र छविलाई ७ दिन म्याद थप भएको छ । लामिछानेलाई यही कात्तिक २ गते र जोशीलाई गएको असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । जोशीलाई कात्तिक ५ र ६ गते दुईदिन पोखराबाट हवाईजहाजमार्फत बुटवल ल्याएर अनुसन्धान गरी पुनः पोखरा नै पठाइएको छ । रविलाई आजभोलिमै रुपन्देही ल्याएर अनुसन्धान गर्ने तयारी भइरहेको रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौर लोकान्तरलाई जानकारी दिए । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर १४ करोड बचत हिनामिना गरेको ६ महिनाअघि प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, १ हजार ८०० बचतकर्ताको ८६ करोड रुपैयाँ हिनामिना भएको देखिन्छ । रविको नाम खडा गरी सुप्रिमबाट गोरखा मिडियाको खातामा २ करोड रुपैयाँ निकासा भएको कागजातबाट देखिन्छ । सोही विषयमा प्रहरीले रविलाई रुपन्देही ल्याएर अनुसन्धान गर्न लागेको हो । अन्य सहकारीबाट रवि समेत सञ्चालक रहेको बैंक खातामा रकम गए पनि सुप्रिमबाट रविकै नाममा रकम निकासा भएको देखिन्छ । सहकारीको पैसा दुरुपयोगमा संलग्न रहेको देखिएपछि यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गरेको अनुसन्धानका आधारमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, संरक्षक गितेन्द्रबाबु राई (जीबी), भूपेन्द्रबाबु राई, छविलाल जोशी, सहकारीका पूर्वसचिव दीपेश पुन, कुमार रम्तेल, सहकारीका व्यवस्थापक सागर केसी, दुर्गा पाण्डे, रोशनी गुरुङसहित २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरिएको थियो । तीमध्ये अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा छन् । जीबी, भूपेन्द्र र सागर फरार छन् । दुर्गा, दीपेश र रोशनीसहित ६ जना धरौटीमा छुटेका थिए । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौर जीबी, छवि र रविको कम्पनीमा सुप्रिमबाट रकम गएको देखिएकाले रविलाई पनि अनुसन्धानका लागि रुपन्देही ल्याइने बताउँछन् ।
@madankarki2964
@madankarki2964 57 минут назад
तिम्रो यो भ्रमको खेती अब जनताले पत्याउँदैनन् तपाईँ जस्ता पार्टीका अन्धभक्तले गर्दाखेरि नै आज हामी जस्ता नेपालीहरुले विदेशमा दुःख भोग्नुपरेको छ। कति विकास गर्यो तिम्रो एमाले अनि तिम्रो माओवादी अनि तिम्रो काङ्ग्रेसले यो देशमा
@madankarki2964
@madankarki2964 54 минуты назад
अझै पनि यो देशमा कांग्रेस र एमालेका माओवादीका भक्तहरु धेरै रहेछन्। देशको अवस्था यो हुँदासम्म पनि अझै पनि जनतामाथि यिनीहरुले सामाजिक सञ्जालमा भ्रमको खेती गरिरहेका छन्। अझै पनि यो देशमा जनता लाटो नै हुने हो भने यो देश कदम कदापि बन्दैन यदि यो देश सही व्यक्तिले सही ठाउँमा पुग्यो भने अबको ५ देखि १० वर्षभित्रै देश धेरै नै माथि पुगिसक्थ्यो होला।
@kismatmalla7587
@kismatmalla7587 2 часа назад
Jay rabi jay 🔔🔔🔔
@pawansharmaacharya5202
@pawansharmaacharya5202 3 часа назад
Good news ❤
@YuvrajAdhikari-s6e
@YuvrajAdhikari-s6e Час назад
Rabi is good
@santoshkhimdin
@santoshkhimdin 3 часа назад
अमेरिकाको जस्तो सजिलो छैन , अमेरिकामा नौवटा ठगी गर्नु भ्याएको रबीलाई नेपालमा गाहारो पर्यो।
@tejyasmalimagar2084
@tejyasmalimagar2084 3 часа назад
💩💩🐕‍🦺🐕‍🦺🦴🦴🦮🦮🦮
@bimalgautam6370
@bimalgautam6370 3 часа назад
कांग्रेस कि एमाले को झोले हो । तीन महिना लगाएर संसदीय समितिले गरेको छानबिनमा कहाँ नेर ठगी गरेको प्रमाण भेटियो ? आएको पोइसा खर्च (अपचलन) गरेको भनेर मुद्दा लगाएको हो ? नेपालमा झोला बोक्नेको संख्या धेरै भएर होला नेताहरूले भ्रष्टाचार गर्न मोका पाएका हुन ।।
@romanupreti5751
@romanupreti5751 3 часа назад
Ho sahi kura sajilo xina nepal ho ne ta tai vayara america vanda develop xa tai jsta jholy haru le garda sajilo huntheo vani america jsto vai haltheo ne jholy aju balla kura bujes muji
@gaurabsunar1544
@gaurabsunar1544 3 часа назад
​@@bimalgautam6370पुडासैनी, ड्राइभर, नागरिकता, पासपोर्ट प्रकरणदेखि सहकारी प्रकरणसम्म आउदा रबि अन्तर्राष्ट्रियस्तरको ठग भएको प्रमाणित हुन्छ।रास्वपा अमेरिकी फ्रिडम पार्टीको लगानीमा संचालित भातृ पार्टी भएको कुरा यसअघि नै पुष्टि भैसकेको छ। देशका लागि कुनै योगदान नगरेको र राष्ट्रिय राजनीति कुनै इतिहास नभएका व्यक्तिको पछि लाग्ने अन्धभक्त भेडाहरु वास्तवमै इण्डो-पश्चिमाका दलाल हुन। दुईपटक गृहमन्त्री हुदासमेत एउटा झिंगासमेत समात्न नसक्ने असक्षम व्यक्तिलाई देवत्वकरण गर्नु पागलपनको पराकाष्ठा हो। राजनीतिमा आउनु अघिबाटै भ्रष्टाचारविरुद्ध ठूल्ठूला गफ दिएर जनतालाई भ्रमित पार्न खप्पिस रबिको क्षमता नबुझ्नेहरु वास्तवमा भेडा हुन। भ्रष्ट र ठगको पक्षमा होइन कि बरु सहकारी पीडितको पक्षमा संघर्ष गर। नयाँ र पुराना भ्रष्ट र ठगहरुविरुद्ध स्वतन्त्र आन्दोलन गर्नु स्वाभिमानी नेपालीको दायित्व हो। यस्तै खाले नयाँ र पुराना भ्रष्ट र ठगको पछि लाग्नु दासता र स्वार्थको हिमायती बन्नु हो। भाडाका मानिसको भीड जम्मा गरेर अदालती प्रक्रियालाई प्रभावित पार्नु जुनसुकै राजनीतिक दल भएपनि झनै ठूलो आपराधीक कुकर्म हो। जान्नेलाई छान्ने भनेको भ्रष्टाचारीको पक्षमा नाराजुलुस गर्ने रैछ। यस्तो गर्नु कुनै राजनीतिक संस्कार होइन, कुनै पनि राजनीतिक पार्टीले भ्रष्टाचारीको पक्षमा जुलुस निकालेको इतिहास छैन। यस्ताभ्रष्टचारी ठगहरु समाजमा दूर्गन्धित भैसकेका छन्। नयाँ र पुराना भ्रष्ट र ठगहरुको चरित्रमा केही फरक देखिदैन। भ्रष्ट र ठग राजनीतिक पार्टीले सुशासन, पारदर्शिता, कानुनी शासन र लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडाईरहेका छन्।
@mankumarrai4842
@mankumarrai4842 2 часа назад
न्यायाधिशलाइ पनि भाबनात्मक ब्ल्याकमेलिङ को बयान गरिरहेको रहेछ । छोडी हाल्छकी भनेरहोला चलाख काक्को अन्डा चोर्नेमान्छे !!!!
@ChandanChaudhary-ys3pe
@ChandanChaudhary-ys3pe 4 часа назад
GB ko Bayan pani aaodaixa
@shekhardahal1037
@shekhardahal1037 Час назад
please leave rabi dai😢
@अतितकापानाहरु
📣हो! हामी🔔 रबिको 🔔झोले हो तर अरु पाटिको जस्तो मासु भातमा बिक्के अन्ध भक्त हामी हैनौ !तेसैले म भन्छु जय रबि जय रास्वपा जय घन्टी ।रबिलाई यी 12 भाईले जेपनी गर्न सक्छन् तेहिभएर हामी सजक हुन जरुरी छ ।
@tejyasmalimagar2084
@tejyasmalimagar2084 3 часа назад
👍👍🫶🫶🔔🔔🇳🇵🇳🇵🇳🇵
@UjjwalShrestha-ez2wz
@UjjwalShrestha-ez2wz 2 часа назад
😂😂😂😂😂
@prabinbc1226
@prabinbc1226 2 часа назад
प्रस्तुतिको 100 मा 200%❤❤
@रोजन-घ7त
@रोजन-घ7त 3 часа назад
अब 84 मा यो चोर सरकार 0 हुन्छ 🔔🔔🔔🔔🔔🔔🔔🔔
@UjjwalShrestha-ez2wz
@UjjwalShrestha-ez2wz 2 часа назад
Hardai jam
@takbahadur2238
@takbahadur2238 Час назад
Oli sire rip
@Crush0083
@Crush0083 3 часа назад
Bhutani case aaoosna sab party swaaa hunx
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 3 часа назад
Jaya rabi jaya ghanti❤
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h 2 часа назад
भष्ट्राचारी हरु ले आफ्नो भष्ट्राचार लुकाउने खेल र रवि को लोक प्रियता ले डराएका रवि का सत्रु हरु ले गरे सत्ता को दुरुपयोग।
@ritubarnakarki5708
@ritubarnakarki5708 3 часа назад
84 maa RSP ko maukaa aauchha tyasbelaa khoji khoji varta chor harulai thunneho yo ris pherneho
@UjjwalShrestha-ez2wz
@UjjwalShrestha-ez2wz 2 часа назад
😂😂😂😂
@mNg1969
@mNg1969 3 часа назад
आन्दोलन गराएर रबीले ग़ल्ती गर्यो कि ?
@tejyasmalimagar2084
@tejyasmalimagar2084 3 часа назад
Rabi dai jindabad ✊✊🇳🇵🇳🇵🇳🇵
@baljitrangrisa2182
@baljitrangrisa2182 2 часа назад
KP Chor
@kristina_and_katrina
@kristina_and_katrina 52 минуты назад
lage hunna yo sakari luttera lai lage ta 3-4 budi laune dhukha dene lai k hos sakari sabai lutne lai k lage hos ava nacked hedne pani lage hune yo Ravi bane sakari lai cheeee lage desh lai vo yo ravi ko karan desh bidesh ma Nepali vana ne lage hunx
@chhulemipinasa1799
@chhulemipinasa1799 2 часа назад
सम्बन्धित निकाय ले शब्दै पिछे रबि लामिछानेको त्यो झुसे अनुहारमा मुक्का प्रहार गर्न अनुरोध गरे। हिरासतमा कुटपिट गर्नु भनेकै नेता र सहकारी ठग फताह लाई हो। सिधा सोझा जनता लाई होईन। सम्बन्धित निकायको ध्यानाकर्षण होस्। धन्यवाद
@diwanraut1021
@diwanraut1021 2 часа назад
जो चोर उसकै ठुलो स्वर हुन्छ यो देशमा, धुर्तहरु ! कसैले कुनै अपराधीलाई रङगे हात पक्राउ गर्‍यो भने पनि म निर्दोष छु मैले गरेको होइन नै भनी रहेकोे हुन्छ । बा plus मा नै यो देशका कलङ्क हुन ।
@ChandramaniChulagain
@ChandramaniChulagain 3 часа назад
Maha thagnai rahex .jata tatai thagesi yestai ho
@tejyasmalimagar2084
@tejyasmalimagar2084 3 часа назад
💩💩🐕‍🦺🐕‍🦺🦴🦴🦮🦮🦮
@BhirajMagar-
@BhirajMagar- 2 часа назад
त आमा चिक्व सले
@rudrashrestha1915
@rudrashrestha1915 3 часа назад
यस्ताे नि हुन्छ पत्रकार? एउटा सहकारीकाे ठगकाे पक्ष लागेर बाेल्न लाज नि लाग्नु पर्ने, गरिबकाे रगत पसिनाकाे पैसा खाएपछि जेल नराखे कहाँ ससुराली राख्नु पर्ने ?महिना ६ लाख तलब खाने कस्ताे ठग पत्रकार हाे तिमीहरूको रबि ?
@DineshShrestha-e6c
@DineshShrestha-e6c 3 часа назад
@@rudrashrestha1915 parmanita garera dekhau pahila Ani thag vana natra aruko jhole kaile samma banxau
@bimalgautam6370
@bimalgautam6370 3 часа назад
सहकारी ठग गरेको भनेर संसद नै अबरुद्ध गरेर छानबिन समिति बनाएर एमालेको संसदीय समितिलेको सभापति बनाएको होइन र ? छानबिन समितिले के निष्कासन निकालेको थियोे ? रबिले कुनै सहकारी बाट पोइसा लगेको देखिएन गोर्खा मिडियामा आएको पोइसा खर्च (अपचलन ) गरेको भनेर दस्तावेज संसदमा बुझाएको होइन ? झोला बोक्ने हरुको दिमाग नै भर दिएको हुन्छ कि के हो आफ्ना भ्रष्टाचारि नेताहरूले ?
@bimalgautam6370
@bimalgautam6370 3 часа назад
सहकारी ठग गरेको भनेर संसद नै अबरुद्ध गरेर छानबिन समिति बनाएर एमालेका नेता संसदीय समितिलेको सभापति बनाएको होइन र ? छानबिन समितिले के निष्कासन निकालेको थियोे ? रबिले कुनै सहकारी बाट पोइसा लगेको देखिएन गोर्खा मिडियामा आएको पोइसा खर्च (अपचलन ) गरेको भनेर दस्तावेज संसदमा बुझाएको होइन र ? झोला बोक्ने हरुको दिमाग नै भर दिएको हुन्छ कि के हो आफ्ना भ्रष्टाचारि नेताहरूले ?
@Nanìram.k.c
@Nanìram.k.c 2 часа назад
Mr cheatter rabi lamichaney.how meany days he can cover to the sun by his hands Mr rabi must live in jeeal .why he abuse to others he himself is dingiear cheatters thus he must live with in 15 years in jeeal..I am fully conform
Далее
ТЕСЛА КИБЕРТРАК x WYLSACOM / РАЗГОН
1:40:47
iPhone Flip станет ХИТОМ!
00:40
Просмотров 277 тыс.
Delhi Liquor Case Explained
46:54
Просмотров 9 млн
Nupur Sharma Controversy
17:12
Просмотров 2,7 млн