ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 🥰🥰🥰🥰🥰🥰🥰
रबी लामिछानेलाई सहकारी ठगीमा पक्राउ परेको हो। कुनै जनताको पक्षमा काम गरेबापत देश द्रोह वा ब्याबस्था बिरुद्ध , नेता बिरुद्ध र सरकारको भ्रष्टाचार बिरुद्ध पक्राउ परेको भए रबीको पक्षमा जनसागर उर्लिन्थ्यो तर गरिब जनताले जम्मा गरेको पैसा ठगेर खाएको मुद्दा भएकोले जनसमर्थन पाएन ।
तिमी media बलाहरु लातो छौ । को देशलाइ खोकला बनाउदै छ त्यो कुरा सबैलाइ थाह छ । त्यसलाइ खबरदारी गर्नुको सट्टा उल्तै प्रस्त पारनमा व्यस्त छ । खबरदारी गर्ने कार्य त गरेकै छैन यो media wala haru . पत्रकारिता गर्न Aaj Tak बाट सिखौ
Yo sabai RSP ko election scandal ho Without finances party kasari chalchh??? Parchanda ko NCell scandal, kp Oli giri bandu land ra others scandal ani sher bdr bhutanees scandal ra others afno afno party ko afno afno kanda xo so political just dirty game ho. Tara RSP MP’s ko new generation concept ramro xa most of the sumana shrestha
अब काठमन्डाै जाने जरैउखालेर फालने हाे अब काठमडाै मा जेपनि हुनसकछ हामी दुईकराड उन्सयालाख जन्ता तयारछैउ रेबिजकेपि सुन अब हामी जन्ता ले सुरूमानै सिङदरबार घेरछैउ सम्साेद भबन बालवटार अनि जेगरनु परछ जन्ताले गरछ जन्ताकाे पाउर हेर अब छाेदैनउ छाेडदैनउ जिबिरा अायाेभने सि दैकटाहान्छैउ सकारि पिडितअागाेभछन अाई जामा त्र तेराे सुक्षाले माखाे मारदैन