Тёмный
No video :(

रविविरुद्ध जितेका लेखक VIP सँग भिड्नलान् ? बेचन झादेखि जीबी राईसम्मको काण्डैकाण्ड || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 77 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 198   
@paudil1697
@paudil1697 Месяц назад
आफ्नै पार्टीका नेताहरू भ्रष्टाचारमा चुर्लुमौ भएको बेला यो गृहमन्त्री सग कुनै आसा राखिन्न
@yampaudel4640
@yampaudel4640 Месяц назад
दाई भाउजुलाई बचाउन ठूलो भूमिका रहने छ।
@subhash7408
@subhash7408 Месяц назад
Brastachar lukauna baneko govt.😂
@Mailo616
@Mailo616 Месяц назад
hahhaha
@rishikarimal
@rishikarimal Месяц назад
प्रधानमन्त्री देखि सबै मन्त्री भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरुबाट के आश गर्ने
@tajinrana383
@tajinrana383 Месяц назад
रबि रबि भनेर अन्धो भाको रबिले त गेडा देखायो अब साएद जीबी र रबि जेल जन सक्छन अरु त तेस्तै हो
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el Месяц назад
देश बेचेरै खान सक्ने प्रधानमन्त्री जनता बेचेरै खान सक्ने परराष्ट्रमन्त्री दुइटै आखा फुटेको गृह मन्त्रि बुर्जुवा शिक्षा लादने शिक्षा मन्त्रि देशले पायेको छ ।नेपल बिनासकारी को हतमा परि सक्यो । नेपाल शुभ चिन्तको चिन्ता ।❤❤❤
@sureshrajbanshi1334
@sureshrajbanshi1334 Месяц назад
आफ्नो पार्टी र आफ्नै सरकार को कुकर्म बचाउ गर्दै समय सकिन
@amritalamshal9691
@amritalamshal9691 Месяц назад
पुर्ब गृहमन्त्री रबि लामिछाने 🎉किङ हो
@user-ob8uz3nv9v
@user-ob8uz3nv9v Месяц назад
भ्रष्टाचारी हरू मिलेर बनेको सरकारले सुसासन रे पत्याउनै गाह्रो छ
@khemrajshrestha9643
@khemrajshrestha9643 Месяц назад
यो पनि हाती आयो हाती आयो फुस्श हुनि हो
@taraacharya6023
@taraacharya6023 Месяц назад
भएजति भ्रष्टाचारी आफ्नै पार्टीमा छन् आफ्नो पार्टीका भ्रष्टाचारलाई जेल हालेर देखाओ अनि पत्याउँला तिमीहरूको कुरा। तिमीहरूको सुशासन अनि कस्तो रहेछ सुशासन लाज पचेका हरु
@dhirenanupam
@dhirenanupam Месяц назад
जहिले पनि बिधिकै शासन गर्ने भन्ने यो गृहमन्त्रीले विधिको नाउमा अपराधी हरुलाई छुटाउने प्रपञ्च गर्दैछ।
@user-xu8hn8jp2x
@user-xu8hn8jp2x Месяц назад
दम वाला युबा पो हुनुपर्छ गृहमन्त्री यो बाबोइको सारै दम देखियेन!
@PrakashBist5926
@PrakashBist5926 Месяц назад
केहि माखो मार्दैन यसले
@rajendrapokharel5987
@rajendrapokharel5987 Месяц назад
जोगाउनकैलागी यो नाटक मन्चन गरकोहोनित!अब रबिहरुले यहि विषयमा संसद घेराउ गर्नुपर्छ।
@ChuriGaming
@ChuriGaming Месяц назад
अरे लेखक भुटानि सरणारथि का ातियार अारजु,र गिरिबनदुका मतियार kp अाेलि लाई सरबसाे सहित जेलमा काेच गफमात्र नदे
@rameshjhankri6963
@rameshjhankri6963 Месяц назад
केही लछारपाटाे लाउदैनन् यिनी त टुम्मा हुन् ।
@user-zd8vx9et8u
@user-zd8vx9et8u Месяц назад
गृहमन्त्री को अनुहार हेर्नुस् त चोरको जस्तो
@RameshUpreti-sl2zt
@RameshUpreti-sl2zt Месяц назад
केही हुने वाला छैन आफ्ना नेता जेल बाट निकाल आफ्ना कार्यकर्ता जेल बाट निकाल याे भन्दा धेरै केही गर्ने वाला छैनौं
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
लेखकले विधिकाे शासनकाे लागि सिन्काे धरी भाच्न सक्दैन जस्ताे लाग्छ।किनभने ने का र एमाले भित्रै अपराधिहरु मन्त्रिमण्डल भित्रै छन् ।
@sauden_Jas
@sauden_Jas Месяц назад
काङ्ग्रेस ले देश बनाउछ भन्नू र राजा आउ देश बचाउ भन्नू एकै हो।
@chetprasad2643
@chetprasad2643 Месяц назад
बेचन झा ले रमेश लेखक जस्ता नेताहरुलाई पालेका हुन
@prahaladthapa7961
@prahaladthapa7961 Месяц назад
यो सरकारसंग ठूलो बिश्वास र स्पष्ट बिचार छ त्यो हो अपराधीलाई मन्त्री बनाउने, अपराधी जोगाउने, अपराधी भगाउने र लुकाउने प्रमुख काम हुनेछ ।
@oneworldonemarke7004
@oneworldonemarke7004 Месяц назад
नापियो आफ्नो पाटिको आधा दर्जन भ्रष्टाचारको अभियो लागेको नेता मन्त्री भाको छ के गर्न सक्छ र येस्ले
@passangdawa5618
@passangdawa5618 Месяц назад
अब गृह मान्त्री ल भ्रष्टाचार कति जेल हाल्छ होला हेरउ
@RukThapa-ug8yg
@RukThapa-ug8yg Месяц назад
अब आरजु देउवा लाई बचाउने काम गृहमन्त्री गर्नु हुने मुख्य काम गर्नु हुने छ।
@charliekim3528
@charliekim3528 Месяц назад
दाई बुढो भयो ,यस्को काम भाउजुलाई हेर बिचार गर्नु नै होला ।
@ameerkc5033
@ameerkc5033 Месяц назад
रबि माथी एकोहोरो खनियेर सेरे लाई खुसी बनाको बापत पाको उपहार मात्र हो यो लेखक नत्र येस्ले केइ गर्ला भन्ने शून्य आश ,,येस्ता झारे ले
@jodiyekosambandh1209
@jodiyekosambandh1209 Месяц назад
रबिलाई छोयो भने जानेको छु जनताले कहाँ पुराउछ के गर्छ भनेर
@kajiimotovlog8692
@kajiimotovlog8692 Месяц назад
Napeu jatha janata le nae kinara lagaedinx 084 ma
@user-bx4zi7zc2o
@user-bx4zi7zc2o Месяц назад
सबैभन्द पहिलाे काम तपाईको आरजु भाउजुको फाएल जलाई दिनाेस खतम गर्दिनुस तपाईको भाेलाे हुन्छ रमेश लेखक
@bharatkhatri6332
@bharatkhatri6332 Месяц назад
पहिला आफ्नै पाटि बाट अनुस्नधान गर ! अनि पत्याउछन् जन्ताले !🙏
@giripokhrel2761
@giripokhrel2761 Месяц назад
लहेरौ गृयमन्त्रि ज्यु अबभरस्टलाईकेगर्नेजेलबाटसिहदरबारलानेकि सिहदरबारका भरष्ट मन्त्रिलाईजेलपठाउने जनताले दुर्पिनद्ववाराहेरेकाछन तपाईकाेपरिचययहिबाटखुल्नेछ।
@user-vb7fw8px4l
@user-vb7fw8px4l Месяц назад
आरजुलाई पक्राउ गरेर देखाउन चुनौती दिन चाहान्छौं
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 Месяц назад
कस्तो मन्त्रालय पाएको हो लेखक ज्यु गारो छ जनताको प्रश्नको जबाफ दिन!!
@churamanineupane1135
@churamanineupane1135 Месяц назад
देवर भाऊजू ले सबै भन्दा पैला रबी लामिछाने को प्रमाण जूटायर जेल कोच तिमी हरू ले हिज प्रमाण हातैमा छ भनेको हैन र तिमी देस द्रोही लाई घन्टी को बहूमत आऊदाको दिन एक जना पनी ऊम्कीन पाऊने छैनौ
@DelparsadAdhikari
@DelparsadAdhikari Месяц назад
खँह ,,केही आस छैन ,, भ्रष्टाचारीलाई छोडे यी पनि भ्रष्ट हुन।
@shantapokharel66
@shantapokharel66 Месяц назад
हेरुमला अरुलाइ भनेजस्तो काम गर्न कतिको सजिलो हुन्छ थाहाभैहाल्छ।२५ ओटा फायल खोलेर जेल कोचेको हेर्न पाउ १ महिना भित्रमा।खै यी बुढा खाडाले केपो गरलान र ?? हेर्दै काम गर्नेको जागर मरेर आउला ।।
@bhojrajsharma8094
@bhojrajsharma8094 Месяц назад
अाफ्नै पाटिका नेता भ्रस्टचार ले डामेका छन याे चाेर ले माखाे मार्दैन।
@krishnashrees1863
@krishnashrees1863 Месяц назад
आफ्नै पार्टीका भस्त्रहरुलाइ समातेर देखा अरु केइ गर्न पर्दैन
@user-ff2gs3bs1k
@user-ff2gs3bs1k Месяц назад
हामी पनि हेरौला यो गृहमन्त्री को काम हरु? विपक्षमा हुदा निक्कै भुकेको थियो।
@ChhabilalDarlami
@ChhabilalDarlami Месяц назад
भारतको गुलामी नेपाल सरकार 😮😮😮
@sisirbiyoganurag6247
@sisirbiyoganurag6247 27 дней назад
चोर पार्टीबाट त आको यो गफाडीबाट के आस गर्नु र हौ।
@Prathaml.c._official
@Prathaml.c._official Месяц назад
आफ्नै पार्टी का धेरै नेता हरू चुरुलुम्म भ्रष्टचार मा डुबेका छन् बचाउ मा लाग्नेछ, इतिहासकै नालायक कहलिने छ
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Месяц назад
के रमेश लेखक ले टिकापुर घटना फाएल गिरी बन्धु टि बगान भुटानि शरणार्थी को फाएल खोल्न नसेके गृहमन्त्री फेल रमेश लेखक फेल हुन्छन्।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Месяц назад
बाल मन्दिर जग्गा र जनकपुर को ९००० बिगाहा जग्गा को फाएल खोल्नु पर्यो् रमेश लेखक ले।
@purnakhadka8422
@purnakhadka8422 Месяц назад
भुटानी सर्णाथी र टिस्टेट काण्डलाइ कानुनी दायरमा ल्याउनेकी ढाकछोट गर्नेहो गृहमन्त्री ज्यु ?
@shreeramthapa6885
@shreeramthapa6885 Месяц назад
अब हेरुम कति भरसटचारिलाई कारबाई गरछन।।
@SagarBK-xd6nh
@SagarBK-xd6nh Месяц назад
यो आँखै नदेखिने आँखा तानेर हेर्नुपर्ने गृहमन्त्री हो के काम हो आफ्नै पार्टीमा भ्रष्टाचारी सुर्लुमै छन् अनि कसरी विकास गरेर कसरी जनतालाई देखाउँछ। यो गृहमन्त्री चाहिँदै चाहिँदैन यो देशलाई
@asikkumal5278
@asikkumal5278 Месяц назад
यस्को पनि एउटा काण्ड छ अब राजिनामा माग्नु पर्छ
@YogendraBajgaiN
@YogendraBajgaiN Месяц назад
देश कानुनको खिल्लिउडाउने भ्रष्ट तस्करहरुलाई😂रिप😂😂
@sureshmaharjan8481
@sureshmaharjan8481 Месяц назад
बदनाम गृहमन्त्री कल लाइन्छ यो भक्षक
@madanadhikari8981
@madanadhikari8981 Месяц назад
यो रमेस नै भ्रस्टाचार को नाइके हो।
@ramprasadram9784
@ramprasadram9784 Месяц назад
जादुको छडी सुरु हुन्छ कि काला जादुको हावी ।
@aashikakhadka1209
@aashikakhadka1209 Месяц назад
Very good sir
@nabindumrakoti8353
@nabindumrakoti8353 Месяц назад
हेरुम लेखकको दम
@aditipoudel8908
@aditipoudel8908 Месяц назад
बिचरा कति दाम दाजु भाउजुलाइ चढाएर आएका छन अनि उनैले कार्जबाहि गर्छन भन्नु हास्यस्पद कुरा नगरन हओ पत्रकार्हरु।
@dhrubakhadka2350
@dhrubakhadka2350 Месяц назад
गृह मन्त्री पनि सुगर रोग लागेको जस्तो देखिन्छ यस्ताले के काम गर्ला, काम गर्छ भन्ने विश्वास भरोसा नराखे पनि हुन्छ,
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
लेखककाे काम पक्षपात् पुर्ण र कुशासन चल्छ जस्ताे लाग्छ।किनभने सहकारी अपचलनलाई हाइलाइट गर्थे अब अार्जु,प्रतीक,वालकृष्ण,गिरिवन्धू स्टेट,वालमन्दिर,टिकापुर र पतन्जलि काण्ड वार लेखकले चुं पनि गरेका छैनन्।
@humbdr4571
@humbdr4571 Месяц назад
अब यिनै काण्ड सामसुम पार्न युिनै बाट बँच्न बनेको सरकारले कम्ता गर्दैन यि काम😅😅सपनामा पनि नसोचुम ल ।तर एउटै काम चाहि गर्छ है त्यो हो रविको सबै केश छानबिन गर्ने काम ।
@user-zd8vx9et8u
@user-zd8vx9et8u Месяц назад
यो भसट चारि चोरलाई गृहमन्त्री किना र कसले बनायो फेरि योदेस दुरगतिमा जानेभयो
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip Месяц назад
विधिको शासन त फायल लुकाउने त होला।
@aitaramkhadka9446
@aitaramkhadka9446 Месяц назад
आर्जु र ओलि छदा सम्म भ्रष्टहरु खुलियाम हुनेछन्
@AshokTheeng-bx8xg
@AshokTheeng-bx8xg Месяц назад
Go ahead Ravi sir ❤️❤️❤️
@uttampaudel6367
@uttampaudel6367 Месяц назад
भाउजुको देवरलेखक रबिलाइ सकारिकान्डमा जेलहाअनितेरो पैलाकोखोकाइ होरैछभनेर हामिबुजौउला
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Месяц назад
Kati Ko Himat X , Lekhak Jyu. k.p le Lekhak Lai Thangasitanx Herdei Janu
@AmanThapa-wf8re
@AmanThapa-wf8re Месяц назад
आफ्नो question ko answer आफै दिने दिन आयो गृहमन्त्री ज्यु। अब जनता answer को पर्खाइमा छ ?
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b Месяц назад
जन्ताकाे आसा र भरौसा भनेका उनै रबि लामिछाने गृहमन्त्री थिय अरु गृहमन्त्री बाट जन्ताले कुनै आसा नगरे हुन्छ
@ganeshkumarpaudel4200
@ganeshkumarpaudel4200 Месяц назад
अब ताेरी फुलेकाे देख्छस रमेशे ।
@narayanadhikari8829
@narayanadhikari8829 Месяц назад
Jay rabi
@faninarayansigdel2865
@faninarayansigdel2865 Месяц назад
अपराधी कै सरदारले आफू र आफ्नै सहयोगीमाथि कानुनी कारबाही गर्न दिएको न त इतिहास नै छ, न त भविष्यमा पनि त्यस्तो कारबाही हुने कुनै आशा गर्न सकिन्छ ।
@samsungm03core41
@samsungm03core41 Месяц назад
कसैको आशीर्वाद ले बनेका गृहमन्त्री बाट के आस गर्नु।
@akbarsheikh8254
@akbarsheikh8254 Месяц назад
लसुन नेता मात्र नेपाल
@chitrarana1214
@chitrarana1214 Месяц назад
अगर यस्ले काम नगरे सिधै आर्यघाट लानु पर्छ।
@bhisansangit9193
@bhisansangit9193 Месяц назад
गृह मा गगन थापा आउनु पर्ने हो
@HariramDanuwar
@HariramDanuwar Месяц назад
गिर्हबंन्दुपरकरन।नक्लिसरनाथियोकामगर्योभनेबधाइदिउला। 5:04
@bantawadhumla6127
@bantawadhumla6127 Месяц назад
रविलाई जेल हाल
@kamalpoudel2467
@kamalpoudel2467 Месяц назад
यसले कै गर्दैन भ्रस्ट लाज बचाउने काम गर्छ
@bishnupaudel2985
@bishnupaudel2985 Месяц назад
गिरीबन्धु टि स्टेटका मुख्यनाईके प्रमलाई कारवाही गर्ने हिम्मत छ? लेखकज्यू
@tarakhanal9844
@tarakhanal9844 Месяц назад
विधि मिचेर वनेको सरकारले लेखकले गर्न चाहे पनि पार्टिको तलवार छ;लेखकको तागत शेर वाहादुरले खिचेर पठाको छ ?वोले जति सजिलो छैन !
@seshthapa950
@seshthapa950 Месяц назад
नचाहने र नगर्ने काे अगाडि हामिहरु का के लाग्छ?
@Indra-c3k
@Indra-c3k Месяц назад
याे चाेर हाे के बिकास गर्ला।।।।😢😅😅
@bibekpoudel7339
@bibekpoudel7339 Месяц назад
Jasle j vanepani yo deshle rabi jati ko grihamantri kailei paudaina
@roshanbhattarai3174
@roshanbhattarai3174 Месяц назад
Malai ta yoho tv Congress ko jasto lagyo ? Ramesh lekhak ra Yoho tv ko eautai xa .
@kamalpoudel2467
@kamalpoudel2467 Месяц назад
गर्यो लेखक
@user-dx3me3tq8b
@user-dx3me3tq8b Месяц назад
Chandra bhandari laie Griha deko vaye manna sakinthyo birodhi lie jail Halxan lekhak le
@sanginb.c.2928
@sanginb.c.2928 Месяц назад
Lets see
@parbatineupane900
@parbatineupane900 Месяц назад
Upa pradhan mriya mantri tatha griya mantri hunu bhay a ko ma hardhika badhai cha .daju ramesh lekhaka jiu lai
@netrathapaliya8998
@netrathapaliya8998 Месяц назад
भ्रष्टचारको फायल गाएय बनाउन गएको
@ptmwpmr
@ptmwpmr Месяц назад
काण्ड लुकाऊन त सरकार ढालेको ! घन्टा को बीधी को शासन ?
@pawanshah6187
@pawanshah6187 Месяц назад
बोल्ने मात्रै हो केही गर्ने वाला छैन यो चोर हरुले
@punyaramsulu5557
@punyaramsulu5557 Месяц назад
तेरो कुरा र बोका को गुला एउटै हो भरषताचारि बचाउन न पो गएको त तललाइ बजया
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n Месяц назад
Lekhak Indian ho ki supporter ho thaha chahiyo.
@user-em2kh2hi7j
@user-em2kh2hi7j Месяц назад
याेदेश बेचेरखाने चेलाकाे जनतालाइ विस्वासछैन
@gyenagm4245
@gyenagm4245 Месяц назад
सुशासन कायम हाेस
@user-nq9lj2bz2z
@user-nq9lj2bz2z Месяц назад
चोरले के चोर पकृन्छ त।
@santoshpok8883
@santoshpok8883 Месяц назад
He doesn’t do anything he is puppet of Kp😂
@3NDChannel
@3NDChannel Месяц назад
यसबाट केही हुनेवाला छैन ।
@sabinlama9327
@sabinlama9327 Месяц назад
कहाँ सक्छ येस्ता चोरले
@abinvesmskyofficialy7142
@abinvesmskyofficialy7142 Месяц назад
अब देक्छ्स बाउ का बिहे।
@user-op2il
@user-op2il Месяц назад
One chance❤❤
@sunitarai8428
@sunitarai8428 Месяц назад
Lekhak lai arju ra oli badhak tyahi rabi ko matra paxi lagiyo sakiyo
@keshavpdadhikari8742
@keshavpdadhikari8742 Месяц назад
Ghus na khanus ! Ghus khana na dinus! Ghus napaeko karan janata ko kam bha chhaina. Ghus napauda file tameli ma başya chh. Desh guskhori le bigreko chha. Bina ghuspes janata ko kam chhito chharito samadhan garaunos! Swachchha prasasan chalaera Dam hoina,Nam Kamaunu hos! Tapayi layi asafal banauna naya naya issues,chunauti,,julush,andolan,banda,hadtal. Aagjani haru garauna sakchhan! Tapayi layi aakrosit,irrited,confused garaera unsuccess home minister banaune prayas hune chha! Na socheko aayi lagne chha. Be painstaking! Home minister!
@bikramrana6265
@bikramrana6265 Месяц назад
Aaba Kam hudeyna jasto Lagxa pahilo Kura ta sahakari Le khaco Paisa Janta Lai Firta Hunu pareyo ❓ Ani Matra Janta Le
@haddinetwork3638
@haddinetwork3638 Месяц назад
लुट्न आका हुन केको काम
Далее
Chelsea gym be like.. 😅⚽️
00:20
Просмотров 10 млн