Тёмный

रवि किन बिग्रिए डा.मुकुलको आरोप :आसे पासेकाको समेत छानबिन गर्न काडा माग ! 

Headline Nepal
Подписаться 306 тыс.
Просмотров 7 тыс.
50% 1

#headlinenepal #sanjeeb #rabilamichhane #drmukuldhakal #dparyal #toshimakarki
रवि किन बिग्रिए डा.मुकुलको आरोप :आसे पासेकाको समेत छानबिन गर्न काडा माग !
👉Headlines Nepal Presents:
Program: Headline Bishesh
Presenter: Sanjeeb Regmi
Guest:
Camera: Sachin Bist
Edit: Ratan Sunar
👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
👉Follow Headline Nepal
Facebook: / headlinenepal
Twitter: / headlinenepal
RU-vid: shorturl.at/lKQW5
👉Note:
Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Опубликовано:

 

9 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 194   
@shantikokhojima6040
@shantikokhojima6040 17 дней назад
डाक्टर साब ले रबि लाई भिर बाट फाल्न खोजेको थियो आफैं खसेछन् बिचारा 🤭👏
@nareshlamgade8941
@nareshlamgade8941 17 дней назад
Dr मुकुल ढकाल लाई, साधारण सदस्य समेत नरहने गरी निलम्बित गरियोस्।
@jitjit8445
@jitjit8445 17 дней назад
बाेरामा कुहिएको यउटा आलु रहेछ बेलैमा फालेर राम्रो गर्‍यो 👌👌
@greenarchery1277
@greenarchery1277 17 дней назад
omg well said
@nepal12241
@nepal12241 17 дней назад
काम छैन तिम्रो बोली बाट थाहा भयो
@prakashguragain3872
@prakashguragain3872 17 дней назад
मुकुल मानिसै हो जस्तो लाग्न छोड्यो सारै गलत बिचार रै छ
@MagarGhanu
@MagarGhanu 17 дней назад
यस्ता धमिरालाइ बेलैमा पाटिबाट निकालेर रास्वपाले राम्रो काम गर्यो
@shivabhaktibhojbahadur1378
@shivabhaktibhojbahadur1378 17 дней назад
थुक्क यस्तो मान्छे पनि पार्टीको महामन्त्री रे। त्यही पनि डाक्टर रे,,,,!
@prambhattarai1280
@prambhattarai1280 17 дней назад
पाटिका र रबि लामिछाने का भित्री सूचना हरु कैलाश सिरोहियालाइ दिने पनि यही मान्छे हो जस्तो लाग्यो त ।पैसामा बिके जस्तो लाग्यो।
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 17 дней назад
यसलाई सदस्य पनि राख्नु हुदैन याे 12 भाइ मिडिया र काङ्ग्रेसी देखि परिचालित हाे अाज नया पाटि जन्माउने र रास्ट्र पाटि बनाउने मात्र रबि सरकाे कारणले हाे ।यसले पहिला देखि पाटि भित्र हर्कत देखाउने गर्थियाे रे कसैलाई बाेल्न दिदैन थियाे रे समयमा निकालेर रामाे् भयाे ।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 17 дней назад
रबि ले गर्दा महामन्त्री भयो सबै ले चिन्यो अहिले जुन थाल्मा खायो तेहि हग्यो यो सैलि भएना मुकुलको ।
@nareshlamgade8941
@nareshlamgade8941 17 дней назад
यदि मुकुल ढकाल रा स्व पा मा रहयो भनें, पार्टीे ध्वस्त हुनेछ। बेलैमा पार्टीबाट निष्कासित गरेकाे मा, धेरै राम्रो गर्यो पार्टीले।
@tnarayan86
@tnarayan86 17 дней назад
Cancer चै दिमागमै लागेको रहेछ । बल्झे जस्तो छ दाई, उपचार गर्न जाऊ।
@olibalaramoli
@olibalaramoli 17 дней назад
यो बाबू खासमा बच्चा नै रहेछ ।
@shyamgautam1128
@shyamgautam1128 17 дней назад
ए मुकुल रुन धुन बन्द गर , तिमिले गल्ती को सजाय भोग्नु पर्छ l जय घण्टी
@brahmakumaritulsi4077
@brahmakumaritulsi4077 17 дней назад
देश भ्रमण पछी दिमाग खुस्किय जस्तो बोल्नु भएको छ त
@hikmatmagar4191
@hikmatmagar4191 17 дней назад
हामिले चिनेको मुकुल ढकाल होइन गगन थापाले चलखेल गरेको छ पक्कै पनि अरु पार्टी बाटै परिचालित छ मुकुले👊💪👊💪
@Ans_Anshika_official
@Ans_Anshika_official 17 дней назад
तिमी पनि ढाका राम जस्तै हो
@laxmichaula5428
@laxmichaula5428 17 дней назад
हेडलाइन जे सुकैहोस मुकुल गलत छ
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 17 дней назад
याे पागल भएछ मुकुल ढकाल भन्ने
@Padamramsharki
@Padamramsharki 17 дней назад
मुकुल र केपिओली एउटै दर्जा का बिस्वास घाति जस्ता लाग्छन ।
@salu7277
@salu7277 17 дней назад
यो मुकुले रबी देखी जलेर मरेको रैछ यस्तो समाज , पार्टी धमिल्याउने अराजक तत्व लाई जरैबाट उखेलेर फ्याक्दीय हुन्छ । यति धेरै जलन omg 😳 बेलैमा थाहाभयो राम्रै भयो । यो 💯 % उखाने बा बाट परिचालित हो रबी लाई सिध्याउने खेल रच्दै छन नडराउनुस रबी दाई हामी जनता सबै तपाईं को पक्षमा छौं good luck 🍀
@-Rr1990
@-Rr1990 17 дней назад
अरुलाई नंग्याउन खोज्दा आफ्नै कपडा फुकालीएको पत्तै पाएन ढकालले।
@amritthapa7398
@amritthapa7398 17 дней назад
राम्रो संग चेकअफ गराउन पर्छ यो जन्तू लाइ
@bjaymukhia8225
@bjaymukhia8225 17 дней назад
ए खाते तँ चै कैले गल्ती गरेको छैन स ?
@cwenrasaili2216
@cwenrasaili2216 17 дней назад
एस्तो अहंकार भएको मान्छेलाई साथ लिएर पार्टी आगाडी बड्दैन यो धमिरा रछ सिध्याउछ एस्ले
@KomalRawal-k1x
@KomalRawal-k1x 17 дней назад
जहाँ gaya पनि सकियो यो
@gopalaryal576
@gopalaryal576 17 дней назад
त जाबाे एउटा भाईरस हाेस् रास्वपाकाे
@durgabdrthapa9228
@durgabdrthapa9228 17 дней назад
यो रास्वपाको धमिरो हो एस्लाई साधारण सदस्री बाट हटाउनु पर्छ
@nabinshrestha2027
@nabinshrestha2027 17 дней назад
पत्रकार सम्मेलनमा दोहोरो सम्बाद हुनु पर्ने होइन र? आफ्नो जवाफ मात्र दिनको लागि किन त्यत्रो मिडिया जम्मा गर्नु पर्थ्यो र? जे भएपनि जनताले आशा गरेको शक्तिको यस्तो तुच्छ गतिबिधि निन्दनीय छ l
@sitatamanglama7024
@sitatamanglama7024 17 дней назад
नुवाकोट कुन ठाँउ स्कुल बनाए छ यस्ले हामी नुवाकोटका मान्छे लाई थाहा नदिइ
@binodbomjam9052
@binodbomjam9052 16 дней назад
मुकुल र ढाका पहिलै घण्टी बचाउनु पार्टी मा गएको थिएन ढाका कुमार र मुकुल घण्टी फुटाउन गएको थियो अजाई पनि एक दुई जना हुन सक्छ घण्टी फुटाउने बेक्ती राम्रो छानमिन गरी निष्कासित गर्नु पर्छ
@premlalchaudhary7461
@premlalchaudhary7461 17 дней назад
घर भित्र का कुरा हरु घर भित्रै सुल्झाउनु नै महान्ता हो तपाइँ जसरी भुक्नी काम गरिरहनु भयकोछ सोभनिय छैन
@sandeepshrestha5938
@sandeepshrestha5938 17 дней назад
आज आयर यो मान्छे ठिक लाग्न छडीयो अजै समय्छ मिलेर जाउ हैन भ्ने गु खाउ किन था च अफ्नो खुट्टा मा अफै बन्चरो हनेको छ । घर को कुरा पहिला घर मा घर सला हुन्छ अनि बल बहिर होइन्त ह्याटि्रक
@shovagurung795
@shovagurung795 17 дней назад
रा सो पा पाटी भिऋ को क्यन्सर मुकुल ढकाल लाई बेलैमा थहा भयो साधरण सदस्य मा पनि नरहने गरी बर्खस्ता गर्नु होल जै रबि सर जै रा सो पा ❤❤❤
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 17 дней назад
देशबनाउन एस्तै पागल बाैलाले नदिने भए अब याे देश बन्दैन
@urbashipandey
@urbashipandey 17 дней назад
याे त चाेर नै रैछ नि
@ranapadam5047
@ranapadam5047 17 дней назад
Um
@durobahadurgiri2568
@durobahadurgiri2568 17 дней назад
यो धुकुर भन्ने चरो पनि पार्टीबाट getcut गरेपछि त पुरै डिपरेसन मा पुगेछ छ पल्टु राम तिम्रा कुरा कस्ले पत्याउने हो र 😅😅😅😅 ढाका कुमारको भाइ डाका 😂😂😂
@aayushgamer9026
@aayushgamer9026 16 дней назад
ठग मुकुल डा.ढकाल यस्तो पनि राजनीतिक हुन्छ खत्तम आफै पश्र्न आफै उत्तर आफै विस्लेषण गर्नु होला मुकुल सर
@dineshbiyogi2125
@dineshbiyogi2125 16 дней назад
यो मुकुल ढकाल भन्ने वस्तु अब छिटै पागल हुन्छ यसमा मानवता छैन।
@manmayarai7069
@manmayarai7069 17 дней назад
अब जानू हजुर मुकुल जि रास्तन्त्र दुर्गा प्रसाईं युराज कलौटे सङग अब तिमी बिरोधि अब जे जे बोल्नछ बोल बिरोधिहरु ले एस्तै हो बोल्ने यो क्यानस लागेको हरु ले एस्तै बोल्दो रहेछ
@kishan.g.surkhti4264
@kishan.g.surkhti4264 17 дней назад
मुकुल हाम्रो पाटिमा आउनु ट्न्न पेट भरेर खान पाईन्छ
@user-dk1fc5vn8g
@user-dk1fc5vn8g 17 дней назад
धेरै नै गलत गर्नु भयो डा. साब ।
@sitashrestha5841
@sitashrestha5841 17 дней назад
घर भित्र काे कुरा घर भित्र नै हुनु पर्ने हो यस् को यो बचपना हाेईन बेकुफि हाे
@tappersing3367
@tappersing3367 17 дней назад
राबणको भाई भिबिषेण जति सत्य भए पनि कालो नामबाटै उच्चारण हुन्छ ।
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj 17 дней назад
पाटि सभापती भन्दा पढाई धेरै भएको हुनाले आहारिस गरेको होला अब रासपा को सभापति ले 10 जना जत्ती बिबाहा गरेर चुपो लागि बस्दा ठिक होला 😅😅
@Kasa690
@Kasa690 17 дней назад
पार्टीको अनुशासन र विधी पद्दती बाहीर गएर हिरोईजम देखायो भने के हुन्छ भनेर यिनलाई कसै काउरेसी झोले हरूले बुझाइ दिन पर्यो 😂
@KhadkaAnita
@KhadkaAnita 17 дней назад
मलाइ शुरु देखीनै ठीक लागे कोथीएन।
@premlalchaudhary7461
@premlalchaudhary7461 17 дней назад
धेरै बोलेयो हो dr मुकुल ढकाल ले मन ठुलो बनाउनुस बिचार लाई अलि फैलाउनुस जुन सोच बिचार ले पाटाि निर्माण गरेर देस र जनता को लागि सेवा गर्नु पर्छ देस लाई बिकास उनमुख तिर लानु पर्छ लाखौ युवा हरु बिदेसुनु बाट रोक्नु पर्छ आफ्नै देसमा रोजगार निर्माण गर्नु पार्छ आदिआदी तेस सोच बिचार लाई कायम राखेर अगाडी बढनुस जय घण्टी
@thamanchettri5360
@thamanchettri5360 17 дней назад
get out
@pnppaudel365
@pnppaudel365 17 дней назад
आज सम्म के हेरर बसेको नागा जव पाटी बाट निस्की सके पछि सबै आउने यो कस्तो राजनिती हो यो सबै त पुरानो पाटी बाट बुजेको त र आज नयाँ भनी यका बाट पान्नी से म सुन परेनी यो कस्तो नयाँ पाटी हो😢😮😮😮😮??????
@sadhuramshrestha8158
@sadhuramshrestha8158 17 дней назад
ठिकै हाे भनेकाेमा तर पाटिकाे गाेपनियता त हुन्छ तर सबै खाेल्याे धन्यवाद छ हजुर
@PramodBhattarai
@PramodBhattarai 17 дней назад
why you guys keep blaming Mukul dhakal you have to understand that Mukul, created the party . रबि को तेति भक्त बन्नु पनि पर्दैन । यहिले रबि को रबैया ठिक छ त? I was Rabi supporter, too. but , not anymore. सत्त्ता बहिर बस्नै नसक्ने? राजिनामा दिन गएको मान्छे अरु दल को पछाडि लागेर फर्कने । यिनले सहकारी ठगेकै हुन जस्तो लाग्छ आजकल त्। कसैले गल्ति गरिरहने , भगमान मानि रहनुपर्ने हो? 😊 कालिकोट को राजकोट अस्पताल कस्ले बनाएको रहेछ? रबि ले😂 भक्त नहुनुस । सहि लाई सहि गलत लाई गलत भन्न सिक्नुस । बालेन नै ठिक
@yadavkarki9224
@yadavkarki9224 17 дней назад
Daka
@user-xs8zp5rd1l
@user-xs8zp5rd1l 17 дней назад
थुक्क तेरो जिन्दगी नेपाल आमाको सपूत हुन रबिलामिछने तैले तेरो खुट्टामा आफै बन्चरो हानिस
@Godfever601
@Godfever601 17 дней назад
You need to study first what is different between passport n nagrita
@shailendrakafle3965
@shailendrakafle3965 17 дней назад
See if there is a single comment on your praise …on any RU-vid videos ..mukoool..
@megalink7484
@megalink7484 17 дней назад
यो पकाल्लै हस्पिटल्म लाने मम्छे बएन कि के बयो
@somnathsubedi1188
@somnathsubedi1188 16 дней назад
रास्वपा पार्टी बाहामिजन्ताले धेरै धेरै अपेक्षा गरेको थिओ त्र पार्टीको नेताहरुलेनै त्यो अपेक्षा चक्नाचुर गरिदिइयोबिदम्बना
@munagurung5461
@munagurung5461 17 дней назад
Dr mukul sir ab dherai vaye ab aarma garnu hos
@dineshbhetwal1459
@dineshbhetwal1459 17 дней назад
good
@sushilaryal6644
@sushilaryal6644 16 дней назад
Rabi dai good luck ❤🎉 mukul dhakal by by
@DendiLama
@DendiLama 17 дней назад
You hv miss great future opportunity according to your present act, your political carrier is now stop, this is what we general believe and anxious to know who is behind, hope it will come clear in future who is right and wrong.
@kumarbasnet9998
@kumarbasnet9998 17 дней назад
Jaya rabi
@hemrana9479
@hemrana9479 17 дней назад
अब मुकुल जि नेपाली काङ्ग्रेस र एमाले सङ्ग मिलेर जानु होला ?
@hirajungshrestha9584
@hirajungshrestha9584 17 дней назад
Timlai hami chindai naw
@DangalKamal
@DangalKamal 17 дней назад
Sarai bachpana lagyo. Bichara ra kathai bari vanna man lagyo.
@anantarana4723
@anantarana4723 17 дней назад
Yaslai tw pahila nai rajnitik bislesak le vaneko thiyo mukul le party sakdai xa hai vandai thiyo sahi rahexa
@AsaramMoktan-ew4oe
@AsaramMoktan-ew4oe 17 дней назад
Yo dr vai sakkigo ni aba ta
@narayankhanal2662
@narayankhanal2662 17 дней назад
Baccha jasto ra anpad jasto pailai kina yo sab kura baira nagareko
@gitashrestha141
@gitashrestha141 17 дней назад
Jaye nepal 🇳🇵 Jaye ghanti Jaye rabi Sir Rabi sir aamjanta ka 1 amulye mahan Manish hun Jaye janata jaye rabi sir Yati dharai dharai ris narakhda ramro hoki dr mukul sir hjrko ni jaye hos Aafno gharka samsya ya Galat kura bahira naniklda ramro hola bt hjrko icha ho.... Bt ... Jaye rabi Sir Jaye jaye jaye nepal
@girbahadurkhatri5089
@girbahadurkhatri5089 17 дней назад
मुकुन्द सर तपाईंको कुरा ठिक छ तर यो भिडियो हेर्दा तपाईं पहिले देखिनै सहयात्री भयको हुनाले आत्मा छमा गरेर अगाडी बड्नु रबि सरले मुकुन्द सर सहयात्री लाई यसरी कार्बाही गर्नी हो भने तपाईं मिसन 84 को को o रबि सर
@kumarbasnet9998
@kumarbasnet9998 17 дней назад
Mukul rip
@Bijaywaiba1
@Bijaywaiba1 17 дней назад
मुकुल ढकाल होइन यो त डाका रैछ
@gitashrestha141
@gitashrestha141 17 дней назад
Dr mukul ji auta aabdha mahasus vayo ki rabi sir lae sabdha dinuvo prachanda ji ,kp oli ji,deuwaji jasto vannuvoni yo chae malae lageko kura rabi ji sga hoina hjr chae aba waha haru sga ya kangersh ka sadasye jasto feel vo bt OK Jaye rabi chae kahile sakina dr mukul ji 🙏 Rabijilae saili prachanda ji kp ji ko jasto hoina hjrma chae aba vanna sakina yo sabdha harule feel vaeraxa Jaye nepal Jaye raswopa Jaye rabi sir 🙏
@ahilprince6624
@ahilprince6624 17 дней назад
Dhila voo but ramro garnu voo Ravi Sir .. yasto doctor ko name maa Mentally ill vayako manchey laie party Bata nikalanu voo .. yoo Mukul Dhakal Totally Mentally ill vayesakeyko chaa .. 😮😮😮
@ranabhathum7331
@ranabhathum7331 17 дней назад
Jay ghanti
@KaranSingh-zu5wk
@KaranSingh-zu5wk 17 дней назад
Rip
@jeminmaharjan2676
@jeminmaharjan2676 17 дней назад
Aba yo gayo kahile return nahune gari !
@ishworpun8447
@ishworpun8447 17 дней назад
Aaba jati khoki Pani mukul Bhai temra kura kasaila sundai
@user-nt3ju6jg9n
@user-nt3ju6jg9n 16 дней назад
पागल लाइ महामन्त्री बनाय पछिल्लो समयमा यस्तै हो
@user-ec7qg3vr3l
@user-ec7qg3vr3l 17 дней назад
Mukul dhakal hoina dhakia hoichha
@NS-up9sr
@NS-up9sr 17 дней назад
His political career and dream is over.. he is not to be trusted... dhokaybas manchay mukul
@dineshbhetwal1459
@dineshbhetwal1459 17 дней назад
Sai ho dr
@ramhariacharya8040
@ramhariacharya8040 17 дней назад
तिमी जस्ता मान्छेलाई लखेट्छन
@udayapun8940
@udayapun8940 17 дней назад
भिज्लान्ते अस्पताल जा पाटन
@pushpkandel
@pushpkandel 17 дней назад
फटाहा
@meghusapkota3157
@meghusapkota3157 17 дней назад
Timro bichar ramro hoina kinaki timi absarbadi ho ra dr. Padeko kam lagena.
@samratshrestha4170
@samratshrestha4170 17 дней назад
Yaslai Kun party le nun diyo feri 😂
@PurusottamBasnet
@PurusottamBasnet 16 дней назад
Dr.mukul ko kura sahi 6 salik ram nirmala bal kumari bal mandir mahara kailash rus ra ukiran bipin g.b.rai khee khali gaf dine naran dhat to butawol peedal yatra k vo? Melachi ko pani k vo ravi khali gaf dine sahakari k vo?ravi natak
@himlallamichhne608
@himlallamichhne608 17 дней назад
ये पत्रकार ज्यू, यस्ता पागलकाे के पत्रकार सम्मेलन गरेकाे हाे।याे अनुसार नभएको ,अपरिपक्व ,काचाे केटाे, बिचरा अाफ्नाे खुट्टामा अाफै बन्चरो हान्याे।
@arunthapa3244
@arunthapa3244 17 дней назад
राप्रपा मा जाउ भाई😂
@ranabhathum7331
@ranabhathum7331 17 дней назад
2Ota pasport nahune ko xa ho ahile mero pani 5ota xa yar k boleko mukula le jay ghanti
@chandrasundas9637
@chandrasundas9637 17 дней назад
Your not expected
@mahendrabahadur5897
@mahendrabahadur5897 17 дней назад
Rabi ko birod Nagar remro hoina
@usharana8745
@usharana8745 17 дней назад
Yo gaddaar rahechha
@kulprasad8186
@kulprasad8186 17 дней назад
भाइ तीम्रो कुरा ठिक छैन
@GajenDhimal
@GajenDhimal 17 дней назад
Yasta cancer virus haroo lai sarkhary uchchha oudha bata barkhasta garnoo porxa
@ranapadam5047
@ranapadam5047 17 дней назад
Rabi lai sakxu bhanira sochiko va varam ma xau
@tejmagar857
@tejmagar857 17 дней назад
Ta fata hoss
@lilasitaula
@lilasitaula 17 дней назад
Yoo bhai yatipadeko manche ko dimag ra boli sunerani dimag pagalhuneracha hoo kasle 😮😮😮yoo bhailaibokera rabiko pichagardai hednebanaediyo😮😮
Далее
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29