Тёмный

रवि निर्दोश भएपछि बोले ओली, गगनले रवि माथि लगाएको आरोप झुट भएपछि.. 

Khabar Kendra
Подписаться 66 тыс.
Просмотров 104 тыс.
50% 1

Опубликовано:

 

19 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 287   
@PremChamlingrai-o3w
@PremChamlingrai-o3w 3 дня назад
प्रत्यक्ष निर्बाचनबाट कार्यकारी प्रधानमन्त्री चुनाउने कानुन नल्याएसम्म यो देशको सभ्य नेता ,मन्त्री भन्न सुहाउदैन।
@ramkarki3335
@ramkarki3335 2 дня назад
१००%सही
@sanjeebthapa9122
@sanjeebthapa9122 День назад
100% सहि
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 18 часов назад
एकदमै राम्रो सही हो बरु ३ बर्ष सम्मको जिम्मेवारी पद प्रधानमन्त्री होस् राष्ट्रपति संसदबाट चुनिनु ठिक छ तर प्रधानमन्त्री हामी जनताकै हातबाट प्रत्यक्ष निर्वाचन प्रणालिमा चुनिनु पर्ने बनाउनै पर्छ हामी सबै नेपालको देशको युवा जनताहरुले शान्तिपूर्ण आन्दोलन गर्नै पर्छ नारा लगाउनु पर्छ अब हामी सबैले प्रधानमन्त्रीको लागि जनताको हातबाट प्रत्यक्ष निर्वाचन प्रणालि गर्ने कानुन नियम बनाउनै पर्छ हुनै पर्छ जुन सुकै पार्टीले जितोस्
@DhrubaTiwari-k7f
@DhrubaTiwari-k7f 3 дня назад
मैले मात्रै गालि दिन पाउछु अरुले पाउदैन भन्न खाेजेकाे हाे,सबैभन्दा तुच्छ शब्द बाेल्ने बाेल्न सिकाउने खडग प्रसाद ओलि हाे।
@RajAcharya1981
@RajAcharya1981 2 дня назад
Hami annimal matra hoinauu vandaii xan k ho .. Manxey Lai Pani animal vanxa ho thaha vay vandinu hola jasle vande Pani hunxa ....?!!!?
@GhanGharti-o3y
@GhanGharti-o3y День назад
Sai ho👍️
@buddharatnamanandhar8395
@buddharatnamanandhar8395 3 дня назад
मुखमें रामराम,बगलीमें छुरा!
@nirmalachhetri1185
@nirmalachhetri1185 3 дня назад
भगवानको घण्टी बजेरै छोड्यो , टुक्केले राजिनामा दिए हुन्छ काम छैन सानो बच्चा बच्चाले पनि बिश्वास गर्दैनन् हावा कुरामात्र गर्ने
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 3 дня назад
भ्रस्टचार को र दलाल माफिया हरु को नाइके एमाले काग्रेस प्रस्टै छ घाम जस्तै छर्लङ्ग भयको छ अब बाँकि कुरा आम नेपाली जनताले गर्ने छन भन्ने मलाई लाग्छ जय देश जय नेपाल धन्यवाद
@premprasadbhattarai7964
@premprasadbhattarai7964 3 дня назад
अरूलाई व्यङ्ग्य गर्दागर्दै आफैलाई व्यङ्ग्य नहोस् !
@sunitakoirala9600
@sunitakoirala9600 3 дня назад
Hahaha 😄🤣👌🏻
@sanobabukarki9768
@sanobabukarki9768 3 дня назад
बोल्ने एउटा गर्ने चै अर्कैहो उखाने💐
@unec1237
@unec1237 3 дня назад
Giribandu KO fail kholnu
@sahidansari2807
@sahidansari2807 3 дня назад
कति बषे लाग छ 30 बषे भयाे थाेथराे कुरा ले अब केही हुदैन
@unec1237
@unec1237 3 дня назад
70 Cror KO fail kholnu
@nirmalasubba5142
@nirmalasubba5142 3 дня назад
Kp ko natak
@GanaRai1
@GanaRai1 2 дня назад
सक्छाै र आट छ भने प्रत्यक्ष जनताबाट कार्यकारी प्र.म.चुन्ने कानुन् बनाउ मुजी हाे।अनि बालेन वा रबि नआई याे देश बन्दैन।लेखेर राख्नु।
@gunanidhibashyal8514
@gunanidhibashyal8514 2 дня назад
सहकारीको कुरा सकियपछी अब काङ्ग्रेस ले रबि को खेदो खन्न अर्को तिकदम खोज्ने छ ।
@takgurung8196
@takgurung8196 3 дня назад
Rip oli
@rajendrabhojpurw1414
@rajendrabhojpurw1414 7 часов назад
विना प्रमाण आरोप लाउन पाईन्छ रविले मुद्दा हाल्न पर्छ
@phurbatamang1379
@phurbatamang1379 2 дня назад
गफै गरेर देश र जनतालाई आर्थिक कम्जोर बनाउने खतरनाक दिमाग भव्को मान्छे Kp बा देशको अवस्था कहाँ पुगिसक्यो
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 18 часов назад
हामी सबै पार्टीको कार्यकर्ता युवाहरु देखि जनता युवाहरु मिडिया पत्रकारहरु एकजुट हुनुपर्छ राष्ट्रपति संसदबाट होस तर प्रधानमन्त्री जनताको हातबाट प्रत्यक्ष निर्वाचन प्रणालि गर्ने कानुन नियम बनाउन आवाज उठाउनुपर्छ प्रत्यक्ष निर्वाचन होस भनेर नाराको साथ शान्तिपूर्ण आन्दोलन नारा लगाउनु पर्छ तर अरु देशको र कुनै पार्टीको कुरा सुनेर होइनौ हामी स्वतन्त्र रुपले प्रत्यक्ष निर्वाचन प्रणालि कानुन नियम होस् अब जुन सुकै पार्टीले जिते पनि जितिस्
@KrishnakumuriSedai
@KrishnakumuriSedai 2 дня назад
पैसा न्याय होईन। न्याय त्यो हो पीडित को मन मा शान्ती मिल्न सकोस् ।
@upendramakhim791
@upendramakhim791 3 дня назад
नचाहिदो काम बहस मात्र हुने तपाईं को।।।काम गतिलो गरेपो तारिफ गर्छ त,,आफ्ना पाटी का नेता कार्यकर्ता लाई बजेट दिदै भ्रष्टाचार गराउन मा माहिर प्रधान मन्त्री ।
@Bikashkhadka123-19
@Bikashkhadka123-19 2 дня назад
उपसभामुख लाई हटाउन नसक्ने अवस्था सिर्जना भएसी,बोल्ने यहि त हो।
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 18 часов назад
जति गाली गलौज गरेर केही हुदैन बरु सबैले राम्रो कुरा नाराको साथमा राष्ट्रपति संसदबाट पारित होस् तर प्रधानमन्त्री जनताको हातबाट भोटबाट प्रत्यक्ष निर्वाचन प्रणालि कानुन नियम होस् तुरुन्तै आवाज गरौ मिडिया पत्रकार देखि सबैले। जुनसुकै पार्टीले जिते पनि जितोस् प्रत्यक्ष निर्वाचन गर्नैपर्छ
@HiraRasaili-rz4gv
@HiraRasaili-rz4gv 2 дня назад
यस्ताबाट जनताले के आशा गर्ने। जनतालाई आस्वस्त पार्ने केही जनताको पक्षमा बोल्छ कि भनेको त आफुलाई मात्र पोस्ने कुरा बोल्नु जनतामा निरासा जगाउनु भन्दा अरु केही हुदैन।
@parsismagar
@parsismagar 2 дня назад
प्रत्यक्ष निर्बाचनबाट कार्यकारी प्रधानमन्त्री चुनाउने कानुन नल्याएसम्म यो देशको सभ्य नेता, मन्त्री भन्न सुहाउदैन। अब कुर्सी मा बस्ने पालो 84 सम्म हो अनि देखजाय डाईलेसिस हैजा
@govindagharti2286
@govindagharti2286 День назад
अब सदन बाट प्रधानमंत्री चुन्ने योजना हटाऊ युवा शक्ति देश भक्ती 🙏 देश भ्रष्ट मा डुबी सक्यो,,जन्ता ले भोट दीयर प्रधानमंत्री चुन्नु आवस्यक छ महोदय 🙏
@Ashisrairai-oz1ol
@Ashisrairai-oz1ol 2 дня назад
खड्गे अब बोल्नु छोड्दे यो सन्सार मा सबैभन्दा अनपढ को भनेर पुष्टि गर्नु पर्यो भने अरुले त के भन्छ त्यो मलाई थाहा भएना तर मेरो तर्फ भन्नू पर्दा यो जतिको सुगुर यो जतिको गोरु यो जतिको नलायक सायद सन्सार मा कोहि देखिना
@SumitraMaharjan-fo9go
@SumitraMaharjan-fo9go 3 дня назад
MAHAKALI KO SANDHI MA NEPALI JANATA MA DHERAI NAI ANYOLX PM JYOOO YASMA PRAKASH PARI DINU PARYO ...
@TulsiKoirala-vk4kw
@TulsiKoirala-vk4kw 7 часов назад
नेपाल् राष्ट देखि नेताहरुलाई नेपाल् राष्ट देखि के खांचो नेतालाइ अाफुले लुटेर सम्पति थुपार्दा भैगोनि नेतालाइ।
@HridayaRajDevkota-pc5fu
@HridayaRajDevkota-pc5fu 2 дня назад
यदि कसैको सार्वभौमिकतामा खलल नपुरयाउने नीति हो भने लिपुलेक,कालापानी र लिम्पियधूरा कहिले ल्याउने प्रम ज्यु?
@ManThapa-m9c
@ManThapa-m9c 12 часов назад
सबैलाई घिणा, द्वेश, प्रतिसोध र अराजकताको राजनिति सिकाउने के पि ओली हो, अहिले त्यो प्रवृत्ति कांग्रेस छोडेर नया पाटी पोजेकाहरुमा मौलाएको छ।
@subashrana5319
@subashrana5319 2 дня назад
कस्का लागि गरेउ आज सम्म सारा जनताले बुझ्य्का छन अबत
@dilbahdurrana5043
@dilbahdurrana5043 2 дня назад
धान लगायर 3,4 महिना मा खानी हुन्छ तर हामी ले 35,40 साल सम्म पनि जग नै खनेको खनी गर्नी फेरि बन्नी कहिले हो कस्को लागि बनाउने सबै को निद हराम गर्दिनी बनाउँछु भनी
@dbpalungwa1575
@dbpalungwa1575 2 дня назад
संबिधान बिपरित प्रधानमन्त्री को कुर्सीमा बसेर तर्क माथि तर्क गर्दैमा कसले पत्याउछ ओलीको छेडखानीमा अब कुनै दम छैन ।
@aniltamang5936
@aniltamang5936 3 дня назад
अब ओली चोरको बोली मात्रै रोक्ने होइन सास नै रोकिन्छ अब
@Nikhilmailarasaily
@Nikhilmailarasaily 2 дня назад
गगनले पास गरेको एमसीसी को कमिसन ल्याउन जान लाको होला केपी चोर आफ्नो बोल्ने शब्द सुधार
@basantirai4835
@basantirai4835 2 дня назад
सम्माननिय प्रधान मन्त्री केपि को दिन सकिदै छ, कारण उस्को अर्धता बुद्धि को कारण ले, घमण्ड, आफू लाई बाघ ठान्ने अरुलाई स्याल सम्झिने ,
@krishnaprasadgiri8855
@krishnaprasadgiri8855 23 часа назад
बोलिमा र काम गराइ मा फरक हुने हुदा सङ्का लाग्नु सोभाबिक हो
@pradiptamang6398
@pradiptamang6398 2 дня назад
एमाले ले जानेको जालझेल मात्र हो स्थानीय निकाय देखि केन्द्र सम्मै
@Kishorrai-z3h
@Kishorrai-z3h 2 дня назад
Yo ukhaneko kura dhaerai sunisakyo yo tukkeko kuralai biswas nagarauhos vanna chahanxu.
@sureshshrestha5043
@sureshshrestha5043 2 дня назад
अब आउने 84 को चुनाव मा काङ्ग्रेस एमाले माओबादी राप्रपा मधेसीबादि दल सबै मिलेर गठबन्धन गर्ने वाध्यात्मक परिस्थिति र बाताबरण तयार हुँदै छ।
@Dk-limbu299
@Dk-limbu299 День назад
मान्छेको ज्यान को किमत ५लाख जम्मा हो प्रधानमन्त्री जिउ
@tejthapa2105
@tejthapa2105 19 часов назад
मरने बेला हरियाे काँक्राे जनताका लागि राजनिति गरेकाे काँहाँ देखिन्छ खालि बकम फुसे कुरा गरेर जनता नभुलेउ कारेकरताकाे लागि राज नीति गरेकाे प्रस्ट छ
@milankhtari
@milankhtari 5 часов назад
रबि भने को नेपाल को गहना❤
@KhemrajBastakoti-d3g
@KhemrajBastakoti-d3g 2 дня назад
कति बोल्दै छौँ छुट पनि अब ईनफ पुगेको छ हामीलाई
@umakantaregmi7430
@umakantaregmi7430 2 дня назад
नमुना त यहाँ भन्दा वढि के हाेला र?
@mrsinghroyalnepaligaming6780
@mrsinghroyalnepaligaming6780 День назад
हार्दिक श्रद्धाञ्जली सयुक्त राष्ट्र संघ जानू भएको ओलि हामी माझ रहेनन भन्ने खबर सुन्न नपरोस ल शुभकामना ओल्बा🎉🎉
@upendraawasthi3409
@upendraawasthi3409 3 дня назад
सबै भन्दा सभ्री त तपाईं नै हुनुहुन्छ
@chirispusthapachamanthapa195
@chirispusthapachamanthapa195 2 дня назад
Thank you p.m. oli jiu !
@purushottambhattarai9354
@purushottambhattarai9354 48 минут назад
तेसैकालागि भ्रस्टारगर्न खुला गरेको आजलेमात्र नपुग्नेभयो भोलिकालागि पनि भ्रस्टचार गर्नुपर्नेहो
@tulsiyadav9479
@tulsiyadav9479 3 дня назад
तपाई देशको प्रधान्मन्त्री भयोको मा आफ्नो कारीकाता लाई मनको बडाबा दिये रहेको छ एउटो मेयर को पछाडी लागि रहनु भयोको छ!
@user-vi5de2gu6l
@user-vi5de2gu6l День назад
धेरै बोल्नु छोडनुस हामी हवा गफ सुन्दा सु्न्दा दिक्का भैसक्यो
@kbadhikri8418
@kbadhikri8418 День назад
30 वर्ष भयो केही भएन world's no one गरिब bhrastachari देश banayeu
@BishalBindas-mp4jm
@BishalBindas-mp4jm День назад
यो देश लाई सहि मर्ग kp baa बहेक अरुले देखाउनै सक्दैन
@DipendraKhadka-kt9yo
@DipendraKhadka-kt9yo 2 дня назад
कहिले समन एस्तै गफ दिएर बस्छौ हौ तिमिहरुलाई गफ गर्न हामिले पठाको होईन एस्ता खुरापाते कुरा गाउमै बसेर गर्दा हुन्छ सधै भरी गफ मात्रै छाटेर हुदैन sistem बाट चलाउने pm चाएको हो गफ दिने होईन आफैलाई के बोलिराछु भनेर थाहा छैन थुक्क मेरो देशको नेता छनौट गर्ने जनता हो
@navarajpun7786
@navarajpun7786 2 дня назад
धेरै गफ चाहिँ नदिएकै राम्रो !
@Manahari-i8r
@Manahari-i8r 3 дня назад
Mahakali nadi ko kura Garako va huni tho.
@sanjeebthapa9122
@sanjeebthapa9122 День назад
बोल्ने नसक्ने लाई प्र.म. थुइक्क हामी नेपाली
@padammanibhandari7491
@padammanibhandari7491 Час назад
भाषाको शुद्धता केपीले सिकाउदै🤣🤣🤣🤣🤣
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 3 дня назад
खाेकदा खाेकदै जानेबेला भयजस्तै छ बा केही बर्ष बस्ने चाहना हाेला तर के गर्नु।
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 2 дня назад
२/३ महिना समय रवि र बालेनको पछि लागेरै खेर फाल्यौ केही माखो मारेनौ, अब तिमिहरुबाट जनताले के आश राख्ने ? यहि भासण सुन्ने मात्र त होला नि
@rameshkhanal135
@rameshkhanal135 11 часов назад
येस्को कुरा सुन्दै गफाडी जस्तो लाग्छ
@sarojpandey9817
@sarojpandey9817 День назад
बिदेश भ्रमण त बाहाना हो 10अर्ब सुइस बैंक मा deposit गर्ने चाहाना हो ओलि को ।सबै जना सचेत बनौ है ।यिनिहरु मुख को बिकास कामको बिनास गरेर रमाउन पल्केका सक्कली सुगर daddy चोरहरु हुन अब ढिला भैसक्यो अबत जगौन? हामी सधै यिनै फटाहाहरु को चेपुवा को चपेटामा अझै कति पर्ने?🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajeshDahal-w1w
@RajeshDahal-w1w 13 часов назад
सहकारीकाे पैसा कसरी निजि कम्पनिमा पुग्याे भन्नेकुरा त सहकारी संस्थाकाे संचालक समिति हाेला उनिहरुले तिर्नुपर्छ अब रबिले पैसा झिकेर लगेकाे हाे र ? संस्थाकाे सदस्यनै नभएकाे व्यक्तिकाे कम्पनिमा किन पैसा दिएकाे संचालक समिति र ऋण समिती थियाे हाेला के हेरेकाे कहाँ थियाे त त्याे बेला साला चाेर काङ्ग्रेस र झेलिमाले हरुकाे गद्दारी मात्रै हाे।
@Tlmagar749
@Tlmagar749 2 дня назад
सबको कमेन्ट पढ्ने गरेस त्यसमा त मेरो अझै special' हुने गर्छ किर्सी काे कुरा खै देशमा उत्पाद जस्ता जनता देश आत्मनिर्भर हुने कुरा खै? त जस्तो देशलाई कंगाल बनाउने केपी अस्त्र अब हामीलाई चाइएन
@chetprasad2643
@chetprasad2643 2 дня назад
बाख्रा चोरको आरोप बाख्रा चोरमा गयर टुगिन्छ
@rajmanTamang-r8n
@rajmanTamang-r8n 2 дня назад
अमेरिका बाट फर्केर आउदा के पि बा को कुर्सि चाहि चेट पार्देला नि प्रचण्डले😊😊😊😊
@RatnaNeupane-d7u
@RatnaNeupane-d7u 11 часов назад
दुई चिबरे गफाडि को केकुरा गर्नु है जतापनि ठिक्क परि हालने
@bhawanipaudel6992
@bhawanipaudel6992 2 дня назад
पानी माथिको ओभानु बन्दै प्र.म. वली।
@user-mv3wr1fd5z
@user-mv3wr1fd5z 2 дня назад
केही नबोलम है केही नबोलम बोल्ने बित्तिकै फेरी जेलमा हाल्छन भन्ने डर 😂😂😂😂
@kedargyawali5858
@kedargyawali5858 2 дня назад
अब राजीनामा दिदा राम्रो होला पियम जिउ,अब सबैले छोड्छन।
@punkumbahaadur2782
@punkumbahaadur2782 День назад
He never fell guilty he will think I am still number one ask your parliament and vote from there I thought you get vote zero (0)
@ravinklt973
@ravinklt973 2 дня назад
यस्तो चिप्लो धसेर बोलेर मात्रै देश बन्दैन प्रधानमन्त्री ओलि देश लाई कंगाल बनाई सक्यो तेमेरु भ्रष्टाचारी हरु ले
@DevSingh-di3vv
@DevSingh-di3vv 2 дня назад
गगन जी सावधान
@rajendraroka3072
@rajendraroka3072 3 дня назад
देश खोक्रो पार्नेले भुकेको कसैले पत्याउदैन
@tekchand8734
@tekchand8734 2 дня назад
राजिनामा दे
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm День назад
सत्त्रुता छईनभने माअोबादिको जनयुद्ध लाई हिङ्सा किन भनेको कम्निष्ट को नीति एहिहो तेस्मापनी एमालेको
@DeepKarki-jl7on
@DeepKarki-jl7on 2 дня назад
Oलि जे बोल्छन् त्यसको उल्टो गर्छन्
@Namodev999
@Namodev999 День назад
कतै drugs को आरोप त लगाउने हैन दाई लाई बा ले?
@santiramkhatiwada5756
@santiramkhatiwada5756 2 дня назад
अरुले सब्य बाेल्ने गालि चाहिँ मैले मात्र बाेल्नेहाे भन्याहाेला
@mohanthalal9371
@mohanthalal9371 2 дня назад
Oli jo bolta hai wo nahi karta jo nahi bolta wo karta hai jay nepal
@NarendraGurung-ds5rw
@NarendraGurung-ds5rw День назад
याहा भन्दा कति राख्छाै इज्त अब त सिमा नाग्याे
@kajikc9
@kajikc9 2 дня назад
केपि छवि भएको मान्छे हो भ्रष्टाचार को ओडार हो।
@gokarnathapa915
@gokarnathapa915 День назад
हेरे 😂 के के प्रगती गरो भनेर 😂चार पाँच महिना एसो देश चलाउनु भनेर आको मान्छे लाई भन्छ नि के गरो घन्टी ले 😂 यो थोत्रो पाटी ले चै के गर्दै छ आज भोलि
@prakashdangi6480
@prakashdangi6480 2 дня назад
बाले अब युवालाई हस्तान्तरण गर्दा राम्रो हुन्छ! अबको चुनाव प्रत्येक्ष नीर्बाचन प्रणाली बाट प्रधानमन्त्री चुनीने कानुन कार्यनयन गराउनु आवश्यक छ
@jogmagar5147
@jogmagar5147 3 дня назад
तिम्ले दुईटा किट्टनी फेरेर नेपाल देस घाटामा गयो तिमी ईजत खोच्चउ भने साईट लाग नत्र गई भैंसी हान्ने मा
@gyanprasadtiwari7976
@gyanprasadtiwari7976 2 дня назад
चोरको अनेक दाउ,कम्रेट बिध्या ओलि।।।
@gyanprasadtiwari7976
@gyanprasadtiwari7976 2 дня назад
2 नेतालाइ गोलि हान्ने कोहि हिम्मतिलो सच्चा ब्यक्ती छैन?सेल्युट गर्नेछन 3 करोड जनताले।।।
@khemneupane2023
@khemneupane2023 23 часа назад
ताल न बेतालका बेेतुककाे तर्क,,,
@Hickforhealth
@Hickforhealth 2 дня назад
गफ मात्रै हैन काम पनि गरौ है ।।
@gbrai5868
@gbrai5868 2 дня назад
हामी चोर नेता डाँकाहरु हौं जनताको लागि हैन आफ्नो आफन्त र बिचौलिया ब्यापारी हरुको लागि चै राजनैतिक गर्दैछौं भन्दा पनि हुन्छ। सबै नेपाली जनतालाई थाहा छ त चोर भ्रष्ट डाँकानेताहरू भनेर।
@TamangBiksha
@TamangBiksha 2 дня назад
bhrascharma ta1 number ma aayo ta nepal
@menukaneupane6184
@menukaneupane6184 2 дня назад
भाषाको सिमामा पहिले तैलेनि बस्नुपर्छ किनकि त मेरोदेशको प्रधानमन्त्रि होस आफु ठिकमा बसे पछि अरू आफ्नो लाईन आफै बस्छन
@makarlimbu8049
@makarlimbu8049 2 дня назад
सेरेको अंस खाने घुम्लेकिरा कहिले परचन्डे कहिले केपि,बिचरा सेरे हेरेको हेरे स्यालको कथा हुनेभयो झरेर खाम्ला भन्दा भन्दै राल सुक्नेभयो,के गर्नु कुकर्म काम गरेपछि फल एस्तै मिल्ने हो, एमाले र माओबादि काॅग्रेसकोलागि अफ्रिकाको हाइना ब्वाॅसानै बन्यो बिचरा शिंह बुडोभयो सिकार खोसेर खाईदियो हाइनाहरुले 😀😀😀😁😁😁
@KrishnaKhadka-p6q
@KrishnaKhadka-p6q 2 дня назад
हेक्का राखेर काम गरे बाजे नत्र सकिनेछौ।
@HajurbaChetri
@HajurbaChetri 2 дня назад
Good ❤
@BishnuBhujel-th6vv
@BishnuBhujel-th6vv 2 дня назад
उखानेको कुरा कस्ले सुन्छ र अब।
@RamLama-t7d
@RamLama-t7d 2 дня назад
कत्ती बर्ष भयो यस्तो भासण गरेको ।
@TekbahadurThapaKshetri
@TekbahadurThapaKshetri День назад
मान्छे बेच्नेलाइ मन्त्रि बनाउछौ
@oneworldonemarke7004
@oneworldonemarke7004 День назад
आफू मनपरी बोल्ने बोल्ने सिकाउने अनि अरुलाइ सभ्यता र अनुसासन सिकाउने गोरु
@Hickforhealth
@Hickforhealth 2 дня назад
बा तपाईं लाई मोदि ले चाक फर्काएछ । अब बा ले पनि चुचे नक्सा अनुसारको सिमाना सुरक्षा गरौ न ।मुन्टो नझुकाउ ।
@bidurbasnet-i3t
@bidurbasnet-i3t 19 часов назад
King of nepal.
Далее
연준 (YEONJUN) ‘GGUM’ Official MV
02:44
Просмотров 6 млн