पुडासैनी, ड्राइभर, नागरिकता, पासपोर्ट प्रकरणदेखि सहकारी प्रकरणसम्म आउदा रबि अन्तर्राष्ट्रियस्तरको ठग भएको प्रमाणित हुन्छ।रास्वपा अमेरिकी फ्रिडम पार्टीको लगानीमा संचालित भातृ पार्टी भएको कुरा यसअघि नै पुष्टि भैसकेको छ। देशका लागि कुनै योगदान नगरेको र राष्ट्रिय राजनीति कुनै इतिहास नभएका व्यक्तिको पछि लाग्ने अन्धभक्त भेडाहरु वास्तवमै इण्डो-पश्चिमाका दलाल हुन। दुईपटक गृहमन्त्री हुदासमेत एउटा झिंगासमेत समात्न नसक्ने असक्षम व्यक्तिलाई देवत्वकरण गर्नु पागलपनको पराकाष्ठा हो। राजनीतिमा आउनु अघिबाटै भ्रष्टाचारविरुद्ध ठूल्ठूला गफ दिएर जनतालाई भ्रमित पार्न खप्पिस रबिको क्षमता नबुझ्नेहरु वास्तवमा भेडा हुन। भ्रष्ट र ठगको पक्षमा होइन कि बरु सहकारी पीडितको पक्षमा संघर्ष गर। नयाँ र पुराना भ्रष्ट र ठगहरुविरुद्ध स्वतन्त्र आन्दोलन गर्नु स्वाभिमानी नेपालीको दायित्व हो। यस्तै खाले नयाँ र पुराना भ्रष्ट र ठगको पछि लाग्नु दासता र स्वार्थको हिमायती बन्नु हो। भाडाका मानिसको भीड जम्मा गरेर अदालती प्रक्रियालाई प्रभावित पार्नु जुनसुकै राजनीतिक दल भएपनि झनै ठूलो आपराधीक कुकर्म हो। जान्नेलाई छान्ने भनेको भ्रष्टाचारीको पक्षमा नाराजुलुस गर्ने रैछ। यस्तो गर्नु कुनै राजनीतिक संस्कार होइन, कुनै पनि राजनीतिक पार्टीले भ्रष्टाचारीको पक्षमा जुलुस निकालेको इतिहास छैन। यस्ताभ्रष्टचारी ठगहरु समाजमा दूर्गन्धित भैसकेका छन्। नयाँ र पुराना भ्रष्ट र ठगहरुको चरित्रमा केही फरक देखिदैन। भ्रष्ट र ठग राजनीतिक पार्टीले सुशासन, पारदर्शिता, कानुनी शासन र लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडाईरहेका छन्।
Dear brother, Yo SAHAKARI CASE NA 1. AAMALE LE SUNO, 2. CONGRESS LE SUNO 3. NA MOABADI LE SUNO 4. NA PAAD KO LAGI JANTA MANDATE NA PAKO TARA SARKAR MA PUGEKO RASAPA LE SUNO🤗. Actually SAHAKARI PIDIT ek Samuha hun YESMA Party bhanda pani PIDIT lai hernu parxa. Mathi Sabai party Sarkar ma thiye TARA Kasle Yo ( SAHAKARI PIDIT SAMUHA ) lai Nyaya diye 🤗 This is a case of Public ( leaving aside any party The members belong ) BUT no action from government ( Any Party belonged). Latest News Mr. G. B. Rai has sent an email stating that He was threatened by Some emerging leaders is a catastrophe 🤗 Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
एमालेलाई मीनबहादुर गुरुङले दिएको जग्गादान विरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्नेमा अनि रविको मुद्दा चै लम्ब्याने सूची मा😎 रुपन्देही बाट पनि रवी बिरुद्द पक्राउ पुर्जी जारी गरिएको छ😡
रविलाई थुनेर ३ काम गर्न केपीलाई pmको जिम्मेवारी कांग्रेसले दिएको छ १ मिलोमतोमा भ्रष्टाचार गर्न पाउने 17:17 २ भ्रष्टाचारी जोगाउने ३सहकारी पीडितको ८८ करोड फिर्ता नगर्ने हो कि होइन साथी हो?
डक्टरजी तपाईँ मैले मुझे विदेशी हो माया संग एउटा बुझ्ने के तपाईँले पनि सभ्य कुरामा कुरा गर्नुहोस्। हामी थाकेको छैन हामी विदेशबाट पैसा पठाएर पनि यो आन्दोलन सफल गर्छौं एउटा कुरा बुझ्नु हामी विदेश बसेको मान्छेले पैसा उठाएर पनि हामी यो आन्दोलन सफल गर्न चाहन्छौँ। त्यो कुरा बुझ्नुहोस्। तपाईँ जे भन्नुहुन्छ नि गलत भन्दै हुनुहुन्छ। डाक्टर साब तपाईँको भन्ने हामीले पहिलेबाट चिन्छौ
भ्रस्टचारी , अपराधी, ठगहरू सबै खुलेआम हिडिरहेका छन मूलाहरू। यो देश भद्रभोल भएको नै नालायक केपी हुनाले । नामर्द अराजक अपराधीहरूले चलाएका देशमा कहाँ न्याय पाँउछ, कहाँ शुसासन हुन्छ ।
कहाँ कहाँ लग्नुपर्छ के के गर्नुपर्छ ? ? भन्नेकुरा बाहिर बसेर भनिदिने मान्छे भए पछि कति सजिलो ! ! एसो समर्थन गरेजस्तो पनि गर्ने अनि भित्र भित्रै दाउपेच अर्कै खेल्ने देशका दुश्मनहरु ! !
Yo SAHAKARI CASE NA 1. AAMALE LE SUNO, 2. CONGRESS LE SUNO 3. NA MOABADI LE SUNO 4. NA PAAD KO LAGI JANTA MANDATE NA PAKO TARA SARKAR MA PUGEKO RASAPA LE SUNO🤗. Actually SAHAKARI PIDIT ek Samuha hun YESMA Party bhanda pani PIDIT lai hernu parxa. Mathi Sabai party Sarkar ma thiye TARA Kasle Yo ( SAHAKARI PIDIT SAMUHA ) lai Nyaya diye 🤗 This is a case of Public ( leaving aside any party The members belong ) BUT no action from government ( Any Party belonged). Latest News Mr. G. B. Rai has sent an email stating that He was threatened by Some emerging leaders is a catastrophe 🤗. Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
मिश्र जि पनि रबि बिरोधि ब्यक्ति हुनुहुन्छ l केपी ले प्रचण्ड ले गृह मन्त्रि बनाको होइन l गृह मन्त्रि हुनु गल्ति भयो भन्नु गलत कुरा गर्नु भयो मिश्र जि ले l
Yo manxe kasari Doctor vayo mlai achamma lagxa, Sher Bahadur Deuwa tapai manxe ho vandai ma k k bolnu hudai tyo tapai Lai reverse hola paxi, polygraph garnu parxa re, GB Rai Sanchalak aafai Sahakari and Gurkha media ko tyo ta Rabi ko nam rakhe ra leko ho ni, Sahakari ma sadasya na vako manxe le loan Lin milxa tyo ta tesari 124 Jana ko nam hale ra leko xa,jaslai tha nai xin Mero nam rakhe ra leko, tapai nam rakhe ra Pani ma loan Lin sakxu Ani polygraph ta tapai ko ni garnu paryo ni
एमालेलाई मीनबहादुर गुरुङले दिएको जग्गादान विरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्नेमा अनि रविको मुद्दा चै लम्ब्याने सूची मा😎 रुपन्देही बाट पनि रवी बिरुद्द पक्राउ पुर्जी जारी गरिएको छ😡