Тёмный
No video :(

राजधानीकै सडकमा खाल्डोभित्र पुरिदै निस्किदै गर्छन् गाडी, भित्तैभरी स.वि. लेख्नेको हालत, बालेन चुपचाप 

Harek News TV
Подписаться 682 тыс.
Просмотров 91 тыс.
0% 0

#balen #balenshah #sadakbibhag #trafficepolice #balenshahnews
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Опубликовано:

 

13 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 298   
@indrabaral3466
@indrabaral3466 Месяц назад
जनता जब सम्म पार्टीको झाेले हुन्छन तब सम्म देश बिकास हुँदैन
@axlrose4644
@axlrose4644 Месяц назад
Patak ,patak Neto jeetau nu hunxa feri kai garina bhannu bekkar xa.
@bhimphagami1625
@bhimphagami1625 Месяц назад
Ho Bihar Tira lakhetnu parxa ki hamilai xuttai rajje ghosana gar
@Bikram1.0m
@Bikram1.0m Месяц назад
सडक विभाग लाई जलाई दिए हुन्छ अब न्युरोड को फुटफात बढाउन कटिङ्ग गरेको रोड हजारौं कामदार लाएर छिन् मै पिच गर्ने यो रिङ रोड चाहिँ आँखा फुटेको छर देख्दैन 😡😡😡
@GopalThami-officil
@GopalThami-officil Месяц назад
नेताहरूलाई नि के भन्नू हामी जनताले नै जिताको अब हाम्रो सोच बदल्नु जरुरी छ जय नेपाल 🇳🇵🇳🇵 जय बालेन❤❤
@sumana90318
@sumana90318 Месяц назад
Sahi vane
@damodarsunar5977
@damodarsunar5977 Месяц назад
बालेन चाहियो प्रधानमन्त्री अनि मात्रै देश बन्छ नत्र यस्तै हिलो धुलो भरस्टचार चलिरहन्छ। जय बालेन ❤❤❤❤
@ashokrai361
@ashokrai361 Месяц назад
हजुरले यस्तो बिजोग देखाई दिनुहुन्छ तेहि भएर स. बि लाई लाज लागेर बाहिर निस्कदैन मेरो देश
@rajagurung5506
@rajagurung5506 Месяц назад
३३ बर्सा सम्म केही नगर्ने एमाले कॉंग्रेस माउवादी लाई वोट दिनछाउ अनि अहिले बाटो राम्रो खोजनु मूर्खता हो।
@sanugurung460
@sanugurung460 Месяц назад
Right
@gokullamichhane8023
@gokullamichhane8023 Месяц назад
स बि भनेको सडक बिग्रेको नेपाल भनेको हजुर हरूले बुझनु
@nishashrestha7509
@nishashrestha7509 Месяц назад
भ्रष्टाचार डुबेको स बि 😭😭😭🙏🇳🇵🇳🇵
@sunilashrestha6078
@sunilashrestha6078 Месяц назад
स ्वि लेखेर हक दावी गरेका सडेका विभागमा रहेका महासयहरु काठमाडौँमा कति राम्रो बाटो बनाएको लाजसरम नभएको न आफुले राम्रो काम गर्न सक्यो न अरुलाई गर्न दियौं थुइया सडेको विभाग
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 Месяц назад
भ्रष्टाचारीहरु तुरुन्तै मरुन् ! यही एउटा कामना र प्रार्थना छ !
@basantagauchan9286
@basantagauchan9286 Месяц назад
भ्रष्टाचार गर्ने सबिको छबी!
@lets187
@lets187 Месяц назад
सडक विभाग को अगाडी हिलो पनि थुपार्नु पर्यो बालेन सर🙏
@raghavendrapbshrestha5067
@raghavendrapbshrestha5067 Месяц назад
स वि लेख्न सक्ने महारोगी हात हुनेको आँखा पनि महारोगी हुन कि कसो !
@saru__rana
@saru__rana Месяц назад
ठिकै त छनी भोट दिनेबेला पार्टीको झोलेलाइ दिने अहिले बिकास चिल्लो खोज्ने एउटा जिउदो बालेनले कतिगरोस तेइपनी झोले अरिङालले घेरेर काम ठप्प पारिदिन्छन
@kamalnepalidellejitxpathak4601
@kamalnepalidellejitxpathak4601 Месяц назад
शडकबिभाग घेरन जनता हाे कति शहेकाे छि नेपाली जनता छईन कियाहाे नेपाल मा
@nirmalachhetri1185
@nirmalachhetri1185 Месяц назад
कानुन हराएको भ्रष्टाचारमा लिप्त भएका देशमा यस्तो हुनु कुनै अनौठो होइन , जनताले चुनेर पठाएको नेता हुन सबै जनताले खुशी हुनुपर्छ किनभने दोषीत हामी हौ
@bharatgurung2495
@bharatgurung2495 Месяц назад
अब हामी जनता एक जुट हुनु जरुरी छ किन एमाले काङ्ग्रेस माओवादी ले जुलुस गरौं भन्दा सडकमा आउने बाटो को यस्तो बिजोग हुँदा किन सडकमा न आको 👹👹
@binashrestha4497
@binashrestha4497 Месяц назад
बालेन प्रधानमन्त्री र रबि गृहमन्त्री भयो भने एक हप्ताभित्र बन्छ
@bharatgurung2495
@bharatgurung2495 Месяц назад
सामाखुसी बालजु बासी बाटो न बन्द समेत सडक बन्द गर्नुस् हामी पनि साथमा छु🙏🙏
@IndraThapaliya
@IndraThapaliya Месяц назад
बालाजु गगङ्बु सामाखुसी बासीलाई बाल मतलब हुनि हरुले घर भाडा खाने मात्रै हो उनीहरुलाई आफ्नो घरमा बस्न पर्ने भए पो
@bhairammaharjan2411
@bhairammaharjan2411 Месяц назад
जांहा न रबि पुग्छ न कबि पुग्छ , त्याहाँ स बि पुग्छ ! न हाँस को चाल न कुखुराको चाल स बि को यस्तो छबि पुग्छ !!
@Dhondub
@Dhondub Месяц назад
जनताहरु पनि उस्तै हो। यस्ता नालायक भ्रष्टाचारी नेताहरुलाइ कहिलेसम्म बोक्ने?
@bisoamatya5724
@bisoamatya5724 Месяц назад
स.बि. हाकिम र रघुवीर महासेठ लाई यहि हिलो बाटोमा गाड्नुपर्छ
@user-bj7mp4fk1m
@user-bj7mp4fk1m Месяц назад
ठिक भएको छ खुब एमाले काङ्ग्रेस माओलाइ भोट हालेका होइनौ जाठा हो ।अब खाओ खुदो
@bharatgurung2495
@bharatgurung2495 Месяц назад
ए भ्रष्ट सेरे केपी प्रचण्ड तिमिहरुको मन्त्रालय कुन सहरमा छ काठमाडौं बाट सारा यस्तो बिजोग बनाउनु लाज पचेका हरु ?
@sushilatamang7474
@sushilatamang7474 Месяц назад
नालायक भ्रस्टाचारिहरुले गर्दा देसको यो हालत हुन पुगेको छ।देसको माया हैन पैसाको मात्र माया छ यी नालायकहरुलाई।😢😢😢
@Tikathapa58
@Tikathapa58 Месяц назад
सबी नदेखाउ सिधै सबी कार्यलय वा मन्त्रालयमा गएर आगो झोस । के सबी सबी देखाई रहेको मन्त्रीको आगो झोस । आगो लगा सबीमा 😊😊
@TBR-9765
@TBR-9765 Месяц назад
स वि को जिम्मा नयाँ सडक मात्रै हो।
@sujanrajbansishrestha5166
@sujanrajbansishrestha5166 Месяц назад
नभत्किएको सडक पनि हो रे
@dependralamichhane4727
@dependralamichhane4727 Месяц назад
जबसम्म पाटीका कार्यक्रता ले पाटी बाट खान पाउन्न अर्थात पाटीको झोला बोकेर हिड्छन तबसम्म यस्तै हो....लेख्ने र बोल्ने मात्र भए नेताहरु।
@BulalGurung
@BulalGurung Месяц назад
अब खुकुरी उडाएर नेपाली जनताहरू अब संसदभित्र गएर भ्रष्टाचारी नेताहरूलाई गएर लथारेर हान्नुपर्छ अब। एकदम काट्नुपर्छ मार्नुपर्छ अब
@gurungdaju8608
@gurungdaju8608 Месяц назад
सवारी चालकलाइ सास फेरेको देखे पनि कुदेर आऐर ५००/१०००को चीट काटेको पाप लागेको हो ट्राफीकलाइ
@BasantaShahi-e4v
@BasantaShahi-e4v Месяц назад
बालेन ले कुन चाहिं छुमन्तर गरे छत नचाहिने कुरा नगर।
@netrabhanndari1778
@netrabhanndari1778 Месяц назад
कुनै चोरले पनि गर्दैन एउटा बालेन शाहा ले मात्र के गर्नु सबै जनता अब रोडटमा आउनु पर्छ पहिला नत्र अब को 10 बर्श पनि बन्दैन सबै जनता नै भेडा भएर नै हो सबै एक जुटु हुनुनै पर्छ कति टाफिकले बाटो रोको भनेर गालि गर्नु भन्दा पनि पहिला हामीहरुले नै एक हुनु पर्छ
@khakurelshanta
@khakurelshanta Месяц назад
न्यूरोड मा त एकै दिनमा बनेको थियो । अहिले किन बन्न गार्हो भएको त । कि बालेनले कोट्याइ दिनु पर्छ कि केहो ?
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n Месяц назад
जनताको आसा बालेनको भरोसा जनतामारमा नेता कुर्चिमाफटा फट भ्याकुतो उफ्रेझै उफ्रेका उफ्रेइछन जनताको नाम बेचेर कुमल्याउने भ्रस्ट नेता भयेपछी र जनताको मिलाप नभयेर एकरुप्ता नभयेर फाइदा नेताले लुटेकाछन अब जनताले केगर्ने बिचारछ पैसा पैसा र सत्ता सत्र्ता भन्दै हिडने नेताले देश बिकास गर्दैनन
@rabindramaharjan1252
@rabindramaharjan1252 Месяц назад
स. वि. भनेको सडक विगार्ने भनेको हो |
@shambhushah2112
@shambhushah2112 Месяц назад
Good job balen sir ❤❤
@jhabindragyawali5416
@jhabindragyawali5416 Месяц назад
बलेन ले गर्थे अब बलेन र रबि जेल जलन
@manrupasharma8093
@manrupasharma8093 Месяц назад
Sadak bibhaglai laj lagna parne ❤
@rokayaanil1986
@rokayaanil1986 Месяц назад
समाचारकाे लागि धन्यबाद?
@Raja33178
@Raja33178 Месяц назад
तेसै मा डुब्दै बस झोले हो जब चुनाव आउँछ त्यो बेला चाहिँ नेताको कट्टु समाउछस अहिले येस्तो भो भन्दै हिनछस बिकास भएन् भनेर भन्नु लाज को कुरा हो लाज लाग्नु पर्ने हो तिमिहरुलाई त 😡
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el Месяц назад
स बि नेपालको ज्वसछ छबिभएका नेताले गर्दा देसको बिनास भएको हो ।हामिले केभन्नु। 884 नेताले बलेनको गु खाने हुन धन्यवाद।❤❤❤
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 Месяц назад
हाडि घोप्टे नेताहरु र सडक बिभागका माग्ने कर्मचारिहरुका कारण यो बाटोको हबिगत हेर्नुस ! पालै पालो प्रधानमन्त्री हुने डाकाहरु भुडि पल्टाएर मै हु भन्दै नेपरिएको नाक तेर्स्याउदै हिड्छन ! भातमाराहरु ! जनतामारा !
@gr_cholung
@gr_cholung Месяц назад
स बि लेखेको बिभागलाई दनक दिनु पर्यो हजुर मन्त्री पनि फेरेको फेरै छ।
@pagale0000
@pagale0000 Месяц назад
सवि लेख्ने लाई घाटी समाएर देखाउन पनि
@user-sy7sg4xh1f
@user-sy7sg4xh1f Месяц назад
कठै बरै राजधानिका शिक्षित जनताले राेजेका नेताहरूकाे काम अझै गाउँका साेझा जनतालाई पाखे भन्छन तेहि सहरका मान्छेहरू याे ठुलो सहरकाे याे हालत देख्दा त सहरका जनता चाहिँ महा पाखे जस्तो लाग्याे किनकि गाउँका जनता त पढ्न लेख्न नपाएर साेझा पाखे भए यी सहरका जनता चाहिँ पढे लेखेका महा पाखे रहेछन जस्तो लाग्याे मलाई त
@nischallama6004
@nischallama6004 Месяц назад
बिचरा हामी नेपालीको सोच भोट हाल्ने भेला मेरो बाउ बाजेको पाला देखि नै तेसैमा हालेको त्योभन्दा अरुमा जदैना बन्दै ।ड्याम ड्याम भोट हाल्ने अनि अहिले आयर नेतालाई गाली गर्दा अलि लाज पनि मान्नु पर्छ ।होला हाउ नेपाली समाजको जनता हो।
@nepal392
@nepal392 Месяц назад
यो सवि लाइ सबै देखाउनु पर्यो अव
@sujitdhakal5571
@sujitdhakal5571 Месяц назад
कमन बहिराे आँखा अन्धाे किटनी नभएकाे जिब्राे नभएकाे लङगडाे सरकार भएपछी के काे बिकास गाेज्नु यस्ता चाेरलाई भाेट दिएर जिताउने जन्तालाई श्रद्धाञ्जली ।
@HappyHappy-gg6cw
@HappyHappy-gg6cw Месяц назад
yestai ra sahi pakchhya samchar samprachhen gari rahanu patrakar krishna katel jeu
@dhimalsachin3960
@dhimalsachin3960 Месяц назад
हाम्रो पुराना मन्त्रीलाई चितवन जानू पर्थेन यहि रोडमा धान रोपाएको भए हुन्थ्यो।
@kishorkumarshrestha5087
@kishorkumarshrestha5087 Месяц назад
यो कुरा ओली बाको कठालो समातेर तेहि खाल्टोमा हाल्नुपर्छ। किन भने काम गर्ने मेयर बालेन शाहलाई नाना तरहको भन्नेलाई।यातायात मन्त्री महासेठलाई पनि
@user-br1mt3sz9c
@user-br1mt3sz9c Месяц назад
कहाँ मर्यो त्यो माहासय भन्ने सामन्ती ओलिको झोले तेस्लाइ यहि हिलोमा गाडनुपर्यो 😡😡
@dipendrabogati7086
@dipendrabogati7086 Месяц назад
Huge respect for mayor balen shah 🙏
@tikarammallathakuri3995
@tikarammallathakuri3995 Месяц назад
सडक विभागले यो सडक मेरो हो अधिकार क्षेत्र भित्र पर्छ भनेर हक जमाउने तर सडक मर्मत सम्भार न गर्ने । बुढो गोरुले कोरली गाई ओगटे जस्तो भयो नि त !!
@user-md7qm8sz8b
@user-md7qm8sz8b Месяц назад
पत्रकार साथी यो बाटो देखाएर के गर्नु भाको यो बाटो राजधानीको होइन ?न्यु रोडमात्र हो अहिले न्यु रोडमा मोटर साइकल पर्किङ्ग गर्दा बाटो सागुरो भएन आखा नभएको,दिमाख नभेको नालिको किडाहरुलाइ भगवानले यस्ताको परिवारलाई रोग लागुस सत्रुलागुस यस्तै आशिर्वाद देवस
@rajanshrestha8396
@rajanshrestha8396 Месяц назад
हिलोधानि र धुलोधानि हो राजधानी त नाम मात्र हो😢
@bksrk5891
@bksrk5891 Месяц назад
इ लुटाहा भषटचारि हरु लाइ हाम्रा पत्र कार दाजुभाइ हरू ले एस्तो परतछे जानकारी दिँदा दितै पनि राजधानीका बाटा घाटा को एस्तो हालत छ इनलाई भषचार गर्ने ठाउँमा को पहिला पुग्ने भन्ने मात्र होटबाची चलेको छ गाडी बगाओस जनता मरून
@n.c.t.cnepal2829
@n.c.t.cnepal2829 Месяц назад
उनिहरुले बाटो बनाउने होइन नि स बि लेखेपुगिहल्छ नि 😂😂😂
@suryathapa2039
@suryathapa2039 Месяц назад
कुर्ची को लालच छ नेता हरु लाई नेताहरुको सोच - अप्ना काम बन्ता मा चोडाए जनता। सबै नेता मर्नु पर्छ र स्वतन्त्र पार्टी नेपाल मा राज गर्नु पर्छ बल्ल नेपालको अनुहार फेरिन्छ।
@DigitalCreation1986
@DigitalCreation1986 Месяц назад
अब बनाइन्छ, कांग्रेस र एमाले को सरकार बन्यो। बन्छ, बन्छ समय अलिक लाग्ला तर बन्छ अवश्य 😂😂😂
@keshartamang560
@keshartamang560 Месяц назад
आफ्ना ट्राफिक जावान हरु को चिन्ता अलि पनि छ भने नेपाल ट्राफिक कार्यलय ले सडक बिभाग लाई पनि दवाफ दिनु पर्यो नि..
@kbgurung9290
@kbgurung9290 Месяц назад
सडक बिभागले बिजुलीको पोल समेत हस्तछेप गरेको बुजिन्छ । सडकको हलत यस्तो हुँदा सडक बिभाग किन मौन हाँ । अनि यश छेत्रका जनता पनि सोझा हुन कि निकम्मा हरुलाइ समर्थन मात्र गर्छन । जोड तोडका साथ आवज खै ?
@roshanranjitkhadka140
@roshanranjitkhadka140 Месяц назад
बालेन् लाई प्रदान मन्त्री हुनु परियो हजुर न भया जन्ता आजै पनि लाटो जन्ता भने र बुझ्दा हुन्छ 😮
@thebeautyofnature2563
@thebeautyofnature2563 Месяц назад
अब उखाने र गुखाने को सरकार बनेको छ अब आकाश मा बाटो बनाउछन यो धुलो बाटो किन हिंड्न् परो।
@madhavshrestha8677
@madhavshrestha8677 Месяц назад
स बि होइइ भ बि हो अब कुरा अाफै बुझ्नुस्
@exo-Traveler
@exo-Traveler Месяц назад
स वि को छवि राम्रो रैन्छ साथीहरु ।
@bishowramdulal5198
@bishowramdulal5198 Месяц назад
यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।
@prabataadhikari6125
@prabataadhikari6125 Месяц назад
हो हो झिर ततायर कानमा घोच्दिनु पर्यो काठमाण्डौका जनताले
@user-hq7iz6gg9w
@user-hq7iz6gg9w Месяц назад
नेता प्राय हिड्ने बाटो मात्र बन्छ जनता हिड्ने होइन।बानेश्वर अनि भैंसीपाटि वरिपरि
@shresthasubas8844
@shresthasubas8844 Месяц назад
पत्रकार साच्चै पत्रकार हो भने सडक बिभाग को त्यो सबि लेखने हरामखोर हाकिम लाई देखाउन पर्यो।
@karmalama847
@karmalama847 Месяц назад
Nece job
@SuryaShiwakoti-sk9tj
@SuryaShiwakoti-sk9tj Месяц назад
झोलेहरूले मासु भात खायपछिको कमाल हो झोले जनता
@ramjithapa95
@ramjithapa95 Месяц назад
अरु देशमा गाडी सडकमा चिप्लिन्छ हाम्रो देशको राजधानीमा गाडी सडकमा उफ्रीन्छ ।
@tankalimbu4802
@tankalimbu4802 Месяц назад
यो स बि लेखाउने कुपुत्रहरु कुनै दिन तृशुलीमा ओइरिएको खबर सुन्न पाइयोस ।
@Haribahadur-x5j
@Haribahadur-x5j Месяц назад
यो कुनै नेता को कारानले होईना यो जन्त्ता कोई कारानले हो जन्ता भेंडा भय रा सुईको नाभाज ने नेता लाई बरम बार भोट दिय रा जिताउनु अनि नेताको करान्ले हो भन्नू पानी माथी हिरा खोज्नु जस्तोई हो
@tararai98
@tararai98 Месяц назад
थुक्क्क मेरो देश भन्न पनि लाज लागेर आउछ कुर्सी मात्र खोसाखोस नगर झोले भ्रष्टाचारि हरु कम्सेकम थोरैत लाज मान।
@krientertainmentnepal5290
@krientertainmentnepal5290 Месяц назад
Jai balen balen बाहेक अरूले गर्दैनन्
@RamTamang-qm7ld
@RamTamang-qm7ld Месяц назад
सबि कि छवि लेख्ने लाई यो खाल्तोमा ल्यर डुबाउनु परने
@bimalrai9688
@bimalrai9688 Месяц назад
बालेनले न्युरोड बनाउन लाग्दा त्यस्क‍ो बिरोधमा शक्ति खन्याउने सबि कहाँ मर्याछ ऐले?
@ujjwolsthapit8414
@ujjwolsthapit8414 Месяц назад
Koi koi Lai namarikana khi hune wala chaainaaaa ...jay balen sir ❤❤❤❤❤❤u ..
@sudipkhadka3011
@sudipkhadka3011 Месяц назад
अब हेरिन्छ काङ्ग्रेस एमालेको सरकार को ,,,,,झोलेहरु ले के भन्छन् अब
@nirazincopenhagen
@nirazincopenhagen Месяц назад
एउटा स बि लेखाएको कति लाग्यो , छानबिन गर त भाई, यो पक्कै पनि असारे बजेट भ्रस्टाचार हो ! एउटा पोलमा लेखेको रु ५००० भ्रस्टाचार कमिसन सहित ?
@karnayamphu
@karnayamphu Месяц назад
अझै धेरै दुख पौऊनु पर्छ भोट दिने बेला भ्रसटचारी लाई दिने अनि हुनछ हल यस्तो॥ भोट दिने बेला सौचौ॥
@mamtachand6622
@mamtachand6622 Месяц назад
ओलीको मन्त्री को राम्रो काम स.वि लेखेर टाँस्ने,सडक र्ममत नर्गने।😅🤣😂
@user-mf5se7ul6d
@user-mf5se7ul6d Месяц назад
फेरी पिचिङ गर्दिन्छ अनि फेरि पिचको बोक्रा निक्लिहल्छ। छिट्टै खल्डो भै हाल्छ
@nirajshrestha9926
@nirajshrestha9926 Месяц назад
हो है अवि । अवि भन्दै छिड्नु पर्छ
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j Месяц назад
Abi abi ho ❤❤❤😂😂😂sa bi haina.... Jay balen Saha sir hajur jay ❤❤❤🎉🎉💯💯🙏🙏🙏🙏🙏🙏
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh Месяц назад
अझै जिताओ झोले नेताहरू पछाडि लागो राणा छ र
@keshartamang560
@keshartamang560 Месяц назад
भेडा जन्ता मासु भात र 1000,को नोट मा बिक्छन त के गर्नु...
@ganeshgyawali29
@ganeshgyawali29 Месяц назад
जबसम्म जहानिया भेडा जनताले काङ्ग्रेस एमाले माओवादी भन्दै भोट हाल्छन देश कहिलै सुध्रिन सक्दैन
@damodarregmi491
@damodarregmi491 Месяц назад
काठमाडौ मा गाडी घेरै भयो वाटो फ्वर्त तीर विकास गरौ सैइ
@rabindrapandey3896
@rabindrapandey3896 Месяц назад
जब सम्म चोर नेता र भेडा जनता हुन्छन उपलब्धि भनेको यहि हो
@dhanrai7611
@dhanrai7611 Месяц назад
बाह्य सहयोग नआउन सक्छ भनेर होला; हाम्रो देश पूर्ण बिकाश नभ'को होला!
@bamrana7676
@bamrana7676 Месяц назад
यो सडक त बर्षौदेखी यस्तै थियो
@laxmisahniguru1704
@laxmisahniguru1704 Месяц назад
I am with balen ji
@ramkumarrai6598
@ramkumarrai6598 Месяц назад
काठमाडौंका स बि चोर डाँका, नेताहरुको झोले हो।
@santisa5401
@santisa5401 Месяц назад
Pokhara ma tiripathi yeso sunda hamro kathamandu ma pani ustai ustai sunne patarakar sir hajur lai 👍👍❤ kati ramro bolnu hunxa hajur lai 🙏❤🙏
@bukeshmudbari2037
@bukeshmudbari2037 Месяц назад
न्युरोडको सडक 4 घण्टामा पिच गर्न सक्ने सबी कता हरायो ?
@BPGHIMIRE55
@BPGHIMIRE55 Месяц назад
हुनु प्रने हो ट्राफिक लाई 12 होइन 13 महिना हुनु प्रने दुख गर्ने सिभिल पुलिस नाम ट्राफिक
@shreeramthapa6885
@shreeramthapa6885 Месяц назад
नेताहरुलाई कुरसि सिवाय केहि छैन।
Далее
Муж на час 😂
00:37
Просмотров 1,2 млн
When A Gang Leader Confronted Muhammad Ali
11:43
Просмотров 6 млн