एकै कोठामा सुतेपनी त्यो प्रस्ताब राख्न सकिन भन्दै भाईरल वाईबा डनले हसएर खुत्रुक्कै पारे,संगीता के...ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-IbB1aKnZ2c4.html
Balan and Balan Team ONLY can SAVE Nepal and Nepalese from the corrupted devils.... Balan TEAM...think and act seriously to fight to end these corrupted evils of our nation. May God Bless You All!
सत्य,तथ्य घटनाको जानकारिको लागि विशेष धन्यवाद Golden TV लाई यो यस्ता खाल्का घटनाले सरकारको पनि ध्यानाकर्षण हुन जरुरी छ | पार्ट २ पनि हेर्न पाए हुन्थ्यो !!!!😢😢😢😢😢
बिधोङ्स अराजक्ता अनिस्थ ज्यादती लुततन्त्र गणतन्त्रको नाउँमा किन हुँदै छ ? सुशासन खोइ छ कता ? नेता भने दलहरुका भरौते भनौ कार्येकर्ता पालनपोषण मै बेस्त अनि ती सुकुम्बासी आयो कताबात नगदको लोभमा देसै बेचेरनी येम सि सि ल्याईगो आखिर किन ? यो हेर्दा न रास्त्र प्रती माया देखियो देश प्रती जिम्मेवारी देखियो स्वार्थमा लिप्त सिंहदरबार कब्जा गर्ने आफुअनुकुल देश चलाउने न बेबस्थापिका स्वोतन्त्र भये न कार्येपालिका न न्यायेपालिका परिवार्बाद गाउँबाद स्थानिये हेरेको हेरै रास्त्रको धुकुती त आमाको दाइजो बाउको पेवा सम्झी सुभिदा र अकुत सम्पती कमाउने दाउमा सबका सब चोरै देखियो अब सत्ता चलाउन नजान्नाले हो या सबै अपरादी भै दिनाले हो अपराध बध्दो येसैले काथान्दु बाहिर सुबिधायुक्त जेल चाहियो फाँसिको सजाये बेबस्था हुनु पर्यो र अपराधी गर्ने बाहेक सारथि भै दिनेलाई समेत कारवाहिको कानुन बन्न जरुरी देखियो । राजा बिना शान्ती नफर्कने निश्चित भयो । येसैले राजा रहे नेवारी समाजको अस्तित्तो रहने छ धर्म जोगिने र गरिखान दिनेमा त्यो बिस्वाश बाँकी छ। ❤
India bata khana napayera tokari bokera ayeka jati sabai arabpati re ! Laaj chhaina yi paachaki harulai ! Aba ajaka din ma tole tole ma falam ko dandi, kaapi kalam bhanne jati next generation ka arabpati hun ! Kasaile nabhulun !