Тёмный

SAKAS || सकस || Episode 34 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 06 July 2024 

Master TV
Подписаться 1,5 млн
Просмотров 1,4 млн
0% 0

Master TV Presents:-
SAKAS || सकस || Episode 34 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 06 July 2024
Artists:
Desh Bakata Khanal
Tara K.C
Shree Prasad Thapa
Kamala Regmi
Raju Poudel
Binod Shrestha
Anju Niraula
Pramila Khanal
Sandesh Lamichhane
Mukesh Hamal
Amrita Shrestha
K.P. Regmi
Ashok Siwakoti
Sabina Acharya
Spot
Laxman Chaulagain
Meke Up
Gitanjali
Lights
Shiva Neupane
Management
Ujjwol Khadka
Raju Karki
Ass. Director
Sandesh Lamichhane
Cinematographer
Ghanshyam Pokharel
Writer/ Director
Raju Poudel
#SAKAS #SAKASEPISODE33
© Master TV, 2023
--------------------------------------------
Social Link:-
RU-vid:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

5 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@MasterTVNepal
@MasterTVNepal 5 дней назад
हजुरहरु लाई आज को सकस को कथा कस्तो लाग्यो ? प्रतिकृया दिन नभुल्नु होला 🙏🏻🙏🏻
@Ashika_Rai
@Ashika_Rai 5 дней назад
सकस टिम लाई सफलता को शुभकामना
@ritathapamagar1459
@ritathapamagar1459 5 дней назад
समय छोतो भयो आली बढाउनु पर्यो मस्रर साब
@karkibinod6737
@karkibinod6737 5 дней назад
Thik xa dai
@user-eh5yw9yf9s
@user-eh5yw9yf9s 5 дней назад
❤❤
@rajansapkota1551
@rajansapkota1551 5 дней назад
Biduwa vandaima setai luga nlagayer rato bahek aru kapada laun miltyo ki master
@Sukumaya_Tv
@Sukumaya_Tv 5 дней назад
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@tulamaya-cp2dr
@tulamaya-cp2dr 2 дня назад
😊
@gunjangunjan7676
@gunjangunjan7676 5 дней назад
मलाई सबै कुरा मा मन पर्ने भनेकै तुलसा हुन। उनी देखिन मा जस्ति छन व्यबहारमा उस्तै छन। ठाकठुक मा जे भुमिका भयपनी मान्छे असल र बुझक्की अनि समज्दार छन भन्ने देखिन्छ। उनको भुमिका पनि मिल्दो छ। खुशी लाग्छ सन्तुलित पारिबारिक भुमिकाको नमुना बनेको मा।
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 5 дней назад
चन्दे र मुनाको जोडि दामि मिलेको छ। छिट्टै बिहे भएको देख्न पाइयोस। मुनालाई बल्ड क्यान्सर नभएको र कसैको दुश्मनि लागेर रोग लागेको छ भनेर फैलाएको सुन्न चाहने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@punamkc9517
@punamkc9517 5 дней назад
SUKAS😊😊😊😅😅😅😮😮😮😮😮😢😢😢😢😢😢😢😢😢😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤
@sunitaregami2134
@sunitaregami2134 5 дней назад
tehitw sadentrw gareko ketika baule hunkya jsto x
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 5 дней назад
❤couples जोडी चन्द्रे र मुना को बिहे भए को देखना मन छ 🎉🎉
@chhatrabahadur6626
@chhatrabahadur6626 5 дней назад
Aha kasto interesting hudai gayo katha haru
@dbkhadka7566
@dbkhadka7566 5 дней назад
Yes
@rameshking6732
@rameshking6732 5 дней назад
मुनाको उपचार छिटो होस अनि चन्द्रे सग बिहे होस यो एउटा उदाहरण निय जोडी बनोस❤❤love you all sakas tean❤❤
@shirjananish
@shirjananish 5 дней назад
यो सिरियल कम्सेकम 50मिनेट सम्म को बन्नु पर्छ भन्ने जति यता हाजिर हुनु है
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 5 дней назад
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैको बाबा आमाको धेरै लामो आयु होस भनी काभ्रे को पलान्चोकी भगवती संग प्रथना गर्द्छु🙏🙏🙏❤️❤️❤️❤️❤️🎉🎉🎉🎉
@user-hm2wt2tp9c
@user-hm2wt2tp9c 4 дня назад
मेरो बाबा आमत हुनुहुन तर काभ्रे को पल्नचोको भगवती भगवन को नम लिनु भएको भयर सानो कमेन्ट छोडेको छू
@SmritiKhadka-zg9iv
@SmritiKhadka-zg9iv 5 дней назад
आहा तूल्छा भाउजु बच्चा पाउने भए छन्। मलाई मन पर्ने भाउजु तर मलाई शिव दाई देखेर सारै रिस उथिराछ । ❤️❤️❤️तुल्छा भाउजु
@saugatneupane2254
@saugatneupane2254 4 дня назад
तिमिलाई पनि कहिले काे देखि कहिले काे देखि रिस उठिराख्छ है ।🤔🤔🤔
@upendrabhattarai6058
@upendrabhattarai6058 5 дней назад
चन्द्रे मुना काे माया न छुटाउनु होला । माया त मायै हो। अती राम्रो कहानी को लागी सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ 🎉🎉🎉।
@Balen2079
@Balen2079 5 дней назад
याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤
@Puju-subu
@Puju-subu 5 дней назад
चन्द्रे र मुना को बिबाह हुनुपर्छ 😊😊😊
@anupsinger2783
@anupsinger2783 5 дней назад
आज आमाको सिरानी माथी तिलहरी र औंठी राखेको भाग चाहिँ सार्है मन पर्यो❤❤
@Kajalofficial7
@Kajalofficial7 5 дней назад
सकस सिरियल भाग एक देखि आजसम्म क कस्ले हेर्नु भयो यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@MaheshNepali-nw7uq
@MaheshNepali-nw7uq 4 дня назад
M pani ho
@user-xb1kz6bu4q
@user-xb1kz6bu4q 3 дня назад
मो पनि
@Radhika_M_Karki
@Radhika_M_Karki 5 дней назад
SAKAS भाग 1 देखि 34 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला । ❤️
@jyotikarki2479
@jyotikarki2479 5 дней назад
Kun chanel ma aaucha ani kun time ma aaucha please update gardinu na hajur
@jayalimbuvlog
@jayalimbuvlog 5 дней назад
Back dinula sathi sabei le
@ChandraKumarMagar-dw7cp
@ChandraKumarMagar-dw7cp 5 дней назад
M xuni❤❤❤
@bhawanadahal174
@bhawanadahal174 5 дней назад
Me old story to new story
@sherbahadurbohara3151
@sherbahadurbohara3151 5 дней назад
मनि हो मलेसिया बाट
@mahirabishwokarma811
@mahirabishwokarma811 4 дня назад
साईलिको बुवाको कुरा मन पर्नले यो कमेन्ट लाइ गर्नु यो बाच्छा सिब कै हुनु पर्छ
@Dipikapunmagar683
@Dipikapunmagar683 5 дней назад
यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 🎉❤
@Dipikapunmagar683
@Dipikapunmagar683 5 дней назад
बाबा अजै कडा हुनु पर्छ अनि मात्र यनि बुहारीहरु सुद्रिन्छन😊
@Rituxetrii
@Rituxetrii 5 дней назад
Ho hai
@sirjanbishowkarma4197
@sirjanbishowkarma4197 4 дня назад
Sahi ho
@user-cg2di3hz5h
@user-cg2di3hz5h 5 дней назад
यत्ता सकस लाई माया गर्ने जत्ती यत्ता हाजिर हुनु होला ❤❤❤❤❤
@babaanxu3317
@babaanxu3317 5 дней назад
तुलसा भाउजू,(प्रमिला खनाल)को म ठुलो फ्यान।सम्पुर्ण टिम लगायत विशेष गरि उहाँको अभिनय धेरै नै राम्रो छ।कथाले मागे अनुसार राम्रो अभिनय छ प्रमिला म्याम।keep it up.good luck😘😘🤗🤗❤️❤️
@malashrestha3187
@malashrestha3187 5 дней назад
शिव जुवाइ लाई दिएको 2 लाख रुपैयाँ फिर्ता माग। मुना को बुवा।।।।
@rajoli8482
@rajoli8482 5 дней назад
पातकी कुरा नगरु न कि तपाईं पनि कृष्ण कै पछि लाग्नु भयको छ र,,
@RoshanKarki-yu7kd
@RoshanKarki-yu7kd 5 дней назад
सकश पर्खेर बस्ने हरु को को हुनु हुन्छ यता हजिर है 🙏
@sunnilpaudel5438
@sunnilpaudel5438 4 дня назад
मुन्छे एक रुप अनेक !! राजु मास्टर , जुठे को गोथे ,, सकस को चन्द्रे कथा लेखन बबाल छ हेर्न निकै मजा आइरहेको छ कथा त कसम आगो हुँदै हुँदै गको छ त !! बधाई छ सम्पुर्ण अर्गानिक टिम लाई !!!❤❤❤❤❤❤
@Negosa55
@Negosa55 5 дней назад
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 5 дней назад
Back gara hi sathi❤
@tikaramram2171
@tikaramram2171 5 дней назад
malai sapot garnu na ma back dinxu
@chakrakottari
@chakrakottari 5 дней назад
सकस सिरिल हेरेर बस्नुहुने सबैलाई श्री पशुपतिनाथले रक्षा गरूँन ।
@prabinabhatta-rl6fx
@prabinabhatta-rl6fx 5 дней назад
सकस अति नै मन पर्ने जति हाजिर हुनुस त❤❤❤
@user-mg4bz6sc7x
@user-mg4bz6sc7x 5 дней назад
यो सकस सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत्❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉❤️❤️❤️❤️
@user-cj2md8qj9w
@user-cj2md8qj9w 5 дней назад
धेरै मन छूने कथा छ र अभिनय चंद्रे को र चंद्रे को आमा को धेरै मन परछ।अरु पात्र हरु को अभिनय पनी राम्रो छ।❤😊
@phapendarbhandari
@phapendarbhandari 5 дней назад
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤
@fzre5di300
@fzre5di300 5 дней назад
चन्द्रे र मुना को जोडी एक दम सही छ बिहे हुनु पर्छ छिट्टै होस् र मुनालाई क्यान्सर भको झुटो होस् ❤❤❤
@laxmibhandari7952
@laxmibhandari7952 5 дней назад
याे सकस सिरियल काल्पनिक नभएर वास्तविक जस्ताे लाग्ने मलाई मात्रै हाेकि अरूलाई पनि लाग्छ हाेला। काे काे हुनुहुन्छ यता हाजिर हाै त।
@malashrestha3187
@malashrestha3187 5 дней назад
गाउँमा पहिरोले के भयो। त्यो पनि देखिनुस। काठाडौं। त लान लागेको छ ❤❤❤❤❤
@SurendraMagar-
@SurendraMagar- 5 дней назад
सबै जना सचेत रहनुहोला, झरि परेको छ। है 😢 पसुपतिनाथ ले सबैको रक्षा गरुन।❤
@pukarkarki-zp1vt
@pukarkarki-zp1vt 5 дней назад
राजु सर काे बिग फ्यान को को हुनुहुनछ यता लाइक गरनु ल ा💐💐💐 सकस सिरियल हेर्नु हुने काे परिवार लाई मुक्तिनाथ ले रक्षा गरनु ा🌺🌺🌺
@manrajpandey6555
@manrajpandey6555 5 дней назад
चन्द्रे र मुना काे बिहे अब हुनु पर्छ मलाइ लाग्दै छ कतै चन्द्रे र मुना काे बिचमा कतै साँइलि आउनि त हैन तेसाे हुनु हुन्न अब साँइलि याे सिरियलमा आउँनु हुन्न 🎉🎉🎉🎉❤❤❤❤
@Entertainment-10204
@Entertainment-10204 5 дней назад
एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤
@jayalimbuvlog
@jayalimbuvlog 5 дней назад
Back dinula sathi sabei le
@Gangakaphle8924
@Gangakaphle8924 5 дней назад
​@@jayalimbuvlogback plz
@FreeNBofficial899
@FreeNBofficial899 5 дней назад
back hai ❤❤
@user-tj7nu9ks1m
@user-tj7nu9ks1m 5 дней назад
राजु दाई सिरियल एकदम दामी लाग्यो हेर्दा हेर्दै कति छिट्टो सक्यो थाही पाएन र सकस परिवार का सबै कलाकारहरुलाई ह्रदय भित्र बाट गोर्खे सलाम |
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd 5 дней назад
शिब र तुलसा एकदमै मन पर्ने कलाकार उहाँहरू छुट्नु हुदैन उता चन्द्रे र मुनाको जोडि पनि बाधिने सम्भावना देखिएको छ । अहिले यो परिवारमा खुसि छाउदैछ । बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤
@user-em1zs8tx9z
@user-em1zs8tx9z 5 дней назад
मुना र राजुमास्टर को अर्को भागमा बिहे भएको देख्न पाम है हजुर ❤❤
@Surojkesi143
@Surojkesi143 5 дней назад
सकस नेपाली सिरियलकाे सकस परिवारलाई उतर उतर प्रगतिको हार्दिक मंगलमय🎉🎉🎉🎉 शुभकामना
@Kajalofficial7
@Kajalofficial7 5 дней назад
सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 5 дней назад
जय मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरूणयो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ🎉
@TuphanRaskoti
@TuphanRaskoti 5 дней назад
अहिले को भाग भने अरुक भाग भन्दा राम्रो लाग्यो। समाजमा आफ्नो सदस्य को परिवार मिलेर बसेको सबै भन्दा खुशिको कुरा हो। एसरी परिवार मिल्दा अरुले फाईदा लिन पाउदैनन।
@sarjanbatala59
@sarjanbatala59 5 дней назад
सबै साना युटुबर साथीहरुले एकले अर्कोलाई सपोर्ट गर्दै अघि बढ्म है 🎉❤🙏
@jayalimbuvlog
@jayalimbuvlog 5 дней назад
Back dinula sathi sabei le
@hiralama368
@hiralama368 5 дней назад
मुना र चन्दरेकाे जाेडि एक हुनुपर्छ 🎉❤मलाई मन पर्ने कलाकार हाे अन्जु निराैला🎉❤
@sandipsilwal
@sandipsilwal 4 дня назад
सकस सुरु १ भाग देखि ३४ सम्म नछुटाई हेरेको छु नेपाल टेलिभिजन को नम्बर वान च्यानल हो यो अनि सकस टीम सबै जनाको राम्रो अभिनय छ अनि यो टीम सबै जना पछि सम्म एक साथ भएको देख्न चाहान्छु सकस टिमको सबै जनालाई धेरै धेरै शुभकामना छ
@kiransth1965
@kiransth1965 5 дней назад
shiva ra tulsako afnai bachcha hos chandre ra munako biga hos so nice hunchha sakash serial ❤❤❤❤
@RajeshChantyal-yp5qc
@RajeshChantyal-yp5qc 5 дней назад
एक भाक नछुटाई हेर्ने मित्र हरू यता हाजिर हम है मैले सुरू देखि नै छुटायकाे छैन
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 5 дней назад
❤❤❤ सर्कस एपिसोड हेरेर सारै मन छोयो मलाई सारै मन पर्छ बबाल छ सबै सबै लाई हार्दिक मंगलमय शुभकामना छ ओमन बाट सुरु देखि नै हार्दै आए को छू आगामी दिनमा पनि धरै धरै पर्गति गर्दै जानु होला सफला को सुभकामना ❤❤❤❤🎉🎉
@tejubk2054
@tejubk2054 5 дней назад
सकस पनी माहाको सकस । धेरै राम्रो लाग्यो धारावाहीक सबै भन्दा आमाको रोल झन राम्रो लाग्छ मलाई । भावीको लेखान्त मा पनी अती राम्रो भुमीका निभाउनु भएको छ एक दमै राम्रो लाग्छ । धन्यावाद सम्पूर्ण पात्र हरु लाई ।
@BeeP-Love
@BeeP-Love 5 дней назад
एक दम राम्रो छ राजु मास्टर दाई ❤🙏 हजुर को मा हल्का रमाइलो र सकस सिरियल भाग 1 देखि नै हेर्दै आइरहेको छु ।दाई हजुर को big fan हु ❤ सम्पूर्ण टिम लाई सफलता को सुभ कामना ।❤
@user-te8oh7pk1d
@user-te8oh7pk1d 5 дней назад
धेरै राम्रो पारिवारिक सिरियल सकस एकदमै उत्कृष्ट लाग्छ सकस 👍️👍️👍️👍️👍️
@pokhareliketo1
@pokhareliketo1 5 дней назад
आँसु नै आयो । यस्तो सिरियल नबनाउ राजु दाइ
@Suresh-G811
@Suresh-G811 5 дней назад
सबै भन्दा धेरै माया पयाकाे 1 मात्रै सिरियल सकस बाहेक हरु काेहि हुन सकदैन सबै जानालाई धेरै धेरै धन्यवाद छ❤❤❤
@BabuRam-wf5nt
@BabuRam-wf5nt 5 дней назад
बल्ल आज पूरा 41 मिनेटको कथा हेर्न र सुन्न पाइयो खुसी लाग्यो ❤❤
@reenachamling7499
@reenachamling7499 5 дней назад
अबो यो सिरियल हेर्नू सात दिन सात रात पर्खिनु पर्ने भो होइन master sir😡😁😁
@itsme-op4cs
@itsme-op4cs 5 дней назад
अन्जु म्यामकाे सारै सुमधुर अावाज सुन्दर ऐकक्टिङ
@mahesworbasnet3599
@mahesworbasnet3599 4 дня назад
आज सम्म यक भाग नि छुटाको छैन मेरो अत्यन्तै मन पर्नी सिरियल हो यो भाग कहिले कहिँ त अलि लामो भै दिय नि हुन्थ्यो जस्तो लाग्छ अहिलेसम्म को यकदम राम्रो सिरियल म पुर्बी इस्ट अफ्रिका सिसेल देखि हेर्दै छु ।🙏🇳🇵
@bibekghimire160
@bibekghimire160 5 дней назад
ससानो युटुबर एकापसमा मिलेर अगाडि बढौ ❤🙏🏼
@prakashomchaudhary1094
@prakashomchaudhary1094 5 дней назад
सिरियल धेरै राम्रो छ ।तुलसाको अभिनय झनै राम्रो
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju 5 дней назад
मुना र चदरे को जोडि धेरै रामरो छ अब छिटै बिहे हुनु परछ ❤❤❤❤❤
@rajeshranaRajeshrana-ps7fh
@rajeshranaRajeshrana-ps7fh 5 дней назад
राजु मास्टर र मुना को छिट्तै बिबाह होस।अर्को हप्ता मा देख्न पाईयोस।
@gethageetha7186
@gethageetha7186 5 дней назад
😊😊😊यो राछेशनि आरति भने लाई चाहि किन केहि हुदैन के सारो छुचि कुरौटेनि होर 😊😊
@bhanudevkota4241
@bhanudevkota4241 4 дня назад
यो कान्छीअलि चोथाले छ यस्तै हो हजुर
@sulochanabhattarai7119
@sulochanabhattarai7119 5 дней назад
सकस सिरियल धेरै राम्राेछ
@sarmash815
@sarmash815 2 дня назад
सकस सिर्यल आउदा खुसि हुने जतियता
@namratarai8943
@namratarai8943 5 дней назад
मुना लाई केही हुनु हुदैन चन्द्रे र मुनाको बिहे हुनु पर्छ र चन्द्रेको आमा लाई चिट्ठी र आमाको इच्छा अनुसारको औंठि र आमाको रुवाइ ले धेरै मन दुख्यो❤❤बाकी सबै well done ❤🎉❤
@DINESH2Dey
@DINESH2Dey 5 дней назад
एक ले अर्को लाई सबै मिलेर सपोर्ट गर्नु पर्छ है साथी हरु ❤
@user-gg7ml7ip6g
@user-gg7ml7ip6g 5 дней назад
यतिधेरइ माया गरागर गरनेहरुलाइ हे भगवान नछुटाइ दिनुहाेस र छुटदइन पनि र हेभगवान यकनभय अरकाेलाइ साराे गाराे परेकाेता हेरनता सक्नुहुनानि भगवान ल भगवानकाे क्पियले केहिहुन मुनालाइ
@rameshgurung719
@rameshgurung719 5 дней назад
सिरियल अति नै राम्रो छ।सम्पूर्ण टिमलाई धन्यवाद ।र चन्द्रे र मुनाकाे बिबाह हुनु पर्छ 🎉🎉🎉🎉🎉🎉
@user-qz3fg2bk5i
@user-qz3fg2bk5i 4 дня назад
दामी छ यो सिरियल ❤
@user-tw4ju3ci9w
@user-tw4ju3ci9w 5 дней назад
बिदुवा भनेर किन भनेको हाेला सिरयल हो तर बिदुवा नहुने अजमबरि यो दुनियाँ मा काे हुनेछ हाेला
@rabindradevkota-cg5fb
@rabindradevkota-cg5fb 5 дней назад
एक ले अर्को support गरी अगाडि बढौँ !
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 5 дней назад
Back
@sujanabasnet4261
@sujanabasnet4261 5 дней назад
@@rabindradevkota-cg5fb ok back garnu la
@parshurampaudel3483
@parshurampaudel3483 5 дней назад
ल बधाई छ सम्पुर्ण सकस परिबारलाइ अब अर्को भागमा चन्द्र को र मुनाकाे बिहे भयके हेर्न छ,लु बधाई छ,❤❤❤❤❤❤❤❤❤
@NishanKhatri-nw1fl
@NishanKhatri-nw1fl День назад
सकस सिरियल असाध्धाई मन पर्छ ❤
@mamukopyaroxoramoh38
@mamukopyaroxoramoh38 5 дней назад
सकस सिरियल मात्रै हो मेरो मन पर्ने
@aashikamagar1968
@aashikamagar1968 5 дней назад
यो चन्द्रे र मूनाको मुयाँमा कति धेरै जना डाहा गर्ने भिलेनहरु हौ
@wajeesujan7289
@wajeesujan7289 5 дней назад
Nepali serial vandaima man parne serial sakas aru koko hunuhunx ta❤❤❤❤❤
@premghimire.1020
@premghimire.1020 5 дней назад
मलेसिया देखि निरन्तर हेर्छु आगामी दिनहरुमा पनि थप सफलता को शुभकामना❤❤❤❤❤सम्पूर्ण सकस परिवारलाई❤❤❤❤🎉🎉
@chandrasubba-lk6pz
@chandrasubba-lk6pz 5 дней назад
अत्त्यन्तै राम्रो कथा र पात्र हरुले स्तब्ध बनायो चन्द्रे र मुना को जोडी सबैभन्दा अब्बल । ❤
@rabindradevkota-cg5fb
@rabindradevkota-cg5fb 5 дней назад
साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु
@Stylistofficial-z7l
@Stylistofficial-z7l 5 дней назад
Huss back garnu hola
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 5 дней назад
Back
@Lofsangximi
@Lofsangximi 5 дней назад
back plz
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 5 дней назад
@@Lofsangximi back
@sandipjungkshetri
@sandipjungkshetri 5 дней назад
Back
@prabinabhatta-rl6fx
@prabinabhatta-rl6fx 5 дней назад
चन्द्रे र मुना को जोडि लाई मन पराउने कोको हुनुहुन्छ ❤
@bharatbohara4830
@bharatbohara4830 4 дня назад
अब आउने भागमा चन्दे अनि मुना को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ‌ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BidhyaPradhan-mt2yg
@BidhyaPradhan-mt2yg 4 дня назад
Saryai ramro sakas serial 👍❤️
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 5 дней назад
समाज मा घटेको घटना लाइ यतार्थ पर्दा मा उतारेको छ धन्यवाद अल टिम ❤❤
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 5 дней назад
आजको भाग सिरियल धेरै राम्रो चन्द्रे र मुनाको बिहे हुनुपर्छ जेठि बुहारी दुईजिउकि भयको खुसि लाग्यो❤❤❤❤❤❤❤❤
@SurendrakumarMagar
@SurendrakumarMagar 5 дней назад
सकस सिरियल साह्रै राम्रो लाग्छ अहिले सम्म छुट्याएको छैन अझै राम्रो बन्दै जाओस् सुभकामना छ सबै टीम लाई म साउदी बाट हेर्दै छु
@RajGiri-tm1co
@RajGiri-tm1co 5 дней назад
मुना र चन्द्रे को जोडि जस्तो कुनै सियल मा या कुनै मोभी मा दख्न सकिन्न यो जोडि यसरी नै चली रहोस यश बाट धेरै कुरा सिक्ने अबसर पाउने छन धेरैले❤❤
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 5 дней назад
गाेठे त जा गै नि रुवाउने मात्र रछ😢चन्द्रे जस्तै ज्ञ्यानि हाेस् सबैकाे छाेराे❤️ सारै राम्राे लाग्याे video👌🙏
@santalimbu3440
@santalimbu3440 4 дня назад
मुनाकाे,हेपिबडे,शधैखुसिरहनु,पराेसहै,❤️❤️❤️❤️👍️👍️👍️👍️
@Chandar-sy1oc
@Chandar-sy1oc 4 дня назад
अबदेखि यो सिरियल एक घण्टाको हुनुपर्छ है राजु सरको दाई छ।
@bishnushrestha8070
@bishnushrestha8070 5 дней назад
एकदम राम्रो सिरिएल बनाउनु भएको मा धन्यवाद ❤❤❤
@babusaburitu8957
@babusaburitu8957 5 дней назад
वाउ नाइस हजुर को प्रस्तुति को लागि धन्यवाद अझै यस्तै यस्तै प्रस्तुति लिएर आउनु होला भन्ने आशा छ ❤️ ❤️ शुभकामना
@dudhrajshah876
@dudhrajshah876 5 дней назад
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤❤🙏🙏
@PuranMagar-te7qh
@PuranMagar-te7qh 5 дней назад
एक दमै राम्रो छ सस्कार तेस्तै कथा तेस्तै म डिउटिको काणले गर्दा लाइभ हेर्न पाउदिन रुममा आएर हेर्छु एक्दमै राम्रो छ अजै पर्गतिको सुभकमना
@Keshab-uq1ul
@Keshab-uq1ul 2 дня назад
मुना र चन्द्रे को बिहे होस् मलाई सबै भन्दा मन पर्ने सिरियल हो 🙏🙏🙏🌹🌹🌹♥️♥️♥️♥️♥️♥️
@user-os9os3pu8i
@user-os9os3pu8i 3 дня назад
चन्द्र र मुना को जोडी धेरै राम्रो छ ❤❤❤❤❤
@unishalimbu6802
@unishalimbu6802 5 дней назад
धेरै राम्रो छ सिरियल ❤️ ❤ जन्म दिन को सुभकामना मुना🌹💐💐
@bamilamagrati1007
@bamilamagrati1007 4 дня назад
चन्दे र मुना को बिहे हुनु पर्छ जोडि राम्रो छ❤❤❤
@buddhimanbuddhimar
@buddhimanbuddhimar 5 дней назад
सकस सिरियल को पर्खाइ बस्ने जति यता हाजिर हुम ल 🙏💐
@kalpananepali2887
@kalpananepali2887 3 дня назад
सकस भाग १ देखि ३४ सम्म नछुटाई हेर्ने म पनि छु है साथी सकस सिरियल यक दम राम्रो बनेको छ समाज को समसामयिक विषय मा आधारित बनेको छ आउँदा दिनमा पनि राम्रो होस् सकस टिम लाई धेरै धेरै धन्यवाद धेरै धेरै मायाँ 🙏🙏❤❤
@birendrabk2993
@birendrabk2993 5 дней назад
अब छीटै मूना र चन्द्रेको बिहे हेर्ने मन छ❤❤❤❤
Далее
На чем играют ПРО | Standoff 2
07:25
Просмотров 185 тыс.
100❤️
00:18
Просмотров 453 тыс.
Karna Das Best Christian songs collection
1:14:23
Просмотров 8 тыс.
The Voice Kids - Episode 08 | Season 3 - 2024
1:39:21
Просмотров 1,4 млн