Тёмный

हेर्दै हेर्दै चुर्लुम्मै डुब्यो सुकुम्बासी बस्ती: ज्यानै दाउ राखेर उद्धार गर्दै रबि र बालेनको टिम 

Onlinetv Nepal
Подписаться 1,8 млн
Просмотров 96 тыс.
50% 1

#Rabilamichhane#BalenShah#Onlinetvnepal
Host : Dipak Giri
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Развлечения

Опубликовано:

 

5 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 220   
@bisnubhatta5499
@bisnubhatta5499 6 дней назад
खोला को किनार्मा बसेसी यस्तै होनि के उद्दार गर्नु बगाउन देउ ! केपि ओलि कहाँ गयो यो बेला तेस्लाइ बोलाउनुनी !
@darpanchaudhary9830
@darpanchaudhary9830 6 дней назад
केपी ओली महा गुण्डा दोषी त्यसमाथि जनता सबैभन्दा ठूलो दोषी। खोला छेउमा बस्ने यी पापीहरु हुन। बालेन यी सुकुम्बासी बस्ती हटाउन खोज्दा केपी ओली र यी सुकुम्बासी गरेर हुकुम चलाउने हरुले नगर प्रहरी र नेपाल प्रहरी लाई ढुङ्गा मुढा र खुकुरी लिएर लखेट्ने यिनीहरू नै हुन्। अहिले सरकार लाई किन् गुहार्दैछ। बालेन ले यिनीहरू कै लागि राम्रो गर्न खोज्दा नराम्रो भयो। बालेन मर्न देउ यी सुकुल गुण्डा हरु लाई। खोला छेउका सुकुम्बासी बस्ती हटाएर अन्त सार्न खोजदा पनि यिनीहरू न गाका!
@indrabaral3466
@indrabaral3466 6 дней назад
याे सुकुम्बासी हरुकाे नागरिकता चेक गरेर अाअाफ्नाे गाउँ प्रदेशमा पठाउनु पर्छ र केही छैनभने वडाबाट पहल गर्नुपर्छ घरछैन सुकुम्बासी भन्याे मुख्य मुख्य शहरमा अतिक्रमण गर्याे फाेहर गर्याे
@Chandar-sy1oc
@Chandar-sy1oc 6 дней назад
बालेनलाई काम गर्न नदिने नेताहरू कता हराए त यो बेला
@crazyujjwalofficiall7040
@crazyujjwalofficiall7040 5 дней назад
कुर्सी तान्दै ठिक्क छ के पि बा 😀😀😀😀😀
@kumarnepali6839
@kumarnepali6839 6 дней назад
सुकुम्बासी हटाउन खोज्दा नाराबाजि गर्नेहरु एमाले काङ्ग्रेस झोलेहरु काहा गएछ।अनि सुकुम्बासीहरु पनि विबेक प्रयोग गर्न सिकौ अब।बालेनको बिरोधमा उत्रिए थिए सुकुम्बासीहरु अब बर्षाको विरोधमा लगाउन मिल्छ कि नाइ।
@saraswotilama3402
@saraswotilama3402 6 дней назад
😂😂😂😂
@jirlama-yj6ej
@jirlama-yj6ej 6 дней назад
यो सुकुम्बासीहरूको नागरिक चेक गर्दै आआफ्नो गाउँ पठाउनुपर्छ यही हो खाली सुकुम्बासी खाली गर्ने मौका
@sameerlama5440
@sameerlama5440 6 дней назад
खाेलाकाे किनारमा जबरजस्ति राजनैतिक सुकुम्बासी भएर बस्दा बर्षामा पानी पसिहाल्छनि सबलाई थाहा भएकै कुराहाे ! याे बस्ति तुरून्त खाली गर्नुपर्छ !
@Motilalofficial-w6
@Motilalofficial-w6 6 дней назад
दुब्छ भन्दाभन्दै थाहा हुदाहुदै किना नसरेकोत ❤❤
@romharshasharma127
@romharshasharma127 6 дней назад
यी सुकुम्बासीं लाई बालेंन ले जा भंन्दा,समीती खोज्नेहरु नै गलत थीयो
@surajkarki367
@surajkarki367 6 дней назад
यो सुकुम्बासी टोल सबै बगाउनु पर्छ खोइ आज कता लुकेर बसेका छन भ्रष्टाचार चोर नेता हरु तीन को पो घरमा पस्नु पर्ने थियो बाडी
@toyanathghimire5075
@toyanathghimire5075 6 дней назад
त्यो क्षत्रमा बस्दैआएका धोतीहरू र अन्य सबैलाइ उनको आआफ्नै बस्ती तिर पठाएकैराम्रो !
@janakpaudel6113
@janakpaudel6113 6 дней назад
यकै चाेटि खलातखुलुत बगायर लगेत टन्टैसाफ हुन्थ्यो ।सधै ल्याङ ल्याङ
@OnlinetvNepal2015
@OnlinetvNepal2015 6 дней назад
बालेनले हटाउनु नसकेको सुकुम्बासी बस्ती हेर्दै हेर्दै चुर्लुम्मै डुब्यो: उद्धार गर्दै रबि, काठमाडौंमा बाढीको आतंक .....(भिडियो) ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-P3AfLa2LzMA.html
@Animeworld-df6qr
@Animeworld-df6qr 6 дней назад
Tyo vaktapur ko sukumbasi ho solti
@chandbahadurrana9629
@chandbahadurrana9629 6 дней назад
यो त सुरुवात मात्रै हो ठुलो पानि आउन अझै बाकी छ साउन भदौमा के होला आफ्नो ज्यानको सुरक्षा आफै गर्नु पर्छ सतर्क रहनु होला भगवान ले सबै को सुरक्षा गरुन जय नेपाल 🔥🔥🔥🔥🔥 जय नेपाल
@ramilakc_1237
@ramilakc_1237 6 дней назад
यिनिहरु सबै लाई सुकुम्बासी को लागि बनायको बिल्डिङ मा लगियोस्।।
@user-su9lm8uz2e
@user-su9lm8uz2e 6 дней назад
भोलि बगायो भने सहिद घोसणा गरन आउछन एमाले काङ्ग्रेस का नेताहरु बालेन साहा ले हटाउदा नहटे का हरु
@user-vw6eo9fr5k
@user-vw6eo9fr5k 6 дней назад
बिचार शुरज्ञा कमि हरु जेन जाेखिम राखेर उदार गरिरहेका छन सजक भयर लागनु हाेला सरकार काे पनि धेरै काम गरेकाे महशुस गरनु परछ
@Santosh-dp1nd
@Santosh-dp1nd 5 дней назад
Derai ramro yo hununai thiyo jay hukumbasi
@keeritijoshi3179
@keeritijoshi3179 5 дней назад
यी खोल/नदि कब्जा गरेर बस्ने सबैलाई नदिले घर सहित बगाउनु पर्छ। नदि कब्जा गर्नेलाई नदिले बगाउनु, जंगल कब्जा गर्नेलाई बाघले खानुपर्छ। थाहा छ मलाई यस्ता कुराहरुले म गाली खान्छु भनेर तर सत्य यहि हो। प्रकृतिको पनि त आफ्नो आकार होला नि? आफ्नो स्थान होला नि? कसले भन्यो नदि निर्जिव हो भनेर? नदि जीवन हो, नदि सभ्यता हो।
@chitradahal-rr5pc
@chitradahal-rr5pc 5 дней назад
ठिक छ
@NGAlisa
@NGAlisa 6 дней назад
खै त राजनीतिक दलका झोले चम्चे हरु?
@krishnaranabhat1576
@krishnaranabhat1576 6 дней назад
ravi sir raboilai udhar garnu🙏🙏🙏
@user-mw2yr3jx4u
@user-mw2yr3jx4u 6 дней назад
पसेको मात्र रहेछ धन्न बगार लानु पर्ने ,सरकार ले हताऊन खोज्दा नजाने हरु
@BishalTamang286
@BishalTamang286 6 дней назад
योइ हो मौका बालेन जि डोजर लगेर ठोकदिनुस त्यो झोपडिमा
@tejbist7851
@tejbist7851 5 дней назад
Very nice 👍
@rukushrestha934
@rukushrestha934 6 дней назад
खुकुरी र बन्चरो देखाउने हरू बल्ल थाहा पाउन थालेको छ, बाढी आए पछी, सरकारले क कस्लाई हेर्ने......
@bholashrestha4832
@bholashrestha4832 6 дней назад
Thikai xa
@arunchaudhary3614
@arunchaudhary3614 6 дней назад
Good
@khimkuwar5177
@khimkuwar5177 6 дней назад
Good help
@user-ys4dj3yc2m
@user-ys4dj3yc2m 6 дней назад
good rabi and balen sir ❤❤❤
@bickyshrestha4642
@bickyshrestha4642 6 дней назад
तराईको मान्छेहरु कसरी सुकुम्बासी भयो काठमाडौंमा
@nawrajdhungana6655
@nawrajdhungana6655 6 дней назад
अस्ति केपिकाे मासु भात खायर उफ्ेका थिय अाज थाहा भाेलानि बेलेन ठिक कि मासु भात ठिक भन्ने
@laxmigc2489
@laxmigc2489 5 дней назад
हो यस्तै हुन्छ भनेर सुकुम्बासी बस्ती हटाउन खोजीयको थियो तर
@pratimapunmager234
@pratimapunmager234 6 дней назад
सबै जनालाई उदार ग‌रनु 🙏🙏🙏
@user-yq4pp2xn1b
@user-yq4pp2xn1b 6 дней назад
खोलामा बस्नहुन्न भन्नी थाछ त्रनी काल खोज्दै जान्छन् कतिचोटी हटाउन खोज्यो सरकार ले नटेर्नी येस्मा सरकारको केको दोस तैपनि आपत्को बेलाहो सुरक्षा गर्नुहोला मानव को छेती नहोस् र यो ठाउँ तत्काल हटाइयोस्
@sapanatimalsina6194
@sapanatimalsina6194 6 дней назад
यो धोति लाइ तेहि खोला तिर खसालदिय हुनछ बरु
@dbmagar672
@dbmagar672 6 дней назад
सुकुम्बासी लाई सरल्लकै बढाराेस बिकास मा अबरोध गरेकाे छ
@ps6732
@ps6732 5 дней назад
बालेन ले भनेको मानेको भए हुन्थ्यो नि
@Ashal_Vlog
@Ashal_Vlog 6 дней назад
बालेनले उबेला हटाउन खोज्दा खुरुक्क गएको भए यस्तो बिजोक हुने थिएन 😢सबैलाइ उद्धार गर्नुपर्यो
@SabinAmatya-hb3mq
@SabinAmatya-hb3mq 6 дней назад
सरकारले बस्नुहुन्छ भनेको तियो
@Utuber111
@Utuber111 5 дней назад
❤❤❤
@shivaramtimalsina7817
@shivaramtimalsina7817 6 дней назад
सबै बाढीले लानु पर्छ खोलाको बाटो छोक्न पाईदैन
@user-db7ck9gu8v
@user-db7ck9gu8v 6 дней назад
Aafno thauma janu paryoni
@mekhghale3329
@mekhghale3329 5 дней назад
रबिको पनि होइन बालेनको पनि टिम होइन नेपाल प्रहरि र महानगर प्रहरि को टिम हो।
@raisamenhang983
@raisamenhang983 5 дней назад
हो बलेन जि ले अस्ति हटाइएको बेलामा खुकुरी लठ्ठी बोकेर किन उफ्रिनु यो हाल्त आउँछ भन्ने उठाउनु खोज्दा खुरुक्क मनेको भए के यो हालत आउदैन थियो।सुकुम्बासीको नाममा फोहोरी राजनिती बन्द गर।
@Anusha35911
@Anusha35911 6 дней назад
Kp baaaaaaa. Khoi ke. Kaha gaye balla yad aayo tapai haru lai good
@jagbahadur-kt9ex
@jagbahadur-kt9ex 6 дней назад
तेसैले हो बालेन सर ले सुकुम्बासी लाई हटाउन खोजेको सुकुम्बासी को नाम मा राजनीति गरेसी यस्तै हुन्छ जय बालेन सर
@KhadgiSunil
@KhadgiSunil 6 дней назад
Kucho launu parne dhulo badile bagayo balenle vaneko maneko vaye aaja runu parne thiyena jana kp sere prachande vaye thauma jai balendra shaha.❤❤❤❤❤❤❤😢😢😢😂😂😂😂🎉🎉🎉🎉🎉🎉
@Loveinnepal-up2hi
@Loveinnepal-up2hi 6 дней назад
त्यहि भएर बालेन ले सुकुम्बासी बस्ती हटाउन खोजेका हुन आज बल्ल देख्यौ यसको परिणाम 😢
@PremPariyar-yo7kt
@PremPariyar-yo7kt 5 дней назад
जिल्ला जिल्लामा घर जग्गा भएको मानछे हुन गाउँ लखेटोै
@sunilkaranjit6380
@sunilkaranjit6380 6 дней назад
जब पर्याे त्यति बेला आँखा खाेल्छ, त्यही भएर समयमा बिचार गर्नु ठिक हाेला कि ?
@bishowramdulal5198
@bishowramdulal5198 6 дней назад
यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।🔥🔥🔥
@KrishnaGhimire-xq8ix
@KrishnaGhimire-xq8ix 6 дней назад
Krishna Ghimire😐😨😱😱😭😭😱😱😱😐😨😱😱😭😭🙏👍
@user-ir3dq6ik5j
@user-ir3dq6ik5j 6 дней назад
सैलुत
@meromuskan887
@meromuskan887 5 дней назад
हुकुम वासी हुन तिनी हरु लाई थाहा छैन बाडी हरेक सालमा आउँछ भनेरा सबै बगाउँदा राम्रो हुन्छ आफै खोलाको ठाउँ ओगाटेरा बस्नेको सबै बगाएर लादा हुन्छ बल्ल राम्रो भयो।
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 5 дней назад
केपि लाई पठाउनु नि उद्धार गर्न।र खुकुरी बोकि आन्दोलन गर्ने हरुको 3फलाइत घर छ वास्तविक सुकुम बासी मार मा वास्तविक सुकुम बासी छानबिन गरि ब्याबस्थाप्न गर्नु पर्छ।अब चिनिन्छ हुकुम बासी र सुकुम्बासी
@anjalilamichhane7549
@anjalilamichhane7549 6 дней назад
बालेनलाइ लखेटनेहरुलाइ बाडिले लखेटेर ठिकभयाे हिजाे बालेनमाथि जाइलाग्नेहरु तागतभय बाडिराेकेर देखाउ राम्राेभाकाेछ।
@jirlama-yj6ej
@jirlama-yj6ej 6 дней назад
सुकुम्बासी खाली गर्ने बेला यही हो मौका
@ganeshthapa4791
@ganeshthapa4791 6 дней назад
राम्रो बो किन बस्नु जिदी गरेर
@gangachudal4803
@gangachudal4803 5 дней назад
Raj neta lai bolaunu paryo pidit haru le
@sagarthapa2828
@sagarthapa2828 6 дней назад
जे हुनु थियो ठिकै भ्यो ।उति बेला ।।बालेन ले हटाउन खोज्दा!खेरी ढुङ्गा मुडा गर्दै थियौ ।नि ।
@suresmagesuresh
@suresmagesuresh 6 дней назад
ठिकै भयो बालेन लाइ नतेर्ने अतेरि हरु
@saileshsunuwar2250
@saileshsunuwar2250 5 дней назад
केपि अहिले भ्याउदैन उता प्रधानमन्त्री बन्ने दाउमा छ।
@saiprashanna131
@saiprashanna131 6 дней назад
Khai ta time haru ko Mahan nata kp khai ???
@user-sg1so3kn6u
@user-sg1so3kn6u 6 дней назад
सुकुम्बासी हरुलाइ तुरुन्तै नेपाल सरकारले बेबस्थापन गर्नु पर्दछ किन कि यो समय भनेको नाजुक बर्खा मास भनेको पानी पर्नी बाधी पहिरो जानी दुबाउ हुने जस्ता बि भिन्न्न पार्कितिक पर्कोप कुन बेला के हुन्छ थाहा हुदैन यसको लागि नेपाल सरकारले तुरुन्तै नेपाली जनता लाई के कसरी हुन्छ यसको बेबस्था तुरुन्तै गर्नु पर्नेछ
@user-ew9tz4vj8o
@user-ew9tz4vj8o 6 дней назад
ठिकभयाेसनला
@rinastha6057
@rinastha6057 5 дней назад
Kp Ba bolau Balen kin chahiyo
@nilgovindamaharjan7287
@nilgovindamaharjan7287 6 дней назад
सुकुम्बासी होईन हुकुम बारीहरू हो सबै सोरेर लानुपर्ने
@DivyaShrestha-tl8bq
@DivyaShrestha-tl8bq 6 дней назад
Yo sukum base harulai sarkarla aafno aafno Ghar pathauni bawastha garnu parxa sarkarla
@sitaramb.k722
@sitaramb.k722 6 дней назад
सबै होसियार हुउनु जरुछ पहिला
@prakashgurung7214
@prakashgurung7214 6 дней назад
नदि- नाला छेउ घर-टहरा बगाउदा केहि फरक पर्दैन ।
@HimalRana-ig3ep
@HimalRana-ig3ep 6 дней назад
Ahi mauka ho Balena g sukumbasi hataune
@prpdon
@prpdon 6 дней назад
बालेन त खुसि भय हाेलान है हटाउन नसकेकाे बाडिले हटनउने प्रयास देखेर
@lalitkunwar858
@lalitkunwar858 6 дней назад
मान्छे ले (बालेन) ब्यवस्िथत गर्न खाेज्दा निदने भए पछि प्रकृतिले आफै व्यवस्िथ गर्छ ।
@FiranteATraveller
@FiranteATraveller 6 дней назад
यो नदी नै मासियर बस्ती बसेपछी पाशा मा यस्तै हो
@user-jr4yy1vr3t
@user-jr4yy1vr3t 6 дней назад
Be safe all people 🙏
@ranonepal6851
@ranonepal6851 5 дней назад
नदि बस्ती मा पसेको होइन बस्ती नदिमा बसेको हो खोला अतिक्रमण गर्दा यस्तो हुन्छ नै…वर्षभरीको फोहोर सोहोर्न आएको बाढी हो, अन्यथा नसोचौं😊
@SabinAmatya-hb3mq
@SabinAmatya-hb3mq 6 дней назад
कसको सुकुम्बासी हो यो धनुष को काठमाडौं मा किन ?
@AashisPantha
@AashisPantha 5 дней назад
Yeti bela ho dozer chalauney yo hukumbasi haruko ma🎉🎉 Prakriti sadhai satya ko paksha ma huncha yaad rakh ekaichoti sotar banaula suteko belama 😂😂😂😂
@rameshmanpradhan9276
@rameshmanpradhan9276 6 дней назад
यसमा बलेंन को नाम कसरि आयो? खै बलेन को प्रहरी ? यस्तो उद्दारमा उनीहरु किन आउछ र लुट्ने दादागिरी गर्न लाई मात्रै आउछ यो त रबि को टिम हो ससस्त्र l खान नपाउने लुट्न नपाउने काम मा का म न पा को प्रहरी आउदैन l
@user-eq9hr1cr5j
@user-eq9hr1cr5j 6 дней назад
सरकार ले उद्दार गर्नु गल्ती हो किन कि तिनी हरु नै हो जुन बेला सुकुम्बासी बस्ती हटाउन खोज्दा ढुङ्गा हान्ने हरु
@Santosh-dp1nd
@Santosh-dp1nd 5 дней назад
❤😂❤❤❤❤❤❤
@NarKhadka-t4t
@NarKhadka-t4t 6 дней назад
धोती साला जन तराइमा बस वचन मन छ ब्जने
@user-uk4rh8zj1u
@user-uk4rh8zj1u 2 дня назад
Yastai maukaamaa sukum baasi haTaaune
@rajendraoli3755
@rajendraoli3755 6 дней назад
छोड्दा खेरी फेरि बस्न नदेला भनेर नछोडेका हुन्
@ChandraShahi-yl9ky
@ChandraShahi-yl9ky 6 дней назад
योच्छता❤ola,baje,इंडियाको,धोती,हो 7:21
@SabinAmatya-hb3mq
@SabinAmatya-hb3mq 6 дней назад
मान्दै न जानु
@rabikc8852
@rabikc8852 5 дней назад
यो सुकुम्बासी बस्तिको माय्र के कुरा गरेको? बग्न देउ यो बस्तो दोजर लिएर जादा खुकुरी लिएर हिडने इनिहरु होइन,प्रकृतिले नै इनिहरुलाइ हटाउन चहान्छ
@rohitthapa1879
@rohitthapa1879 6 дней назад
Yes ma pani rajneeti xa media ko …falano ko team vanayra
@user-ew9tz4vj8o
@user-ew9tz4vj8o 6 дней назад
तिम्राेवाेलीबालाईबाेलाउहै
@kajiramthapa7277
@kajiramthapa7277 6 дней назад
यी सुकुम बासीको भ्रष्ट चोर नेताहरु कता गए यिनीहरुलाई खोजी खोजी यहि बागमतिमा बगाउनु पर्यो
@anjalilamichhane7549
@anjalilamichhane7549 6 дней назад
उध्दारहैन खाेलालाइ उसकाे हिसाबले बग्नदिनुपर्छ त्यसै भयरत नेवारिभाषामा खाेलाकाे नामखुसि राखेकाे उस्काे खुसिमा बग्छ।
@rakeshbiswokrama7777
@rakeshbiswokrama7777 6 дней назад
नाला नबनाएर रोड बनाउनुको नतिजा हो यो 😭
@aadeshsherchan8392
@aadeshsherchan8392 6 дней назад
Hukumbashi
@user-me4rm6lx2m
@user-me4rm6lx2m 6 дней назад
Bichara haru
@indrakarki3654
@indrakarki3654 6 дней назад
Mafiya sukumbasi hin
@Ravirautofficial1
@Ravirautofficial1 5 дней назад
bagaunai parxa sabai hukumbasi harulai koi xaina thiha sukumbasi
@dipbahadurrai4764
@dipbahadurrai4764 6 дней назад
Kp ra Sherbdrko ko mahalma lagera surakshit rakhi dinu , karan uderkobvoters hun.
@bijendrashrestha262
@bijendrashrestha262 5 дней назад
जसलाई जसलाई बस्ने ठाउँ छैन मुला त्यो सबै सरकारी जङ्गलमा गएर बस्ने माथि टावरमा चुट्टीमा अनि काहीँबाट पनि बगाउँदैन तिमीहरुलाई
@user-jy5sy5pv9s
@user-jy5sy5pv9s 6 дней назад
खोला को छेउमा घर किन बनाको सूकूम बासि भने आफनो गाउघर छोडेर पैसा कमाउन काठमानडो छिरेका सुकुम बासीको नामा हुकुम बासिको नतिजा यसतैई हूनछ
@rajendrasapkota2124
@rajendrasapkota2124 6 дней назад
कुचोले बडार्नु पर्नी कसिङ्गर हावाले लान्छ तेहि हो
Далее
It works! #beatbox #tiktok
00:15
Просмотров 2,9 млн
A Muslim Man Enters a Church - They Laughed
39:53
Просмотров 953 тыс.
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
0:12
Просмотров 31 млн