Тёмный

राजुलाई मिनाले पेटको नासो के गर्छौ भन्दा बुढीको फोन आयो भन्दै यसरी भागे ।। Raju_Mina HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 1,9 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RajuPariyar_MinaRayamajhi #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Развлечения

Опубликовано:

 

27 май 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 807   
@Indreni.Com2073
@Indreni.Com2073 3 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@tilsaru9007
@tilsaru9007 3 года назад
म्प
@maushamkhadka4327
@maushamkhadka4327 3 года назад
Mzo
@bikrampoudel6274
@bikrampoudel6274 3 года назад
@@tilsaru9007 Aaa
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 года назад
Krishna ji ji ji ji j is a real HERO OF HUMANITY : Long Live indreni family with your noble service Stay safe and healthy. Health IS REAL WEALTH.
@thulungofficial2
@thulungofficial2 3 года назад
Kati mageko hou??
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
@dukagurung8021
@dukagurung8021 3 года назад
Raju pariyar Dai
@champathapa9351
@champathapa9351 3 года назад
L
@sunambhuwan7147
@sunambhuwan7147 3 года назад
Honi
@amritguidelamritguidel7125
@amritguidelamritguidel7125 3 года назад
निन्द्वा पनि हरायो
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
Thank All
@surajbarali5886
@surajbarali5886 3 года назад
फिल्म क्षेत्र मा राजेश हमाल महानायक,दोहोरी क्षेत्र का राजा राजु परियार 🙏 सहमत हुने हरुले लाइक हानु होला 😍
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
सही कुरा
@vikramnepali8138
@vikramnepali8138 2 года назад
एकदम सही हो
@nabintimalsina2720
@nabintimalsina2720 Год назад
हो
@jagadishtamang3015
@jagadishtamang3015 3 года назад
आहा काँठे भाका त्यसैमाथी लोकदोहोरी राजा राजु दाई जय इन्द्रेणी
@SamjhnaMusicFilms
@SamjhnaMusicFilms 3 года назад
वा राजु परियार लाई आज धेरै दिन पछि देख्न पायौ इन्द्रेणी मा आउनुस राजु परियार का फ्यान हरु यता हाजिर हौ ल
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
Ok 👌👌👌
@thirphuyal6772
@thirphuyal6772 3 года назад
अतिनै मिठो सङ्ग गाउनु भयो दुबैजनाले तर पनि मिनाजिको राम्रो प्र्हार भो
@lilabist827
@lilabist827 3 года назад
Raju dai ko tukka ma dam xa hjr
@tankprasadpathak7696
@tankprasadpathak7696 3 года назад
राजु र मिना बीचको हासाे सहीत काे सुन पाईयाे दुबै लाई धेरै धेरै धन्यवाद ।।
@umapatitiwari3961
@umapatitiwari3961 2 года назад
vfb un ytn
@santoshiwagle2032
@santoshiwagle2032 3 года назад
राजु दाईको हासो मन पराउने जति हाजिर हौ है
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
Ok
@tulsioli5534
@tulsioli5534 3 года назад
किङ्ग राजु ज्यु र मिना जि को दोहोरी superb , जय इन्द्रेणी जय कृष्ण दाइ जय दर्सक
@bishalmahar9269
@bishalmahar9269 3 года назад
दोहोरि का सम्राट राजु परियार र मिना लामा दिदि लाइ धेरै धेरै धन्यबाद तर राजु दाई लाइ त पानि पिउन बनाउनु भो मिना रामाई दिदीले अनि सम्पूर्ण इन्द्रेणी टिम लाइ मिठो सम्झना युवा राज सर लाइ नि सम्झना अनि दुखि गरिब का जिउदै भगवान कृष्ण दाई सलुट छ 🙏🙏 इन्द्रेणी र दुखि गरिब लाइ सहयोग गर्ने सहयोगी दाता लाइ हिर्दय देखि नै धन्यबाद 👏👏
@aktimapariyar8973
@aktimapariyar8973 3 года назад
आज धेरै दिन पछि इन्द्रेणी दोहोरी सुन्न पाए कति खुसी लाग्यो miss you all
@clovevange4432
@clovevange4432 3 года назад
राजुलाइ स्याँ स्याँ भोत नानी त लिसोझै लागिन त हईट्ट🌹🌹🌹🌹🌹😀😀😀😀😀😀
@purnasunam8109
@purnasunam8109 3 года назад
जय इन्द्रेणी 🙏🙏 धेरै पछि राजु ब्रो को दोहोरी सुन्न पाइयो कडा टुक्का
@devilimbu3079
@devilimbu3079 3 года назад
गाउने भन्दा सुन्नेलै पो रमाइलो हुने रैछ
@prakashsunar7185
@prakashsunar7185 3 года назад
राजु परियार दाइको शब्द नै मार्मिक हुन्छ मिना रायमाझी ले पनि धेरै राम्रो गाउनु भयो सुन्दा धेरै मज्जा आयो 😍😍🙏
@dineshchhetri6371
@dineshchhetri6371 3 года назад
साच्चै जाडपानी छोड्यो भने मान्छे बन्दो रैछ यार उदाहरण राजु बोरो कति हेन्सम भाको💓💓💓🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭👍️
@yuddakhadka1754
@yuddakhadka1754 3 года назад
धेरैं रमाइलो दोहोरी सुन्न पाइयो आज राजु दाई को आवाज wow krishn dai सधैं यस्तै जोस जाँगर सधैं होस सबै कलाकार प्रति सम्मान छ
@khumraj5858
@khumraj5858 3 года назад
धेरै दिनको प्रखाइ पछि सुन्न पाइयो मिना रायमाझी को दोहोरी सार्है राम्रो गाउनु हुन्छ
@verrynicesongurbahadur1080
@verrynicesongurbahadur1080 3 года назад
राजु र मिनाको दोहोरि सुन्दा भाबुक भय
@jeevankarki9360
@jeevankarki9360 3 года назад
अाहा दाेहाेरीकाे किङ राजु सर र मिना सिस काे दमदार दाेहाेरी अाहा क्या दामी वा अति राम्रो ! कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन उच्च सम्मान जय ईन्द्रेणी जय कृष्ण सर🙏🙏🙏🙏🙏 !!!!!!!
@sambarpuri8477
@sambarpuri8477 3 года назад
कलाकार मिनासँग भएको धैर्यता उचित तुक्का तथा दोहोरीको अखडामा रहेर प्रेम प्रेमिमा हुने प्यार तथा प्रतिफलक‍ो उजागर गरेकीमा सदा नमन।यस्तो कलाकारलाइ सदा सम्मान तथा आदर हुन जरुरी छ।
@chudamanibhusal8873
@chudamanibhusal8873 3 года назад
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।राजु परियार जि र मिना रायमाझी जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।
@MrKing-ep2fm
@MrKing-ep2fm 2 года назад
q\
@mailibabuji2238
@mailibabuji2238 3 года назад
धेरै रमाइलो दोहोरी, जय इन्द्रेणी
@amritguidelamritguidel7125
@amritguidelamritguidel7125 3 года назад
मिने जि धन्यवाद राम्रोसँग जबाफ दिनु भयो
@mahendratiwari4717
@mahendratiwari4717 3 года назад
साह्रै राम्रो छ मिना रायमाझी बैनि प्रस्तूति धेरै समय पछि हेर्न पाईयो अझै राम्रो प्रस्तुती को पर्खाल मा है
@krishnakhadka9518
@krishnakhadka9518 3 года назад
राजु को दोहोरि सुन्दा साह्रै राम्रो लाग्छ Good song
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
हो नी
@gopalsen6131
@gopalsen6131 3 года назад
लोक दोहोरिमा राजु one of the star.
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
यस
@pushprajkunwar8761
@pushprajkunwar8761 3 года назад
धेरै राम्रो गाउनु भयो दुबै जनाले धन्यबाद छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@samjhanalamichhane3721
@samjhanalamichhane3721 3 года назад
दर्शन नमस्कार सम्पूर्ण मा सम्झना मनै भरि यस्तो अबस्थामा पनि हजुर हरु काे साथसपाेट देख्दा आँखा भरियकाे छ गर्न सक्नि ईस्थिति छैन भगवान साहेता दिनुस हामी सम्पूर्ण लाई🙏🙏🙏💃💃
@dazzletwo4647
@dazzletwo4647 3 года назад
ढिलो आयो कडा आयो है राजु दाइ रा मिना दिदिको दोहोरी
@kishanban4037
@kishanban4037 3 года назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ
@lalkhadka5317
@lalkhadka5317 3 года назад
Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵 but I like manamaya waiba love you 😍😍🙏🏻🙏🏼
@dilgurung6842
@dilgurung6842 3 года назад
लल राजु र कृष्ण काते भाक्को नानिहारुनी बिस्तरैइ उदाउदै छ।जे भायनी राजु साथ्मा लियार गाइदेउ गित
@sherpagyaljen23
@sherpagyaljen23 3 года назад
आलि छोटो भायो अदनिया ईन्द्रेनी टिम ज्यु अर्को चोटि राजु परियार मिना जि को part 2 waiting ma pls🙏🤣🤣❤️❤️
@parwatijoshi545
@parwatijoshi545 3 года назад
राजु दाइको गाउने शैली र हसिलो मुहारले झनै जति हेरे नि हेरौ हेरौ लाग्छ ।।
@suryamandamai6322
@suryamandamai6322 3 года назад
अति रामरो दोहोरि का राजा किङ राजु परियार सर बधाई छ हवुरलाई
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
हो नी
@m.s6675
@m.s6675 2 года назад
राजु परीयार र मीना रायमाझी बीचको यो दोहोरी धेरै रमाईलो लाग्यो,धन्यवाद ईन्द्रेणी(सउदी अरब)
@dipakthapa8194
@dipakthapa8194 3 года назад
सारै राम्रो ईन्द्रणी कार्यक्रम मन पर्ने जति यता हाजिर हुम ल❤️❤️❤️🙏🙏🙏🙏👌👌👌👌
@purushottamkhadka6003
@purushottamkhadka6003 3 года назад
उत्कृष्ट दोहोरी ।रायमाझी बहिनीद्वारा राजुजीलाई गहिरो झटका !
@gomabhandari5993
@gomabhandari5993 3 года назад
मन दुःखी भएको बेला मन भुलाउने यही इन्द्रेणी छ म खाना बनाउँदै हेर्न लागे हजुरहरू पनि आउनु होला एकछिन रमाइलो गर्दै नाच्नु पर्छ भोलि मरिन्छ कि बाँचिन्छ गरु रमाइलो
@MilanGamer02
@MilanGamer02 3 года назад
Goma dd hjr sarai ramri hunuhunxa
@bishnugc5975
@bishnugc5975 3 года назад
kata gayeb ho goma ji. nachan aaunupar indrenima ???
@tikaram700
@tikaram700 3 года назад
Gomaji jani hoina endreni ma.....Citi aauni la
@gomabhandari5993
@gomabhandari5993 3 года назад
@@MilanGamer02 हजुरलाई धेरै धेरै धन्यवाद छ
@gomabhandari5993
@gomabhandari5993 3 года назад
@@bishnugc5975 हजुर नमस्कार आउन मन न भएको होइन आउँथे तर कुकुर को डर लाग्छ भने जस्तै कोरोना को कारण ले मनमा डराई डराई बस्नु परेको छ हजुर न मरी बाँचे इन्द्रेणी मा नाच्नु पर्छ मरे त त्यस्तै हो हजुर
@tekjungthapa3425
@tekjungthapa3425 3 года назад
मिना जि जति राम्रो शब्द र स्वर मा सुन्दरता छ । उस्तै अाफु पनि राम्रि हुनुहुदाे रहेछ । सारै सुन्दर तरीकाले गाउनु भयाे सारै मनाेरन्जन लिय मैले त । राजु जि पनि अात्तिनु भयाे हारेको हाेईन कि के भनाै के भनाै बनाई दिनु भयाे । बधाई तथा शुभकामना तपाईं अाजबाट चम्किनु भयाे । भबिश्य उज्जल छ तपाईकाे । राजु संग जाेडिनु नै तपाईकाे भाग्य खुल्याे ल ।।।।
@kishanban4037
@kishanban4037 3 года назад
राजुु परियार सर र मिना रायमाझी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ दाजु दिदी भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ काेराेना ले धेरै मानिस मरेका छन धेरै दुख लागेको छ कृष्ण सर
@umamagar9189
@umamagar9189 3 года назад
Very nice song
@miraminarayamajhi335
@miraminarayamajhi335 3 года назад
नमस्कार म मिना रायमाझी (मिरा) को तर्फबाट म यति बेला मेरा जन्म दाता बुवाको असामायिक निधन को कारण शोक मा छु।म आफै पनि अस्वस्थ छु। सम्पूर्ण ले दोहोरि हेरेर सुनेर साथ दिस्यो है आफ्नो आफ्नो ख्याल पनि गरिस्यो कोरना को माहा मारि छ 🙏🙏
@khumraj5858
@khumraj5858 3 года назад
आफ्नो स्वास्थ को ख्याल गर्नु मिरा जि हजुर को दोहोरी सार्है राम्रो छ येस्तै प्रगति गर्दै जानु दोहोरी गाउदै जानु
@miraminarayamajhi335
@miraminarayamajhi335 3 года назад
@@khumraj5858 tq hajur
@anilchhetri4031
@anilchhetri4031 3 года назад
पहिला को भन्दा यो गीत राम्रो गाउनु भाको छ हजुर ले । हजुर को प्रगति हुदै जाओस।
@manjarinepal7570
@manjarinepal7570 2 года назад
@@miraminarayamajhi335 lpppq
@gyaneshorbasnet6884
@gyaneshorbasnet6884 3 года назад
राजु र सुशीला लामा बिचमा पनि दोहोरी हेर्न मन छ
@nabinmagar9233
@nabinmagar9233 3 года назад
आहा अतिनै रमाईलो छ दोहरि घम्सा घम्सी बरिष्ट गायक राजु परियार र मिना रायमाझि बिच बधाईछ जय ईन्द्रेणि🌈🌈🌈🙏👌❤️🎵🎤
@gorkha911
@gorkha911 3 года назад
आहा धेरै दीनको पर्खाई पछी ईन्देणीको दोहोरी सुन्न पाईयो । राजु अनि मीनाको ।
@lalitbk7521
@lalitbk7521 3 года назад
आज मज्जा आयो राजु दाइ को दोहोरी मा
@madhusudanshakhi9567
@madhusudanshakhi9567 3 года назад
अाहा !!कति मीठो दोहोरि गित राजु बाबू 👌👌
@padam-udgadi4145
@padam-udgadi4145 3 года назад
नम्रता संगै प्रियताले भरिपूर्ण दोहोरी को निम्ति,राजु जि र मिना जि प्रति सम्मान सहित हार्दिक धन्यवाद !
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 3 года назад
नमस्ते इन्द्रेणी धनेबाद मन काता कता दुखी भयको बेला मा यक छिन् भय पनी मन प्रसन्न भयो इन्द्रेणी हेरदा लाखौं लाख शुभकामना इन्द्रेणी लाई
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
राजु :- भन्न पनि हे, मेरो सानू सकिन इन्द्रैमा चिमोठछु म, छुकी त, निद्रैमा 😜🤩 मिना :- शिरमा सिंदुर हे, मेरो सानू रमारा हल्दिएउ चुस्यो रस फुल चुडी फाल्दिएउ 😢 क्या मुटुमै छुने शब्द हरु वा वा 👏🤗🙏
@tekmuna324
@tekmuna324 3 года назад
👍
@risu_pvp
@risu_pvp 3 года назад
malai pani
@thumisararana7319
@thumisararana7319 3 года назад
कति रमाइलो अझै हास्दै एक अर्कालाई हेरेर गिट गाउदै गरे अझै हेर्ने र सुन्ने दर्सक लाई रमाइलो हुन्थे होला हजुर हुन त मेरो बिचर हो दर 😀😍👌
@suvatrathapa7357
@suvatrathapa7357 3 года назад
कति गमदारी पाराले गाको मिनाले राजु भन्दा पनि अफिस लाग्यो हो मलाई त धन्यबाद छ 🤚
@kamallahaddori5026
@kamallahaddori5026 3 года назад
सलाम छ बादशाह राजु दादा लाई
@suvatrathapa7357
@suvatrathapa7357 3 года назад
राम्रो दोहोरी मिना पनि राजु भन्दा कम छैन 👌👍️
@miraminarayamajhi335
@miraminarayamajhi335 3 года назад
धन्यवाद हजुर
@bijayawaiba3098
@bijayawaiba3098 3 года назад
Indreni my best
@sagarchhettri7384
@sagarchhettri7384 3 года назад
हाम्रो दोहोरीका राजा को आएछ अब मजाले हेरिन्छ।
@laxmirahut9201
@laxmirahut9201 3 года назад
Dherai ramro xa hajurharuko geet badhaix hajurharulai lockdown katauna sajilo vax
@gayanikhadka6965
@gayanikhadka6965 3 года назад
दोहोरी को राजा राजु दादा
@magar11k
@magar11k 3 года назад
नेपाली लोक दोहोरी king Raju pariyar ❤❤❤
@balbdrthapa4756
@balbdrthapa4756 3 года назад
indarni timlai धेरै धेरै बधाई छ गित सुनेर हेरेर रमाईलो लायो तर यो कोरोनोको बेला अलि भएनाकि यति धेरै मान्छे एकै ठाउमा बाचियो भने पछि रमाईलो गरे हुन्नर नेपालमा कोरोनो धरै फैलिको नेताका भाषण सुन्न पछि लागेर र बिहे भोज मोज पाटिले यो हालत बनाएको हो
@samikshyabista1622
@samikshyabista1622 3 года назад
राजु दाइको गीत सुन्दा धेरै आनन्दा आउँछ।।😊💝सदै एसरी नै हामिलाइ मनोरञ्जन दिनुहोला ।।🙏❤️
@DineshKumarDineshKumar-zp3gf
@DineshKumarDineshKumar-zp3gf 3 года назад
कति हास्नु है मज्जा आयो । दोहोरीका राजा राजु परियार झन झन ह्यान्डसम देख्छु त । मिना दिदी पनि कडा रहेछीन । कति राम्री के
@padmarajpokharel1337
@padmarajpokharel1337 3 года назад
राजु परियार भाईलाई आच्छुआच्छु पार्ने मिनाजिलाई बधाई छ। दोहोरी उत्कृष्टछ।
@mnrkapil9837
@mnrkapil9837 3 года назад
ईन्द्रेणि कार्यक्रमलाई उच्च सम्मान छ,राजु परियार र मिना रायमाझिलाई लब यु का साथै धन्याबाद छ,ती डान्सको एक्टिङ गर्ने काकालाई धेरै धेरै बधाई छ,सायद ती बड्डा फौजि हुनुपर्छ र बेण्ड शाखामा काम गरेको हुनुपर्छ।
@khumraj5858
@khumraj5858 3 года назад
कति हास्नु हास्दा हास्दै रुने को को हुनु हुन्छ मिना जि को दोहोरी गाउने तरिका राम्रो छ राजु को त कुरै न गरौ
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
सही कुरा
@hariparsad8718
@hariparsad8718 3 года назад
बुढा बुवा नाचेको पनि हेर्म्न
@aratisharma9917
@aratisharma9917 3 года назад
Đ
@rajujaisi7777
@rajujaisi7777 3 года назад
मलाई पनि हे मेरो सा नू गाउँन मन लाकोछ यो दोहोरी देरै राम्रो भाकोछ👌👌👌👌
@tankprasadpathak7696
@tankprasadpathak7696 3 года назад
लाै धेरै लामो समय लकडाउन पछि काे दाेहाेरी सुन पाईयाे धेरै खुशी लाग्यो ।।
@sampurnagurung9123
@sampurnagurung9123 3 года назад
राजु दाइ आज बडो हेन्सम भएर आउनुभएछ्😊
@arunraiarunrai5696
@arunraiarunrai5696 3 года назад
Raju g vs mina g ko gajabko dohori git suniyo dherai bhanda dherai enjoy gariyo thank you so much indreni team
@santoshsunuwar9422
@santoshsunuwar9422 3 года назад
भाग २पनी छिट्टै लिएर आउनु होला
@achyutmahat5027
@achyutmahat5027 3 года назад
मन पर्ने भाका दोहरी हेर्न बसियो जय ईन्द्रेणी कार्यक्रम
@ramakoirala2059
@ramakoirala2059 3 года назад
बस्या रैछौ दही खिर र काजू खाइ फस्नु सम्म फस्यौनी राजु दाइ
@lomanpariyar5222
@lomanpariyar5222 3 года назад
खिर
@makarmoktan146
@makarmoktan146 3 года назад
Kamko buasthatale dherai dinpaxi indreni hernaapako xu wawawaw dami ramailo
@netrapariyar4982
@netrapariyar4982 3 года назад
Ati maja lagyo mina ji ko aru prastut pani herna paeyos king of the dohori ka raja raju jiu ra Mina rayamajhi jiu Ati maja lagyo 10 choti heri sake Ati mitho sabda sabda chayanko chhemata rahixa mina ji sanga holl teamlae aatmae Dekhi samman krishna kadel jiu ta bhagwan nai hunuhunxa sadhae nai nam lié raheko hunxu hardhik badhae tatha shuvakamana 🌺🌺🙏🙏🙏🙏🌺🌺
@shankarshambu6441
@shankarshambu6441 3 года назад
good evining all of you. जय ईन्देणी
@govindaprasadtimsina1900
@govindaprasadtimsina1900 3 года назад
आज भने राजुलाई बोरामै हालिन मिनाले यस्तो भुमिका तयार गरिन राजु उम्कने ठांउ सबै बन्द गर्दिईन। मिना बैनीको कला गला र क्षमताको लागी सलाम।
@paurajdarji3280
@paurajdarji3280 3 года назад
Lovely raju daju r Mina dd ko geet herda herdai dukha ko gahirai ma puge xu UAE dekhi hajur haru ko pargati ko lakhau lakh pargati ko subhakamana x sabaijana Chan Chai hunuhun x
@hembahadur3376
@hembahadur3376 3 года назад
धेरैले दिन पछि राजु लाई दरो झापाड हान्ने सेर्नी चेली लाई सलाम छ
@AmritbhujelAmrit
@AmritbhujelAmrit 3 года назад
Raju dai sachikai king ho dohori ma chai
@ramkrishna7389
@ramkrishna7389 3 года назад
राजु र मिना को गित रमाइलो थियो यो टिम लाई धन्यवाद छ
@devrajrayamajhi7313
@devrajrayamajhi7313 3 года назад
Wow Raju dai
@tejkala5642
@tejkala5642 3 года назад
Maha gayak sor samrat raju pariyar dekhepaxi dherai ramailo lagxa.
@rajkumarbk4692
@rajkumarbk4692 3 года назад
Samhalda hunx ho raju jee
@kushalkarmacharya7226
@kushalkarmacharya7226 3 года назад
आज पहिलो पटक दोहोरी दोहोर्‍यार हेर्नेमा परियो है
@khadgaghimire5077
@khadgaghimire5077 3 года назад
प्रतियोगिता हुने हो भने मिना ले जित्ने जस्तो लाग्यो मलाई त ..! राजु परियार लाई पनि यस्तो टक्कर दिन सक्ने बहिनी को कला र प्रखरता लाई मान्नै पर्छ बा ..!!
@user-cn9ng6em4d
@user-cn9ng6em4d 3 года назад
Raju lay record geet matra ho gauni dohori ma tukka aaudaina
@sunambhuwan7147
@sunambhuwan7147 3 года назад
@@user-cn9ng6em4d Hawa kura garne raju pariyar jatti tukka milayar gaune gayak nepal mai kohi xina raju pariyar paxi pashupati sharma hun sochera bolnu hawa ma jurdge garne haina.
@rajannepali7670
@rajannepali7670 3 года назад
@@user-cn9ng6em4d आमा को दुध खादै छौ क्यहो भाइ तिमी
@villagerneplease
@villagerneplease 3 года назад
@@user-cn9ng6em4d कुन हो फेरि लोकदोहोरीमा यस्तो analysis गर्ने,त्यसैमाथी राजु परियार लाई हाँसै उठेर आउँछ।।चिनेकै छैन होला सरले राजु परियारलाई
@harishbohora9218
@harishbohora9218 3 года назад
good
@pandishapkota6618
@pandishapkota6618 3 года назад
अब रमाइलो गरौँ ।।।सबै हजिर हुम।
@nirsen7734
@nirsen7734 3 года назад
धेरै दीन पछि दोहोरि हेर्न पाइयो खुसि लागेको छ मिठो दोहोरि गीत का हस्ति राजु परिवार र मिना रायमाझी उच्च सम्मान जय इन्द्रेणी
@harimayadhungana9788
@harimayadhungana9788 2 года назад
अति ने मन छुने लाेक दाेहाेरि दुबै तफ्े
@ishworrc7755
@ishworrc7755 3 года назад
Ramro xa hai
@dipakgolebc4205
@dipakgolebc4205 3 года назад
Yo लास्टै भो
@lalitnepal3451
@lalitnepal3451 3 года назад
माहा गायक राजु परियार🙏🙏🙏ईनदेणीटीमलाईबदाईछ
@suryaghimire4916
@suryaghimire4916 3 года назад
कृष्ण दाइ लगायत सम्पुर्ण ईन्द्रेणी टिम प्रती हार्दिक सम्मान नमस्कार 🙏🙏 र राजुजी प्रती हार्दिक नमस्कार । मिना रायमाझीजी लोक दोहोरी क्षेत्रकी अब्बल गायिका हुनुहुन्छ।उहाले सृजना गर्ने शब्द अतिनै गहन हुन्छ।त्यसमाथी लोक दोहोरीका राजा राजुजीसङ्ग आजको दोहोरीले झनै उमंगका साथ हेर्ने मौका मिल्यो।
@opplayerooyt6631
@opplayerooyt6631 3 года назад
राजु लाई मन पराउने हरु येता हाजिर हुम त
@arjuntimalsina1994
@arjuntimalsina1994 3 года назад
जबाफ फर्काउने कला मिना रायमाझीको सारै मन पर्यो। good.फेरि पनि सुन्न पाइयोस् ।दुबै जनालाई उज्ज्वल भबिस्यको शुभकामना ।
@gorkhalirai4595
@gorkhalirai4595 3 года назад
ईन्द्रेणी का संचालक कृष्ण कडेल सर लगायत सम्पूर्ण टीम प्रति हाम्रो नमन् छ। साथै आजको लोक दोहोरी गीत सारै राम्रो, रमाइलो भयाे
@krishnabk5332
@krishnabk5332 3 года назад
वावो साराई मजाको दोहोरी लागेयो आज मिनाको शब्द सुनेर दोहोरिको येस्तै येस्तै गीत सुन्न पाहियोस जय इन्द्रेणी
@sanchalal4920
@sanchalal4920 3 года назад
राजु दाइ ले गाउनु भएको एपिसाेड त छुट्टाउने कुरै भए न आज त बबाल रमाइलो लागेउ मजाले हाँसियाे जय कृष्ण दाइ जय ईन्द्रेणी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌺🌷🌻
@bhimnewar1628
@bhimnewar1628 3 года назад
धेरै राम्रो
@user-es3eq7rc6y
@user-es3eq7rc6y 3 года назад
आहा!!निकै राम्रो आजको प्रस्तुती राजु र मिना बिच कडा दोहोरी त्यसै माथी इन्द्रेणी कार्यक्रम सबै उत्कृष्ट नै हुन्छ।हजुरबा को नाच नि खत्रा आज जोसिलो नाच्😀
@khagendragatraj5295
@khagendragatraj5295 3 года назад
Wow nice song raju sir ko🙏🙏👌
Далее
Беда приходит внезапно 😂
00:25
Просмотров 765 тыс.
Дарю Самокат Скейтеру !
00:42
Просмотров 1,5 млн
Зачем они это делали?🫤
0:16
Просмотров 839 тыс.
БАЧОК ПОТИК
0:22
Просмотров 3,4 млн