Тёмный

राजु परियारले माया गुरुङलाइ जिस्काउदै एकै रात बसम भनेसी | Thado Bhaka | Raju Pariyar | Maya Gurung | 

Enepal Khabar Official
Подписаться 882 тыс.
Просмотров 661 тыс.
50% 1

Watch new Nepali Live Dohori Typical Thado Bhaka By Lok Swar Samrat Raju Pariyar & Maya Gurung only on Enepal Khabar Official's RU-vid Channel.
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
#rajupariyar
#mayagurung
#enepalrodhighar
#livedohori
#newlokdohori
#newlokdohori
#Virallivedohori
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Thado Bhaka
♪Male Vocal:-
Raju Pariyar
Bibek Dhital
Ajikal Pariyar
♪Female Vocal:-
Maya Gurung
Sirjana Kunwar
Balika Tamang
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Bhagirath Susling
Mahendra Tiwari
Deepak Majhi
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Surya Purbachhane Magar
♪Auto pad:-
Badri Sewa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
मनोज थापा
जेनी बस्नेत
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 476   
@e.Nepalkhabar
@e.Nepalkhabar Год назад
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा लोक स्वर सम्राट आदरणीय राजु परियार र आदरणीय माया गुरुङ बिचको रमाइलो मौलिक ठाडो भाका दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी ||
@KrishnaKumar-yy4zr
@KrishnaKumar-yy4zr Год назад
छिटो प्रसारण गर्नु हो
@lokendragc4450
@lokendragc4450 Год назад
सबै कुरा ठिकै छ संगीत को तालमेल पुगेन ! धेरै ठूलो ठूलो आधुनिक कुरा नै चाहिँदैन हाम्रा बाजा गाजा मिलाउन सके पनि निकै उत्कृष्ट सुनिन्छ ।मादल मात्र बजेको सुनियो त्यो पनि भद्दा आवाज मा
@premkunwar6608
@premkunwar6608 Год назад
​@@KrishnaKumar-yy4zr n❤😊❤😊❤😊
@dhanbahadurgurung6266
@dhanbahadurgurung6266 Год назад
अति अति सुन्दर । सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
@ranvirverma2409
@ranvirverma2409 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Ramprasadsapkota191
@Ramprasadsapkota191 Год назад
राजू परियार को फेन जती यता हाज़िर हुम❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@rambudhathoki1063
@rambudhathoki1063 Год назад
❤❤❤❤❤❤
@nileshnpofficial8703
@nileshnpofficial8703 Год назад
❤❤❤❤
@SanuMaya-bs2qn
@SanuMaya-bs2qn 6 месяцев назад
??😅😊O😅🎉​@@nileshnpofficial8703P
@jeevanuparkoti9095
@jeevanuparkoti9095 Год назад
सबै ठिक छ राजु दाईको दुईवटा सहयोगी अलि अ-परिपक्का भयो !!!!! अागनमा २/४ जना नचाउनु पर्यो हजुर !!!!!! अनि पो झकास हुन्छ त!
@anandakoaawaj
@anandakoaawaj Год назад
मायाँ गुरुङ्ग निकै प्रतिभाशाली गाईका हुन! उमेरमै राजधानी छिरेको भए अहिले निकै माथी पुगिसकेकी हुन्थिन। जवानिमा गाउँघर, उमेरमा पोखरा छोड्न नसकेर पछि परेकी मायाँलाई आगामी यात्राको सुभकामना ❤️
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
स्वर सम्राट राजु परियार v/s माया गुरुङको निकै☺️ रमाइलो दोहोरी सुनेर हेरेर छमछमी नाच्न मन लग्यो😍
@gaganbasnet3970
@gaganbasnet3970 Год назад
Nache vaigoni
@sese2791
@sese2791 Год назад
Love u maya❤
@lumbinifilms4232
@lumbinifilms4232 Год назад
निक्कै उत्कृष्ट ठाडो भाका।टिक्टक मा पनि आइदिय हुनिथियो।।।आदरणीय गायकद्वय प्रती सम्मान छ।
@gokarnabista5256
@gokarnabista5256 Год назад
अब ठाडो भाका ले पक्कै पनि फड्को मार्दै जानेछ, आज माया गुरुङ र राजु परियार को रमाइलो सुरुवात भएको छ, दोश्रो भाग को अपेक्षा गर्दै सम्पुर्ण टिमलाई धन्यबाद ❤
@smirtithapa3147
@smirtithapa3147 Год назад
जति हेरेपनि सुने पनि धित नमर्ने ❤❤❤ सायद स्याङ्जाली भयर होला ठाडो भाका सारै मन पर्ने 🙏🙏
@BalKumarShrestha
@BalKumarShrestha Год назад
नमस्कार आजको बसाइ निकै बिशेष छ न छुटाउनु होला है।।
@dipeshkumar.8095
@dipeshkumar.8095 Год назад
स्वर सम्राट लोक दोहोरी को बादशाह राजु परियार दाई र मिठो स्वर की धनी माया दिदी को स्वर मा यति राम्रो ठाडो भाका सुन्न हेर्न पाइयो धेरै खुसी लाग्यो।
@rameshbishwakarma9241
@rameshbishwakarma9241 Год назад
अति मनपर्छ मलाइ ठादो भाक।।❤❤मादलु ताल चाहिँ अलि मिलेन।।जस्तो लगेयो ।।अति मिठो गाउनु भो सम्पुर्ण मा उचसम्मान छ।।दोहोरी king❤❤
@mayagurung6302
@mayagurung6302 Год назад
सम्पुर्ण मा नमस्कार🙏म लोक दोहोरी गायीका माया गौरुङ्ग ! मैले गाएका धेरै लाइभ दोहोरी हरु हजुर हरुले निकै माया गरिदिनु भएको छ ।आज पनि ठाडो भाका लाईभ पहिलो पटक बहु चर्चित गायक आदर्णिय राजु परियार ज्यु संग जानि नजानि गाएकी छु ।सबैले हेरेर सुनेर मेरो कमि कम्जोरि अझै केलाई दिनु हुनेछ भन्ने आशा बादि छु ।धन्यबाद
@yubrajgurung349
@yubrajgurung349 Год назад
Ramro chha Maya Jyu Tapaile Hamro (Syangaj) Tirako Jastai Gauna Vayo Ladies Le Chhopda Banki No 1 Unuharuko Chhopda Farak Hunchha Mero Bicharma
@anandakoaawaj
@anandakoaawaj Год назад
मायाँ गुरुङ्ग निकै प्रतिभाशाली गाईका हुन! उमेरमै राजधानी छिरेको भए अहिले निकै माथी पुगिसकेकी हुन्थिन। जवानिमा गाउँघर, उमेरमा पोखरा छोड्न नसकेर पछि परेकी मायाँलाई आगामी यात्राको सुभकामना ❤️
@samirkc1592
@samirkc1592 Год назад
अाजभाेलि के भाछ मलाई हजुरकाे अनुहार देख्ने बित्तिकै गित सुन्न अाईहाल्छु।जस्तो गित पनि गाउन सक्ने मेरो माया हजुर धेरै माैलिक लाग्छ।अावाजमा र शब्दमा अत्यन्तै माैलिकता झल्किन्छ ❤।
@mayagurung6302
@mayagurung6302 Год назад
@@samirkc1592 धन्यवाद हजुर सधै येस्तै माया गर्नु होला
@pramodshrestha3571
@pramodshrestha3571 Год назад
❣️❣️❣️🙏❣️❣️❣️
@नेपालीपन-य9त
राजु परियारको आज सम्म हेरेको ठाडो भाकामा सबैभन्दा दम्दार सवाल जवाफ भएको यो सारै मज्जा लाग्यो।
@gopalshahi8739
@gopalshahi8739 Год назад
के खोजेछौ तोते लगनपछी पोते मरेपछी ओखती वा वा वा कत्ती दमछ यो शब्दमा सारै रमाइलो लाग्यो अब एक्छत्र राज हुनेभयो राजुको ठाडिभाकामा बधाई छ दुबै जनालाइ
@aanandaruchal1901
@aanandaruchal1901 Год назад
नमस्कार छ दुबै जना कलाकार हरु लाइ लोकदोहोरी को बाशाह राजु परियार
@sangeetathapa1091
@sangeetathapa1091 Год назад
आहा मलाई अति मन पर्ने कलाकार हरु दुबैलाइ उच्च सम्मान छ तेसैमाथी पनि माया दिदिको गित त खोजी खोजी सुन्छु राजु दाइ त राजा नै हो बयान गर्ने शब्द छैन सफलताले शिखर चुमुन
@yambahadur8334
@yambahadur8334 Год назад
Lu na tw sangeeta aaunus hjr ani maile le thado vakka ghankaidiu
@adhikariprem4054
@adhikariprem4054 Год назад
माया जी को यो गित ले आज बिगत मा लमजुङको गाउँ मा उनै महारथी आदरणीय बुबा भेडी खर्क साइला को याद आयो सलाम माया जी राजु परिवार जी
@Bhibisaan0897
@Bhibisaan0897 Год назад
राजु दादा काे साेर मा महिले सानाे 6/7 बर्स हुदा देखि गित मन परेन्ने अहिले म 32 बर्स भय तर अझै साेर उस्तै छ।सदाबर साेर सम्राट् दाजु काे समान गर्दछु
@manojmagar7107
@manojmagar7107 Год назад
माया दिदी ले यति मिठो गाउनु सक्नुहुन्छ भन्ने बल्ल आज था भयो माया दिदी पहिला नै काठमाण्डौं आउनु पर्ने 🥰🥰🥰
@rajukhatri3654
@rajukhatri3654 Год назад
दुबै जनाको अति उत्कृष्ट अर्को भाग पनि हेर्न पाइयोस
@gopalacharya8180
@gopalacharya8180 Год назад
अाहा धेरै धेरै रमाइलो लोक दोहोरी धेरै धेरै धन्यवाद छ दुबै जनालाई 😂😂😂😂😂🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Thakuri_writes
@Thakuri_writes Год назад
नेपाली हुनुमा यसै गर्व लागेको हैन नि… मेरो देशको सम्पति यी यस्तै कला सस्कृति त हुन❤
@arjunadhikari4962
@arjunadhikari4962 Год назад
यो ढाडो भाक गाउने अब को होला र खै ? राजु भाइ साथै माया बैनीलाई धन्यवाद अब सुन्न पाँइदैन होला ?
@SantoshSaud-ou9ls
@SantoshSaud-ou9ls Год назад
बहुत पर्तीभाका धनी र स्वरिलो स्वरका धनी आदरणीय दाजु राजु परिवा र कोइली को जस्तो स्वर कि धनी माया गुरुङ दिजु लाई हिर्दय देखि सम्झना छ
@durgagurung6507
@durgagurung6507 Год назад
पिर लाग्छ अब यो चालिसे मास्तिर को उमेर भएका ईष्ट मित्रहरू पछि कस्ले हस्तान्तरण गर्लान् यि यस्तै लोक मौलिक संस्कृतिले भरिएको ठाडो भाका गित हरू अति उत्तम प्रस्तुति 🙏 सम्पुर्णमा धन्यवाद !
@samirkc1592
@samirkc1592 Год назад
यति राम्रो ठाडाे भाका गाउन सक्के माया गुरुङ जि लाई राज्यस्तर बाट सम्मान गर्नु पर्याे।
@samirghale7279
@samirghale7279 Год назад
हे भगवान यो ठाडो भाका गित त मेरो एक्दमै मन पर्ने गित हो ! त्यस माथी राजु भाईको भट्याउने सैलिको त कुरै नगरुम शब्दै छैन ! यस्तै यस्तै नयाँ नयाँ ठाडो भाका गित सुन्न पाउ भन्ने आशा गर्दाछु !
@krishnagurung4033
@krishnagurung4033 Год назад
लाेप हुन लागेको अति उत्कृष्ट ठाडो भाका सुन्न पाउँदा तिर्खाएकाे काकाकुल ले पानी भेटेको सरह भएँ। माँया बहिनी र राजु भाइ तथा संपुर्ण कलाकारहरुमा हार्दिक नमन।
@khatrikhim4391
@khatrikhim4391 Год назад
लोक दोहोरी क्षेत्रको लोक दोहोरी किङ्ग (लोक स्वर सम्राट राजु दादा को )ठुलो फ्यान हु म ❤️🙏
@kiranbhujelbhujel5740
@kiranbhujelbhujel5740 Год назад
आहा जति सुने उत्ति नै सुनिरहु राखने जस्तो यो थाडो भाका #राजु_दादा #अनि_माया_दिजु ❤🎉❤🎉❤
@chandrabhujel6704
@chandrabhujel6704 Год назад
लमजुङ्ग को आन बान सान स्वर सम्राट लोकदोहरी का बादसाह र लमजुङ्गे ठाडो भाका अनि प्रिय गायिका माया गुरुङ्ग प्रती उच्च सम्मान।
@गौप्रसादसुवेदी
अत्यन्तै रमाइलो भयो आज लम्जुङ्ग को मौलिक ठाडोभाका गीत सुन्न पाउँदा। अब अर्को भाग मा राजु ज्यु र मन्जु बि क बैनी लाई देख्न पाँउ।
@mannepali2743
@mannepali2743 Год назад
अति राम्रो दुबै जना प्रती उच्च सम्मान छ।
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Год назад
सुन्दा अति रमाइलो तर गाउदा अत्यन्तै गाह्रो यो ठाडो भाका यस्तो सहज तरिकाले प्रस्तुत गर्नु भएकोमा राजु परियार र माया गुरुङ लाई लाखौं लाख धन्यवाद , धेरै टुक्का जुराउनु पर्ने , ठाउँ ठाँउ मा प्रसङ्ग अनुसारको शब्द संयोजन अहा कति अलौकिक छ हाम्रो लोक सस्कृती !!!
@omranagwadi5830
@omranagwadi5830 Год назад
आज सम्म सुनेको मौलिक गितमा सारै मन परेको ठेट मौलिक ठाडो भाका गाउने राजु परियार र माया गुरुङ्ग लाई सलाम छ यहाहरु राष्ट्रका गहना हुनुहुन्छ । समस्त इ नेपाल रोधिघर लाई बधाइ छ अनि आगामी दिनहरुमा यस्तै अरु मौलिक भाकाहरुलाइ ल्याउनुहुनेछ भन्ने शुभकामना छ।
@BabuRam-qc9zv
@BabuRam-qc9zv Год назад
राजु दादा र माया दिदी लाई मेरो सलम छ र यो गित मोउकता आफैमा काफी छ तर हजुरहरू रास्ट्रको गहन हुन्नु मा यो नेपाली मौउलिक्ता सुनपाउदा मयति खुसी छु कि सबै टमलाई धन्यवाद जय सङ्गीत 🙏🙏
@Jitendra-ul8ux
@Jitendra-ul8ux Год назад
मलाई त यो ठाडो भाका सबैभन्दा बढी मन पर्छ गित त सबै मनपर्छ तर ठाडो भाका सबैभन्दा बढी मन पर्छ एउटा गित दुई तिन पल्ट सुन्छु हेर्छु
@babukajibasaula933
@babukajibasaula933 2 месяца назад
स्वोर सम्राट राजु परियार अनि सोर कि धनि माया गुरुङ्को लम्जुङ्को ठाडो भाका सुनि धेरै आनन्द मिलो ।दुबै जाना लगि मुरि मुरि ध्स्न्याबद ।
@ranjitrana
@ranjitrana Год назад
राजु दाइको भाईहरुलाई दिएको प्रशिक्षण मन पर्यो
@birbirendra5138
@birbirendra5138 Год назад
आहा कति राम्रो ठाडो भाका " लगन पछि पोते मरे पछि ओखती " उत्कृष्ट टुक्का माया गुरुङ दिदिको राजु परियार को पनि तेतिक्कै उत्कृष्ट सवाल जवाफ 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sureshsunam3015
@sureshsunam3015 Год назад
सबै भन्दा राजु दा लाई माया दि सङ्ग अझ सुन्न आन्न्द आयो कसम शब्द पनि मन्मा लाग्दो 😘😘👌👌👌🙏🙏🙏सबै टिम लाई सफलताको सुभकामन🎉🎉🎉🎉🎉😊
@kabinkhadka6808
@kabinkhadka6808 Год назад
legendary लोक स्वोर सम्राट राजु परियार आहा आहा 🎉🎉मनै देखि सम्मान 🙏🙏
@tarakulung5212
@tarakulung5212 Год назад
सारै रमाइलो तेहि माथी लोक भाका ठाडो भाका राजु दाईको big fan सारै मज्जा आयो
@buddhimannepali6872
@buddhimannepali6872 Год назад
राजु दाई माहिर त्यसै माथि माया दिदी पनि स्यस्टा❤❤❤
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Год назад
आह लोक दोहोरिका धरोहरहरु आदरणीय लोक स्वर सम्राट राजु परियार दाजु सुमधुर आवाजकी धनी आदरणीय माया दिज्यु प्रती उच्च संमान गर्दछु अत्यन्तै दमदार रमाइलो अनि उत्कृष्ट गित यो ठाडो भाका गित अत्यन्तै म्क्न छोयो।।शुभकामना सम्पुर्णमा।🎉❤
@bikramsingh9368
@bikramsingh9368 Год назад
माहांगायेक राजुसहरलगायेतसपुणलाई🙏🙏🙏🙏❤️❤️💐💐🌹💞💕🇳🇵
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
मलाइ सारै मन पर्ने मौलिक ठाडो भाका आज राजु दाइ र माया दिदी ले सारै दमदार गाउनु भो। यो भाका सुन्दा आनन्द र सजिलो लागे पनि गाउन भने सारै कठिन छ । आज सारै राम्रो गाउनु भो ।एस्तै गित को अपेक्षा गर्दछु ।शुभकामना
@Mohangurung-r5d
@Mohangurung-r5d 10 месяцев назад
माया गुरुङ काे भटाउने सहि छ गुड ठाडाे भाका राजु परियार मेराे लागि दहाेरि काे राजा नै हाे
@ruptamu6335
@ruptamu6335 Год назад
हाम्रो लम्जुङ्गेको संस्कृति यो ठाडो भाका यसरी सन्सारभर पुर्याईदिनु हुने ई रोधीघर परिवारको साथै दुबै कलाकारहरुलाई हार्दिक धन्यवाद ।
@yambahadur8334
@yambahadur8334 Год назад
Aunus Rupa jiu hami pani rankaidiu thado vakka
@tekrawat3072
@tekrawat3072 Год назад
स्वर को धनि राजु परियार र माया गुरुङ सिसको गित सारै राम्रो छ आउँदो दिनमा पनि यस्तै गितहरु सुनना पाउ
@tikarammayalu7483
@tikarammayalu7483 Год назад
सुनौसुनौ लायो है लाईभ दोहोरी असाधै मन पर्‍यो
@homnathpokhrel1855
@homnathpokhrel1855 Год назад
यो गितका सम्राट श्रद्दय लोकगायक भेडिखर्के साइला प्रती हार्दिक श्रद्दासुमन।
@narbdrdarji5328
@narbdrdarji5328 Год назад
आह अती मिठो ठाडो भाका मलाई सारै मन पर्ने राजु सर र माया बहिनी लाई सुभाकमन छ है
@दिलीपपुनमगर
अति मीठो मलाई मन पर्ने ठाडो भाका मादल को ताल अलि मिलेन ।
@chinugurung1653
@chinugurung1653 Год назад
धन्यवाद ई नेपाल राेधिघर 🙏💐 माया गुरुङ राजु परियार 🙏💐
@yambahadur8334
@yambahadur8334 Год назад
Aunus hoi aaunus chinu hjr hamileni ghankaunu parxa aba thado vakka
@rambudhathoki1063
@rambudhathoki1063 Год назад
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
@dhanbahadurgurung9278
@dhanbahadurgurung9278 Год назад
Ati nai marmik ani mitho gorkhali thado bhaka malai pai gaun Ghar ko purano yad aayo shwore samrat Raju pariyar & Maya grg baini lai samman xa sathai enepal ko sammpurna team lai namaskar 🙏🙏🙏🙏🙏🙏🙏
@hotelapple8290
@hotelapple8290 Год назад
ए बाबू कमसेकम यी महान सङ्गितका हस्तिहरुलाई सम्मान स्वरुप गित गाउदा कस्तो अनुभुती भयो ? भनेर एक दुई वचन राख्न दिए के नै भुइचालो जाने थियो र ? ?? अन्तिममा निकै खल्लो लाग्यो । यी महान सङ्गितका हस्तिहरु प्रति उच सम्मानको साथ हार्दिक नमन __ 🙏🙏🙏
@sbpariyar7635
@sbpariyar7635 Год назад
Sahi bhnnu bhi sir
@sagarpaudel5321
@sagarpaudel5321 Год назад
अग्रज कलाकार लाई उच्च सम्मान ।यस्ता भाका हरुलाइ आउँदा पुस्ताहरुले अगाल्न सके नेपाली गित सङ्गितको जगेर्ना हुने थियो । सम्पुर्ण परिवार लाई सफलता को शुभकामना
@khimkhand2366
@khimkhand2366 Год назад
मैलेनि आज भोलि यो ठाडो भाका सुन्दा2 रमाइलो लाउन थाल्यो सायद बुदौलि को संकेत पो होकि ??😁😁😁😁😁
@manojmagar7107
@manojmagar7107 Год назад
अर्को भाग पनि चाहिन्छ हामीलाई 🥰🥰🥰
@ghalechij2223
@ghalechij2223 Год назад
आहहहहहह 👌💛✍️ सारै राम्राे हाम्राे लम्जुङ्गे राजु भाई र स्याङ्जाली माया म्हिथेब्स्याे ठाडाे भाका 👌✍️💙👍️💚🖤✔️
@rameshpariyar781
@rameshpariyar781 Год назад
Aaha Lok Dohori ka Swor Samrat Mitho Mohit Aawaj ka dhani Aadarniye Raju Pariyar jiu Agraj Gayika Maya Gurung Jiu Bastabmai Man Parne Mitho Moulik Thado Vaka Prastuti nikai utkrista lagyo.
@kbgurung9290
@kbgurung9290 Год назад
मादलको आवजले ठाडो भाकामा कताहो कता matching नभएको जस्तो लाग्यो । जे होस, उत्कृष्ट प्रस्तुती थियो wow.
@yogeshgurung3292
@yogeshgurung3292 Год назад
Ho madal bajaune vayena hoi taal aayena
@yogeshgurung3292
@yogeshgurung3292 Год назад
Varkharai siksai ho ki kaso maadal???
@Ashatmngthapa
@Ashatmngthapa Год назад
नेपाली लोक सग्गीत लाई सधै सिरोधार्य राख्ने महान गायक गायिका हरुलाई हृदय देखि सलाम।
@TirthaTamang-oy9dk
@TirthaTamang-oy9dk Год назад
सारै मीठो लाग्यो बचाई राख्नु,, राजु लम्जुङेको सान जिल्लाकै पहिचान= ठाडो भाका
@anitapanta-bv1ix
@anitapanta-bv1ix Год назад
ठाडो भाका बल्ल यो होनि सलुट छ कलाकार हरु लाई
@sonikabk8033
@sonikabk8033 6 месяцев назад
जूनभागामा ।पनि ।मिलायरगाउनि ।छेमतावानकलकार । ।सारयिरायि ।रमायिलोर ।सूनदरछ ।राजूकोर ।मायाकोगित❤❤❤
@rabindrasahi4469
@rabindrasahi4469 Год назад
सारै राम्रो लागे फेरि दोस्रो भाग लेउनु होला
@shambhurai2482
@shambhurai2482 Год назад
फेरि फेरि सुन्न पाईयोस दुबै जनाको यहि ठाडो भाकाको गित❤😮
@sangampariyar1558
@sangampariyar1558 Год назад
धेरै मन पर्ने भाकामा लोक सोर सम्राट दाईलाई नमन
@harishjoshi9635
@harishjoshi9635 Год назад
आहा कति राम्रो राजु दाईको सोर अनि दिदी को सब्दको परहार 😊😊😊
@kritiramtel2220
@kritiramtel2220 Год назад
सबै गित अति राम्रा छन् ।झन यो ठाडो भाका मा त झन अति नै राम्रो स्वर दुवै जनाको। ठाडो भाका को जोडी अति नै राम्रो र टुक्का पनि अति नै राम्रो
@tikathapa4732
@tikathapa4732 Год назад
Kati ramro lok geet ho k ajhai sunna man lageko thyo k garne sakiyo
@rimrana6374
@rimrana6374 Год назад
दोस्रो भाग पनी चाहीयो
@sonubahadur1655
@sonubahadur1655 Год назад
राजु परियार नाम काफी छ ❤🎉🙏🙏🙏
@tejtamang3185
@tejtamang3185 Год назад
सर्वप्रथम त ईनेपाल रोधीघर परिवार अनि आदार्निय अग्रज कलाकार ज्युहरुलाई सम्मान सहित सबैजनालाई साङ्गितिक अभिवादन🎉🎉मलाई असध्यै मन पर्ने ठाडो भाका सुन्न पाउँदा खुशी लाग्यो जसको लागि विशेष धन्यवाद।❤❤
@VishnuVishnu-ny9tx
@VishnuVishnu-ny9tx Год назад
दर्शन नमस्ते सबैइ तिमीहरूलाई ❤❤जति हेरेनी मनाई मन नभरिनी धेरै राम्रो उत्कृष्ट सब्द धेरै धेरै धन्यवाद यो गित सुन्द त्यम गको पतैइ भोएन कति हो कति आन्दा आयो माया दिदी दाजु को गित धेरै सुन्छु माया दिदी तपाईंको गित अति मन पर्छ म गुल्मी बाट ल शुभकामना तपाईं तथा दाजु लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎊🎊
@gbeshiyy6
@gbeshiyy6 Год назад
रमाईलो मौलिक ठाडोभाका जगेर्ना गरौ ❤
@jagatbahadurwaiba4467
@jagatbahadurwaiba4467 Год назад
लोकदोहोरी गायक राजु र लोकगायिक दिदिलाइ सम्मान छ तर मादलको ताल मिलेन त्यही भएर मैले हेरिन।
@danbishwokarma7307
@danbishwokarma7307 Год назад
असाद्धै राम्रो प्रस्तुती राजु दाइ अनि माया बैनी को धेरै धेरै धन्यवाद ❤❤❤❤
@singgurung7206
@singgurung7206 Год назад
Sarai ramro lageu dherai dherai dhanyavaad raju jee ra maya jee laai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@krishnakumal8683
@krishnakumal8683 Год назад
माया गुरुङ जि को पहिलो पटक टाडो भाका सुनेको मग्न मुग्ध भए अझै पनि सुन्न मन छ ।
@rukmangrg1240
@rukmangrg1240 Год назад
Wow ati ramro thado bhaka. Sunnopayo Raju Gaule and Maya baini dherai dherai suvakaman whole team from uk 🇬🇧
@JayantaMagar
@JayantaMagar Год назад
आहा अनन्द आयो बधाइ छ enepal team लाई
@rameshroka5972
@rameshroka5972 Год назад
निकै राम्रो प्रस्तुति दुबै जनाको❤️सफलताको अगि्रम शुभकामना 🙏😘
@ramgurung1123
@ramgurung1123 5 месяцев назад
ठाडो भाकालाई निरन्तरता राखि दिनु भयेकोमा राजु परियार र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
@sarsotipokhrel9541
@sarsotipokhrel9541 Год назад
धन्नेबाद राजुर मायादुबइलाइसारइमिठाेगितसुनाउनुभयाे मझगुपेाखरेल नवलपुर बाट
@rajendrabk1892
@rajendrabk1892 Год назад
वाओ सारै मन पर्यो उच्च सम्मान लोक स्वर सम्राट र माया जि मा !
@nirgurung9064
@nirgurung9064 Год назад
Wa wa wa maya Gurung ko voice pani bahut mitho.
@unluckymanbrokenheart4779
@unluckymanbrokenheart4779 Год назад
Lok Dohari King Raju Pariyar+++Gaayeeka Ko,Damdaar Aawaj....,Video Geet .....O.S.M👌🏻👌🏻👌🏻👍🏻👍🏻👍🏻
@milanmagar6978
@milanmagar6978 Год назад
Wow ठाडो भाका maind blowing Raju sir ko big fan❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@thirsunar1413
@thirsunar1413 Год назад
आहा ! यस्तै अर्गानिक गितहरु सुनिरन पाँउ सधै
@yamprasad9453
@yamprasad9453 Год назад
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
@YamPsharma-vx3ep
@YamPsharma-vx3ep Год назад
साह्रै रमाइलो लग्यो सुनीरहु जस्तो ?😂😂😂
@Rameshsarthak
@Rameshsarthak Год назад
मौलिक लमजुङ्गे ठाडो भाका कस्तो मान्नुभयो ? कमेन्ट गर्नु है ❤🎉
@razwanchhetry1231
@razwanchhetry1231 Год назад
❤❤❤
@chaeyong1
@chaeyong1 Год назад
Lok swor samrat Raju Pariyar and May di mind blowing
@debghale1731
@debghale1731 Год назад
माया दिदीको पनि ठाडो भाका अब्बल लाग्यो। राजु दाई त भन्नाई पर्दैन।
@anjuale734
@anjuale734 Год назад
आहा सारै राम्रो ठाडो भाका सम्पुर्णलाई सफलताको सुभकामना
@rekhatamu1484
@rekhatamu1484 Год назад
Ekdam ramro lagyo Maya ji tapai Ra rajuko shwor milekoxa thado vaka Malai sarai man parxa pahile mo sano Huda Mero babale gaunu huntjyo Mero babako Samjhana taja gardinu vayo dhanyabadxa Maya
Далее
Тренд Котик по очереди
00:10
Просмотров 347 тыс.
НЮША УСПОКОИЛА КОТЯТ#cat
00:43
Просмотров 1 млн
ЛЮБИТЕ ШКОЛУ?😁​⁠​⁠@osssadchiy
00:20
Dhado Bhaka - Raju Pariyar vs Shila Ale New Nepali Song
40:28
Вечная проблема парковки
0:53